उम्लिएर आउने पोखरी || Jatapokhari Ramechhap Dolakha || हिमाली काखमा अचम्मको हिमताल || Panchpokhari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ค. 2024
  • #purviblues #panchpokhari
    Please watch our other videos
    Biratnagar Vlog
    • Biratnagar Vlog || बिर...
    Morang Kerabari Part 1
    • धरधरेको उल्टो पानी || ...
    Morang Kerabari Jefale
    • मोरङको जेफाले गाउँ || ...
    Morang Jefale part 2
    • मोरङको पहाडमा उल्टो झर...
    Morang Letang to 6 no Budhabare
    • दुइवटा जिल्लामा 36 वटा...

ความคิดเห็น • 341

  • @lakhmantamang4183
    @lakhmantamang4183 18 วันที่ผ่านมา +30

    लक्ष्मी दाइ कता जान भयो आज भोलि गुटुङ टुङ गर्दै हिडनु हुन्थेयो।

    • @nainabudhathoki6206
      @nainabudhathoki6206 15 วันที่ผ่านมา +3

      Laxmi sir afnai TH-cam channel batw aunu vayako raixa

    • @lands86
      @lands86 14 วันที่ผ่านมา +2

      सचिन सरबाट पक्कै केही सिकेकै हो लक्ष्मी सरले अहिले चिं लक्ष्मी सर आफ्नै च्यानल मा हुनुहुन्छ होला सायद !

    • @rajjirel1788
      @rajjirel1788 14 วันที่ผ่านมา

      ho ho parikrama channel xa uhaa ko ❤

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

    • @prekaucha9498
      @prekaucha9498 11 วันที่ผ่านมา

      🌚karobar na milea gasto X

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 5 วันที่ผ่านมา +1

    सचिन नेउपाने र सिर्जना सिजु को भिडियो म कहिले पनि छुटाउदिन किनभने घरमै सुति सुति सारा नेपाल डुल्ने बिचार छ धन्यवाद सचिन र सिजु लभ टु मचमच❤❤

  • @sushilashrestha9849
    @sushilashrestha9849 9 วันที่ผ่านมา +3

    सचिन भाइ अब मुस्ताङको दामाेदर कुण्ड पनि जानुन अपर मुस्ताङको त हेरेकाे हो तर दामाेदर कुण्ड पनि गएर भिडियो बनाउनुन❤❤❤❤

  • @romakhatiwada2947
    @romakhatiwada2947 4 วันที่ผ่านมา +1

    ❤🎉हरहर महादेव!🌼🌼🌼🌼

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 18 วันที่ผ่านมา +20

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ एकैठाउँमा बसीबसी हेर्न पाऊदा PURVI BLUES टिमलाई जती धन्यवाद दियनी नपुग्ने भगवान

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 6 วันที่ผ่านมา +1

    भाई हरुलाई 🎉🎉❤🇳🇵💐 धेरै धेरै सुभकामना

  • @dinesh_dayar0776
    @dinesh_dayar0776 18 วันที่ผ่านมา +4

    सबैमा बिहिबारे नमस्कार
    यो भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भनौ त साथीहरु ❤❤❤❤ म चाहिँ बझाङ जिल्लाबाट हेर्दै छु 😊😊

  • @maiyakarki5203
    @maiyakarki5203 18 วันที่ผ่านมา +13

    Laxmi sir kata hunu huncha aajkal, laxmi sirko chanchaley panko dherai miss huncha

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @JOHNXINA.297
      @JOHNXINA.297 15 วันที่ผ่านมา

      Laxmi sir aafnai channel ma busy hunu hunxa

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @ramkajithapa2250
    @ramkajithapa2250 11 วันที่ผ่านมา +1

    आहा अति सुन्दर म अहिले मलेशिया बाट हेर्दै छु❤❤❤❤❤❤

  • @inderbhatt440
    @inderbhatt440 18 วันที่ผ่านมา +11

    समय र परिस्थिति ले गर्दा म भारत को मुंबई मा भए पनि 🇳🇵नेपाल को सबै भू भाग देखाई दिनु भो🙏 धेरै धेरै सुभकामना❤

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @phapendarbhandari
    @phapendarbhandari 15 วันที่ผ่านมา +6

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 6 วันที่ผ่านมา +1

    भाईहरुको यात्रा सुभ रहोस

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 17 วันที่ผ่านมา +7

    सचिन सरको यो अथक प्रयासबाट म निकै प्रभावित भएको छु। यत्रो दुःख कष्टको बावजुत पनि ३ /४ दिन लगाएर गन्तव्यमा पुगेर सिंगो विश्वलाई जटा पोखरी लगायतका अन्य स्थान हरुको जानकारी दिनु भएको छ। मलाई याद छ उहाँको खुट्टामा थोरै समस्या छ र पनि उहाँले यो यात्राका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दछु।
    हामी नेपालीहरुको उत्ताउलो पाराले कहिलेकाहीं समस्यामा पार्छ... जमेको पोखरी देख्यो कि त्यो माथि हिँडडुल गर्न उफ्रिन र अनावश्यक क्रियाकलाप गर्न पछि नपर्ने बानी राम्रो होइन कहिले काही नसोचेको घटना हुन सक्छ वा ज्यानै पनि जान सक्छ कृपया अनुशासन नै सबै भन्दा उत्तम गहना हो मानवको लागि।

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @mahataranabin2030
    @mahataranabin2030 9 วันที่ผ่านมา +3

    गुटङ्ग टुंग दाई पनि सङ्गै भैदेको भए रमाईलो लाग्थियो।😢

    • @nabarajrijal257
      @nabarajrijal257 4 ชั่วโมงที่ผ่านมา

      गुटुङ्ग टुङ्ग दाजुको परिक्रमा भन्ने च्यानल छ अहिले आफ्नै।।

  • @cr7lover924
    @cr7lover924 18 วันที่ผ่านมา +9

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @mahabirbhujel3216
    @mahabirbhujel3216 4 วันที่ผ่านมา +1

    Afu najana sake pani dhekai dinu vayeko ma sir li dherai dherai dhanyabad

  • @UmeshRaut-jx3db
    @UmeshRaut-jx3db 18 วันที่ผ่านมา +6

    परदेस बाट यस्तो भिडियो हेर्न पाउँदा सारेइ मन मा आनन्द आउँछ 🙏❤

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @AnilTiwariYT
    @AnilTiwariYT 15 วันที่ผ่านมา +3

    Laxmi dai miss garne yata aaunus la ❤❤❤❤

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @nimazrumba8423
    @nimazrumba8423 15 วันที่ผ่านมา +1

    हाम्रो रामेछापको सुन्दर ठाउ भ्रमण गर्नु भएकोमा धन्यवाद लक्ष्मि सर कता हराउनु भयो

    • @hemrajyonghang3850
      @hemrajyonghang3850 14 วันที่ผ่านมา

      परिक्रमा You tube channel हुनुहुछ।

  • @gopalgurung7616
    @gopalgurung7616 15 วันที่ผ่านมา +1

    दुई भाई ठुलो दुर्घट्ना बाट बच्यो मलाई लाग्छ अबस्य शक्ती छ भन्ने लाग्यो त्यो जट्टा पोखरीको किन भने त्यो भीत्र पबीत्र ठाउ जुत्ता सङ्ग पसेर हल्ला गर्दै हिडेको तु भासीन गयो धन्न गहीरो ठाउमा परेन जय जटा पोख्ररी

  • @basudevghimire6101
    @basudevghimire6101 12 วันที่ผ่านมา +1

    २०५८ साल मा पुगेको थियौ शिवालयबाट जटा पोखरी एकै दिन +२ पढदा साथीहरु सँगको रमाइलो गर्दै ..... बाटो पुरै सजिलो भयछ।। अती सुन्दर ठाउँ अनी पोखरी। धन्यबाद PURVI BLUES TEEM लाई।

  • @laxmanmaharjan3907
    @laxmanmaharjan3907 17 วันที่ผ่านมา +3

    सचिन सर नमस्कार ,म ललितपुर खोकनाबाट हेदैछु तपाईको प्रस्तुती धैरै राम्रो छ ।खिम्तिबाट एकैचोटी सिउरेनि पुर्याउनुभयो बिचको ठाउँ फर्पु,नामाडी ,रस्नालुको दृष्य र दुरी थोरै राख्नुभएको हुने थियो गन्तव्य धैरै कठिन र जोखिमपूर्णलाई पार गर्दै सफलतापूर्वक संपन्न गर्नुभयो धैरै सुभकामना छ।

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @user-jc7dl9ny3d
    @user-jc7dl9ny3d 9 ชั่วโมงที่ผ่านมา +1

    म साउदी बाट हेरदै छु हजुरले बनाउनु भएको भिडियो हाम्रा अति सुन्दर बनाउनु भएको छ तर मेरो गाउँ अघांखा़ंची को पनि भिडियो राखदिनु ल सर

  • @alinarai2053
    @alinarai2053 18 วันที่ผ่านมา +2

    एकदमै उत्कृष्ट video sir👌👌👌❤❤amazing 👌👌

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh 18 วันที่ผ่านมา +8

    ॐ नम:शिवाय!🔔गाउँघर सम्झी झ्याउरे भाका गाउनुपर्छ कहिलेकाही💘कमलको फुलबनी हिलोमा छाउनुपर्छ कहिलेकाही🌹जिन्दगीमा चाहेको सबै त कस्लाइ पुग्छर💖तिर्खालागे खोलि आफै धाउनुपर्छ कहिलेकाही💐सफलताको शुभकामना🙏

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @ilamelisapkota
    @ilamelisapkota 17 วันที่ผ่านมา +3

    Sir lxmi sir sngako yatra k vyo? 🙏huna ta sadai mn eutai hunna j vye vrsak ni sahayatra agi badaunnus,, hjrko bislesan grne saili ekdam gyanbardak xn ra deshlai chinaune hjrko udedya ni pahilo mahan athot ho hjrko yarta ajai mjbut banos himmat bados jhn,,,yehi bata chininu vaako lxmi sir kina alag hunu vyo yedi alag hunu vaa hoina vne puna sahayatrako video chaiyo ki reply chaiyo,ki hjr arkai chanel x vndinu pryo @purvi blues sir

  • @parshuram98633
    @parshuram98633 18 วันที่ผ่านมา +2

    मन सारै दुख्छ आफ्नो देशमा भएको ठाऊमा नभई यो बिरानो देश मरुभुमि कतार बाट हर्दै छु😥के गर्नु देशले कहिले रोजगारी देला र

  • @nibeshthapa2053
    @nibeshthapa2053 18 วันที่ผ่านมา +5

    सुदुर पच्शिम बझाङ्ग जिल्ला खप्तडको काखैबाट नयाँ भुभाग हेर्न पाउँदा सरै खुसी लाग्छ आगामी दिनहरुको शुभकामना सँगै हार्दिक नमम सचिन सर प्रती।।🙏🙏🙏🙏

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

    • @chirankandel604
      @chirankandel604 12 วันที่ผ่านมา

      खप्तड शीत मिल्दोजुल्दो उकालो रहिछ।😂

  • @user-ze3hi5co7v
    @user-ze3hi5co7v 4 วันที่ผ่านมา +1

    Daami bro ur vhlog

  • @arjunkatel2007
    @arjunkatel2007 18 วันที่ผ่านมา +5

    सम्पूर्णलाई भगवानले रक्षा गरुन

  • @AnilTiwariYT
    @AnilTiwariYT 15 วันที่ผ่านมา +2

    युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ❤❤🇳🇵💯🙏❤❤

  • @SurprisedBoardGames-lu1jb
    @SurprisedBoardGames-lu1jb 14 วันที่ผ่านมา +2

    हाम्रो देशका कुना कन्दरामा रहेका मनाेरम प्राकृतिक दृश्य हरु घर बसि बसि अवलोकन गर्ने अवसर पस्कनु भएकाेमा सचिन सर कुन्दन सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ।

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @Areyanmagar157
    @Areyanmagar157 18 วันที่ผ่านมา +4

    purvi blues टिमलाई मनै देखि धन्यवाद आभार बेक्तगर्दछु । हाम्रो लक्ष्मी सर कता हुनुहुन्छ केही जान्न पाय हुन्थो❤❤❤❤

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @yakantaramesh3177
    @yakantaramesh3177 14 วันที่ผ่านมา +1

    खुसी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई मेरो जन्मभुमि रामेछाप पुगेर यति राम्रो भिडयो बनाई दिनु भयो याद आयो आज भन्दा २२ बर्ष अगाडि रोडको सुबिधा थियन हामी ३ दिनको पैदल यात्रा गरेर जनैपूणिर्मा का दिन जटा पोखरी पाँच पोखरी पुगेर तेहि १ रात बास बसेर चौथो दिन पुजा र दर्शन गरेर फर्केको त्यो दिन हजुरको यो भिडयोले फेरि ताजा बनाइदियो धेरै धेरै धन्यवाद हजुरलाई हर हर महादेव 🙏🙏🙏🙏🙏

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @Rijaljhanak
    @Rijaljhanak 18 วันที่ผ่านมา +3

    घरमै बसेर नेपाल भित्रका भूगोल,इतिहास, संस्कृति आदिको बारेमा हेर्ने बुझ्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद ❤️🙏

  • @RohitKarki-zp1nr
    @RohitKarki-zp1nr 18 วันที่ผ่านมา +3

    Love you ma hjr ko tulo fan ma laxmipur jhapa bata

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 18 วันที่ผ่านมา +1

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने आकर्षक सुन्दर राम्रो प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर देखेको अनुभव हुने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thapakajidone685
    @thapakajidone685 14 วันที่ผ่านมา +2

    Har har mahadev🇳🇵panch pokhari ko.khyati pahilenai suneko they aaja tapai ko video marfat herne mauka paya🙏sorga nai rahexa.hala garda pani umline vaneko herna man lagya thiyo .mahadev kripa garnu .dhanyabad

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @nabaraj78karki25
    @nabaraj78karki25 12 วันที่ผ่านมา

    हाम्रो गाई बाख्रा चराउने ठाउको प्रचार गर्देको मा धयबाद

  • @joharkhan8881
    @joharkhan8881 18 วันที่ผ่านมา +3

    दुई महिना भित्र हजुरका सबै भिडियो हेरेर सकियो।। कतार बसि बसि नेपालका प्राय सबै जिल्ला घुम्न पाइयो।र आफ्नै देशका सुन्दर ठाउँ हेर्न पाइएको छ। मिल्छ भने हप्तामा दुई चोटि आउने कोशिश गर्नु होला सर।

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @dhananjayshahi2066
    @dhananjayshahi2066 17 วันที่ผ่านมา +1

    La la hajur ❤❤❤❤❤❤

  • @magarhem9066
    @magarhem9066 12 วันที่ผ่านมา

    सचिन सर लाई मुरिमुरी धन्यवाद यति सुन्दर सुन्दर ठाउँको भिडियो प्रस्तुत गर्नु भएकोमा । सचिन सर को युबटुब च्यानल जति राम्रो अरु कुनै छैन

  • @PremmangerManger-wg4ou
    @PremmangerManger-wg4ou 8 วันที่ผ่านมา

    Purbi bloke lai dhanye bad Kati ramrod

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g 12 วันที่ผ่านมา

    Samann xa hjur lai nepalko kuna kandharama lukera raheko manoram drisya haru dekhaunu hunxa 🙏🙏🙏🙏💞💞🙏💞

  • @user-qx8ih4ur3o
    @user-qx8ih4ur3o 15 วันที่ผ่านมา

    कहिलेकाहीँ शिर्षक अनुसार भिडियो खल्लो लाग्दो रहछ ।जस्तो उम्लिएर अाउने पाेखरी शिर्षक छ कहि कतै देखिएन उम्लिएर अाउने पाेखरी भिडियो मा ।तैपनि भिडियो राम्रो छ घरमा बसि बसी विभिन्न ठाउँको जानकारी तथा लाेभलाग्दाे भिडियो हेर्न पाएकाेमा धेरै धेरै धन्यवाद छ सचिन सर काे टाेलीलाई ।

    • @PURVIBLUES
      @PURVIBLUES  14 วันที่ผ่านมา

      Listen 34:40 onwards

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 18 วันที่ผ่านมา +3

    ए ब्रो यस्तै रहस्यमयी कुरा हरु खोज, अनुशन्धान गर्ने नै हो भने, संखुवासभाको सभापोखरी अनि अलि माथी पाँचपोखरी, बन्दुके पोखरी अनि अहिलेको बिज्ञान लाई नै चुनौती दिने भुते पोखरीको स्थलगत रिपोर्ट सहित भिडियो प्रस्तुत गर...

  • @hemrajpoon8077
    @hemrajpoon8077 15 วันที่ผ่านมา

    Kati ramailo thau malai pani jana man lagyo ❤❤

  • @gomaadhikari5160
    @gomaadhikari5160 18 วันที่ผ่านมา +2

    हिउँ भत्किदा सारै डर लाग्यो😂😂

  • @arjunshahi9800
    @arjunshahi9800 15 วันที่ผ่านมา

    Jun video here pani Nepal nai ayar tai ghar banayar basnu man lagxa yati ramailo video banaunu hunxa ❤❤❤

  • @Amazingmys
    @Amazingmys 17 วันที่ผ่านมา

    सचिन सर नमस्कार 👏👏 तपाई ले गरेको मेहनत र विश्वसामु नेपाल यति सुन्दर छ भनेर देखाउन निरन्तर हार नमानी साहसी भएर अगाडी बढ्ने आट गर्नु भएको मा धेरै धेरै धन्यबाद।आसु आयो भिडियो हेर्दा एकदिन तपाई हामि मरेर माटो मा लिन हुनेछौ तर सचिन सर तपाईले जुन आफ्नो पैताला को छाप नेपाल को धर्ति मा छोड्नुभएको छ त्यो छाप युगौ युग मेटिने छैन😢😢😢याद राख्नेछ नेपाल❤🇳🇵🇳🇵जय नेपाल आमा।

  • @purnimachettri4175
    @purnimachettri4175 16 วันที่ผ่านมา

    Sachin sir ra sampurna team lai mero namaskar xa dudhpokhari paxi jatapokhri rapanchpokhri ko darsan garaunu bhayo dherai dhanyabad xa tinaijana sir eksath ufrinda anayasai Laxmi sirko anupastithi ko abhas bhayo rikt isthan ko purti garne tapaiko kosis ramro Lago sir hinja mousam ko kharabi legarda herna paiyena tyaslegarda aja herdai xu

  • @typicalvibe2080
    @typicalvibe2080 17 วันที่ผ่านมา +4

    भगवान शिभ जी तपस्या गरेको ठाउमा गएर शिभ जी को ध्यान भंग गरिदिएपछी सजाए त भोग्ने पर्योनी केटाहो

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

    • @bagarsangam6271
      @bagarsangam6271 12 วันที่ผ่านมา

      th-cam.com/video/L2PKZo6b-r0/w-d-xo.htmlsi=yE_eZs8RaOVW8JBT

  • @kushumghimire8425
    @kushumghimire8425 17 วันที่ผ่านมา +1

    तपाईहरुसगै यात्रा गर्दाको यो संगीतले झनै आनन्द दिन्छ ।

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @indrashrestha2471
    @indrashrestha2471 17 วันที่ผ่านมา +1

    2051 सालमा गयको हामी पनि याद तजा गराइदिनु भएको मा धन्यवाद तपाईंलाई 🙏🙏

  • @Gaurabmagar256
    @Gaurabmagar256 17 วันที่ผ่านมา

    पुर्बि ब्लुस हेर्ने र सचिन सर लाइ यात्रा को लागि सहकार्य गरि सहयोग पुर्याउनु हुने सम्पुर्ण सर हरु प्रति आभार प्रकट गर्दछु।लक्ष्मी सर को यात्रा मा उपस्थित नहुदा सारै मन खल्ल्लो भएको छ।यसरि नै सधै नेपाल को सबै जिल्ला सम्म यात्रा पुरा रहोस सचिन सर लाइ शुभकामना ❤❤

  • @BikramTamang-or5gc
    @BikramTamang-or5gc 17 วันที่ผ่านมา +1

    35:21 proved ... sivaji dhyanma hunu hunxa ...!!!!!!

  • @kushharikhatri5904
    @kushharikhatri5904 16 วันที่ผ่านมา

    Purvi blues का हरेक video को म ठूलो शुभचिन्तक हु यथपी जटा पोखरी, दूध पोखरी लगायतका पोखरी हाम्रा अमुल्य सांस्कृतिक, धार्मिक सम्पदा हुन यी क्षेत्रको बिचमा जाने, त्यसको स्वरुपमा क्षती पुर्याउने काम नगरौ, नगराउ सचिन सर!!....पोखरी, ताल हाम्रा आस्थाका धरोहर हुन जटापोखरीको जल हाम्रो समाजमा पवित्र मानिन्छ। अवका दिनमा यी चिजमा पनि ध्यान दिनुहोला। धन्यवाद

  • @Pabi_Rai
    @Pabi_Rai 16 วันที่ผ่านมา

    धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम अनि सहयोगी सम्पूर्ण लाई 🙏🙏यसरी नै घुम्दै हाम्लाइ नि घुमाउनु होला

  • @gangatandan6850
    @gangatandan6850 17 วันที่ผ่านมา

    घरमा बसी धेरै पर्यटकिय स्थल शुन्दर दृश्य देखाउनु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद छ ❤❤❤नमस्कार।

  • @meenashrestha6970
    @meenashrestha6970 10 วันที่ผ่านมา

    purvi vlog Ka sabai tim lai ridaydekhi nai dhanyanad Yaha. haru lai lop huna lageko Thau haru ma puger paryatak lai sahaj puraunu bhako ma

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 17 วันที่ผ่านมา

    कति लुकेको ठाउँ हरु छ्न अझै हाम्रो देशमा 🇳🇵❤️👌

  • @puranlimbu244
    @puranlimbu244 17 วันที่ผ่านมา +1

    पहिलो भिडियो भोज्पुर देखिको रेगुलर हेर्दै आको छु सायद 4-5 बर्स देखि होला सारै राम्रो लाग्ने बिदेशी भुमी बाट हेर्न लाइ

  • @nojobnoworkchhenal9676
    @nojobnoworkchhenal9676 17 วันที่ผ่านมา

    धेरै राम्रो ❤❤❤❤ अनि thanks for पुर्बी बुल्स चेनललाई हामी नापुगेनी आफै गएर हेरेको जस्तो घुमेको जस्तो लग्छ जिन्दगीमा नासोचेको ठाँउ देख्न पाएको छौ यो पुर्भी बुल्स चेनलबाट ❤❤❤❤🌹🌹🌹🌹Thanks again।💐💐💐💐💐💐💐

  • @yugalnepali3264
    @yugalnepali3264 14 วันที่ผ่านมา +1

    मलाई सारै नै मन् पर्ने भिडियो

  • @ilamelisapkota
    @ilamelisapkota 17 วันที่ผ่านมา +2

    Sir hjrko big fan tara khai lxmi sir sngai yatra suru grnu paro🤔xutinu vaa hora hjr bata ,hjr hru sngaiko Yatra ramro lagtyo ,alik khallo laago joda xutinda😢reply grnus na sir plz🙏

  • @Sarojpariyar395
    @Sarojpariyar395 16 วันที่ผ่านมา

    hamro palikama janu vayaxa hajur lai dherai dherai dhannebad

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 17 วันที่ผ่านมา +1

    mayro vai lai namo naman xa vai le sarai minet garnu vaya ko xa sara nepal ko sabai daykhaunu vaya ko ma dhanyabad xa sabai tim lai

  • @gamingwithrazza1967
    @gamingwithrazza1967 16 วันที่ผ่านมา

    Shailung ni janu paryo daiii❤
    Ramechhap ra dolakha ko simana maa xaa thulo shailung ❤❤

  • @SarojStha-ok7wx
    @SarojStha-ok7wx 18 วันที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉❤❤❤ॐ

  • @SCLimbu
    @SCLimbu 12 วันที่ผ่านมา

    Thank u so much purvi blues team lai yeti Sundar place puraedinuvako ma ....🙏🙏 Sayad aajasammako kunai video Pani herna xutayeko xaena hola... Presentation ajha dammi lagxa ...

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 18 วันที่ผ่านมา +1

    हाम्रो गाउँ तिर पनि जानू पर्यो सर पचाल झरना कालिकोट तिर ।

  • @shilasen6286
    @shilasen6286 10 ชั่วโมงที่ผ่านมา +1

    Wow! Amazing❤

  • @premghimire.1020
    @premghimire.1020 16 วันที่ผ่านมา

    कति रमाइलो ❤❤हिउँदको समयमा गएको छैन म यहाँ ❤❤❤

  • @user-qu2ri2zl4j
    @user-qu2ri2zl4j 14 วันที่ผ่านมา

    35:47 कस्तो माशालेे रे🤭😂 हसाय तोर हरूले👍️👍️

  • @nirmalthapa8494
    @nirmalthapa8494 15 วันที่ผ่านมา

    देश प्रेमी purvi ब्लुएस team लाई धन्यवाद

  • @gyantamang9710
    @gyantamang9710 17 วันที่ผ่านมา +1

    Swarga khojna kahi janu pardaina!dhanyabaad sachin sir 🙏🙏🙏

  • @prajwalshrestha4820
    @prajwalshrestha4820 17 วันที่ผ่านมา +2

    Laxmi Sir kata Janu bhayo Miss hunuhudaichha.. Sir aaunu paryo kya nbaha herna halka kaam maja aaune ..jankari Pauhae sachin sir..

  • @sukratamang5068
    @sukratamang5068 8 วันที่ผ่านมา +1

    Ka jaanu vayo hamro jindagi ma Dai😊

  • @bimalagurung1880
    @bimalagurung1880 18 วันที่ผ่านมา +1

    वाऊ सारै मन मोहक दृश्यहरु Thank you so much dear Sachin brother❤❤❤🙏🙏🙏👍👍👍👌👌👌

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @user-yi8or3gf6w
    @user-yi8or3gf6w 18 วันที่ผ่านมา +2

    Daju janu vayaxa khusi lagyo hami 1 years aagadi gako

  • @singersange
    @singersange 18 วันที่ผ่านมา +1

    मनैबाट धेरै धन्यबात sir हामि पर्देस्मा बसेर पनी आफ्ना सूहाना ठाऊ हेरना पाइएकोमा❤❤❤

  • @visnukarki8611
    @visnukarki8611 17 วันที่ผ่านมา

    धन्यवाद सचिन भाई लाई
    नोएडा बाट हमरो देश को एऊटा स्वर्ग जस्तो thau लाई हेरन पाए।
    जय नेपाल

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @Sunita_kamal
    @Sunita_kamal 18 วันที่ผ่านมา +1

    Watching from damak

  • @niranjanshah8954
    @niranjanshah8954 16 วันที่ผ่านมา

    अतिउत्म सर कोठैमा बसेर धेरै ठाउँको जान्कारी लिएँ।

  • @ingnamnarendra7527
    @ingnamnarendra7527 16 วันที่ผ่านมา

    Dhanyabad sachin Vai Ramailo lagyo.

  • @gurungram9155
    @gurungram9155 18 วันที่ผ่านมา +1

    Sarai khusi lagxa aafu na gayni tapai ko chyanal marfat ..herna painxa .. dherai dherai dhany xa parvu..dailekh .ko mahabu lekh jaha Siva utpanna vayko thauma Pani gayra video banaunu paryo sir...

  • @shishirthangamba7921
    @shishirthangamba7921 15 วันที่ผ่านมา

    कार्यव्यस्तताले अलि ढिलो भए आज हेर्दै छु सचिन जि साथमा नै छु सदैव आभारी छु किनकि मैले जिउँछु भनेको जिन्दगी यहि हो । केही हद बिना आफ्नो मेहनत यहाँले पूरा गरिदिनु भएकोमा धन्यवाद !🎉❤

  • @padamgurung9624
    @padamgurung9624 17 วันที่ผ่านมา +1

    ॐ शान्तिः नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म तपाइको नियमित दर्शक है अपवाद बाहेक !!!

    • @bagarsangam6271
      @bagarsangam6271 15 วันที่ผ่านมา

      th-cam.com/video/8nw7yUT1eWw/w-d-xo.htmlsi=uHK5KDLJtfms2Ena

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 17 วันที่ผ่านมา

    हिमाल तिरको भ्यू सारै रमाइलो हुन्छ 🎉 ।

  • @dinapokhrel7353
    @dinapokhrel7353 17 วันที่ผ่านมา

    सचिन माहान छौ नेपालको आन्तरिक यात्रा तिम्रो कर्म भयो धन्य बाद

  • @punyawatikandel9859
    @punyawatikandel9859 17 วันที่ผ่านมา

    👍️👍️धेरै धेरै धन्ने वाद हजुरहरुलाई हामिले पनि घरैमा बसेर नेपाल अवलौकन हर्नपाईए

  • @NirmalaDevkota-qf3cu
    @NirmalaDevkota-qf3cu 7 วันที่ผ่านมา +1

    Gorkha rw lamjung ko dudhpokhari ma Pani aaunu pryo dai

  • @madanpandey4772
    @madanpandey4772 18 วันที่ผ่านมา +1

    रोमान्टिक तथा ज्ञानब्रधक भिडियोका लागि हार्दिक धन्यबाद सचिन सर❤❤।

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 17 วันที่ผ่านมา

    दुइ जना साथीहरू पोखरिमा पस्दा त बिपिन कार्कीको एउटा संवाद याद आयो "मर्लास ख्याल ख्यालमा"😅

  • @buddharai7858
    @buddharai7858 17 วันที่ผ่านมา

    Dami video and saboijana miler support garagar garumm hoii ta Sathi haru

  • @billgeatsbm6290
    @billgeatsbm6290 18 วันที่ผ่านมา +1

    BEAUTIFUL NEPAL 🇳🇵.

  • @devendrarajthala
    @devendrarajthala 18 วันที่ผ่านมา +2

    We want laxmi sir together

  • @manojrajbanshi6888
    @manojrajbanshi6888 16 วันที่ผ่านมา

    Dai twpai ko video haru dammi xa
    Aauta request dai date ra bela bela time pani vanuvako vaye ramro lagtheyo❤️❤️

  • @badrikhadka7608
    @badrikhadka7608 18 วันที่ผ่านมา +1

    ati sundar Manmohak mero desh

  • @sushilagiri5671
    @sushilagiri5671 17 วันที่ผ่านมา

    भिडियो प्रस्तुत गर्नु भएकोमा धन्यवाद !!! जोखिमको ख्याल गरेर यात्रा गर्नु होला।🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵