डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • डा.मुकुलको प्रतिवेदनले बबण्डर। गगनको सेटिङ भण्डाफोर,आफ्नै दुई सांसद हराउने खेल!देशले बुझ्यो प्रचण्ड - SIDHA KURA JANATA SANGA
    EPISODE 1182
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 1.1K

  • @kalachora
    @kalachora 3 หลายเดือนก่อน +55

    रबिको नामै काफी छ तिमिले सिकाउन पर्दैन रबिले गर्दा नेपाली जनताले चिनेका हुन तिमिलाइ

  • @GharDeshParDesh
    @GharDeshParDesh 3 หลายเดือนก่อน +240

    प्रतिबेदन सहि होला तर मुकुलको तरिका सहि पटक्कै भएन पार्टीमा छलफल नगरी मिडियामा ल्याउनु हुनेथिएन ।

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara5960 3 หลายเดือนก่อน +199

    रबि ज्यु ले यी भ्रष्टाचारिहरुलाई जेल हाल्न खोज्दा के पि र देउबा को सातो गयो एक दिन अबस्य तिमिहरु जेल मा हुने छौ।

    • @badribaniya1094
      @badribaniya1094 3 หลายเดือนก่อน +5

      भबिष्यमा इनीहरुको जेलसफर सङै मृत्यु पनि जेलमै हुनेछ।

    • @Sagar-p-y3d
      @Sagar-p-y3d 3 หลายเดือนก่อน

      ठगी छाने ले के जेल हाल्लान र बरु आफ्नै नाक गारो हुने भयो

  • @miss-zq9yp
    @miss-zq9yp 3 หลายเดือนก่อน +166

    मुकुलको अराजक भयो पार्टी ले निलम्बन गरेको ठिकै हो ।

    • @Bashu-q6o
      @Bashu-q6o 3 หลายเดือนก่อน

      Bhagne bho teroo bau rabi

    • @bhumigat2349
      @bhumigat2349 3 หลายเดือนก่อน

      स्वर्णिम वाग्ले, मनिश झा जस्ता विदेशी दलालहरू भित्र्याएर उसैको विचारमा पार्टी हिडाउने र मुकुम ढकाल जस्ता पार्टीका संस्थापक लाई कार्बाही गर्ने घण्टा पार्टीको यो पतनको शुरवात हो। 1 वर्ष अघिसम्म पुराना पार्टीको विरूद्ध विकल्प बन्छ भन्ठानेको पार्टी वास्तवमा तीनकै पुच्छर र खासगरी प्रचण्डको पुच्छर पार्टीमा परिणत भयो। अब काङ्ग्रेस, एमाले, माओवादी मात्र हैन घण्टा पार्टी पनि सिद्धिनु जरूरी छ र मुकुम ढकालका प्रतिबेदनमा सबै जायज र सहि मुद्दाहरू छन। भन्नमा अमर्यादित र अनुशासनहिन रूपमा प्रस्तुत भएकोले कार्बाही गरिएको भनिएता पनि रबी लामिछाने र पुरानै पार्टीका लम्पट पुच्छर भएको विरुद्ध प्रतैबेदन आएकाले कार्बाही गरिएको हो। घण्टेहरू 21 सिटले मातिएर उम्लिरहेका छन, माओवादी भन्दा नराम्रोसँग यी पतन हुनेछन।

  • @kebalkarki6523
    @kebalkarki6523 3 หลายเดือนก่อน +77

    रबि यो देशको हिरा हो । बाहिरबाट परिचालित मुकुलले रबिलाइ फेल गराउछु भन्ने सपनामापनि नसोच्नु ।

    • @InnocentBonsaiTree-iw7ct
      @InnocentBonsaiTree-iw7ct 3 หลายเดือนก่อน +1

      Hira haina Kira chai ho

    • @shishirgyawali9958
      @shishirgyawali9958 3 หลายเดือนก่อน

      ​@@InnocentBonsaiTree-iw7ct kuyaka kira marna kira ho rabi ❤

    • @Error-kf3fj
      @Error-kf3fj 3 หลายเดือนก่อน

      Rabi ni CIA ko chora ho ,

    • @sanamdahal4365
      @sanamdahal4365 3 หลายเดือนก่อน

      ​@@Error-kf3fjtesova timrai baharu sahi hun?

    • @abisheksawat
      @abisheksawat 3 หลายเดือนก่อน

      गेडाको हिरा

  • @SaugatLuitel-z6m
    @SaugatLuitel-z6m 3 หลายเดือนก่อน +37

    ढकाल केपी र विश्व प्रकाश भन्ने जन्तु बाट परिचालित छ

    • @ramkrishnaadhikari4364
      @ramkrishnaadhikari4364 3 หลายเดือนก่อน

      करोड भन्दा माथिमा बिकेछ मुकुल 😂

  • @sudipsunuwar7835
    @sudipsunuwar7835 3 หลายเดือนก่อน +28

    गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षे मा बस्ने कुरा गरेको नेपाली जनताले संसार भरि सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

  • @dipbaraili7537
    @dipbaraili7537 3 หลายเดือนก่อน +27

    पार्टी को कुरा गलत तरिका ले बाहिर ल्याएर गलत गरेका थिए पार्टी ले जे गर्यो ठिक गर्यो

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 หลายเดือนก่อน +18

    मुकुल ढकाल जस्ता वेक्ती लाई अब माहामन्त्री पद समाल्न लाएक देखिएन अति अमर्यादित देखिए

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +247

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

    • @sagarthakuri3003
      @sagarthakuri3003 3 หลายเดือนก่อน +8

      Sai ho Janata NAI Vedo vayasi k garne

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +6

      हो त्यही भएर हो जन्ताहरु अंन्दाभक्त भएर एमाले र काँग्रेस भोटहाले

    • @SamjhanaShrestha-dg6hl
      @SamjhanaShrestha-dg6hl 3 หลายเดือนก่อน +1

      कसलाई दिनु तेराे बाउलाई दिनु कि सहकारी चाेर लाई दिनु No vote

    • @gokarnagiri1347
      @gokarnagiri1347 3 หลายเดือนก่อน

      तेरि आमाको ढवाङ्ग ​@@BidurShibakoti-wr6ez

    • @Prisa29
      @Prisa29 3 หลายเดือนก่อน +1

      💯% agree

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 3 หลายเดือนก่อน +11

    रास्वपामा सच्चा देश भक्तहरु धेरै हुन सक्ने संभाबना छ तर रवि संकास्पद छ । सच्चा नागरिक कुनै पनि पार्टीको झोले बन्नु हदैन ।जो भयपनि राम्रो लाई समर्थन गर्नुपर्छ ।

  • @nawarajhayu5727
    @nawarajhayu5727 3 หลายเดือนก่อน +49

    कुरा स्प्रस्ट छ !
    मुकुल ढकाल
    नेपाली काँग्रेस पार्टीको
    महा मन्त्री ,, झाेले :- गगन थापा सँग
    साठगाँठ ,, गरि सकेछ / भनेर
    हेर्दै जानुस्
    अब काे ,, केही दिन मै याे ,, झाेले :- मुकुल ढकाल
    ,, नेपाली काँग्रेस पार्टी मा ,, प्रवेश गर्छ

  • @lee_mlee2825
    @lee_mlee2825 3 หลายเดือนก่อน +356

    रविले १ फाईल खोल्दा यस्तो हलचल, अरू पनि खोले के होला? अब देश बचाउन सबै जनता मिलेर रविलाई साथ दिनु पर्छ।

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 3 หลายเดือนก่อน +19

      के फाइल खोलेछ

    • @dilipbasnet6841
      @dilipbasnet6841 3 หลายเดือนก่อน

      1¹1¹¹¹1

    • @pramodpageni9458
      @pramodpageni9458 3 หลายเดือนก่อน +10

      sahakari thag le kasko file kholyo?

    • @yubrajmagar7277
      @yubrajmagar7277 3 หลายเดือนก่อน +3

      याे मुखमापट्टि बाधेर तिन कराेडजनतालाईदेखाउने सन्सदगाेबरलेनेपालिजनतामा राम्राेपरिनामदििदैन,।

    • @JeevanKunwar-n8x
      @JeevanKunwar-n8x 3 หลายเดือนก่อน +5

      रवि केपि सेरे प्रचण्ड यि सबै एउटै हो😂😂😂

  • @Tmglok
    @Tmglok 3 หลายเดือนก่อน +103

    काँग्रेस,एमाले,माओवादी,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो।

    • @himatimalsina3083
      @himatimalsina3083 3 หลายเดือนก่อน +7

      मुकुल जि लाई गगनले किनेको जस्तो गन्ध आउँछ नि त ।

  • @Rabindra729
    @Rabindra729 3 หลายเดือนก่อน +171

    रविको काम र नामले बनाईएको पार्टी हो !
    कोहि झुपडेले पार्टी सकाउछु भनेर हुन्छ न तिम्रो योगदान छ , न तिम्रो कुनै काम।

  • @triggeredclips2
    @triggeredclips2 3 หลายเดือนก่อน +113

    मुकुल लाई गगने ले प्रयोग गरेको छ रवि सिध्याउन

    • @dhurbapaudel-es7fv
      @dhurbapaudel-es7fv 3 หลายเดือนก่อน +2

      भोट रबि र गगन ले साट्ने अनि मुकुल लाई दोस लाउने!?😂😂

    • @mayarana6729
      @mayarana6729 2 หลายเดือนก่อน

      100% right

    • @prembhujel9839
      @prembhujel9839 2 หลายเดือนก่อน

      हुनसक्छ 👍️👍️👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +363

    आरजु र, जिबि राई लाई जेल हालेर मात्रै
    राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏

    • @hemantthapa715
      @hemantthapa715 3 หลายเดือนก่อน +8

      त्यो गर्न सक्दैन

    • @hemantthapa715
      @hemantthapa715 3 หลายเดือนก่อน +14

      त्यो गर्न सक्दैन, गफ मात्र हो।

    • @GamerId-xf4xh
      @GamerId-xf4xh 3 หลายเดือนก่อน +5

      Nirmala panta khai ? Hawa gafadi bahunle mili nili sake desh

    • @kelnepal9139
      @kelnepal9139 3 หลายเดือนก่อน

      Hahaha aaffai jala jasto x paila k bolekothiyo fanfani ghumer nakko dadi vachinegari hanekai ho

    • @ganeshthapa6624
      @ganeshthapa6624 3 หลายเดือนก่อน +5

      सहकारी ठकले त्यति गर्न सक्दैन ।

  • @kamalrai5815
    @kamalrai5815 3 หลายเดือนก่อน +6

    नमस्कार सर हजुरको दमदार प्रस्तुती हेर्न र सुन्न लागियो सर❤

  • @deepakpsdbhatt6689
    @deepakpsdbhatt6689 3 หลายเดือนก่อน +19

    डा. मुकुल यसरी अरुको लहै लहमा लाग्लान भन्ने मैले सोचेको पनि थिएन। गगन थापा बाट परिचालित छ्न भन्ने प्रस्ट छ।गगन ले उचालेको जस्तो लाग्छ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +5

    अब मटन काजीर मुकुलपाजी राखेर जन्ताहरुको सामुन्यराखेर सार्वजनिक गर्नु पर्यो र मानहानी मुद्दा हाल्नु पर्यो

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 หลายเดือนก่อน +186

    मुकुल भाइलाई बिदा गरि मटनेको पार्टीमा पठाइदिनुपर्छ

    • @tabineshhtc
      @tabineshhtc 3 หลายเดือนก่อน +2

      🤣🤣🤣

    • @Hari_2659
      @Hari_2659 3 หลายเดือนก่อน +3

      😂😂😂Motton kaji

    • @kamu_77
      @kamu_77 3 หลายเดือนก่อน

      😂😂😂

    • @PrakashChhetri-p1o
      @PrakashChhetri-p1o 3 หลายเดือนก่อน

      😂😂😂

    • @bishnuprasadkhanal1042
      @bishnuprasadkhanal1042 3 หลายเดือนก่อน +4

      सहि,,,मुकुले परिचालित प्युसो रहेछ।

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 3 หลายเดือนก่อน +1

    हजुर का सबै भिडियोहरू धेरै राम्रा र दमदार सही हुन्छन

  • @rgc2202
    @rgc2202 3 หลายเดือนก่อน +12

    प्रचण्ड हत्यारो र बोलिको ठेगान नभाको ओलिसँग लागेर रासपाको भिविष्य अन्धकार भयो!

    • @rajkumarshrestha687
      @rajkumarshrestha687 3 หลายเดือนก่อน

      प्रतिवेदन चाहिँ ठिक हुने ।अनुसासनको किन गर्ने ?

    • @rgc2202
      @rgc2202 3 หลายเดือนก่อน

      @@rajkumarshrestha687
      अनुशासन र प्रतिबेदन फरक कुरा हुन भन्ने कुरो बुझ्नु परो!

  • @dipakbhujel56
    @dipakbhujel56 3 หลายเดือนก่อน +1

    पत्रकारिता को धर्म तपाईं सङ छ धन्यवाद भन्नै पर्छ।❤

  • @lilamanipanday5037
    @lilamanipanday5037 3 หลายเดือนก่อน +24

    मुकुल ढकाल झुठो बोलेका छन र केटाकेटी पारामा बच्चाले बोल्ने कुरा र तेस्तै हर्कत देखाएकाछन र सबै मिथ्या आरोप लगाएकाहुन झुठो बोलेकाछ्न सत्य होइन जय रबिदाइ ❤

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 2 หลายเดือนก่อน

    प्रस्तोता भाइ !❤❤❤
    अव ७७ नै जिल्लाहरुमा यसरिनै खोजी-खोजी सत्य-तथ्य खबरहरुको प्रस्तोता खडा भएर एउटा देश निर्माणको महायज्ञमा समाहित हुनु पर्यो है.....!😊

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 หลายเดือนก่อน +217

    रबि आफैमा एउटा ब्रान्ड हो कसैले गिराउन खोजेर गिर्दैन ढकाल भन्ने जन्तु अरु दल बाट परिचालन छ

    • @dipakgiri3203
      @dipakgiri3203 3 หลายเดือนก่อน

      कति छिटो गु खाको।

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 3 หลายเดือนก่อน +10

      रबि तेरो घरको ब्राण्ड होला जनताको लागि १ नम्बरको गफाडी ठग हो।सबै नेपाली जनताहरुलाई थाह भैसक्यो।रबि ले मिडियाबाजी गरेर नाम कमाएको हो काम गरेर होईन।नाम कमाएको (1)सहकारी ठग (२)किर्ते नागरिकता (३)किर्ते राहदानी (४)महा गफाडी गफ गरेरै जनतालाई भ्रम छर्ने काम। हो यसमा चाहिँ 1000% नाम कमाएको मान्छु।

    • @ururup335
      @ururup335 3 หลายเดือนก่อน +5

      Timro baau ho rabi 😂😂😂

    • @PurshotamGaire
      @PurshotamGaire 3 หลายเดือนก่อน

      Ta aafno kura gar khate ​@@DonVai-ym7rn

    • @yeksharma2468
      @yeksharma2468 3 หลายเดือนก่อน

      भदी को सोच.......

  • @ramkaji8741
    @ramkaji8741 3 หลายเดือนก่อน +58

    रबि को नाम ले चिने को मान्छे आज रबि को विपक्ष मा उभिएको मा म खेद प्रकट गर्दछु किन कि मुकुल धकाल को हो हाम्लाइ था छैन तर रबि लाई चौतर्फी घेराबन्दी हुन्दा पार्टी को साथ को त कुरै छोदम मुकुल धकाल को प्रतिबेदन पार्टी मा भन्दा अगाडी सामाजिक संजाल मा छताछुल्ल गरेर तिम्ले आफ्नो अहिले सम्म कमा को नाम गुमायोउ अब रबि ले होइन तर तिम्ले कसरी मुख देखाउछौ?

    • @SangamLM10
      @SangamLM10 2 หลายเดือนก่อน

      असिम शाह तिमी पनि गए हुन्छ मुकुल ढकाल सॅंगै।👎🏼👎🏼👎🏼👎🏼👎🏼

  • @narendrathapa5246
    @narendrathapa5246 3 หลายเดือนก่อน +21

    रासपाले यि सबै कुराहरूलाई ध्यानमा राखेर अझै जनमुखी र बलियो हुन जरुरी छ।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 3 หลายเดือนก่อน +10

    न नेता नेता ,जस्ता छन्। न कार्यकर्ता, कार्यकर्ता जस्ताछन् ॥आफ्नोले गरे सबै ठिक अरुले गरे रामोपनि बेठिक वहायत लाजनिती!

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 หลายเดือนก่อน +20

    सशक्त वरिष्ठ पत्रकार वीरेन्द्र जैरुज्यूले उठाएका प्रसङ्ग अत्यन्त महत्वपूर्ण र यथार्थपरक छन्।हार्दिक नमन छ पत्रकार ज्यू।

  • @Kushallama293
    @Kushallama293 3 หลายเดือนก่อน +1

    नेपाली जनता का लागि ओसधि को रुप्ले लिन पर्ने कुरा जस्तो लाग्यो बिरेन्द्र सर ले समचार धन्ये बाद सर सलाम 🙏🌹🌹🌹🌹🌹

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 3 หลายเดือนก่อน +64

    बिरेन्द्र सर हजुरको बोलिमा दम छ❤❤🎉🎉🎉🎉

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 3 หลายเดือนก่อน +76

    महामन्त्रीको कुरा ठिक हो तर अनुसासन भएन।

  • @DeviramPandey-f6f
    @DeviramPandey-f6f 3 หลายเดือนก่อน

    ब्ररीस्ट सचेत सच्चा यथार्थ प्रश्रकार ले तथ्य सत्य बोलेकामा उच्चसम्मान छ धेरै धेरै कोटि-कोटि धन्यवाद

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +8

    🤔🤔जबसम्म काग्रेस,एमाले ,मावोवादी लाई भेडाजस्ता जनताले पुलपुल्याई रहन्छ्न दुख ,वेथीती ,कुशासन ,महङाई भोग्ने त तीनै भेडाहरुले नै हो 😊😊 कहीले चेतनशील हुने होलान् 🤷‍♂️🤷‍♂️

  • @bipinbk377
    @bipinbk377 3 หลายเดือนก่อน +26

    नेपालिहरुको एकैचोटि भगवान र एकैचोटि राक्षस बनाउने प्रवृत्तिले पनि बिगार्छ केही त

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 3 หลายเดือนก่อน +1

      Sabai vanda thulo issues nai yahi xa Nepal ma

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 3 หลายเดือนก่อน +17

    यो महामन्त्री भने को परिचालित हो सायत ई ठूला पाटी ले रा सो पा लाई हराउने खेल खेले का छन्

  • @NalindraPanta
    @NalindraPanta 3 หลายเดือนก่อน +5

    रास्वपा नै रबिलामिछाने र रबिलामिछानेै रास्वपा हो नत्र कस्को पाटि को सभापति भनेर चिन्नि जन्ताले जय रबिसर

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz 3 หลายเดือนก่อน +12

    बिरेन्द्र सरको प्रस्तुति अति नै राम्रो लाग्छ मलाई। धन्यवाद🙏💕

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน +35

    प्रचण्ड बाबुराम देउवा आर्जु ओलि बिस्नु माकुने सबैलाई जेल कोच्नु पर्छ अनि मात्र देशले शान्ति पाउनेछ 😢🇳🇵🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 หลายเดือนก่อน +12

    मुकुल तेस्तो मान्छे त हैनन तर एकाएक खोइ के भो त्यो मुकुल नै जानुन,तर पाटी बिपरित र अलि अराजक देखिएको ले निलम्बित गर्नुपर्यो,आगामी दीनमा सुधार आयोस साथै रास्वापा ले जनताको माग अनुसारको काम गरुन,भ्रष्टाचार बेथिति र अपराधी निर्मुल होस,पुराना फाइल र कार्वाही अगाडि बढोस शुभकामना ।

  • @jayramshrestha7522
    @jayramshrestha7522 3 หลายเดือนก่อน

    जनताको आवाज बोलेकोमा मुकुल लाई धन्यबाद।

  • @mantamang3842
    @mantamang3842 2 หลายเดือนก่อน +1

    रबि लाई सिध्याउन मुकुल लाई अरु कसै ले प्रयोग गरेको छ।

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 หลายเดือนก่อน +56

    अहिलेका जति पनि युवाहरु छन सबै रबिको साथमा छ्न र पुराना बुडा खाडा सबै पुरानै पार्टी छोड्न सकेका छैनन्

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 หลายเดือนก่อน +2

      अहिलेका अनपढरहरु होलान् राजनीति पढेका बुझेका ले रवि लाई चिनेका छन् 😂😂

    • @undo2626
      @undo2626 3 หลายเดือนก่อน

      म छैन भाइ सहकारी ठगको साथमा।।

    • @puspapandit897
      @puspapandit897 3 หลายเดือนก่อน

      ​@@bikashgyawali1208!

  • @lalbahadurthakuri2847
    @lalbahadurthakuri2847 2 หลายเดือนก่อน +1

    पत्रकार ज्यु नमस्ते मदुखितछु वोडा नगरमीली मेरोसम्पती अतीकर्मणगरी रोडमा बनाकोछ सहयोग्गरीयोस

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 หลายเดือนก่อน +21

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @tiktokworld6664
    @tiktokworld6664 3 หลายเดือนก่อน

    सङ्घियता खरेज हुनुपर्छ

  • @birbaltamang6809
    @birbaltamang6809 3 หลายเดือนก่อน +9

    मुकुल ढकाल लाई बेलामै ठेगान लगाउन जरुरी छ देश को लागी राजनीतिक गरेको हैना रैछ आफ्नो लागि फाइदा नमिलेको कारण यो मुकुल बहाना खोजेको मात्र हो

  • @manishagiri7870
    @manishagiri7870 2 หลายเดือนก่อน +1

    राम्रैसँग बुझे नेपाली जनताले सरकार केको लागि ढलाएका रैछन् एमाले कांग्रेसले😮😮😮

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 หลายเดือนก่อน +5

    अब फेरी यो जैरेले एमाले र कांग्रेसको गुणगान गर्न शुरु गर्यो । आज यसरी कुर्लने अबसर कस्ले दियो भन्ने थाहा।छैन , यो जैरेलाई !!!

  • @minkumardhakal9587
    @minkumardhakal9587 2 หลายเดือนก่อน

    यो पत्रकार सिधा कुरा जन्ता संग बही स्कार गर्नु पर्छ

  • @keshavpandey2191
    @keshavpandey2191 3 หลายเดือนก่อน +32

    मुकुल ढकाल को राजनीति मोड कसरी ,कसले र को मार्फत मोडिएको छ गहिरो छानबिन गर्न जरुरी छ कतै बाट परिचालित त छैनन् र अबका दिन हरुमा मुकुल को रा,सो,पा,मा औचित्य देखिदैन ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 3 หลายเดือนก่อน +1

    मुकुल ढकाल महा मन्त्री हाेईन नामर्द मन्त्री पाे रहेछन्

  • @niteshadhikari934
    @niteshadhikari934 3 หลายเดือนก่อน +9

    युवा जनता सबै रबि को साथमा हुनै पर्छ नत्र कङग्रेस यमले माओवादि ले नेपाल र नेपालिलाइ सखाप पारेर खान्छ्न

  • @sharanshrestha1357
    @sharanshrestha1357 3 หลายเดือนก่อน

    रबि दाई जिन्दावाद

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 หลายเดือนก่อน +6

    जति जे भये पनि पटिको गोप्ये मिटिङ बसिन्थियो होला नि हैनर

  • @chiranjibidhungana2969
    @chiranjibidhungana2969 3 หลายเดือนก่อน

    कुरो सही र सत्य छ।

  • @thamanchettri5360
    @thamanchettri5360 3 หลายเดือนก่อน +51

    जस्ले जे भनेनी भनो रबिले भ्रस्टाचार गर्दैन ।

    • @sarozbasnet536
      @sarozbasnet536 3 หลายเดือนก่อน

      सही हो,रवि को खानी मुख नै छैन😂😂😂

    • @raaazsaap6608
      @raaazsaap6608 3 หลายเดือนก่อน

      त्यै त त्यो चोर ले अब के के खानु? दुई वटा नागरिकता, २ वटा टेलिभिजन, २ वटा पासपोर्ट, २ वटा सहकारी, २ जना आफ्ना साथीहरु, २ पटक सरकारमा गृह मंत्री, २ वटा श्रीमति, २ वटा देश ? अब के बाकी?

  • @mohamadmiya4397
    @mohamadmiya4397 3 หลายเดือนก่อน

    मुकुल ढकालले सार्बजानिक गरेकाे प्रर्तिबेदन सहि छ।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 หลายเดือนก่อน +5

    रास्वपाको प्रतिबेदनमा बहस गर्ने दिन ती मुकुलले मुखमा कालो पट्टि लगाएर पनि आउने अनि प्रतिबेदन माथी बहस गराइएन पनि भन्ने। पार्टिको बहस नचल्दै मिडियामा छताछुल्ल पारिदिने के पार्टिको अनुशासनमा रहनु पर्दैन।यी मुकुल ब्यक्ती ढाका राम जस्तै हुन।

  • @DhurbaprasadNepal
    @DhurbaprasadNepal 3 หลายเดือนก่อน +1

    जस्को जंगमा रा स्व पा कोे विशाल भवन कोे नामा करण गरिन्छ त्यही जग भत्काउने प्रयास ले पार्टी कोे दसा के हुनेहो चिन्ताको बिषय छ 🎉 भने गगन थापा र रबी जि कोे सेटिङ ले रा, स्व, पाँ ले एक जिताएर दुइ जना सांसद लाई जिताउन सफल भयको रहेछ भने गगन थापा लाइ धन्यबाद ज्ञापन गर्नु पर्छ हैन र

  • @narendrathapa5246
    @narendrathapa5246 3 หลายเดือนก่อน +22

    प्रचण्ड क्रान्तिकारी को नाममा पाखण्डी हुन।यदि प्रचण्ड साच्चै क्रान्तिकारी थिए भने गणतन्त्र आएको १५/२० वर्ष हुन लाग्दा पनि देश र जनताको जिवनमा आमुल परिवर्तन आउन सकेन। प्रचण्ड देश र जनताको पक्षमा काम गर्न भन्दापनि परिवारवाद र आसेपासेको व्यवस्थापनमा मात्र गर्न तल्लीन रहे यिनले सोझासाझा जनता लाई हतियार बनाएर सत्तामा पुगेर आफु मात्र राम्रो संग रमाए यसैले प्रचण्डको नेपाली राजनीतिबाट बहिर्गमन जरुरी छ।

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 3 หลายเดือนก่อน

    Birendra sir hajur ko boli ma dam chha aba tapaile rajnitima aaunu parchha jaya Nepal

  • @SaugatLuitel-z6m
    @SaugatLuitel-z6m 3 หลายเดือนก่อน +3

    ढकाल र गोविन्द्र केसी एउटै हो

  • @rai.bantawa6047
    @rai.bantawa6047 3 หลายเดือนก่อน

    यो रास्वपा पार्टी पनि एमाले कांग्रेस भन्दा कम छैन। बिधि बिधान नियम कानुन इत्यादि। बिधि बिधान नियम कानुन मान्नु पर्छ तर कति त्यो बिधि बिधान नियम कानुनले कति कुराहरुमा असहजता उत्पन्न गर दिन्छ। देश बिकास सम्वृद्धि सु शासन जनताहरुको सेवा सुविधा इत्यादि यहि तिमीहरुको बिधि बिधान नियम कानुनले बाधा अड्काउ गरी राखेको छ।

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 หลายเดือนก่อน +2

    दिदै थिए विचमा तर आयो भन्ने पुष्टि हुन्छ महोदये

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 หลายเดือนก่อน

    Dr. मुकुल ढकाल को प्रतिबेद 100% सहि छ

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน

    इतिकास लाई पनि हेरनुपछ हरेक कुरा साथि हर,ले के बुझनुपछ भने कान झुटाे हुनछ अाखा साचाे हुनछ अरकाकाे कुरा सुनने बुददि अाफने गरेकाे भय नेपाली जाताले दुखपाउने थियनन

  • @its_me_ashok
    @its_me_ashok 3 หลายเดือนก่อน +15

    पार्टीकाे आफ्नै गोपनीयता हुन्छ, सरकारको कुनै बैठक प्रत्यक्ष हुन सक्लान तर पार्टीको बैठक प्रत्यक्ष हुनुपर्ने माग आधारहीन छ । मुकुन्द जी को प्रतिवेदन उहाँलाई नै बधाई छ ।

  • @manmayathapamagar
    @manmayathapamagar 2 หลายเดือนก่อน

    यो मुकुल ढकाल भनैदा चोरलाई निलम्बन गरेकोमा धैरै धैरै धन्यवाद यस्तो बिग्रेललाई पाटीमा राख्नु हुदैन🙏🙏🙏

  • @neeshamkhadka
    @neeshamkhadka 3 หลายเดือนก่อน +5

    यो मुकुले लाइ गगने र कैलासे ले चलाएको छ 100% 😏

  • @SimanSuresh
    @SimanSuresh 3 หลายเดือนก่อน

    समचार ❌ रबि लामीछाने खेदौँ✅

  • @rajeshkarki7635
    @rajeshkarki7635 3 หลายเดือนก่อน +11

    उही पुरानो अनुहार देउपा, गगने, ओली, जस्ता कुरुप बनाउने जली नेता आयाम देश नेपालमा कुनै बिकास हुने छैन विनाश को बाटो जाने संकेत हो यसलाई नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।अब पनि उही अनुहार आयात देश मा ठूलो प्रलय हुने संकेत देखिएको छ । यो नेपाली जनता ले राम्ररी बुझ्नु पर्छ।।।। सबलाई चेतना भया

    • @chandradangi450
      @chandradangi450 3 หลายเดือนก่อน

      जित्ने यि वाहेक अरु को नै छ र झिगांको सरापले डिगाॅ मर्दैन साथि धेरै नकराऊ तिमिहरु जस्तो मुजिहरु करायर केहि हुदैन

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 หลายเดือนก่อน

    पार्टी सुधार्न नसक्ने गगनले संबिधान सुधार्ने रे ! जसको कि बोलीको ठेगान नै छैन ...

  • @nawarajbharati5778
    @nawarajbharati5778 3 หลายเดือนก่อน +3

    प्रतिबेदन जतिसुकै सहि भए पनि गैर जिम्मेवारी तरिकाले पार्टि सिध्याउने किसिमले अपरिपक्व तरिकाले जुन कन्फिडेन्सियलिटी घुसपैठ तरिकाले सार्वजनिक गरेका छन त्यो अत्यन्त भर्त्सना जनक छ।यस्तो निच हर्कत गरेकोमा कार्वाही सहित पार्टिबाट निस्कासन गरिनु पर्दछ। जय रास्वपा ! जय रास्वपा होनहार टिम !

  • @teknarayandhakal1391
    @teknarayandhakal1391 3 หลายเดือนก่อน

    नेपाली नागरिकता त्यागेर अमेरिकी ग्रीनकार्ड लिने , फेरि नेपाली नागरिकता लिएर नेपालकै गृहमन्त्री बन्ने माननियलाई सच्चा नेपाली नेता देख्ने ! सैकडाैँ सहकारी ठगीको मुद्दाका अारोपीलाई निर्दोष देख्ने !कठै, मेरो देशका देशभक्त विश्लेषकहरू!

  • @neeshamkhadka
    @neeshamkhadka 3 หลายเดือนก่อน +13

    जस्ले रबि सङ्ग पङ्गा लिन्छ त्यो आफै सक्किन्छ 😏 जय रास्वपा जय रबि ❤

  • @JivanJoshi-hk9dk
    @JivanJoshi-hk9dk 2 หลายเดือนก่อน

    जसरी ज्ञनेन्दर शाह लाई हटाइएको थियो तेसरी पर्चन्दलाइ पनि साथी हरु गाडमा लात हान आम नेपाली जन्ता

  • @dayashrestha9502
    @dayashrestha9502 3 หลายเดือนก่อน +18

    मुकुल ढकाल भन्ने जन्तु काङ्ग्रेस को झोले रहेछ यश लाई रा स्ब पा बाट लात हानेर निकालनु पर्छ जय रबि जय घन्टि

  • @binodkhulal
    @binodkhulal 3 หลายเดือนก่อน

    ढकाल को कुरामा नराम्रो केहि छैन रै छ

  • @mayabasnet56
    @mayabasnet56 3 หลายเดือนก่อน +4

    यो काँग्रेस बाट परिचालित हो भने लाग्छ

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 3 หลายเดือนก่อน +1

    मुकुलको प्रतिवेदन ठिक हो तर गोप्यनियात अलि भएन मुकुल लाई कारवाही गर्ने पार्टीले हावा सरि गफ दिने सभापतिलाई कारवाही गरेको खै ? रबि दाइँ ले गफ मात्र दिनेकी काम पनि गरेर देखाउने ?

  • @kedarpokharel393
    @kedarpokharel393 3 หลายเดือนก่อน +10

    सिधा कुरा सुन्दा नेपालमा प्रजातन्त्र छ जस्तो लाग्छ ।

  • @VivoYA-ji1hd
    @VivoYA-ji1hd 2 หลายเดือนก่อน

    न्युज 24 ले गगनथापा शीत बेपत्तै पैसा खायको जस्तो पो देखिन्छ , गगन र मुकुल भयर रबिलाइ सिद्धयाउने भय !

  • @saradaacharya4752
    @saradaacharya4752 3 หลายเดือนก่อน +4

    मुकुल ढकाल को बाट परिचालित

  • @ramabtarmandal-vs4np
    @ramabtarmandal-vs4np 2 หลายเดือนก่อน

    सिधा कुरालाई मभन चाहन छाेे राजनीतिक दुकान कहाँ बडी खुलेको छ ।ृपहड या तराईमा यसता सबद पहाडी पत्रकार हरु काे बानि बसियाे ।

  • @asmitadarger3123
    @asmitadarger3123 3 หลายเดือนก่อน +7

    जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnasoti7434
    @krishnasoti7434 3 หลายเดือนก่อน

    यो मुकुल ढकाल जी को प्रतिवेदन सहि छ। पछि कुनै दिन पश्चाताप हुनेछ। सत्य तितो हुन्छ।

  • @b2himdung
    @b2himdung 3 หลายเดือนก่อน +8

    रास्वपा रबीको ब्राण्ड हो र यसमा अरूको पनि साथ, सपोर्ट र योगदान छ। मुकुल ढकाल एक दक्ष, कावील मान्छे हो र योगदान पनि छ प्रतिवेदन पनि ठिक हो तर गोपनियता भन्ने भएन किनकी बुढा बुढीमा पनि गोपिनीयता हुन्छ राख्नु पर्छ

  • @Pratapsir
    @Pratapsir 3 หลายเดือนก่อน +1

    यसको जिब्रो थुत्नुपर्छ! # Bycot disinformation and Dillusion#

  • @rameshpandey4049
    @rameshpandey4049 3 หลายเดือนก่อน +6

    rabi king ho kosai le sakdoina yo kura yaad gr sap le

  • @queenpra
    @queenpra 2 หลายเดือนก่อน

    गृह मन्त्रीले फाईल खोलेर यस्तो हलचल ल्यायो भने पछि आरजुलाई जेलमा हालेर राजिनामा दीए हुने दिनै परेमा

  • @gokulbk241
    @gokulbk241 3 หลายเดือนก่อน +3

    जय रबि सर ।।।
    जय देश

  • @karnajanaladxn58
    @karnajanaladxn58 3 หลายเดือนก่อน +10

    पत्रकार महोदय जसरी तिमी कुर्लिँदैछौ नि त्यो कुर्लिने बनाउने भनेको प्रचण्ड हुन् तिमीलाई हेक्का रहोस् महोदय

    • @mohangc1561
      @mohangc1561 3 หลายเดือนก่อน

      Napeu damnaharu

    • @punraja
      @punraja 3 หลายเดือนก่อน +1

      अनि १७००० जनता मर्ने अनि यो देश लाई ५० बर्ष पछाडि पार्ने कपुत को हो?

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 2 หลายเดือนก่อน

    निर्भिक प्रस्तोता श्री बिरेन्द्र जैरू को प्रस्तूत नै छूट्टै तरिका को हुदा सुन्न बढो ईन्टारेस्टिङ्ग छ। नमस्कार जैरू ज्यू।

  • @narendrathapa5246
    @narendrathapa5246 3 หลายเดือนก่อน +6

    मुकुल ढकाल अरुबाट परिचालित भएको हुनसक्छ सुध्रिएर अगाडि बढ्न जरुरी छ।

  • @bishnuprasadgayawali7083
    @bishnuprasadgayawali7083 2 หลายเดือนก่อน

    मुकुल ढकाल ले चालेकाे कदम गलत छ, निलम्बन गर्नु उचित छ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 3 หลายเดือนก่อน +5

    Good luck rabai sor jay ganti

  • @AsthaGurung-f8n
    @AsthaGurung-f8n 3 หลายเดือนก่อน

    रास्वपा काहाँ को निराकुस पार्टी बन्दै छ। किन रबि एक्लै भाग्ना खोज्दै छ।