Piratiko Paila | Thaneshwor Gautam & Samikshya Adhikari | Ft. Bijay, GB, Bina & Lila | New Song 2021
ฝัง
- เผยแพร่เมื่อ 23 ธ.ค. 2021
- Presenting new Nepali song Piratiko Paila by Thaneshwor Gautam & Samikshya Adhikari featuring Bijay Pun, GB Chiran, Bina Raut & Lila KC only on Devanshi Entertainment's official TH-cam channel.
Devanshi Entertainment Presents:- New Nepali Song 2078
#ThaneshworGautam
#SamikshyaAdhikari
#NewNepaliSong
#LilaKC
#DevanshiEntertainment
#BijayPun
#GBChiran
#BinaRaut
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Piratiko Paila
पिरतीको पाईला
♪ Vocal:-
Thaneshwor Gautam
Samikshya Adhikari
♪ Lyrics:-
Prava Bartaula
♪ Music:-
Thaneshwor Gautam
♪ Music Arranger:-
Kamal Saurag
♪ Mixing/Mastering:-
Sajan Shah
♪ Studio:-
A Plus
♪ Audio/Video:-
Devanshi Entertainment
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Nirmala Khatri
Deep CK
🎬 Artists:-
Bijay Pun
GB Chiran
Bina Raut
Lila KC
🎬 Cinematographer:-
Man Krishna Maharjan
🎬 Asst. Cinematographer:-
Navraj Khadka
Subas Maharjan
🎬 Edit:-
Bande Prasad
🎬 Asst. Editor:-
Bachan Kushwaha
🎬 Colorist:-
Rajendra Moktan
🎬 Digital Media Co-ordinator
Rajendra Aryal
🎬 Poster Designer:-
Subash Shah
🎬 MUA & Hair:-
Anita Gwachha
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Light Management:-
Keshav Bhujel
Mohan Shrestha
🎬 Wardrobe:-
Kusum Creation
🎬 Post Production:-
Motion Studio
🎬 Special Thanks:-
NEW SHANKAR FASHION BAGBZAR
CHHABILAL GAUTAM
DILIP GAUTAM ( USA)
MAHENDRA PANTA (Belgium )
SHOVA GAUTAM
SUMMIT GAUTAM
SARGAM GAUTAM
YAM KHATRI (CANADA)
HARI KC (CANADA)
DURGA ADHIKARI (CANADA)
BAGLUNG SEWA SAMAJ (CANADA)
RAJ SOTH BASTOLA
LAXMAN SHREE
RAM PRASAD KHANAL
NEELU KC
PADAMRAJ SHARMA
GITA BARTAULA
DILLIRAJ BARTAULA
BIMALA JAISI
PRAKASH JAISI
KISHAN THAPA(AUSTRALIA)
SURAJ SHAHANI (AUSTRALIA)
BALRAM GAUTAM(AUSTRALIA)
JEETU THAPA(LUXEMBOURG)
RAJAN KC
RACHANA GAUTAM
SURESH KANDEL( USA)
LEKHNATH GAUTAM (USA)
SHUBASH BHANDARI
SHIVAJI BHATTARAI
PRAKASH KHATRI
MAN KHATRI
RAJENDRA KHATRI
PRASANT DHAKAL
KRISHNA PRASAD REGMI
SUJAN GAUTAM(UK)
BISHNU GAUTAM (NORWAY)
SACHIT RAJ SEDAIN
THANKOT MAHILA SAMUHA DWARA SANCHALIT (LADY WISH)
NEETIRAMAN GAUTAM
SABIN GAUTAM
RAJU BASNET
BISHNU GYAWALI
MADHU GYAWALI
ANUP GYAWALI
TARANATH PATHAK
MAYA SHRESTHA(USA)
NABIN OLI
© & ℗ Devanshi Entertainment, 2021
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/DevanshiEntertain...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
Devanshi Entertainment को नयाँ प्रस्तुति "पिरतीको पाईला", थानेश्वर गौतम र समिक्षा अधिकारीको स्वर, विजय पुन, GB Chiran, बिना राऊत र लिला के.सी.को अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
दामी song
So nice song
Many CONGRATULATIONS 🎊 it's Beautiful !!
L
@@user-nd6zm9mi2n nice
थानेस्वर दाईको गीत भनेसि हुरुक्कै हुने अनि गित सुनेर छाति पिटि पिटि रुने मात्रै होकि अरुपनि हुनुहुन्छ सफलताको शुभकामना सम्पूर्ण टिम्लाई🙏
😍😍😍😍😍
आशु नै आउने गित मैले आफै अभिनय गर्दा पनि म रोएको थिए आशा छ सबै ले हाम्रो काम लाई माया गरेर हेर्दिनु होला 🙏
हजुर लाफा ज्यु
अझै पनि सफलताको शुभकामना" पत्थरको मुटु" बिजय पुन भाई अनि बिना राउट बैनि🙏🙏🙏❣️love from palpa
Many CONGRATULATIONS 🎊 really nice !!
अति मर्माहत बनायो धेरै धन्यवाद थानेस्वर गौतम सुनिता बुढा लगाएत सम्पुर्ण टिम लाइ🙏
मार्मीक गीत video धेरै धेरै सफलताको शुभकामना
गायकी र संगीत को अब्बल होनहार ब्याक्तित्व थानेस्वर जि को आवाज जहाँ जता लगेर प्रस्तुती हुदा पनि मुटु बिजाउने हिसाबको आउछ तेस कारण उहाको फेरि अर्को प्रस्तुती कहिले आउला भनेर प्रतीक्षा गरीरन मन लाग्छ ! अतिनै सुमधुर छ गित सफल्ताले आकास चुम्न पुगोस अन्तर आत्मा देखिनै सुभकामना टत्राउन चाहान्छु !!
( धन्नेबाद )
Thaneswor daju ko atinai marma sparsi song #piratikopaila
2 lacs viewers crossed. CONGRATULATIONS
उत्कृष्ट गीत अनि भिडियो
यस song मा समी र रियल हिरो पल साह हुनुपर्थ्यो .
सायद म लगायत धेरै मान्छे रुन्थे होला.whatever perfect song and video
आहा 😍😍गित ले धेरै गहिरो सम्मा पुर्यायो आँखा डिक्मिकाया छाती सालङ सिलिङ भय 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
आहा मिठो सारै मिठो
Congratulations Hajur haru lai
एकदमै मार्मिक गित बधाई सुभकामना छोरी समिक्षा
र थानेशोर सर
Jhauki ri ko kajini Lila didi laai dherai dhari badai xa I best you di
Ati nai marmik xa hajur geet all the best all teams
Wow kati mitho voice gayek ji ko yekdumai defrent voice bast of luck
All over superb song
Superb song
आहा यति सुमधुर संगितका साथमा यो भिडियो एकदमै उत्कृष्ट लाग्यो,शुभकामना आदरणीय गुरु लगायतको यो टिमलाइ.... सबैले माया गरिदिनुहोला है...
Super het lok dohori dharai ramero
आहा कति मिठास गीत सुनौ सुनौ लाग्ने जति हेरे नि नथाक्ने 🎶🙏
aaha man paryo 😊
आहा कति राम्रो गित
Aaha kati ramro git sunna paiyo tesai ta haina ma thaneshwor sir ko name Ka kunai git Pani xodna man lagdaina best of luck all teams lai❤️❤️🙏🙏
आहा 🤗🤗🤗 उत्कृष्ट क्या शब्द छ्न् मुटुमै चस्स हुने । झनै स्वरको के कुरा गर्नु जती बयान गरेपनी सकीन्न । सम्पुर्ण टिमलाई सुभकामना छ 🙏🙏🙏🥰🥰🥰🥰
Ramro
Kati mitho git
Sarai ramro geet samiksha dd big fan hjr kooo 😎
आदरणीय थानेश्वर सर नेपालमै एक नम्बर गायक हुनुहुन्छ कति मिठो आवाज लब यू सर
थानेश्वर गौतम र समिक्षाको स्वर मा सजियको सुमधुर गित सुनेर कहिले नअघाउने
बहुत मीठो प्रस्तुति ! निकै भावुक भएँ!😢😢😭
Hajur ko sabda ani man xune voice speechless hunxu ma 🥰🥰🥰best wishes
धन्यवाद
Aaha kati mitho song 🥰🥰😘🤗😘
जस्तो गित तेस्ता तेस्ताइ भयो समिक्षाको जिबनमा!यति राम्रो र मीठो गितको किना भियर्स आउदैना।बधाई छ होल टिमलाई राम्रो सिर्जनाको लागि।
😅😅😅
Howw thaneswar sir yati mito swarko dani love u
Mitho geet ❤️
आहा कति दामी गित
धन्यवाद ❤️❤️❤️
गीत सङ्गीत गायकी कति मिठो
आहा कति सुन्दर अभिनय, साँच्चै वास्तविक जीवनमा घटेको घटना लाग्ने
धन्यवाद
🙏गौतम जि लगाएत सम्पुर्णमा हार्दिक बधाई एवं शुभकामना!!धन्यवाद!!💞👌
मलाइ यी थानेस्वर गौतम अति धेरै मन पर्न थाली सकेका छन ।स्वर र लय गाएन शैलिमा जादु छ यिनको।।
आँखा रसायो परेली भिज्यो, कोल्टे फेर्दा फेर्दा रात बित्यो,घडिको सुइ घुम्दा घुम्दा दिन बित्यो।।
यो गित शब्द सङ्गीत र दुबै जनाको समुधुर मीठो स्वरले सबै दर्शकको मन जित्यो।।
आभारी छु फेरि पनि यस्तै गित सुन्न पाइयोस।।
हार्दिक बधाई तथा शुभकाना सबै टिमहरुलाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गितमा महिला र पुरुष कलाकारले उठाएका सेर हरु बहुत मिठो शैलिमा गाइएको छ्। बहुत मिठो गजल्। उस्तै लय, उस्तै स्वर अझ गहिरो स्ंगित्। यती मिठो गजल गित निकै कम छन्।थानेस्वर दाईको स्वर र स्ंगितलाई हृदयदेखी सम्मान्। शब्द सुन्दा गफ गरेझैं तर निकै गहिरा । सबै टिमलाई बधाई एबम शुभकामना।
धेरै धेरै धन्यवाद यति मिठो माया र हौसलाको लागि 😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Nice song thanisowr vai
मनै रुवाउने उत्कृष्ट गीति गजल💕😪😪
wow wow daju 😍😍😍😍😍हाम्रो गाउँ हाम्रो समाज को सान दाजु तपाई ।
सान्दर्भिक गीतको लागि तपाई हादिक मंगलमय दाजु
उत्कृष्ट गीत आइ लाइक सर😍
Mitho💙
आहा मर्मस्पर्शी शब्दमा सजिएको यो गजल गित मनै छोयो।
धन्यवाद
आहा बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼
Samikshya adhikari bunu Ani thaneshor Gautam daju Ani sabai Tim Lai Hardik badhai daju 😘
थानेश्वर सर 🙏🙏🙏🙏
1 lacs viewers crossed. CONGRATULATIONS
Sami adkari is always Our Best. Nice song sammu
हजुर का सबै प्रस्तुति एकदम राम्रो लाग्छ दाइ अझै यो प्रस्तुति ले बिहान बिहानै मेरो अँखा भरि आशु बनाइदियो दाइ 👍️
Big fan thaneswor dai 🙏
उत्कृष्ट प्रस्तुति साथै मार्मिक शब्द संगीत
धन्यवाद हजुर 😍😍😍😍
Aaha
यो गितले मेरो मनै चसक्क भयो। थानेस्वर जि अनि समिक्षा को आवाज 👏👏साथमा यो गितको सङ्गीतको त कुरै नगरम। सम्पुर्ण टिमलाइ बधाइ छ।
Wowwww superb 🥰🥰🥰🥰🙏🙏🙏🙏🙏
Utkrista... Thanashowr, samashya baini and the management team for the beautiful gazal songs...
Sabaile maya garidinu hola❤️
Beautiful samiksha deee ♥️💚💙💜
आहा बधाइ अनि शुभकामना 😍😍😍🙏
अाहा कस्तो मन्द नसामा सुन्ने गित रहेछ , साह्रै मन पर्यो ।
Janani nepal मा प्रतीक्षा गरि बसेको म एता सार्बजनिक भैसकेको रहेछ ।ठानेश्श्वर जी को facebook मार्फत हेर्ने मौका मिल्यो सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
थानेश्वर दाइ वसन्त दाजु बिष्णु खत्री दाजु भनेको बाग्लुङका सान हुनुहुन्छ त्यसैले आफू बागलुङको हुनुमा पनि गर्व लाग्दछ्✊✊✊✊✊
याे गित ले भावुक बनायाे हाे बासतब मा हामराे गाउँ घर मा यसतै यसतै भइ राखे काे छ अतेनतै मिठाे छ याे गित र साेर सङ्गीत पनि याे गित ले धेरै काे मन छुने गित सङ्गीत छ सुन नभुलाै सफलता काे काँमना गराै शुभरात्रि 🙏🌷🙏🌷🙏🌷🙏🌷👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
aati ramro git best of luck team #thaneshwor
Ekdam ramro xa geet.thaneshor ko fan hu mata
कति उत्कृष्ट लाग्छन थानेश्वर दाजुका हरेक सृजनाहरु यो गीत लाइ पनि करोड को शुभकामना ❤❤😍😍🌹🌹
Super 🌺🌺🌺
Wao best wishes all team
Geet sarai mitho chha best of lock teem
जति पटक सुन्छु उति नै😭😭 रुने गर्छु म किनकि गित ले मेरो वास्तविकता बताइरहेछ चाहेर नि सङ्गै हुन सकिन मेरो सानू सङ्ग
धन्यवाद हजुर
जिवन्त अनुभुती समेटेर गजल मार्फत सबै सामु प्रेम पीडा यति मिठास संगीतमा पस्किनु उँहाको खुवीलाई म हिर्दय देखी सम्मान गर्छु थानेश्वर जी🙏🙏
Wao nice song love you all ❤️❤️❤️❤️❤️
Geet dami lagyo malei la badei xa sabei jana lai
क्या मन नै रुवाउने गीत ! सुनी रहुँ जस्तो लाग्ने । यो गीत त कोही विछोडिएका पात्रहरुसँग अन्तर्वार्ता लिएर नै बनाएको हो कि क्या हो ।
हजुर हुन सक्छ 😍😍😍
सारै राम्रो अभिनय रहेको गित सफलताको सुभकामना
Thaneshowr sir mw tapaiko big fan hum lastai man parxw tapaiko gayaki❣️❣️❤️ trending ma pariyala napariyala sadhai git gaunuhos hai hamlai dukh vulaunw sajilo hunxw 😫😫😫❣️❤️
गज्जब लाग्यो गीत❤️
Kati bhabpurna geet xa thanks for all team
😍😍😍😍😍
आहा कति राम्रो गीत ❤️
सुनिरहू लाग्ने 🥰
सबै टीम लाई मनै देखि धेरै धेरै बधाई छ
धन्यवाद हजुर
मार्मिक कथा सहितको कर्णप्रिय गीत! भिडियोले मन छोयो! बिजय भाइको अभिनय अब्बल छ । सबैमा बधाइ!
धन्यवाद
सब्द सब्दले मन छुन्छ आहा गीत होसत यस्तो सफल्ताको सुभकामना सम्पुर्ण होल टीम लाई 🤘😢💔
धन्यवाद हजुर 😍😍😍😍
थानेश्वर गौतम को आवाज चाहिँ हो क्या ।
Kati raamro gana
🙏🙏🙏
आहा कति राम्रो गित साह्रै राम्रो प्याकेज सबै जाना लाइ बधाई अनि शुभकामना छ करोड क्लब मा प्रबेश गरोस गित ले !!!
धन्यवाद हजुरलाई
Many CONGRATULATIONS 🎊 Great vocal touchy song beautiful !!
Noce song congratulation allyeam🙏🙏😍😍
Yeo song aja hearako kasam I can’t stop my tear 😭😭😭😭
Thank you so much 😍😍😍😍😍😍
Damee song ❤❤❤
आहा कति मार्मिक गित अझ गायककाे स्वरले त यति heart touch गर्छ कि सुन्याे कि मन भक्कानिन्छ
Heart touching.❤️❣️😭😩😭😭😭
बधाई तथा सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई💐💐
Big fan
एउटा फरक धारका गायक थानेश्वर दाई❤️🙏🙏🙏
आहा हार्दिक बधाई अनि शुभकामना छिट्टै नै करोड क्लब को शुभकामना ❤️❤️❤️
धन्यवाद हजुर
आहा उत्कृष्ट लय शब्द मा समाबेश गरिएको यो गित अत्यन्तै मार्मिक र सान्दर्भिक छ।थानेश्वर गौतम दाजु अनि समिक्षा अधिकारी प्रती हार्दिक नमन व्यक्त गर्दछु।साथै यो टिम लाई सफलता को शुभकामना पनि जय गित जय संगीत
धन्यवाद हजुर
wlc hjr
आहा कति राम्रो गीत ❤️❤️
अत्यन्तै मार्मिक।
बधाई छ सम्पूर्ण टिमलाई 💐💐🇳🇵🇳🇵
गीत सुन्न दरै हिम्मत चाहियो मलाई 😭😭 सुरु को म्युजिक देखि नै थरर् कामेको म, गीत सकिँदासम्म पनि आँशु रोक्न सकिनँ। यी शब्द मेरो लागि रहेछन् । या भनौ Broken Heart को Antibiotics रहेछन् यी शब्द 😭🥺🥺।
धन्यवाद हजुर 😍😍😍😍
सफलता को सुभकामना।।।।सम्पुर्ण टिम लाई।।।।।💘💘💘
धन्यवाद 😍😍😍😍