Euta Katha (Chhutna lai 2)- Thaneshwor Gautam & Shanti Shree Pariyar | Ft. Puspa, Sudhir & Rubina |
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Presenting official music video of the song Euta Katha by Thaneshwor Gautam & Shanti Shree Pariyar featuring Puspa Khadka, Sudhir Shrestha & Rubina Thapa only on Janani Nepal's official TH-cam channel.
Janani Nepal Presents:- New Nepali Song Euta Katha official music video
#thaneshworgautam
#shantishreepariyar
#sudhirshrestha
#pushpakhadka
#newnepalisong
---------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Euta Katha
एउटा कथा
♪ Vocal:-
Thaneshwor Gautam
Shanti Shree Pariyar
♪ Lyrics:-
Prava Bartaula
♪ Music:-
Thaneshwor Gautam
♪ Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Arranger/Background Score:-
Kamal Saurag
♪ Recordist:-
Kamal Thapa
Govinda Anek
♪ Studio:-
Prisma
♪ Live Musician:-
Tabala:- Bhuwan Gandharbha
Flute:- Gopal Dev
Violin:- Yatiraj Adhikari
Sarangi:- Hemanta Kanchhi Rasaily
♪Audio/Video:-
Janani Nepal
-----------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Nirmala Khatri
Deep CK
🎬 Artists:-
Puspa Khadka
Sudhir Shrestha
Rubina Thapa
Sachit Raj Sedai
🎬 DOP:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Asst. Editor:-
Dharmajit Kushwaha
🎬 Colorist:-
Rajendra Moktan
🎬 VFX:-
Samir Miya
🎬 Poster Designer:-
Subash Shah
SD House
🎬 MUA & Hair:-
Anita Gwacha
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Asst. Cinematographer:-
Navaraj Khadka
Subas Maharjan
🎬 Light Department:-
Keshav Bhujel
Mohan Shrestha
Santosh
🎬 Wardrobe:-
Kusum Creation
🎬 Special Thanks:-
PRITHIBI THAKALI
MEGH K.C.
BANDANA K.C THAPA
PREM RAJA MAHAT
RAM PRASAD KHANAL
NARAYAN RAYAMAJHI
BIKASH RANA
RAJ SOTH BASTOLA
BHOJ RAJ THAPA
SANTOSH DEUJA
MOHAN BASNET
BIPIN KHATRI (JAPAN)
SACHIT RAJ SEDAI
SUNDAR BARUWAL CHETRI (KOREA)
HARI K.C.(CANADA)
DEEPAK GAUTAM(CANADA)
HIRA KANDEL (AUSTRALIA)
SHREYA SIWAKOTI(SCOTLAND)
GOMA GYAWALI
NEELU K.C.
LEKHNATH GAUTAM(U.S.A)
TARANATH PATHAK
TANKA KANDEL (U.S.A.)
SURESH KANDEL(U.S.A)
BIMAL RAJ KANDEL
RACHANA GAUTAM
PRATIMA GAIRE
ANUSHA PAUDEL
LAXMAN SHREE
ISHWOR BABU
SABIN GAUTAM
BALRAM GAUTAM(AUSTRALIA)
KISHAN THAPA(AUSTRALIA)
SURAJ SAHANI(AUSTRALIA)
GITA BARTAULA
DILLI RAJ BARTAULA
PRAMOD BARTAULA
SUJATA KANDEL BARTAULA
PRABIN BARTAULA
SHOBHA GAUTAM
SUMMIT GAUTAM
SARGAM GAUTAM
YASODA SANJEL
G.P.PAUDEL
PADAM GAUTAM
CHHABILAL GAUTAM
PADAM RAJ SHARMA
CHHABILAL SHARMA (JAPAN)
KAMAL SHARMA
SO ICHHA HAMAL
SUJAN GAUTAM (U.K.)
MAHENDRA PANTA(BELJIUM)
GANGADHAR GAUTAM(BELGIUM)@
GANGA SHARMA (BELGIUM)
BISHNU GAUTAM(NORWAY)
BISHNU GYAWALI
MADHU GYAWALI
SWECHYA KATTEL
ANUP GYAWALI
SUSMA THAPA
NAVARAJ PANTHI
PRAKASH KHATRI
MAN KHATRI
RAJENDRA KHATRI
RADHA KRISHNA SHRESTHA(DENMARK)
RAMU GAUTAM
DR.GOBINDA GAUTAM
JANU POKHREL
KALYANI ADHIKARI
SUSHILA SHERPA
BISHNU MAYA PAUDEL
BIDHAN K.C.
MANJU K.C.(JAPAN)
DINESH SHARMA (DUBAI)
SHREE BHAKTA PAUDEL
MAOTSE GURUNG
D.B .GURUNG
RAJAN K.C.
KRISHNA K.C.
BASANTA BAKSI
NAMRATA GAUTAM
KRISHNA PRASAD REGMI.
PUSPA PANDAY
BARSHA BHATTRAI
SHIVAJI BHATTRAI
© & ℗ Janani Nepal, 2022
All Rights Reserved
---------------------------------------------------
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us: 9851125897
Facebook: / jananinep
Website: www.jananinepa...
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**
जननी नेपालको नयाँ प्रस्तुति "एउटा कथा",छुटनलाई पो रैछ क्यारे अध्याय 2 थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर,प्रभा बर्तौलाको शब्द, पुष्प बहादुर खड्का,सुधीर श्रेष्ठ र रुविना थापाको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
मेरो चाहाना पूरा भयो भाग २ आयो बधाई छ सम्पुर्ण टिम लाई
ma pyuthan bata herdae xu hajurko fan ho ma
❤️❤️❤️❤️🙏🙏
i am not agreed with this video.bihey vako manxe le bhaira love gardai hinney ??? jaba ki ghar ma aafau lai maya garney buda x . ghar ko buda le ignore gare ta xuttai ho . bihey gareko manxe le maya garna hunxa tara aafno buda lai nai divorce nai diney gari chai garna hunna jasto malai lagxa,........... song ni dami x , video pani dami nai x video le diney sandesh alik farak parna gayo ki
3 Pani aaunu parx haii
लेखिने छ एउटा कथा ,
यो गीत रेकर्ड गर्दा खेरि नै मलाइ आफुले गाइरहेको गीत हरु भन्दा थोरै फरक गीत गाउन पाएको मा निक्कै खुशि थिए,यति सुन्दर शृजनाको लागी मेरो आवाज रोज्नु भएकोमा सङ्गितकार एवम गाएक थानेस्वर गौतम दाजु र सर्जक प्रभा बर्तौला जी प्रति आभारी छु।
आज video हेर्दा निक्कै मन छोयो र खुशि पनि लाग्यो ,माया गरिदिनुहोला है🙏🏿🙏🏿
पुर्ण सफलताको शुभकामना दिदी । हजुरको प्रत्यक गीत अति मन पर्छ दिदी ❤️❤️
मीठो सम्झना
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
❤️❤️
अबस्य पनि शान्ति जि तपाइँ सर्बोच्च शिखरमै भैरहनु है।
असफल प्रेम हुनु भन्दा त प्रेम नै नभएको बेस भगवान💔💔😭
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
Yes
right ❤
असफल प्रेममा पनि जिन्दगि को कस्तो अच्चमै मिठास पाईदो रछ हजुर😢💔
तर के गर्नु असफल प्रेम नै जिन्दगिको प्रगतिको सहरा हो जस्तो लाग्छ 😢😢😢😢
बीसाैं पटक हेर्दा पनि पटक्कै धीत नमर्ने कस्ताे मर्मस्पर्शी शब्द, संगीत र स्वर।सलाम छ प्रिय स्रष्टाहरुलाई।
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
७२ सालको भुकम्प मा हलचल नभएको मेरो मुटु यो गितको शब्द ले हलचल ल्यायो ।उत्कृष्ट लय ,शब्द ,स्वर अनि अभिनय big fan thaneswor gautam
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
Yes sahi 😭😭😭😭😭
जिन्दगी भरी कसैको याद थियो त्यो फेरि यो गीत ले बल्झयायो।।। सम्मान छ कलाकार हरु प्रती । मन पर्ने अभिनय पुष्प जि
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
❤️
प्रेम गरेर असफल हुनेका लागि यो रचना मुटु हल्लाउने रचना हुनेछ । बिगतका पना आँखा अगाडी पल्टाउने शब्द अनी संगीत छ शुभकामना सम्पुर्ण टिम लाई 🙏
thank you
@@jananinepal8939 llll😊ollllllolllplllllllpoolo
यो भिडियो मा देखाइए को सबै पात्र हरु मेरो जिन्दगी मा घटि सकेको हो फेरि त्यही दिन याद दिलायो यो गीत ले😭😭😭
❤❤❤ malaiलत बस्यो thneswor daiko song sunni
Din nai apuro hunxa hjurko song sunina vne😢❤❤❤❤❤ to much love
हरेक सब्द शब्दले यो मनलाई तर्ङगित पार्छन् कसरी बयान गरु सलाम हजुरहरुलाई 😢😢😢😢😢😢🙏🙏
कति राम्रो गीत कस्तो मार्मिक लाग्यो सबै टिमलाई हार्दिक बधाई छ।।
thank you
बेसरी मीठो गीत अनि उस्तै राम्रो भिडियो ! 😍🙏😍
अर्को जन्म पाउने भए तिमीलाई नै माग्छु ❣️❣️❣️❣️❣️💞💞💞💞💓💓💓💓💓😭😭😭😭😭😭
आँखा नैं रसायो मेरो त 🥲😭 अति राम्रो मन छोयो एकदम 🥰
धेरै धेरै धन्यवाद अनि मिठो माया😍😍
❤️🙏
Honi hai nice song 😭😭😭
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
थानेश्वर गौतम दाइ लाइ र शान्ति दिदि लाई निकै नै सम्मान छ । मन नै आनन्द महसुस गराउने स्वर ❤️ बाग्लुङ्गको शान ✌️
माया भन्ने कुरा बिबाहित अबिबाहित हुदैन जति बेला जो सङ नि हुन सक्छ्😍
Right❤
Ho raexa😢
Ho rahex sachhai❤
कताकता आफ्नै भोगाइ सङ मेल खायो ! सुने सुने सुनी रहे हेरि रहे कतिबेला आँसु खसे पत्तै पाइन ! कसम कति मिठी शब्द चयन उस्तै मीठो आवाज ! बधाई गायक गायिका अनि सर्जक लाइ ,, अनि बिगत सम्झाएर अँखा पखाल्नी मौका दिएको मा धेरै धन्यवाद !!
thank you
Yo git merai lagi bane jasto lagxa😢😢😢
बिगत सम्झेर आँखा पखाल्ने मौका पाउनु भएछ म त झन बिक्षीप्त भए !!
निकै पिडादायी गीत थानेश्वर दाइले यस्तै गीतहरु ल्याउनु होला
असफल प्रेम हुनु भन्दा त नभएको नै बेस,,,😭😭😭❣️❣️❣️
तीन जना मा एक जना मरेरै बाच्नु पर्दोरहेछ दुईवटा काे खुसीको लागि ,,,,,आँसु कतिबेला खस्याे पत्तै भएन😥😥wow कति राम्रो सङ्गीत शब्द thankyou pura team
thank you so much
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
बिह्र अघिको प्रेम ले के रुवायो र जति बिहे पछि को प्रेम ले रुवायो 😢😢😢😢
कति मार्मिक सारै मन छोयो माया त माया होनि चाहेको रोजेको माया पाए आज किन प्रेम जोडि हरु यसरी तड्पिन्थेर 😭😭😭😭हजुर हरु सबै जना लाई मेरो नमस्कार 🙏🙏
“छुट्नलाई पो रैछ क्यारे “ लाई धेरै माया दिनुभएको थियो आशा छ यसको दोस्रो अध्याय लाई पनि तेतिनै माया गर्नुहुनेछ ❤️❤️❤️❤️🙏
megastar ma vanda badi abhinay cha hajurma sir .
hjr aabinyanoii kafi xa maya garnlai
Wao acting
म पुरै पागल यो अभिनय हेरेर😲😲😲🙏🙏❤️❤️
❤️❤️❤️❤️
जिन्दगीभरि कसैको याद थियो फेरि याद दिलाईदियो सफलताको शुभकामना 😘😘😘
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
समय तेस्तै चलेर होला सायद सम्हाल्लिनै गार्हो छ थानेस्वार दाइ को कला गला 128 तोप को सलामी 🙏
Finally ... प्रतीक्षाको घडी सकीयो । लायो समयको अन्तराल पछी यो मौका पाईयो I am so excited ...& Happy 🤗🤗 specially यो गित लेखक मेरो प्रिय आदरणीय प्रभा जी. र मेरो प्यारो दादा थानेश्वर गौतम लगायत सम्पुर्ण टिमलाई सफलताको लाखौं करोडौं शुभकामना 🤗🌺🤗🙏🙏🙏🌺🌺
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
यति मिठो कोसेली सबैमाझ पस्कनु भएकोमा हृदय देखि आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
अति मार्मिक शब्द मनै छुने जति सुने पनि आनन्द र मिठासपन कहिले न घट्ने हजुर हरुको स्वर मा यो गीत अति मिठास सुनिएको छ 😊🙏
जिवन्त छ शब्द संगीत अभिनय🙏
Very nice song safalatako lagi subhakamana xa
(लेखिने छ एउटा कथा हाम्रो जिन्दगीको 👍️👍️)
गजल गित निकै भाबपुर्ण र मार्मिक छ एस song को सम्पुर्ण टिमलाई सफलताको शुभकामना
भोग्ने लाई थाहा हुन्छ न भोग्नेलाई के था
धेरै राम्रो अनि मन छुने शब्द
सफलताको सुभकामना ❣️❣️❣️
Jay hoss sir🙏 sarai ananda aayo. Man xoyo hjur🙏🙏
Yad Ayo jasto xa
Mairo mn tasarai choyo hajur mairo vogaye
धेरै पटक हेरेको छु छुटन लाई पो रहिछ क्यारे।यो गित पनि असाध्यै राम्रो छ।थानेस्वोर अनि सान्ती जि को आवाज सारै राम्रो लाग्यो।अझ यस्तै गित पस्कनु होला शुभकामना ।
गित भनेको एस्तो पो हुनु पर्छ हाम्रो बाग्लुङको सान नेपाल को सान nbr 1 सारेगम को बाघ थानिसोर दाजु 😘😘🙏🙏मन देखि सलाम छ रामजी लामिछाने दाई🙏
Baglung matra na vannu na nepal ko san dangali ko san mani suni raxu
थानेस्वोर जि को गित सुन्न बेग्लै मजा आउँछ आहा ।
अनि नै मन छने थानेश्वर सरको मिठो कोसेली ☺️🙏
😢😢😢😢🙏🙏🙏🙏
कति राम्रो सर्जक हाम्रो थानेश्वर गाैतम सर। वहालाई धेरै धेरै सम्मान छ। यसपालि वहासङ्ग माल्टामा एकदमै रमाइलो भएको थियाे। मेराे मनपर्ने गायक हुनुहुन्थ्यो म सायद यसै चाेटि हुदाे हु खुसिले नाचेकाे ❤❤❤
मर्मस्पर्शी गीत !
सधैं सुनिरहन मन लाग्ने।
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
कुन सब्दले तारिफ गरम कुनै शब्द भेटिन निकै मर्मस्पर्सी शब्द अनि सोर अनि त्यो अभिनय सलाम छ
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
प्रेम गरेर असफल हुनेका लागि यो रचना मुटु हल्लाउने रचना हुनेछ 🙏🙏🙏🙏
कमलपोखरिको Seen पनि रैछ Shooting हुदा म त्यै थिए शुभकामना सबैलाई
धेरै धेरै धन्यवाद अनि मिठो माया😍😍
@@jananinepal8939 Note With Thanks😍
अति नै मन छु गीत दाई प्रति सम्मान छ जो यति मिठो सिर्जना गर्नु भयो ।
sarai ramro chha safaltako shubhakamana
कस्तो मन पोलेर आयो छुट्नेलाई पो मायाको परिभाषा थाहा हुन्छ सायद दुनिया यसरी मिल्न पछि छुटनु को अर्थनै आगोले पोलेको भन्दा कम हुदैन यो मुटुमा यो गित सुन्दा ,रुन मन लाग्छ?
थानेश्वर जि को आवाज अति मन पर्छ।हृदय देखि नै डुबेर गाउनुहुन्छ।हृदय छुन्छ।
एउटा घर हुँदा हुँदै त्यसलाई बर्बाद गरेर अर्को घर कसरी बसाउनु र खै😔😔😔😔
🙏🙏🙏🙏❤️❤️नमन 🙏🙏🙏😧😧😧😧😧
Hii kasto man
😭😭😭😭
माया नै सबथोक हो..,,
त्यही मायाले खुसी बनाउछ अनि जीवन परिवर्तन गराउछ,
त्यही मायाले नै दुखी बनाउछ..
हरेक प्रेम कथा अजम्मरी छन्..।
❤️🕊️
येहि संगीत अनुसार्को मायाको दलाल म अल्झेर पिडा पायेको मान्छे म मन छोयेको छ बधाइ छ सम्पुर्न तिम लाइ
धेरै राम्रो लाग्यो गित संगित
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
एती राम्रो गीत यो गीतमा मेरे मनै डुबेर सुन्छ एस्ता गीत आजको यो युगमा धेरै मन पर्छ र सबैलाई मलाई चाइ लाग्यो गोतामे दाइ
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
थानेश्वर सर र शान्तिश्रीको गायनले त स्तव्ध नै बने।उज्वल भविष्यको कामना
थानेशोर गौतम जी को गीत ले सबै जनता को मन जीतेको छ मेरो मन परने गायक हुन ❤️❤️❤️❤️
l like this song ❤️❤️❤️
थानेश्वर सर को म ठूलो फ्यान हो। छुट्नलाई पो रैछ गीत ले सारै मन छोएको थियो यो गीत ले झन् धेरै मन छोयो।।।🙏🙏🙏😭😭😭
धन्यवाद प्रीए संगीतप्रेमी
Mero pani testai xa kahani
धेरै रोए म कहि कतै...😭😭😭😭
मेराे मन रोए हजुर 🙏🙏😭
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you
"तिमी आफ्नालाई खुसी बनाउ.. म त पराई नै ठिक छ नि..😭"
धेरै चोटि पुरा गीत हेरे.. जति हेरे त्यति पटक रोए...😢 केहि चिजको कमी छैन दाई यो गीत मा... शुभकामना Thaneshwor Gautam दाइ😢❣तर
एउटै प्रश्न छ...
"मलाई रुवाने गीत किन बनाउनु हुन्छ दाई??😭" 😢❣
धेरै धेरै धन्यवाद अनि मीठो माया
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥l
@@jananinepal8939 प्रभा जि भित्र भित्रै मन मुटु जलाउने प्रभा रैछ र नाम नि प्रभा जुरे छ बरै 😭😭
@@surendrasahayatri1553 हजुर मुटु जलाउन खोजेको त होइन
कति मीठो कमेन्ट ,सर ,,🙏
छुट्न लाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको 😭गित ले धेरै रुवाएको थियो फेरि यो गित ले झन रुवायो 😭😭😭 जति पटक सुन्यो तेति झन झन सुन्न मन लाग्छ सफलताको शुभकामना
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥l
एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ ।
आज फेरि तेहि दिन को याद आयो बल्ल आयो मर्मिक गित जो मेरो जिबन सग मेल खाएको छ यो गीत रच्ने लाइ र सिर्जना गर्ने लाइ मेरो सलाम छ
धेरै धेरै धन्यवाद अनि अत्यन्तै मिठो माया हजुरलाई।यसैगरी अझै धेरै माया ,साथ र हौसला दिनुहोला है?
सब्द र स्वरले मुटु धुजा बनायो गहिराइ मा पुगे छु सर हजारौं चाेट र पिडा झेल्दै अायकाे मान्छे म याे समधुर, अावाज र
शब्द ले पुरानो याद हरु दिला याे सर, हात्मै देखि सम्मान छ सर,,🙏♥️♥️
thank you
मेरो त आखाबात आँसु रोकिएन कति मन छुने गित र भिदियो 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️💔💔💔💔💔💔💔💔
धन्यवाद 🙏
99% मान्छेको जीवन मा मेल खाने असाध्यै मिठो गित भनेको छ जस्ले सुने पनि आफ्नै लागि हो जस्तो महसुस गराउने यो गीत को सम्पुर्ण तिम लाई सफलता को शुभकामना 🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरीनै माया दिनुहोला ल?
Ll
thank you
Ekdam ramro geet man nai katakka vayo yo geet le sayad afnai jindagi lai nai mel khako jasto lagxa
😭😭😭
मनमा एक अनि सिउँदोमा अर्को भयो भने जिन्दगी नई खत्तम हुन्छ 😭😭😭😭😭😭😭😭😭😭😭 जिबनमा मेल खाने song love you All ❤️
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
omg जति नै पटक हेर पनि धित नमर्ने लास्तै heart-touching भयो मेरो त सफलताको करोडौं करोड शुभकामना सबै team लाई 🌹🌹🌹🌹💕💕♥️♥️🥀🥀👌👌🥀🙏🙏🙏🌺🌺🙏🌺🙏🌹💕♥️♥️love from saudi arab🇸🇦🇸🇦🇳🇵🇳🇵🌺🌺🌹💕💕♥️♥️🥀🥀🥀
❤️❤️🙏
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
साच्चै मेरो नि मुटु कुटु कुटु खायो गितले
😥😥बधाई छ अल्ल टिमलाई 😘👌🙏🙏🙏🙏🙏🙏
thank you so much
हजुर जस्तो प्रिय् अनि वास्तविक संगीतप्रेमी ज्युहरुको अपार माया अनि साथ सधैंभरी मिलिरहोस।हजुरलाई पनि भगवानको कृपा मिलोस।
बास्तम्मा निस्वार्थभाब ले कसैलाइ माया गरिन्छ भने जुनि भरी सङ्गै हुनु पर्छ भन्ने छैन किन कि ??? सङ्गै भयको आभास दिलाउने त यहाँ यति मिठा मिठा हृदय बिधारक छुट्टै संसारमा पुर्याउने हाम्रा यकदमै प्रतिभासाली रचनाकार प्रभा जि र सदाबहार कुसल संगितका खानी तथा कुसल आवाजका धनि थानेस्वर गुरुदय र साथमा सुरिलो आवाज भर्नु भयकी गायिका सान्ती जि हुँदै हुनुन्छ नि अनि सम्पूर्ण टिम प्रती प्रगती को सुभकामना छ जसरी यो गितले म लगायत संगित प्रेमिमनहरुको मन जित्न सफल हुनु भो तेसै गरीनै यो गितले उच्च सफल्ता हासिल गरेको सुन्न पाउ 🙏🙏🙏🙏🙏
Wow kati mitho song jibanma melkhane saydha mero lagi neii gayko jasto 🙏🙏🙏
thank you
आहा , क्या गजब सृजना । पुर्ण सफलताको शुभकामना गित संग आबद्द सबैमा 🎉
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
बिबाहपछी यस्तै बुझ्ने श्रीमान परे त कस्तो हुन्थ्यो कुन्नी हाम्रा जस्ता अबुझ परेपछी त बिनाकारण अरुसङ माया लाएको भन्ने आरोप सहनुपरेको छ😢😢😢 यसरी माया गास्ने हो भने त कुटपिट अनि मृत्युको सिकार बनिन्छ होला😢😢 बिबाहपछी माया लगाउनु भनेको त पाप साबित हुन्छ हाम्रो लागि जस्को कारण मृत्यु पनि हुन सक्ने छ😢😢😢😢💔
Hajur laai har samay vagwan pasupathinathale himat ra hawasla pardan garun nice song 😭😭😭😭
वाह ! कुनै शब्द नै छैन ताकी यो गितको तारिफ गर्नका लागि पुर्ण होस् ! "तिमी मेरो जरुरी हौ, तर मेरो श्रीमानका लागि म जरुरी छु"......"तिमी आफ्नालाई खुसी बनाउ, म त पराई नै ठिक छ नि" कस्तो आँसु आउने शब्दहरु ......💖💖💖💖 टुक्काहरु दोहोरी रहेर गित सुन्दा Bored लागेपनी भिडियो हेर्दा कति आनन्द लाग्ने बनेको छ भिडियो 🌹🌹🌹🙏🙏🙏 प्रत्येक शब्दले मन छोयो मेरो चाहिँ !
सम्पुर्णलाई सफलताको शुभकामना !🙏🙏🙏
thank you
कति बेला आँखा रसाएछन पत्तै भएन😢😢😢😢😢मन छुने शब्द अनि स्वर
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
साह्रै मन छोयो रत दिनमा 8/9 पटक हेर्ने गर्छु जुन काल्पनिक कथाले न्याय दिएको छ फेरि पनि सफलताको शुभकामना (मलिसिया )
Thank u so much 🙏
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
Thaneshwor Gautam sir ko sabai video haru mn prx malai 😭😭😭😭😭😭😭😭😭
हृदय लाई छुने संगित सम्पूर्ण टिमलाई बधाई छ
यो गित सुनेर फेरि मेरो जिन्दगिमा घटेका त्यही दिनहरुको याद आयो।मेरो जिन्दगी सङ्ग मेल खाने गीत यो गीत मेरै लागि गाइदेको होला भन्ने लाग्छ।यो गीत रच्ने रचनाकार र सम्पुर्ण कलाकार टिमलाइ मेरो हृदय देखि नै सम्मान छ!🙏🙏🙏
thank you sir
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
मेरो जिन्दगी सङ्ग 100% मिल्यो र आज म एस्तै पिडा मर्म भोग्दैछु म हाल बहिर छु कसै को जीवन मा एस्तो घडी न आउन जो म भन्नै मिलेको छैन 😭😭😭😭😭💔💔💔💔💔💔
मत बिहानै देखि कम्तीमा पनी ८० पटक सम्म you tube मा खोजि गरेँ बल्ल आनन्द भयो जय होस मेरो मनमा बसे जस्तै गित सबैको मन मुटुमा बस्न सफल होस शुभकामना 💘💔💘💔
Same🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई 😍😍😍
Manai siringa hune sabda swor video ♥️♥️♥️
नेपाली गीत संगीत को बाधशा श्रस्वती को कृपा पायको होनाहार आधुनीक नेपालको स्वर सम्राट थानेश्वर गौतम को गिती सग्रह यउटा कथा नेपाल कै संगीतको ईतिहास मा यउटा यैतीहासीक कर्म र संगीत हो यसको सम्रक्षण र जगेण गर्नी तपाई हाम्रो दाईत्व हो यस्ता संगीत र यस्ता संगीतकार र स्वर सम्राट सताप्दी मै यक को जन्म हुन्छ ,नाराणय गोपाल पछी को नेपाल कै स्वर सम्राट थानेश्वर गौतम नै हुन ॥!!!!llllll
Thank u so much 🙏
Realy Touching लेखिने छ एउटा कथा हाम्रो पिरतीको यही भेट अन्मि होला हाम्रो जीन्दगीको ...
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना 👌👌👍️👍️❣️❣️❣️❣️
मनै छोयो र रोएँ यो भिडियो ले 😭😭😭😭😭
Man xoyo ❤️🙏🙏🙏
thank you
No words. 🥺😭🤐
Really my heart touching.
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you
Sarai man xoyo💔😥😥❤️❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you
आहा सारै राम्रो लाग्यो मनै भकिनै आयो भीरति मन देखी यस्ता गीत को म चै एक दम फेन नै
हूंम m मनै छोयो बदाई छ शमपुरण टीम लाई
धेरै धेरै धन्यवाद अनि माया, भगवानको कृपा मिलोस ।यसैगरी सधैभरी माया नै साथ मिलोस है?
एकदम आनन्द लायो यो गीत सुनेर
मन छोयो शब्दहरूले
भ्वाइस उस्तै
Best wishes ☺️😘
गित ले धमका मच्च्याउछ।
आदरणीय दाइ ठानेश्वर गौतम लगायत सम्पुर्ण entire टिम लाई अग्रिम शुभकामना व्यक्त गर्दछु 😊
काठमाडौं ।१७ गते शुक्रबार ।चर्चित गजल गायक थानेश्वर गौतमको एउटा कथा ,नामक गित भर्खरै सार्बजनिक गरिएकोछ।जननी नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।अहिले सम्मकै सबै भन्दा ठूलो लगानी र मेहनतमा बनेको सो गजल धेरै आसा गरिएको गजल परेको गायक थानेश्वर गौतमले बताउनु भयो।उहाले गाएका सबै जसो गित चर्चित हुन पुगेकोछ।यस अघि "छुट्नलाइ पो रहिछ क्यारे",फुर्के धागो,बेचेर सपना ,तिम्रा यादहरु ,पिरतिका पाइला हरु लगायत गितहरु अपार सफल भैसकेका छन।एउटा कथा नामक गजल गितका चर्चित गजलकार /गितकार प्रभा बर्तौलाको शब्द रहेको छ,भने तेसै गरि राम्जी लामिछानेले निर्देशन गर्नु भएकोछ।भिडियोमा चर्चित कलाकार पुस्प खड्का ,रुबिना थापा ,सुधिर श्रेष्ठ लगायतको जिवन्त अभिनय रहेकोछ।
जति सुन्यो तेति सुन्न मन लाग्छ 😌❤️
Puspa😭😭❤️❤️❤️
साच्चै तन सङ्ग मन भाचिएको छ मन सङ्ग दुनियाँ जोडिएको छ ।। साचो माया दुनियाँलाई रमिता हुन्छ ।।ए थानेस्वर गौतम जि किन सन्सारका माया अनि बिछोडिएका जोडीलाई आत्मा हत्या गर्न बाध्य बनाउन खोज्छौ ।। एति निस्ठुरी नबन ।। मन समालेको छु ह्जुर ।।😢😢😭😭
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you so much
Yo gita ramro lage man xuyo yastai gita 2 banaya hunthiyo
छुट्न लाईपो एक र दोस्रो एकदम राम्रो र सफल भयो अब तेस्रो आउनुपर्यो नत्र अन्याय हुनेछ. छिट्टै तेस्रो छुट्न लाई को भाग हेर्न र सुन्न पाम
धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
Wow, The best, aasu zaryoo mero uk
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
thank you
@Thaneshwor Gautam dai&Shantishreedidi❤❤❤❤❤❤❤❤❤
Nice one song
Man xoyo 😢
अति नै मार्मिक गित मुटु नै छिया 💔💔छिया भयो 😭😭
thank you
Aile sam ko man parne video
Thank u ❤️🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।सधैंभरी यसरी नै माया दिनुहोला है ?
एउटा अद्भुत नौलो आवाजका धनी थानेश्वर गौतम
man xoyo ak dami ramro xa ani darhi roya pani badhi xa hjur haruoai
thank you
एक महिना भो दिनको एक पटक सधै सुनेर सुत्ने बानी परिसक्यो । धन्यवाद टिमलाई ।
छुट्नालाइ ता दुईभाग पनि हेरे सर धेरै मिटो रहेछ आज हेरेको मनै छोयो सर मिटो सोर को उछ समान थमेशोर गौतम लगायत सम्पुर्ण टिम मा मिटो सम्झना ?
लेखिने छ एउटा कथा सुनेर कहिले अगाई म 😢😢😢
सांचिकै मन छोयो,
लेखिनेछ एउता कथा हाम्रो piratiko💔
तहि vet अन्तिम होला हाम्रो जिन्दगीको💔
#someonesqecial#misseww#maya#dearjindagi#my life problem😭😭