Najar Juddha Kheri - Thaneshwor Gautam • Saru Gautam • Puspa Khadka •Smarika Dhakal• New Nepali Song
ฝัง
- เผยแพร่เมื่อ 8 ธ.ค. 2022
- Presenting new Nepali song Najar Juddha Kheri by Thaneshwor Gautam & Saru Gautam penned by Prakash Kiran & composed by Thaneshwor Gautam featuring Puspa Khadka, Smarika Dhakal & Ramesh Chand Sodari only on Thaneshwor Gautam's official TH-cam channel.
Kabu Creation Presents:- New Nepali Song 2022
|| Najar Juddha Kheri नजर जुद्धा खेरी ||
#thaneshworgautam
#sarugautam
#puspakhadka
#smarikadhakal
#newnepalisong
#newsong
#nepalimusic
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Thaneshwor Gautam
Saru Gautam
♬ Lyrics:-
Prakash Kiran
♬ Music:-
Thaneshwor Gautam
♬ Music Arranger:-
Kamal Saurag
♬ Tabala
Bhuwan Gandarba
♬ Violin
Yatiraj Adhikari
♬ Sitar
Sita Maiya Rajchal
♬ Guitar
Sanjeev Baraili
♬Flute
Ratna B.K
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recording Studio:-
Studio Malashree
♬ Recordist:-
Gobinda Parajuli
♬ Group Vocal:-
Rajendra Bajurali
Sagar Bajurali
♬ Audio | Video:-
Janani Nepal
-----------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Nirmala Khatri
Deep CK
🎬 Cast:-
Puspa Khadka
Smarika Dhakal
Ramesh Chand Sodari
🎥 Director Of Photography:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Colorist:-
Rajendra Moktan
🎬 Production Manager:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Assist. Cinematographer:-
Navraj Khadka
Subas Maharjan
🎬 IT Support:-
Rajendra Aryal
🎬 Light Department:-
Keshav Bhujel
Mohan Shrestha
Ramesh Mainali
🎬 Wardrobe:-
Kusum Creation
🎬 Poster Art:-
Subash Shah
SD House
🎬 MUA:-
Kavya Thapa
🎬 Post Production:-
Movie Point
Special Thanks
SABINA GURAGAIN
SANTOSH TIMILSINA
PRAVA BARTAULA
🎬 Thanks:-
PRASHAMSA PAUDEL
PRASUN BABU PAUDEL
PRABHAT KHANAL
SHOVA GAUTAM
SUMMIT GAUTAM
SARGAM GAUTAM
HARI KC (CANADA)
YAM KHATRI (CANADA)
DURGA PAUDEL (CANADA)
PURU LAMSAL
BABU TRIPATHI
BIKRAM PAWAN PARIYAR
YAM KHATRI (JAPAN)
SACHCHIT SEDHAI
PREMBIKRAM KHADKA
RAVI SHAHA
RAJAN SHAHA
HEMANT SHAHA
SIRJANA KHADKA
PRAVIN KUMAR K.C.
SUMITRA K.C.
HEMANT HEMLOK
UDDAB PATHAK
SUVAS K.C.
YATRI PRAKASH PANDEY
MP CARELESS
JANAK JANJIR
NAVIN KUMAR K.C.
RATNA KHATRI
SARITA K.C.
BUDDHI GAUTAM
RUDRA BAHADUR RANA
PRAKASH SEWA
SUJAN SHAHA
CP GHARTI MAGAR
HIMAL SING THAKURI
SUDAN GURAGAIN
SANDESH GURAGAIN
BASANTI ADHIKARI
SANJIV NIRAULA
BIHM RAJ SINGH
GAYATRA DHAMALA
PURNA SAMEER
MILAN SAMEER
KSHITIZ SAMARPAN
JANAK K.C.
HIB TEKU FAMILY
PUSPA ADHIKARI ANJALI
BIBASH BALIBHADRA KOIRALA
SURESH KANDEL
SAMBHU KANDEL
SHREE BHAKTA PAUDEL
KALYANI ADHIKARI
JEEVAN DHAKAL ANURAGEE
NEELU KC
BIGYAN LAL SHRESTHA
♬ Lyrics:-
नजर जुद्दा खेरी तिमी मुस्कुरायौ ।
नबने नी मेरी तिमी मुस्कुरायौ ।
उषा आउनु अघि जुन तारा बोकी,
हरायो अधेरी तिमी मुस्कुरायौ ।
हुन्न हुन्न भन्दै दुर हुन खोज्दा,
अङ्गालो मै बेरी तिमी मुस्कुरायौ ।
आखाबाट आँसु झरी रहे पनि ,
मलाई हेरी हेरी तिमी मुस्कुरायौ ।
अचानो झै यो दिल बनेकोछ प्रिया ,
कसरी हत्तेरी तिमी मुस्कुरायौ ।
© & ℗ Thaneshwor Gautam, 2022
All Rights Reserved
---------------------------------------------------
Stream my songs on your favorite streaming platforms:-
Spotify:- open.spotify.com/artist/6IJO4...
iTunes:- music.apple.com/np/artist/tha...
Amazon:- amazon.com/dp/B00YY7Z1SQ
Apple Music:- music.apple.com/np/artist/tha...
Tidal:- listen.tidal.com/artist/8621721
Amazon Music:- music.amazon.com/artists/B00Y...
TH-cam Music:- music.th-cam.com/users/browseUCzD...
Qobuz:- www.deezer.com/artist/11130992
Napster:- napster.com/thaneshwor-gautam
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us:
Facebook: / jananinep
Website: www.jananinepal.com/
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)** - บันเทิง
काबु क्रियसनको प्रस्तुतिमा नयाँ गजल "नजर जुद्धा खेरी", प्रकाश किरणको शब्द, मेरो सङ्गीत, मेरो र सरु गौतमको आवाज, पुष्प खड्का र स्मारिका ढकालको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।
❤️❤️❤️
So nice lyrics, voice@ and visual creation,
Nabaneni timi meri muskurayeu waa best wishes
thaneshwor gautam bhanna bitikaii malai sabbai bhanda man parne mero favourite person hunuxa❤️❤️ sarai ramro xa haii ❤️❤️❤️ heart touching ❤️
very nice song sir
my favourite sir hjrko voice🥀❣️❣️❤️❤️❤️❤️
Sabaile maya gardinu hola ❤️❤️
Hjr le hami sanga kam tw garnu bho tara support garnu bhaya na ni sis
साना ठुला भन्ने हुदो रैछ सिस हामि नि साना नै छौ र गित संगित प्रति हाम्रो माया धेरै छ तर हजुर ले ठुला साना छुट्टाउनु हुदो रैछ धन्यवाद 🙏🙏🙏🙏
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
माया को खेल त पहिलो नजर मै हुन्छ र मायाको नाम मा दुव्र्यवहार नहोस भन्नी गित ले सिकाउछ
थानेश्वोर सर हजुर को आवज त साच्चिकै जादुमय छ भगवान सङ यति मात्रै भन्छु कि हजुर को शोर केही नहोस सदावार यस्तै हो सर यो टिम को सम्पुर्ण कलाकार लाई हार्दिक बधाई अनि सफलता को कामना गर्दछु जय सङ्गीत जय नेपाल
थानेस्वर गौतम लाई गाएक होइन जोतिस भन्न मन लाग्छ जति गित आउछ्न सबैको मन छुने मात्र आउछ्न ❣️❣️❣️❣️😓😓😓
भारत में ग़ज़ल अब बहुत ही कम सुनने को मिलती हैं लेकिन नेपाल में ग़ज़ल सुनना मुझे एक अद्भुत एहसास कराता है
श्री थानेश्वर गौतम जी की आवाज़ में लोक और क्लासिकल शैली से सरोबार इस ग़ज़ल को सुनके बड़े आनंद की अनुभूति होती है
सच में बहुत सुंदर आवाज़ शब्द और संगीत
इस गीत से जुड़े सम्पूर्ण व्यक्तिवों को सफलता की हार्दिक शुभकामनाएँ
Thank u 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Wowowo fantastic song
हार्दिक आभार
वा वा थानेस्वर भाइ क्या मिठो गित 🙏👍️👌🇳🇵
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
गजब!सम्पुर्ण गीत मेरै लागि मेरै लागि लेख्या जस्तो❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
सर्वोत्कृष्ट सुचिमा परोस्
थानेस्वर गुरु🙏🙏🙏🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Puspa khadka ra thaneshwor gautam ko always perfect combination, hait
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
फेरि पनि आयो थानेस्वर गौतम दाई को गीत आहा कती मिठो
❤️❤️❤️
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Thaneshwor दाइ मन पराउने जति हाजिर हौ 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
My favourite singer .I like all song .
म हाजिर भए है
हजुरको सबै गीत साह्रै राम्रो लाग्छ ,अझै सफलताको सुभकामना हजुर
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
के भनाै ... कुनै शव्द छैन, just wow 👏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Thank u 🙏
गित मिठो शब्द ले हो जो गजब को छ thaneshwor gautam दाई को सोर को त बयान गरी साध्य छैन❣️❣️❣️❤️
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धेरै राम्रो लाग्छ ठानेस्वर दाइको गितसङ्गित अत्याधिक मन पर्छ मलाइ
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
गज्जब । बधाई छ यति स्वादिलो सिर्जनाकाे लागि ।
धन्यवाद 😍😍😍
कुनै प्रसंशाको शब्द भन्दा माथिल्लो लेबलको गीत। र स्वर सम्राट आदरणीय थानेश्वोर जी😍😍😍
अरे वा! शब्द प्रकाश किरण .......
Aavaar sir
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
thaneswar सर को छुट्टै परिचित छ संगित क्षेत्रमा अरुको भन्दा छुट्टै लय शब्दमा आउनुहुन्छ अत्यन्तै राम्रो छ गित। सर्जक प्रती आभारी छु ।।🙏🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
मेराे फेवरेट सिङ्गर सबै गित राम्राे लाग्छ ।याे पनि राम्राे ।
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
शब्द , सङ्गीत , अावाज , अभिनय साह्रै राम्राे सबै जनालाई हार्दिक शुभकामना अझ राम्रा राम्रा गीत , गजल लियर अाउनु हाेला थानेश्वर जी ।
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धेरै मिठो सब्द दम छ गीतमा 🤗
❤️❤️❤️
प्रकाश किरण भाइ र ठानेश्वर गौतम भाइलाई धन्यवाद धेरै पछि गजलको वास्तविक स्वाद चाख्न पाए। धेरै मिठो । सबै पक्ष दम्दार । सम्पूर्ण टिमलाई हार्दिक बधाई ।👌
Didi naman ❤️❤️
❤️🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया आदरणीय दिदी
I am very exciting
❤️❤️❤️
outstanding making video and so beautiful classical songs💞💞💞💞👌👌👌👌👌👌
Thank u 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धेरै राम्रो छ
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
शब्द र संगीत उत्तिकै मिठो आहा ,, साँच्चै जब दाइका यस्ता गीत आउछन सुन्दा सुन्दा आँशु आउछन 😥❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
रेकर्डिङको बेला देखी नै मेरो मन मुटुमा बस्न सफल यो गीति गजल आज भिडियोमै हेर्न पाउँदा सार्है खुशी लागेको छ। सबैको मन मुटुमा बस्न सफल गायक तथा सङ्गितकार थानेश्वर गौतम दाजुले प्रकाश किरण दादाको शब्द रहेको यस गजललाई सोचेको भन्दा उत्कृष्ट ढङ्गले मलजल गरेर आफ्नो श्रोत दर्शकमाझ पस्किनुभएको छ। यो गितले औधी सफलता पाओस् भन्ने कामना गर्दछु र यस टिममा सामेल सम्पुर्ण व्यक्तित्वहरुमा हार्दिक बधाई पनि दिन चाहन्छु❤️❤️😊🇳🇵। जय गित, जय सङ्गीत।।।
Thank u Dear❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
Wow very nice ❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
आह् कति मीठो ❤️🎉🎉
Wow❣️❣️❣️❣️feri aayo kadaa songs
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेस्वार दाइ येस्तै थुप्रै सँगित यात्रा को शुभकामना हजुरको प्रतिभा अनि स्वोरले सारै मन चुन्छ
यहाँहरुको नजर जुधेको पल स्मृतिमा ताजा बनोस् ❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेस्वर दाइ को स्वर त जादुमय छदै छ तेसै माथी शब्द वा वा वा के लेखौ खै
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Very nice song 👌👌👌 sar
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
असाध्यै राम्रो गित मन पर्यो सफलताको अग्रिम सुभकामना छ ❤️आदरणीय थानेश्वर दाई❤️
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
अँगालोमा बेरी तिमी मुस्कुरायो
नजर जुध्दा खेरी तिमी मुस्कुरायो 😥❤️❤️
❤️🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
केहिदिनको पर्खाइ पछि फेरि अत्यान्तै मिठाे कोसेली सुन्न पाइयो नेपाली गजल र अन्य संगीत मा यक छत्र राज गर्नु हुने थानेस्वर सर को त बयन गर्ने शब्द नै सकियको अनुभूति भयो अबत 🤗🤗🤗🤗🤗🤗🤗
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
आहा कति मोठो शब्द प्रकाश किरन हजुर बुवा अनि थानेश्वर दाईको स्वर त झनै राम्रो पुस्प खड्का दाईको अभिनय यकदमै राम्रो छ ।❤️❤️❤️🙏
अझै थओ प्रगती हुँदै जावोस
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
अति नै राम्रो गीत vedio झन उस्तै सफलता को शुभकामना😍😍
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
अति मिठा शब्दहरु मन नै छुने,सांङ्गगेत्यिक सफलताको शुभकामना।🇳🇵
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
कहाँबाट आउँछ यति मिठास सङ्गीत हार्दिक धन्यवाद आदरणीय थानेस्वर गौतम दाजुलाइ मेरो जिन्दगी संग मेल खाने गित पस्कनु भएको मा नजर जुद्धा खेरि 🎶🎶🎶🎶🎶love you daju awesome song
अाहा अति राम्रो छ है थानेस्वर सर❤️❤️❤️👌👌
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Wow so beautiful ♥️♥️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Waa dai Sarai ramro jazal sunda Sarai Ananda aauxa Sara dukha vhule jasto lagxa... Congratulations 🎉🎉 thaneshwore dai.. keep up it...
Hjr ko geet ko mw kwsari tarif garam
❤️❤️❤️
Big fan hjr ko ☺️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
धेरै राम्रो छ गीत ❤️❤️❤️❤️❤️🌹
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Wow###
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
whoever reading my comment ❤ i pray for their family to live 💯 years , love you for reading my comment 🕉
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
गीत राम्रो गलाले हुन्छ।
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
सुपर
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
निकै राम्रो लाग्यो प्रकाश किरण को शब्द अनि मेरो आदरणीय दाइ थानेश्वोर गौतम को स्वार मा रहेको यो गित ले M+ views पाओस्
Thank u dear
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
छुट्नलाई पो रैछ क्यारे,,बेचेर सपना मैले रात किनेको छु यो २ गीत सधैं सुत्दा सुनेर मात्र सुन्छु ,,यो गीत पनि उत्तिकै चर्चित होस शुभकामना दाई ❤️🙏
Thank u 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
जब एकदम मन दुख्छ हजुर गीत सुन्दा आनन्द आउँछ छुट्टै आनन्द आउँछ खै के जादु छ हजुर को स्वर मा ।।।🥰💕
भाइ किरण लाई बधाई छ गित गजबको छ
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेस्वर दाजु को स्वर मा छुट्टै जादु छ, keep it up the good work dai 😍❤️
Wow dai nice songs ❤
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
अत्यन्तै मार्मिक आहा
Thank u 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
शब्द ,संगीत र गायनको बहुत मिठो संगम ❤
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
असाध्यै मन पर्यो,👍👍👍
आहा क्या दामी छ
गजल गित का स्वर सम्राट थानेशोर दाइ ❤ सफल ता को शुभकामाना
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
यहाँहरुको नजर जुधेको पल स्मृतिमा ताजा बनोस् ❤️❤️❤️
धेरै धेरै धन्यवाद अनी माया।
आहा आहा!😍😍
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेश्वार गौतम को गितहरु सबैका कर्णप्रीय छन अति मन छुने
wow god bless you sir
each words are valuable ❤❤
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
dherai ramro git, samgit ani aawaj, badhai xa all team lai
Thank u 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
म खगेन्द्र गौतम । हजुरका हरेक गित को फ्यान म आफै पनि गित संगीत मा रुचि राख्छु, हालसालै मैले पनि एउटा झ्याउरे गित मा आवाज दिएको छु धेरै राम्रो आवाज नभएपनी कोसिस गरेको छु आशा छ अर्को गित गाउँदा हजुरको सल्लाह अवस्य लिने मौका को आशामा छु
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
असाध्यै मन छुने हजुरकाे स्वर😘
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
कति मर्मइस्पर्शी शब्द मन मा बस्न सफल संगीत शब्द लय भोकल को त कुरै न गरौं धन्यवाद ठानेशोर गौतम जिउ यति राम्रो गजल सुन्ने मौका दिनु भयकोमा
Thaneshwor दाईको गित भनेसि खोजि खोजि सुन्ने र हेर्ने बानी परेको छ। आगामी दिनहरुमा पनि यस्तै गितहरु सुन्न र हेर्न पाइयोस् ..... सफल्ताको अग्रिम शुभकामना छ हजुरलाई अनि हजुरको सम्पुर्ण टिमलाई।
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
All The Bast Prakashkiran
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Sweet gazal ❤🧚🏻♀️💃🏻🧚🏼♂️🕺🏻
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
आहा क्या गजब सारै मन पर्यो
Aavaar
आहा!कति मीठो शब्द ,स्वर र अभिनय
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
एक शब्दमा सरल भाषामा भन्नुपर्दा मिठो छ।
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
विहानको न्यानु घामको किरण सङ्गै अती मीठो आवाजमा घन्कियको हजुरको यो मीठो गितले वरपरको सुन्दर दृश्य मनमोहक बनायो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
धन्यवाद 😍😍😍
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
उस्तै मिठा शब्द,संगीत अनि स्वर💗सर्जकहरुमा नमन🙏
आभार हजुर❤️❤️❤️
हजुरको गीतका शब्द हरु सुन्दा साँच्चै आँखामा आँशु आउँछन् 😥
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
यहाँहरुको नजर जुधेको पल स्मृतिमा ताजा बनोस् ❤️❤️❤️
हुन्न हुन्न भन्दै दुर हुन खोज्दा ।💔अगालोमा बेरि तिमी मुस्काराएउ।😘 नबने नि मेरो तिमी मुस्काराएउ नजर जुद्दा खेरी तिमी मुस्कारएउ 💔आँखा बाट आशु झरी रहे रहे पनि मलाई हेरि हेरि तिमी मुस्काराएउ ।😭 निकै मन छोयो हजुरका ई शब्दले।😭 धन्यवाद दाई सफलताको शुभकामना 🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Thank u so much❤️❤️
प्रिय दाई हरु लाई हार्दिक बधाई छ।सधै निदाउनु भन्दा एक पटक यो गजल गित सुनेर मात्र निदाउछु।।❤❤❤❤❤❤❤❤
जति सुन्यो तति सुनिरम हुनि ।सुन्दा सुन्दै आखाबाट आँसु झरेको पत्तो नइ नहुनी ।आहा कति सान्दर्भिक गित 🎶 सम्पूर्ण टिमलाई हार्दिक बधाई ❣️🥀
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
गजल सम्राट मिठो स्वोर मधुर संगीत
धन्यवाद सम्पुर्ण टिम लाइ
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
याे स्वरमा एउटा जादु छ❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Nice song thanisowar sir
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
गीत मिठो बनेको छ, यो गीतले पनि सबैको मन छुन सफल बनोस शुभ कामना
❤️❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Yo man bata ho dai hajurko geet haru derai suneko xu harek sabda derai ramro garnu hunxa dai yo geet kharod kalab pugos xitai suvakamna x dai
हार्दिक आभार यो साथ र माया सधैं पाई रहु❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Ekadamai man paryo malai ta Sarai ramro xa 😍🥺
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
हजुरको जुन गित सुन्दा नि आनन्द मनमा शान्ती मिलेको छ ।
Atisunder song daju hajur ko sabai song dharai ramro lagxa ❤❤🙏🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Wa wa ❤
सारै अानन्द अाउँछ थानेष्वर दाईको संगीतमा , यष्तै श्रृजना सन्नपाउँ है हजुर?शुभकामना।
💕
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Very nice
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेश्वोर गौतम सर को आवाज मा रहेको यो गित अरु गित मा जस्तै M+ भिउज पावस सम्पुर्ण टिम लाई सुभ-कामना।🙏
तपाईंको गजल भनेपछि मैले भारतीय गजल गायक स्व. जगजित सिह लाई सम्न्छु निकै मीठो गित सफलताको अथाह शुभकामना सबै टिमलाई जय गित जय सङ्गीत 🙏
Haardik aavaar
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
Waw very nice
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
नजर जुद्दा खेरी तिमी मुस्कुरायौ
अहिलेका चर्चित गायक अनि मेरो आदरणीय दाइ थानेश्वर गौतम र मेरो आवज मा रहेको गजल मेरो आदरणीय चर्चित गजलकार प्रकाश किरण दाईको शब्दमा रहेको छ । Thaneshor Gautam youtube channel bata Relese भएको छ।। सबैले हेरेर प्रतिक्रिया दिनुहोला।। l सबौजनाको पुर्ण साथ अनि मायाको अपेक्षा छ ।।
❤️❤️❤️
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
धन्यवाद 😍😍😍
साच्चिकै यो गीतको बारे वर्णन गरेर सकिँदैन। 😘
song🔥🔥🔥🔥🙈
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।
थानेस्वर काे अावाज नै काफि 👍️👍️👍️👍️
राम नवमी के पावन अवसर पर सभी को शुभकामनाएं। जय श्री राम। 🙏🏽
आहा कति राम्रो गीत दाजुको 💓💓💓🎵🙏
हजूरलाई भगवानको कृपा मिलोस ।धेरै धेरै धन्यवाद अनी माया।