Na Badhau Hai Mayama Duri/Govinda Paudel / Lalumaya Kunwar | Ft.Divyani/Ajay | New Nepali Song 2080
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- Presenting new Nepali song Manko Kasturi by Govinda Paudel & Lalumaya Kunwar featuring Divyani Oli, Ajay Sharma & Binita Pokhrel only on Suhana Music Entertainment's official TH-cam channel.
Suhana Music Entertainment Presents:- New Nepali Song Manko Kasturi
#Govindapaudel
#LalumayaKunwar
#DivyaniOli
#NabadhauHaiMayamaDuri
#KinnaKahaPainchharaMayaBazarma
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Manko Kasturi
मनको कस्तुरी
♪ Vocal:-
Govinda Paudel
Lalumaya Kunwar
♪ Lyrics/Music:-
Govinda Paudal
♪ Music Arranger:-
Binod Bajurali
♪ Recording Studio:-
Malashree Studio
♪ Recordist:-
Govinda Parajuli
♪ Audio/Video:-
Suhana Music Entertainment
Whatsapp:- +918512062939
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Story / Direction:-
Govinda Paudel
🎬 Asst. Director:-
Jeri Bhandari
🎬 Artists:-
Divyani oli,
Ajaya Sharma
Binita Pokhrel
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit/Color:-
Nabin Gharti Magar
🎬 MUA:-
Animesh
Sarita
🎬 Special Thanks:-
Ramesh Chhetri
Sasiram Kandel
Hari Kandel
Goma Gajmer
Tara Thapa
Chandra Khanal
Govind Bhusal
___________________
Pro:- Ajay Sharma
Co-Pro:- Dilip Khanal
© & ℗ Govinda Paudel, 2022
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Go...
Facebook:- tinyurl.com/Go...
Whatsapp:- +918512062939
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नयाँ लोक दोहोरी गीत "मनको कस्तुरी", मेरो सब्द/ सङ्गित लालुमाया कुँवर र मेरो स्वर, दिव्यानी ओली, अजय शर्मा र बिनिता पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, हौसला, साथको अपेक्षा गर्दछौं।❤️🫶🙏🎤
Congratulations entire team all the best 🙏🙏🙏❤️❤️
Brother congratulations 🌹🌹❣️❣️❣️ so nice music video
Media tir advertising garnu
मिठाे गित अायाे दाजु हजुरकाे स्वरले माेहनप लायाे❣️❣️❣️
21
यो गितमा 2080 मा जोडिनेहरु यता हाजिर हुम त❤ छिट्टै 7M पुर्याऊ है साथिहो ,,,,,, सक्दो सेयर गरौ।।
❤❤❤❤
❤
Kati ramro song Ksm
Ok
❤❤
थेगो नै काफी छ बास्तबिक किन्न काँहा पाईन्छर मायाँ बजार बजार मा ❤❤ सफलताको धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पूर्ण कलाकार हरुलाई ।।
thank you❤️🙏
Thank You So Much Your Comment is Value for us😍
आहा कति मन छुने गित सारै मिठो बधाई छ सम्पुर्ण टिम लाई🏅🏅🎁🎁🎈🎈
thank you
आहा कति मिठो अनि सुन्दर गित सुन्दा नि आनन्द आउने❤❤❤❤
Congratulations!! Ajay.. Wish you a great success
thank you
🇳🇵मत पेसवुक स्टोरी मा सुनेर आएको है 🙏👌🇳🇵
शब्द तथा स्वरको प्रशंसाको कुनै सीमा छैन् । सम्पूर्ण टिमलाई वधाई छ ।
Thanku so much❤🙏
TikTok bata आउने को को हुनुहुन्छ ❤❤
म त नतमस्तकै छु , यो प्रदेसी भुमिमा यो गित सुन्दा .....
जुन दिन टिकटक मा सुनेर युटुब मा सर्ज गरेर गित सुने हेरे अति मीठो लागेयो त्यो दिन देखि म गोबिन्द ब्रो को बिग फ्यान भए हर दिन फलो गर्दै छु लाली गुराँस मा हजुर को ईन्टर भिउ ले मलाई रुवायो ब्रो
❤❤❤❤❤❤❤ tik tok herera aako moh pni aaha ❤❤
आहा अति अतभुत ❤❤❤❤
Dherai dheraii ramro git
Man Runa Lage yo git sune ra 😭😭😭😭
❤❤❤❤❤
Vae ko interbiew here geet here ko saro ramro raxa
Congratulations 🎉
wow so nice song❤🎉😊
Tiktok ma sunera aako
Lovely songs
❤❤❤❤❤
Really liked this song ❤
Love you too ❤song and abinna
❤❤❤❤❤🙏🙏🙏
2080 मा है म
को को tik tok बाट हेर्न आको गित यता 😅
Im
😂
Ma
Ma ni ho titok bata herna aako
Ma
❤❤❤
TikTok मा सुनेर आउने जतीले लाइक गरौं🎉❤
❤
Thanku so much❤🙏
❤❤❤❤❤😭😭💐
यो गीत 2081मा हेर्ने र सुन्नेहुरु हाजिर हुम tw ❤
❤
टिकटक मा सुनेर यता आउने जति हाजिर हुमका 💔🙏
मनि हो
Ma pne tiktok dakhe harara youtub ma harna aako
Ma pne tiktok dakhe harara youtub ma harna aako
Am also
म पनि अाय है
टिकटक हुन्थेन भने यति मिठो छुट्ने रैछ धन्यवाद टिकटक .. दिल मा छुने शब्द र स्वर लाइ नमन ❤❤❤❤❤❤
Honi hjr
Same
Thanku so much❤🙏
आह कति मीठो स्वर
कति मार्मिक गित गाेविन्द जि जुन पनि मार्मिक धेरै धेरै प्रगति गदै जानू शुभकामना
हतारिदै युटुबतिर आयको थिय टिकटकमा सुनेर तर यहा आयर पनि कुनै पछुतो लागेन कति मिठो आवाज अनि कति मिठा सब्द आहा 😘😘😘 सफलताको सुभकामना यो टिमलाइ 😘😘😘
thank you❤️🙏
Thank You So Much Your Comment is Value for us😍
म नि सेम हो
मैले नी
Mani tik tok mai suner dauder aako 😘😘😘😃
कति सुमधुर स्वर हो ।
कति मिठास छ ।
मैले 15-20 पटक सुनिसके जतिबेलानि सुनिरहुजस्तो
युवा गायकको स्वरमा म फिदा भए ।
हजुरको सफलताको कामना छ मेरो तर्फबाट 🙏
१४ पटक सुने र मेरो विद्यालय मा पनि अभिनय गरे ।
साच्चिकै यो गीतले मन छोयो। प्युठानको स्वर्गद्वारीमा जन्मेका गोबिन्द पोख्रेललाई गित संगीतको दुनियाँमा स्वागत छ 🙏🙏🙏
गोबिन्द पौडेल हो नि हजुर❤❤❤❤❤
Thanku so much❤🙏
Nice song Gobind ji
पूर्ण सफलताको शुभकामना लालुमाया बहिनि लगायत सम्पूर्ण टिमलाई
thank you
प्रदेशि गायक भाइ गोविन्द पौडेल साह्रै मार्मिक गीत अब नयाँ गीतको प्रतीक्षा मा छु !ढिला भय नि बधाई छ
यति सुन्दर रचना झन्डै छुटाईनछु | हार्दिक नमन सबै सर्जकहरुमा🙏 जय गीत जय सङ्गित❤
Thanku so much❤️🙏
नबढाउहै मायामा दुरि दुरि;;
सुगन्ध देउ हे मनको कस्तुरी
किन्न कहाँ पाइन्छ र माया बजार बजारमा मन जोडियो मन सङ्ग होइन रुप र रङ्ग सङ्ग मैले माया गर्ने तिमी यक हौ हजार हजारमा ❤🎉
❤❤
🎉🎉🎉🎉🎉🎉
Thanku so much❤🙏
छिटोभन्दा छिटो करोड भियुस पुर्याउ है साथीहरू सफलताको शुभकामना गायक सर्जक सबै टिमलाई💐💐💐💐💐
Thanku so much❤️🙏
हो नि ❤❤❤❤
वा यार मलाई ❤ यो गित को बयान गर्ने कुनै शब्द नै भेटेन सलाम छ Gobinda मित्र लाई यति मिठो आवाज को धनी अझै यस्ता गित हरु हामीले सधै सुन्न पाउ धेरै धेरै शुभकामाना मेरो प्यारो मित्र लाई ❤❤❤❤❤❤❤
आहा मुटु छोयो साच्चिकै मर्मस्पर्शी गीत ❤ अब यस्ता गीत त सायदै बन्लान
करोड कलब को कोटि कोटि शुभकामना !
Thanku so much❤🙏
सारै राम्रो स्वर अनि शब्द मेरो त आँखा बात आसु खसेको थाहै भएन्😭😭😭सफल्ता को शुभ कामना सबै तिम लाइ❤❤❤❤
Thanku so much ❤️🙏
प्रदेशको ठाऊमा यो गित सुनेरा मेरी ऊनीलाई सम्झि सम्झि मुर्छित भऍ रोए कराए आखाबाट आशु बर्सिए पछि मन हलुका भयो धन्यवाद सम्पुर्ण युनिटलाई views बढाईदिनुहोला 🙏
सुन्दा मस्तै आनन्द आयो बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤
Thanku so much🙏❤️
Big congratulations Govinda sir ❤️🥰🙏🙏 feri pani हजुर लाई सफलता काे सुभकामना ❤️ गीत कति भाबुक सब्द कति मन् छुनी आगामी दिन हरू मा नी यस्तै मन् छुनी गीति भाबना काे अपेक्षा गर्छौ हामी सर ❤️🙏
thank you
उत्कृष्ट सिर्जना,यक्दमै मन छुने शब्द सफलता को शुभकामना govinda paudel sir and best of luck ♥️👍️
साच्चिकै यो गित ले मेरो मन छोय्यो हाम्रै प्युठानको लोक पिर्य गायक गोबिन्द पौडेल ज्युलाई यो लोक संगीत मा अग्रिम अग्रिम सुभकामना❤❤❤❤❤
बधाई छ गोबिन्द पौडेल साथै सम्पुर्ण टिम लाई नव गायक तथा नव गायिका जस्तो लाग्यो सुन्दा खेरी तर अत्ति मार्मिक शब्द अनि उस्तै मार्मिक भाका छ आगामी दिन हरु मा अज पृथक भाका हरु पस्किदै जानू होला धन्यवाद सम्पुर्ण युनिट लाई 🙏🙏🙏🙏🇫🇮🇫🇮🇫🇮🇫🇮🇫🇮
whatsapp मा तहल्का मच्चाउन सफल मेरो आदरणीय सर गोबिन्द पौडेल अग्रिम शुभकामना म प्रेम सारु लोक सगीतमा निरन्तर लागिरनुहोला ❤️❤️❤️❤️गीत राम्रो बनेको छ ।सबै टिमलाई धन्यवाद ।
धन्यवाद सर❤️❤️🙏🎸
यो गीतमा फिमेल भोइस मेल भोइससगँ मिल्ने नै छैन । फिमेल भोइस पनि उत्तिकै दमदार भइदिएको भए सुन्न अझ कत्ति मज्जा हुँदो होला ।❤
गोबिन्द पौडेल सर हजुरको यति मीठो स्वरमा अब छिटै यस्तै मीठो गित सुन्न पाइयोस जति सुन्यो उति सुन्ना मनलाउछ ❤❤
Really love song❤
ढिलै भएपनी एउटा् सुरिलो , मार्मिक प्रेम गित सुन्न हेर्न पाइयो - आदरणीय संगितकार र स्वरका धनी गोबिन्द पौडेल दाजु लाई साङ्गितिक यात्रा को हार्दिक शुभकामना 🎉❤❤
लाग्छ यी गितका हरेक शब्द शब्दले मन रेटिरहेछ, सलाम अनि सफलताको शुभकामना प्रिय लेखक ज्यु ।।
धन्यवाद सर🙏🙏❣️
Wow nice song
गित बजारमा आउन साथ पनि सुनेकी थिए फेरि अहिले टिकटक मा भाइरल भयपछी पनि आय म जस्तै को को हुनुहुन्छ !🎉
आहा यो होनि गित ❤️प्रिय मित्र गोविन्द सर ।बधाइ सगै सगितको यात्रामा लाखौ लाख सुभकामना प्रेम सारु मगरको तर्फबाट 🙏
धन्यवाद मित्र🙏❤️
आहा कति मन छुने शब्दलय Govinda poudel लाई सफलताको सुभकामना जय लोक दोहोरी।👏👏🙏
जति सुन्दा पनि नथाक्ने भयो यो कान जति सुन्यो तेति नै आनन्द मिल्छ यो मनलाइ कति मिठो शब्द ❤❤❤❤❤❤❤❤❤❤❤
Thanku so much❤️🙏
❤❤❤❤
एति समुधुर आवाज कता थियो आज टिकटोक को माध्यम बाट सुने पहिलो चोटि बधाइ छ सम्पुर्ण टिम लाइ🙏🙏 टिक टोक बाट आको सबै एता 💕💕
Din ma 10 patak vanda badhi sunxu ma yo geet sarai man parxa ❤congratulations 🎉🎉🎉
Thanku so much🙏❤️
जति सुनेनी सुनी रहोउ लाग्ने् गित सधैंभ यसरी नै सफलताको शिखरमा पुग्नु् धेरै शुभकामना छ राजा 🙏❤️
धन्यवाद हजुर❤️🙏
Viral at 2023.. हार्दिक नमन सबै सर्जकहरुमा🙏 जय गीत जय सङ्गित❤शुभकामना ।।।
Thanku so much🙏❤️
अत्यन्त मार्मिक गित साच्चीनै मायाको यथार्थ बोलेको छ यो गितले
बधाई छ सफलताको शुभकामना अती नै मार्मिक शब्द लय स्वर मा बनेको गित गोबिन्द सर लगायत सम्पुर्ण टिम लाई बधाई छ
thank you🙏
wow wow wow कति मिठो आबज अनि कति मिठो शब्द आहा सुनिरहु जस्तो सफलताको सुभकामना🙏🙏🙏🙏🙏
thank you🙏❣️
उत्कृष्ट शब्द र स्वर मिलेर बनेको गित बधाई छ सम्पूर्ण टिमलाई ❤️
Congratulations all team🎉🎉🎉
Thanku so much❤🙏
असाध्यै मीठो स्वर गोबिन्द पोैडेल र लालुमायाँ कुँवर को बधाई छ दुबैजनालाई
मिठाे शब्द संकलन,मिठाे स्वार अनि म्युजिक उत्तिकै राम्रो बधाई छ मनकाे कस्तुरी टिमलाई❤️❤️❤️❤️यस्तै गित सँधै सुन्न पाउँ🙏🙏🙏🙏
❤️❤️🙏
अती मिठो प्रस्तुती मनै छुने शब्द सधैं एस्तै प्रस्तुती सुन्न पाम 🙏🙏🙏🙏सम्पूर्ण मा हार्दिक बधाई तथा सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏
हतारिदै युटुबतिर आयको थिय टिकटकमा सुनेर तर यहा आयर पनि कुनै पछुतो लागेन कति मिठो आवाज अनि कति मिठा सब्द आहा 😘😘😘 सफलताको सुभकामना यो टिमलाइ 😘😘😘
Thanku so much❤️🙏
मेरो प्युठान यक जल्मलाउदो तारा भन्न रुचाउछु कति मिठो स्वर छ आहा जति सुन्यो तेति कै मिठो गित अनि सब्द हृदय देखि धन्यवाद गोबिन्द सर्को होल युनिट लगायत सम्पुर्ण टिमलाइ 👏👏👏👏👏✍️✍️✍️मैले त टिक्टोक बनाइ सके हजुर हरु कतै छुट्नु भो कि नछुटाउनु है अति मार्मिक छ !
आहा कस्तो राम्रो गीत असाध्यै मन छोयो, बधाई तथा सफलताको शुभकामना छ।🌹
धन्यवाद ❣️🙏
आहा कति राम्रो हजुरको स्वर अनि शब्द लय को त दादा बयानै गर्न सक्दैन दादा बधाई छ।।
अति नै सुमधुर र मनछुने रचना ❤ढिलै भएपनि कस्तुरिको सुगन्ध सबैले थाह पाए । धेरैधेरै सफलताको शुभकामना 🎉❤️💐🍀🙏🏻👏
Thanku so much❤🙏
कति मिठो स्वर, सार्है मिठासपुर्ण्। उस्तै शब्द्। हजारौं कलाकारमा एक दिलमा राख्ने हजुर पनी पर्नुभो। उत्तरोत्तर प्रगतीको कामना छ सर्।
भगवान ले दिन पारेरै जन्मायका रहेछन स्वोर को खानि दुबै जना😊आनान्द महसुस गर्न पाय यो गित सुनेर! शब्द झनै मार्मिक🎉🎉🎉🎉🎉🎉❤
Thanku so much ❤️🙏
🎉🎉🎉🎉🎉बधाई छ टिकटक भरि सुनेर पनि पुगेन फेरि हामी पर्देसि लाई नेपालि गित सुन्दा यति रुन मन लाउछ 😢तेहि माथि माया मा केनै भन्न सक्छर सानाे ठुलाे भनेर सफल्तकाे शुभ कामना ❤❤❤❤❤❤❤😭😭😭😭
Thanku so much❤️🙏
Nice song ❤❤ सारै मन छोयो सफलताको सुभकामना 🎉🎉❤❤
निकै चर्चा मा रहेको ,गीत हार्दिक बधाई तथा झनै सफल ताको शुभकामना सिङ्गो ❤ टीम लाई ❤🎉
Thanku so much❤️🙏
पुर्ण सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।।
😢❤🎉🎉🎉 आहा कति मिठो स्वर सब्द सफल्ताको अग्रिम सूभ कामना गोबिन्द सर ♥️♥️🎤🎧🎬🎺🎸🎷👌👌 जय गित जय संगित जय नेपाल 🎹🎷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रतिक्रियाको लागी आभारी छु🙏🙏❤️
मेरो स्वर/ सिर्जना" तपाईहरको अपार माया"
आगामि दिनमा अझै फरक अनि मिठो मिठो गितहरु हेर्न र सुन्नको लागी यो च्यानललई subscribe गरेर जोडिनुहोला है।
Big congratulations Govinda sir ❤️🥰🙏🙏 feri pani हजुर लाई सफलता काे सुभकामना ❤️ गीत कति भाबुक सब्द कति मन् छुनी आगामी दिन हरू मा नी यस्तै मन् छुनी गीति भाबना काे अपेक्षा गर्छौ हामी सर ❤️🙏
7
Govinda Paudel
बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏सारै मन पर्यो गितको शब्द अनि भोकल आहा💓💓💓💓सुनिरहु लाग्ने🙏त्यो आवाज सुनेर हराउन मन लाग्ने🤗🤗😘अझै प्रगति गर्दै जानू गोबिन्द जि🙏सफलताको असिम सुभकामना🙏💓good luck 🙏🙏🇳🇵🇳🇵💓💓💓💓म परदेसी को तर्फबाट धेरै सम्झना😘😘😘😘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा निकै मिठो गीत
शुभकामना छ लालुमाया जि लगायत टिमलाइ 💘🙏
हार्दिक बधाई एवं सांगीतीक क्षेत्रमा यहाँ लाई लाख लाख सुभकामना गोविन्द सर तपाईंको कर्णप्रीय आवाजको असाध्य पराउने एक फ्यान म पनी जोडिए उन्नति प्रगति सधै मिलोस 🎉🎉congratulations best wishes 🎉🎉
🙏Wow gita bhaneko yestopo honi dherai dherai safaltako shubha kamana chh 👍️💐💗💗🎼
thank you🙏❣️
❤❤❤❤वाओ कति मिठो स्वोर र शब्द हरु मन नै छिया छिया भयो 💔💔जति सुन्यो,,,सुनौँ सुनौँ लागिरहयो 🎉🎉धन्यवाद सम्पुर्ण tim हरुलाइ ❤❤❤❤❤
❤❤❤❤❤❤आहा कति मिठो गीत को शब्दले भित्री मन छोयो मैले यो गीत 100 पटक भन्दा बढी सुनिसके जति सुन्यो सुनिराखौ लाग्ने अति मार्मिक शब्द स्वर पनि गोबिन्द भाइ र लालु माया बहिनि को एकदमै राम्रो छ यस्तै गीत फेरि पनि सुन्न र युटुपमा हेर्न पाउ । यस गीतको शब्द बनाउने यो गीत गाउने गोबिन्द पौडेल भाइ लालु माया कुवर बहिनि लगाएत सबै टिमलाइ धन्यवाद ।very beautiful song जय गीत जय सङ्गित
अती मीठो छ गीत बधाई छ मेरो प्यारो भाई गोबिंद लाई 🎉🎈
thank you
सुमधुर स्वर बधाई तथा शुभकामना अब छिटै नेपालमा भेट्न पाइयोस् ❤
Thanku so much ❤🙏
आदरणीय गोबिन्द पौडेल ज्युको सम्पुर्ण टिम लाई हार्दिक बधाई एवं शुभकामना अत्यन्तै मिठो गीत
thank you❤️🙏
My favorite song and My favorite gobinda ❤❤
आहा गितले मन छोयो गोविन्द सर लाई सफलताको शुभकामना💐💐💐
❤❤❤
Oald Is Gold❤️🎶
thank you
आहा कति मिठो शब्द संगै धुन 🤗 पनि सबै टिमलाई सफलताको शुभकामना 💐💐😊
Thanku so much❤🙏
बधाई छ बिजय भिनाजु ,बिनिता बहिनी लगायत सम्पुर्ण टिमलाई साथै सफलताको शुभकामना पनि❤️❤️
यति राम्रो गीत टिकटकले गर्दा सुन्न पाइयो 🥰 really love the lyrics and vocal too 🥰🥰🥰
Thanku so much❤️🙏
सार्है राम्रो गित सफलताको शिखर चुमोश शुभकामना ❤️🙏
साच्चिकै यो गितले मन छोयो ❤️
मन देखि सम्मान साथै अझै सफलताको अनगिन्ती सुभकामना 🙏❤️❤️🎉
Thanku so much 🙏❤️
Congratulations Mr. Ajay Sharma You rocks great and we are waiting for your new albums also 👀❤
प्रिय मित्र गोबिन्द् जि को शब्द सङ्गीत अनि आवाजमा अती नै मीठो गित बनेको रहेछ सफलताको शूभकामना सम्पूर्ण टिमलाई
धन्यवाद सर🙏