माईली | Maili | Khem Century New Song 2077 Sunita Budha | Ft.Neeta Dhungana / Bipesh Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น •

  • @NetraAryal
    @NetraAryal 3 ปีที่แล้ว +103

    नमस्कार म सर्जक नेत्र अर्याल । कहिले काँही अाफ्नै सीर्जनाले अाफैलाइ रूवाउँदाे रहेछ । माइली तपाइलाइ कस्ताे लाग्छ त्यस्तै प्रतिकृया दिनुहाेला हस ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      huss mero baba

    • @kajithapa4331
      @kajithapa4331 3 ปีที่แล้ว

      Dherai ramro xa Vai badhai xa sirjana ko lagi harek word dami laghxa hjr ko

    • @samirpariyar8460
      @samirpariyar8460 3 ปีที่แล้ว +2

      दादा हजुर को शव्द त आगो हुछ

    • @rajvishwakarma6262
      @rajvishwakarma6262 3 ปีที่แล้ว

      Sabda ko khani hajur

    • @premghatane9207
      @premghatane9207 3 ปีที่แล้ว +1

      क्यारेर तारिफ गरुं र सर म जस्तो मुन्छे ले हजुर का यस्ता अनमोल सृजना हरु लाई। बस! छोयो दिल नै। हजुर जय होस। हस।

  • @bimakumaridura
    @bimakumaridura 3 ปีที่แล้ว +255

    आहा मलाई पनि एकदम मन पर्यो माइली
    यति मिठो गीतको लागी खेम भाई र सुनिता बहिनीलाई धेरै शुभकामना 💐🙏

    • @hamronepalhamenepalehitang8503
      @hamronepalhamenepalehitang8503 3 ปีที่แล้ว +5

      हजुर झन् upeer हुनुहुन्छ दिजुु

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +3

      धेरै धेरै धन्यावाद दिदी हजुरको यो प्रतिक्रिया प्रति हामी हाम्रो टिम धेरै आभारी छौ l

    • @ashwinitiwari933
      @ashwinitiwari933 3 ปีที่แล้ว +1

      Didi❤️♥️♥️

    • @khemghale7680
      @khemghale7680 3 ปีที่แล้ว +2

      भावुक हुन सिकेको हजुरको गीत सुनेर हो दिदि

    • @rameshadhikari4631
      @rameshadhikari4631 3 ปีที่แล้ว +1

      जति सुने पनि सुनी रहु लाग्नी माइली

  • @krishnabhusal5742
    @krishnabhusal5742 3 ปีที่แล้ว +57

    आफ्नो मायालुलाइ छोडेर प्रदेशिएका हामी जस्ता लाखौ युबाहरुको मनै रुवाउने गित 😢😢 धन्यवाद खेम सेन्चुरी दादा अनि सुनिता दिदिलाइ 🙏

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 3 ปีที่แล้ว +247

    कति मिठो गीत कति मन छुनी भिडियो सम्पूर्ण टिम लाई सफलताको कामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद मेरो दाई आभारी छु !

    • @rajgautam8999
      @rajgautam8999 3 ปีที่แล้ว

      दामी छ भाई

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +316

    Aaha kati mitho git...

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर !

    • @laxmanthapa8926
      @laxmanthapa8926 3 ปีที่แล้ว +2

      k ko Aaha ho

    • @rasvlog5042
      @rasvlog5042 3 ปีที่แล้ว +1

      Nice song daju

    • @yarbdrbishokarmabahadur6722
      @yarbdrbishokarmabahadur6722 3 ปีที่แล้ว +2

      टीका जि नमस्ते किन आज भोलि इन्द्रेणी जानू छोडनु भएको हजुर हुनु हुछ र इन्द्रेणी हेरिन्छ

    • @bishnukc8514
      @bishnukc8514 3 ปีที่แล้ว +3

      Tika sanu always ghamnadi kyti ho ki...

  • @susiiilaasunar8227
    @susiiilaasunar8227 3 ปีที่แล้ว +37

    घाम ले भन्छ जुन संग मिलिन
    तिम्लाई सम्झी एक गास भात निलिन 😓
    खेम सेन्चुरी जी 👌👌

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 ปีที่แล้ว +224

    साह्रै मीठो गीत भिडियो जुन गीतमा सारङ्गी बजाउदा शरीर मा काडा उम्रेको गीत आहा सफलताको कामना है ।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +3

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर दाई !

    • @cbentertainment5986
      @cbentertainment5986 3 ปีที่แล้ว +3

      उत्कृष्ट सारङ्गी बादक हेमन्त कान्छा रसाइली 😍😍😍💓👍️

    • @natureagricultureculturean9771
      @natureagricultureculturean9771 3 ปีที่แล้ว

      बधाई ! छ गाउँलेलाई पनि ।

    • @RolpaliKale
      @RolpaliKale 3 ปีที่แล้ว +1

      हेमन्त कान्छा रसाइलि को सारङ्गि रताइ हो मुटु नै रत्तिन्छ

    • @gadgetandgare6731
      @gadgetandgare6731 3 ปีที่แล้ว

      मेलेम्ची को पनि ले के काठमाडौं को प्यास मेटीएलात, instressting भिडियोको लागि लिन्क click गरी हेर्नु होल। th-cam.com/video/rEftqPM7S3c/w-d-xo.html

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +180

    उत्कृष्ट गीतको आगो भिडियो आगो... सबलाई बधाई छ .. धुरुक्कै रुवायो ! खेम र सुनिताको आवाजले देश खायो

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर बाबा !

    • @amishagurung5044
      @amishagurung5044 3 ปีที่แล้ว +1

      Ujjwal

    • @churamadisunar1227
      @churamadisunar1227 ปีที่แล้ว

      ​@@amishagurung5044 qq😊😮😊😊😊

    • @UmBau-y5j
      @UmBau-y5j ปีที่แล้ว

      ​@@amishagurung5044sq.uuuuuuuuuuuuuuu\

  • @sarjankc654
    @sarjankc654 3 ปีที่แล้ว +32

    खेम सेन्चुरीको जस्तो स्वर र संगित नेपाली लोकगित क्षेत्रमा नं १ रहिरहने छ्❤️

  • @SamjhanaBhandari1
    @SamjhanaBhandari1 3 ปีที่แล้ว +56

    मन परेको गीत सफलता को शुभकामना 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ सम्झना भण्डारी ज्यु !

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +80

    खेम सेन्चुरीको मुटुमा चोट पुराउने संगितले ऑखा रसायो ❤😭

  • @maxisky6305
    @maxisky6305 3 ปีที่แล้ว +20

    गितको शुरुआत देखि अन्तिम सम्म मेरो आँसु रोकिएन कति भाबुक मीठो गितको सृजना गर्नु भएकोे आगामी दिनमा पनि यस्तै गितको सृजना गरेर लोकगितको इतिहास रच्नु होस खेम भाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DigitalStar123
    @DigitalStar123 3 ปีที่แล้ว +59

    आहा कती मिठो गीत अनि कथा बस्तु सफलताको शुभकामना |

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +56

    सुनिता दिदी र खेम दादा को मिठो स्वर लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है हल मरुभुमी कुवेत बाट हेर्दै छु

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @birajthapa924
    @birajthapa924 3 ปีที่แล้ว +8

    अर्कों एक उत्कृष्ट गित।
    विशेष गरी लय, गायन शैली र स्वरले एकदमै मन छोयो....

  • @प्रतीक्षानेपाल
    @प्रतीक्षानेपाल 3 ปีที่แล้ว +94

    सितले निभाउला वन को डढेलो,,केल्ले निभाउला मन को डढेलो असाध्यै मार्मिक शब्द 😭😭😭😭😭

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 ปีที่แล้ว +173

    Aaka Man Royo Geet le😭😭

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर मेरो सर !

    • @sumanale4426
      @sumanale4426 3 ปีที่แล้ว

      99lsllgooyloolⁿ⁰

    • @sumanale4426
      @sumanale4426 3 ปีที่แล้ว

      @@ShubharambhaDigitalMusic okenjrlrk

    • @sumanale4426
      @sumanale4426 3 ปีที่แล้ว

      P1p¹0p0

    • @phatakshortemple2682
      @phatakshortemple2682 3 ปีที่แล้ว

      th-cam.com/video/_rbLfQeCKIU/w-d-xo.html

  • @pratikshyaadhikari6056
    @pratikshyaadhikari6056 3 ปีที่แล้ว +13

    खेम सेन्चुरी भाइ सुमिता र तपाइको स्वर अति नै म्याच भएको छ। अझपनि गीतहरु सुन्न पाइन्छ भन्ने आसमा छौ। गास छुटोस साथ नछुट्ने बाचा गरौ।

  • @umeshkalungmgr1422
    @umeshkalungmgr1422 3 ปีที่แล้ว +34

    खेम सेन्चुरि भनेसि म हुरुक्कै तेसैमा सुनिता बुढा छेत्री को संयुत्त आवाज भएसि त के भनु अति मिठो अति मिठो गित करोडौं क्लबको एक हिस्सा बन्नेछ यो गित

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @sarukunwar5900
      @sarukunwar5900 3 ปีที่แล้ว

      Dami

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 ปีที่แล้ว +24

    साच्चै यार मेरो त मुटु नि सिरिङ्ग पारिदियो! सुरुको आलपले त मुटु नै छेडेयो❤️ उत्कृष्ट गीत सुनिता दिदी र खेम दाइको स्वर त बाबा के बयान गर्नु, निशब्द्❤️❤️

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 ปีที่แล้ว +8

    पछिल्लो समयका एक नम्बर कलाकार सुनिता बुढा र खेम सुन्चुरी स्वरको त के बयान गरौ बयान गरि पुग्दैन दुबैजनाको लभ यु ❤️❤️❤️❤️❤️❤️

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +58

    खेम सेन्चुरीको उत्कृष्ट श्वर र संगित अत्ति मन पराउने को को छौ🤩💞

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว

      मलाई धेरै धेरै मन पर्छ।। गीत उत्कृष्ट छ।।

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว

      @@Bharat12331 खेम सेन्चुरीको गित पछि पछि हामी

    • @dilbahadur3941
      @dilbahadur3941 3 ปีที่แล้ว +2

      म पनी छु हजुर ।1दम मन पर्छ।

  • @songlover8786
    @songlover8786 3 ปีที่แล้ว +41

    शब्द को राजा नेत्र अर्याल लय को राज खेम दाजु भोईस की 2nd queen sunita diju ♥️🙏🙏🙏🎧️🎶🎵🇳🇵

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @arajunbohara4626
    @arajunbohara4626 3 ปีที่แล้ว +1

    Waw सरै मिठो

  • @govindakhanal5130
    @govindakhanal5130 3 ปีที่แล้ว +191

    म चाहिँ खेम सेन्चुरी को ठूलो फ्यान है।को को हुनुहुन्छ?

    • @britishpunk4442
      @britishpunk4442 3 ปีที่แล้ว +2

      Yo git dherai ramro x saflta ko kamn

  • @amarkhadka4739
    @amarkhadka4739 3 ปีที่แล้ว +16

    आहा यो लालालिलि को टोन ले साह्रै रुवायो हैट😭😭😭😭😭हरेक शब्द र संगित ले मन छुन्छ बधाई छ खेेम सेन्चुरी मेरो हिरो अनि स्वर कि धनी सुनिता बिसि बुनु फल्ताको शुभकमना🙏🙏💘💘💕💕💕❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @prakashkarki180
    @prakashkarki180 3 ปีที่แล้ว +1

    सारै राम्रो सब्द अनि भाका पनि उतिकै राम्रो छ ।।

  • @khimbahadurbk9615
    @khimbahadurbk9615 3 ปีที่แล้ว +11

    आहा कति मिठो स्वर साथै यो गितको प्रत्येक शब्दमा मिठास यति छ भन्ने कुराको बयान गर्ने कुनै सब्द नै छैन मसङ्ग भिडियो पनि उत्तिकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सुभकामना।।

  • @prakashpokharel4828
    @prakashpokharel4828 3 ปีที่แล้ว +22

    पछिल्लाे समयमा निकै चर्चामा अाउनु भयाे खेम जि अाखिर लाेक ले चित्त बुझाउने शब्द भरियकाे प्रस्तुति अायाे कति खुसि छु नेपालअामा ले यउटा सपूत जन्माउनु भयछ।

  • @thandabahadurgotame9485
    @thandabahadurgotame9485 3 ปีที่แล้ว

    यसै नि खेम जि हजुरको सव्दहरु अति नै मार्मिक हुन्छन् तेस्मानि माईलि एल्बमको त बयानै गरी सकिन्न। यसरी नै सबैको मन मुटुमा बस्न र जितन सफल हुनुस यही सुभकामना

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 3 ปีที่แล้ว +18

    सुनिता बुढा को स्वर सुन्दा को जस्तो आन्नद अरु कुनै चिज मा छैन
    बिस्नु माझीको अर्को रूप हो सुनिता बुढा
    उज्ज्वल भविष्य को कामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @dipeshjungmagar5849
    @dipeshjungmagar5849 3 ปีที่แล้ว +116

    Yo git herera kati janako man chhoyo teti jati yeta hajir hum🙏

  • @krishnathakuri3471
    @krishnathakuri3471 ปีที่แล้ว +3

    कठै बरा आफ्नो जोराको माया कति हुन्छ भन्ने यै भीडेयो हेरेर भ्झे नमन छ सम्पुर्ण कलकार टीमलाई😥😥😥

  • @gamleentertainment8442
    @gamleentertainment8442 3 ปีที่แล้ว +25

    नेपाली गित संगित ईतिहासको लोक दोहोरी विधाको एक बलियो खम्बा यिनै श्रष्टाहरुले धानेको छ । मनै देखी सम्पुर्ण प्रिय कलाकारहरुमा नमन अनि सम्मान ।

  • @aakasholi9989
    @aakasholi9989 3 ปีที่แล้ว +9

    आहा यो गितको प्रतीक्षामा थिय्❤️नेत्र अर्याल को शब्द अनि खेम दादा र सुनिता बुढा को आवाज अनि त्यो टोन सुन्दा मुटु नै फुट्ने गरि रोय अभिनय पनि क्या दम्दार्❤️❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @pradipkumarkhadka
    @pradipkumarkhadka 3 ปีที่แล้ว +8

    खेम सेन्चुरीका शृजनाहरू साह्रै मन छुने हुन्छन, 😍

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +102

    सर्जक गायक खेम सेन्चुरी को फ्यान यता है माइली को को सुन्दै हुनुहुन्छ?

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @LaxmiKhadkaOfficial
      @LaxmiKhadkaOfficial 3 ปีที่แล้ว

      म पनि है एक्दमै मन पर्छ खेम दाइ😍😍

  • @RajeshGhartiMagarvlog3862
    @RajeshGhartiMagarvlog3862 3 ปีที่แล้ว +26

    खेम दाजु को हरेक गित सङ्गित निकै मिठो हुन्छ
    बिगत 1 बर्ष देखि खेम दाजु को निकै थुलो फ्यान भको छु
    म प्यूठान को प्यूठान नगर पालिका ५ जुम्रिकाढाँ ठुलो गाँउ को मान्छे राजेश घर्ति मगर हाल भने
    सात समुन्द्र पारि को बिरानो देश बात
    हेरि रहेको छु आगामि दिन हरु मा खेम सेन्चुरी दाजु को मिठा गित सङ्गित हरु सुन्न र हेर्न पाइयोस जय सङ्गित जय नेपाल

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      Thank you so much hajur.

    • @RamailolT.v
      @RamailolT.v 3 ปีที่แล้ว +1

      Nameste daju thulo fan vaisake Mali haajurko harek sang herxxu Sabi utakirist. Xan .. badhai xxa

    • @gokarnachand4044
      @gokarnachand4044 3 ปีที่แล้ว

      Miss you bro 🙏🤗😘❣️

  • @amritagaha7268
    @amritagaha7268 2 ปีที่แล้ว +3

    यो गितको शव्द शब्दले उसकै याद दिलाउछ ...कति माया गर्छु बयान गर्ने शब्द नै छैन dear babe😭😭

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @नबिनशाह
    @नबिनशाह 3 ปีที่แล้ว +172

    माईलि भाग (२ )को प्रतिक्षा मा कोको हाजिर गरम यता

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      Thank You.

    • @नबिनशाह
      @नबिनशाह 3 ปีที่แล้ว +2

      @@ShubharambhaDigitalMusic किनकि कथाको अन्तिम मा चाहिँ हेरिरहु जस्तो कहानि देख्न पाय हुनि जस्तो लाग्यो बिचरा के माईलि ले यो धर्ति बाट बिदा लियकै होर अर्को पार्ट 2 मा देख्न पाय दर्सक सोर्ता कोअझै राम्रो मन जित्नि थियो कि (जिज्ञासा)

    • @bikashshah1762
      @bikashshah1762 3 ปีที่แล้ว

      माइलि नै मरे पछि क भाग 2 आउला

    • @krishanakumarsingh1354
      @krishanakumarsingh1354 3 ปีที่แล้ว

      ma ni chado

  • @sanjitkkunwar6377
    @sanjitkkunwar6377 3 ปีที่แล้ว +11

    दिल भित्र माईलीले छोयो ..धेरै राम्रो बनेको छ गित नेत्र अर्यालको शब्द अनि खेम सेन्चुरीको लय सफलताको शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏😥😥😥😥

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @anjalibishowkarma9869
    @anjalibishowkarma9869 2 ปีที่แล้ว

    यति उत्कृष्ट प्रतिभाको संरक्षण गर्नु पर्छ। आहा खेम दाई साच्चिकै नेपाली संगीतको एक चम्किलो नक्षत्र।

  • @ajayrai7673
    @ajayrai7673 3 ปีที่แล้ว +18

    गीत भनेको समाज को चित्रण गर्ने खाल्को हुनुपर्छ पछिल्लो समयको लोक दोहोरी को राजा खेम जि साच्चै मनै देखि सम्मान अनि सम्भु दाइ प्रती न्यानो सम्झना अनि धन्यवाद यति मिठा्े गितको लागि साथै गायिका सुनिता प्रती मिठाे माया 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @bishnusunar7527
    @bishnusunar7527 3 ปีที่แล้ว +32

    अाहा कति राम्राे जीवन सग समन्धित तेसैमा खेम सेन्चुरि अावाज मत खेम सेन्चुरिकाे फ्यान मनै देखिकाे अनि हजुर हरू काेकाे हुनु हुन्छ खेम सेन्चुरि काे फ्यान जति एता हाजिर हुनु ल

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @chandrabk8657
      @chandrabk8657 3 ปีที่แล้ว

      My best singer khem dada mis you

  • @khimkunwor1101
    @khimkunwor1101 3 ปีที่แล้ว +4

    Real life ma माइली/साइली भेटिन गार्हो भो तर गित र फ़िल्म भने माइली/साइली पो हिट हुन्छन त।Nice song.मन पर्यो।

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 ปีที่แล้ว +14

    मन छोयो खेम सर, प्रदेशमा हुनेहरुको लागि यो गितले घरको याद दिलायो धन्यवाद सम्पुर्ण टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @deepakpariyar8854
    @deepakpariyar8854 3 ปีที่แล้ว +11

    आहा एकदम सुन्न मन लागेको धेरै मिठो गीत बधाई छ खेम दाई शम्भू सर नेत्र दाई अनि सुनीता जी लगायत सम्पूर्ण टीम लाई हार्दिक बधाई छ अनि शुभकामना छ 👌👌👌💕💕💕🌹🌹🌹

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @cristiano9253-e7t
    @cristiano9253-e7t 3 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर गीत , उत्कृष्ट शब्द संगीत , स्वर उस्तै मर्मस्पर्शि 🍀🍀

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +8

    आहा! कति मिठो गीत माइली खेम सेन्चुरी र सुनिता बुढाको आवाजमा बधाइ छ सम्पूर्ण टीमलाई ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 ปีที่แล้ว +7

    आहा!अत्यन्तै उत्कृष्ट गीत "माइली"खेम सेन्चुरी& सुनिता क्षेत्रीको स्वर साह्रै मिठो छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🇳🇵❤️❤️🌹🇰🇼🇰🇼

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @khagendramahatara4611
    @khagendramahatara4611 3 ปีที่แล้ว +8

    आगामी दिनमा पनि यस्तै गित सुन्न पाम यक दम मनै छोयो को छ

  • @sundaroli3390
    @sundaroli3390 3 ปีที่แล้ว +11

    wa सुनिता दिदी wa धेरै राम्रो voice छ जता सुनेनि तपाईंको अावाज घनकिनछ बधाई छ

  • @sharmilakumal6365
    @sharmilakumal6365 3 ปีที่แล้ว +16

    १हप्ताको लागि मेरो रोजाईको गित बन्यो, कसरी लेख्ने बयान गर्ने शब्द नै छैन म संग्❣️❣️❣️❣️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @ChandraPrakash-mv4yc
    @ChandraPrakash-mv4yc 3 ปีที่แล้ว

    यो गित सुनेर सारै भावुक भए म बिचरा पर्देशी माइलोको धेरै धेरै सम्झना आयो मेरी माइलीको धेरै धन्यवाद खेम जि😭😭😭😭😭

  • @rcadhikari2715
    @rcadhikari2715 3 ปีที่แล้ว +25

    आइ वा खेम दाइ, केहि शब्द भेटिन टिप्पणी को लागि, आग्रीम बधाइ सम्पुर्ण टिम लाइ 🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर !

    • @rcadhikari2715
      @rcadhikari2715 3 ปีที่แล้ว

      @@ShubharambhaDigitalMusic रुवाइदियो खेम दाजु को यो स्वर शब्द ले😊

  • @ghaleraju03
    @ghaleraju03 3 ปีที่แล้ว +38

    सुनिता दिदी को स्वरमा जादु नै छ।कति राम्रो हो म त दिदी को फ्यान त थियोे नै स्वरको पनि फ्यान भए।

  • @balbahadurb.k4771
    @balbahadurb.k4771 3 ปีที่แล้ว +1

    अाहा! कति मिठाे गित धन्यवाद छ हजुरहरुकाे यूनिटलाई अरु यस्तै गितकाे अपेक्षा गरेकाछाै ।

  • @bhupalsunar2179
    @bhupalsunar2179 3 ปีที่แล้ว +5

    आहा कति मिठो आवाज. गीत को भावले शरिर मा काँडा फुल्यो 😍😍❤

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +11

    अत्ति मिठो श्वर संगित खेम सेन्चुरीको शब्दै पाइन बयान गर्ने 👌💞💞

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      Thank you so much hajur didee

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว

      होनी उहाँ जस्तो कलाकार नेपालले पाउँनु भाग्यको कुरा हो।।

  • @nirajbarali9172
    @nirajbarali9172 3 ปีที่แล้ว +1

    हेमन्त कान्छा, कति राम्रो सारंगी धुन, एक तमासको मत्रमुक्ध धुनले बादल माथि माथि उडाईरहने...

  • @sastudio5055
    @sastudio5055 3 ปีที่แล้ว +5

    मन धुरुक्कै पार्यो यो गीत आहा यो हो नेपाली मन अनि नेपाली पन।सलाम छ सबै लाई।यक्दम छीटै करोड कल्ब मा देख्न पाउ

  • @birahimohan7925
    @birahimohan7925 3 ปีที่แล้ว +5

    आहा क्या मिठो गीत यस्ता राम्रा सृजना गर्ने सर्जक ,गायक ,गायिका,अनि सम्पुर्ण टीम प्रती उच्च सम्मान ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @ishwarigaire5332
    @ishwarigaire5332 3 ปีที่แล้ว +16

    Yesta geet ko kina views jadaina bastab ma sabda ra sangit ko raja nai ho netra daju ra khem daju💕💕💕

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @nawarajpandey3955
    @nawarajpandey3955 3 ปีที่แล้ว +11

    खेम दाइ र सुनिता दिदी को उत्कृस्ट स्वर खेम दाइ कै लय नेत्र दाईलो शब्द को कुरै नगरौ सुनिल दाईको निर्देशन अनि हेमन्त दाईको साराङ्गिले रुन्न रुन्न भन्दा पनि रुवाएरै छाड्यो😊❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @ramansoni9468
    @ramansoni9468 3 ปีที่แล้ว +7

    अहा अतेन्तै मार्मिक गित बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरु मा❤️❤️❤️🙏🙏

  • @acnkarki4445
    @acnkarki4445 3 ปีที่แล้ว +3

    Sayed nepali lok git ma dherai choti hereko maaili git badhai x khem dai ra sunitaa sis lagayet sampurna team laai

  • @waned3994
    @waned3994 3 ปีที่แล้ว +13

    Wow sarai man prni singar tesai mathi song hjurharuko timlai 🙏🙏👌🥀सुभकामना विशेष गरि खेम जि 🙏🙏👌👌🤗🤗

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @buddhabarali1327
    @buddhabarali1327 3 ปีที่แล้ว +5

    आहा कति सान्दर्भिक , मार्मिक गित साच्चै मन छोयो सम्पुर्ण टिम लाई बधाई शुभकामना छ!!

  • @susmiyasmali4023
    @susmiyasmali4023 3 ปีที่แล้ว +3

    खेम सेन्चुरी भाइ को हरेक गित सुन्ने गर्छु आशा छ अझै यस्तै यस्तै मिठो आवाजसङ्ग मन छुने मार्मिक शब्द र लयको गित सुन्न र हेर्न पाम कामना छ मेरो🌹🌹🌹✊✊

  • @premsangharsa5529
    @premsangharsa5529 3 ปีที่แล้ว +12

    गीत हेर्दा हेर्दा कति बेला आँसु खस्यो थाहै भएन धेरै राम्रो गीत बनेको छ सफलताको शुभकामना व्यक्त गर्दछु।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @dipakarunnepal7886
    @dipakarunnepal7886 3 ปีที่แล้ว +6

    ये खेम दाइ कसरि बनाउनु हुन्छ हो एस्ता गीत हरु हामि खादी मा बस्ने हरु को मन जलिरह्यो!very very nice song from kuwait😀😀😀😀😁😁

  • @binabashyal7758
    @binabashyal7758 3 ปีที่แล้ว +4

    निकै मिठो मन छुने स्वर शब्द अनि भिडियो आहा 💕💕💕💕

  • @suryachhetri444
    @suryachhetri444 3 ปีที่แล้ว +51

    अरु जान्दिन hit like खेम भाईको स्वर 😓😓😓🙏🙏👇️👇️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @sushilchhetri2217
    @sushilchhetri2217 3 ปีที่แล้ว +6

    कति राम्रो 😚 हामी सारा पर्देसि को वेदनायुक्त गित र विडियो मात्र खेम 😘 दाजु एक राष्टि्य गायक🙏💖

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @hardik_malla
    @hardik_malla 3 ปีที่แล้ว +17

    Best song
    सारंगि झन बेस्ट
    खेम सेन्चुरी
    I like you.

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @rajkumarrasaili7146
    @rajkumarrasaili7146 3 ปีที่แล้ว +9

    सायद यो गित को बयान गर्ने शब्द छैन होला कतै पनि खोज्दा खोज्दै थाके तर मलाई यति थाहा छ कि नेपाली दर्सक हरु माया प्रेमी हरु लाई र म जस्तै परदेशी हरु लाई चायको गित हो अति भन्दा पनि अति राम्रो सम्पुर्ण टिम लाई धेरै धेरै बधाई जय गि जय साङ्गित लोक दोहरी अमर
    म रुकुमेली
    हाल कुवैत

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @ramabidari3369
    @ramabidari3369 3 ปีที่แล้ว +5

    किरूणीक शब्द संगीत अनि Vedio ending हूदाको हृदयबिदारक दृश्यले यो कति youth हरूको तितो यथार्थ पनि हो भन्ने सोचेर आशु झरिहाल्छ 😢 सफलताको शुभकामना टिम लाई 🙏❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @himabk9355
    @himabk9355 3 ปีที่แล้ว +11

    आहानी गित धेरै राम्रो छ साच्ची आँसु रोक्न सकियन बधाई छ जय सङ्गीत 😭💔😍🙏

  • @Birahibashyal
    @Birahibashyal 3 ปีที่แล้ว +5

    साह्रै मार्मिक गीत भिडियो उत्तिकै अब्बल सफलताको शुभकामना...।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @jagadishtiwari7139
    @jagadishtiwari7139 3 ปีที่แล้ว +15

    यस्तो मार्मिक गीतको सर्जक लाई मेरो उच्च सम्मान छ ।

  • @jeebrajbk3472
    @jeebrajbk3472 3 ปีที่แล้ว +5

    अति राम्रो गीत सम्पूर्ण लाई बधाई प्रगति कामना👍👍खेम दादा को गीत धेरै मन पर्छ❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +5

    खेम दाई कसरी तारिफ गरु हजुरको कला गलाको सबै गीत सारै मन छुने गीत हरु छन 🙏🙏🙏💕

  • @chhetrinirmal4571
    @chhetrinirmal4571 2 ปีที่แล้ว +2

    निकै नै मार्मिक गीत एकदम मन पर्यो❤️❤️

  • @premmagar6389
    @premmagar6389 3 ปีที่แล้ว +10

    खेम दाजु ले हरेक गित मा रुवाउनु हुन्छ😭😭nita didi ani daju ko avinaya eakdam ramro

  • @danghartimagar
    @danghartimagar 3 ปีที่แล้ว +5

    कति मिठो गित कति मन छुनी भिडियो सम्पूर्ण टीम लाई सफलताको कामना ❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @pandabpandab8666
    @pandabpandab8666 3 ปีที่แล้ว +2

    याे गिद सुन्दा साचै अानद अायाे बधाई छ मेराे भाइ खेम अनि मेराे सुर्खेती गाउले चेलि लगायत सबै टिम लाई खेम भाइ काे नमर भय उपल्ध गराउनु पर्याे

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 3 ปีที่แล้ว +565

    सम्पूर्ण लाई नमस्कार आदरणीय दाजु खेम सेन्चुरी संगै मैले पनि आवाज मिसाउनी मौका पाएकी थिए लौ यहाँ हरु लाई कस्तो लग्छ प्रतिक्रिया दिनुस है धन्यवाद ।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +13

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

    • @keshavdhakal8521
      @keshavdhakal8521 3 ปีที่แล้ว +7

      Didii swarko khanii ho hjur haruu..M ni sktko vai ho dijuu

    • @manbahadurraskoti8233
      @manbahadurraskoti8233 3 ปีที่แล้ว +11

      अबको लोकदोहोरी क्षेत्रमा तहल्का पित्ने भनेको नया उदाउदो मिठो स्वरकी धनी पछिल्लो समय सबैले मन पराउनु भयका हाम्रै सुर्खेती चेली दोहोरी गायिका सुनिता बुढा क्षेत्री र खेम सेनच्युरी दादा नै हो। दिदी र दादालाई अझै प्रगतिको शुभकामना गर्दछु।

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว +7

      बबाल छ गीत। हजुरको आवाजले पनी आज भोली नेपाली मन मुटु सर्लक्कै खाँनी भो सुनिता जी।।

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว +7

      Hajur ko voice ta sabai vanda ramro big fan sis

  • @sunilchhetri6610
    @sunilchhetri6610 3 ปีที่แล้ว +130

    नमस्ते सबैमा मनिर्देशक, मोडल, सुनिल क्षेत्री
    (माइली) गीत भिडियो कस्तो लाग्याे Feedback दिनु होला मन परे शेयर गर्दिनु हाेला TikTok त अझ बाँकी नै छ हजुर हरूले बनाइदिन 😁

    • @aonekc5246
      @aonekc5246 3 ปีที่แล้ว

      ब्रो दामी काम।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @prakashsunar1320
      @prakashsunar1320 3 ปีที่แล้ว

      best of luck bro

    • @umagautam2201
      @umagautam2201 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭man xoyo Derry ramro xa whole vedio ani nita ko acting 😭😭😭😭😭👌👌👌

  • @manbahadurbk3491
    @manbahadurbk3491 3 ปีที่แล้ว +1

    Feri aja pani herna man lagyara herdai xu yo geet sarai man paryo

  • @gangagurung1359
    @gangagurung1359 3 ปีที่แล้ว +5

    आहा साह्रै राम्रो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🇳🇵👌🎼🎶🎙️♥️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @bibashmagar6928
    @bibashmagar6928 3 ปีที่แล้ว +6

    मन छोयो 😭😭
    खेम सेन्चुरी को स्वर जादुमय नै छ
    सुनिता बुढा को स्वर just OmG 👌👌

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @dipeshthapa8112
    @dipeshthapa8112 3 ปีที่แล้ว +39

    सितले निभाउला बनकाे डधेलाे
    केले निभाउला मनकाे डधेलाे 😭😭😭

  • @santoshdawadi6901
    @santoshdawadi6901 3 ปีที่แล้ว +5

    आहा साच्चै मन छोयो मिठो अति मार्मिक गीतले शुभकामना सबै टीमलाई🙏🙏🎤😘

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @debuaryal3887
    @debuaryal3887 3 ปีที่แล้ว +20

    १२ चोटि सुने अझै धित मरेन यो १३ औ चोटिमा बल्ल कमेन्ट गरे 🙏🙏🙏

  • @sargampariyar8123
    @sargampariyar8123 3 ปีที่แล้ว +6

    अरू भन्दा यो सरागी काे धुन सुन्दा यो मन का हो का उड्छ मनै देखि सलाम छ हेमन्त दाजु 🙏🙏🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @sigdelpramila3741
    @sigdelpramila3741 3 ปีที่แล้ว +5

    मन मुटु रुझाउने गित संगित स्वार बल्ल दुबैको कोकिल कन्ठी स्वर सुन्न पईयो यो जोडीको धेरै मिठा मिठो गित सुन्न पाईयोस्

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !

    • @umeshkumarkc117
      @umeshkumarkc117 3 ปีที่แล้ว +2

      Sahi ho didi 🥰🥰🥰

  • @ramshirpali2444
    @ramshirpali2444 3 ปีที่แล้ว +4

    कति मिठो गित कति मन छुनी अडियो भिडियो सम्पुर्ण टिम लाई सफलताको कामना 👏

  • @girirajbhusal1
    @girirajbhusal1 3 ปีที่แล้ว +5

    मनै रुवायो गीत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना चाँडै trending मा देख्न पाइयोस् अनि यसको sequel को पनि प्रतीक्षा छ है चाँडै आओस् ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यावाद हजुरको यो प्रतिक्रिया प्रति आभारी छौ !

  • @saugatgotame1578
    @saugatgotame1578 3 ปีที่แล้ว +12

    Aaha kati mitho geet khem senchuri ra sunita budako fan jati yta hajir hum hai guyzzz

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर को यो प्रतिक्रिया प्रति हजुर !

  • @PremSoniSunar
    @PremSoniSunar 2 ปีที่แล้ว +1

    कति मिठो सम्पुर्ण पक्ष अतीनै राम्रो करोडौं सफलताको शुभकामना