Purush (पुरुष) Thaneshwor Gautam & Kamala Pokharel, Nakul Ft. Jyoti Magar, Preeti Ale,Niks New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Smita Sneha Entertainment Presents:-
    Purush (पुरुष) Thaneshwor Gautam & Kamala Pokharel, Nakul Ft. Jyoti Magar, Preeti Ale,Niks New Song
    #Purus
    #पुरुष
    #ThaheshworGautam
    #KamalaPokhrel
    #NakulDhakal
    #JyotiMagar
    #PritiAle
    #NiksSharma
    #SitaTamang
    #SmritiTimilsina
    #SmitaSnehaEntertainment
    #RajendraKhatri
    -------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Purush
    पुरुष
    ♪ Vocal:-
    Thaneshwor Gautam
    Kamala Pokharel
    ♪ Lyrics:-
    Nakul Dhakal
    ♪ Music:-
    Thaneshwor Gautam
    ♪ Music Arranger:-
    Nagendra Biyogi
    ♪Recordist:-
    Govinda Parajuli
    ♪ Mixing / Mastering:-
    Khadak Bajurali
    ♪Studio:-
    Malashree
    ♪ Audio / Video:-
    Smita Sneha Entertainment
    +977-9803701266
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Concept/Director:-
    Smriti Timilsina
    🎬️ Artists:-
    Preeti Ale
    Joti Magar
    Niks Sharma
    🎬️ Cinematographer:-
    Durga Paudel
    🎬️ MUA:-
    Sakshyam Pudasaini
    🎬️ GFX:-
    Sumesh Creation
    🎬️ Edit/Color:-
    Prabin Bhatta
    (BP Films)
    🎬️PRODUCER:
    RAJENDRA KHATRI
    🎬️ Post Production:-
    Guruaama Films
    9841116267
    © Smita Sneha Entertainment 2022
    -------------------------------------
    Social Links:-
    Contact Us:- +977-9803701266
    TH-cam:- tinyurl.com/Sm...
    Facebook:-
    / smitasnehaen. .
    / raju.kc.14
    Twitter:- / rajendrakhatri
    Tiktok :- / smitasneha_en. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 603

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment  2 ปีที่แล้ว +98

    नमस्कार सबैमा , गीतसङ्गित निर्माणको निरन्तरता सङ्गै यसपटक बिल्कुलै फरक विषयमा नया कोसेली लिएर आइपुग्यौ , पूरा भिडियो हेरेर प्रतिक्रिया दिन भने नभल्नु होला ,आजसम्म हाम्रो थियो अब हजुरहरुको भयो । धन्यबाद 🙏

  • @jeevanpraja2802
    @jeevanpraja2802 ปีที่แล้ว +5

    थानेस्वोर गौतम दाइको बिग फेन मचै ।।।।मार्मिक छ ।वाह..........

  • @guruaamafilms9510
    @guruaamafilms9510 2 ปีที่แล้ว +17

    नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा🙏 साच्चै हाम्रो परिवार मा हुने केही खटपट केही असन्तुलन केही असन्तुष्ट विषयबस्तु लाइ समेटेर तयार पारियको यो गीत जसमा मलाइ यति धेरै विस्वास गरि निर्देशन गर्न दिनुभो🙏 धेरै आभारी छु कमिकमजोरी होलान हजुर हरुको सल्लाह सुझाव अनुसार केही सिक्ने मौका हुनेछ🙏

    • @tikaramkandel1237
      @tikaramkandel1237 2 ปีที่แล้ว +1

      धेरै धेरै राम्रो निर्देशन गर्नु भएको छ

  • @shantipun5464
    @shantipun5464 2 ปีที่แล้ว +3

    Gita banaune harulae dhanyabada AK dam ramroxa 100,

  • @sanjipkhatri9251
    @sanjipkhatri9251 2 ปีที่แล้ว +17

    यो गीत त मेरो लागी बनेको हो यो गीत सुनेर म रोए 😭😭😭😭😭😭😭😭😭 यो समाज मा पुरुष पडा छन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @premsapkotasonu
    @premsapkotasonu 2 ปีที่แล้ว +63

    समाजको कथा ओकल्ने सामर्थ्य राख्नुभएकोमा नकुल ढकाल सरलाई हार्दिक धन्यवाद 🙏 हरेक पक्षबाट उत्कृष्ट यो गितसंग सम्बन्धित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว +1

      tq rajja

    • @infokhemraj
      @infokhemraj 2 ปีที่แล้ว +1

      ulto soch xa sarjak ko, mahila lai daman cha samaj vari yeha purus dekhayeko cha, k purus aagan badarera, vada majhera baseka xan?

  • @rupeshshahi4629
    @rupeshshahi4629 2 ปีที่แล้ว +14

    आखिर पैसा बैस पनि केही होइन रहेछ,जसलाई जे कुराको अभाव छ त्यहि चीज प्राप्तिको अभिलाषा हुने रैछ। सम्पुर्णलाई सफलताको शुभकामना ।

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 ปีที่แล้ว +7

    अति नै समाज यथार्थपरक गीत।Niks sharma जी को एकदमै मन छुने अभिनय।।।।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +2

    आहा अति नै मिठो यथार्थ मर्म स्पर्सी गीत आहा

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 ปีที่แล้ว +12

    थानेस्वरका गितहरु अति मन पर्छ🤟🤟🤟

  • @rukminirukuthapaliya6057
    @rukminirukuthapaliya6057 2 ปีที่แล้ว +11

    एकदम राम्रो अनि यथार्थ बोकेको गित। बधाई छ टिमलाई 👏😍

  • @gopaldahal5231
    @gopaldahal5231 2 ปีที่แล้ว +2

    balla ayo purus ko jindagi ko pida bujne geet tq sampurna team

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 2 ปีที่แล้ว +66

    आदरणीय दाजु थानेश्वोर गौतम र मेरो स्वरमा नकुल ढकालको शब्द सिर्जना तथा थानेश्वोर गौतम दाजुको लय सिर्जनामा स्मृती तिमिल्सिना दिदिको निर्देशनमा फरक शैलिको गीत पुरुष हेर्न नभुल्नुहोला ...

    • @kamalbiraheethapa12
      @kamalbiraheethapa12 2 ปีที่แล้ว +2

      Badhai x dear sis🙏🙏❤️❤️n all teem

    • @gokarnachand4044
      @gokarnachand4044 2 ปีที่แล้ว +1

      हजुरको स्वर अति नै मीठो छ दिजु 🔥 हार्दिक नमन हजुरलाई 🙏🇳🇵🇳🇵🌷🌷

    • @3horngaming114
      @3horngaming114 2 ปีที่แล้ว

      अर्को पार्ट

    • @infokhemraj
      @infokhemraj 2 ปีที่แล้ว

      geet ko message ulto cha, samaaj ma mahila pidit xan yeha purus dekhairaax? k mahila lai yeti freedom cha? k purus vada majhera, aagan badarera baseka xan?

  • @nesnalrajendrakhadka6616
    @nesnalrajendrakhadka6616 2 ปีที่แล้ว +5

    मन‌ै रुवाउने song कसैलाई भेदभाव नगरि समेटिएको महिला पुरुष को यथार्थ घटेका घटना झल्काउने र समाजमा भएका कुरुति कुसंस्कार लाई निर्मल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ हार्दिक बधाई छ सम्पूर्ण टिमलाई

  • @NarendraSingh-hj1sr
    @NarendraSingh-hj1sr 2 ปีที่แล้ว +14

    यो गितमा भयको सब्दले मनै छोयो।
    यो समाजमा पुरुष लाई बाँच्नै गारो भाछ।
    कति गाह्रो भाछ भन्ने परेका लाई थाछ।

  • @surendrashreekotiofficial
    @surendrashreekotiofficial 2 ปีที่แล้ว +43

    अहिलेको जेनिरेशनमा मेल खाने यथार्थ चित्रण गरिएको छ यो गीत ले सम्पुर्ण टीम लाई हार्दिक बधाई छ 🙏🙏🙏🙏

    • @buddhiprasadsapkota506
      @buddhiprasadsapkota506 2 ปีที่แล้ว

      Marma sparsi gana sabai team lai badhai

    • @infokhemraj
      @infokhemraj 2 ปีที่แล้ว

      kasari mel khayo sir? purus vada majhera , aagan badarera baseka xan? mahila lai dekhaye jasto freedom cha?

    • @rajendrakhatri6644
      @rajendrakhatri6644 6 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว +4

    एस्तो गित बनाउनेलाई पुरस्कार दे सरकार

  • @dhalindrapun6
    @dhalindrapun6 2 ปีที่แล้ว +2

    वास्तविक जीवनमा मेल खाने गरी दुई प्रकारको समस्यालाई सम्बोधन गर्दै यहाँहरुलाइ गीतकोलागि
    धन्यवाद।होनि त।

  • @aitalimbu2175
    @aitalimbu2175 2 ปีที่แล้ว +11

    One of the best, आज को समाज मा चलेको चल्ती हो वा बिकृती लाई चुस्त दुरुस्त कल्पना मा उतारिएको छ । अति राम्रो गीत creation सबै लाई बधाई छ। सबै TEAM लाई

  • @GitaChanara
    @GitaChanara ปีที่แล้ว +2

    सुन्दर कथा मन छोयो सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @spoudel41
    @spoudel41 2 ปีที่แล้ว +3

    हैन निक्सले कहिले बाट यस्तो उत्कृष्ट अभिनय गर्न थाल्यो? बडो गज्जब छ त।

  • @harisagaradhikari418
    @harisagaradhikari418 2 ปีที่แล้ว +5

    यसपालि विल्कुलै फरक किसिमको यथार्थ विषयबस्तुलाई टपक्क टिपेर ल्याउनुभएछ पुरै गित हेरेँ मैले गज्जब लाग्यो करोडौं शुभकामना

  • @rambahadur6768
    @rambahadur6768 2 ปีที่แล้ว +3

    हरेक सॅस्थानमा बिकेको छ पुरुष त्यस मध्य यो एक गिति माध्यमबाट Play boy को भुमिका दर्शायको देखियो | र प्रिती आलेको भुमिका पनि स्क्रिप्ट अनुसार राम्रै लाग्यो | गित राम्रो सबैलाई बधाई छ |

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @salinmaharjan8191
    @salinmaharjan8191 2 ปีที่แล้ว +2

    super super mahila adhikaar payera adhikarko durupayog vako vanne desh hamrai desh nepal ho.purush hinsha banda gar thank u.best of luck thaneshwor daju

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 ปีที่แล้ว +12

    आहा कस्तो मार्मिक गित हो ,यो समाज मा भको कथा सङ्ग एकदम मेल खाको छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ ,करोडौं ले हेर्न अनिबार्य छ ।।😍😍😍😘😘😘

  • @bhimkc556
    @bhimkc556 2 ปีที่แล้ว +6

    धेरै धेरै बधाई सम्पुर्णलाई अनि हाम्रो निक्स दाजुको एक्टिङ सारै राम्रो छ

  • @milank.cbaglung
    @milank.cbaglung 2 ปีที่แล้ว +3

    Concept chi babal xa best of luck hole team

  • @kamalpaudel98
    @kamalpaudel98 2 ปีที่แล้ว +16

    मानवीय संवेदना र समकालीन सामाजिक व्यथालाई सांगीतिक भाकामा अत्यन्तै सान्दर्भिक रूपमा व्यक्त गरिएको सिर्जना ।।। संलग्न संपूर्ण सर्जकहरुलाई बधाई।।।

  • @dhurbashahi1534
    @dhurbashahi1534 2 ปีที่แล้ว +5

    अ हो अति सुन्दर मर्मस्पर्सी सब्दहरु अनि स्वर Best of luck सबैलाइ

  • @indraghale8086
    @indraghale8086 2 ปีที่แล้ว +2

    सहि छ। समय मुताबिक छ सबै कलाकारहरु प्रती नमन।।।

  • @muktiprasadaryal6434
    @muktiprasadaryal6434 2 ปีที่แล้ว +2

    Dherai ramro sampurn timlai safaltako kamna 👍👌

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 ปีที่แล้ว +2

    आहा! मन पर्यो ❤️👍 सबैको मर्म बुझेको शब्द,, शुभकामना

  • @sushmathapa661thapa3
    @sushmathapa661thapa3 2 ปีที่แล้ว +5

    पीडा दुवै पक्षको समेटिएको गीत निकै मार्मिक र समयसान्दर्भिक छ

  • @dbbaraili9346
    @dbbaraili9346 2 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 2 ปีที่แล้ว +5

    शास्त्रीय लोक संगीत अचम्मै मन पर्दै आज भोलि, हार्दिक बधाई तथा शुभकामना

  • @santoshkumarkadara9351
    @santoshkumarkadara9351 2 ปีที่แล้ว +6

    वोव दाई धेरै राम्रो हुन पनि यो समाजमा अहिले यस्तै भैरको छ । हार्दिक बधाई छ सबै सबैलाई

  • @magarprakash5394
    @magarprakash5394 2 ปีที่แล้ว +4

    👷‍♂️👷‍♂️👷‍♂️सारै राम्रो गित महिला पुरूष अधिकार बराबर भनिन्छ तर भिन्नता छ समाज मा 🌹🌹🌹🌹🌹

  • @padampariyar4598
    @padampariyar4598 2 ปีที่แล้ว +2

    अति सान्दर्भिक गित सफलता को शुभकामना थानेश्वरजी लगायत सम्पुर्ण टिमलाई 👍️👍️

  • @sthakiran8600
    @sthakiran8600 2 ปีที่แล้ว +2

    Ekdamai ramro rachana garnu vako xa sathai awhile hamro desh ya samaj ma bhairakhfko bikrit hjr le video ma darshaunu vako xa aabhinay pani dherai ramro lagyo badhai xa sabai team lai

  • @krishnadahal9545
    @krishnadahal9545 2 ปีที่แล้ว +2

    समय सापेक्ष को गीत हार्दिक बधाई

  • @rajutamang7494
    @rajutamang7494 2 ปีที่แล้ว +5

    राम्रो छ गीत भीडियो सम्पूर्णलाई धन्याबद छ

  • @lokeshbudha5400
    @lokeshbudha5400 2 ปีที่แล้ว +2

    Hamro samaj ko yhhartha kahani lai pardama dekhauda ati nai khusi lagyo badhai xa hajur haru sabai lai

  • @dipakkc6507
    @dipakkc6507 2 ปีที่แล้ว +2

    Ahila ko katha betha Lai chitran garako xa 🤘🤘

  • @devoli6582
    @devoli6582 2 ปีที่แล้ว +2

    तिमी घुस खान सक्दैनाै घुस नखाए पछि साइकल पनि चढन पाइदैन Heart touching word

  • @gopalgc4408
    @gopalgc4408 2 ปีที่แล้ว +2

    ओ हो नि गीत त अति मार्मिक बनाउनु भो ,
    हे भगवान के सहि गीत लेख्नु भो ।
    अति सानदर्बिक गीत i sluite to my febrat siner.
    From india

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +8

    समाजमा घटेका यथार्थ घटनालाइ गीतको भावमा ढाल्ने प्रयास गरेकोमा सम्पुर्ण सर्जकलाइ उच्च सम्मान

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI 2 ปีที่แล้ว +5

    Mitho geet congratulations dai Thanesowr gautam Daii❤️

  • @lamadarpan7144
    @lamadarpan7144 ปีที่แล้ว +2

    गित सङ्गीत र भिडियो सबै एकदमै उत्कृष्ट लाग्यो, नेपाली समाजको वर्तमान परिवेशमा महिलाहरुको बहु चरीत्र छर्लङ्ग चित्रण गर्नु भएको छ, वास्तवमा नेपाली समाजमा महिला मात्रै होईन पुरुष पनि पीडित छन् र हुन्छन् भन्ने कुरालाई राम्रोसँग प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई दिन चहान्छु ।🙏🙏🙏

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 ปีที่แล้ว +11

    बास्तबमा यो गित समाज को एथार्ता काहिनी चित्रण गरिएको छ महिला मात्रा होइन पुरुष पनि धेरै हेपियेको छ्न 😭💝

  • @manishabhattarai628
    @manishabhattarai628 ปีที่แล้ว +2

    Puru (part 2) pani xittai herna ra sunna payehos ❤Congratulations all team

  • @mggaming5107
    @mggaming5107 2 ปีที่แล้ว +2

    कतिमिठो सत्य !थानेसोर भाई धन्यवाद !

  • @raj_awasthi7
    @raj_awasthi7 2 ปีที่แล้ว +4

    यथार्थ तितो सत्य कथामा वियोगान्त गीति कथा
    भब्य सुभकामना। #पुरुष
    #Raj_Awasthi

  • @saritakoirala6630
    @saritakoirala6630 2 ปีที่แล้ว +2

    Yathartha bisaya bastu lae sameter parda ma utarnu hune sampurna team prati Hardik Naman

  • @milanpun160
    @milanpun160 2 ปีที่แล้ว +4

    आधुनिकताको नाममा समाजलाई बर्बादी तिर लैजाने तत्वलाई झापड होस्। यों गीत हार्दिक बधाई 🙏

  • @sanurana2042
    @sanurana2042 2 ปีที่แล้ว +2

    Wow, jyoti n preeti di pani aba arukai song ma just model.ramro x hai dubai janako dance pani.but jyoti di pani preeti di jastai ali slim vaidiye jhanai sunma sugandha hunthiyo.bastabma jyoti n preeti di malai pahila thikai lagthiyo.jaba dancing star here tespaxi dubaijanako big fan hai ma.😍😍 lots love n respect both of u.

  • @tekbahadur5703
    @tekbahadur5703 2 ปีที่แล้ว +5

    अहाे कसताे मन छिया छिया भैदियाे यश गितले साच्चिकै भाेगनेलाइ थाह छ । यश गितका सर्जक लाई काेटि काेटि सलाम छ तेसमा थानेसाेर दाइकाे अावाज कति मिठाे करोडौं सफलताको शुभकामना छ🙏🙏🙏🙏

  • @jktfollow8130
    @jktfollow8130 2 ปีที่แล้ว +2

    यो गीत साच्चिकै संदेशमुलुक छ

  • @amirtamang95
    @amirtamang95 2 ปีที่แล้ว +10

    सिङगो देशको हरेक बस्तिबस्तीमा बिकराल रुपमा ,रहेको र यथार्थ झल्किएको , पुरुष र नारि दुबैको समस्याको यथार्थ चित्रण छ गितमा। सफलताको शुभकामना। सायद यो गित हेरेपछि धेरै बर्ष विदेश बसेकाहरु पनि आफ्नो घर फर्कनेछन्।🙏😍

  • @Prakash_Sharma333
    @Prakash_Sharma333 2 ปีที่แล้ว +5

    बधाई छ नकुलजिकाे उत्कृष्ट श्रृजनालाई ।

  • @Mahendrachhetriyt
    @Mahendrachhetriyt 2 ปีที่แล้ว +10

    धेरै प्रतिक्षित गीत बल्ल सुन्न पाइयो सफलताको शुभकामना 😍❤️

  • @arminbalpahari8276
    @arminbalpahari8276 2 ปีที่แล้ว +2

    Eakdam sandarbi song leunu vayako rahexa aaja voli eastai vayko xa hamro desh Nepal ma ....sampuran timlai badhai and suvakamana....

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 ปีที่แล้ว +8

    निकै राम्रो गित सफलताको कामना सबैले यस्ता सन्देस मुलक गित लाई एक एक सेयर गरौ ।🙏

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @PREntertainment1
    @PREntertainment1 2 ปีที่แล้ว +7

    समय शान्दर्भिक ! यस्तै अबस्था छ पुरुषलाई यो नेपाल भन्ने देशा 🙏

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว +2

    Yethartha kathama aadharit geet dami x thaneswor ji ko mitho swor x

  • @indrathapa6550
    @indrathapa6550 ปีที่แล้ว +2

    एउटा उत्कृष्ट कलाकारीता....
    गरिब समाज अन्धाे र अन्धकारमय हुन्छ ।
    कयौं गरिब देशमा छाेरी र छाेरा बिच ठूलो खाडल हुन्छ जहाँ छाेरीलाई कमजोर चित्रण गरिन्छ ।
    अन्धकारकाे भ्रमबाट बाहिर अाउन अशिक्षित समाजमा सकारात्मक पहलकदमी चालेर साेच बदल्ने र समानताको विचारलाई बलियो बनाउनु पर्दछ।

  • @rabinkhanalaviral1611
    @rabinkhanalaviral1611 2 ปีที่แล้ว +3

    सम्बन्ध भन्या केहो था नभय सम्बन्ध नै नगास्नु ।
    य भनाइ दुबै तर्फ लाई 🤗

  • @bishalbc4363
    @bishalbc4363 2 ปีที่แล้ว +2

    Aaha kati ramro geet sabai janalai safalta ko suva kamana sir 🙏🙏

  • @surajgaihrebibas2734
    @surajgaihrebibas2734 2 ปีที่แล้ว +7

    लय, शब्द, स्वर भिडियो सम्पुर्ण काम गजब लाग्यो "पुरुष" नयाँ कथा बस्तु एउटा उत्कृष्ट सिर्जना कालजयी बनोस करोडौं सुभकामना 💕
    सर्जक नकुल ढकाल सर सर्जकको सम्पत्ति भनेकै आत्मा सन्तुष्ट रहेछ त्यो आत्मा संतुष्टमा कमि कहिले नआओश करोडौं सुभकामना 💕 सिर्जना शक्ति लाई सलाम 💕🙏

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว

      मीठो कमेन्ट आभारी छु ।

  • @bikashghatane6169
    @bikashghatane6169 2 ปีที่แล้ว +6

    यथार्थ झल्किएकाे छ , पुरुष नारि दुबैकाे सफलताकाे शुभकामना । सायद याे गित हेरेपछि धेरै बर्ष बिदेश बसेकाहरु पनि आफ्नाे घर फर्कनेछन् ।

  • @nimkhadka9828
    @nimkhadka9828 2 ปีที่แล้ว +2

    समय सान्दर्भिक र नयाँ जेनेरेसन को कथा ब्याथा लाई उजागर गरिएको छ , राम्रो छ ।

  • @rajanrautr7671
    @rajanrautr7671 2 ปีที่แล้ว +2

    Good Luck Entire Team

  • @FcCr7Blf
    @FcCr7Blf 2 ปีที่แล้ว +2

    समाज को अथार्थ लाई झल्काउने मार्मिक song 😒😒बधाई छ

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +5

    गित को लय शब्द धेरै राम्रो मार्मिक छ. धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👍

  • @aayanneupane5173
    @aayanneupane5173 2 ปีที่แล้ว +5

    जिगोलो भनेको के हैछ कुन्नी कुर्दा कुर्दा थाकी सके म त 😃 तिब्र गति मा waiting गर्नी म मात्रै त हैन होला नि कुन्नी ?

    • @nakuldhurba
      @nakuldhurba 2 ปีที่แล้ว

      जिगोलो ।

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว +2

    एकदम एथार्थ गीत बनेको रैछ खुसी लाग्यो गित सुनेर

  • @manishabhattarai628
    @manishabhattarai628 ปีที่แล้ว +2

    Samaya sandarvik song ❤❤🙏🙏

  • @chumhangrai1487
    @chumhangrai1487 2 ปีที่แล้ว +2

    Gitko sabdaharu dherai marmik xan best of luck all timlai 👍👍👍

  • @nabinathapa83
    @nabinathapa83 ปีที่แล้ว +1

    Thaneswor daju❤❤❤

  • @rockboy5947
    @rockboy5947 2 ปีที่แล้ว +7

    समाजमा घटेको यथार्थमा आधारित घटना कथानाक गीति सम्बाद अतिनै मनपर्यो नकुलको यो सृजना ले करोडौं करोडको मन जितोस शुभकामना ❤️❤️❤️

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 ปีที่แล้ว +12

    समग्रमा निकै मन पर्यो गीत, थानेश्वर दाइको स्वरले त झनै मन्त्रमुग्ध बनाउछ्❤️🙏🙏शुभकामना सम्पुर्ण टीमालाइ!

  • @umitetmek1171
    @umitetmek1171 ปีที่แล้ว +2

    Big fan of thaneshowr gautam❤️

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 ปีที่แล้ว +2

    Wow sachchikai honi hai kati gahto bhaxa bhanne pareka lai thaha xa

  • @janakiyogi6018
    @janakiyogi6018 2 ปีที่แล้ว +2

    Aaha kati mitho geet thaneswar gautam kaa geet sabai man xune hunxan yes geet kaa sampurna team lai hardik badhai thaha suvakaman

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +2

    के गर्नु जे गर्‍यो पैसाले गर्‍यो।अब सधै भरी सङै बस्न त मन नभाको कहाँ होर प्रदेशिहरुलाई तर माया सङ्ग सङ्गै धनको पनि आवश्यक छ बाच्नलाई।

  • @subasregmi8927
    @subasregmi8927 2 ปีที่แล้ว +5

    अतृप्त यौन र बाध्यता ले बनेको पुरूष बेश्या को कथा र बिषयबस्तु सामाजिक लाग्यो ।

  • @dhurbasubedi4496
    @dhurbasubedi4496 2 ปีที่แล้ว +3

    100% sahi raichha yo geet yo new generation ma I am also watching from rajisthan India .

  • @mahendratiruwa2079
    @mahendratiruwa2079 2 ปีที่แล้ว +6

    राम्रो प्रस्तुती राख्नु भएछ।बर्तमान परिस्थिति यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद अनि सफलताको सुभकामना।

  • @SoniDilOfficial
    @SoniDilOfficial 2 ปีที่แล้ว +2

    Sai sabda Uacharan gitma thane.iswor bhai subha kamana all tim thank.you 💞💕💞💕💞👏👌😘👌

  • @DigdarshanTV
    @DigdarshanTV 2 ปีที่แล้ว +2

    मनै छुने शब्द,लय अनि स्वर

  • @khagendradudhraj9000
    @khagendradudhraj9000 2 ปีที่แล้ว +6

    समय सान्दर्भिक हामी नेपाली को यथार्थ जीवनमा मेल खाने कथा आहा सारै मन पर्यो ❤️❤️❤️🙏

  • @Dhru987
    @Dhru987 ปีที่แล้ว +3

    This is the story of Nepalese society .Every society is no not differ from each other.People's are many but problems are same. Solution of problems are same. You have problem of solution... Let you solve yourselves

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +3

    जय पुरूष

  • @gokarnachand4044
    @gokarnachand4044 2 ปีที่แล้ว +8

    समय सान्दर्भिक, यथार्थ चित्रण गरिएको एक उत्कृष्ट गीत 🔥
    थानेश्वर दाजु र कमला दीजु को उत्कृष्ट स्वर, निक्स दाई, प्रीति र ज्योति दिजु को उत्कृष्ट अभिनय 🙏🙏💖🇳🇵🇳🇵🌷
    WOW 🔥🔥🔥🇳🇵🇳🇵🇳🇵🌷🌷🌷

  • @buddhimanirokamagar8005
    @buddhimanirokamagar8005 ปีที่แล้ว +1

    ❤️❤️💙💙🙏🙏Badaicha sabai tim lai

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +6

    आहा क्या दामी गित अहिलेको हाम्रो नेपालको सहि र सान्दर्भिक बिसय गितबाट उजागर गर्दिनु भएको मा धन्यवाद गार्हो छ हो बाच्ना गार्हो छ के गर्नु जति गार्होनै भएपनी पैसा नभै नहुने रैछ

  • @khumapalpali1495
    @khumapalpali1495 2 ปีที่แล้ว +2

    अहिलेकाे अबस्थालाइ समेटेर मनेकाे गित रैछ असाद्दै राम्राे लाग्याे

  • @susmabhujuwar5900
    @susmabhujuwar5900 หลายเดือนก่อน +1

    सै हो❤

  • @bishalchhetri48
    @bishalchhetri48 2 ปีที่แล้ว +2

    Next part dami xa.😍😘

  • @udekgurung2314
    @udekgurung2314 4 หลายเดือนก่อน +1

    एकदम दामी लाग्यो🎉

  • @kazi2051
    @kazi2051 2 ปีที่แล้ว +7

    समाजको यथार्थ झल्किने शब्द ❤️🙏