क्रान्ति भनेको आमूल परिवर्तन लाइ बुझाउंछ।कला बिहान क्रान्तिको कल्पना पनि सहित सार निकाल्नु सक्दैन। सामन्तबाद बाट पुजिबाद को मान्यता मा राष्ट्रिय पुजि पति ले गर्नु पर्द्थ्यो तर माओ ले नया किसिम ले लांदा कला प्रयोग गरि सफल हुनु भयो तसर्थ बैज्ञानिक समाजबाद सोझो तरिका ले या आम पंक्ति लाइ परिचालन गर्न जानिए न बन बैज्ञानिक समाजबाद कसले गरि दीने हो? ?कामरेड संग मेरो जिज्ञासा
भो समाजवाद,साम्यवाद ,कम्युनिज्म भन्ने कुरा सबै जनतालाई उल्लु बनाएर केहिथान टाठाबाठाले लुट मच्चाउँने अस्त्र मात्रै हो। यस्ता भाषणबाजीका पछि लागेर समय बर्बाद गर्नतिर नलागौं है।
समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ? B.P को समाजवाद ? महेन्द्र राजाको समाजवाद ? कांग्रेसको समाजवाद ? कम्युनिस्टको मधेशको समाजवाद ? सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!
सर्बाहराबर्गको🎉हितमा 🎉समाज baad🎉हुनुपर्नेछ
गजब!
great thought ahuti ji thanks
Thank you Aahuti jee
यसको लागि पहिला माहान गेटर नेपाल बनाउने बहश अभियान उठाउनुपछ र भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ,नत्र यहाँ अनेक जात्रखेल चलसरहनेछ,🎆🎎🎊🌍️🇳🇵🤣♥️🌈
great
यदी साचो र वास्तविकता खोज्ने हो भने आहुतीको बिचार सुन्न जरुरी छ्।
क्रान्ति भनेको आमूल परिवर्तन लाइ बुझाउंछ।कला बिहान क्रान्तिको कल्पना पनि सहित सार निकाल्नु सक्दैन। सामन्तबाद बाट पुजिबाद को मान्यता मा राष्ट्रिय पुजि पति ले गर्नु पर्द्थ्यो तर माओ ले नया किसिम ले लांदा कला प्रयोग गरि सफल हुनु भयो तसर्थ बैज्ञानिक समाजबाद सोझो तरिका ले या आम पंक्ति लाइ परिचालन गर्न जानिए न बन बैज्ञानिक समाजबाद कसले गरि दीने हो? ?कामरेड संग मेरो जिज्ञासा
भो समाजवाद,साम्यवाद ,कम्युनिज्म भन्ने कुरा सबै जनतालाई उल्लु बनाएर केहिथान टाठाबाठाले लुट मच्चाउँने अस्त्र मात्रै हो। यस्ता भाषणबाजीका पछि लागेर समय बर्बाद गर्नतिर नलागौं है।
समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
B.P को समाजवाद ?
महेन्द्र राजाको समाजवाद ?
कांग्रेसको समाजवाद ?
कम्युनिस्टको
मधेशको समाजवाद ?
सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!