आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Aahuti in Yaksha Prashna with Rajendra Baniya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2021
  • आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Bishwo Bhakta Dulal Aahuti | Yaksha Prashna | Rajendra Baniya
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको ८८ औं एपिसोडमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक एवं विश्लेषक विश्वभक्त दुलाल आहुतिसँगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Aahuti.
    Presenter: Rajendra Baniya
    Guest: Bishwo Bhakta Dulal Aahuti
    #RajendraBaniya #YakshaPrashna #Aahuti #BishwoBhaktaDulalAahuti #himalayatvhd #himalayakhabar
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #aahuti #himalayatvhd #himalayakhabar #yakshya_prashna #YakshaPrashna #himalayatvhd #Aahuti #BishwoBhaktaDulalAahuti #bishwabhaktadulalaahutiinterview #aahuti_Interview
  • ยานยนต์และพาหนะ

ความคิดเห็น • 573

  • @krishnabahadur9957
    @krishnabahadur9957 23 วันที่ผ่านมา +2

    आहुती हुन पर्ने हो प्रधान मन्त्री कुरा सोच धेरै मैसङ्ग मिल्यो।

  • @keshab170
    @keshab170 2 ปีที่แล้ว +58

    आज यो कार्यक्रम हेर्दा राजेन्द्र बानियाँजि पनि अलि तल पर्नुभयो।।
    बिचार र बहस भनेको यो खालको हुनुपर्छ जनतालाई सुसूचित र खबरदारी बनाउने खालको ।
    सलाम छ 🖐️आहुतीजि लाई 👍️राम्रो बिस्लेषण गर्नुभएकोमा 🖐️🖐️🖐️

  • @Kshitij786
    @Kshitij786 2 ปีที่แล้ว +51

    अब हामीले आहुतिको कुरा मनपर्यो भनेर मात्र नबसम। उहाको पार्टी छ जो वैज्ञानिक समाजवादको निम्ति अनवरत लागिरहेको छ। हामीले त्यो पार्टीलाई साथ दिनुपर्ने हुन्छ।
    म सन २०१७ बाट नेपालका विभिन्न विद्वानहरूको अन्तर्वार्ता हेर्दै आइरहेको छु। सबैबाट उत्तम बिचार र बिचारको व्यबहारसँग मेल भएको यतै पाइन्छ

    • @anishpaudel6519
      @anishpaudel6519 2 ปีที่แล้ว

      Crypto lai saath diney...machikni 😡

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 4 หลายเดือนก่อน

      Indoooo eutopian terrorist

    • @Classicalabcd
      @Classicalabcd 23 วันที่ผ่านมา +1

      greater aahuti

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 2 ปีที่แล้ว +17

    बाहुनहरु को करङ भाचिने गरि तर्क दिनु भो आहुती सर ले ! अबको शासन ब्यवस्था दलित र जनजाती मिलेर बाहुनको हात बाट खोस्नु पर्छ !बाहुन राज्यको आतंक ले आम श्रमजिबि नागरिक आजित भइ सके ! कामरेड आहुती ज्यु प्रती हार्दिक नमन 🙏🇳🇵

    • @parshuramdhamala2184
      @parshuramdhamala2184 2 ปีที่แล้ว +1

      चुप लाग बेस्याको उत्पादन

    • @Bhaktaraj-om7qm
      @Bhaktaraj-om7qm 2 ปีที่แล้ว +2

      @@parshuramdhamala2184 गाई को कोख बाट पैदा हुने पापी मुजि ! एक छिर्का गाई को मुत ले चोखिने घतिया मुजि! तेरो संस्कार र परम्परा ले देश धुजा धुजा बनेको छ!

  • @bijayanepaliathak1044
    @bijayanepaliathak1044 2 ปีที่แล้ว +13

    सलाम छ आहुति जि लाइ र म सधै उहाको प्रसंसक हु र उहाँले उठाउनु भएको एजेण्डा लाई साथ दिन तयार छु

  • @keshavgautam6098
    @keshavgautam6098 2 ปีที่แล้ว +33

    राजेन्द्र सर, बल्ल जिनियसको फेला पर्नु भयो।आहुतिको तर्क बेजोड छ।

    • @Kshitij786
      @Kshitij786 2 ปีที่แล้ว +1

      तपाईं पनि यहाँ?
      म क्षितिज है।

    • @sevenchakra5548
      @sevenchakra5548 2 ปีที่แล้ว

      @@Kshitij786 @keshav Gautam: Genius ray? Thukka. Aahuti ta murkha ho.

    • @Classicalabcd
      @Classicalabcd 23 วันที่ผ่านมา

      Bilkul

  • @rameshbishwakarma5366
    @rameshbishwakarma5366 2 ปีที่แล้ว +30

    अहिले सम्मकै खरो विसलेषण गरेको अन्तरबार्ता !!!

  • @birbahadurthanait4677
    @birbahadurthanait4677 2 ปีที่แล้ว +62

    हरेक प्रश्नको जवाफ छ आहुति संग साच्चै नै अध्ययन्सिल प्रगतिशील बौद्धिक बेक्ति हुन आहुति जसले वास्तविकतामा टेकेर आफ्ना तर्क राख्ने गर्दछ्न । बहस धेरै राम्रो लाग्यो ।

    • @santajetha4573
      @santajetha4573 ปีที่แล้ว

      ¹01p0p00000p00p000000p0p0000pppppp00pp0p00p00000p0⁰pp⁰61¹¹¹1¹¹1¹¹¹p¹the first night pp and and p of the the night ⁹9 9 9 9 pppppppppppppppppppppp9pppppppppppppppppppppp❤

    • @santajetha4573
      @santajetha4573 ปีที่แล้ว

      22222wwwŵewew4è4343433w33w3we4ereeeteweewee4ewrerww4w4e4e4ewe44e4e44e4ee4ee444eee44😅ee4e44e4e4😅😅?4😅😅😅😅😅😅😅😅😅

    • @Classicalabcd
      @Classicalabcd 23 วันที่ผ่านมา +1

      Bilkul

  • @milanmagar3507
    @milanmagar3507 2 ปีที่แล้ว +21

    धेरै कुरा मनमा खेलाउन बाध्य भए । आहुती जी ।। सलौट छ तपाईंको राजनीति विश्लेषण प्रति ।।

  • @binodlama3855
    @binodlama3855 2 ปีที่แล้ว +21

    समकालीन राजनीतिका अत्यन्तै बौद्धिक र प्रभावशाली ब्याक्तित्व एवं नेता आहुती । उहाँको तर्कमा यथार्थ र दम छ ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 4 หลายเดือนก่อน

      Indooooo protest attankari

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 2 ปีที่แล้ว +14

    टपरे ब्राह्मण साथीहरुलाई सबैको हित हुने यस्तो राम्रो कुरा मन पर्दैन ! उनिहरुको ठगि र लुट धन्दामा बाधा पुग्छ !

    • @surendragautam9939
      @surendragautam9939 2 ปีที่แล้ว

      तिमी चाहिँ टपरे होइनौ ? तिमिलाइ राम्रो लाग्दैमा सबैलाई राम्रो लाग्नुपर्छ भन्ने छ ।

    • @sea0396
      @sea0396 3 หลายเดือนก่อน

      टपरे ब्राह्मण होइन हौ सर टपरे बाहुन चाहिँ पो त। ब्राह्मण शब्द एकदम गहकिलो शब्द हो जस्को एकदम ठुलो र महत्वपुर्ण अर्थ लाग्छ। सर्वप्रथम त ब्रह्माण्ड र बाहुन बिचको अन्तर बुझ्न जरुरी छ। कहाँको बाहुनलाई ब्राह्मण भनेर सम्बोधन नै गलत भयो के सर 😜
      सेवारो 🙏

    • @sea0396
      @sea0396 3 หลายเดือนก่อน +1

      ​@@surendragautam9939 कुनै बंशलाई राजा स्विकार्नु भनेको दास मानसिकता हो र अहिलेको २१ औ शताब्दीमा दास हुनु राम्रो होइन। गणतन्त्रको बिकल्प राजतन्त्र कदापी हुनै सक्दैन। बरू यी ४६ साल पछिको डाका देश लुटुवाहरूलाई जरै देखि उखालेर फ्याँक्ने काम गरौ न अनि कसो नबन्ला हाम्रो सुन्द प्यारो देश नेपाल 🇳🇵
      सेवारो 🙏

    • @surendragautam9939
      @surendragautam9939 3 หลายเดือนก่อน

      @@sea0396 भनेपछि बेलायति, जापानी, norway, thailand , combodia लगायत ४३ वटा देशका जनताले दासत्व स्वीकार गरेका हुन ?

  • @Kshitij786
    @Kshitij786 2 ปีที่แล้ว +50

    पत्रकार बिजय बानिया जि पनि तर्कले सन्तुष्ट भएको छनक प्रष्टै अनुभुति गर्न सकिन्छ।

  • @yamgharti2910
    @yamgharti2910 2 ปีที่แล้ว +16

    यतिधेरै तथ्य र प्रमाण को कुरा गर्ने दुलाल सर लाइ सलाम छ । प्रष्ट विचार सर ।

  • @hem2020
    @hem2020 2 ปีที่แล้ว +21

    आहुतीजिको दर्शन सुन्न रमाइलो लाग्छ । अरु भरौटे नेताहरुको अहिले एउटा भनाई र भरे अर्को भनाइ सुन्दा सुन्दा वाक्क भएको बेला आहुतीजी पनि नेता नै भएपनी कुरा सुन्न रमाइलो हुन्छ ।

    • @shekebeke5063
      @shekebeke5063 2 ปีที่แล้ว

      Lau neta ho bro ..k neta nai vaya pni vnnu vko .

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 ปีที่แล้ว +3

    कुनै पत्रकारले आहुतीलाई रातोपिरो बनाउन सक्दैनन् । बरू आहुतीले पत्रकारलाई हेरेको हेरेई बनाईदिन्छन् । आहुती बिचारहरूको संगालो हो ।

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 2 ปีที่แล้ว +52

    नेपालको तथ्य सहित बिश्लेशण गर्छ आहुति जिले। गर्ब लाग्छ वहाँलाई सुन्दा पनि

  • @japanjapan2108
    @japanjapan2108 2 ปีที่แล้ว +19

    गजवको विष्लेषण , आहुती जी संग पुर्ण सहमत, पैरवी गर्ने क्षमता र शैली हेर्दा लाग्छ अथाहा ज्ञानको भन्डार 👏👏👏🙏

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 2 ปีที่แล้ว +6

    आहुती को तर्कले मलाई खुसी बनाउछ ।।धन्यबाद

  • @udmgr7329
    @udmgr7329 2 ปีที่แล้ว +11

    अबको बाटो वैज्ञानिक समाजवाद ✊

  • @kulkarki4029
    @kulkarki4029 2 ปีที่แล้ว +22

    Convinced with so many arguments & analysis of Aahuti….

  • @subinbishwakarmalute
    @subinbishwakarmalute 2 ปีที่แล้ว +5

    आहुती जत्तिको बौद्धिक नेता नेपालमा आजसम्म मैले देखेको छैन् ।

  • @rambindash7666
    @rambindash7666 2 ปีที่แล้ว +7

    सचै नै बैज्ञानिक समाज्बद आबसेक्ता छ आजा को जमान म

  • @suryatamanghome
    @suryatamanghome 2 ปีที่แล้ว +19

    राजेन्द्र बानिया सर बैज्ञानिक समाजबाद के हो भनेर एउटा छुटै बहस चलाउनु पर्यो आहुती जि सङ्ग।

  • @rajutimilsina4699
    @rajutimilsina4699 2 ปีที่แล้ว +45

    समकालीन उत्कृष्ट दार्शनिक बिचारक आहुतिका खोजमुलक बिचारहरु !!

  • @sanyasiman1053
    @sanyasiman1053 2 ปีที่แล้ว +70

    What a genius gentalman aahuti so much impressed 1st time

    • @ranadpk
      @ranadpk 2 ปีที่แล้ว +4

      I have been reading him for a long time.

    • @sarojrajsatyal3736
      @sarojrajsatyal3736 2 ปีที่แล้ว +3

      kina genius explain.it ...Hawa kura garne

    • @maxmaxie1328
      @maxmaxie1328 2 ปีที่แล้ว +1

      मैले पनि एउटा लाई उसका को थिए "ए तेरो नाम त् तँलाई नसोधी राखेको छ।" भन्नु जसतै हो।

    • @videoseries4119
      @videoseries4119 2 ปีที่แล้ว

      This man is a criminal. Not a genius.

    • @sevenchakra5548
      @sevenchakra5548 2 ปีที่แล้ว +1

      @@videoseries4119 Agree. His utopian outlook of a society is completely baseless. He has no regards to spirituality that is the core of all beliefs in Hinduism. He still differentiates Nepalese as "mul-basi", "adhi-basi", and even "dalits". He is so full of himself that he thinks reading some books from some library in kathmandy valley makes him understand the world.

  • @gyanrai4280
    @gyanrai4280 2 ปีที่แล้ว +18

    आहुती दाइ को बहस वैदिक हुन्छ ....

  • @purnabahadurb.k.4178
    @purnabahadurb.k.4178 2 ปีที่แล้ว +7

    समकालीन उत्कृष्ट वक्ता आहुती जी 🙏🙏🙏

  • @jiyasiwakoti
    @jiyasiwakoti 2 ปีที่แล้ว +16

    खाली व्यबस्थालाई दोस दिएर हुदैन, बॅादर नेताहरुलाई कुनै ब्यबस्थाले थाम्दैन, ब्यबस्था हैन नेताको बिकल्प खोज ।

  • @ariratv3010
    @ariratv3010 2 ปีที่แล้ว +3

    विश्वभक्त दुलाल आहुति मलाई पर्ने नेता आज बाट मेरो सैद्धांतिक वैचारिक बौद्धिक र मेरो जीवनको प्रेरणादायी नेता हुनु भयो आज कै मिती बाट राजावादि उग्रवादी कम्युनिस्टको खोल ओढेको केशरजंग रायमाझी प्रवृत्ति मोहन वैध्यलाई छोडीयो अब देखी मेरो राजनितीक गुरु मोहन वैध्यलाई किक आउट गरी कम्रेड आहुति जी मेरो राजनितीक गुरु हनुभयो।

  • @chandramannepali9673
    @chandramannepali9673 ปีที่แล้ว +1

    आहुतीजीले राजेन्द्रजीकाे हरेक यक्ष प्रश्नकाे जवाफ क्या सटिक र तथ्यपरक प्रकारले दिनुभएकाेमा धन्यवाद । मज्जा आयाे ।

  • @bibekofficial795
    @bibekofficial795 ปีที่แล้ว +1

    कम्रेड आहुति यस्ता व्यक्ति हुनु कि उहाँलाई थाहा नभएको कुनै प्रश्न नै छैन सबै प्रश्नको जवाफ छ

  • @laltmgnepali9263
    @laltmgnepali9263 2 ปีที่แล้ว +10

    आहुती जित को कुरा सुनेर यत्ती आनन्द आउँछ नि त्यो नै सबैभन्दा आनन्द होला जस्तो लाग्छ जत्ती सुनेनी सुनिरहु जस्तो लाग्छ

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 ปีที่แล้ว +8

    ऋषि धमलाले पहिले " जजाचा" मा ल्याएपछी मात्रै "यप्र" मा ल्याउने बानि हटाउनुस न हौ,,!
    प्राय एस्तै देखिन्छ ।

  • @bishalkumargurung2724
    @bishalkumargurung2724 2 ปีที่แล้ว +17

    Wow....Aahuti sir...U have power to convience a subject.

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 4 หลายเดือนก่อน

      Indooooo protest attankari

  • @sureshpoudel6110
    @sureshpoudel6110 2 ปีที่แล้ว +8

    राजेन्द्र जी राजा जोगीको भेषमा आशिर्बाद माग्न भारत जान्छ भन्ने आहुती लाई मोहन बैद्य, नारायन मान बाहेकका सबै कम्निस्टहरु काग्रेस को सग आशीर्वाद माग्न जान्छन् जनताले बुझने गरी बताई दिनु भनेर किन सोंध्न सक्नु भयन?

    • @pradhumnalamichhane5197
      @pradhumnalamichhane5197 ปีที่แล้ว

      यस्तो प्रश्न सोध्ने भए यसले यस्तो भारतिय दलाललाई अन्तर्वार्ताको नाटक नै गर्दैन थियो । यो भारतीय दलालको भनाइ अनुसार नेपालम गणतन्त्र कम्युनिस्टले ल्याएको रे । भारत गणतन्त्र ल्याएको यो चोर लाई थाहा छैन ?

    • @MrPema420
      @MrPema420 ปีที่แล้ว

      कोही ब्यक्तिको बिचार आफुलाई सुहाउदो नभएसी सिधै भारतीय दलाल को ट्याग भिरैदिनु तपाईंको बङ्सानुगत रोग हो ! जस्को ऊपचार् छैन ! अतिबादी सोच राख्नु त जन्मजात लिएर आएको बैगुन होनी !

    • @MrPema420
      @MrPema420 ปีที่แล้ว +1

      आहुती जि सँग हरेक प्रश्न को स्पस्ट जवाफ भरी भरौ छ ब्रो ! अध्ययन अनुसन्धान र तथ्यको आधार मा मत्त्रै तर्क दिने विद्वान हुन उनी ! मुढे तर्क र मुढे जवाफ वहाँ को शब्दकोश मा छैन !

    • @hangoverman230
      @hangoverman230 2 หลายเดือนก่อน

      tero bau haru chai k ho raja ko bhatuwa tero bau harulai lera vag india tira mc bhatuwa ​@@pradhumnalamichhane5197

  • @longsaymongol1165
    @longsaymongol1165 2 ปีที่แล้ว +2

    राजेन्द्रा बानिया सरको प्रश्न सोध्ने शैली एकदम मन पर्यो

  • @deependraa4031
    @deependraa4031 2 ปีที่แล้ว +2

    आहुति जी सँग तर्क गर्न अलि अध्ययन् पुगेनकी पत्रकार महोदयको जस्तो लाग्यो ।

  • @prasadmakantamang4145
    @prasadmakantamang4145 2 ปีที่แล้ว +15

    Real analysis, not only Nepali political but also all human socio economic , environmental, technological & political circumstances. Salute your principle.
    👏👏👏

  • @sangitamanju5059
    @sangitamanju5059 2 ปีที่แล้ว +2

    धेरै राम्रो अनि समाज भित्र लुकाएर राखेको असत्य बस्तु या तत्व हरु लाई बहिर सरल हिसब ले बहिर आयो धेरै धन्नेबाद आहुती सर अनि रजेन्द्र बानियाँ सर लाई।

  • @somukancha6423
    @somukancha6423 2 ปีที่แล้ว +6

    राजा खराब भन्नेले गणतन्त्र देश र जनतामुखी किन बनाउन सकेनस नेतामुखी आफन्तमुखी बनाएर बसेको छस किन ?

    • @dibeshnathsharma4387
      @dibeshnathsharma4387 2 ปีที่แล้ว +2

      अहिलेको र पहिलेको राजाको फरक कुरा गरेको छ त । पहिलेको राजा ठिक थिए भनेकै छ त। गाँजा खाएर हेरेसि यस्तै हो भाई। कि तिमीहरूलाई ज्ञाने राजा भयो भने घरमा चुलो बल्छ? कालापानी, लिपुलेक , सुस्ताकाे भाग इन्डियालाइ दिने नै राजा , मुस्लिम भित्रयाउने नि राजा, ntv मा हिन्दी फिल्म चलाउने राजा अनि के खाना रडाको machhako हो नबुझिकन? हो यहि उजागर gardeko हो माओवादीले कस्को पालामा भयो यी चिज भनेर?? नेपाल भरका मस्जिद बनाउने काे हो?? कस्का पालामा बने? अनि आज इण्डिया त्यहि न्यूमा खलेको छ र भोली नि खेल्छ।
      नक्कलि हिन्दू भएर हुन्छ??
      इन्डियाकाे दलालि ज्ञाने र मुजि नेता मा के फरक भो त भनेकै छ त ?
      राजा भन्दैमा हुन्छ?? चोर व्यापारी लाई राजा मन्दिनु पर्ने हो जनताले? मै हुँ भन्ने राजाले सबै दलालिको पराकाष्टा(राजा त्रिभुवन) गरेसी अनि नेतालाई दोस दिएर हुन्छ?

  • @iamgauravsubedi7874
    @iamgauravsubedi7874 2 ปีที่แล้ว +22

    He changed my way of thinking in 50min,A different point of view which i never thought.

    • @avimufcns
      @avimufcns 2 ปีที่แล้ว

      You’re not the first😀

  • @BibekGhatane
    @BibekGhatane 2 ปีที่แล้ว +3

    आाहुति भनेको राजनीतिक बैज्ञानिक हुन।

  • @ayhdib_7
    @ayhdib_7 2 ปีที่แล้ว +10

    जुनसुकै बेबस्था भए पनि बिकाश भएका देशहरू धेरै छन् । तर यिनीहरूको सोच चाहिँ आफु मात्रै धनी बन्ने रहेछ। अहिले भएका यि झोले नेताहरु सग मिसन भिजन नै छैन अनि कसरी देश बन्छ??????

  • @sarojbudhamagar7040
    @sarojbudhamagar7040 ปีที่แล้ว +2

    उत्कृष्ट विश्लेषण क. आहुती ✊🇳🇵

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 ปีที่แล้ว +1

    आहुती को तर्क चाखलाग्दो ,सोचनिय, चिन्तनशिल लाग्छ ।।😍

  • @kesharjungmagar3973
    @kesharjungmagar3973 2 ปีที่แล้ว +4

    सटिक विश्लेषण गर्ने सही विश्लेषक हुन् आहुति 🙏🙏

  • @bimalgurung7891
    @bimalgurung7891 2 ปีที่แล้ว +2

    तर्क सहितको विश्वालेषक आहुती। वहाँ।।

  • @daltamang1543
    @daltamang1543 2 ปีที่แล้ว +8

    अनि प्रचण्ड ले आफ्नो छोरा बुहारी छोरी लाई मन्त्री मेयर बनाउन जनयुद्द गरेको हो त ?

    • @suniltimalsena8144
      @suniltimalsena8144 2 ปีที่แล้ว

      सहमत यिनलाई पाखा लगायो अनि समाज भाड्ने कुरा गर्छ !

  • @anilachhmi5867
    @anilachhmi5867 2 ปีที่แล้ว +2

    महत्वपूर्ण अन्तरबर्ता कमरेड आहुति ज्यूको

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 2 ปีที่แล้ว +12

    i respect both of you .. asking good questions and replying correct answer .. Ahuti talks good and he is honest and Baniya Sir also honestly asking his questions so nice ...we are lucky to hear you both...
    mero niskarsha .. communist ra punjibadi milera matrai desh samaj sabai dukha ko anta garna sakchhan .. ma bhuii manche ko kura ho kasle terchha malai thaha chhaina ..

  • @jayaramrai4065
    @jayaramrai4065 2 ปีที่แล้ว +2

    यथार्थ र वास्तविकता पचाउन नसक्नेहरु रुदैछन एहा आज 😓😪😪

  • @tjbdrai
    @tjbdrai 2 ปีที่แล้ว +16

    आफ्नो तर्क पेश गर्न अत्यन्त सक्षम मान्छे।

  • @lalbnembang2966
    @lalbnembang2966 6 หลายเดือนก่อน +1

    यो देशमा राजा र हिन्दू २०० बर्ष देखी छन त खोइ विकास अहीले देश बन्न ३० बर्ष लागदैन तर राजा र हिन्दू ल्याउनू भनेको हामी मुर्ख मात्र् हो

  • @user-st5it6qt1h
    @user-st5it6qt1h 5 หลายเดือนก่อน

    दाजुको नेपाली समाज को बिशेषण र अहिलेको समय सापेक्ष वास्तविक बैज्ञानिक समाजबाद लाने बाटो प्रती लाखौं युवालाई आसा बिस्वस्नियता छ प्रचुर ज्ञान्को बिचारको भणडार नेपाली जनता सम्म पुगोस्

  • @krishnabishwokarma6676
    @krishnabishwokarma6676 2 ปีที่แล้ว +8

    अन्तरवार्ता सुनेर अतिरिक्त उर्जा प्राप्त भयो ।

  • @Redhankhadka
    @Redhankhadka 2 ปีที่แล้ว +7

    It’s was positive open mind between them and now ❤️😍👌 thanks you for Observations

  • @eagasti
    @eagasti 2 ปีที่แล้ว +1

    आहुती को पहिला पहिला को बिचार सुन्दा ठिकै हो जस्तो लाग्थ्यो, वास्तवमा इनीहरु जस्ता कथित क्रान्तिकारी बुद्दिजिबी भनौदा हरुले हाम्रो ब्रेन वास गरेका थिए। अहिले त्यो ब्रेन वास बाट धेरै जनता मुक्त भई सकेका छन, राजा ज्ञानेन्द्र देश भक्त थिएनन भन्ने कुरा को प्रमाण को रुप मा इन्ले व्याख्या गरेको तर्क धेरै फितलो छ, १९८० को दसक मा साम्राज्यबाद राजाले भित्र्याएको भन्दै गर्दा तेती बेला को बिस्व अवस्था को चै बिस्लेशण गर्नु पर्दैन? बिदेसी ले उचालेर बहुदल ल्याउने र राष्ट्रिय उध्योग हरु कौडी को भाउ मा बेच्ने इनै दल होइनन? हिजो पञ्चायत काल मा केही हजार नेपाली हरु मात्र रोजगारीका लागि बिदेश जान्थे, बहुदल पछी र गणतन्त्र आए पछी कती लाख युबा खाडी मा बेचिए? त्यो चै उल्लेख गर्नु पर्दैन? हिजो राजा फालेको के तिमी जस्ता डलरे हरु उफ्रिएर मात्रै भएको हो कि सार्क मा चाइना लाई ल्याउने प्रस्ताब राजा ले राखे पछी र नेपाल भुटान बनेर बस्न राजा ले अस्विकार गरेकै कारण हो भन्ने कुरा छर्लङ भएको छैन र? ई डलरे बुद्दीजिबी हरु गफ चै ठुला ठुला हाक्छन, सामान्य जनताले बुझ्ने भाषा इन्ले कहिले बोल्दैनन, हिजो पञ्चायत काल को नेपाल को विश्व स्तर मा बनेको परिचय र अहिले को परिचय कस्तो छ? हिजो निर्यात गर्ने मुलुक आज सत प्रतिसत आयात मा निर्भर भएको छ, ७६१ राजा महाराजा पाल्न का लागि जनताले कती कर तिर्नु परीरहेको छ? तेस्को हिसाब देखाउन सक्छौ? पञ्चायत काल मा कती बिकास भएको थियो? अहिले कती बिकास भएको छ? पञ्चायत काल मा तिमी हरु राजा को बिरुद्द लडेको कस्को डलर खाएर भन्ने कुरा जनताले अब थाहा पाइ सके। तिमीहरु को बकबास अब जनताले विश्वाश गर्दैनन। अरब मा गएका लाखौं जनता ले युनाइटेड अरब इमिरेट्स, साउदी, बहराइन, कतार जस्ता राजतन्त्रामक मुलुक देखी सकेका छन। तिम्रो व्याख्या अनुसार त दुबई, कतार, साउदी, बहराइन का राजा हरु पनि सामन्ती होलान होइन?

  • @rajanshrestha347
    @rajanshrestha347 11 หลายเดือนก่อน +1

    राजतन्त्र फर्काउने कुरा सोच्न सकिदैन। धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को विकल्प छैन । पछाडी फर्कनु भन्दा अगाडि बढेर देशको विकास गर्नुपर्छ।

  • @khemrajdarjee2184
    @khemrajdarjee2184 2 ปีที่แล้ว +2

    बडो गज्जब को विश्लेषण सर को जय होस

  • @surendrarai7703
    @surendrarai7703 2 ปีที่แล้ว +11

    Baudhik bhaneko yini jasto po hunu parchha taa… great Ahuti sir 🙏🙏🙏🙏

  • @suneetaaryal3836
    @suneetaaryal3836 2 ปีที่แล้ว +2

    प्रश्न अल्लि पेँचिला बनाउन पर्यो राजेन्द्र दाजु !

  • @hpppppph3732
    @hpppppph3732 2 ปีที่แล้ว +9

    Great person

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 2 ปีที่แล้ว +2

    नेपाली समाजलाई सपाट व्याख्या गर्न सक्ने दार्शनिक अाहुति

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 2 ปีที่แล้ว +4

    निकै अर्थपूर्ण अन्तरबार्ता दुबैजना आदरणीय बेत्तिलाई मेरो नमस्कार 🙏

  • @kanjirowa-yn2xb
    @kanjirowa-yn2xb 2 ปีที่แล้ว +6

    क .आहुतिलाई लाल सलाम

  • @androdgaming8531
    @androdgaming8531 2 ปีที่แล้ว +11

    Great analysis by great man...

  • @dumsimaster9409
    @dumsimaster9409 2 ปีที่แล้ว +3

    ब्याख्या विश्लेषण गर्नमा अरुको भन्दा पृथक क्षमता रहेछ

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 ปีที่แล้ว +3

    ति दुइ बृद्ध नेताका दिमागपथभ्रष्ट भाहो रैच भन्ने जीवित उदहरणका दशी हुन ।

  • @anmol8901
    @anmol8901 2 ปีที่แล้ว +8

    While watching this program today Rajendra baniyaji also fell down a bit . Thoughts and debates should be such as to inform and warn the people.

  • @dildeepthapa8399
    @dildeepthapa8399 2 ปีที่แล้ว +6

    GREAT MAN OF NEPAL. I SALUTE YOU AHUTI.

    • @khemaryal4423
      @khemaryal4423 2 ปีที่แล้ว +1

      कम्निनिस्ट हरुको भाषा सुन्न मन लाग्न छोड्यो खाली साम्राज्यवाद दलाली पूँजी भन्ने आफू सता मा गएपछि त्यही गर्ने जग्गा पल्टिङ मा माओबादी सरकार ले पनि निरन्तरता दियो हिजो निजी स्कूल बन्द गरे आज उनीहरू नै स्कूल सञ्चालक छन् उदाहरण दिन सकिन्छ

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว +10

    ज्यादा कमन्युस्ट कुरा मात्र राम्रो गर्ने काम गर्ने बेलामा केहि नगर्ने आहुति पनि त्यही झुण्ड को एक पात्र हुन पढेर मात्र सबै थोक जानिदैन कमरेड प्रक्टिकल हुन जरूरी छ आज प्रचण्डको बिलाषी जीवन देख्दा कमन्युस्ट को के बिचार गर्नु ।

    • @gametoppler
      @gametoppler 2 ปีที่แล้ว

      Ko chha practical teso bhaye, ma YT ma interview khojihalchhu?

    • @aryankarki7900
      @aryankarki7900 2 ปีที่แล้ว

      सहि कुरा।

  • @samjhanakarki4881
    @samjhanakarki4881 2 ปีที่แล้ว +1

    आहुती जि बहश र बिश्लेशन राम्रो गर्छौ
    तर देशलाई कसरी राम्रो बनाउने भनेर न तिमी सँग कुनै exicutional plan छ ।न त तिमी सँग capacity छ । भन्न र गर्न मा धेरै फरक छ ।
    नेपालमा ज्ञान बाड्ने मान्छे धेरै भये तर म यसरी गर्छु भनेर गरेर देखाउने मान्छे भएनन… तिमी ज्ञान बाड्ने पर्‍यो

  • @akashrai6329
    @akashrai6329 2 ปีที่แล้ว +6

    Great analysis 🙏

  • @sumandhamala8514
    @sumandhamala8514 2 ปีที่แล้ว +4

    तेरीमा खाने सडी सकेका कम्युनिस्ट हरु, शब्दजाल ले मात्रै तिमीहरू को स्खलित भइसकेको चरित्र निश्कलंकीत साबित हुन्छ र? सबै स्याल हरुको झुण्ड मात्र हो अहिलेको गणतेन्त्र र यसका ढेकेदार हरु, राष्ट्रियता तिमीहरूले गर्दा बाँचेको छ र, हो??

  • @nabalbabupun6505
    @nabalbabupun6505 2 ปีที่แล้ว +2

    खरो विश्लेशण आहुति जि !

  • @jokrajkulung6739
    @jokrajkulung6739 2 ปีที่แล้ว +13

    the wow !! level of fair conversation

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 4 หลายเดือนก่อน

      Indooooo protest attankari

  • @nawarajgotamekhatri892
    @nawarajgotamekhatri892 5 วันที่ผ่านมา

    यसको तरक भनेको साढेको गेढा झरछ भनेर पछि लागने फ्याउरोको यात्रा हो।

  • @santroadhikari2274
    @santroadhikari2274 2 ปีที่แล้ว +2

    आम्सिक सत्य भ्रम र पास्चात्य सस्कार को अनुकरण।।।

  • @sozangurung895
    @sozangurung895 2 ปีที่แล้ว +4

    Kasto Dami lagic answer mr aahuti sir big fan …

  • @akashrai6329
    @akashrai6329 2 ปีที่แล้ว +5

    Scientific socialism is the best option of our country

  • @nirkumar2428
    @nirkumar2428 2 ปีที่แล้ว +5

    Rajendra plus Aahunti very good bahas 👍🏼👍🏼👍🏼

  • @premrainachhiring9413
    @premrainachhiring9413 ปีที่แล้ว +2

    I highly appreciate you Ahuti Jyu for your analysis on society of Nepal.

  • @bikashb.k226
    @bikashb.k226 2 ปีที่แล้ว +12

    खूसि लाग्यो आहूति सर लाई देखेर।।

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 ปีที่แล้ว +4

    समाजवादी अर्थबेबस्थले नेपाललाई के दियो ?
    B.P को समाजवाद ?
    महेन्द्र राजाको समाजवाद ?
    कांग्रेसको समाजवाद ?
    कम्युनिस्टको समाजवाद ?
    मधेशको समाजवाद ?
    सासन गर्ने समाजवादी! आनी गाली खाने चाई पूजीवाधि!!

    • @fascistcountry4699
      @fascistcountry4699 2 ปีที่แล้ว +3

      तेसो भए कर छली गर्ने Ncell , देश छोडी बिदेशी भुमि (Offshore) मा लगानी गर्ने अरबपति , जल माफिया, खोप आयात मा अनियमितता गर्नेहरु लाइ कुनै आलोचना नगर्ने त ! याद राख्नुस ,पुँजीपतिहरुको कुनै देश हुदैन ! पुजी नै उनीहरुको लागि सबै थोक हो !

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 2 ปีที่แล้ว +1

      @@fascistcountry4699 Nepal ko tax policy ko barema thaha xaina jasto ta tapailai...
      Arko ko tapai chai Lai lagani chaidaina, puji chaidaina, dhani hunu chaina?

  • @padambudha4140
    @padambudha4140 2 ปีที่แล้ว +1

    जेठो छोरा भएर मेयर भको त होइन तर बाउ श्रीमान बुहारी छोरी ज्वाइँ चाहिँ के भएर हो राजा कै सन्तान राजा भको होइन र

  • @jayaramjungthapa
    @jayaramjungthapa 2 ปีที่แล้ว +17

    Watching from Japan 🇯🇵
    Excellent comred 🇳🇵

  • @krantirai5852
    @krantirai5852 2 ปีที่แล้ว +8

    Great person
    Thank u rajendra sir for invite aahuti.

  • @Dhru987
    @Dhru987 10 วันที่ผ่านมา

    हुने खाने , केही बुध्दि भएका लाई लोभ्याएर ,धम्क्याएर खेतालो बनाउछन । अनि आरोप लागिहाल्छ ।

  • @riteshlamichhane5133
    @riteshlamichhane5133 2 ปีที่แล้ว +16

    Baniya is floored! He doesn't understand a word Ahuti is saying!!

    • @girigiri6929
      @girigiri6929 2 ปีที่แล้ว +6

      I think Binaya sir is not floored! He just agree with him, try to say all the viewers Ahuti sir is absolutely right.

    • @beyondinfinity3876
      @beyondinfinity3876 2 ปีที่แล้ว

      exactly!

    • @redblack1850
      @redblack1850 2 ปีที่แล้ว

      😁😂🤣👌

  • @moodsnepal7291
    @moodsnepal7291 2 ปีที่แล้ว +3

    आहुतिको बिचार उत्कृष्ट तर व्यबहार निकृश्ट लाग्यो

    • @rubinbhusal8500
      @rubinbhusal8500 ปีที่แล้ว

      के चाहिँ निकृष्ट लाग्यो???

  • @shreerai3920
    @shreerai3920 11 หลายเดือนก่อน +1

    यि आहुती जीको पनि बिचार चाही सुनियो के तर तर हामी नेपालीहरू चाही बिचारै सुनेर मर्ने हो भन्या? 🤔 काम हुनु पर्दैन?

  • @pbmusiccreation6193
    @pbmusiccreation6193 2 ปีที่แล้ว +3

    एक अद्भुत
    व्यक्तित्व आहुति

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 ปีที่แล้ว +8

    " नेपालमा बाहुनवाद " भन्ने बिसयमा दुलाल सर को विश्लेषण राम्रो लागेथ्यो, तर डिस्टब रैछ , बिच बिचमा काटिएको।

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว +5

    काम चै केहि नगर्ने जीवन भर कमन्युस्ट हुने भात कहा बाट ल्यार खानु हुन्छ यहां मॉनीस लाई 24 घण्टा मा 18 घण्टा काम गर्दा एक छाक खान मुश्किल छ बात करता है आहुति बड़ा बड़ा। नाटक ।

    • @redblack1850
      @redblack1850 2 ปีที่แล้ว +1

      खाली दिमाग र कुण्ठित मानसिकताले एस्ता कुरा बुझ्दैन एस्का लागी अध्यान अनुसन्धान अनि उदारवादी मानसिकता चाहिन्छ हजुर

    • @rasbinrokka4048
      @rasbinrokka4048 12 วันที่ผ่านมา

      Ani devi puja garda khana didinan sadhai puja path garnu bat karta he des lutuwa ko santan

  • @hr8507
    @hr8507 2 ปีที่แล้ว +4

    👉️ सलाम छ अाहुती जि हजुरको कुरा एकदम सहि लाग्यौं मलाई ♥️♥️🙏🙏

  • @fascistcountry4699
    @fascistcountry4699 2 ปีที่แล้ว +3

    Does capitalism have any answer to the ecological crisis, unemployment, and low wage? Years of capitalism show that it only thrives with crisis and it doesn't have any proper agendas for the working class and their basic necessities like education, health, and shelter. It appears as if people who misperceive mismanaged state as managed call capitalism a great system. In fact, it is more like a crisis-ism. Having already seen the interest of these multinational capitalists and politico-capital thuggery within or out of the country to what degree they can think about money-grubbing when things go unregulated even at the stake of vital national interests.

  • @deepalimbu2951
    @deepalimbu2951 2 ปีที่แล้ว +12

    सहिकुरा भन्नुभो आहुती सर!

  • @jeetujp9295
    @jeetujp9295 2 ปีที่แล้ว +2

    सलाम छ सर

  • @AmazingWorld2021
    @AmazingWorld2021 2 ปีที่แล้ว +2

    Genuine Intellectual Person

  • @thakbdradhikari8553
    @thakbdradhikari8553 2 ปีที่แล้ว +2

    अहिले प्रचण्डले के गरेको छ नेताले कार्यकर्ता नाता वाद गरेको छ नि जनतालेके पाए गणतन्त्र ले के दियो