रबि माथी अति गरेका छन यस्तो हुन्दा पनि रबिको बिरोध गर्ने मान्छे लाई खै के भन्ने तुच्छ वचन नगरौ धन्यवाद डा साब हामी लाई अझ धेरै कुरा बुझ्ने मौका दिनु भयो हजुर लाई नमन्🙏🙏❤❤
तटस्थ विश्लेषण । कानुन बमोजिम रवि दोषी ठहरिए कारबाही होला, हुनैपर्छ । जहाँसम्म देशको यो हालत बनाउने ठूला भनिएका दलहरुको स्पष्ट देखिने प्रतिशोधपूर्ण व्यवहार छ यो अपराध हो।
भिमार्जुन आचार्य जियु तपाइको तर्क विश्लेषण अतीनै राम्मो लाग्छ र तपाईँले भने जस्तो होस र तपाई येसरी नै बोली नै रहेको देख्न चाहान्छुउ र यात्री सर लाई पनि धन्यवाद
मेरो अत्यन्तै मनपर्ने पत्रकार महोदय, तपाइको शब्द चयन साथै बिषय प्रसङ्गलाइ उठान गर्ने तपाईंको उत्तम शैले सम्मानयोग्य छ, बिरजभक्त श्रेस्ठलाइ अर्को इपिसोडमा देख्न पाइयोस
हजुरहरू जस्तै १ २ जना मान्छे भइदिएको भए देशले यो हालत हुँदैन थियो होला तर के गर्नु दुर्भाग्य यहाँ यहाँ त स्वागत नेपाल जस्ताहरू छन् जो अधिवक्ताको नाममै कलंक खलङ्ग छन देशको दुर्भाग्य कति राम्रो इन्टरभ्यु हो अहिलेसम्मकै राम्रो लाग्यो
म पनि हजुर जस्तै राजतन्त्रको ठुलो पक्षधर हु, सारै राम्रो विश्लेषण हामी आतुर थियौं यो अन्तरबार्ताको लागि, कार्यकारी रास्ट्रपति वा न्यायाधीश भनौ कि कानुन मन्त्री केही न केही पदमा पुग्नुहोस यहि कामना छ।
कानुन बनाउंदा हुन्छ भने हुन्छ भन्नुस् , हुन्न भने हुन्न भन्नुस भन्दै ल्याप्चे हरुले बनाए र लागू गर्दै छन , अब व्याख्या चै कानुनका विज्ञ हरुले गर्दै छन अनि कहाँ बाट तालमेल हुनु ।।
भिमार्जुन सर नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , पन्डित नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ? 🎉🎉🎉🎉🎉
ओ हो यो अन्तरवार्ता हेरि सकेपछि येति आन्नद भयो कि मेरो देसमा बुद्धि सकिएका भ्रस्टनेता मात्रै हैन।यो देस र यो देसका जनतालाइ माया गर्ने बिध्वान पनि येति राम्रा र असल रहेछ्न।मेरो सलामछ टिका जी र भिमार्जुन जी लाइ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
डा. साहेब यहाको सबै भाष्य र विश्नेषणसङ्ग सहमत । तर What to be Done next? अबको के हो त गतिलो र के हुनसक्छ विकल्प? कृपया: यसको लागि हाम्रो अभियानको मुल मुद्दा अवलोकन गरिदिनुहुन । राज्यको लोकतान्त्रीक रुपान्तरण, पुन:जागरण र सुधार आन्दोलनको शुरुवात हुदैछ । के हजुरको सुझाव, साथ र सहयोगको अपेक्षा गर्न सकिएला?
विचारहरू राम्रा छन्, तर नयाँहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन? कसैलाई हिरो मान्नु सत्ता र नेतृत्व, सत्ता प्रति र संरचनामा भएको अविश्वास हो। संस्थाहरू सो त स्फूर्त आफ्नै कानूनमा चल्दी रहने भए, कसैलाई हिरो मान्नुपर्ने थिएन। निराशाको प्रतीक हो भन्ने बुझ्नुपर्यो। संरचनालाई ठिक बाटो महिनाउन कुनै एक हिरो चाहिन्छ।
22:50 wow Dr. Vimarjun Acharya 🫡👏🙏 Don't look the other way🗿If you see something wrong, Speak up📣& say something🗣 because the law applies to everyone⚖️🗽
यस्तो गहन बिस्लेशन सुनिरहु लाग्ने।।।कसैको पक्ष वा बिपक्ष मा न बोलेर कानुन को समान प्रत्याभुती हुनुपर्छ भन्ने कुरा गज्जब लाग्यो।।।रबि दोषी भए ससक्त कार्बाही हुनुपर्छ।।तर यहाँ प्रतिसोध देखियो।।।
भीमार्जुन आचार्यको कानूनी ज्ञानको बारे केही विवाद रहेन। सत्य निष्ठामा पनि। जहॅासम्म रवि लामिछानेको सांमदपद निलम्वनको कुरा छ, त्यसअघि विजय कुमार गच्छदारको पनि सांमसद पद पनि निलम्वित भएको थियो भन्ने जानकारी उहॅालाई पक्कै होला। टेक बहादुर गुरुगंको पनि निलम्वन भएको हो, तर अदालतले नै मुद्दाको प्रकृति अनुसार भिन्न भर्डिक दिएको हो।फेरि पनि रास्वपाले अदालत जाने बाटो त छदैछ। 10:44
२ करोड ५ ० लाख देश बिदेशमा हुने नेपाली को कुरा बोल्नुभएको छ। र केहि नेता , गृहमन्त्री केइ व्यक्तिगत रिसिबी साध्ने प्रहरी प्रशासन को खेल रहेछ। भन्ने भाष्य बुझिन्छ।
एउटा सामान्य नागरिकको हैसियतले म संविधान विध डाक्टर भिमार्जुन आचार्यज्यूको नम्बर पाउने अपेक्षा राख्दछु।। हाम्रो यो टेलिभिजनबाट उहाँको नम्बर उपलब्ध गराइदिन हुन विनम्रताका साथ हार्दिक अनुरोध पनि गर्दछु।।
भीमार्जुन आचार्यको कानूनी ज्ञानको बारे केही विवाद रहेन। सत्य निष्ठामा पनि। जहॅासम्म रवि लामिछानेको सांमदपद निलम्वनको कुरा छ, त्यसअघि विजय कुमार गच्छदारको पनि सांमसद पद पनि निलम्वित भएको थियो भन्ने जानकारी उहॅालाई पक्कै होला। टेक बहादुर गुरुगंको पनि निलम्वन भएको हो, तर अदालतले नै मुद्दाको प्रकृति अनुसार भिन्न भर्डिक दिएको हो।फेरि पनि रास्वपाले अदालत जाने बाटो त छदैछ।
सभाकामुखले, आफ्नो बुद्धि विवेक लगाएर, लामीछानेको, सांसद् पद खोसेकेहोइनन,ओलिबहादूरको, आदेश पाएर, अलोकतान्त्रिक रवैया अपनाएका छन्,मुख सातसय थान,साँढेसातीहरुको, प्रतिनिधित्व गर्ने पात्र होइन,एमालेपाटिको, निर्देशन मान्ने कर्ता मात्र हुँन।
भिमार्जुन आचार्य सर त्यो कानुन बन्दा तपाईं कहाँ हुनु हुन्थ्यो त्यति बेला तपाईं ध्यान कहाँ थियो त्यति बेला गलतलाई गलत नभन्ने जब मान्छे पिडामा पर्छ त्यसपछि यो कानुन गलत छ भन्ने यस्ता कानुन विद हुनु भन्दा नभए कै बेस ।
नागरिकता लिनका लागी वडा र गाउँपालिकामा जादा तलाई म सिफारिस दिन्न किनभने त मेरो पार्टीको मान्छे होइनस मेरो पार्टीलाई भोट दिएनस भनेर नागरिकता पाउन बाट बन्चित बनाउने व्यवस्थालाई मानेर नेपालमा बस्न सकिदैन।
भिमार्जुन आचार्य को विश्लेषण सुन्न आतुर थिय । धन्यवाद यात्री दाजु लाई ।
डाक्टर भिमार्जुन आचार्यको अगाडी स्वागत नेपाल झिंगापनी होईन।मछछरहो ।चेतना भया!!
Xixi sir vimarjun sir sanga tyo kukkur ko dajo nagarnus 🙏
Vimarjun sir ko izjat nagareko jasto lagxa 🙏
Bichar ramro lagyo tara.
Rabi sir lagayt sabei le naetikta dhekhaunu parxa nimukha janata KO lagi.
Shatyeh teti hunncha tara suwagat nepal le jaheli pani vue manche ko bare ma bollnu hunncha vane vimarjun sir le nnam chale ka haru ko matra
दुबै पात्र लाई मनै देखि नमन सारै दिलचस्पी कुरा र मार्ग देखाउनु भयो
सत्त्य तत्थ्यमा आधारित कुरा गर्नु भयको मा धन्यवाद ?
रबि माथी अति गरेका छन यस्तो हुन्दा पनि रबिको बिरोध गर्ने मान्छे लाई खै के भन्ने तुच्छ वचन नगरौ धन्यवाद डा साब हामी लाई अझ धेरै कुरा बुझ्ने मौका दिनु भयो हजुर लाई नमन्🙏🙏❤❤
धेरै यथार्थपरक कुरा डा.साब🙏यिनीहरुले विगत र वर्तमानमा गरिएका कुकर्मको कारणले आर्यघाट नपुगिन्जेल पद र सत्तामा टाँसिरहनुपर्ने बात्यता !!!
तटस्थ विश्लेषण । कानुन बमोजिम रवि दोषी ठहरिए कारबाही होला, हुनैपर्छ । जहाँसम्म देशको यो हालत बनाउने ठूला भनिएका दलहरुको स्पष्ट देखिने प्रतिशोधपूर्ण व्यवहार छ यो अपराध हो।
उत्कृष्ट बिष्लेषण को प्रश्न ,उत्तर र समाधान सहित को छलफल।
डा आचार्य जस्ता २/४ जना मान्छे छन र त नेपाल अहिले सम्म बचेको छ।
साह्रै मनमा छुने कुरा गर्नुभयो दुबै जनालाई धन्यवाद ! आशा तथा बिश्वास छ न्यायालयले न्याय दिनेछ !
सारै सत्य र तथ्य को कुरो गर्नुभो सच्चा देशभक्त ले सुन्न र हेर्नै पर्ने कार्यक्रम प्रस्तुत गर्नु भयेको मा हजुर हरुलाइ धेरै धेरै धन्यवाद
हजुरहरुको सत्य बोल्ने साहस प्रति उच्च सम्मान।
कति सकारात्मक बिचार हजुरको 🙏❤️🙏 ।
आज देशमा जे भै रहेकोछ । युवाहरूबिदेश पलायन हुनुकोकारण देश अधोगतीमा लाग्नु को
कारण को बारेमा सारै चित्तबुझ्दो जवाफ दिनुहुने
भिमार्जुन सर प्रती नमन ।
सही समयमा सत्यको चिरफार अति जीवन्त लाग्यो।
जिउँदा व्यक्ति जो सत्य बोल्न सक्छन् उनीहरू मा विशेष नमन्🙏
पहिलो पटक डा भिमार्जुनको कुरासुने सारै राम्रो बिस्लेसन लागो
Ravi लामिछाने ❤
भिमार्जुन आचार्य जियु तपाइको तर्क विश्लेषण अतीनै राम्मो लाग्छ र तपाईँले भने जस्तो होस र तपाई येसरी नै बोली नै रहेको देख्न चाहान्छुउ र यात्री सर लाई पनि धन्यवाद
सहि कुरा हजुर हरु को 👍🤟🇳🇵
मेरो अत्यन्तै मनपर्ने पत्रकार महोदय, तपाइको शब्द चयन साथै बिषय प्रसङ्गलाइ उठान गर्ने तपाईंको उत्तम शैले सम्मानयोग्य छ, बिरजभक्त श्रेस्ठलाइ अर्को इपिसोडमा देख्न पाइयोस
हजुरहरू जस्तै १ २ जना मान्छे भइदिएको भए देशले यो हालत हुँदैन थियो होला तर के गर्नु दुर्भाग्य यहाँ यहाँ त स्वागत नेपाल जस्ताहरू छन् जो अधिवक्ताको नाममै कलंक खलङ्ग छन देशको दुर्भाग्य कति राम्रो इन्टरभ्यु हो अहिलेसम्मकै राम्रो लाग्यो
कस्तो बौद्दीक ब्यक्तीत्व ! दुरदर्सी ❤
लाग्छ जिउदा मान्छे पनि समाजमा अझै बाकी छन।धन्यवाद पत्रकार र भिमाजर ज्यु।
साह्रै राम्रो अन्तर्वार्ता।
Enough is enough!! Shame on you corrupted government 😕 pls 🙏 wake up nepali people 🙏
दुबै जना बिदत्व तथा धेरै कुराका जानकार लाई हार्दिक धन्यवाद । यहाँहरुको यस्ता कार्यक्रम मार्फत यस्ता रचनात्मक निर्दिष्ट सुझाव ब्याख्या आइरहोस 🌹🌹✅✅🙏
विद्वान पत्रकार विद्वान अतिथि सुन्न छुट्टै मजा
सहि बिचार।
Overall, kasto ramro interview🙏positive, optimistic
भीम सर र पत्रकार ज्यू 🙏🙏
Intellectual personality Dr. bhimarjun ❤❤❤
Waiting for great analysis.
ekdam sahi interview. ma pani abroad study ma aako ani ma ahile Japan bata herdai chhu, sayad ma pani nepal farkinna .
यसो बुझ्दा डा. साब पनि यस दुई तिहाई को सरकार सँग चित्त बुझेको छैन। रवि दाई माथि राज्यले गरेको प्रतिसोध भोलिको दिनमा उनिहरु माथि नै भारि पर्नेछ।
म पनि हजुर जस्तै राजतन्त्रको ठुलो पक्षधर हु, सारै राम्रो विश्लेषण हामी आतुर थियौं यो अन्तरबार्ताको लागि, कार्यकारी रास्ट्रपति वा न्यायाधीश भनौ कि कानुन मन्त्री केही न केही पदमा पुग्नुहोस यहि कामना छ।
Dr Bhimarju तर्क छल्फल सधै राम्रो लाग्छ !
अब आशा, भरोसा र मार्गदर्शक मात्र रवि लामिछाने।
कानुन बनाउंदा हुन्छ भने हुन्छ भन्नुस् , हुन्न भने हुन्न भन्नुस भन्दै ल्याप्चे हरुले बनाए र लागू गर्दै छन , अब व्याख्या चै कानुनका विज्ञ हरुले गर्दै छन अनि कहाँ बाट तालमेल हुनु ।।
भिमार्जुन सर नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , पन्डित नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ? 🎉🎉🎉🎉🎉
Great
मजा आयाे सुनेर ।
Very good person ❤❤❤
Solute ❤❤
Jaya Rabi sir 🔔🔔🔔🛎️
Dr. Sab ko bisesan sarai ramro cha..aba janata sadak ma aayera yo sarkar dhaalnu parcha..jay swatantra janata..
Good 🎉
Good sir❤❤
ओ हो यो अन्तरवार्ता हेरि सकेपछि येति आन्नद भयो कि मेरो देसमा बुद्धि सकिएका भ्रस्टनेता मात्रै हैन।यो देस र यो देसका जनतालाइ माया गर्ने बिध्वान पनि येति राम्रा र असल रहेछ्न।मेरो सलामछ टिका जी र भिमार्जुन जी लाइ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhim sir🙏🙏🙏🙏
So nice sayings, keep it up sir 👍
Jaya ghanti❤🔔
वेस्ट समीक्षा
Good
डा. साहेब यहाको सबै भाष्य र विश्नेषणसङ्ग सहमत । तर What to be Done next?
अबको के हो त गतिलो र के हुनसक्छ विकल्प?
कृपया: यसको लागि हाम्रो अभियानको मुल मुद्दा अवलोकन गरिदिनुहुन । राज्यको लोकतान्त्रीक रुपान्तरण, पुन:जागरण र सुधार आन्दोलनको शुरुवात हुदैछ । के हजुरको सुझाव, साथ र सहयोगको अपेक्षा गर्न सकिएला?
निरास हुँदा आशा लाग्छ देश बन्ला की भन्ने फेरी
यक पटक ८४ मा नेपाली जनता यक हुन जरुरी छ !!यी दलाल भ्रष्टहरुलाई पत्तासाफ गनु पर्छ !!
Dr. Acharya naman xa hajur lai
एकदम यथार्थ सहि कुरो
आउने ८४ मा पनि यिनै दललाई भोट दिएर यो गणतन्त्र बचाउनुपर्छ। राप्रपालाई भोट नदिउ है राजसंस्था ल्याउछ र देश फेरी शान्त र स्थिर हुन्छ।
गणतन्त्र जनताको साशन आएको हैन २-४ जना ठुलो दलले सामन्ती र जहानिय साशन गर्ने तन्त्र आएको हो भेंडाहरू त्यतिकै खुशी छ
विचारहरू राम्रा छन्, तर नयाँहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन? कसैलाई हिरो मान्नु सत्ता र नेतृत्व, सत्ता प्रति र संरचनामा भएको अविश्वास हो। संस्थाहरू सो त स्फूर्त आफ्नै कानूनमा चल्दी रहने भए, कसैलाई हिरो मान्नुपर्ने थिएन। निराशाको प्रतीक हो भन्ने बुझ्नुपर्यो। संरचनालाई ठिक बाटो महिनाउन कुनै एक हिरो चाहिन्छ।
22:50 wow Dr. Vimarjun Acharya 🫡👏🙏 Don't look the other way🗿If you see something wrong, Speak up📣& say something🗣 because the law applies to everyone⚖️🗽
Jay ghanti
Justiceforrabilamichhane
यस्तो गहन बिस्लेशन सुनिरहु लाग्ने।।।कसैको पक्ष वा बिपक्ष मा न बोलेर कानुन को समान प्रत्याभुती हुनुपर्छ भन्ने कुरा गज्जब लाग्यो।।।रबि दोषी भए ससक्त कार्बाही हुनुपर्छ।।तर यहाँ प्रतिसोध देखियो।।।
चुनाब काे बेला एउटा स्पिच दिनु भाकाे थ्याे त्यस्ले धेरै फरक परेकाे थ्याे dr sap
bhimarjan jiu patrakar mahodaya lai salam
❤
दुवै जना काे कुरा सुन्दा पुरानो व्यवस्था नै ठीक थियो भन्ने आशय रहेछ मलाई मन् परेन
Everybody should come out for justice
Dr vimarjun is best annilyest
❤❤
🙏🙏🙏🙏🙏❤❤❤
राम्रो बहस भिमार्जुन आचार्य ज्युले भन्नुभएको सत्य हो। संम्बिधान सन्सोधन गरेर भएपनि यो पारीपट्टी को संम्बिधान लाई सच्याउनु पर्छ
पशुपतिनाथले शान्ति छाउन 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Now we have little hope you both such a patriot still in Nepal.
भीमार्जुन आचार्यको कानूनी ज्ञानको बारे केही विवाद रहेन। सत्य निष्ठामा पनि। जहॅासम्म रवि लामिछानेको सांमदपद निलम्वनको कुरा छ, त्यसअघि विजय कुमार गच्छदारको पनि सांमसद पद पनि निलम्वित भएको थियो भन्ने जानकारी उहॅालाई पक्कै होला। टेक बहादुर गुरुगंको पनि निलम्वन भएको हो, तर अदालतले नै मुद्दाको प्रकृति अनुसार भिन्न भर्डिक दिएको हो।फेरि पनि रास्वपाले अदालत जाने बाटो त छदैछ। 10:44
👍👍👍👍
Vimarjun ji ko yathartha bislesan prati salute.
Sahibat
ओझनदार पात्र ओझनदार बहस ।खुबै सुहाउने
लौनत हजुर येसैलाइ नजिर बनायेर सबै लाई कोच्ने अभियान को सुरुवात गर्नुस इतिहास्को नायक बन्नुस
🙏🙏🙏🙏
धेरै पछि राम्रो अन्तरबार्ता सुन्न पाइयो अब अर्को हप्ता चि सुरेन्द्र के सि लाई बोलाइ दिनु होला
बौद्धिक ब्याक्तित्व भिमार्जुन आचार्य
रविका सर्मथकलाई चाहिँ आज उज्यालोबाट अँध्यारो तर्फ भयो ।
२ करोड ५ ० लाख देश बिदेशमा हुने नेपाली को कुरा बोल्नुभएको छ। र केहि नेता , गृहमन्त्री केइ व्यक्तिगत रिसिबी साध्ने प्रहरी प्रशासन को खेल रहेछ। भन्ने भाष्य बुझिन्छ।
दुनियाँलाई जग जाहेर छ रबिमाथी अन्याय भएकोछ।रबिले सबै भ्रष्टाचारिको घण्टी बजाउने डरले यो सब गर्दैछन तर जनता रबिको साथमा छन डराउनुपर्दैन।।।।
सहि बिस्लेसन
टिका राम यात्री रबिलाई अन्याय भएको देख्न चाहन्छ भने भिमार्जुन रबिलाई अन्याय भएको देख्न चाहदैनन ! ! गज्जबको अन्तरवार्ता ! ! ! !
Wow derai raamro bislesan
एउटा सामान्य नागरिकको हैसियतले म संविधान विध डाक्टर भिमार्जुन आचार्यज्यूको नम्बर पाउने अपेक्षा राख्दछु।। हाम्रो यो टेलिभिजनबाट उहाँको नम्बर उपलब्ध गराइदिन हुन विनम्रताका साथ हार्दिक अनुरोध पनि गर्दछु।।
भीमार्जुन आचार्यको कानूनी ज्ञानको बारे केही विवाद रहेन। सत्य निष्ठामा पनि। जहॅासम्म रवि लामिछानेको सांमदपद निलम्वनको कुरा छ, त्यसअघि विजय कुमार गच्छदारको पनि सांमसद पद पनि निलम्वित भएको थियो भन्ने जानकारी उहॅालाई पक्कै होला। टेक बहादुर गुरुगंको पनि निलम्वन भएको हो, तर अदालतले नै मुद्दाको प्रकृति अनुसार भिन्न भर्डिक दिएको हो।फेरि पनि रास्वपाले अदालत जाने बाटो त छदैछ।
I m with Ravi lamichhane! ….
tarkik bisleshan garnuvo vim sir and samasamaik bishaya bastuko lagi tika sirlai thanks
सभामुख देवराज घिमिरे आफ्नोबचन फिर्तालिनु नै त पछिपछ्ताउनु बाहेक अर्कोबिकल्प हुनेछैन।तिमिहरुका दिनअब पुराहुदैछन ।रबि को निलम्बन फिर्तागर तेरो खैरियत यसैमाछ।चेतना भया!!!
सभाकामुखले, आफ्नो बुद्धि विवेक लगाएर, लामीछानेको, सांसद् पद खोसेकेहोइनन,ओलिबहादूरको, आदेश पाएर, अलोकतान्त्रिक रवैया अपनाएका छन्,मुख सातसय थान,साँढेसातीहरुको, प्रतिनिधित्व गर्ने पात्र होइन,एमालेपाटिको, निर्देशन मान्ने कर्ता मात्र हुँन।
भिमार्जुन आचार्य सर त्यो कानुन बन्दा तपाईं कहाँ हुनु हुन्थ्यो त्यति बेला तपाईं ध्यान कहाँ थियो त्यति बेला गलतलाई गलत नभन्ने जब मान्छे पिडामा पर्छ त्यसपछि यो कानुन गलत छ भन्ने यस्ता कानुन विद हुनु भन्दा नभए कै बेस ।
रबि should be free
Baliko bakhra baniyo rabi jee Lai