आहुती ले श्रम/पेशा बोध गराउने शब्द लाई जात भनेर व्याख्या गरिरहेको पाइयो । उच्च-निच विभेदको कारण नै श्रम/पेशाको विभाग वर्ण व्यवस्था लाई जात व्यवस्था/प्रथा भन्नू र ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र शब्द लाई जात भन्नू हो। ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र श्रम/पेशाको वर्ण/वर्ग/कक्षा/श्रेणी हो। जुत्ता बनाउने, चर्मकार वा छालाको काम गर्ने शूद्र वर्ण/वर्ग/कक्षा/श्रेणी मा पर्ने मजदुर लाई भनिने शब्द हो सार्की, चमार, shoemaker, मोची। हाल यस्तो श्रम/पेशा बोध गराउने शव्द जुन वास्तविक जात नभएको हुनाले तथाकथित जात भनिएको पाइन्छ। ब्राह्मण/बाहुन देखी शूद्र वर्ण/वर्ग मा सम्म दुलाल वंशीय थर भेटिन्छ। त्यो बाहुन, कामी, सार्की श्रम बोध गराउने तथाकथित जात लाई हटाई खस दुलाल मात्र भएर हिड्ने गरे विभेद हट्ने थियो कि। विद्वान भनिएका हरु ले नै त्यस्तो विभेदीत कुरा बोकि हिड्छन भने कहिले समानता आउलार खै !!
प्रश्नकर्ता को गुणस्तर ले बहस अत्यन्त रोचक र गहिराई मा पुग्दो रहेछ सुरेन्द्र सरको आहुतिको ज्ञान उजागर गर्न बेस्ट र सरल गुणस्तरीय प्रश्नले श्रोतालाई छर्लङ्ग पारिदियो।🎉🎉
आहुति जत्तिको नेपाली समाज र विश्व समाजलाई बुझ्ने मान्छे नेपालमा कमै होलान्। उनको अन्तरवार्ताबाट गहिरो ज्ञान लिन सकिन्छ अनि विचार, सिद्धान्त बनाउन सकिन्छ।
अहुती जि ले आफ्नो बिषय राम्रोसँग राख्न पाएको कारण उत्कृष्ट अन्तरबार्ता लाग्यो ,पत्रकार को सालिनतापुर्ण बिषयपरक प्रतिप्रश्न ले झन स्पष्टता प्रदान गरायो ।तर कति छोटो अनुभुती लाग्यो ।फेरि अर्को अन्तरबार्ता छिट्टै गरौं है पत्रकार ज्यु
अहिले को नेपाल को परिबेस मा कसै को कुरा सुन्न मन लाग्छ भने त्यो ब्याक्तित्व हो आहुती...वहाँ को कुरा ले मस्तिष्क का कुना कन्दरा हान्छ...यद्यपि मन मा उठेका प्रस्न धेरै छन..प्रस्न सोध्ने ले नि तेसो भन्दा यस्तो प्रस्न सोधी दिए हुन्थ्यो जस्तो नलागेको भने होइन...
अन्तरबार्त सान्दार्बिक र छर्लङ्ग हुनुमा बिसेसत प्रसनोता ले ठिक् ठिक् प्रस्न गरीदियो भनेन प्रस्ट र छर्लङ्ग गरी जनमानस ले बुज्दछ कती राम्रो बहँस स्यलुट छ आहुती जि.र कार्यक्रम सन्चालक ज्यु लाई जै बिज्ञ्यान ।
"नेपाली राजनितिकाे प्रमूख समस्यानै जात ब्यबस्था हाे" याे कुरा आहुतिले यसै भन्नू भएकाे छैन, जात ब्यबस्थाले निषेध नगरेकाे भए, यि विद्वान आज राज्यकाे उपल्लाे नीति निर्माण तहमा आफ्ना विचार प्रयाेग गरिरहेकाे देख्न पाईन्थ्याे।
मलाइ एक्दम मनपर्ने अत्यन्तै बौद्धिक समाजबादी नेता आहुती जस्ले बिषय लाई जरा सम्म पुगेर केलाउने र सत्य निष्कर्स सहित तथ्य लाई सरल भाषा मा जनमानस ले बुझ्न सक्ने गरि ब्यक्त गर्ने क्षमता राख्नुहुन्छ , बास्तावमै नेपाल मा यो स्तर को नेता कोहि छैन
अब आफ्नो गाउँ फर्कन हतार भएको छु, वैज्ञानिक समाजवादको वास्तविक जीवन जिउन चाहन्छु म पनि। आजको लोकतन्त्रले परदेशमा पुर्याएको म, मेरो गाउँ समाजको बिचल्ली देखेर सम्झेर विरक्त लाग्दो।।। आहुति जस्तो विश्लेषक कहाँ पाईन्छ र सधैं। Now out of country..,.from Japan 🗾
आहुति जिउको भनाई सत्य भन्नु हुन्छ र सत्य पनि त्यहि हो जो समाजबाद्को दुई भागमा छुट्यायेर सजिलो तरिका बाट बुझाउने क्षमता उहामा छ। तर यो कुरालाई मानेर हामि ब्यबस्था परिबर्तन गर्छौ, अन्तमा ब्यबहारमा हामि लागु गर्न सकिन्छ ? हामि जनताहरु नेताहरुको कुरालाई मानेर हरेक काल खन्डमा हामिले ब्यबस्था परिवर्तन गर्यौ, सन्बिधान सङ्सोधन गरियो पनि तर जनताबाट हैन तिनै नेताहरुबाटनै सम्बिधानको उल्लघण भयेको अवस्थामा हामि नेताहरुलाई कसरि बिस्वास गर्ने ? बिस्वास गर्ने आधार के त ? एसको बिस्वास गर्ने आधार जनतालाई पहिले बुझाउनु आवस्यक छ
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
धेरै दिमाग लगाउनु जरुरि छैन ! जात राखे पछि जातीय भावाना हुन्छ ! अाफु खुशि जात राखेर अथवा जात नराखिकन नागरिकता दिने चलन राज्यले चलायेमा , जात चुट्किमा खत्तम हुन्छ ! बाहुनले सार्की राखेर , सार्किले बाहुन थर राखेर , अथवा कुनै जातकाे थर नराखिकन नागरिकता राज्यले दियेपछि देश जात निरपेक्ष हुन्छ ! अनि सबै नेपालीको जात येउटै हुन्छ :- नेपाली ! न रहयाे बाँस , न बज्याे मुरलि ! 😁😁😁😁😁😁
अाहुतीले बुझेझै अरुले किन नबुझे हाेलान?उनकाे र अरुकाे क्षमतामा अाकसपाताल फरक हुनु शाेषणमा परेर हाे वा प्राकृतिक वितरणमा रहेको विभेद हाे?राजनीतिमा सफल हुने र शासक बन्ने भनेकै अाहुतीकाे जस्तो खुबी भएकाले हाे।प्रचण्ड ,अाेली ,गगन सबमा केही विशिष्टता छन् तर चाखिएका व्यक्ति हरु र नचाखिएका व्यक्तिलाई सुन्ने दृष्टिकोणमा अन्तर भएरै अाहुतीलाई सुन्न मात्रै मज्जा अाउछ।
Industrialization and economic development alone is not development. Not enough At the same time, the culture must be modernized. People are not allowed to enter houses, shops and temples where dogs are found, they are killed on the basis of caste when inter-caste marriage is done, and they are beaten up if they touch water! Such a medieval tradition has brought great stigma and dishonor to Nepali society and civilization in front of the world. There are the following ways to solve it. (1)Modernization legal treatment (2) Cultural modernization (3) Modernization in education (4) Modernization of social consciousness (5) Dalit should be removed from the Nepali dictionary and assimilated. Dear respectable leaders mr Bishwa vakta dulal aahuti❤❤❤🎉🎉we always respect and support
:होइन हो यस्को काम राजतन्त्र, हिन्दु धर्म, जातीयताको बिरोध बाहेक अरु केहि कुरै गर्दैन तर राजासङ त बिकासको roadmapछैन भन्दै भुकिरा हुन्छ तर यसको चही roadmap के छ त बिकासको खाली जुनसुकै interveiw मा एउटै कुरा मात्र गर्छ ।।।
आहुती सरलाइ सुनेपछि अरुलाइ त सुन्नै मन लाग्दैन।जय होस्।
एकदम सहि आहुतिको बिचार।
आजको दिन देखि आहुतिको समर्थक भए म। यतिको बिश्व र नेपाली समाजको बारेमा बुझाउने नेता ब्याक्ती भेटेको छुइन।
Jargon bhukeko bhar ma yo pakhandi kasari bidwan vayo
Aru lai gali garera afno andra ma Anna puryaune yesko ghar kharcha kasari chalcha
Aaahuty jasto spast bujaun sakni nepalma koi xiannn
@@bilanmali7081 थुक्का तेराे चेतना। तेरै स्तरकाे गाली गरेँ लाै जा।
आहुती ले श्रम/पेशा बोध गराउने शब्द लाई जात भनेर व्याख्या गरिरहेको पाइयो । उच्च-निच विभेदको कारण नै श्रम/पेशाको विभाग वर्ण व्यवस्था लाई जात व्यवस्था/प्रथा भन्नू र ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र शब्द लाई जात भन्नू हो। ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र श्रम/पेशाको वर्ण/वर्ग/कक्षा/श्रेणी हो। जुत्ता बनाउने, चर्मकार वा छालाको काम गर्ने शूद्र वर्ण/वर्ग/कक्षा/श्रेणी मा पर्ने मजदुर लाई भनिने शब्द हो सार्की, चमार, shoemaker, मोची। हाल यस्तो श्रम/पेशा बोध गराउने शव्द जुन वास्तविक जात नभएको हुनाले तथाकथित जात भनिएको पाइन्छ। ब्राह्मण/बाहुन देखी शूद्र वर्ण/वर्ग मा सम्म दुलाल वंशीय थर भेटिन्छ। त्यो बाहुन, कामी, सार्की श्रम बोध गराउने तथाकथित जात लाई हटाई खस दुलाल मात्र भएर हिड्ने गरे विभेद हट्ने थियो कि। विद्वान भनिएका हरु ले नै त्यस्तो विभेदीत कुरा बोकि हिड्छन भने कहिले समानता आउलार खै !!
आहुती जि संग हरेक प्रस्न को चित्तबुझ्दो अनि सरल जवाफ कसरी आउँछ तपाईं साच्चिकै अति बौद्धिक ब्यक्ति हो दुई मत छैन
यो देश लाई समृद्ध तिर लाने हो भने। आहुति भन्दा अरु विकल्प छैन।
right
Very informative and educational interview. All these discrimination must end in our generation.
प्रश्नकर्ता को गुणस्तर ले बहस अत्यन्त रोचक र गहिराई मा पुग्दो रहेछ सुरेन्द्र सरको आहुतिको ज्ञान उजागर गर्न बेस्ट र सरल गुणस्तरीय प्रश्नले श्रोतालाई छर्लङ्ग पारिदियो।🎉🎉
यो ठाउमा टिकाराम यात्री भएको भए बूढो गोरुले छेरे झैं वनाउथ्यो!😆 टिकाराम 😆😆😆😆यात्री
सुरेन्द्र होइन सालिक सुवेदी हो प्रश्न कर्ता ।
❤❤❤❤❤❤अबको नेपालको नेतृत्व आहुति ले गर्नु पर्छ ❤❤❤❤
Sudan ko halat huncha
@@bilanmali7081 Diyara herana ani k hunxa
अाहुति जिले प्रस्तुत गर्दै गर्नु भएकाे समाजवाद अन्तर्गत हाल विश्वकाे कुन देशमा व्यवहार गरिरहेकाे छ हाेला ? जिहृासा ।
नेपाली समज र जनताले आहुती र उनको बिचार अनुसरण गर्न आवश्यक छ । आहुती एउटा ब्यक्ति होइन बिचार हो ।
क. आहुति को बिचार अध्यान धेरै उत्कृष्ट छ देशलाइ खाँचो छ उहॉंको काम बिचारले साँच्चिकै समाजबाद आउछ
यो देशले आहुती लाई चिनु पर्छ।👏👏🙏
sahi bicharko paxeyama janalahar bdaeraxa
अब नेपाली जनताले आहुति लाई चिन्नुपर्छ
आहुति जत्तिको नेपाली समाज र विश्व समाजलाई बुझ्ने मान्छे नेपालमा कमै होलान्। उनको अन्तरवार्ताबाट गहिरो ज्ञान लिन सकिन्छ अनि विचार, सिद्धान्त बनाउन सकिन्छ।
आहुती कमरेडको विचार सिद्दान्त र दर्शनमा विप्लवक कमरेडको सांगाठानिक नेतृत्व मा वैज्ञानिक समाजवाद सम्भव छ।
सम्पुर्ण नेपालीको जातनै नेपाली राख्ने भए सुगन्ध हुने थियो
sahi vannu vyo sabai Nepali ko thur Nepali nai rakhego vye vividh hune thiyena
आहुतीको बिचार ,सान्दर्भिक छ ।
अति राम्रो बहस दुबै लाई धन्यवाद बिचार को लागि
एसरिनै जानेहो भने एक पटक अवश्य देशले मुहार फेर्ने छ सलाम छ आहुति कम्रेड्लाई
आहुति निर्विकल्प नेपालको नेतृत्व हुन् ।
अहुती जि ले आफ्नो बिषय राम्रोसँग राख्न पाएको कारण उत्कृष्ट अन्तरबार्ता लाग्यो ,पत्रकार को सालिनतापुर्ण बिषयपरक प्रतिप्रश्न ले झन स्पष्टता प्रदान गरायो ।तर कति छोटो अनुभुती लाग्यो ।फेरि अर्को अन्तरबार्ता छिट्टै गरौं है पत्रकार ज्यु
धेरै राम्रो कुरा गर्नु भयो सर यो होनी समाज बाद
वहाँको बिचार राम्रो छ।
जब सम्म जातको आधारमा पानी पनि चल्दैन तब सम्म नेपाल मा विकाश हुँदैन
भित्री मन छोयो यो अन्तरबार्ताले🇳🇵
comrade Aahuti is a great scholar .
अहिले को नेपाल को परिबेस मा कसै को कुरा सुन्न मन लाग्छ भने त्यो ब्याक्तित्व हो आहुती...वहाँ को कुरा ले मस्तिष्क का कुना कन्दरा हान्छ...यद्यपि मन मा उठेका प्रस्न धेरै छन..प्रस्न सोध्ने ले नि तेसो भन्दा यस्तो प्रस्न सोधी दिए हुन्थ्यो जस्तो नलागेको भने होइन...
धेरै राम्रो अन्तरबार्ता ✅
देस का जनताले आहुतिलाई चिन्नु पर्छ र साथ दिनु पर्छ
Salute ahuti comrade u r great
❤ good leader
आहुती जि को कुरा धेरै राम्रो लाग्यो है। बाहुनवाद मुर्दावाद।😅
Bahun vayer k napayu xayu ra??😅😅😂😂
great leader.
Salam comrade aahuti he is a great thinker.
नेपाल टेलिभिजन को घैटो मा घाम लागेको देख्दा खुशी लाग्यो!
म पनि खुशी छु
आहुति सर बौद्धिक मान्छे हुन। क्षेत्री वाहुन भएको भए यति बेला ठूलै ठाउँमा हुन्थे यिनी।। यिनको अगाडी कोही टिक्न सक्दैनन् र जन्मेका पनि छैनन् यो देशमा।।
aahuti sir ko bislesaan eakdamai maan parcha
बैज्ञानिक समाजवाद जिन्दावाद ।
Baad le kehi hune haina bhai, mukh ma maad laagna kaam huna parxa rojgaari, business ko batabaran huna parxa
वाद तपाईँले भनेकै विषयहरुकाे वातावरण बन्छ नि ।
अन्तरबार्त सान्दार्बिक र छर्लङ्ग हुनुमा बिसेसत प्रसनोता ले ठिक् ठिक् प्रस्न गरीदियो भनेन प्रस्ट र छर्लङ्ग गरी जनमानस ले बुज्दछ कती राम्रो बहँस स्यलुट छ आहुती जि.र कार्यक्रम सन्चालक ज्यु लाई जै बिज्ञ्यान ।
दिग्गज विष्लेशक तथा राजनीतिज्ञ आहुति जी
नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् आहुती !
दुलाल लाइ सलाम छ १ बक्ता हुनु हुन्छ
"नेपाली राजनितिकाे प्रमूख समस्यानै जात ब्यबस्था हाे" याे कुरा आहुतिले यसै भन्नू भएकाे छैन, जात ब्यबस्थाले निषेध नगरेकाे भए, यि विद्वान आज राज्यकाे उपल्लाे नीति निर्माण तहमा आफ्ना विचार प्रयाेग गरिरहेकाे देख्न पाईन्थ्याे।
आहुति सर को वोलि, विचार दार्शनिक हरुको जस्तो लाग्छ ।
नेपाल र नेपालीले चिन्नैपर्ने नेता हुन आहुती
सधै लड्यौं अरुको लागि अब लडौं आफ्नै लागि!
यो अन्तर्वार्तालाई अंग्रेजीमा डविङ गरेर बिश्वब्यापी रुपमा कुरा बुझाउनु जरुरी छ।
Yes absolutely right
Great leader aahuti sir
मलाइ एक्दम मनपर्ने अत्यन्तै बौद्धिक समाजबादी नेता आहुती जस्ले बिषय लाई जरा सम्म पुगेर केलाउने र सत्य निष्कर्स सहित तथ्य लाई सरल भाषा मा जनमानस ले बुझ्न सक्ने गरि ब्यक्त गर्ने क्षमता राख्नुहुन्छ , बास्तावमै नेपाल मा यो स्तर को नेता कोहि छैन
पत्राकारको ज्ञानलाइ सम्मान 😍😍
Sundar bicarak AHUTI❤❤✊✊
Samaj ko dherai gyan payeko bujhiyeko anubhuti bhayo. Thank you tapain haru lai.
Aahuti is the great politician great anylaisist of current affairs
अब को नेतृत्व आहुति र विप्लप को हात मा हुनु पर्छ
Wonderful interview. Discussed thoroughly most relevant and inevitable points that are required to our nation.
My respected leader ❤❤
यिनै अगुवा हरु ले दलित र भेदभाव अन्त्य गर्न दिदैन अन्त्य भयो भने यसले के आधार बनाएर राजनीति गर्छ
Aahuti grate leader
Aahuti is top most intellectual leader of Nepal. He’s a hope
आहुतिले भने झैँ अहिले उनको परिवार मा नै समाजबाद ल्यऊँन गारो छ ! यो युटोपियन सोचाइ हो !
सिक,सिक,ब्राह्मणवादी कम्युनिस्ट हो आहुती बाट समाजवाद मा कसरी जाने भनेर!
intellectual conversation
अब आफ्नो गाउँ फर्कन हतार भएको छु, वैज्ञानिक समाजवादको वास्तविक जीवन जिउन चाहन्छु म पनि। आजको लोकतन्त्रले परदेशमा पुर्याएको म, मेरो गाउँ समाजको बिचल्ली देखेर सम्झेर विरक्त लाग्दो।।। आहुति जस्तो विश्लेषक कहाँ पाईन्छ र सधैं।
Now out of country..,.from Japan 🗾
आहुति जिउको भनाई सत्य भन्नु हुन्छ र सत्य पनि त्यहि हो जो समाजबाद्को दुई भागमा छुट्यायेर सजिलो तरिका बाट बुझाउने क्षमता उहामा छ। तर यो कुरालाई मानेर हामि ब्यबस्था परिबर्तन गर्छौ, अन्तमा ब्यबहारमा हामि लागु गर्न सकिन्छ ? हामि जनताहरु नेताहरुको कुरालाई मानेर हरेक काल खन्डमा हामिले ब्यबस्था परिवर्तन गर्यौ, सन्बिधान सङ्सोधन गरियो पनि तर जनताबाट हैन तिनै नेताहरुबाटनै सम्बिधानको उल्लघण भयेको अवस्थामा हामि नेताहरुलाई कसरि बिस्वास गर्ने ? बिस्वास गर्ने आधार के त ? एसको बिस्वास गर्ने आधार जनतालाई पहिले बुझाउनु आवस्यक छ
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
sahi ho
good minds is great true voices respectable Aahuti👍️✊
Aahutyko Interview linu vayo patrkarrr laiii smlam x salammmm xitaiii liyako hernnn pammmm
नमन❤❤❤
Great man
आहुती एक दार्शनिक हुन्। समयमै चिनौ।
धेरै दिमाग लगाउनु जरुरि छैन ! जात राखे पछि जातीय भावाना हुन्छ ! अाफु खुशि जात राखेर अथवा जात नराखिकन नागरिकता दिने चलन राज्यले चलायेमा , जात चुट्किमा खत्तम हुन्छ ! बाहुनले सार्की राखेर , सार्किले बाहुन थर राखेर , अथवा कुनै जातकाे थर नराखिकन नागरिकता राज्यले दियेपछि देश जात निरपेक्ष हुन्छ ! अनि सबै नेपालीको जात येउटै हुन्छ :- नेपाली ! न रहयाे बाँस , न बज्याे मुरलि ! 😁😁😁😁😁😁
Ahuti is legend in nepali politics he is gems❤
राम्रो लायो ❤
पैसा नभै समाजबाद आउदैन त्यस्कोलागि सुरुमा साम्यबाद सुरुमा आउनै पर्छ। अनुसासणमा जनतालाइ नराखि समाज बाद आउदैन। पैसा आर्थिक क्रन्ति ल्यौनु पर्छ।
जनै यहिँ बनाउने हैन कि पहिला जनै बनाउने धागो यहिँ फेरी बनाउनुु पर्यो । नत्र जनैको धागो भन्दा जनै नै सस्तोमा चाईनाले हामीलाई बेच्छ ।
अाहुतीले बुझेझै अरुले किन नबुझे हाेलान?उनकाे र अरुकाे क्षमतामा अाकसपाताल फरक हुनु शाेषणमा परेर हाे वा प्राकृतिक वितरणमा रहेको विभेद हाे?राजनीतिमा सफल हुने र शासक बन्ने भनेकै अाहुतीकाे जस्तो खुबी भएकाले हाे।प्रचण्ड ,अाेली ,गगन सबमा केही विशिष्टता छन् तर चाखिएका व्यक्ति हरु र नचाखिएका व्यक्तिलाई सुन्ने दृष्टिकोणमा अन्तर भएरै अाहुतीलाई सुन्न मात्रै मज्जा अाउछ।
कुरो गहिरो लाग्यो
पहिचानले अप्न्त्व ल्यौछ। तर एमालेनै बाधक बन्यो य्देशको एकता अग्रगमन्को लागि।यो चिर्नै पर्छ। आहुतिको भनाइ थिक छ।
great questions by the interviewer .wonderful interview
No one is garter leader then Aauhuti
SO GREAT AAHITI❤❤❤
Vote for aahuti
He is a gem of nepali politics 😊
Nice talk show.
जातिय विभेद अब कहाँ छ? पञ्चायत कालमा त अछुत भनिएकाहरु नै पदमा थिए त ।सामजिक विभेद कहि कहि बाकि हाेला तर राजनैतिक विभेद कहाँ छ?
लाल सलाम कमरेड ✊
One an only MNO is against the caste ❤
तथ्य सहितकाे तर्क सुन्नेर कार्यक्रम सकिएकाे थाहा हुन्न आहुतिका अन्तरवार्तामा
आहुती!😍😘🥀🥀
आहुती Great ❤️👏
Industrialization and economic development alone is not development. Not enough At the same time, the culture must be modernized. People are not allowed to enter houses, shops and temples where dogs are found, they are killed on the basis of caste when inter-caste marriage is done, and they are beaten up if they touch water! Such a medieval tradition has brought great stigma and dishonor to Nepali society and civilization in front of the world. There are the following ways to solve it.
(1)Modernization legal treatment (2) Cultural modernization
(3) Modernization in education
(4) Modernization of social consciousness
(5) Dalit should be removed from the Nepali dictionary and assimilated.
Dear respectable leaders mr Bishwa vakta dulal aahuti❤❤❤🎉🎉we always respect and support
Right aahuti sir ❤
अझै गहिराई मा पुग्ने समय कम भयाे सुरेन्द्र सर ज्यादै राम्राे अन्तरवार्ता🙏🙏
Good thing aahuti sir
Wow
Kasto chitttt bujni kura ho Katy majale bujaunu hunx aahutyyy sir Salam x tapaiii laiii feri Pani linu holaa xitaiii sirr
I liked views of ahuti...
आहुती सर लाई pm बनाउनु परछ हो पहल गर्नु पर छ सबै ले
श्रम बिभाजन लाई पछि गएर जात भनिएको हो ।खास जात नभई श्रम बिभाजनै हो ।
Wonderful interview 👍💪
भेडा,जनताहरुको चेतना आउनु पर्यो ।
:होइन हो यस्को काम राजतन्त्र, हिन्दु धर्म, जातीयताको बिरोध बाहेक अरु केहि कुरै गर्दैन तर राजासङ त बिकासको roadmapछैन भन्दै भुकिरा हुन्छ तर यसको चही roadmap के छ त बिकासको खाली जुनसुकै interveiw मा एउटै कुरा मात्र गर्छ ।।।
तिमिमा बुझ्ने क्षमतै रहेनछ त कसरी बुझ्छौ!
Kura bujnw ko lagi alik faraksochne xemata chainxw.
Of course