Sajha Sawal | साझा सवाल - कसले रोक्यो हुम्लाको विकास ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2017
  • Sajha Sawal | साझा सवाल - कसले रोक्यो हुम्लाको विकास ?
    खानेपानी तथा सरसफाई मन्त्री तथा हुम्लाबाट निर्वाचित (नेपाली काग्रेस) सांसद, जीवनबहादुर शाही, एमाले नेता गोरखबहादुर बोगटी र माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीसँग हुम्ला सदरमुकाम सिमीकोटमा गरिएको बहस ।
    This program was aired in Kantipur Television on 26 March 2017 at 9:00 PM

ความคิดเห็น • 51

  • @aaratishahi5088
    @aaratishahi5088 2 ปีที่แล้ว +1

    Thanku reporter didi

  • @km-pc6gl
    @km-pc6gl 7 ปีที่แล้ว +9

    हुम्ला लाई बिकाश मा नेता ले जोड दीनु आवयेक छ.

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 4 ปีที่แล้ว +1

    हुम्लाको जन्जिबन र जिबन स्थर हेर्न र बुझ्न पाइयो खुसिलाग्यो खासमा म यो कार्यक्रम अदनकला महतराको भ्वाइस titok मा भाइरल
    भको देखेर खोजी खोजी हेरेको हु धन्यवाद
    बिध्या जि साझा सवाल म भैरहेको भय
    कति राम्रो हुन्थ्यो

  • @ranachandra953
    @ranachandra953 7 ปีที่แล้ว +3

    सिधासाधा हुम्लाबासीलाई झुतो आस्वासन दिने नेताहरु लाई कदारुपले निगरानी राखी दिनु होला बिद्या दिदि

  • @Romiz729
    @Romiz729 7 ปีที่แล้ว +1

    देशको निकै बिकट ठाऊ हरू, जाहा सुचना सन्चार र स्वयम राज्य समेत पुग्न सकेको छैन" त्यस्तो कठिन ठाऊमा गएर जनता को पिडा मर्का र आवाज लाई सबन्धित निकाय र बिस्वभर पुर्याऊन लागी पर्नु भएका साझ सबाल र बिशेष गरी सम्चालिका दिदी लाई हृदय देखी नै सलाम छ ।

  • @jolbahadurbudha2155
    @jolbahadurbudha2155 5 ปีที่แล้ว +2

    Honesty & great man Gorakh Bogati

  • @rawatmadan5601
    @rawatmadan5601 7 ปีที่แล้ว +4

    कर्नजित जि ले 100% सिदा उतर को सिदा प्रश्नन दिनु भो यो हो नि लाइन

  • @rajeshbastola6736
    @rajeshbastola6736 7 ปีที่แล้ว +3

    really heart touching......simple people and facing complexity of life......shame on us😑.....just a part of nation and in such a pathetic condition......really stunned😑

  • @srijanaluitel2608
    @srijanaluitel2608 ปีที่แล้ว

    good work 👍️

  • @nissandhungana9750
    @nissandhungana9750 7 ปีที่แล้ว +8

    साउदी अरब देखि साझा सबाल हेर्नुहुनि मित्र हरु हाजिर👍👍👍👍👍👍

    • @keshabbanstola9444
      @keshabbanstola9444 7 ปีที่แล้ว

      march 26 ko sajha sawal here mile pura here pida only janta majh matra hamro pyaro maobadi neta le bhannu bho ma ktm baser kiner khanchu re utai humla ma baser khanu na ho hajur sab aafnai swartha

    • @bahadurlama8791
      @bahadurlama8791 7 ปีที่แล้ว

      Nissan Dhungana I stgijn

    • @dhanrajaidi326
      @dhanrajaidi326 6 ปีที่แล้ว

      dheri,raro,deuda,git

  • @jiwanbogati4334
    @jiwanbogati4334 2 ปีที่แล้ว

    Heart touching 😥😥😥😥

  • @veesalgurung2473
    @veesalgurung2473 2 หลายเดือนก่อน +1

    देश चोर नेताहरु ले गर्दा बिगरेको होइन ,
    अशिक्षित र जनताहरु ले राजनिति कसरी हुन्छ भनेर नबुझेर हो 🙏 ,
    शिक्षित नागरि र राजनिति बुझायो भने यस्ता चोर नेताहरु जति गरे पनि भष्ट्रचार गर्ने पाउदैन 💪💪

  • @chandrathapa543
    @chandrathapa543 7 ปีที่แล้ว

    Sajha Sawal sadhai herne ma pani ho hjr

  • @arieshdicap7416
    @arieshdicap7416 3 ปีที่แล้ว +1

    Ekdom raamro laagyo artical news

  • @nepalzbackpackers8886
    @nepalzbackpackers8886 7 ปีที่แล้ว +4

    heartily touch by old lady singing song describing their problems.

  • @bisheshwarshahi3982
    @bisheshwarshahi3982 7 ปีที่แล้ว +1

    Kya Achhma............xa haiii..........HamrO deshma ..........Ajhaaiii Panii bahupatii ra bahupatniii ko Problem ustaiii..............xa haiii.......

  • @purbelihemutaimabtmrider3089
    @purbelihemutaimabtmrider3089 7 ปีที่แล้ว +1

    Thanks for the video luv 💕 the Show 💕🇳🇵🌲😊

  • @solution6648
    @solution6648 6 ปีที่แล้ว +1

    कर्णाली अञ्चलको हिमाली जिल्ला मा धेरै भौगोलिक विकटले गर्दा पनि पछि परेको हो ।
    यो सबैलाई थाहा छ ।
    तर
    पनि हुम्लाका नेताहरु भने आएको बजेट पनि खाने गरेको कारणले गर्दा पनि बिकास नभएर बिनाश भएको छ ।
    कति आय पत्रकारले पनि हुम्ला मा किन पछि परेको हो भनेर सोदा पनि नेताहरुको ध्यान गएको छैन ।
    अब हुम्लाको बिकास हुनु आवश्यक छ ।
    म रोहित रोकाया हाल दाङ घोराही मा
    मेरो घर हुम्लाको सिमकोट मा
    हुम्लाको बिकास सास्कृतिकको लागि अगाडी बढ्ने योजना गरेको छु ।

  • @krishnaoli8979
    @krishnaoli8979 2 ปีที่แล้ว

    Namaskar Bidhya ji

  • @DINESHDINESH-lq7bz
    @DINESHDINESH-lq7bz 7 ปีที่แล้ว

    सधै राम्रो ब्याक सीन अनि सदै great subject Bidhya DD

  • @nabrajbudha5403
    @nabrajbudha5403 5 ปีที่แล้ว +1

    मलाई चाहि के लाग्छ भने यो प्रो ग्राममा चाहि ऐऊटा कुरा ऊठाऊनु भो अाद्रर्णनिय बुवा अामा लगायत मेरा प्याराप्यारा मित्रजन हरुले
    यक घरको यक चर्पी भन्नु भो अादर्निय खानेपानी तथा सरसफाई का मन्त्री जिबन ब:शाहि ज्यू तर हजुरको कारेकर्ता र हजुरको जुठा प्लेट चाटेका ति झिन्गा मसिना हरुले हाम्रा गरिब जनताहरुको सात के कस्तो बेवार गरेर जनतालाई धम्कि दिएर जो चर्पिकोलागि आयको सिमेन्ट पनि बेचेरखाय कुकुकुरहरुले

    • @nabrajbudha5403
      @nabrajbudha5403 5 ปีที่แล้ว +1

      जोजोले यो सिमेन्ट बेचेर खायो त्यो कुकुरहरुलाई मैले चिनेको छु साले कुकुर हरुलाई

  • @lalubhandari5422
    @lalubhandari5422 6 ปีที่แล้ว +1

    love you Humla

  • @jasebohora7772
    @jasebohora7772 2 ปีที่แล้ว

    कठै मेरो हुम्ला

  • @mukundashahithakuri439
    @mukundashahithakuri439 5 ปีที่แล้ว

    Jantakoo kura sahi ho

  • @yogeshnirmalrokaya5534
    @yogeshnirmalrokaya5534 6 ปีที่แล้ว

    good

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว

    Yasto durgamjilla ka manxe pani kati jagrilo ra biwekasil salam xa mero

  • @raazkaji8156
    @raazkaji8156 4 ปีที่แล้ว

    Yahako manchhe harulai derai parthamikta dinu parchha hai sarkar

  • @makarbomjan5450
    @makarbomjan5450 3 ปีที่แล้ว

    मर्या सरकार अनि गरिब जनता 😭😭😰😰😱😱

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 6 ปีที่แล้ว

    बिध्यदिदिको कायकर्म राम्रो लाग्यो

  • @SNRgupta
    @SNRgupta 3 ปีที่แล้ว

    Tiktok ma here pachi po

  • @sanjubhandari2341
    @sanjubhandari2341 5 ปีที่แล้ว

    Gorkha bogati ji swizerland bhanada ta kummxaina hola geographical structure ani khoi ta swizerland jasto baato mugu jasto nabhayeni

  • @humrajali5017
    @humrajali5017 7 ปีที่แล้ว

    नेता चोर हो सिधा जन्त्तालाइ थग्गी छ् अहिलेसम्म बाटो खनेको छ इन

  • @SheraBravo
    @SheraBravo 6 ปีที่แล้ว

    Talk c

  • @jolbahadurbudha2155
    @jolbahadurbudha2155 5 ปีที่แล้ว

    bol 6 daka

  • @lamatashi7965
    @lamatashi7965 6 ปีที่แล้ว

    M6

  • @yamthapa477
    @yamthapa477 7 ปีที่แล้ว

    चोर नै रहिछन नि त लाटा देश गाडा तन्नेरीहरु।

  • @nabchannel
    @nabchannel 7 ปีที่แล้ว

    1St ✋😀

    • @RajuPanthi123
      @RajuPanthi123 7 ปีที่แล้ว +2

      साझा सवाल् लाई सधैं हेर्नी अनी माया गर्नी सबैलाई नमस्ते आजको साझा सवाल् कस्तो लागेओ तराइ पहाड हिमाल कहाँ कहाँ कती बिभेद रहिछ कती सोझा छन तेओ हिमालि भेग मा बस्नी जनता मन साफ छ गीत बाट मन को बह पोखेछन सलाम छ हीमाली जनता लाई

    • @bahadurlama8791
      @bahadurlama8791 7 ปีที่แล้ว

      Panthi Rmaju

    • @bahadurlama8791
      @bahadurlama8791 7 ปีที่แล้ว

      Panthi Raj ezyggchub.

  • @gopalsingh7028
    @gopalsingh7028 5 ปีที่แล้ว

    Thukk neta haru

  • @krishnaprasaddhakal635
    @krishnaprasaddhakal635 6 ปีที่แล้ว

    answer clear nai na dinne neta haru murdabad

  • @sawmeerlama2733
    @sawmeerlama2733 7 ปีที่แล้ว

    sala chuteya nayta haru..