ISHQ KA ALAM - SOUL MATE official music video Ayuzeh | Sairaj Khati Shankar Thapa | M-Series Global

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 40K

  • @M-SeriesGlobal
    @M-SeriesGlobal  2 หลายเดือนก่อน +4262

    Please don't forget to subscribe!! let's make it 125k subscribers..🎉

    • @Lamatamang12345
      @Lamatamang12345 2 หลายเดือนก่อน +81

      ❤❤❤

    • @Arpana_a
      @Arpana_a 2 หลายเดือนก่อน +57

      Malai lagxa feri glitch hunxa hola Asti vako jasto

    • @NirjalaThapa-l1h
      @NirjalaThapa-l1h 2 หลายเดือนก่อน +22

      Done❤❤❤❤❤❤❤

    • @Gitu36
      @Gitu36 2 หลายเดือนก่อน +10

      ❤❤❤❤❤❤😊

    • @ganeshtamu71
      @ganeshtamu71 2 หลายเดือนก่อน +18

      best of luck bhai buhari mseries global team

  • @ashmitabhujel6238
    @ashmitabhujel6238 2 หลายเดือนก่อน +3944

    कति मिलिएम पुग्यो भनेर चेक गर्न आउने जति यता हजिर ❤

    • @ritumagar249
      @ritumagar249 2 หลายเดือนก่อน +52

      Ma check gareko garei xu 😂❤😊

    • @Neupaneshulochana
      @Neupaneshulochana 2 หลายเดือนก่อน +20

      Same

    • @arickpandey9229
      @arickpandey9229 2 หลายเดือนก่อน +32

      15/15 Mint ma aauxu❤❤

    • @rameshpradhan4051
      @rameshpradhan4051 2 หลายเดือนก่อน +15

      1 1mineta ma mo Pani aayena chu

    • @mahendrachaudhari3095
      @mahendrachaudhari3095 2 หลายเดือนก่อน +12

      Ma ni 1 hr ma hereko herexu ki 100k pugos❤

  • @ajaygurung9207
    @ajaygurung9207 2 หลายเดือนก่อน +234

    आयुष एलिजे नै हुन जसले न कुनै धर्म न कुनै जाति सबै एक मानव हुन भन्ने सन्देश र व्यवहारिक मा पनि प्रमाणित गरेका छन्🙏♥️

  • @Everest-lh7o
    @Everest-lh7o 2 หลายเดือนก่อน +130

    भाई बुहारीको गीत सुन्दै सुत्ने क्रममा, जति सुने पनि हरेक पटक सकारात्मक ऊर्जा मिलेको महसुश हुन्छ।❤❤❤

    • @Mr.Kiran12212
      @Mr.Kiran12212 2 หลายเดือนก่อน +1

      Yo ta Satya ho 💯🎵🎵❤️‍🩹❤️‍🩹

    • @TashiLhamo-g5k
      @TashiLhamo-g5k 2 หลายเดือนก่อน

      ​@@Mr.Kiran12212❤❤❤❤

    • @bikramkhatri2676
      @bikramkhatri2676 2 หลายเดือนก่อน +1

      Yo vai buharile gayako hoin😂😂

  • @roshanisunuwar8604
    @roshanisunuwar8604 หลายเดือนก่อน +11

    यो भिडियो जसरी नै बुढेस कल्ल सम्म पनि यसरी नै देखना पाउ यो जोडी लाई ❤ good bells you ❤

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 2 หลายเดือนก่อน +213

    हाम्रो सुदुर पश्चिमको सान आयुश सिंह ठकुरी भाइ अनि बहिनी यलीझे लाई लाखौं लाख शुभकामना अब कुनै movie मै देख्न पाइयोस यो जोडी लाई भन्ने जति यता हाजिर है❤❤

    • @misuraz
      @misuraz 2 หลายเดือนก่อน +1

      हाजिर हुन आम्दै छु है। नाइट बस खुलेपछि आम्ला😂

    • @singerlaxmanpariyar4087
      @singerlaxmanpariyar4087 2 หลายเดือนก่อน +1

      @@misuraz हुन्छ हजुर आउनु❤️

    • @MayaShrestha-cp5pz
      @MayaShrestha-cp5pz 2 หลายเดือนก่อน +1

      Lets go for 5 M guys👍👍👍

  • @binitakhanal1036
    @binitakhanal1036 2 หลายเดือนก่อน +129

    हिजो देखि आज सम्म 50 पटक त हेरे जति हेरे नि हेरि मन लाग्ने 😊 कोहि कोहि त जलेर खरानि भएको होलान 😁 यो aayuzeh को माया देखेर पर्दा साथ दिने हो aayuzeh पछाडि मात्र ठिक पार्ने हैन 😊 तिमिहरु चाहि जलि राख best wises my favourite couple

    • @mansinghmahata2477
      @mansinghmahata2477 2 หลายเดือนก่อน

      😂😂😂 bhadass nikalne mouka ho nikalda hunxa 💕💕 dinma maximum 5to 10 time Herne gareko xu kahilye kahilye ta rati nidra ma Pani bujera song lagai sutinx 😂😂😂kharani walouu ko Kya batauuu😢😢😢

  • @RubinaRuchira
    @RubinaRuchira 2 หลายเดือนก่อน +83

    कसम से यो गीतको रचनाकारलाई २१ तोपको सलामी दिँदा नि कमै हुन्छ होला। त्यसमाथि हाम्रो भाइ बुहारी को अभिनय माई गड जति हेरे पनि कहिले नथाकिने🎉🎉🎉🎉🎉🎉 अझै सफलताको कामना❤🎉आयुजे सोल्मेट टिमलाई अनि न्याय दिएर गाइदिनुहुने गायक ज्यूलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @दुमि
    @दुमि หลายเดือนก่อน +12

    आज तिजको दिन कति पुग्यो भनेर हेर्न आको अब 7 हुदा आउछु फेरि ❤❤❤❤

  • @premgurung5782
    @premgurung5782 2 หลายเดือนก่อน +150

    समाजमा भएको धार्मिक जातिय छुवाछुत बिभेदलाइ राम्रो सन्देश मुलुक रोल गर्नु भएकोमा भाइ बैनिलाइ धेरै बधाई शुभकामना धन्यवाद । हुने बिरुवाको चिल्लो पात उहाहरु शुरुवात नै धेरै राम्रो थियो । मेरो चाहाना पनि यहि थियो हिन्दु मुस्लिम भए र के भो त अन्तरजातिय अन्तरराष्ट्रिय भएर के भो त बिबाहा पनि होस भन्ने थियो ।पुरा होस🎉

  • @KishorThapa-z5l
    @KishorThapa-z5l 2 หลายเดือนก่อน +28

    धेरै धेरै शुभकामना छ आयुष र यलिझे को जोडी लाई 😊
    जोडी मन पार्नी हरु ले लाइक शेयर गर्नु अनि अझै हौसला दिनु भाई बुहारी लाई ❤❤

  • @Switee147
    @Switee147 2 หลายเดือนก่อน +336

    भाईरल हुन्न लाई सरीर देखाउनै पर्छ भन्ने लाई गतिलो झापड परेको छ good luck 🍀aayus aliza 💝💝💐💐💐

    • @LalitaRai_6
      @LalitaRai_6 2 หลายเดือนก่อน +6

      💯 agree ❤❤

    • @bhupendratharu6395
      @bhupendratharu6395 2 หลายเดือนก่อน +6

      Yess❤

    • @aayuzeh_x_dil
      @aayuzeh_x_dil 2 หลายเดือนก่อน +4

      @@Switee147 sahi hoo

    • @saugatlimbu1660
      @saugatlimbu1660 2 หลายเดือนก่อน +16

      अनि अर्काको घर भत्काउनै पर्छ भन्ने पनि छैन 😂 जसले पैसाको लोभमा कसैको घर बर्बाद बनाए बिचरा 😢

    • @GyanbahadurChaudhary-x9g
      @GyanbahadurChaudhary-x9g 2 หลายเดือนก่อน +8

      @@saugatlimbu1660 होनि देख्दा पनि लाज सरम पनि न मान्ने सारा समाज दुनियाले के भन्दै छ भन्ने पनि न सोच्ने

  • @Everest-lh7o
    @Everest-lh7o หลายเดือนก่อน +34

    अझै पनि हरेक दिन ८ देखि १० पटक हेर्ने गर्दछु।❤

  • @rakeshmagar3443
    @rakeshmagar3443 2 หลายเดือนก่อน +87

    Singer को voice चाहि bollywood को singerको भन्दा कम छैन ☹️

    • @dippalpele6486
      @dippalpele6486 หลายเดือนก่อน +1

      Sairaj khati voice of universe ho he have really amazing of this generation

  • @saugatlimbu1660
    @saugatlimbu1660 2 หลายเดือนก่อน +77

    बिहान उठ्ने बितिकै यिनी दुई soulmate लाई हेर्यो फेरी काम गर्यो फुर्सद मिल्यो की यिनीहरूको के update आयो check गर्यो अनि बेलुका हुन्छ live कतिबेला आउँछन् कुर्यो त्यसरी 20month बित्यो आज यति राम्रो गीत पस्केर झन् सुनमा सुगन्ध दिएको मा भाई बुहारी लाई मनै देखि माया अनि सम्मान छ 💖💖💖

  • @akchams
    @akchams 2 หลายเดือนก่อน +105

    खायो खायो India नि खायो अब यस्तै सुखद फल मिल्दै जावोस यी नब जोडिको जीवन मा💐💐💐💫💫💫💫STAR 🎉❤

    • @DipendraChettri-v9e
      @DipendraChettri-v9e 2 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @buddhirai9733
    @buddhirai9733 16 วันที่ผ่านมา +4

    Best of luck both of you for your beautiful future ahead 🎉❤

  • @Crazy_fan_of_you
    @Crazy_fan_of_you 2 หลายเดือนก่อน +100

    हाम्रो भाई आयुष बुहारी अलीजे को अभिनय हेर्दा हेर्दै आँखा बाट आँसु झारेको थाहै पाएन मिठास गीत अनि सुन्दर सङ्गीत ले भरिपूर्ण अती उत्कृष्ट प्रदर्शन ❤
    सम्पूर्ण आयुजे जनतालाई तथा टिम लाई धेरै धेरै बधाई ब्यक्त गर्द छु!🎉🎉🎉🎉🎉🎉❤❤❤
    यसै गरि अझै अर्को प्रोजेक्ट पनि छिट्टै हेर्न मिलोस धेरै धेरै शुभकामना ❤❤❤🎉🎉🎉🎉

  • @SANTOSHSUNAR-v3k
    @SANTOSHSUNAR-v3k 2 หลายเดือนก่อน +74

    सब भन्दा पहिला यो गित गाउने गायक राईराज खाती जि लाई मन देखि नै धन्यवाद भन्न चाहन्छु क्या बबाल स्वर छ क्या मिठो गित गाउनु भो यस्तो लायो कि बलिबुड को दिग्गज सिङ्गर ले गाएको आभास भयो मलाई त अनि अभिनय पनि तेस्तै बबाल छ सम्पुर्ण टिमलाई मेरो तर्फ बाट धेरै धेरै सुभकामना अझै यस्तै यस्तै गित हरु ल्याउदै गर्नु होला (स्पेसल )गायक साईराज जि लाई धेरै धेरै धन्यवाद हजुर स्वर मा कुनै खोट छैन

    • @suneetabk7440
      @suneetabk7440 2 หลายเดือนก่อน +1

      Yes,totally agreed with you❤❤❤we should appreciate singer as well.he has amazing voice.. I wish he was in premiere of song 🎉🎉🎉soon song is in million

    • @KanishkaaFathima-fg3qu
      @KanishkaaFathima-fg3qu 2 หลายเดือนก่อน +2

      Super singer ❤

  • @BiratDhakal114
    @BiratDhakal114 2 หลายเดือนก่อน +30

    हेर्दाहेर्दै दुई दिनमै 3m पुग्यो यार यो होनित भिउज भनेको बल्ल थाहापाय होला कसैले आयुजे कस्तो छ भनेर ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @keghendragurung8207
    @keghendragurung8207 หลายเดือนก่อน +6

    साईराज को स्वर को कति तारिफ गर्नु बेस्ट। यो भिडियो मा अभिनय गर्ने पनि बेस्ट ।तर यो भिडियो लाई बेस्ट बनाउन साईराज को स्वर को ठुलो योगदान छ।यता तिर पनि ध्यान दिउँ।

  • @mdsikdar5484
    @mdsikdar5484 2 หลายเดือนก่อน +75

    आहा कति मिठाे गित अनि भाई बुहारी काे अभिनऐ देखेर मेराे त आँखा बाट आँसु झरेकाे थाहा नाई भऐना 😭😭😭😭😭😭

  • @riwantasinjali3726
    @riwantasinjali3726 2 หลายเดือนก่อน +206

    सबै पक्ष धेरै राम्रो छ।
    अब यहि संगीतमा नेपाली भर्सनमा आयो भने सुनमा सुगन्ध हुन्छ।

  • @ritathapashrestha7136
    @ritathapashrestha7136 2 หลายเดือนก่อน +84

    याे गीत सदाबहार चल्छ। यसले नेपाली बजार मात्रै हैन विश्व बजार कै ध्यान तान्छ्। भारत र पाकिस्तानमा पनि सुपरहिट हुन्छ।❤❤❤

  • @KrishnaShrestha-f2m
    @KrishnaShrestha-f2m 19 วันที่ผ่านมา +3

    Best cuple in the world aayuzeh ❤❤❤❤and nice song

  • @hariosti8421
    @hariosti8421 2 หลายเดือนก่อน +61

    लैला मजनु, हिर रांझा, मुना मदन पछिको एक फरक र अमर रहने एक उत्कृष्ट प्रेम कहानी बन्ने निश्चित छ पाकिस्तानी मुस्लिम समुदायकी एलिजे जमाली अनि सनातन धर्म समुदायका आयुश सिंह ठकुरी। दुबैको प्रेम अमर रहोस् ♥️♥️

  • @NirjalaThapa-l1h
    @NirjalaThapa-l1h 2 หลายเดือนก่อน +145

    पबित्र माया यसरि नै सफल भैसक्यो इस्वर यो भिडियो ले हामि आयुजेको सपना बास्तबमा पुरा भयो साथै चिन्टुको आगमन सबै टिमलाइ सम्मान ❤❤❤❤❤❤धेरै माया आसु‌ रोक्न‌ सकिन‌ खुसि ले❤❤❤❤❤

    • @RupaThapa-m9q
      @RupaThapa-m9q 2 หลายเดือนก่อน +5

      Hone milita 8 chote hardai rudai gardai chu ♥️ ❤️ 💖 😘

    • @MayaShrestha-cp5pz
      @MayaShrestha-cp5pz 2 หลายเดือนก่อน +3

      Movie vanda kam xoina hamro aayuzeh ko song❤️❤️

    • @tilakkhadka6461
      @tilakkhadka6461 2 หลายเดือนก่อน +2

      Chintu vayo Ki fulkumati 😂 tiyo herna paiyana 😂❤

  • @surajgurung9179
    @surajgurung9179 2 หลายเดือนก่อน +97

    4 दिनमा 4M पूर्याउनु पर्छ भनेर आज बुधबार हेरिरहने यता हाजिर हऊ त॰॰॰Soul-Mate❤❤❤ A😍A

  • @manusubba6853
    @manusubba6853 หลายเดือนก่อน +14

    यो गित जति सुनेनी मन भरिन्दैन ।झन् सुन्न मन लाग्छ ।❤️❤️❤️❤️

  • @Nishan_9898
    @Nishan_9898 2 หลายเดือนก่อน +192

    भोलि सम्म 5 मिलियन पुर्याउने सक्दो प्रयास गरम है 🙏🙏भाई को मुहार मा 5 मिलियन को खुसि हेर्ने ठुलो रहर छ ❤️💛💙

  •  2 หลายเดือนก่อน +178

    बिहान आँखा खुल्ने बित्तिकै गीतलाई लुपमा राखेर निरन्तर सुन्न लागेको २ घण्टा हुन लाग्यो। जति सुने पनि कान थाक्दैन मन भर्दैन। अरु पनि हुनुहुन्छ?❤

    • @amitvlog5473
      @amitvlog5473 2 หลายเดือนก่อน +5

      Loop ma rakhda views bardaina re ek choti suner purai back gayer feri sinnu parxa hai

    • @MayaShrestha-cp5pz
      @MayaShrestha-cp5pz 2 หลายเดือนก่อน +1

      Lets go for 5 M guys aba dherai xaina👍👍👍👍

    • @Everest-lh7o
      @Everest-lh7o 2 หลายเดือนก่อน

      ​@@amitvlog5473Will do❤

    •  2 หลายเดือนก่อน

      ​@@amitvlog5473will do

    • @SKTBBN
      @SKTBBN หลายเดือนก่อน

      youtube.com/@sktbbn?si=7zpLIvW8QYQoSxhz

  • @DeviDhakal-l6b
    @DeviDhakal-l6b 2 หลายเดือนก่อน +87

    मुना मदन जोडी इतिहासमा नाम लेखिरहनु पर्दैन तस्वीर आँफै बोल्छ किताब पानामा आयुजे + आयुस एलीजे सदा बहार छाइरहेनेछ 🙏❤❤🔥🔥

  • @abiral49
    @abiral49 11 วันที่ผ่านมา +4

    गजव हिट भएछ त मैले त 2 महिना पछि हेरे!❤❤❤

  • @Cristiano8848
    @Cristiano8848 2 หลายเดือนก่อน +1360

    10 मिलियन 5/6 days मा होस् भन्ने कोको हुनुहुन्छ 😊😊

    • @sports-ut8om
      @sports-ut8om 2 หลายเดือนก่อน

      1.2m ho hau k ko 12m ​@@bipinmalla5875

    • @Vikas7-r4k
      @Vikas7-r4k 2 หลายเดือนก่อน

      ​@@bipinmalla5875हाहाहा भाइ 12 मिलियन भन्या कति हुन्छ थाहा छ???? जा पहिला सोधेर आईजो अनिकती भएछ थाहा पाउछ! बच्चा😂😂😂

    • @aryanrai-z5q
      @aryanrai-z5q 2 หลายเดือนก่อน +6

      ​@@Vikas7-r4k1.4m vaisakyo😂😂

    • @LilGurung-v8q
      @LilGurung-v8q 2 หลายเดือนก่อน

      ​@@Vikas7-r4kकिन यति सारो जलन? तपाईँको आफ्नै बारी बाँजो छ आफ्नो अमूल्य समयलाई घोडनतिर लाग्नुहोस्।

    • @mayashrestha9553
      @mayashrestha9553 2 หลายเดือนก่อน +5

      Congratulations aayuzhe family 1.4 M views 👍👍

  • @FjfdfFhfffc
    @FjfdfFhfffc 2 หลายเดือนก่อน +84

    कुन सब्दले बयान गरम अरे 😭😭❤ यो सङ होइन मुभि हेरिरहेको फिल भयो मलाई त बधाई छ हाम्रा नानी बाबुलाई ❤❤❤

  • @Aahavloges
    @Aahavloges 2 หลายเดือนก่อน +83

    यक चोती हेरि सके पछि फेरि हेरेउ हेरेउ लाग्ने जत्ती यता हजिर हुमत

    • @Crazy_fan_of_you
      @Crazy_fan_of_you 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤Aayuzeh forever ❤❤❤❤

    • @Mr.Kiran12212
      @Mr.Kiran12212 2 หลายเดือนก่อน +3

      Hami ta heri rahanxauu ❤❤❤❤ feri pani feri ❤❤🎉🎉🎉🎉🎉

    • @Crazy_fan_of_you
      @Crazy_fan_of_you 2 หลายเดือนก่อน +1

      ​@AayuzehKiran ❤❤❤

    • @arickpandey9229
      @arickpandey9229 2 หลายเดือนก่อน

      Mani ho😂❤

    • @Kumar-g5o
      @Kumar-g5o 2 หลายเดือนก่อน

      Din ma 50 choti herney manxe mai ho 10M purau shathi ho🙏

  • @SSR.9689
    @SSR.9689 12 วันที่ผ่านมา +4

    Superb love from India 🇮🇳 ❤️ bro

  • @SerbahadurKhan
    @SerbahadurKhan 2 หลายเดือนก่อน +51

    24 घन्टा मा 1M पुर्याउनु पर्यो भनेको त 15 घन्टा पो 1M पुगिसकेको छ!बधाई छ आयुश र अलिजा लाई!

    • @AmyGlamy7
      @AmyGlamy7 2 หลายเดือนก่อน +1

      Vitra 1.5 baisayo hola❤

    • @LalitaRai_6
      @LalitaRai_6 2 หลายเดือนก่อน +1

      1 day ma 2m hunxa sure❤️❤️

    • @PrakashGurung-rx6fd
      @PrakashGurung-rx6fd 2 หลายเดือนก่อน +1

      Nice song keep going bro❤❤❤❤❤❤❤

  • @nirmalarai7529
    @nirmalarai7529 2 หลายเดือนก่อน +61

    मलाई मन पर्ने सारेगामाको नं १ प्रतिस्पर्धी साईराज खाती ❤️धेरैपछि तिम्रो स्वर सुन्न पाउदा असाध्यै खुशी लाग्यो ❤ Keep singing

  • @Bishunubhandari377
    @Bishunubhandari377 2 หลายเดือนก่อน +141

    सन्देश मुलक गित छ सामाजिक न्याय को अाबाज उठाएको छ भिडियो ले सफलताको शुभकामना ❤❤❤हाेल टिमलाई

  • @rabinthakur3871
    @rabinthakur3871 12 วันที่ผ่านมา +3

    Brilliant ❤❤❤ love u aaushu and aalixa

  • @bimalpaudel946
    @bimalpaudel946 2 หลายเดือนก่อน +2846

    आयुश र एलिजे को जोडि मनपराउने जति यता हाजिर हुम त को को छम❤🎉

    • @binodrai940
      @binodrai940 2 หลายเดือนก่อน +9

      Ma pani xu yo jodi lai ko hola maya nagarne❤❤❤❤❤

    • @padma.budhathoki_
      @padma.budhathoki_ 2 หลายเดือนก่อน +4

      I love❤you both ❤❤❤

    • @reenashakya3359
      @reenashakya3359 2 หลายเดือนก่อน +2

      Alizeh u looks super gorgeous❤❤❤❤ i cnt keep off my eyes from u❤❤❤

    • @mayashrestha9553
      @mayashrestha9553 2 หลายเดือนก่อน +3

      Me👋👋

    • @arickpandey9229
      @arickpandey9229 2 หลายเดือนก่อน +7

      यो हिन्दी मै सुहयको छ❤❤

  • @LalitaRai_6
    @LalitaRai_6 2 หลายเดือนก่อน +38

    Heaters haru jaler marne vo 😂
    Aayuzeh ko power dekher 🔥💥❤️
    Hamro vai buhari ko supporter
    haru always King 👑 Queen 🫅🏻 ❤❤

  •  2 หลายเดือนก่อน +45

    हेरेपछि साह्रै मन खुसी र हर्षले भावुक बन्न पुगेछु कसरी नहोस्, मनैबाट मन परेका भाइ बुहारी प्रति उच्च सम्मान। यो गीतबाट दिएको सन्देश अति नै अतुलनीय छ।❤❤❤

  • @RenSumi
    @RenSumi หลายเดือนก่อน +4

    Lots of love from Nagaland india ❤❤❤

  • @puspaBist-vo5ly
    @puspaBist-vo5ly 2 หลายเดือนก่อน +38

    Wow धेरै राम्रो छ खुसि लाग्यो हाम्रो भाइ बुहारि लाइ अझै प्रगति हुदै जाओस शुभकामना मलाई त move हेरे जस्तै लाग्यो आखा बाट आसु बगेको थाहै पाएन ❤❤❤❤

  • @SamikshaRai-rs9yq
    @SamikshaRai-rs9yq 2 หลายเดือนก่อน +290

    छिटै आयुस र अलिजे साचिकै एक भएको हेर्ने क कस्लाइ मन छ 😊😊😊😊

    • @santoshi3572
      @santoshi3572 2 หลายเดือนก่อน

      Malai❤❤❤❤

    • @binodgurung4752
      @binodgurung4752 2 หลายเดือนก่อน

      ​@@GyanbahadurChaudhary-x9gkun bandaar mukhe ko name leko feri.aruko name na liu eta onley aayuzeh❤❤

    • @bigyanshrestha996
      @bigyanshrestha996 2 หลายเดือนก่อน +2

      खै उ पाकिस्तानी उ नेपालि भाषा इन्डियन अल्लि सुहाएन

    • @barshalamgadey9258
      @barshalamgadey9258 2 หลายเดือนก่อน

    • @bimalagiri433
      @bimalagiri433 2 หลายเดือนก่อน +1

      Maybe whole aayuzeh family Lai hernu man xa ❤❤❤❤ ra tesma ma pani 1 hu 😊😊

  • @मायालु-ट5ख
    @मायालु-ट5ख 2 หลายเดือนก่อน +171

    यो सफलता देखेर कसै कसैको मुटु जलेको होला power of aayuze family ❤❤❤

    • @NidhiSing-w9q
      @NidhiSing-w9q 2 หลายเดือนก่อน +4

      Yes

    • @Pk.Youtube-d4h
      @Pk.Youtube-d4h 2 หลายเดือนก่อน +4

      Hoin asma k mutu jalna kura hunxa sir. Auta music video dharei views aayo vndei m ksai ko mutu kin jalxara .aajai pni kti nich soch vyaka mnxa xan hae yo dharti m. Hoin asto nich soch rakhra k pauxau.voli marara jane jindagi ho.Sasar m yo vnda pni lakho crore views jana safalta vyako mnxaxan. Tra timro jsto soch xoin mnxa m. Ramro vyako Ramro honi ❤Tra testo soch Ramro hoin okay

    • @susilsubedi6726
      @susilsubedi6726 2 หลายเดือนก่อน +3

      Yo hatter ho vanne bujiyo😅

    • @Aayujanta69551
      @Aayujanta69551 2 หลายเดือนก่อน +2

      Starting ho yo ....end baki x

    • @Pk.Youtube-d4h
      @Pk.Youtube-d4h 2 หลายเดือนก่อน +1

      @@susilsubedi6726 timi jsto soch vyako mnxa ko koila ramro hudeina. Always give respect Take respect.

  • @samjhana669
    @samjhana669 26 วันที่ผ่านมา +4

    Happy birthday Aayoush dada 🎂🎊🎉🎈🎁

  • @NirjalaThapa-l1h
    @NirjalaThapa-l1h 2 หลายเดือนก่อน +46

    यो 8.28को भिडियो मा लाग्छ 3hours ko movie हेरेको महसुस भयो बल्कबास्टर फिल्म हाम्रो आयुजेको wauuuuuu❤❤❤❤❤❤❤❤❤❤what a acting Vai buhari music super singing great all stores all team great great work 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @govindaesmali5160
    @govindaesmali5160 2 หลายเดือนก่อน +40

    यो गीत मा स्वर दिने खाती भाई र संगीतकार भाई अनि होल टीम लाई धेरै धेरै धन्यवाद।

  • @diliprai2249
    @diliprai2249 2 หลายเดือนก่อน +26

    आयुजेह तथा सम्पुर्ण टिम लाई धन्यवाद दिन चाहन्छु। अनि कथा पनि धार्मिक सहिष्णुता देखाईएको अझै राम्रो जस्ले आनन्दीत बनायो। फेरि पनि आयुजेह र सबैलाई धन्यवाद।❤❤❤❤❤❤

  • @Cheraiya_Tech_1M
    @Cheraiya_Tech_1M หลายเดือนก่อน +8

    भारत से ढेर सारा प्यार इस song को ❤❤❤

  • @sagardarnal5155
    @sagardarnal5155 2 หลายเดือนก่อน +34

    जति पटक युटुब मा हेरे पनि हेरि रहुँ जस्तो लाग्ने। गुड लक आयु येलिजे।

  • @BiratDhakal114
    @BiratDhakal114 2 หลายเดือนก่อน +30

    २५ पटक हेरि सके जती हेरे पनि मनै भरिदैन ❤❤❤❤आज त रात भरी हेरिन्छ बरु यक दिनको डिउटि नै हाप्दिनी हो।❤❤❤❤❤❤❤

    • @Mr.user123
      @Mr.user123 2 หลายเดือนก่อน

      Share tje link everywhere social 🙏🙏🙏❤️❤️❤️🔥 keep suport plz🙏🙏🤝🤝🤝

    • @devendragurung827
      @devendragurung827 2 หลายเดือนก่อน +2

      me 2 here almost watched full day still watching

    • @BiratDhakal114
      @BiratDhakal114 2 หลายเดือนก่อน +1

      Dami

    • @mayashrestha9553
      @mayashrestha9553 2 หลายเดือนก่อน +2

      Congratulations aayuzhe and aayuzhe family 1M views 👍👍

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 2 หลายเดือนก่อน +110

    दुनियाँ छन जल्नेहरु आयुजेको प्रगतिमा 😢
    अझै अघि बढ्दै जानु❤❤जसरी खुदाको मन्जुरीले भेट भो ❤त्यसरी नै खुदाले आशीर्वाद दिनुहुनेछ❤❤

    • @RohitLama-x2o
      @RohitLama-x2o 2 หลายเดือนก่อน +2

      ❤❤❤❤

  • @subinaxetri2100
    @subinaxetri2100 หลายเดือนก่อน +4

    Song chai ho k ❤❤❤ wow voice awesome 👌👌👌😍😍

  • @tikakumarioli
    @tikakumarioli 2 หลายเดือนก่อน +44

    कपि गर्ने मान्छे हरू १ पाइला हिड्दा हाम्रो आयुजे लाखौं पाइला अगाडि हिड्छ यो हो नि तरिका ❤❤❤❤❤ हैन त जनता कि कसो

  • @Sujatabaram-cp2sf
    @Sujatabaram-cp2sf 2 หลายเดือนก่อน +38

    आयुले साथ दियो भने अलिजे भोलिको दिन top नेपाली हिरोईन बन्न सक्छ

  • @rabinashahi9906
    @rabinashahi9906 2 หลายเดือนก่อน +89

    आयुश र एलिजे को जोडि सधै भरी यस्तै होस भन्ने हरु यता हाजिर हुमत ❤❤

  • @beckhampalden8070
    @beckhampalden8070 17 วันที่ผ่านมา +2

    Well done sairaj khati and whole team

  • @sangitasharma9689
    @sangitasharma9689 2 หลายเดือนก่อน +233

    जसले समाजको निम्ति सामाजिक काम गर्छ त्यसलाई जनताले मन पराउछन। यति माया पाउनुको कारण यहि हो।अरुलाई दिय आफुलाई भगवानले पुर्याउछन।यहि जान अरु कलाकार या राजनीतिक व्यक्तिले

    • @chandratamang807
      @chandratamang807 2 หลายเดือนก่อน +4

      Right sis from India 🙏 🙏🙏

    • @ShersinghThapa-n8j
      @ShersinghThapa-n8j 2 หลายเดือนก่อน +2

      👍👍👍👍👍👍

    • @Rashid-w2l
      @Rashid-w2l 2 หลายเดือนก่อน +1

      @@chandratamang807uha sister hunuhunna kaka hunuhunchha .Tq

    • @sangitasharma9689
      @sangitasharma9689 2 หลายเดือนก่อน

      ​@@Rashid-w2lसहि भन्नुभयो ।मलाई id बनाउन आउदैनथियो जवान भाइले बनाइदिएको अहिलेसम्म बदलेको छैन ।❤

    • @bimalagiri433
      @bimalagiri433 2 หลายเดือนก่อน +2

      Yes sister you are right 👍👍

  • @anil-s6b
    @anil-s6b 2 หลายเดือนก่อน +88

    ल किन आँखा भरि आँसु आएको मेरो सायद धेरै माया भएर होला आयुस अलिजे को अनि को को रुनुभो गित हेरेर ❤🎉❤❤🎉❤❤🎉🎉

    • @suneetabk7440
      @suneetabk7440 2 หลายเดือนก่อน +2

      When alizeh speaks to her mum,I cried 😢😢😢one day it's going to be real ❤❤❤❤alizeh gorgeous..her acting is just wow❤❤❤❤

    • @sushilatamang3346
      @sushilatamang3346 2 หลายเดือนก่อน +1

      meroni😢😢

    • @Anishapokharelbas
      @Anishapokharelbas 2 หลายเดือนก่อน +1

      Ma pani😢

    • @AyalNeupane
      @AyalNeupane 2 หลายเดือนก่อน +1

      हेर्दा हेर्दै सकिएको पत्तै भएन।कुन दुनिया म पो हराएछु।

    • @ramchaudhari8286
      @ramchaudhari8286 2 หลายเดือนก่อน +2

      Same here ❤

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 2 หลายเดือนก่อน +157

    मा कसम यो स्वार्थी युगमा पनि रियल लव भनेको के हो भनेर प्रमाण गरेको छ। really touching my heart 😢😢

  • @Maya123-p6k
    @Maya123-p6k หลายเดือนก่อน +3

    Congratulations for 6.7 m❤❤❤🎉🎉🎉

  • @kritikaGhimire80
    @kritikaGhimire80 2 หลายเดือนก่อน +34

    जति पटक हेरेपनी हेरौ हेरौ लाग्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ ❤सारै सुन्दर उत्कृष्ट भिडियो👌😍❤❤❤

    • @narayadahal
      @narayadahal 2 หลายเดือนก่อน

      Malai pani❤

    • @Anishapokharelbas
      @Anishapokharelbas 2 หลายเดือนก่อน

      Same

    • @mayashrestha9553
      @mayashrestha9553 2 หลายเดือนก่อน

      Heart touching 😂😂and congratulations aayuzhe aayuzhe family 1M views 👍👍

  • @bcshova3921
    @bcshova3921 2 หลายเดือนก่อน +21

    लेख्ने शब्द नै भेटिना म त कस्तो आँसु नै आयो😥 ❤️❤️धेरै धेरै बधाई भाइ बुहारी 🎉🎉🎉❤️सफलताको शुभकामना छिट्टै मिलियन पुगोस 🎉🎉

  • @DeviDhakal-l6b
    @DeviDhakal-l6b 2 หลายเดือนก่อน +91

    अन्त्यराष्ट्रय जगतमा साँचो मायाको ज्वोती शान्तीको प्रतीक आयुस एलीजे + आयुजे प्रती धेरै धेरे आर्सीबाद छ यसरी नै सगर माथाको चुचुरोमा सारा देशको झण्डा गाड्नु पर्छ ( शान्ती सन्देश ) जय कृष्ण राधे 🙏🙏❤❤

    • @Crazy_fan_of_you
      @Crazy_fan_of_you 2 หลายเดือนก่อน +1

      जय कृष्ण राधे ,जय नेपाल ❤❤❤❤

  • @samjhana669
    @samjhana669 หลายเดือนก่อน +3

    Soul-mate Aayuzeh ❤🎉

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 2 หลายเดือนก่อน +82

    मलाई यस्तो लागिरहेको छ यो गीतको भ्युज देखेर scribe बढेर यस युट्युबका सञ्चालक अहिले कोमामा छन् होला यसलाई भन्छ Right couple right choice right time
    Om दाइ best wishes. Forever supported.

    • @RAGAMAPAHT
      @RAGAMAPAHT 2 หลายเดือนก่อน +3

      😂😂😂😂10000%

    • @pushpagurung7739
      @pushpagurung7739 2 หลายเดือนก่อน +3

      True

    • @lankapatiindra7068
      @lankapatiindra7068 2 หลายเดือนก่อน +2

      ❤🎉🎉❤10000% Right 😮

    • @MayaShrestha-cp5pz
      @MayaShrestha-cp5pz 2 หลายเดือนก่อน +1

      👍👍👍👍

    • @krishnarana7955
      @krishnarana7955 2 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂😂

  • @BiratDhakal114
    @BiratDhakal114 2 หลายเดือนก่อน +32

    कतै यकमहिना मा जम्मा 1.5m यता हाम्रो १५ घन्टा मै 1m जलेरै मर्नेभय कोहि कोहि त 😅😅😅😅😅😅😅😅😅😅
    Power off aayuzeh janta❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SutarkarkiXettri
      @SutarkarkiXettri 2 หลายเดือนก่อน +2

      Sahi bat 👍🏿

    • @pradippradip3393
      @pradippradip3393 2 หลายเดือนก่อน +1

      😂we know

    • @BiratDhakal114
      @BiratDhakal114 2 หลายเดือนก่อน

      ❤❤❤😂😂😂😂

    • @KTM_Express
      @KTM_Express 2 หลายเดือนก่อน

      🔥🔥🔥🔥🔥🔥🔥🔥🤣🤣🤣🤣🤣🤣

    • @jeenarai6650
      @jeenarai6650 2 หลายเดือนก่อน +1

      hamro comment jaty ko ta like ni audaina jalne haru ko😅😅views ta hamro 24 hrs ma auda ta 24mths nai lagxa😂😂

  • @manusubba6853
    @manusubba6853 2 หลายเดือนก่อน +27

    आयुजे खुल्ला किताब हो ।जो कोहीले नि पढ्न सक्छ ।आयुजे किताब पढेर भाइ र बुहारी नानी लाई बुझन नसक्ने जो कोहि हुनु हुन्छ ।उहाँ हरुको सोच्ने शक्ति सायद नभएको हुनुपर्छ ।❤❤❤❤

    • @BLACKPINK12311
      @BLACKPINK12311 หลายเดือนก่อน +1

      Sat carod😂😂p😂😂😂😂

    • @prakashbhandari300
      @prakashbhandari300 หลายเดือนก่อน

      Bana machikne yo khatte mug lai celebrity chikne khatte kaam navako machikne haru thukka mug tero mukh ma

    • @arickpandey9229
      @arickpandey9229 หลายเดือนก่อน

      Yes

  • @padma.budhathoki_
    @padma.budhathoki_ 28 วันที่ผ่านมา +4

    10M pugepaxi bhe garxu vaneko xan aayushle sabaile herera sath dim janta❤❤❤

  • @DeviDhakal-l6b
    @DeviDhakal-l6b 2 หลายเดือนก่อน +29

    तिमी दुइको पीडा लाई लुकाएर साँचो माया गर्दै साथै दिन दुखीको पनि सेवा मा उत्तीकै । देखिनु सारा जनताको अगाडी खुसी दिनु wow आयुस एलीजे + 🙏🙏❤❤🔥

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +50

    फरक फरक भाषा फरक फरक धर्म फरक फरक देश आखिर मान्छे माया न हो सबैमा दया धर्म मायामता हुन्छ इन्सान इन्सान नै हुन्छ यी ALIZEH / AAYOUSH ले नेपाल र पाकिस्तानलाई नजिक बनाई रहेका छन् यो राम्रो सधै यस्तै खुसि मिलिरहोस शुभकामना | सामाजिक कार्यहरु गर्दै जानु कुनै दिन सरकारले पनि सम्मान गर्ने छ |

  • @DeviDhakal-l6b
    @DeviDhakal-l6b 2 หลายเดือนก่อน +192

    भाब देखी लगाएको साँचो माया रियालीटी देश फरक धर्म फरक भएर के भयो र न खोट छ न समाजलाई दुख दिएको छ wow आयुजे देश देशका मानवीयता बुझ्नु भएका प्यारा जनता हरु हरुलाई सलाम छ। हजुर हरुको अपार माया स्वच्च बिचार ले आत्मा लाई सान्ती मिल्नेछ धन्य आयुस एलीजे आर्सीरबाद धेरै धेरै 🙏❤❤❤❤❤🔥

    • @santoshrajbhat5661
      @santoshrajbhat5661 2 หลายเดือนก่อน +3

      Wa hamro nepali ko socha nepali nai vayar Kami damai lai xutaux ani aarako desh ko jat daram key herdain wa hamro nepali samaj 👍

    • @Durga969-h8c
      @Durga969-h8c 2 หลายเดือนก่อน

      ​@@santoshrajbhat5661Wah hamro samaj hoen wah timi jasto manxe van eniharu lae pahila samaj desh le suekare ko hoen pahila uniharu ko aafno family ho tesae le.samaj desh lae hoen pahila timi aafu ra timi jasto KO family lae dos deu

    • @DeviDhakal-l6b
      @DeviDhakal-l6b 2 หลายเดือนก่อน +3

      देश देश को मित्रत्रा अझ धेरै टेवा मिलोस धन्य छौ आयुस एलीजे + आयुजे पावर 🙏🙏❤❤🔥

    • @RamBahadurGaha
      @RamBahadurGaha 2 หลายเดือนก่อน

      ​@santoshrajbhat566 samajh ko Kura kina gar xau timro family apanau na sak xa first ??

  • @Yuvraj-KC
    @Yuvraj-KC 2 หลายเดือนก่อน +123

    यो स्वार्थी दुनियाँमा साँचो माया के हो भन्ने कुरा यो music video ले प्रमाणित गरिदियो। मायामा धनि गरिब जातभात धर्म संस्कृति रीतिरिवाज देश महादेश केही हुदैन। एक अर्काको मन मिलेपछि सक्यो। मायामा ठुलो कुरा मन , विस्वास र भरोसा हुन्छ। 🥰🥱

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 2 หลายเดือนก่อน +73

    जति हेरे पनि प्यास मेटिदैन त
    मलाई मात्र हो कि अरुलाई पनि हो।❤❤#SOULMATE AAYUZEH 🎉

    • @YashodaGurung-u6p
      @YashodaGurung-u6p 2 หลายเดือนก่อน +2

      Aayuzeh 🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Mr.Kiran12212
      @Mr.Kiran12212 2 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤

    • @chandratamang807
      @chandratamang807 2 หลายเดือนก่อน +2

      Same Upendra dai from India Sikkim 🙏🙏🙏

    • @Upendra_Chaudhary207
      @Upendra_Chaudhary207 2 หลายเดือนก่อน +1

      @@chandratamang807 Big respect 🙏

    • @Upendra_Chaudhary207
      @Upendra_Chaudhary207 2 หลายเดือนก่อน

      @@YashodaGurung-u6p SOUL MATE Aayuzeh ❤️❤️

  • @umeshThapa50
    @umeshThapa50 2 หลายเดือนก่อน +136

    नेपालमा छुवाछुत र भेदभाव गर्नेको लागि यो सम्बन्ध एउटा सुचना मुलक सम्बन्ध पनि हो है 🙏 यो जोडीको सम्बन्ध आगामी दिनहरुमा अझै राम्रो देख्न पाउ.. god bless both of you

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 หลายเดือนก่อน +1

      सही कुरा

    • @MonoReaa
      @MonoReaa 2 หลายเดือนก่อน +1

      indai song or nepali song if there someone to nkow can you tell me every one ?

    • @KrishnaBan-hf1si
      @KrishnaBan-hf1si 2 หลายเดือนก่อน +1

      Sahi kura garnu vayo❤❤🎉

  • @dipshikhamagar289
    @dipshikhamagar289 2 หลายเดือนก่อน +52

    कसम कुनै मोभी भन्दा कम छैन धेरै भन्दा धेरै राम्रो ❤❤❤😢

  • @AaratiThapa12345
    @AaratiThapa12345 2 หลายเดือนก่อน +35

    आहा! कति राम्रो गीत 😮😮❤ यो गीत मन पराउने को को हुनु हुन्छ । ❤️🤩🥰😊

  • @DeepRawal-dl1fo
    @DeepRawal-dl1fo 2 หลายเดือนก่อน +37

    I’m shocked 😳 because.. aayuzeh le jun kura achieve garnu vako xa 😢😢 yeuta tiktok live ma basera jun kura haru gareko xa like donations haru dekhi sabai kura ❤❤ani yetro fan following kamaunu vaneko its a big things❤❤❤❤

  • @durgapandey934
    @durgapandey934 2 หลายเดือนก่อน +65

    येस्तो देख्दा जन्म दिनि बुवा आमा कति हर्सित हुनुन्छ होला 😌😌😌🌹🌹🌹🌹सफल्ता को शुभकामना छोरा बुहारी नानु🌹🌹

  • @ambikabhujel592
    @ambikabhujel592 2 หลายเดือนก่อน +77

    wow यति मिठ्ठो कथा अनि साईराज खातिको यतिमिठो स्वर 🙏🙏तेसमा हाम्रो मन मुटुमा बसेका हाम्रा प्यारा आयुश अलिजेको सुन्दर अभिनय सारै सुन्दर सारेै सुन्दर 👌👌🙏🙏🙏🙏

    • @Bikramghalan-123
      @Bikramghalan-123 5 วันที่ผ่านมา

      th-cam.com/users/shortsP3mXLbqO76Y?si=TUTsmsxGdYuElRBK

  • @Recall_Lakhe
    @Recall_Lakhe 2 หลายเดือนก่อน +1105

    यो गितको रचनाकार लाई धेरै धेरै सम्मान प्रकट गर्दछु मायामा धर्म जात पात धनी गरिब केहि हुन भने पुरै बिस्वलाइ सकारात्मक सन्देश दिएको छ सम्पुर्ण टिमलाइ धन्यवाद येसरी नै आगामी दिनमा राम्रो राम्रो रचनाहरु ल्याउनु होला

  • @samjhana669
    @samjhana669 หลายเดือนก่อน +3

    Soul-mate Aayuzeh ❤🎉🎉❤🎉❤

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 2 หลายเดือนก่อน +50

    आहा सारै मिठो गीत उस्तै अभिनय आयुष र यलिजेको जोडी को कुरै नगरौं प्यारो सुन्दर जोडी यो मायाँ ❤️ यो सम्बन्ध अजम्बरी रहि रहोस् बहुत सुभकामना आशिर्वाद मायाँ ❤️ भाई बुहारी लाई

  • @seliiz3585
    @seliiz3585 2 หลายเดือนก่อน +32

    बबाल अभिनय 👍👍 , खायो खायो आगो 🔥🔥🔥🔥🔥👏🏼👏🏼👏🏼 ! गित पनि आयुष र एलिजे को लागि नै लेखेको रैछ स्वर संगित सारै मन पर्यो ! Choreography is awesome 👏🏼 👏🏼 visual Superb 🫰🫰 all over सबै मन पर्यो , जति हेरेनि दीक्क नलाग्ने रुवायो धेरै 🥲🥲🥲🥲💖💖💖💖💖

  • @asmitabhandari248
    @asmitabhandari248 2 หลายเดือนก่อน +39

    साँचो मायालाई न त जातले छेक्छ न त धर्मले न त देशले❤❤❤❤ साँचो माया

  • @naranbhattrai3051
    @naranbhattrai3051 2 หลายเดือนก่อน +45

    ओहो मेरो सरिरमा काडा उमरेव अनि आखा बाट आसु आको थाहै पायन यति खिसि म ओ माईगड मन छोयो भाईबुहारि को एकटिङग❤❤❤कमाल यार ❤❤

  • @Chandrashrastha
    @Chandrashrastha 2 หลายเดือนก่อน +82

    अब उदाउँदो तारा अनि जुन आयुस अनि अलिजेह ❤❤❤कलियुगको मुनामदान को जोडी

  • @NRbogati
    @NRbogati 2 หลายเดือนก่อน +43

    अन्जान भएर जान भयको यो जोडि कहिल्यै नछुटोस् ❤❤

  • @Maya123-p6k
    @Maya123-p6k หลายเดือนก่อน +3

    Congratulations 7 m❤❤❤🎉🎉🎉

  • @AnupkaleyBK
    @AnupkaleyBK 2 หลายเดือนก่อน +33

    Wow रुवायो ई दुई जोडीले फेर omg क्या दिमाख छ यार आयुशको फिलिम झेरेजस्तै लाग्यो मलाई त wow big respect 😢😢 A❤A 😢😔🙏धेरै माथी पुगोस यो गीत पनि 🎉

  • @saugatlimbu1660
    @saugatlimbu1660 2 หลายเดือนก่อน +68

    Hey bhagawan यी दुई को हरेक तमन्ना पूरा गरी देऊ है 🤲🙏🤞💖💗

  • @Shobu-y9u
    @Shobu-y9u 2 หลายเดือนก่อน +314

    कस्तो आशु नै आयो 😢😢साएद आयुजे सङ धेरै माया भएर होला❤अब सबै मिलि छिट्टै मिलियन पुराउनु पर्छ गाइज ❤❤

    • @mayashrestha9553
      @mayashrestha9553 2 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @arickpandey9229
      @arickpandey9229 2 หลายเดือนก่อน +4

      कति रोय म 😢😢😢कति खत्रा

    • @aaditya2567
      @aaditya2567 2 หลายเดือนก่อน

      ko ho latha hanuu yaslai.sala khate​@@odensegade-d9w

    • @bcshova3921
      @bcshova3921 2 หลายเดือนก่อน +1

      ❤️❤️❤️❤️

    • @MayaShrestha-cp5pz
      @MayaShrestha-cp5pz 2 หลายเดือนก่อน +1

      Best 👍👍👍👍

  • @ManjuThapa-bz5rm
    @ManjuThapa-bz5rm 2 หลายเดือนก่อน +253

    चोखो अनि साचो माया भनेको अहि हो सायद भग्वान ले नै जुराएर पठाएको हुनु पर्छ ❤❤❤❤❤सधै खुसी हुनु है good belss you भाइ बुहारीलाई अब छिटै एक भएको देख्न पाउ❤❤❤❤❤

    • @sujatarai-rs4qt
      @sujatarai-rs4qt 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @dipakthapa_69
      @dipakthapa_69 2 หลายเดือนก่อน

      Yes manju jee

    • @techtricksnepal3344
      @techtricksnepal3344 2 หลายเดือนก่อน

      Same

    • @dilugurung6959
      @dilugurung6959 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @bijaytamang7321
      @bijaytamang7321 2 หลายเดือนก่อน

      Ho hae chokho Maya vagwan le jurayera pathauxa❤❤❤❤

  • @rambudha8526
    @rambudha8526 2 หลายเดือนก่อน +96

    मेरो त आखा बाट आसु नै आयो भाई बुहारीको अभिनय धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Everest-lh7o
    @Everest-lh7o 2 หลายเดือนก่อน +129

    एकछिन गीत सुनेर झमक्क निदाएको के थियो 3M पार गरिसकेछ। खुसी हर्ष को सिमा नै रहेन, भाई बुहारी लाई अपार सफलताको शुभकामना।❤🎉❤🎉❤🎉

    • @suneetabk7440
      @suneetabk7440 2 หลายเดือนก่อน +2

      Same here😂😂 early morning ma uthera herako ta 2,90,000 thiyo pheri ekchhin sutera 2hr ma utheko ta 3million bhayechaa ❤❤❤

    • @DeviDhakal-l6b
      @DeviDhakal-l6b 2 หลายเดือนก่อน +2

      मलाई पनि 🙏❤️❤️

  • @Nishan_9898
    @Nishan_9898 2 หลายเดือนก่อน +69

    आज भाई आउनु भन्दा पहिले 5 मिलियन पुर्याउनु पर्छ भनेर को को आउनु भाको छ यहाँ हात उठाऊ त 🙏🙏🙏

    • @NishaAcharya12
      @NishaAcharya12 2 หลายเดือนก่อน

      🤚

    • @PunamTandukar
      @PunamTandukar 2 หลายเดือนก่อน

      ✋✋

    • @rameshkhanal5955
      @rameshkhanal5955 2 หลายเดือนก่อน

      🎉🎉🎉🎉

    • @rickyadhikari2455
      @rickyadhikari2455 2 หลายเดือนก่อน

      🖐️🖐️🖐️

    • @Gitu36
      @Gitu36 2 หลายเดือนก่อน

      ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋