दाई म रोए 😥😥😥 मन थाम्नै सकिन ......एकदम मन पोलो.....तर एउटा हिन्दु धर्ममा किन गाडेको अलि Unclear भयो।। जलाउने पर्ने हैन र ? तर मनै धुरुक्क पार्नु भो story ले मसँग एउटा कथा छ, म हजुरलाई भेटेर हजुरको हातमा दिन चाहान्छु।। तपाईं Story को भगवान् नै हो।।।❤❤❤😊 respect from Abu Dhabi
खै थाहा छैन यशदा हजुर जस्तो सर्जक को सिर्जनामा के लेखम हजुरको सबै सिर्जनाहरुले समाजको यथार्थलाई चित्रण गरेको हुन्छ ❤ भिडियो हेर्दा हेर्दै कुन बेला आँसु झरो थाहा नै भएन ❤गीत छिटै करोड क्लबमा पुगोस् ❤big fan my idol ❤
यश दाजको गीत त एउटा पूरा चलचित्रजस्तै छ। यसले दिएको संदेशले मनलाई गहिरो छोयो। पहिला पनि गहिरो असर पारेको थियो, तर यसपटक त झन् आँसु नै रोक्न सकिनँ। यस्तो भावुकता र यथार्थता प्रस्तुत गर्ने कलाकारलाई सलाम।
यश दाईको म पनि ठोलो फ्यान हो। दाईको हरेक गीत हरू मा भावुक र मार्मिक शब्द हरीमा हुन्छन् सधैँ समाजलाई सकारात्मक सन्देश दिने खालको गीत हरू गाउनु हुन्छ। यो गीतले त मलाई धेरै भावुक बनायो 😢😢😢😢😢
आँसु रोक्दारोक्दै झरी गयो हौ एक दम सहि एक प्रेम कथा मा आदारित मनै छुने सुमधुर आदरणीय यश दाजु लाई धेरै धन्यवाद हजुर को हरेक गीतले माहोल तताए झै यो गीत ले पनि सम्पुर्ण देश बिदेश मा रहनु हुने आदरणीय अग्रज हरुले यो गीत लाई पनि माया पाउने छ धन्यवाद दाजु हजुर लाई आशा छ अझै पनि यस्तै गीत तथा संगीत सुन्न र हेर्न पाइयोस
सुरु देखि तन मन हिर्दय लागाएर हेरीरहे सुनीरहे कतै खुशी कहिँ कतै मुटु भक्कानी रहेको थियो लास्ट मा डाँको छोडेर रुन मन लाग्यो रोएँ पनि यश कुमार सरको पहिले देखिनै फ्यान थिए सुस्तरी पछि अनु जीको ठुलो फ्यान भएको थिएँ तपाईंको अभिनय सलाम छ बास्तबमा यो जोडी कै फ्यान हो म खुम मन पर्छ यो शुन्दर जोडी यो गित ले त मटु नै छिया छिया बनायो हार्दिक बधाइ तथा मन देखि शुभकामना होल टिमलाई
बालापन देखि दिमाग मा नभुल्ने गरि बसेको कलाकार को नाम हो यश कुमार उहाँ का हरेक गित मा जिबन का भोगाइ हरु छल्किएको हुन्छ आगामी दिन हरुमा पनि अझ राम्रा गित हरु सुन्न पाउने छौ भन्ने आस मा रहने छौ ❤❤❤❤
आहा, जस्तो तिमी छौ र त ले रुवायो पार्त 2 ले झनै रुवायो अनु जिको अभिनय साच्चै बयान गरेर सकिँदैन शब्द गीत सबै कुरा परिपक्क छ यो जोडीको चलचित्रमा हेर्ने मन हुने जति यता हाजिर हौं है साथिहरु यश कुमार जिउको बयान के गर्नु र लाखौ पानामा लेखेर पनि सकिँदैन प्रगति को कामना पार्त 3 पनि लगतै ल्याउनु होल 🇳🇵🇳🇵🙏🙏🙏
यस कुमार दाइको एल्बम तिर्खा,तिमी यो दुइटा एल्बम त क्यासकेट्को जमाना थियो। त्यो बेला नि किनेर गाउँमा ठुलो आवाजमा सुनेको आजै जस्तो लाग्छ।झन अहिले त भिडियो सहित देख्न र सुन्न पाउँदा झन खुसी लाग्छ ।❤
म पनि यस कुमार दा को सानै देखि एकदम ठुलो फ्यान हु सानै बाट यस दादा को एल्बम खोजि खोजि किन्ने गर्थे धेरै ठाउमा मैले ट्र्याक मा पनि गाए आज 2081-06-03 मा बिहानै 5 बजे उठेर मोबाइल हेरेको ठ्याक्कै युबटुब खोल्ने बित्तिकै यहि गित आयो हेरे हेर्दा हेर्दै कति बेला आशु आयो पत्तै भएन । सफलता को धेरै धेरै शुभकामना छ टिम हरुलाइ❤❤❤
(पटक पटक भिडियो हेरेर २ शब्द राख्नेहरु यता 👇)। यश कुमार, हजूरको सृजना सुन्नु, हेर्नु पाऊॅदा मन अत्ति नै खुश तर खुशि सॅगै आंशु झरेको पत्तै हुन्न… बयान गर्न शब्दै छैन❤❤😍😍
10,15 minute ko geet ma pani puatai jiwan ko vastvikata dekhaidine yesh sir ka lagi ek like ani yesh sir ka gaanaa sunne haru yeta hajir hau Thank you for this song Yash sir ❤❤❤
❤❤❤😭😭होईन यो म्युजिक भिडियो हेरेकी फिल्म अचानक आशुको धारा बगिसकेछ छ धन्य हुनुहुन्छ यश दाइ आधा जिन्दगी काटिसके हजुरको सुमधुर आवाज सुनेर रुदै हास्दै गरेको यत्ती मिठो प्रस्तुति दिनु हुन्छ
यस कुमार दाईको म बिग फेन पूरा क्याशेटबाट धेरै गीतहरू सुन्ने गर्थे💞 यो गीत पनि धेरै राम्रो साथै अन्तिममा मेरै संस्कारको पहिचान झल्काउने गीत अरू यस्तै मिठास गीत संगीतहरू ल्याउने हजुरको काम शुभकामना🥰🌹🥀
समय सान्दर्भिक अहिलेको समयमा धेरै घटेको घटनालाई यथार्थ चित्रण गरिएको प्रस्तुत साँगीतिक Music भिडियो एकदम मनलाई छुने खालको छ। All the best Hole Music 🎶🎶 Video 📸📸📸 Team 🎉🎉
Nepal ko Ewta uni Singar cha Jo aru Heri ekdum fakah cha. Waha ko her songs mo Mann le chahera Sunne Garchu . Ek ek sabda ma tyo Mithas cha . Love Bro ❣️❣️ Brother Yeah.. from Bangalore India..
Thank you all for the amazing support on our new song! 🙏 Your love keeps us going. Stay tuned for more! 🎶❤️
Ati sad banaya dada videole😢😢😢😢
Dai im from bhutan 🇧🇹
Big fan
Dai mo pani song writer ra singer ho
Dai chang contract huncha hola ne
दाई म रोए 😥😥😥 मन थाम्नै सकिन ......एकदम मन पोलो.....तर एउटा हिन्दु धर्ममा किन गाडेको अलि Unclear भयो।।
जलाउने पर्ने हैन र ?
तर मनै धुरुक्क पार्नु भो story ले
मसँग एउटा कथा छ, म हजुरलाई भेटेर हजुरको हातमा दिन चाहान्छु।। तपाईं Story को भगवान् नै हो।।।❤❤❤😊 respect from Abu Dhabi
Very nice concept dai
❤❤❤
अहिलेको गतिछाडा फिल्म भन्दा सयौं गुणा ठिक लाग्यो भन्ने हरु हाजिर गरुम त❤❤❤
हेलो म नयाँ युट्युबर एक अर्कालाई साथ सपोर्ट गर्दै अघि बढ्नुपर्छ
🙏👍️👌👏👏
Sahi vneuuu@@TEKBAHADURTHAPA-t3p
Agreed
👍👍👍👍
हेर्दाहेर्दै कति खेर आँखा बाट आँसु नै आएछ भन्या,निकै मन छुने प्रस्तुति दाई,दिदी 🙏
Some
कति खुसी भएर हेर्दै थिए अचानक आसुले पूरा गन्जी भिज्यो 😢😢😢 प्रभु यहि एउटा मन कति पटक जित्छौ 😢😢😢
यशदाई बिना साँच्चिकै अधुराे छ संगित क्षेत्र ❤❤
लव यु यश दाइ ❤❤❤
sahi kuro yrr❤
❤❤ सहि
यश कुमार दा…को गीत मन पराउने साथीहरू को को हुनुहुन्छ साथीहरु जति यता आउनुस्❤❤❤❤
Kata xa bato 🧐😆
Ab sustari 2 aaunu pareyo vane jati Yata ❤✋🤚
अगाडि बढौँ है मिलेर ❤🎉
Full support❤🎉🎉
Ma pani❤
यस कुमार को स्वार , अभिनय अनि अनु थापा को अभिनय ले रुवायो हैट 😢😢।गित सुपर डुपर हिट होस शुभकामना
Same here 😢
आँसु त यता नि झर्न लायो हजुर यो भिदियोले कति मिठो छ
@@BinduMagar-rc3rs ho ni
त्यो नाथे 3 घन्टा को फिलिम भन्दा यहि 3 मिनेट को भिडियो धेरै मार्मिक र धेरै कुरा सिकायको छ।❤❤❤
14 min ko cha
@@lokrajtamang9019😂
Thik vannu vo hjr le❤
3min haina bro lagvag15 min😂😂😂😂
हेर्दाहेर्दै अँखा बाट आँसु झरेको पत्तै भएन।बधाई त शुभकामना यश कुमार दाजु लगाएत सम्पूर्ण तिमलाई
यो जोडी फिल्ममा हेर्ने ठुलो धोको छ।
अनुजि को acting बब्बाल लाग्छ।❤️
यश सर को गित सुन्दै सुन्दै जिन्दगी को आधा बाटो काटी सकियो . अब जति बाकी छ तपाईं कै नया नया गित हरु सुन्दै बिताउन पाउ है. धन्यवाद अनि सुभकामना
❤❤Sachi k hai sir 🎉
heart touching video😢😢😢
i love it.❤
😭😭❤❤
❤❤❤❤❤
अनु थापाको एक्टीङ्ग लाई सलुट छ यो होनित एक्टीङ्ग रियल जस्तो लाग्यो ❤❤❤❤❤
mukh chai bangyawna sakekai ho
Hamri Gau ki Didi pani ta Hun ni Anu didi 😊👍🙏
नेपालमा हुने दुर्घटना अनि त्यहीँमाथि थप्ने अपराध प्रष्ट देखाएको छ । यो पटक पनि गीति कथाले मन जित्यो । लभ्ड इट ❤️
बिदेशबाट यश दाजुको गित मन पराउनेहरु यता हाजिर हौ ❤ धन्याबाद यति मीठो कोशेली ल्याईदिनुभएकोमा ❤😊
Roll no 3 . Present sir 🫡
@@SumanSarki-bi9xr tmi sang kala chha bhane dekhauna bhai mukh bhangayerw🧐
पर्खाई पनि
थियो आशुको तर थाहा थियन थाहा हुन्न भन्ने ,
पत्तै भयन आशु झरेको😢😢😢
सफलताको शुभकामना
अब पुन पर्खाईमा ,,,,,,,
sem😢
😢😢
पाठ २ मा त रुदिन होला सोचे थिए तर कति खेर आँसु झर्यो थाहा भएन 😢😢😢सुभ कामना सबै टिम लाई 🙏🙏
sewaro❤
Same jhan pida vayo accident huda ta😢
मलाई पनि त्यस्तै भो।
म पनि उस्तै भए हजुर🙏🙏
नेपाली फिलम मा सबै भन्दा धेरै रुचाएको कल्चर मध्ये लिम्बु नम्बर १ मा आउछ 💙💙💙
खै थाहा छैन यशदा हजुर जस्तो सर्जक को सिर्जनामा के लेखम हजुरको सबै सिर्जनाहरुले समाजको यथार्थलाई चित्रण गरेको हुन्छ ❤ भिडियो हेर्दा हेर्दै कुन बेला आँसु झरो थाहा नै भएन ❤गीत छिटै करोड क्लबमा पुगोस् ❤big fan my idol ❤
यश दाजको गीत त एउटा पूरा चलचित्रजस्तै छ। यसले दिएको संदेशले मनलाई गहिरो छोयो। पहिला पनि गहिरो असर पारेको थियो, तर यसपटक त झन् आँसु नै रोक्न सकिनँ। यस्तो भावुकता र यथार्थता प्रस्तुत गर्ने कलाकारलाई सलाम।
यश कुमारलाई मन पराउने जति यता हाजिर हुम त❤❤❤❤❤❤❤❤❤
सदाबहार गायक हुन् यश कुमार !!!
यश दाईको म पनि ठोलो फ्यान हो। दाईको हरेक गीत हरू मा भावुक र मार्मिक शब्द हरीमा हुन्छन्
सधैँ समाजलाई सकारात्मक सन्देश दिने खालको गीत हरू गाउनु हुन्छ।
यो गीतले त मलाई धेरै भावुक बनायो 😢😢😢😢😢
पुरा फिल्म हेरेको जस्तो लाग्यो ।
एक ठाँउमा हेर्दा हेर्दै आँसु झरेको पतै पाईन ❤️❤️
Trending ma aaunu paryo yo song ki kaso ❤
कुनै बहुचर्चित फिल्म भन्दा कम छैन आखा बाट आशु आयो भिडियो पुरा हेरेर 💔❣
But scuty liyera hospital 🏥 jadai garda pakkai accident hunxa jasto sochi rathe tyoi po vaie rako....
साँच्चै धेरै राम्रो छ ❤
गित मात्र हैन पूरा फ्लिम देखाउनु हुन्छ दाजु😍😍 धेरै धेरै धन्यवाद
आँसु रोक्दारोक्दै झरी गयो हौ एक दम सहि एक प्रेम कथा मा आदारित मनै छुने सुमधुर आदरणीय यश दाजु लाई धेरै धन्यवाद हजुर को हरेक गीतले माहोल तताए झै यो गीत ले पनि सम्पुर्ण देश बिदेश मा रहनु हुने आदरणीय अग्रज हरुले यो गीत लाई पनि माया पाउने छ धन्यवाद दाजु हजुर लाई आशा छ अझै पनि यस्तै गीत तथा संगीत सुन्न र हेर्न पाइयोस
Akdamaii😭😭
Trending ma pugam sabai Jana milera 😘😘😘😘😘😘😘😘😘
aasu nai aayo yash dai .....congratulation for great song nd great video
पार्ट २ पनि आएछ बधाई छ यश कुमार सर लगायत सम्पुर्ण टिम लाई सफलता काे शुभकामना छ 🥀🥀🙏🙏
यश को हरेक गित ले मन छुन्छ र आशु कति खेर बगेर जान्छ थाहै भएन यतिको कला र गला ले सम्मान पाउन 🙏🙏
यश सर को हरेक गीत ले भित्रै छुन्छ यार ❤️❤️सफलता को शुभकामना ।।
बल्ल प्रतीक्षाको घडी समाप्त भयो❤यश दाजुको गित नराम्रो हुने त कुरा भएन त्यस माथि अनुको अभिनय तारिफ गर्ने ठाउँ नै छैन❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎉🎉
खोट लाउने ठाउ छैन कि तारिफ गर्ने😅❤
सुरु देखि तन मन हिर्दय लागाएर हेरीरहे सुनीरहे कतै खुशी कहिँ कतै मुटु भक्कानी रहेको थियो लास्ट मा डाँको छोडेर रुन मन लाग्यो रोएँ पनि यश कुमार सरको पहिले देखिनै फ्यान थिए सुस्तरी पछि अनु जीको ठुलो फ्यान भएको थिएँ तपाईंको अभिनय सलाम छ बास्तबमा यो जोडी कै फ्यान हो म खुम मन पर्छ यो शुन्दर जोडी यो गित ले त मटु नै छिया छिया बनायो हार्दिक बधाइ तथा मन देखि शुभकामना होल टिमलाई
❤
बालापन देखि दिमाग मा नभुल्ने गरि बसेको कलाकार को नाम हो यश कुमार
उहाँ का हरेक गित मा जिबन का भोगाइ हरु छल्किएको हुन्छ आगामी दिन हरुमा पनि अझ राम्रा गित हरु सुन्न पाउने छौ भन्ने आस मा रहने छौ
❤❤❤❤
यस दाई तपाइलाई मुद्दा लाग्छ
यती साह्रो रुवाउन पाइन्न
नेपाली संगित तपाई बिना अधुरो छ दाई
Huge Respect 🙏🙏🙏🙏🙏
आहा ❤❤ क्या मिठो गीत "आँखा बन्द गरेर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा, जस्तो तिमी छौ र त ले रुवायो पार्त 2 ले झनै रुवायो अनु जिको अभिनय साच्चै बयान गरेर सकिँदैन शब्द गीत सबै कुरा परिपक्क छ यो जोडीको चलचित्रमा हेर्ने मन हुने जति यता हाजिर हौं है साथिहरु यश कुमार जिउको बयान के गर्नु र लाखौ पानामा लेखेर पनि सकिँदैन प्रगति को कामना पार्त 3 पनि लगतै ल्याउनु होल 🇳🇵🇳🇵🙏🙏🙏
एउटा प्रेम माटोमा रोपिएपनि ! 😢 फुल्नेछ दुनियाँभरी हज्जारौं साँचो प्रेमको फूल ।
💖😢😢
😢😢😢
दाजु ले यो एउटा मन लाई कति पटक रुवाउनु हुन्छ । आँखा बन्द गरेर यस्को पार्ट सकाउनु भाको होर
चलचित्र हेरे झैं सुन्दर अनि मिठो गीत पनि। शुभकामना एवम् बधाई छ।
हर एक श्रीजनाहरू सारै रामरो अनि मन मा छाप छोडन सफल भएका यस कुमार जु लाई धैरे धैरे शुभकामना 🙏
यश कुमार दाइ साचिनाइ भावनाको "एक टुक्रा'… मान्छे हो❤
यस कुमार दाइको एल्बम तिर्खा,तिमी यो दुइटा एल्बम त क्यासकेट्को जमाना थियो। त्यो बेला नि किनेर गाउँमा ठुलो आवाजमा सुनेको आजै जस्तो लाग्छ।झन अहिले त भिडियो सहित देख्न र सुन्न पाउँदा झन खुसी लाग्छ ।❤
म पनि यस कुमार दा को सानै देखि एकदम ठुलो फ्यान हु सानै बाट यस दादा को एल्बम खोजि खोजि किन्ने गर्थे धेरै ठाउमा मैले ट्र्याक मा पनि गाए आज 2081-06-03 मा बिहानै 5 बजे उठेर मोबाइल हेरेको ठ्याक्कै युबटुब खोल्ने बित्तिकै यहि गित आयो हेरे हेर्दा हेर्दै कति बेला आशु आयो पत्तै भएन । सफलता को धेरै धेरै शुभकामना छ टिम हरुलाइ❤❤❤
Wow निकै मन छोयो मेरो त आखा बात आसुनै आयो ।
हाल म कतारबाट हेर्दैछु गायक यशकुमार ज्यू काे सम्पूर्ण गित संगित उतिक्कै अाखा रसाउने हुन्थ्यो तर यो भाग १ र २ ले धेरै भन्दा धेरै रूवायाे 😢😢😢😢😢😢😢
दया र मानवता हुनुपर्छ मानिस जिवनमा सक्छ मिल्छ भने बचाउने कोसिस गर्नुस ।कसैको सहारा हुनसक्छ परिवार को।सहि कथा देखाउनु भयो धेरै राम्रो ❤❤
खतरा यार रुलादिया❤❤
Aahaa.. mitho aayo bhag-2 poni ❤️ team lai subhakamana ❤️🙏
Daami ani limbu culture ni jhalkaidinu bhaeko maa dherai dherai Dhanyabad ❤
हरेक शब्दले मन छुन्छ यार❤❤❤
बियोगान्त ले मन् धेरै रोयो😢 संयोगान्त भइदिएको भए हुने! उफ् मुनामदन तेसै रचना गर्नुभएको रहेनछ महाकवि लक्ष्मीप्रसाद देवकोटाले!
Heart Touching video song congratulations Yesh Kumar And team
धन्नेबाद यश दा यति मीठो गितको श्रृजना गरिदिनु भएकोमा ।❤❤❤
हेर्दाहेर्दै कति बेला आँखा बाट आँसु आयो थाहा नै भएन😢😢🙏🙏🙏मन छुने अभिनय 🙏🙏🙏आउँदा दिन मा फेरि यस्तै यस्तै कोसिली लिएर आउनु हुने आशा छ्❣️🙏🙏🙏🙏
के हाे एस सर जतिपनि नयाँ नयाँ गित हरु आउन्छ त्यतिनै मार्मिक हुन्छन🙏🙏🙏
puja sharma ko rawan movie vanda yo music video katha sarai ramroo..❤❤
आहा गित होस त यस्तो अनि अभिनय होस त यस्तो कसम आँसु रोक्न मन सम्हाल्न गाह्रो भयो😢😢😢❤️❤️❤️❤️🙏🙏
मार्मिकर सुन्दर रचना अनि कला।🙏👏❤️ हेर्दाहेर्दै अँखा रसायेको थाहै भएन ।😢
What a concept legend Yes Dai.
Sano bacha dekhinhajur KO songs sunira ahile yasamanni ustai feeling
(पटक पटक भिडियो हेरेर २ शब्द राख्नेहरु यता 👇)।
यश कुमार, हजूरको सृजना सुन्नु, हेर्नु पाऊॅदा मन अत्ति नै खुश तर खुशि सॅगै आंशु झरेको पत्तै हुन्न… बयान गर्न शब्दै छैन❤❤😍😍
Wow गीत यस्तो पो हुनु पर्छ 👌👌❤️❤️
Yeti ramro song❤❤❤😢😢aashu jharyo mero aakha suniyo kasle jimewr linx voli kam ma janu x❤
हेर्दा हेर्दै कति खेर आँसु खस्यो थाहा भएन भक्कनिन मन लाग्यो 14:42 😢😢 बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤
हाम्रो यश सबै को यश अनि अति उत्कृष्ट यश
सारै राम्रो गित शब्द अभिनय 👏👏 कति बेला आशु झरेयो पत्तै भएन😢
Woow mutu xoyoo big fan yash dada❤❤
Xittai 10 M katyako herna paiyosh ..❤
11:51 तिमि घाम म जुन भाग्य मै थियो रुन ।
म हजुरको भिडियो को पखाईमा थिए
10,15 minute ko geet ma pani puatai jiwan ko vastvikata dekhaidine yesh sir ka lagi ek like ani yesh sir ka gaanaa sunne haru yeta hajir hau
Thank you for this song
Yash sir ❤❤❤
उत्कृष्ट रचना छ यश दाइ बधाई छ सम्पुर्ण टिमलाई।अनु जि र यश दाईकाे acting brilliant छ। सहयात्रा अझै अगाडि बढाेस शुभकामना छ ।
येस्को काखमा बेहोस भएर निधाउन मन छ ओ मैगोट ❤❤
तपाइको यो गित को शन्देश अनि भाबनामय सङित निक्कै मिथो लाग्यो दाइ सफल्ताको शुभकामना
सारै खुसी भयर हेरिराथे कतिखेर आँसु नै खसेछ भन्या पत्तै भयन अनु दिदि को प्रस्तुति एकदमै राम्रो छ् । बधाई तथा सुभकामना यस सम्पुर्ण टिमलाई🎉❤
धेरै राम्रो गित बजारमा उपलब्ध गराउने दाजु लाई सबै टिमलाई बधाई छ ह नमस्कार ❤❤🙏🙏🙏
धरै राम्रो लगेयो यस दादा को आटिंग ❤❤🎉🎉कांग्रेगेशन, सबै लाई
Story line, treatment, cinematograpy सबै सबै नै अब्बल लाग्याे। आशा छ भविष्यमा पनि यस्तै मनछुने गीत सुन्न अनि हेर्न पाउनेछाैं ।
wow लेख्नलाइ कुनै शब्द नै छैन हेर्दा आँसु मात्र झर्छ।
🙏🙏🙏अत्तिनै मन छुने गीत आदरणीय सरलाई आन्तरिक हिर्दयबाट नमन गर्दछु 🙏🙏🙏
यश दाइलाई धेरै धेरै धन्यवाद ❤ एति मिठो गीत अनि उत्तिकै राम्रो कथा एस्तै एस्तै video देख्न पाइयोस् दाईलाई अग्रिम शुभकामना ❤
पहिलो पार्ट ले पनि रुवाको थियो यो पार्ट सुरुमा हेर्दा खेरि खैसै राम्रो मान्य काे थिएन तर लास्ट मा हेर्दा त लास्टै मन रोयो यार 😢😢
तारिफ गर्नलाई म सङ कुनै शब्द नै छैन।जे भने नि कम नै हुन्छ ।मनको कुना कुना छोयो शब्द र स्वोरले❤❤
बाबा एस्लाइ सास फेर्न गार्हो भयो ।। मुटु मा छुने शब्द 😢😢
❤❤❤😭😭होईन यो म्युजिक भिडियो हेरेकी फिल्म अचानक आशुको धारा बगिसकेछ छ धन्य हुनुहुन्छ यश दाइ आधा जिन्दगी काटिसके हजुरको सुमधुर आवाज सुनेर रुदै हास्दै गरेको यत्ती मिठो प्रस्तुति दिनु हुन्छ
सुरुदेखि लिएर अहिलेसम्मको हजुरको सबै प्रस्तुतिहरू मनपर्ने म पनि एउटा हो 🙏🙏 सारै राम्रो गीत मनै छोयो
यस कुमार दाईको म बिग फेन पूरा क्याशेटबाट धेरै गीतहरू सुन्ने गर्थे💞
यो गीत पनि धेरै राम्रो साथै अन्तिममा मेरै संस्कारको पहिचान झल्काउने गीत अरू यस्तै मिठास गीत संगीतहरू ल्याउने हजुरको काम शुभकामना🥰🌹🥀
कति राम्रो म्युजिक भिडियो हेरेर आँखा नै रसायो यति साचो माया को story just wow❤❤🎉 and सफलताको शुभकामना ❤❤
समय सान्दर्भिक अहिलेको समयमा धेरै घटेको घटनालाई यथार्थ चित्रण गरिएको प्रस्तुत साँगीतिक Music भिडियो एकदम मनलाई छुने खालको छ। All the best Hole Music 🎶🎶 Video 📸📸📸 Team 🎉🎉
हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन
मन छुने प्रस्तुति 🙏🙏🙏🙏
स्वर को धनी हुनुहुन्छ अझ Acting पनि उतिकै राम्रो खै के भन्ने शब्दै भेटिन मैले त
म हजुर को big fan
Nepal ko Ewta uni Singar cha Jo aru Heri ekdum fakah cha. Waha ko her songs mo Mann le chahera Sunne Garchu . Ek ek sabda ma tyo Mithas cha . Love Bro ❣️❣️ Brother Yeah.. from Bangalore India..
यश दादा को गित सुन्दा सुन्दै आँसु कुन बेला खस्यो पत्तै भयेन ❤❤❤❤❤❤❤
😭😭😭😭😭हेर्दाहेर्दै आसु झरेको थाहानै भएन love you sanga♥️♥️♥️♥️♥️
गित सुनेर रुनुभयो कि रुनुभएन?
सधैं यसरी नरुहाउनु न दाजु फेरि आज एक चोटि खुलेर रोएँ ❤️❤️🤝
अब यस दाई को movie हेर्ने मन छ
उदयपुरको सान लिम्चुङ्बुङ को एलिस।proud of u prank master alish rai
Omg acting level ❤Anu sis ko 😮Big banner khelne heroine haru ko vanda dherai ramro xa acting❤❤❤
यति राम्रो भिडियो xa की जती हेरेनी मन लाई नपुग्ने साच्चै राम्रो xa धेरै राम्रो
हेर्दा हेर्दै आँखाबाट आँशु खसेको थाहै भएन😢😢एकदम राम्रो मनछुने गीत अनि अभिनय ❤बधाई छ यश जी र अनु जीलाई