सदाबाहर गायक , नायक , सारा नेपाली जनताको मन मुटुका राजा " यश कुमार" ज्युको यो सुन्दर जोडि लाई सुन्दर भबिस्यको कामना सहित " सुस्तरी सुस्तरी" को भब्य सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
अहिलेका नयाँ हिरो भन्दा धेरै राम्रो acting गर्ने बहुपर्तिभा साली सदाबहार मिठो स्वर को धनि मेरो मन पर्ने कलाकार हो यश कुमार दाई सफलताको धेरै धेरै शुभकामना ।👌💖🙏
lovely couple favourite singer yash kumar dai ..... ani ptrakar le chai kasto uvyai 2 interview lieyeko ho yeso basna lai seat pani thiyena ki kaso otherwise dai ko new song sustari 2 daami xa ajhai public ko saath sahayog support milos ...🙏🙏
यति राम्रो कलाकार अनि सिर्जना गर्ने मान्छे आज बालेन बारेमा यस्तो कुराहरु गरेको देख्दा कति सानो सोचबिचर भएको मान्छे रहेछ भन्ने कुरा प्रष्ट भयो, अमेरिक अनि क्यानडा को बिकासको कुरा गर्छौं तर नेपाल हिजोको दिन कसरी चलिरहेको थियो र आज बालेन, हर्क, रबीहरुको उपस्थिति ले अलि कति भए पनि परिवर्तनआ आश जागेको बेला आफ्नो गीत चलाउन लाई यत्रो नाटक गर्दैछौं, हो केही समय लाग्ला तर परिवर्तनको बाटो बालेन हर्क रबी कै पाल बाट भएको छ, बिकास हुन लाई बिनास पनि हुनुपर्छ, बिकास कुनै जादुको छडी होइन छु मन्त्र भन्ने साथी अँखा छलेर दुनियाँलाई भ्रम छर्ने, यश कुमार जी
किन दलितहरु पैसा कमाएसी हाइलाइटमा आएसी सबल भएसी कथित ठूलो जाती सङ बिहे गर्छन? अनि कथित ठुला जातहरु अरु बेला सानो जात र ठूलो जात भन्छन कमाउने नाम चलेको पाएसी फेरि भयो तितो सत्य।जोडी राम्रो छ पहिलो पटक देखे यशकुमारको वाइफ पनि
Yash kumar jiu ko gayan ekdummai ramro lagxa. Uaha ko geet haru mero teenage ma school days ma dherai sunney garthey. Yash kumar ji ko geet haru hamro tira dherai sunxau. Sarai mitho vocal xa uaha ko. uaha lai dherai dherai uttaruttar pragati ko subhakamana❤❤ .........from Darjeeling.
भद्र ,सालिन,सज्जन ,ईमानदार ,बुद्दिजिबि गायक अनि नायक यश कुमार सर गीत धेरै राम्रो छ भित्रै छोयो
मलाइ त्यरो माया नभएको होइन भन्ने डाइलग अत्ति मन पर्छ यश कुमार दादाको।🤗❤❤
सदाबाहर गायक , नायक , सारा नेपाली जनताको मन मुटुका राजा " यश कुमार" ज्युको यो सुन्दर जोडि लाई सुन्दर भबिस्यको कामना सहित " सुस्तरी सुस्तरी" को भब्य सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
यश सरको ❤
स्वर त कुरै नगरौ उहालाई बरदान नै ईश्वरीयबर्दान हो जय होस❤🙏
विरोध होइन समर्थन हो बालेनको❤❤
यश कुमार दादा को voice धेरै मीठो छ सफलताको शुभ कामना
मेरो चाई बेस्ट हिराे हो हई S कुमार हजुर हरूको चाहिँ मलाई थाहा छईन 😍😎
मेरो पोनि हो☝️ Yess ब्रो🙏
Mero ni best singer yash kumar🎉
मेरो पनि बेस्ट हिरो यश कुमार दादा
🤗🤗🤗
Always best and favorite singer+Hero Yashkumar 🙏❤❤
कति मिठो बोली छ यश कुमार सर को हरेक शब्दले मेरो मन छुन्छ।😮
हजुर को नम्रता, धर्यता,लगन सिल्ता,मेहनत,समाजको प्रकाश,सारै मन पर्यो यश कुमार सर! हजुर बलवान् हो,
आवाजको खानि यश कुमार ❤❤
दादा हजुर को भोइस कति राम्रो ❤❤सफलता को शुभकामना है ❤❤दादा
अहिलेका नयाँ हिरो भन्दा धेरै राम्रो acting गर्ने बहुपर्तिभा साली सदाबहार मिठो स्वर को धनि मेरो मन पर्ने कलाकार हो यश कुमार दाई सफलताको धेरै धेरै शुभकामना ।👌💖🙏
25 min samma uvayara interview liyako chai ramro layana aaru ta yashh kumar ko fan ho sanai bata❤
राम्रो छ जोडि छ s सर❤❤
Best singer & actor yash kumar sir ❤❤❤❤❤
कति राम्रो बोलि yash kumar daju
yash kumar sir is pure hearted person
melodious voice
And one of my favourite singer ❤️❤️
यश कुमार भाई काे याे संसार एल्बम देखि याे सुस्तरी संम काे गित फिल्म सबै हेरेकाे छु तर सबै A1 छ मेराे लागि
आह श्रीमती ज्यु पनि ❤ राम्री हुनुहुदोरैछ😊
धेरै धेरै राम्रो सोच बिचार यस्कुमार सर 🙏 हजुर को ❤ हजुरको हरेक गित भिडियो हरु सुनेको हेरेको हुन्छु कति खेर आखा रसाउछ म एक्दम बिग फ्यान हो 🙏🙏🙏🙏
Wow super hit song yash kumar da best of luck all team members jay nepal
सारै राम्रो जोडि
यजकुमार दाजु भाउजुको
lovely couple favourite singer yash kumar dai ..... ani ptrakar le chai kasto uvyai 2 interview lieyeko ho yeso basna lai seat pani thiyena ki kaso otherwise dai ko new song sustari 2 daami xa ajhai public ko saath sahayog support milos ...🙏🙏
मिठी बोली बिचार छ यस ज्युको । धेरै अन्तर्बाता हेरेको छु , उच्च सोच छ वाहाको ।❤
दुनियाँकै बेस्ट सिङ्गर !!!
Great Hero, Singer, Motivator & Loyal Yash Kumar. Love you bro.
यश कुमार सधै र सबै को लागि मन मुटु को राजा
नेपाली इतिहासमा यति मीठो र चरचित गित गाउने जन्मेको कोहि छैना
यति राम्रो कलाकार अनि सिर्जना गर्ने मान्छे आज बालेन बारेमा यस्तो कुराहरु गरेको देख्दा कति सानो सोचबिचर भएको मान्छे रहेछ भन्ने कुरा प्रष्ट भयो, अमेरिक अनि क्यानडा को बिकासको कुरा गर्छौं तर नेपाल हिजोको दिन कसरी चलिरहेको थियो र आज बालेन, हर्क, रबीहरुको उपस्थिति ले अलि कति भए पनि परिवर्तनआ आश जागेको बेला आफ्नो गीत चलाउन लाई यत्रो नाटक गर्दैछौं,
हो केही समय लाग्ला तर परिवर्तनको बाटो बालेन हर्क रबी कै पाल बाट भएको छ, बिकास हुन लाई बिनास पनि हुनुपर्छ, बिकास कुनै जादुको छडी होइन छु मन्त्र भन्ने साथी अँखा छलेर दुनियाँलाई भ्रम छर्ने, यश कुमार जी
सर यो भिडियोमा बिरोध खासै देख्दिन्न अन्तमा तेसो गर्नु हुन्न भनेर सन्देश पनि त छ । धेरै कुरा छ ।फेरि हेर्नुस न ।
@@artistspecialtvमैले यो भिडियो मात्र कुरा गरेको छैन अरु भिडियो पनि हेर्नू होला, यो भन्दा पहिला अन्तरबार्त दिएको भिडियोमा....
Very talented artist, best wishes 💐
His voice is so mesmerising. I used to listen when I was young and he finally resumed, very congratulations and glad for him. 🌺
एक दम सई भनु भयो हजुर को कुरा गरीब लाई मर्नु vayan 🥰🥰🥰🥰🥰🥰🥰
दामी बबाल छ❣️❣️
Very good 👍👍👍👍👍👍👍👍 sir
धेरै राम्रो गित अति मन छाेयाे दाजु❤❤❤❤❤
सदाबाहार गायक नायक यश कुमार मलाइ मन पर्ने ब्यक्ति
Very nice 👍👍
मलाई पनी लाग्छ यस भाईलाई त रीस आॅऊदैन होला र भाईको गितहरु मलाई यकदमै मन पर्छ । भाई सफलताको शुभकामन गर्दछु। 🙏👍❤️
कति राम्रो answer दिनु भयो,अत्ति मन पर्यो।❤❤❤
सबै कुरा ले भरिपुर्ण यस सर
Derai ramro git best of luck yash daju for your new song. Ani derai ramro soch salute daju
perfect jodi yash sir ko malai sarai manparni jodi 🙏🙏🙏🙏
कति राम्री हो ❤
Diamond of Nepali Music industry ❤️Yash Kumar Nepal Pariyar Daju🙏❤️
यस कुमार ज्यु सहि भन्नु भयो चाहाना र बाध्यता लाइ ब्यवस्थापन गरेर बाटो सफाई गर्नु पर्छ
Wow Kati ramro bichar👍👍👍👍👍❤❤❤😘😘
Sano Huda Daju harulay C.D. D.V.D sunayko legendary singer yesh Kumar Jew ko sangit ahilay jasto lak6🔥👍
Such a beautiful understanding couple. I am a big fan of Ash Kumar Bhai. He is a genius creator and singer. Great personality! God bless your family.
s जि को जति पनि गित आउँछ सारै मन पर्छ यो गित पनि धेरै राम्रो लाग्यो
Miss you😘 yes kumar daju hjr ko big fan brother❤❤
अदिक भन्दा अदिक मेरो मन पर्ने गायक !!
forever favourite singer😘😘😘😘
यस कुमार जिको गीत सधै संन्देस मुलक हुन्छ
yo ahile real story hoo dherai garibi haru dherai garo cha right management nbhayara
My favourite singre yash da 🙏🙏🙏
Yesh kumar daiko bolne saili sari mitho vauju kati ramri hunuhudo rahixa❤❤❤❤❤❤
पत्रकार योपोत कति मिठो प्रस्नहरु नकि बौला ऋषि धमला जस्तो
superb song outstanding song ❤️❤️❤️ love you yas kumar ❤️❤️
One of the finest singer dai 👍.beautiful vabi 🥰.best of luck dai ✌️.
Our best hero singers n great human being ❤❤❤❤❤❤
Yash Kumar ❤️💕💕
Yes daaa... 1000000000000000
चोटि हेरि सके
मेरो दा
लभ यु❤️👏🙏
❤❤❤my fev yes kumar sir nice couple god bless you❤❤❤🎉🎉🎉❤❤❤
Yes kumar super voice 👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️🥰❤️❤️❤️❤️❤️
किन दलितहरु पैसा कमाएसी हाइलाइटमा आएसी सबल भएसी कथित ठूलो जाती सङ बिहे गर्छन? अनि कथित ठुला जातहरु अरु बेला सानो जात र ठूलो जात भन्छन कमाउने नाम चलेको पाएसी फेरि भयो तितो सत्य।जोडी राम्रो छ पहिलो पटक देखे यशकुमारको वाइफ पनि
हाव भाउजुलाई पहिलो चोटि देखियो है मिडियामा म मात्र होकि अरू पनि हो
Handsome ...kind hearted...natural manly looks....n his voice ufff killer....
गित पनि उस्तै राम्रो छ जोडी पनि राम्रो अझै भन्नू पर्दा यश कुमार दाइ को बोल्ने शैली एकदम राम्रो छ मीठो बोल्नु हुन्छ सोचेर बोल्नु हुन्छ ❤❤
देरै राम्रो सोच विचार यस कुमार दाई को वेस्त हाम्रो देश को नेताको सोच विचार यस्तै हुने हो भने कुनै पनि नेपालीले दुख पाउने थिएन 😂❤
super गितकाे शाथशाथ शहरि ब्यवस्थापन गर्नकाे लागि पनि राम्रो सन्देश 🙏
Story ekdam ramro lagyo
Naturally arganic xa dajuko acting lastai manparxa child dekhikai big fan ho ma
Dhari ramro song malai dhari man paryo dada
yo geet le desh khayo dai congrat❤
LEGEND Singer Yes SIR Lai NAMASTE,
Yes Kumar ek ramro gayak lekhak kalakar sathai ramro byakti hun ❤❤❤
My best singer♥️♥️💕💕
U nailed it once again . Very heart touching ❤️
Awesome Yesh Kumar ji
Wow ❤❤❤dherdai ramro geet
Yeuta garib ko manko Kura tapaile bujhnu vo Yash dai tapailai salut xa dai🌹🌹🌹🌹🌹🌹🌹
Nice bichar yes daju hjr ko so keep it top...
S kumar sar le ramro kura garnu vayu sarae ramro lagyu ❤❤❤❤
Kati ramro bichar 🙏🙏
My favourite singer s Kumar ❤
Best timi chaw ra taa mero artha chaa ..yash daa daami video mo Darjeeling bata hoo ❤❤❤
My fav singer Yash sir.. very legend
Yash kumar jiu ko gayan ekdummai ramro lagxa. Uaha ko geet haru mero teenage ma school days ma dherai sunney garthey. Yash kumar ji ko geet haru hamro tira dherai sunxau. Sarai mitho vocal xa uaha ko. uaha lai dherai dherai uttaruttar pragati ko subhakamana❤❤ .........from Darjeeling.
Mero best sigar ho s Kumar dai❤❤❤
He is amazing singer 👩🎤 🎉🎉🎉❤❤ I like him lots longtime ago
Wow great husband wife ❤
Wow sachai ramro x hy yo gheet mlai t sarai man paryo daiko voice ma
Sadabahar sandar song yash daiii
❤❤❤❤very beautiful very super star singer
My best singer yash kumar luv u ❤️💐🙏
Malai t 3 ghantako film here jastai lagyo yekdam ramro
धेरै राम्रो जोडि
असल मानिसले अन्यायलाई नराम्रो तरिकाले जित्नुभन्दा परास्त हुन रुचाउँछ
My favourite singer yash kumar and lots of love ♥️♥️♥️
Kati ramro soch ho yaskunar daiko❤❤❤