यसरी देशमा निराशा मात्र फैलिएको बेला, सबै युवा हरु विदेसीने लहड चलेको बेला यो गरिखाने को कथा हेरेर २-५ जनाको मात्रै सोच परिवर्तन गर्यो भने हेर्ने कथाको जीत हुन्छ, विशेष गरी खाडीको चर्को गर्मीमा १०-१५-२०००० को लागि आफ्नो जवानी सक्दै गर्नु भएका हाम्रा दाजु भै हरुको मन परिवर्तन गरोस्। सम्पूर्ण हेर्ने कथा परिवार लाई हार्दिक नमन 🙏🙏
Koe le ni afno bhabisya dau na rakhna sakdaina ho sir Bihe garnu x Ghar banaunu x, bachha bachhi vhasi jhan kharcha but this programme is more than better
At the time where every channel is bringing the negativity by casting the Nepalese leaving the country for better opportunities in a huge number in every video, thanks to Herne Katha team for showcasing the good sides and smiles through the platform that majority doesn't see in our own country..
एस्तै कथा व्यथाहरु लिई राख्नु दिदि❤ हामी विदेशको सपना दैख्दैनाै ❤ नेपालमै बसेर केहि गर्छु भन्ने हिम्मत, आँट,जोस,जागर जागिरहोस्। Thank you हेर्ने कथाको सबै Team लाई र सम्पुर्ण कृषक जस्ले देशको मुहार फेर्न बिदेशको सपना होईन आफ्नै मातृभुमिमा सपना देखेका छन् ❤❤❤❤🙏🙏💪
देशमा नेता त खराब हुन, देश खराब छैन नि साथिहरु😢 देश सम्भावना नभएको होइन नि, सुन पत्ता लगाउन मेहनत नगरेर नुन खोज्न खाडि दौडिरहेको हौँ नि हामी 😢, what a motivation story.. inspiration ❤❤
म त मान्छे हु । ❤❤❤ सबै श्रमजिबि मानिसहरुलाइ सम्मान 🙏🙏। मलाइ पनि देसमा नेइ केही गर्ने र बस्ने बिचार थियो धेरेइ कोसिस गरे पनि तर सकियेन तिक्न र बस्न बाध्यता र जिम्मेवारिले गर्दा अहिले🇯🇵 पर्देस आको छु। मैले 🇯🇵परदेसमा कमाये पनि मेरो परिवारलाइ आत्मनिर्भर बनाउने मन छ।
नमस्कार पत्रकार महोदय हजुर ले तथा स॑पुणऀ टीमलाई धन्ने बाद यो कथा बस्तु ले मानीसलाई सो देशमा लगनशील भाए आफनो पेशा अनुभव अनुसार काम र्गने हो भने बिदेश गहीरहनु परेन यसले प्रेणा दीएको छ
This is definitely the content needed at present to spread motivation and positivity in Nepal. I am hopeful, light is coming. I am very grateful for the team.
कर्मवीरहरूप्रति सम्मान छ । सर्लाहीका ती गायन प्रतिभाले गायनतिर अवसर पाउनु जरूरी छ । सम्बन्धितहरूको ध्यान जाओस् । 'गरीखानेहरू' को हरूलाई दीर्घ लेखिदिनु होला । भाषा शुद्ध हुनु जरूरी छ ।
कर्मशिल हातहरुको कहिल्यै नथाक्ने कथा ,ठगेर ,ढाटेर खानेहरूका लागी चेतनाको कथा अनि पिडा मात्र देख्ने हरुका लागी खुशी अनि सुखका कथा -गज्जब -सबै सबैमा नमन कर्म गर्ने हातहरु कहिल्यै नथाकोस शुभकामना 🙏🙏
Myam esto katha chae ajhae dherae lyawnu hai myam dherae nepali le yoo video baat dherae kura sikna athawa himmat garne xan moh pani hal korea xu kamae pani dherae nai ramro xa bt nepal mae baser khi garxu vanne himmat jageko xa yo video baat❤❤
इजरायलबाट आर्जन गर्नुभएको ज्ञान र सिपलाई उपयोग गरि कृषि क्षेत्रमा पनि सम्भावना छ मात्र इच्छा शक्ति दृढ हुनुपर्छ भन्ने एक सफल उदाहरण बन्न सक्नु भएकोमा दाइ चन्द्र बस्नेत प्रति हार्दिक बधाई तथा शुभकामना 🙏
Felt so happy for the mother that was putting her kids through school. Her hard work paid off and she is so proud of all of her kids and can tell from her smile. Made my day.
What an inspirational story. There is lots of hope,confidence,positivity,diligence, love and so on. Thank you all of you from the bottom of my heart. I urge you all to explore many more pieces of inspiration and struggle. Kudos Guys.
मलाई जति नै दु:ख भएपनि जब यस्तो कथाहरु हेर्छु मन खु:शि र अर्कै जोसजागर आउछ नेपाल छाडन मन नै लागदैन २८बर्ष त भए अब बाचुन्जेल नेपाल मै यसैगरि बाचन पाउ🙏🏼🙏🏼🙏🏼 धन्यवाद सम्पुण टिमलाई❤️❤️🙏🏼🙏🏼
Thanks to 'Herna Katha' for sharing inspiring stories from diverse Nepali communities. These stories highlight individuals achieving success through hard work in their homeland. In a time when many seek opportunities elsewhere, these narratives serve as eye-openers. Brand marketers should tap into these emotional stories to connect with the youth, showcasing that Nepal offers opportunities for those who work hard and believe in their efforts-truly a platform to connect with the emotional fabric of our nation
Herne Katha team has been making two stories one is Herne Katha and another is Garikhaneka Katha. I like very much both of them. Garikhaneka Katha No.2 is also very interesting , enjoyable, useful and inspirational . Many thanks Bidhya मैया and Herne team for this very good and fruitful Garikhaneka Katha No.2. 🎉😂❤ 🙏
Garikhane Katha series ajhai chaiyo Entire team plz...thanks for this... What a nice composition of this theme song ..I have been watching Herne since 4 years without any missed
म पनि परदेशिएको २० बर्ष भए छ । यो कथाले नेपाल फर्कौ फर्कौ लाग्यो । ५०/६० हजार कमाएर कहिले सम्म अर्काको देशमा पसिना र सिप खेर फ्याँक्नु जस्तो लाग्छ । अझै ४/५ बर्ष बस्नै पर्ने बाध्यता छ । कान्छो छोरा अझै पढदै छ । उसले बाटो समाते पछी म नेपाल फर्कने सोंचमा छु ।
The episode from the "Herne Katha" team is uplifting, motivational and inspirational. It provides hopes and dreams to those who are financially struggling to make ends meet .It reminds me of the adage,"Where there is a will there is a way". This is applicable in almost all facets of life. The protoganists in the episode proved that everything can be achieved in the country itself. In spite of adversities and uncertainties, their dogged determination, rock solid will power ,hard work and never give up attitude helped them achieve their goals. I salute the families.
Thank you, Herne Katha team, for the incredibly inspiring videos that serve as a great source of motivation and showcase genuine respect for the work in Nepal.
Maa herchu ma’am…….. Nepal ghar Butwal……… Haal London bata.Such a motivating n inspiring story which you present to viewers like us…..love it. Thank for your service.
Thank you Herne Katha Team , this is the one real platform where national wide issues can shows through youtube . once again thank you team ❤and my dear sis 🎉
Yesto video dherai vanda dherai manchay saamu pugnunparxa.. nikainai ramro.. video. Yesari sadhai yuwa lai hausala ra sabai nepali daju vai didi bahini lai kehi garnay aat miloss..😍😍😍😊😊
हेर्ने कथा जीवन बदल्ने कथा मलाई लाग्छ गरिखाने काे कथा खाडी र युरोप तिर उड्दै गरेकाे विमान अनि बिदेश जान एयरपोर्टमा विामन कुरिरहेकाे यात्रुहरु लाई देखाउने हाे भने बिदेश जाने नेपालीकाे संख्या केही कम हुन्थ्याे कि😅
यसरी देशमा निराशा मात्र फैलिएको बेला, सबै युवा हरु विदेसीने लहड चलेको बेला यो गरिखाने को कथा हेरेर २-५ जनाको मात्रै सोच परिवर्तन गर्यो भने हेर्ने कथाको जीत हुन्छ, विशेष गरी खाडीको चर्को गर्मीमा १०-१५-२०००० को लागि आफ्नो जवानी सक्दै गर्नु भएका हाम्रा दाजु भै हरुको मन परिवर्तन गरोस्।
सम्पूर्ण हेर्ने कथा परिवार लाई हार्दिक नमन 🙏🙏
Thanks
😍❣
19:53
“५, १०,२० रुपैयाँ नाफा गरेर जम्मा गर्ने अनि लाखौंको किस्ता तिर्ने” loved it!❤
काम सानोठूलो भन्ने हुँदैन।
यस्तै उत्पादन क्षेत्रहरूमा लगानी गर्ने किसानको मनोवल उच्च बनाउनुको साथै देशको आर्थिक समृद्धि हासिल गरोस यो आजको episode ले ❤❤
यसरी काम गरेको बेला प्रोत्साहन ,र हौसला ,सहजीकरण ,योगदानको मिले राम्रो हुनिथियो
हेर्ने कथा का सबै यपिसोड हरु न छुटाई हेर्छु !!!!
समय मिलेकाे बेला याे हेरने कथा हेरने गरछु धेरै नै
सबैको आ आफ्नै कथा 😊 गीत गाउने साथीको चै स्वर निकै राम्रो छ👌🍀
यत्तिको चाइ हुनु पर्छ यो भिदियोले नगर्ने ले गर्न खोज्छ नगरे पनि पोजेटिभ भाइब आउछ ❤❤❤
नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤
Me
ma
Me
malai tw dherai man parcha yo katha ma keyllea ni xutaudina
Ma
म सधै हेर्छु । बिचमा केही छुटेका छन अब हेर्छु छुटेको पनि👏👏
साँच्चै नै प्रेरणादायी गरिखानेका कथाहरू ❤❤
❤❤❤❤मलाई हेर्ने कथा घेरै मन पर्छ हजुरलाई धन्बाद छ
0% Attitude
0% Nudity
100% Talent
100% Hardwork
100% Honest
Regular viewer of Herne Katha 🤗❤️
🙏🙌
🙏🙏🙏☺️😚🌻🌼
La la
सीप भनेको सिपै हो।नेपाललाई चिनाउँने अर्ग्यनिक भाँडा बर्तन बनाउँनु सीप सारै राम्रो हो।
नेपालमा आफ्नाे भविष्य नदेख्ने अहिलेका युवा वर्गहरुकाे लागि गतिलाे झाप्पड! सलाम छ ती पाैरखि हातहरुलाई🙏❤️
Koe le ni afno bhabisya dau na rakhna sakdaina ho sir
Bihe garnu x Ghar banaunu x, bachha bachhi vhasi jhan kharcha but this programme is more than better
❤❤❤❤❤❤❤
धेरै राम्रो.....🙏🏼🙏🏼🙏🏼🙏🏼🙋🙌🙌🙌🙌🙌
अ्मिर तमाङ भाइ को स्वार अति राम्रो।।म्युजिसियन ह्ररुले साथ सपोट गरोस
सारै राम्रो र प्रेरणा दायी कथा
केरा खेती गर्ने दाजुको बोली कति मिठो❤❤
Gari khane katha sarai man paryo
हाम्रो ओखलढुंगाका एक होनहार युवाको उत्कृष्ट कार्य प्रती सम्मान !
प्रायः हेर्ने कथा हेर्ने गर्छु कुनै बनावट न भै यथावत देखाउने कथा ... धन्यवाद
At the time where every channel is bringing the negativity by casting the Nepalese leaving the country for better opportunities in a huge number in every video, thanks to Herne Katha team for showcasing the good sides and smiles through the platform that majority doesn't see in our own country..
so much true
absolutely, jun video herdani nepal ko manche haru baira gako, desh chodi rako dekhincha. yo video le dherai positivity lyako cha
Ekdam thik kura garnu vayoo desh ma kehi garekoo Manche ko katha kahile aahenaa jahile din ma yeti gayoo uti gayoo Matra aauxaa
प्रेरणादायी कथा, हेर्ने कथा
Thank you Herne Katha Team and Bidhya Chapagain dd for presenting such a motivational story😍Big fan of this show
उराव भाई ले एकदमै सही कुरा गर्नु भयो म साउदी अरब बाट हेर्दै
अव म पनि मेरो श्रीमानलाई दुबईबाट बोलाएर नेपाल मै केहि गरौ भन्छु दुःख सुख जे हुन्छ संगै जिउछु😢❤️🙏thank you हेर्ने कथा🙏❤️
येस्तै गरिखाने का कथाहरु ले केहि सकारात्मक सोच बनोस् ।
एस्तै कथा व्यथाहरु लिई राख्नु दिदि❤ हामी विदेशको सपना दैख्दैनाै ❤
नेपालमै बसेर केहि गर्छु भन्ने हिम्मत, आँट,जोस,जागर जागिरहोस्। Thank you हेर्ने कथाको सबै Team लाई र सम्पुर्ण कृषक जस्ले देशको मुहार फेर्न बिदेशको सपना होईन आफ्नै मातृभुमिमा सपना देखेका छन् ❤❤❤❤🙏🙏💪
गरिखानेको कथा हेर्न यसपटक म, ढिलो 😊
आइपुगेछु HappY New Year 2024🥀🙏
kati choto mitho katha . hats off.
दामि स्वर छ हेर्ने खबर पत्रकार सर हरुले सयाेग गरेर तामाङको स्वर लाई स्वदेश तथा बिदेश सामु चिनाउनु काेशिस गरिदिनु हाेला ल जय हेर्ने खबर तिमलाई
Sabai prati mero maya ra samman ❤❤
हेर्ने कथा शृङ्खला download गरि गरि नछुटाई हेर्ने यता हाजिर हुनुहोस्।❤❤
Sarai ramro , karma garnu attinu hunna , safal pakkai hoincha..
आँखाको पानी र मनको काहानी
हर कोई ले बुझ्न सक्दैन ! 🥺🥀
मन पर्छ दिजु हेर्ने कथा तर हाम्रोतिर त अझै मागेरै जिबिका चलाउछन केरा पनि तरकारी पनि😅😅😅क्यार्नु देश नै माग्ने छ
देशमा नेता त खराब हुन, देश खराब छैन नि साथिहरु😢 देश सम्भावना नभएको होइन नि, सुन पत्ता लगाउन मेहनत नगरेर नुन खोज्न खाडि दौडिरहेको हौँ नि हामी 😢, what a motivation story.. inspiration ❤❤
आहा, क्या गज्जब!! 👌 👏
म त मान्छे हु । ❤❤❤ सबै श्रमजिबि मानिसहरुलाइ सम्मान 🙏🙏। मलाइ पनि देसमा नेइ केही गर्ने र बस्ने बिचार थियो धेरेइ कोसिस गरे पनि तर सकियेन तिक्न र बस्न बाध्यता र जिम्मेवारिले गर्दा अहिले🇯🇵 पर्देस आको छु। मैले 🇯🇵परदेसमा कमाये पनि मेरो परिवारलाइ आत्मनिर्भर बनाउने मन छ।
कन्चनपुर मानसखण्ड बाट ❤
कस्तो मिठो बोली केरा खेती गर्नुहुने सरको ! सम्मान छ सबै पौराखीहातहरु लाई 🙏🙏🙏🙏
Suruko manxe KO chai k naramro x rw sir?
नमस्कार पत्रकार महोदय हजुर ले तथा स॑पुणऀ टीमलाई धन्ने बाद यो कथा बस्तु ले मानीसलाई सो देशमा लगनशील भाए आफनो पेशा अनुभव अनुसार काम र्गने हो भने बिदेश गहीरहनु परेन यसले प्रेणा दीएको छ
This is definitely the content needed at present to spread motivation and positivity in Nepal. I am hopeful, light is coming. I am very grateful for the team.
सबै राम्रो हुँदा हुँदै यो गाना😂😂😂😂😂😂 अलि बडी भएको होइन र????
कर्मवीरहरूप्रति सम्मान छ । सर्लाहीका ती गायन प्रतिभाले गायनतिर अवसर पाउनु जरूरी छ । सम्बन्धितहरूको ध्यान जाओस् । 'गरीखानेहरू' को हरूलाई दीर्घ लेखिदिनु होला । भाषा शुद्ध हुनु जरूरी छ ।
कर्मशिल हातहरुको कहिल्यै नथाक्ने कथा ,ठगेर ,ढाटेर खानेहरूका लागी चेतनाको कथा अनि पिडा मात्र देख्ने हरुका लागी खुशी अनि सुखका कथा -गज्जब -सबै सबैमा नमन कर्म गर्ने हातहरु कहिल्यै नथाकोस शुभकामना 🙏🙏
घर परिवार सबै मिलेर मिहेनत गर्ने हो भने यही नि सुन फलाउन सकिन्छ
Myam esto katha chae ajhae dherae lyawnu hai myam dherae nepali le yoo video baat dherae kura sikna athawa himmat garne xan moh pani hal korea xu kamae pani dherae nai ramro xa bt nepal mae baser khi garxu vanne himmat jageko xa yo video baat❤❤
Salam ti paurakhi hat ani man haru lae.
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
सोचे र आँटेको सबै कुरा पूरा होस...
हिम्मत नभएकालाई बाच्ने साहास बनेको छ हेर्ने कथा!
इजरायलबाट आर्जन गर्नुभएको ज्ञान र सिपलाई उपयोग गरि कृषि क्षेत्रमा पनि सम्भावना छ मात्र इच्छा शक्ति दृढ हुनुपर्छ भन्ने एक सफल उदाहरण बन्न सक्नु भएकोमा दाइ चन्द्र बस्नेत प्रति हार्दिक बधाई तथा शुभकामना 🙏
उहाँ को सम्पर्क नम्बर पाउ न
म न छुटाइ हेर्ने गर्छु दिदि 🌺🌺🌺🇳🇵🇳🇵
Felt so happy for the mother that was putting her kids through school. Her hard work paid off and she is so proud of all of her kids and can tell from her smile. Made my day.
nepal kai ramro karikaram malai dherai man prachah
What an inspirational story. There is lots of hope,confidence,positivity,diligence, love and so on. Thank you all of you from the bottom of my heart. I urge you all to explore many more pieces of inspiration and struggle. Kudos Guys.
मलाई जति नै दु:ख भएपनि जब यस्तो कथाहरु हेर्छु मन खु:शि र अर्कै जोसजागर आउछ नेपाल छाडन मन नै लागदैन २८बर्ष त भए अब बाचुन्जेल नेपाल मै यसैगरि बाचन पाउ🙏🏼🙏🏼🙏🏼 धन्यवाद सम्पुण टिमलाई❤️❤️🙏🏼🙏🏼
Thanks to 'Herna Katha' for sharing inspiring stories from diverse Nepali communities. These stories highlight individuals achieving success through hard work in their homeland. In a time when many seek opportunities elsewhere, these narratives serve as eye-openers. Brand marketers should tap into these emotional stories to connect with the youth, showcasing that Nepal offers opportunities for those who work hard and believe in their efforts-truly a platform to connect with the emotional fabric of our nation
🤲❣
हेर्ने कथा हेर्न सुन्न राम्रो लाग्छ ।
हेर्ने कथा बाट गरिखानेका कथामा पुग्नु भएकोमा बधाई छ दिव्या जि लगायत सम्पूर्ण टिमलाई
नमस्कार सबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 म कतार बाट हेर्दै छु
Hats off to your efforts for bringing out real life stories to the limelight 👍️👍️👍️🙏
यस्तै कथाहरू नेपाली घरैपिछ्छे छन्
Herne Katha team has been making two stories one is Herne Katha and another is Garikhaneka Katha. I like very much both of them.
Garikhaneka Katha No.2 is also very interesting , enjoyable, useful and inspirational . Many thanks Bidhya मैया and Herne team for this very good and fruitful Garikhaneka Katha No.2. 🎉😂❤ 🙏
Aha kasto ramro! Sabaile gari khae ta crime ghatne thiyo!
Garikhane Katha series ajhai chaiyo Entire team plz...thanks for this...
What a nice composition of this theme song ..I have been watching Herne since 4 years without any missed
म पनि परदेशिएको २० बर्ष भए छ । यो कथाले नेपाल फर्कौ फर्कौ लाग्यो । ५०/६० हजार कमाएर कहिले सम्म अर्काको देशमा पसिना र सिप खेर फ्याँक्नु जस्तो लाग्छ । अझै ४/५ बर्ष बस्नै पर्ने बाध्यता छ । कान्छो छोरा अझै पढदै छ । उसले बाटो समाते पछी म नेपाल फर्कने सोंचमा छु ।
Millions thanks Herne katha Team
Main reason for watching every episode is , It gives positive vibes n energised to me.
🙌❤️
म जस्ता किसान चाहिँ १००० (हजार) जन्मिउन ।कत्ती राम्रो सोच 🙏
This show makes me inspiration for doing anything in my own country Nepal best wishes for farmers...
Mehenati hath ra paurakhi soch lai hriday dekhi uchcha samman chha sabbai jana lai.
Thank you bidhya chapagain and team for this kind of episodes inspiration for youth in this time where eveyone wants to go aboard
गरी खानु राम्रो हो 🎉
Love this kind of work. I would love to buy some of those wood chalices. He should be proud of his craft. Wonderful!👏👏
Yasto prerana Milney katha po katha great work
The episode from the "Herne Katha" team is uplifting, motivational and inspirational. It provides hopes and dreams to those who are financially struggling to make ends meet .It reminds me of the adage,"Where there is a will there is a way". This is applicable in almost all facets of life. The protoganists in the episode proved that everything can be achieved in the country itself. In spite of adversities and uncertainties, their dogged determination, rock solid will power ,hard work and never give up attitude helped them achieve their goals. I salute the families.
सलाम छ साहसी महिला
Thank you, Herne Katha team, for the incredibly inspiring videos that serve as a great source of motivation and showcase genuine respect for the work in Nepal.
🙏
वास्तविक किसान उहाहरु हो
Thank you so much !!!! HERNE KATHA TEAM for another beautiful and inspiring episode as always!
JAY NEPAL!
yesto po ho vdo haru ❤❤❤
Best inspiring stories of all people especially to manju Devi and banana trees 🌴🌴🌴
मेरो मम्मीको सॅघर्ष याद आयो। ❤
Such a motivational episode, thanks for this
Bidhya madamko kura ani business manharuko kura kati ramro
Maa herchu ma’am…….. Nepal ghar Butwal……… Haal London bata.Such a motivating n inspiring story which you present to viewers like us…..love it. Thank for your service.
Herni katha ko katha paskine tarika naii kati ramro xa❣️❣️❣️❣️
Thank you Herne Katha Team , this is the one real platform where national wide issues can shows through youtube .
once again thank you team ❤and my dear sis 🎉
❤
Yesto video dherai vanda dherai manchay saamu pugnunparxa.. nikainai ramro.. video. Yesari sadhai yuwa lai hausala ra sabai nepali daju vai didi bahini lai kehi garnay aat miloss..😍😍😍😊😊
Big Salute For Herne Katha Team and Vidhya Chapagain
इराक देखि हेर्दै 2024 को सबै मा सुभकामना ❤️🎆❤️🎆❤️🎆❤️🎆❤️❤️🎆❤️❤️🎆🎆❤️❤️
Thanks for bringing the inspiring stories 🙏🙏🙏
🙏🧡
हेर्ने कथा जीवन बदल्ने कथा मलाई लाग्छ गरिखाने काे कथा खाडी र युरोप तिर उड्दै गरेकाे विमान अनि बिदेश जान एयरपोर्टमा विामन कुरिरहेकाे यात्रुहरु लाई देखाउने हाे भने बिदेश जाने नेपालीकाे संख्या केही कम हुन्थ्याे कि😅
production and presentation 👏
hats off to the entire team and the entrepreneurs
❤🙏
Sarai ramro vaiko mehanetlai Herne kathale bahira lyaidiyakoma.
काठ को भाडा बनाउने दाई को संपर्क no पाउन हजुर
malaai pani number chaahiyo
गरि खाने कथा धेरै राम्रो मन मा केही गर्नु पर्छ भन्नी आट आउदो रहेछ
कति राम्रो सीप,राम्रो काठका भाडाहरु
Ma pani haerdaix saudi Arabia bata herdaixu hjrko video jayahos ramro ani ruhaune matrai hunx asma gare kehudaina bhanne sambhabana pani dekhinx
केरा खेती वाला साथीको कुरो राम्रो लाग्यो।
सबै जनाको स्पष्ट ठेगाना पनि राखिदिनु पर्यो ।
बिजोग छ मेरो जिन्दगी
उहाहरुको मेहनत अनि यति स्रोत र साधनले भरिपूर्ण भएको पनि जिन्दगी मा केहि उपलब्धि छैन 😌🙏