बिडम्बना -"जोसँग जमिन छैन, पैसा छैन ,आफ्नो पहिचान पनि छैन ,उसैसंग यो माटोको माया छ ,तर जोसंग अकुत पैसा छ ,जमिन पनि छ ,सर्वत्र पहिचान पनि छ, उसगैँ राष्ट्रियता छैन , यो माटोप्रति को माया अनि ईमान्दारिता पनि छैन..!"✍️ सुरेश गुरुङ ❤ 🇳🇵
नेपालको यस्तो कुनै ठाउँ छैन होला जहाँ हेर्ने कथाको Team पुगेको छैन , हरेक दुखी परिवारको कथा समेटेर हाम्रो सामु पुर्याउनुहुने Team लाई हृदय देखि नै नमन छ 🙏
मायाकाे अन्तिम शव्दले भित्रिमन छाेयाे पढ्न मन हँुदा हुदै भाइबहिनिकाे जिम्मेवारीले पढन नसकेकाे। म त भाैकै बसुँला रे भाईबहिनिलाई के खवाउने 😢😢मायालाई भित्र हृदय देखि नै सलाम!!!
विद्या नानी तपाईँ काे यो काम् मलाई अत्यन्तै राम्रो लाग्यो। येक येक ठाउँको कथा र व्यथा यति राम्राे सङ्ग पस्किनु हुन्छ् की मनमा भक्कानो छुटेर आउँछ। तिमीलाइ धेरैं धेरै धन्यावाद छ। 💐💐🙌🙌🙌🙌🙌
करोडौं मा शब्द र कहानी मिलाएर बनाएको flims भन्दा प्राकृतिम मा घटेको घटना अनि सन्सार मा भएका साचो मीठो कोसेली मन भित्रै अड्कियो😢😢😢😢😢 दिदी बिध्या चापागाईं 💓💓💓💕💕 लास्ट मा भने घटेको घटना मेरो जीवन सङ्ग पनि सिमित भएको पाइयो 😢😢😢 🙏🙏🙏🙏🙏🙏
यस्तो समुदायमा स्थानिय निकायले अन्य आधुनिक शीप बिकास तालिम दिने र अन्य ब्याबसायमा रूपान्तरण गर्दै शिक्षामा जोड दिन जनचेतनाको कार्यक्रम गरे छुवाछुतबाट पिडित हुनु कम हुनेथियो ❤❤
Being a elder child with full of responsibility in this small age 😢dear maya i am very proud of you.. god bless you and your family so touched ❤😭 thank you herne katha team ❤
माया त हाम्रो गाउ तिर एउटा गदिलो केटा खोजेर बिबाह गराई दिने लाईकको रहेछ उस्ले अब बिबाह हुदैछ भनि हाल्यो। नेपाली भएर पनि नेपालमा आफ्नो घर नहुनेहरु देख्दा यो मन भग्निएर आउछ के गर्नु । हाम्रो सरकारले गर्नु पर्ने कामहरु हेर्ने कथाले Episode 116 संम देखाई सक्यो अब ८४ संम कति Episode हुने हो थाहा छैन। हाम्रो सरकार त नेपालीलाई भूटानी बनाउन जानेको छ नेपालीहरुलाई गासबास दिलाउन जानेको छैन। अब रबिले ८४ पछि हेर्ने कथाले देखाएका सबै समस्याहरु सुल्झ्याउछन भन्ने आसा गरौ। यस्पालीको ढुङ्गा र मायाको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂😢😮
17 बर्ष मै जिम्मेवारिले किचिएको माया बुनुको कथाले मन मा चिसो पसो कति मेहनती बिचरि सानै उमेर मा बिहे गर्दिन लाको रैछ ।।सहयोगि दाताहरुले सहयोग गरेर पढ्ने र घर धान्न सक्ने कामको ब्यबस्था गर्दिए राम्रो हुन्थ्यो
पिडा भित्र लुकेको हासो❤️दिदी हजुरको सबै भाग नछुताई हेर्छु अनि दुख लाग्छ किनकी येस्तो राम्रो देसमा त्यति भास भयको मानिस र आफ्नै कलचर छ।तर यहि देश गरिबिको चपेतामा पिल्सिएका छन।
No fiction, no makeup, no editing,100% realistic. This is the bitter truth of the poor people in our community who is struggling to just feed once or twice a day. Thanks herne katha team for such a great presentation.
यो भिडियो हेरेपछि को संदेश चै उनीहरू कति दुःखी रैछन सिलौटा बनाएर बाटा बेचेर थोरै पैसा पाएर आफ्नो जीविका चलाउँदा रैछन तर काठमाडौं का खोला खोला मा रोड का डिल मा बस्दा बालेन का नगर प्रहरी ले उठिबास लगाउँदा good job balen भनेको मा आफैलाई दुःख लाग्यो खास मा सरकार निरिह बनेर माया ले भने अनुसार हामीले नेताको के बिगारेको होला र त हामीलाई घर बनाउने अनुदान दिएन 😭 थुक्क सरकार केही माया दया भए उनीहरूको उद्दार गर्दे।
पथ्थरका सिलौटा र जाँता सँग जोडिएका यी बेसाहारा हरु सँग जोडिएको मा बिध्या मिस लाइ धेरै धन्यवाद। कथाले हर कप्चेराका यथार्थता उक्काइरहेको हुन्छ। कति मायाँहरु ले ढुङ्गा खोपेर सँघर्ष गरिरहेका होलान? सरकार को नजर पुगोस।
माया जस्ती मेहनती चेलिलाइ सलाम छ अनि बिध्या दिदी को अथक प्रयासले येस्ता कथा हेर्ने मौका मिलेको छ।मेरो प्रयासमा हामी सबै जना मिलेर हेर्छौ यस्ता कथा❤❤❤❤❤❤❤❤❤
हेर्ने कथा ले मेरो मन मुटु नै छुनी गर्छ ।।। धन्यवाद छ । हेर्ने कथाका सम्पुर्ण टिम लाई ।।। दुर दराजका भुइ मान्छे को कथा लाई विश्व सामु पुरादिनु भएको मा ❤❤❤
म हेर्ने कथाको नियमित दर्शक हु ! खोजि पत्रकारिता के हो भनेर नेपाल का कैयौ पत्रकार ले बिधा दिदि सङ सिक्नु पर्छ ! मायाको कुरा सुन्दा जिम्मेवारी उमेर ले होइन बाध्यताले बनाउछ भन्ने कुराले मन निकै छोयो ! ❤❤
यति सानो उमेरमा कति धेरै जिम्मेवारी❤ उमेर पढाइले मात्र हैन परिस्थितिले पनि मान्छेलाइ परिपक्व बनाउछ्💗 13 बर्षको उमेर देखि आफ्नो परिवारको जिम्मेवारी उठायेकि तिमिलाइ मेरो हृदयदेखि सलाम💗 तिम्रो आट साहासलाइ मेरो सम्मान🙏 तिम्रो यो कथाले अजै केहि गर्न सक्छु म पनि म अनि मेरो परिवारको लागि बान्ने साहास जुट्यो💗 हेर्नेकथाको हरेक कथाहरुले जहिले मलाइ आट साहास भरोसा कर्तब्य इमानदारीता सिकाउछ❤🙏 हेर्ने कथा सबैको जिवनको कथा💗
माया बहिनी धेरै माया ❤️ such a humble person and inspiration, brave lady ❤😘 i can't control my tears You make me cry 😢😢 Maya sending lots of love form Khotang
बहिनिको कुराले मनै छोयो सानो उमेरमा घरको सम्पुर्ण जिम्बेबारी बहन गरेर पनि यहाहरु प्रती देखायको आदर सत्कारले झनै यो मन कटक्क भयो आज भोलि कतिपय ठाउँ यस्तो पनि रहेछ भन्ने हेर्ने कथा टिम लगायत थाह पाउनु पाउँदा खुशी लाग्यो , बिधाजि लगायत सम्पुर्ण टिमलाई हृदय देखि नमन 👏👏👏👏👏
गोहरो खरायो लगायत जीवजन्तु मार्न पाइन्न है, यिनिहरु संरक्षित बन्यजन्तु हुन आशा छ दिदी बन्यजन्तु मार्नुहुन्न भनेर नि जनचेतना फैलाइदीनु होला नि हछ, साथै हेर्ने कथा ब्यक्ति,समाज र समग्र परिवर्तनको सम्बाहक बनोस् हार्दिक शुभकामना छ💞💞💞💞
responsibility makes you mature not a age. MOST powerful & inspiration story😊 I pray ki Best wishes upcoming days dear Maya sister ❤😊😘🙏keep on working god bless you🌻🌼🙏 salute Maya Bahini I'm very proud of you ☺️ love you more❤️😘🙏
Herne katha is only a program in Nepal which shows exact reality of Nepal and its people . The stories are hidden in all society of Nepal . Hatts of Biddya didi !!! You are one I respect and love you so much ❤❤❤❤
Government should reach out to these communities and support them to fulfill their basic needs. They must be provided with education, employment, and housing so these children could build their better future.
Government give them samajik suraxa bhatavdiyako xa sir education ta there is alot of government school for people nowadays goverment school give snake with dress book and copy everything free but we nepali. Doesn't believe in goverment secoter that problem goverment invest fifty five thousand rupees per month each student
बिडम्बना -"जोसँग जमिन छैन, पैसा छैन ,आफ्नो पहिचान पनि छैन ,उसैसंग
यो माटोको माया छ ,तर जोसंग अकुत
पैसा छ ,जमिन पनि छ ,सर्वत्र
पहिचान पनि छ, उसगैँ राष्ट्रियता
छैन , यो माटोप्रति को माया
अनि ईमान्दारिता पनि छैन..!"✍️ सुरेश गुरुङ ❤ 🇳🇵
Satya Hajur🙏
I agree 100% with you sir
तितो सत्य
१००% 👍️👍️👍️
100% sahi
मिहिनेती बहिनी माया अनि घर को जेठो सन्तान भय को जिम्मेवारी कति छ ।।धेरै धेरै माया बहिनिलाइ ❤️❤️❤️
यो कार्यक्रम नछुटाई हेर्नेहरू हाजिर हुमत ✋ धन्यवाद बिध्या चापाँगाई र सम्पूर्ण टिमलाई👏👏
Mani kahle aahuxa bhndai basxu
चौलागाईं होइन चापाgae होला 😊😅
@@hitkajigurung5104 सरि
mani regular ho
💪
नयाँ नयाँ स्थान र बासिन्दा हरु को रहन सहन जीवन चर्या बारे जानकारी दिनु भएको मा बिधा लाई धेरै धन्यवाद !
मरेको सरकारले कहिले बिध्या दिदिको खोज पत्रकारिता लाई इस्थान दिने हो🙏🙏
Ramro lae hoina hamro lae herne sarkar sang k ash garnu raw ?
१००%✅
नेपालको यस्तो कुनै ठाउँ छैन होला जहाँ हेर्ने कथाको Team पुगेको छैन , हरेक दुखी परिवारको कथा समेटेर हाम्रो सामु पुर्याउनुहुने Team लाई हृदय देखि नै नमन छ 🙏
मायाकाे अन्तिम शव्दले भित्रिमन छाेयाे पढ्न मन हँुदा हुदै भाइबहिनिकाे जिम्मेवारीले पढन नसकेकाे। म त भाैकै बसुँला रे भाईबहिनिलाई के खवाउने 😢😢मायालाई भित्र हृदय देखि नै सलाम!!!
विद्या नानी तपाईँ काे यो काम् मलाई अत्यन्तै राम्रो लाग्यो। येक येक ठाउँको कथा र व्यथा यति राम्राे सङ्ग पस्किनु हुन्छ् की मनमा भक्कानो छुटेर आउँछ। तिमीलाइ धेरैं धेरै धन्यावाद छ। 💐💐🙌🙌🙌🙌🙌
हृदयस्पर्शी शब्द "म भोकै बसेनी के भोर मेरो भाइ बहिनीले खाओस"।😢😢
😢😢😢
😢😢😢
करोडौं मा शब्द र कहानी मिलाएर बनाएको flims भन्दा प्राकृतिम मा घटेको घटना अनि सन्सार मा भएका साचो मीठो कोसेली मन भित्रै अड्कियो😢😢😢😢😢 दिदी बिध्या चापागाईं 💓💓💓💕💕 लास्ट मा भने घटेको घटना मेरो जीवन सङ्ग पनि सिमित भएको पाइयो 😢😢😢 🙏🙏🙏🙏🙏🙏
कति राम्रो कला बैनी को ....
एक इमानदार अनि शहनशिल महिला .......
उन को कला र पारिवार को वहन क्षमता को लागि सलाम मेरो🙏🙏🙏🙏❤❤️❤️❤️🇳🇵🇳🇵
यस्तो समुदायमा स्थानिय निकायले अन्य आधुनिक शीप बिकास तालिम दिने र अन्य ब्याबसायमा रूपान्तरण गर्दै शिक्षामा जोड दिन जनचेतनाको कार्यक्रम गरे छुवाछुतबाट पिडित हुनु कम हुनेथियो ❤❤
Being a elder child with full of responsibility in this small age 😢dear maya i am very proud of you.. god bless you and your family so touched ❤😭 thank you herne katha team ❤
"म नखाने मेरो भाई बहिनी नबसुन" यो वाक्य सारै मन छुने।
माया साहासी युवती रहेछिन।।मायाको कुरामा यथार्थ र सत्य छ।भगवान मायाको जीवन लगाएत सबैको जिवनमा खुशी दिनु है।
आफ्नो फोटो खिच्दा त कति खुसि भए, झन् आफ्नै नाममा त्यो जग्गा हुदाँ खुशी कहाँ पुग्ला❤
मान्छे मिहिनेती इ नानी 😥बुबा को सारै माया गर्ने। घरको जेठी - साचै सबै जिम्मेवारी आफू मा लिन सक्ने । सलुट
मायाले गरेको दुख सघर्स अनि त्योमिठो बोली परिवार प्रतिको जिम्मेवारीको कथाले सारै मन छोयो ❤😍
कति इमान्दार अनि साहसि कलिलि छोरि ... 🙏🙏♥️♥️ खै कहा छ स्थानिय सरकार खै उनिहरुलाइ प्रोत्साहन ? भगवानले सधै रक्षा गरुन ... ❤❤❤
Maya ko katha herera roye ma aja. Maya lai aja jathi dukha xa voli teti nai sukha hoss vanera bhagwan lai prathana garxu😢
ma aafai teu bastima ghumeko boleko anuvuti vayo herne katha team lai dhandebat ❤
म बरु भोकै बस्छु चल्छ तर मेरो भाइ बहिनीले खावस ।यो शब्दले त आँखा नै रसायो । साच्चै गरिबीको काराणले धेरै दुख पीडा सह्नु पर्छ ।
Honi borther.😭😭
माया त हाम्रो गाउ तिर एउटा गदिलो केटा खोजेर बिबाह गराई दिने लाईकको रहेछ उस्ले अब बिबाह हुदैछ भनि हाल्यो। नेपाली भएर पनि नेपालमा आफ्नो घर नहुनेहरु देख्दा यो मन भग्निएर आउछ के गर्नु । हाम्रो सरकारले गर्नु पर्ने कामहरु हेर्ने कथाले Episode 116 संम देखाई सक्यो अब ८४ संम कति Episode हुने हो थाहा छैन। हाम्रो सरकार त नेपालीलाई भूटानी बनाउन जानेको छ नेपालीहरुलाई गासबास दिलाउन जानेको छैन। अब रबिले ८४ पछि हेर्ने कथाले देखाएका सबै समस्याहरु सुल्झ्याउछन भन्ने आसा गरौ। यस्पालीको ढुङ्गा र मायाको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂😢😮
माया मायालाग्दो मात्र नभएर राम्री र परिश्रमी पनि छिन, उस्लाई शुखमाया जिवनको शुभकामना
साच्चिकै अन्तिम मा मायाको कुरा ले निकै भावुक बनायो । मालाई एकदमै मन पर्ने युट्युब च्यानल 😊😊
विद्या दिज्यु तपाईं र सम्पुर्ण टिम लगायत गरि खाने सङ्घर्षशील त्याे कला लाई सम्मान छ।❤️❤️🙏🙏
🙏🙏🙏🙏 mero nepal 😢😢
खै त शिक्षा खै त स्वास्थ खै त गाँस वास कपास अनि खै त बिकास ???हाम्रो नेपाल अनि हामी नेपाली 😭😭😭
यी हुन् निश्कलँक्, सुन्दर अनुहार हरु सुन्दर मानिस हरु❤❤❤
Maturity is not by age, but the acceptance of your responsibility.
Brave girl MAYA
Love you team herne katha
कति सिधा साधा मुन्छे।केही नहुदा नि खुसी।चोर नेता हरुलाई जति भयनी नपुग्ने।जिन्दगी हो जसरी नि चलिहाल्दो रछ।बस मन खुसी हुनुपर्यो🤞🤞🤞
दुखके अन्दर सुखकी ज्योती, दुखही सुखकी ज्ञान,
वो खुशीहै जो खुशी से दर्द सहेलिया.
यो नानिलाई हजुरले सहयोग गरेर पढाईदिनुपर्यो दिदि। माया अरुलाई पनि शिक्षा दिन सक्छिन।
VFX म ठुलो भिडियो हेर्नु भन्दात एस्तो राम्म्रो भिडियो हेर्न आती सुन्दर लाग्ने गर्छ 15 दिन् कहिले आउला भनेर कुर्न अती आनन्द लाग्छ 🥰🥰🥰
हाम्रो देशको बास्तबिकता । त्यो गांउ, बस्तीहरूको सजिब जन जीवन उजागर गर्नु हुने ह्रेर्ने कथा कार्यक्रम टिमलाई मुरी मुरी धन्यवाद !🙏🙏
देश देखि बाहिर बसेर हेर्नु हुने एता
सुखसयलमा बसेर भात फाल्नेहरु हेर हो,,, एक छाक भातको निम्ति सङघर्ष😢😢😢😢
यो story त म दोहोरि दोहोरी हेरिराको छ हो अझसम्म नि अहिले माया बहिनी कता होलिन है?घरमै छिन ब्या भैसक्यो होला ❤❤😘😢😢😢😢🌻🌼🎉🎊🎈🙏
हेर्दा हेर्दै आँखा बाट आँसु आयो मायाको कुरा सुनेर।।
मायाले बाबा सङ्ग बिताएका पलहरु बाबा को स्नेहको बारेमा बताईरहदा बढी भावुक बनायो!❤
हेर्ने कथामा माया र गाउको कथा हेर्न सुन्न पाउदा आनन्द आयो ❤❤
किन किन हेर्ने कथा शीत माया बस्यो
बिध्या जि को सुमधुर आवाज
प्रत्येक आवाज ले आनंद दिन्छ हृदय लाई
धन्यवाद ❤❤❤
हेर्ने कथामा नेपाली समाजको यथार्थ चित्रण गरिएको पाउँछु।
गोब्रे काकाले छोरा नाचेको हेरेको दृश्य साह्रै हृदयस्पर्शी❤
17 बर्ष मै जिम्मेवारिले किचिएको माया बुनुको कथाले मन मा चिसो पसो कति मेहनती बिचरि सानै उमेर मा बिहे गर्दिन लाको रैछ ।।सहयोगि दाताहरुले सहयोग गरेर पढ्ने र घर धान्न सक्ने कामको ब्यबस्था गर्दिए राम्रो हुन्थ्यो
कस्तो कस्तो समुदाय बस्तिमा पुगेर त्यहाको यथार्थलाई बुझेर सबै सामु युट्युबमा जानकारी दिने बिधा बैनी सलाम
दिदी मत एकदम धेरै खुसिभको छु नया भाग हेर्नपाउदा ।पर्खाइमा छु दिदी कथाको❤❤❤
हिमाल पहाड तराई मधेस कथा वस्तु देखाउनु हुन्छ त्यसको लागि बहुत बधाई टक्र्याउँदछु हेर्ने कथा को सम्पूर्ण टिमलाई ।
म चाई अब मायाको part 2 को पर्खाइ मा है दिदी ❤️🙏
पिडा भित्र लुकेको हासो❤️दिदी हजुरको सबै भाग नछुताई हेर्छु अनि दुख लाग्छ किनकी येस्तो राम्रो देसमा त्यति भास भयको मानिस र आफ्नै कलचर छ।तर यहि देश गरिबिको चपेतामा पिल्सिएका छन।
No fiction, no makeup, no editing,100% realistic. This is the bitter truth of the poor people in our community who is struggling to just feed once or twice a day. Thanks herne katha team for such a great presentation.
सलाम छ चेली हिम्मत को लागि तर ।के भनौ खै ।😭😭 आउने बाकी जिबन सुखमै र खुशिले बितोस अग्रिम कामना 🙏🙏🙏🙏🙏❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो भिडियो हेरेपछि को संदेश चै उनीहरू कति दुःखी रैछन सिलौटा बनाएर बाटा बेचेर थोरै पैसा पाएर आफ्नो जीविका चलाउँदा रैछन तर काठमाडौं का खोला खोला मा रोड का डिल मा बस्दा बालेन का नगर प्रहरी ले उठिबास लगाउँदा good job balen भनेको मा आफैलाई दुःख लाग्यो खास मा सरकार निरिह बनेर माया ले भने अनुसार हामीले नेताको के बिगारेको होला र त हामीलाई घर बनाउने अनुदान दिएन 😭 थुक्क सरकार केही माया दया भए उनीहरूको उद्दार गर्दे।
पथ्थरका सिलौटा र जाँता सँग जोडिएका यी बेसाहारा हरु सँग जोडिएको मा बिध्या मिस लाइ धेरै धन्यवाद। कथाले हर कप्चेराका यथार्थता उक्काइरहेको हुन्छ। कति मायाँहरु ले ढुङ्गा खोपेर सँघर्ष गरिरहेका होलान? सरकार को नजर पुगोस।
एउटा एइ हेर्नी कथा छरत मन बिसाउनी बाटो छ र जिन्दगी मा दुख गर्नु पर्छ अनि सुख आउँछ आतिनी हुदैन भनेर सिकियको छ
यो भिडियो निर्माण गर्ने बिद्या चपागाई लाई सलाम र स्थानीय राज्यकोषबाट नेपाल सरकारले यस्तो गरिब सिलौट बनाउने हरुलाई सिपमुलक अनुदान दिनुपरेउ
माया जस्ती मेहनती चेलिलाइ सलाम छ अनि बिध्या दिदी को अथक प्रयासले येस्ता कथा हेर्ने मौका मिलेको छ।मेरो प्रयासमा हामी सबै जना मिलेर हेर्छौ यस्ता कथा❤❤❤❤❤❤❤❤❤
साह्रै मिठो शब्द मन नै छोयो कुनै कुनै शब्द ले आखाबाट अशुनै आयो त्यो बुवा को लागि भनेका शब्द कति मिठो थियो
हेर्ने कथा ले मेरो मन मुटु नै छुनी गर्छ ।।। धन्यवाद छ । हेर्ने कथाका सम्पुर्ण टिम लाई ।।। दुर दराजका भुइ मान्छे को कथा लाई विश्व सामु पुरादिनु भएको मा ❤❤❤
देश भित्र कति जनता पीडा भित्र लुकेका छन है!ॐ❤❤❤
तपाई हरु ले देखाउनु भएको वास्तबिक कथा ...😢❤
बोलि नि कति मिठो साथै इमान्दारि भगवान् ले रक्षा गरुन बिध्या जि तपाईं लाई
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। साहसी बैनि सानै उमेरमा परिवार को जिम्मेवारी बोकेकि, सलाम छ तिमिलाइ।।
म हेर्ने कथाको नियमित दर्शक हु ! खोजि पत्रकारिता के हो भनेर नेपाल का कैयौ पत्रकार ले बिधा दिदि सङ सिक्नु पर्छ ! मायाको कुरा सुन्दा जिम्मेवारी उमेर ले होइन बाध्यताले बनाउछ भन्ने कुराले मन निकै छोयो ! ❤❤
हेर्ने कथा, हरेक नेपालीको कथा! हरेक शृङ्खला नछुटाई हेर्ने प्रयास गर्छु! धन्यवाद विद्या दिदीको टिमलाई❤
you are great bidhiya ji . I am speech less . नेपाल र नेपालीकाे लुकेको दुख, पिडा र कठिनाईलाई देखाउनु तथा अवगत गराउनु भाकाेमा। धन्यवाद
बहिनिको साहास अनि इमान्दारीता वाउ सलाम बहिनी
मलाई सरै मन पर्ने क्रार्येकम हेर्ने आँखा झन बीध्य्या मायाम को प्रश्तुती त तारीफ योग्री छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपाली समाजको यथार्थ चित्रण कथा बनायर गरिदिने विध्या दिदिलाई हार्दिक आभार❤🙏
माया को दु:ख अनि काम गर्ने मिहेनत अनि उन्ले बोले को शब्द ले कस्तो कट्ट क्कै मन रुयो ❤️❤️❤️❤️❤️😭😭😭😭😭😭
Timlai baba ko yad kaile kaile aauxa ni??
Aru kasai le hepyo kei naramro bhaneko bela😭......
This line hits me..
बैनि तिम्रो यो कडा मेहनतको लागि हृदयदेखी नै सम्मान अनि अब आऊँने दिनमा सुखको दिनहरु आओस
कति बुझ्ने बहिनी हुन् ❤ शब्द शब्द ले मन मा छुयो 😢 कति बेला सकियो भिडियो थाहा नै पाइन् भगवान सदै साथ दिनु होला उसलाई 🙏❤️
धेरै मन पर्छ हेर्ने कथा । सधै पुर्ख्यौली परम्परागत पेसा र जिम्मेवारी , कर्तव्य अनि दायित्व । भावुक भए म ।
हरेक पटकको कथा हेर्दा सधैं स्तब्ध हुन्छु😢😢
मन छोयो।धन्यबाद छ चापागाईंजीको टिमलाई।निरन्तर लागिरहने प्रेरणा मिलोस्।
1M को कोसे ढुङ्गा पार गर्नु भएको मा सम्पूर्ण हेर्ने कथा परिवार लाई हार्दिक शुभकामना 🎉
यति सानो उमेरमा कति धेरै जिम्मेवारी❤ उमेर पढाइले मात्र हैन परिस्थितिले पनि मान्छेलाइ परिपक्व बनाउछ्💗 13 बर्षको उमेर देखि आफ्नो परिवारको जिम्मेवारी उठायेकि तिमिलाइ मेरो हृदयदेखि सलाम💗 तिम्रो आट साहासलाइ मेरो सम्मान🙏 तिम्रो यो कथाले अजै केहि गर्न सक्छु म पनि म अनि मेरो परिवारको लागि बान्ने साहास जुट्यो💗 हेर्नेकथाको हरेक कथाहरुले जहिले मलाइ आट साहास भरोसा कर्तब्य इमानदारीता सिकाउछ❤🙏 हेर्ने कथा सबैको जिवनको कथा💗
साराई राम्रो कथा आखाई रसायो यो टीमलाई सलाम छ🙏🙏🙏🙏🙏
ती बहिनीहरुले अवसर पाएं भने ख्याती प्राप्त सर्जन सम्म हुन सक्ने रहेछन्।
माया बहिनी धेरै माया ❤️ such a humble person and inspiration, brave lady ❤😘 i can't control my tears You make me cry 😢😢 Maya sending lots of love form Khotang
माया बहिनि सानैदेखि नै कडा होइछ र जिम्मेवारी नै तेतिकै माया बहिनीको कुराले कतिबेला आँसु आयो पत्तै पाएन
चिसो चिसो मौसमको न्यानो अभिवादन
देश बिदेश देखि हेर्ने कथा को पर्खाइमा बस्नु हुने
सम्पूर्णमा मेरो रात्रि कालीन नमस्कार 🙏🙏
नमस्कार …! नमस्कार …!! गणेश मगर ज्यूँ ; ❤ fr. HKG,SAR,Chn. देखि । हँई त् हजूर ?
बहिनिको कुराले मनै छोयो सानो उमेरमा घरको सम्पुर्ण जिम्बेबारी बहन गरेर पनि यहाहरु प्रती देखायको आदर सत्कारले झनै यो मन कटक्क भयो आज भोलि कतिपय ठाउँ यस्तो पनि रहेछ भन्ने हेर्ने कथा टिम लगायत थाह पाउनु पाउँदा खुशी लाग्यो , बिधाजि लगायत सम्पुर्ण टिमलाई हृदय देखि नमन 👏👏👏👏👏
46:00 I did not know when the tears fell 😢😢We, the youth of the city, have many things to learn from you. Salut Bune❤🙏
सलाम छ बिद्या जि नेपाल सरकारको नजर पुग्न नसकेको नेपाली हरुको कथा छर्लङ्ग देखाइ दिनु हुन्छ ।
RESPONSIBILITIES MAKES YOU MATURE, NOT AGE. Another episode and another source of motivation. Thank you for such inspiring episode.
Michael ,Maya are the inspiration of this story🎉
विद्या जि र team लाई धेरै धन्यवाद सत्य तथ्य कथा प्रस्तुत गर्नु भएकोमा।❤👍️🙏
पढेर भन्दा पनि परेर यी माया बहिनीले यति सानो उमेरमै सबथोक सिकीछन्।
गोहरो खरायो लगायत जीवजन्तु मार्न पाइन्न है, यिनिहरु संरक्षित बन्यजन्तु हुन आशा छ दिदी बन्यजन्तु मार्नुहुन्न भनेर नि जनचेतना फैलाइदीनु होला नि हछ, साथै हेर्ने कथा ब्यक्ति,समाज र समग्र परिवर्तनको सम्बाहक बनोस् हार्दिक शुभकामना छ💞💞💞💞
Tear comes in eyes automatically when she was saying about her father love 🥹
यो कथाको थोरै नाम थपौ हेर्ने अनि रुने कथा
सलाम छ देस्दराजका पीडा देखाइरहनु भएको मा
हरेक छाेरा छाेरीहरुकाे ठुलाे रहर हुन्छ
आफुले गरेकाे काम बुबालाई देखाउने तर त्याे क्षण सबैलाई नसिब नहुदाे रहेछ😔.............!
कठोर छु तर हेर्ने कथा हेरेछी अँखा रसाउछ।हेर्ने कथा टिमको मिनेतको सम्मान 🎉🎉🎉🎉
माया को कथा हेरेर आँशु नै आयो ❤️😭17 बर्ष को उमेर मै यति संघर्ष मिहिनेती जान्ने बुझ्ने जिन्दगि
अन्तिमको संवादले आँसु झरेको पत्तो नै पाइएन " आफू नखाए त ठिक छ , परिवारलाइ त खुवाउनु पर्छ" यस्तो सोच्ने मानव संसारमा कमै होलान ।!!! हार्दिक नमन!!!🙏🙏🙏🙏
responsibility makes you mature not a age. MOST powerful & inspiration story😊 I pray ki Best wishes upcoming days dear Maya sister ❤😊😘🙏keep on working god bless you🌻🌼🙏 salute Maya Bahini I'm very proud of you ☺️ love you more❤️😘🙏
मायाको कथाले मन छोयो बिद्या म्याम र सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
भुइ मान्छेका कथाले क्षणमै रुवायो😢😢
कस्तो माया लाग्दी हुन माया💛
हेर्ने कथाको प्रतेक एपिसाेड नछुटाई हेर्ने जति यता हाजिर गरौं 🙏🙏🙏🙏
साच्चिकै यो बहिनीले ठाउँ पाएको भए केही त पक्कै गर्थिन होला यो बहिनिको हिम्मत र साहस लाई मेरो सलाम छ
Herne katha is only a program in Nepal which shows exact reality of Nepal and its people . The stories are hidden in all society of Nepal . Hatts of Biddya didi !!! You are one I respect and love you so much ❤❤❤❤
हजुरको कथाहरूनै साह्रै मन छुने... अर्को कथा कहिले आँउने कहिले आँउने हुने😊😊