Jun bhumi le bas ,gass , kapas diyo tyo bhumi ko ijjat nagareko dekhda dikka lagxa...kasto kasto lai hamile saran dirako xam vanera...the truth is these bhutani saranati all are selfish people no one should feel sorry for them...selfish haru mauka aauda ahile sab uk, america, canda, germany ma xan baki vako haru unqualified criminal, un documented matrai hoo...sabai ko kohi na kohi bahira even their sons daughter le nahereko cases tannai xa so..they should be shameful on themselves.,,,ahile sammma chitta nabujeko episode..period!
बिद्या दिदी यो एपिसोडलाई भुटानी भाषामा पनि उल्था गरि भुटान देशभरी भाईरल गरिनु जरुरी छ ..ताकि त्याँहाका जनताले बुझुन कि भुटानी शरणार्थीको आफ्नो देश प्रतिको माया आस्था🙏🙏🙏🙏💓💓💓💖💖अनि तपाईको पत्रकारिता र कर्म प्रति शतशत नमन🙏🙏🙏💖💗
एकदम चित्तबुझ्दो कमेन्ट हुनत म पश्चिम बाग्लुङको हुम तर पनि मलाई मेरो माटो को जति मायालाग्छ त्यतिनै माया लाग्क्छ भुटानी शरणार्थी दाजुभाई दिदिबहिनीहरुलाई 🙏🙏🙏🙏❤️❤️❤️💟💟💟💟
धेरै भावुक बनायो, नेपाल सरकारले हिन्दी बोल्ने भारतिय मुलका भारतियलाइ नागरिकता दिन भन्दा नेपाली मुलका भुटानीलाई नागरिकता दिए धेरै राम्रो हुन्थ्यो होला ।
नेपाली बोल्ने दार्जिलिङ सिकिमको नागरिकलाई पनि नागरिकता दिनु पर्छ होइन्न र???? नेपाली बोल्न जान्दै मा नेपाली भयी हाल्छ?? र मैथिली भोजपुरी अबधी बोल्ने नेपाली भार्तिय होइन्न ?? थुक्क तेरो दिमाक भासामा रास्ट्रयता खोज्ने😡
@@sunilkapari5782 Pir ma pareko bela dinu parthyo ni. ma maithali bhasi ho tara ma bhanchhu ki dinu parthyo. Thaha chha ki Uganda bata 1972 ma lakhediyeko indian lai India le tyati tadha bata bas ra nagarik feri banayo tara nepal ko tyati najik chha ra nepali batai kunai bela gako thiyo. र कुरा रहयो मैथिल र भोजपुरी भाषी को भन्ने हामी आफ्नै ठाऊ का हौ ।
आफुलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ भन्छन् साच्चिकै हो रहेछ मातातिर्थ अौसिको दिन हेर्ने कथा हेर्दा खुसी लाग्यो सम्पूर्ण आमाहरुमा हार्दिक नमन
कि त नेपालले स-सम्मान नेपाली नागरिक्ता दिन पर्यो नत्र भुटान सङ्ग कुट्नैरिक पहल गरि पुन स्वदेश फर्काउने वातावरण मिलाउन पर्छ । युरोप अस्ट्रेलियाले तान्न नसकेको आत्मा भनेसी पक्कै राष्ट्र भक्ती गहिरो छ !
@@karishmabudhathoki5704 ta chai kata hos nepal ko sarakar k chai gareko chha aafno des ko nagarik lai rojagari dina sakeko chhaina sabai bidesinu pareko chha bhutan napali bhasi ko k kura garnnu
लाखौं भारतियलाई नागरिकत दिने गद्दार नेताले , भुटानि नेपाली जो ठुलो पिडामा आफ्नो पुर्खाको देश सम्झेर आए तिनलाई नागरिकता दिन आवश्यक ठानेनछ , अझै पनि सकिन्छ भने बाकी रहेका सबै दाजु भाइ लाई नागरिकता देवोस आखिर सबै नेपाली त हो , यो देश निर्माण मा भुटानी नेपालीका पुर्खाको पनि योगदान छ
@@raazkhanal1537 no thing more like this but भुटानी नेपाली हरुलै 3rd contry translet गर्नुपरेको कुराले र भुटान मा नेपाली भासिको सन्ख्या घाटदा नेपाली भासा नै मर्ने हो कि भन्न्ने चिन्ता ले मन दुखिरहन्छ
@@raazkhanal1537 so i want to say really sorry to all them who refer 3rd country from my side only politics can not accept to them but all nepali pepole has been accept to them
१ बर्षको थिए रे भुटान छाडेर नेपाल पस्दा २२ को ऊमेरमा अमेरिका छिरे ३ बर्ष भयो अमेरिकाको नागरिकता पाएको .. अझै माया लाग्छ नेपाल अनि भुटानको 🙏 भिडियोको लागि हजुरहरुसम्पुर्ण लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏
आज कहॉबाट यो भिडियोमा ठोक्किन आईपुगेछु।कस्तो नराम्रो लाग्यो।कति दुख्दो रहेछ है आफ्नो देश गुमाऊनु पर्दा।आशै आशमा बॉच्नुपर्ने जिन्दगी।मेरो झापाको एऊटा साथी थियो जसले भन्थ्यो-मान्छे हुन त नेपाली भाषी भुटानी जस्तो! ऊसले यिनिहरुको ईमान्दारिता र आस्थाको खुबै गुण गान गॉऊथ्यो...दुई छाक खाने अन्न हुन्न थियो रे तर प्राय प्रत्येक हप्ता जस्तो ति छाप्राहरुमा पुराण लाग्थ्यो रे।सायद त्यहि धर्मले होला आज यिनिहरु बिकसित देश पुगेकाछन।जहॉ रहेपनि यो संसारको सुख र ऐश्वर्य यिनै भुटानीहरुलाई मिलोस।यहॉ त नेपालि काटिन्छ र बिहारिलाई नागरिकता बॉडिन्छ, थुक्क यो देश चलाऊने नरपिचासहरु।यि भुटानीको रोदन चित्कार र कथाले तिम्रो ऑखा रसाएन भने धिक्कार आफुलाई नेपाली भन्नुमा!
dr .bhampa bara .i have great respect for him he used to visit clinic near my parent’s restaurant.he used to give free service for bhutanese people and free service for poor people..
हाम्रो पनि घर थियो रे, खेत थियो रे, अलैची र सुन्तलाको वगैचा थियो रे, गाई भैसी अनि भेडा बाख्रा थियो रे, ५ वर्षे कलिलो उमेरमा देश छोड्नु पर्यो| अहिले तेस्रो देशमा भौतिक सुविधा त छ तर पनि आफु जन्मेको माटोमा एक पटक टेकेर सास फेरने मन छI आखीर मेरो दोष के थियो र? अझै धेरै कथाहरु छन्, सुन्नु बाकी नै छ..
आज माता तिर्थऔंसी सबैले आमालाई सम्झिए । यि देश गुमाएका नेपालीभाषीहरू हरेक दिन जन्मिएको माटोलाई सम्झिरहन्छन् । उनीहरुका पैतालाले छिट्टै देशको माटो टेकुन । धन्यवाद हेर्ने कथा !
नेपालले दिएको आश्रय र गासलाइ नभुलै।। नेपालमा हाम्रो के छ र? नभनै, यदि नेपालमा केहि नहुने र नेपालले केही नदिएको हो भने यत्रो वर्ष किन नेपालले शरण दिन्थ्यो त?? जन्म स्थान भुटान हो तपाईंहरूको तर कर्म थलो नेपाल हो। ३०/४० वर्ष यो देशमा बिताएका तपाइहरु यहाँ हाम्रो के छ र भन्दा मन अमिलो भयो😕 डाक्टर प्रति सम्मान🙏
जहाँ गए पनि आफ्नो देश भनेको आफ्नै हुन्छ आज हाम्रो नेपाली दाजु भाइ दिदी बैनीहरु आफ्नो देशको नागरिकता त्यागेर जानु भएको छ भोलि यहि दिन आउँछ त्यसैले आजै बाट आफ्नै देशलाई माया गरौ बिकास गरौ🇳🇵🙏
I miss my mother land Bhutan 🇧🇹, as being Bhutanese Nepali , we miss nepal too that our 2nd motherland ❤️coz nepal open big heart for as 25 years and on ! And thank you sister for this wonderful video and lot of love and respect for Dr Bhumpa rai❤️🙏🏽🙏🏽🙏🏽
@@engineeringnepal3977 About 85-90% young Bhutanese refugee were educated. Millions of letters was written and sent it to Human rights, UNHCR, broadcast via media ( Al Jazeera, BBC) , and many protects on Mechi River asking Indian government to open the way to back our country. But India never allowed us and shots were fired and wounded many young Bhutanese ( including one of my close friend). There were no help Nepalese government too ( not complaining of not receiving the help, but one Nepali altleast expect a little help from other fellow Nepali). Although I’m so great-full of Nepal giving us the land to stay, but Nepal were highly profited from international donors so that may be the reason we didn’t get any help, and I don’t blame them. So, yes we tried everything and anything to go back our land of ability and couldn’t succeed. If you didn’t know now you know a little
@@Here.sAydenYT India is a curse for Nepal and that's a fact. India did very much wrong things to Nepal, and among that, Chasing ethnic Nepali is one of the major stuff.
आदर्णिय भम्पा राई ज्यु को पबित्र हात बाट मेरो पनी सफल अप्रेसन भएको हो! हेर्दा चाईनीज हिरो ज्याकी च्यन जस्तै देखीन्नु हुने एक्दमै रोमान्टिक हुनु हुन्छ । साधरण जिवन सैली अंगालेर दुखी गरिबहरुको सेवा मा जिवन सुम्पीनु भएको उहा जस्तो माहान माहात्मा लाई सम्मान छ!🙏🏻😪😘🥰💐
न भासा मिल्छ न त कला सस्कृती मिल्छ तर पनि लाखौ भारतीय नागरिक लाई नेपाली बनाइयो ।नेता हरु लाई किन्न सकेर होला ।भुटान बाट आए का नागरिक हरु लाई नेपाल को नागरिक बनाउन के ले रोक्यो होला।
Really great thought bro , Nepal government should give identity to all Nepali from all around the world it will make Nepal stronger all neplai love Nepal . Feel nepal is our own country .
माटाे को माया कस्लाई हुँदैन र आखिर मन जहाँ उडेर जहाँ दुख सुखमा लिन भएपनि आफ्नो देशको माया ....शब्दमा छैन लेख्दा नि आँखा रसाय झन उनीहरुको मन मन मन कति छिया छिया हुदो हो .....।अर्काको देश भनेको अर्कै को हो यदि आफ्नो हुदो हो त *गोपाल भुटानि* लगाएतले नागरिकता पाउँदा हुन नि तेर्सो देश ले दिनहुने हाम्रो नेपालले देको भए के सगरमाथा नै लग्थेहोलार आखिर उनिहरुको पू्र्खा त नेपाली नै त हुन नि....।यो बास्तबिकता ले मन भित्र को पनि मन छोयो... कतै बाट पनि पहल भाको खबर सुन्न पाइदैन त संयुक्त रास्ट्र संघीय मानवअधिकार विभिन्न सन्धी सम्झौता ऐन कानुन उहाहरु प्रती लक्षित भाको सुन्न पाइएको छैन खास बास्तबिकता के पहल हुदैछ कस्ले पहल कदम चाल्दै छ सरोकार वाला निकाय सङ्ग को भलाकुसारी सुन्न र बुझ्न पनि निकै आतुर बनायो दिज्जु यो हेर्न पर्ने होइन मन बाटनै हेर्न कथा ले छिटोभन्दा छिटो उहाँ हरुको सम्बोधन भाको सुन्न पाइयोस् जय नेपाल जय भुटानी ।।।।
हेर्ने कथाको यो एपिसोड हेरेर सिकेको पाठ "दुनियाँमा जहाँ गए पनि आखिर आफ्नो माटो नै प्यारो लाग्ने रहेछ ।" 🇳🇵💕 आफ्नै माटो फर्कने वहाँहरूको हुटहुटी चाँडै पूरा होस् । 🙏🇧🇹❣️
न धनले साटिदो रैछ न सुखले आफ्नो देश र आफ्नो माटोको माया केहो उहाहरु बाट सिक्नुपर्छ कहिले बुझ्ने हो उहाहरुको देश प्रेमलाई भुटानी राजाले मन छोयो हरेक सब्दले😢❣️💐🙏
नेपाली मुलका भुटानीहरुलाई सबैलाई नमन म आज यसरी अक्षर चिनेर लेख्न सक्ने बनाउन ठुलो योगदान छ भुटानीहरुको। सबैलाई नमन 🙏🙏 परमात्मालाई यहाहरुको माटोमा फर्किने सपना पुरा होस
यी सुन्दर मनहरु अनि पवित्र मन बोकेर डुलिरहने न्याउलि चरिजस्तै सुरकि धनी विध्या दिदी अाइसोलेसन बाट हेरिरहेछु,१० जना विरामिको घाउ दुख्दा पनि यति दुख्दैनथ्यो यो मन,कि यी कथाहरु कहिले सकियलान बरै।
हिन्दि बाेल्ने ईन्डियनलाई नेपाली नागरिकता दिने मेराे देश नेपाली बाेल्ने भुटानि सरणार्थिलाई कित नागरिकता देउ हैन भने भुटान संग कुटनितिक पहल गरि स सम्मान भुटान फिर्ता गरियाेस
......तर भम्पा.....उन्को गति रोकीयको छैन सान्त छन तर अडिग छन देश फर्किन ......अझै लडी रहेका छन हारेका छैनन गुमाउनु केही छैन जीते सिङ्गो देश पाउनेछन् ....... कस्तो मन रुने आत्माबिस्वासी शब्द दिदी धन्यवाद माटो को कथा को लागि
दिदी मैले हजुरलाई साझा सवाल बाट चिनेको हो। एकदमै मन पर्छ ।बोली ।बोल्ने शैली सबै मिडिया कर्मी tv जर्नलिस्ट सबै भन्दा मन पर्ने रबि दाइ र हजुर हो ।मलाइ जहुरलाइ भेटेर 5 मिनेट सङगालो हालेर रुन मन छ । जीवन भरी पुग्ने गरि तस्बिर खिच्ने मन छ दिदी love u i really love u मौका दिनु होला है ।❤️🙏😓❤️❤️
*आफ्नै बाबु बाजे संग खूनका नाता जोडिएका नेपाली हरु लाई शरणार्थी भन्न पनि गाह्रो हुंदो रहेछ। तर के गर्ने, राजनैतिक परिस्थिति र नेपाल सरकार को कमजोर विदेश नीतिले गर्दा नेपाली समाज विश्व भरी छिन्न भिन्न अवस्थामा गईरहेको देखिन्छ।
विद्याजी, तपाईँ र तपाईँका सम्पूर्ण टीमका सदस्य महानुभावहरुलाई 'हैट्स अफ' छ। मुलुक, मुलुकबासी, विविध परिवेश, भोगाइ र दुखाइका बीच अविचलित प्रतिनिधि पात्रहरुले सिकाउँदै गरेका व्यावहारिक जीवन दर्शन, सुदुर क्षितिजमा कता कति टल्कने चाँदीका घेरा अरु यस्तै यस्तै कतिविधि कुराहरु हामी माझ पस्कनु हुन्छ। बडो involve गराउँछ, हेर्ने कथाले। सदा मंगल होस्।🙏🌺🌹
I was in tears. Huge respect for Bidhya Didi and Dr. this is so heart touching. I appeal Bhutanese Government over this issue as it claims it to be the happiest country in the world. Let these beautiful people return to their homeland where their heart and soul resides. This is least thing they can do to cover the mistake they have done in the past. Stay strong
भुटानी हरु लाई आफ्नो देशको जति माया लाग्छ हामी लाइनि उत्तिकै माया लाग्छ हाम्रो नेपाल स्वतन्त्र हुन पाएको छैन नेपाल गुमि रहेको भुभाग फिर्ता भएको छैन ,सत्य हो तर सत्य तितो लाग्न सक्छ नयाँ पुस्ता हरुलाई 🏘️🙇🏔️🏔️🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🌎
धेरै मन छुने कथा खै के भन्नु र मन भक्कानिन्छ धन्यवाद हेर्ने कथा समूह मैले तिमीलाई तिम्रो देशको माटो पुर्याउन सकिन तिम्रो देशको माटो तिम्रो चित्तामा राखेको छ
भम्पा राईलाई 25 बर्ष पछि देखे म बिरामी हुदा उपचार गर्दिनु भएको थियो, आज त्यो दिनलो याद दिलायो। तपाईं बिचार कामलाई हृदय देखि सलाम छ भम्पा सरलाई!!! विध्या चापागाँई मेमलाई पनि धन्यबाद यस्ता राम्रा कार्यक्रम ल्याउनु भएकोमा!!!
I support Bhutani Saranathi, hami Bidesh ma baseko Nepali lai pani, Aafno janma thalo Nepal ko maya lagcha.🙏 hope they can return to their Homeland soon🙏
Kati mitho bolnuvako sukmaya rai mummy mata hjr Le bolnuvako harek sabdale man xoyo mummy 😭😭😭😭😭😭hjr haruko bhutan jane sapana chadai pura hos vagawan sanga prathana garxu😭😭😭 finally ma herne katha naxutai herne shrota hu tara aajko kathale sachikai roye ma😭 bidya dd ma sanai dekhi hjrko big fan hu♥️♥️
कल्पना गर्नुहोस् यो संसारमा हामी सबै मिलेर बसेका एकले अर्कालाई सहयोग गरेका न कुनै नक्सा न कुनै जात न कुनै नस्ल। कति सान्ती हुन्थ्यो होला 🙂Happy mothers day 🌻
हो नि हजुर तर के गर्नी हाम्रो देसमात सब का सब डलर बादी छ्न देश टुक्राउन र जात जातिको लडाइ मात्रा गराउन्खोज्छ्न । अनि आफ्नो धर्म रितिरिवाज सब नस्ट गर्दै आहेका छ्न ।
आफु जन्मेको माटो को माया कस्तो हुन्छ भन्ने कुराहरू यहा बाट स्पस्ट हुन्छ ,एकदमै मार्मिक छ भुटानी नेपाली refuse हरुको ब्यथा , मैले झापाको बेल्डागी लगायत का क्याम्प हरु मा निकै घुमेको छु ,मलाई पनि अति मन छोयो आज को इपिसोड ले
मनमा कती पीड़ा छ त्यसको अनुभूति यी आमाको गला भिजेर निस्कीएको रुझानी आवाजले त्यसै त्यसै बताईरहेछ...................कठै ❗️ (वहाँहरुको मनोदशा संगै मनोकामना दैवले बुझेर पुरा गरिदियोस् यहीं प्रार्थना गर्दछौ ।)
Thank you your kind comments ☺️ please subscribe our channel if you haven't already subscribed 👍
lov it ❤
😘😘😘😘😘
yes
Jun bhumi le bas ,gass , kapas diyo tyo bhumi ko ijjat nagareko dekhda dikka lagxa...kasto kasto lai hamile saran dirako xam vanera...the truth is these bhutani saranati all are selfish people no one should feel sorry for them...selfish haru mauka aauda ahile sab uk, america, canda, germany ma xan baki vako haru unqualified criminal, un documented matrai hoo...sabai ko kohi na kohi bahira even their sons daughter le nahereko cases tannai xa so..they should be shameful on themselves.,,,ahile sammma chitta nabujeko episode..period!
Trending 8
बिद्या दिदी यो एपिसोडलाई भुटानी भाषामा पनि उल्था गरि भुटान देशभरी भाईरल गरिनु जरुरी छ ..ताकि त्याँहाका जनताले बुझुन कि भुटानी शरणार्थीको आफ्नो देश प्रतिको माया आस्था🙏🙏🙏🙏💓💓💓💖💖अनि तपाईको पत्रकारिता र कर्म प्रति शतशत नमन🙏🙏🙏💖💗
One of the best Idea n definitely this ll be effective...
Yes!
Sahi vannu vayo tapaile
98%Bhutani haru le nepali bujxa hajur tara tapai ko kura ni sahi ho
एकदम चित्तबुझ्दो कमेन्ट हुनत म पश्चिम बाग्लुङको हुम तर पनि मलाई मेरो माटो को जति मायालाग्छ त्यतिनै माया लाग्क्छ भुटानी शरणार्थी दाजुभाई दिदिबहिनीहरुलाई 🙏🙏🙏🙏❤️❤️❤️💟💟💟💟
जस्ले यो कमेन्ट पढ्दैहुनुहुन्छ उहाहरुको आमाबुबा आयु १०० बर्स बढोस ,,,
Mero aama ta parlog maa baba pani, anyway aati utam katha tq so much nani,
Thank you ❤️❤️❤️❤️❤️
हजुर को पहीलो कमेन्ट कस्लेपो नपड्ला हजुर 😁😁
Taile bhaneko huni bhaye corona ni hatthyo hola. Please stop spamming this shit.
Buba aama nai nabhaeko lai ni?
जसको भाग्यमा सुख छैन उसको नाम सुख माया सारै मन रोयो सुख माया आमाको कथाले ।। अनि सलाम छ भम्पा सर लाई ।।,
Ho bhane Kasto man choyo😭😭
Heart touching really.where is god?
धेरै भावुक बनायो, नेपाल सरकारले हिन्दी बोल्ने भारतिय मुलका भारतियलाइ नागरिकता दिन भन्दा नेपाली मुलका भुटानीलाई नागरिकता दिए धेरै राम्रो हुन्थ्यो होला ।
100% u deserved 👏
💯
नेपाली बोल्ने दार्जिलिङ सिकिमको नागरिकलाई पनि नागरिकता दिनु पर्छ होइन्न र????
नेपाली बोल्न जान्दै मा नेपाली भयी हाल्छ?? र मैथिली भोजपुरी अबधी बोल्ने नेपाली भार्तिय होइन्न ?? थुक्क तेरो दिमाक भासामा रास्ट्रयता खोज्ने😡
र कुन हिन्दी भासीलाई सरकार ले नागरिकता देको छ???
@@sunilkapari5782 Pir ma pareko bela dinu parthyo ni. ma maithali bhasi ho tara ma bhanchhu ki dinu parthyo. Thaha chha ki Uganda bata 1972 ma lakhediyeko indian lai India le tyati tadha bata bas ra nagarik feri banayo tara nepal ko tyati najik chha ra nepali batai kunai bela gako thiyo. र कुरा रहयो मैथिल र भोजपुरी भाषी को भन्ने हामी आफ्नै ठाऊ का हौ ।
डा. भम्पा राइ प्रति हार्दिक श्रद्धाञ्जली, तपाइले गर्नु भएकाे माटाेकाे अान्दाेलनले एकदिन विजय हुनेछ ।
आफुलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ भन्छन् साच्चिकै हो रहेछ मातातिर्थ अौसिको दिन हेर्ने कथा हेर्दा खुसी लाग्यो सम्पूर्ण आमाहरुमा हार्दिक नमन
कि त नेपालले स-सम्मान नेपाली नागरिक्ता दिन पर्यो नत्र भुटान सङ्ग कुट्नैरिक पहल गरि पुन स्वदेश फर्काउने वातावरण मिलाउन पर्छ । युरोप अस्ट्रेलियाले तान्न नसकेको आत्मा भनेसी पक्कै राष्ट्र भक्ती गहिरो छ !
sahi vannu vo
खाते नेपाली सरकार ले केही गर्दैन म नेपालि भएर पनि दुख लाग्छ । भुटानी सरनार्थि मात्र हैन सबै नेपाली तेहि बेथा छ
@@madhutamang222 Khatey ta Bhutan ko Sarkar ho nii
@@madhutamang222 ta nepali hos ra
@@karishmabudhathoki5704 ta chai kata hos nepal ko sarakar k chai gareko chha aafno des ko nagarik lai rojagari dina sakeko chhaina sabai bidesinu pareko chha bhutan napali bhasi ko k kura garnnu
साच्चै नै हेर्ने कथाले सबैको मन जितेको छ ! कथामा देखाइने सबै पात्र र परिवेशले सबैलाई सोच्न बाध्य बनाउछन् !
do something for them
देश छाेडेर काेहि कतै जान नपराेस जननि र जन्मेको ठाउँ आफ्नो सर्वस्व हो 😭😭😭😭😭माटाे बाेल्दैन तर याे माटाेले कुनैदिन आशिर्वाद दिन्छ वा वा माटाको माया
लाखौं भारतियलाई नागरिकत दिने गद्दार नेताले , भुटानि नेपाली जो ठुलो पिडामा आफ्नो पुर्खाको देश सम्झेर आए तिनलाई नागरिकता दिन आवश्यक ठानेनछ , अझै पनि सकिन्छ भने बाकी रहेका सबै दाजु भाइ लाई नागरिकता देवोस आखिर सबै नेपाली त हो , यो देश निर्माण मा भुटानी नेपालीका पुर्खाको पनि योगदान छ
ढिला गरि प्रसारण रहेछ। श्रीमती भम्पा राईलाई देख्दा मन अमिलो भयो। बैकुण्ठ बासको कामना।
End त😭😭😭
हामिले हाम्रै दाजुभाइ लाइ धेरै समय refugee बनाएर राख्यौ यो दुखद कुरा हो जति गये गए बचेका हरु लाइ नेपाली citizen दिनुपर्छ
👍👍👍👍
You’re the real hero 👍 solute you from my inner heart ❤️
@@raazkhanal1537 no thing more like this but भुटानी नेपाली हरुलै 3rd contry translet गर्नुपरेको कुराले र भुटान मा नेपाली भासिको सन्ख्या घाटदा नेपाली भासा नै मर्ने हो कि भन्न्ने चिन्ता ले मन दुखिरहन्छ
@@raazkhanal1537 so i want to say really sorry to all them who refer 3rd country from my side only politics can not accept to them but all nepali pepole has been accept to them
@@balihangranamagar419 right
१ बर्षको थिए रे भुटान छाडेर नेपाल पस्दा २२ को ऊमेरमा अमेरिका छिरे ३ बर्ष भयो अमेरिकाको नागरिकता पाएको .. अझै माया लाग्छ नेपाल अनि भुटानको 🙏 भिडियोको लागि हजुरहरुसम्पुर्ण लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏
vutani saranathi ssabai america gakko dekhxu kasari janxnn ho idea bujhna man lagyo
@@nimathapa3475 aile banda vaisako
america tir hami ni jan paye hunthyo
@@captengm2036🙏
@@captengm2036 😂😂😂sabaiko afno afno problem
बल्यकाल देखि आफू ले जचाउने डाक्टर भम्पा को कथा हेर्न पाउदा खुशी लाग्यो ।
तपाईहरु बिदेश मा हो अहिले
@@devbhandaree762 झापा, दमक मा
आज कहॉबाट यो भिडियोमा ठोक्किन आईपुगेछु।कस्तो नराम्रो लाग्यो।कति दुख्दो रहेछ है आफ्नो देश गुमाऊनु पर्दा।आशै आशमा बॉच्नुपर्ने जिन्दगी।मेरो झापाको एऊटा साथी थियो जसले भन्थ्यो-मान्छे हुन त नेपाली भाषी भुटानी जस्तो! ऊसले यिनिहरुको ईमान्दारिता र आस्थाको खुबै गुण गान गॉऊथ्यो...दुई छाक खाने अन्न हुन्न थियो रे तर प्राय प्रत्येक हप्ता जस्तो ति छाप्राहरुमा पुराण लाग्थ्यो रे।सायद त्यहि धर्मले होला आज यिनिहरु बिकसित देश पुगेकाछन।जहॉ रहेपनि यो संसारको सुख र ऐश्वर्य यिनै भुटानीहरुलाई मिलोस।यहॉ त नेपालि काटिन्छ र बिहारिलाई नागरिकता बॉडिन्छ, थुक्क यो देश चलाऊने नरपिचासहरु।यि भुटानीको रोदन चित्कार र कथाले तिम्रो ऑखा रसाएन भने धिक्कार आफुलाई नेपाली भन्नुमा!
सारै दुःख लाग्यो 1 बर्ष पहिले हेरेको थिय अहिले उहाको देहान्त भयको खबर सुन्दा रुन मन लाग्यो हजुरको आत्मालाई शान्ति मिलोस हार्दिक श्रध्दा सुमन
कस्लाइ कस्लाइ बिध्या दिदिको आवाज मन पर्छ!💔
अनि हेर्ने कथा कस्लाइ कस्लाइ मन पर्छ नि हाजिर हौ है!!🔥🔥
Malai sarai man parxa tai vara sabai video herne garxu plz mero ID pani subscribe gardinu hola
कोरोना को कहरका बीचमा पनि कार्यक्रम ल्याउनु भएकोमा विद्या चापागाईं र उहाँको टिमलाई धेरै धेरै धन्यवाद !
Ur channel is also very appreciable. Keep up the good job!
I'm regular viewers of your channel Civil war
Hajur pani active hun paryo sir 😍
Jado mahina ma khicheko jasto xa
Editing chai aile
@@pratikpoudel5228 huna sakchh tara dherai ramro lagyo
माटो बोल्दैन तर माटोले पनि आशिर्वाद दिन्छ। touch my heart❤️
माटो बोल्दैन तर माटोले पनि आशीर्वाद दिन्छ !!
यति लेख्दै गर्दा मेरो आखाको आँसुले जमिन लाई स्पर्श गरेको पत्तै पायन 😢😢😢😢
dr .bhampa bara .i have great respect for him he used to visit clinic near my parent’s restaurant.he used to give free service for bhutanese people and free service for poor people..
tq
He is really the great man. Salute to him!
Can you find out how he became a doctor?
हाम्रो पनि घर थियो रे, खेत थियो रे, अलैची र सुन्तलाको वगैचा थियो रे, गाई भैसी अनि भेडा बाख्रा थियो रे, ५ वर्षे कलिलो उमेरमा देश छोड्नु पर्यो| अहिले तेस्रो देशमा भौतिक सुविधा त छ तर पनि आफु जन्मेको माटोमा एक पटक टेकेर सास फेरने मन छI आखीर मेरो दोष के थियो र?
अझै धेरै कथाहरु छन्, सुन्नु बाकी नै छ..
Tapaile ta ruwaunu vo 😢😢
Dr. भम्पा राइ प्रति सम्मान 🙏
देश प्रेम को एक मुर्धन्य उदाहरण
आज माता तिर्थऔंसी सबैले आमालाई सम्झिए । यि देश गुमाएका नेपालीभाषीहरू हरेक दिन जन्मिएको माटोलाई सम्झिरहन्छन् । उनीहरुका पैतालाले छिट्टै देशको माटो टेकुन । धन्यवाद हेर्ने कथा !
साँच्चै सुकमाया आमाको कुराकानी ले मन चसक्क छुएको छ।।अनि भम्पा राई ज्यू लाई समान।।🥰💖💖🙏
नेपालले दिएको आश्रय र गासलाइ नभुलै।। नेपालमा हाम्रो के छ र? नभनै, यदि नेपालमा केहि नहुने र नेपालले केही नदिएको हो भने यत्रो वर्ष किन नेपालले शरण दिन्थ्यो त?? जन्म स्थान भुटान हो तपाईंहरूको तर कर्म थलो नेपाल हो। ३०/४० वर्ष यो देशमा बिताएका तपाइहरु यहाँ हाम्रो के छ र भन्दा मन अमिलो भयो😕 डाक्टर प्रति सम्मान🙏
जहाँ गए पनि आफ्नो देश भनेको आफ्नै हुन्छ आज हाम्रो नेपाली दाजु भाइ दिदी बैनीहरु आफ्नो देशको नागरिकता त्यागेर जानु भएको छ भोलि यहि दिन आउँछ त्यसैले आजै बाट आफ्नै देशलाई माया गरौ बिकास गरौ🇳🇵🙏
हाे, आज कति जना बिदेश मा ठूलाे घर, राम्राे गाडी छ भनेर ढुक्क नबसाै हाेला, भबिष्य कस्ले बुझ्न सक्छ? आफ्नाे मुलुक् लाई "सफा" र बस्न लायक बनाउनु जरुरी छ!
I miss my mother land Bhutan 🇧🇹, as being Bhutanese Nepali , we miss nepal too that our 2nd motherland ❤️coz nepal open big heart for as 25 years and on ! And thank you sister for this wonderful video and lot of love and respect for Dr Bhumpa rai❤️🙏🏽🙏🏽🙏🏽
एकदमै सकरात्मक सोचाइ
@@engineeringnepal3977 About 85-90% young Bhutanese refugee were educated. Millions of letters was written and sent it to Human rights, UNHCR, broadcast via media ( Al Jazeera, BBC) , and many protects on Mechi River asking Indian government to open the way to back our country. But India never allowed us and shots were fired and wounded many young Bhutanese ( including one of my close friend). There were no help Nepalese government too ( not complaining of not receiving the help, but one Nepali altleast expect a little help from other fellow Nepali). Although I’m so great-full of Nepal giving us the land to stay, but Nepal were highly profited from international donors so that may be the reason we didn’t get any help, and I don’t blame them. So, yes we tried everything and anything to go back our land of ability and couldn’t succeed. If you didn’t know now you know a little
@@Here.sAydenYT yes nepal itself facing instability so nepal couldn't do anything...
@@Here.sAydenYT India is a curse for Nepal and that's a fact. India did very much wrong things to Nepal, and among that, Chasing ethnic Nepali is one of the major stuff.
Glad to here u still love bhutan...
We never forget u brother..
Lot of love from Bhutan
डाक्टर भम्पा राई ज्यूलाई सलाम,शक्तिशाली आवाज।सुख माया राई दुखकाे कथाले मन राेयाे।
साह्रै मन रोयो। भोटे खातेहरुको अत्याचार सहेर पनि एक्लै लड्दै आएका वीर डाक्टर लाई सलाम छ।
आदर्णिय भम्पा राई ज्यु को पबित्र हात बाट मेरो पनी सफल अप्रेसन भएको हो!
हेर्दा चाईनीज हिरो ज्याकी च्यन जस्तै देखीन्नु हुने एक्दमै रोमान्टिक हुनु हुन्छ ।
साधरण जिवन सैली अंगालेर दुखी गरिबहरुको सेवा मा जिवन सुम्पीनु भएको उहा जस्तो माहान माहात्मा लाई सम्मान छ!🙏🏻😪😘🥰💐
यो डिस लाइक हन्ने हरु के चाहन्छन् हो किन हेर्छन् फेरि जन्तु हरु
सहि हो।
संसार कसैको पेवा हैन, राष्ट्र कसैको पेवा हैन ।👏👏🤗🤗🤗
Good point
तेरो बाऊको पेवा होला त्यसो भए! राष्ट्र भनेको निर्माता संरक्षक र देशभक्तहरूको देन हो पेवा हो! जो मन लागे त्यई आएर अधिकार जमाऊने ठाऊँ हैन
Lionel Messi re😂😂😂
So true 😭😭😭😭
@@mama-xm7mb 😂😂😂
Tyahi Bhutani Rajako chamche ho ki kya ho?😂😂😂
सुक माया आमा लगाएत सबै आमाहरुलाई happy Mother’s Day🙏
न भासा मिल्छ न त कला सस्कृती मिल्छ तर पनि लाखौ भारतीय नागरिक लाई नेपाली बनाइयो ।नेता हरु लाई किन्न सकेर होला ।भुटान बाट आए का नागरिक हरु लाई नेपाल को नागरिक बनाउन के ले रोक्यो होला।
Yo kuro chahi sahi lagyo malai ,yo kuro ko bisay maa po bolnu ni hau comments garne sathi haru ,like ko paxi matrai po laageko xa ta
Katti maja ko kura garnu vayo sir
टोपी लाउने मात्रै नेपाली ?
क्या सही कूरो गर्नू भयो
Really great thought bro , Nepal government should give identity to all Nepali from all around the world it will make Nepal stronger all neplai love Nepal . Feel nepal is our own country .
नेपाली भासी भएकै कारण भुटानबाट लखेटिएका ती अबोध नागरिकको जय होस भुटानको कहिल्यै राम्रो र बिकास नहोस सत्र सराप छ।
माटाे को माया कस्लाई हुँदैन र आखिर मन जहाँ उडेर जहाँ दुख सुखमा लिन भएपनि आफ्नो देशको माया ....शब्दमा छैन लेख्दा नि आँखा रसाय झन उनीहरुको मन मन मन कति छिया छिया हुदो हो .....।अर्काको देश भनेको अर्कै को हो यदि आफ्नो हुदो हो त *गोपाल भुटानि* लगाएतले नागरिकता पाउँदा हुन नि तेर्सो देश ले दिनहुने हाम्रो नेपालले देको भए के सगरमाथा नै लग्थेहोलार आखिर उनिहरुको पू्र्खा त नेपाली नै त हुन नि....।यो बास्तबिकता ले मन भित्र को पनि मन छोयो... कतै बाट पनि पहल भाको खबर सुन्न पाइदैन त संयुक्त रास्ट्र संघीय मानवअधिकार विभिन्न सन्धी सम्झौता ऐन कानुन उहाहरु प्रती लक्षित भाको सुन्न पाइएको छैन खास बास्तबिकता के पहल हुदैछ कस्ले पहल कदम चाल्दै छ सरोकार वाला निकाय सङ्ग को भलाकुसारी सुन्न र बुझ्न पनि निकै आतुर बनायो दिज्जु यो हेर्न पर्ने होइन मन बाटनै हेर्न कथा ले छिटोभन्दा छिटो उहाँ हरुको सम्बोधन भाको सुन्न पाइयोस् जय नेपाल जय भुटानी ।।।।
हेर्ने कथाकाे नियमित दर्सक हरु यता हाजिर हाै।।❣️❣️💙💙💙
हेर्ने कथाको यो एपिसोड हेरेर सिकेको पाठ "दुनियाँमा जहाँ गए पनि आखिर आफ्नो माटो नै प्यारो लाग्ने रहेछ ।" 🇳🇵💕 आफ्नै माटो फर्कने वहाँहरूको हुटहुटी चाँडै पूरा होस् । 🙏🇧🇹❣️
Great job
निता जि हजुर को फोटो कति राम्रो 😊
Hush hajur lai subscribe gare mahile pani
न धनले साटिदो रैछ न सुखले आफ्नो देश र आफ्नो माटोको माया केहो उहाहरु बाट सिक्नुपर्छ कहिले बुझ्ने हो उहाहरुको देश प्रेमलाई भुटानी राजाले मन छोयो हरेक सब्दले😢❣️💐🙏
M a Bhutanese now in USA , but my parents are still in Nepal while I see this video , every second of this video m crying , rollling tear ...
have u seen them in video..
धर धरी रुन मन लाग्यो यो भिडियो हेरेर
साची आमाको बोली सुन्दा आशु आको पत्तो भयन।।। गाउघरर्को र देश प्रति को माया प्रदेश बस्नी लाई मात्र हुन्छ ।।।।😭😭😭
I cried when I watched it❤️❤️dis was my story my people’s story❤️❤️watching from USA 🇺🇸
I too cried so much we love our brother and sister
love from nepal
सुकुमाया आमाको शब्दहरूले सारै मन रोयो😭😭😭
😭😭😭😭😭😭😭
हो हजुर
Dr bhampakoma dherai palta gako xu checkupko LAGI dherai ramailo hununxa
वहाँको आफू जन्मेको माटोमा बीलाएर जाने सपना अधूरै रह्यो दूखद..हार्दिक श्रद्धांजली डा.भम्पा राई सर.💐🙏🏻🪔🇳🇵
र सानो भाई को एक्लो कथा को अर्को भाग पनि
Sadhai herne gardai chu
Mli ni hrn mn x sano viko katha
नेपाली मुलका भुटानीहरुलाई सबैलाई नमन म आज यसरी अक्षर चिनेर लेख्न सक्ने बनाउन ठुलो योगदान छ भुटानीहरुको। सबैलाई नमन 🙏🙏 परमात्मालाई यहाहरुको माटोमा फर्किने सपना पुरा होस
यी सुन्दर मनहरु अनि पवित्र मन बोकेर डुलिरहने न्याउलि चरिजस्तै सुरकि धनी विध्या दिदी अाइसोलेसन बाट हेरिरहेछु,१० जना विरामिको घाउ दुख्दा पनि यति दुख्दैनथ्यो यो मन,कि यी कथाहरु कहिले सकियलान बरै।
धर धरी रुन मन लाग्यो यो भिडियो हेरेर..............Dr. भम्पा राइ प्रति सम्मान ...........
देश प्रेम को एक मुर्धन्य उदाहरण............Binod Dangi
हिन्दि बाेल्ने ईन्डियनलाई नेपाली नागरिकता दिने मेराे देश नेपाली बाेल्ने भुटानि सरणार्थिलाई कित नागरिकता देउ हैन भने भुटान संग कुटनितिक पहल गरि स सम्मान भुटान फिर्ता गरियाेस
......तर भम्पा.....उन्को गति रोकीयको छैन सान्त छन तर अडिग छन देश फर्किन ......अझै लडी रहेका छन हारेका छैनन गुमाउनु केही छैन जीते सिङ्गो देश पाउनेछन् ....... कस्तो मन रुने आत्माबिस्वासी शब्द दिदी धन्यवाद माटो को कथा को लागि
नेपाल ले सक्दाे सहयोग गरेर उहाँ हरुलाई
अाफ्नाे माटाे अाफ्नाे देश भुटान जाने वातावरण
मिलाई दिनुपराे नेपाल सरकार र हामी नेपाली नागरिक मिलेर
Heart touching 💔
I am from Bhutan ❤️
Plz demand government to solve this problem...
यो भिडियो हेरेर मेरो त मनै छोयो म अहिले परदेश छु मेरो अामा पनि भुटान को हुनुहुन्छ म नेपाली हुँ
यो कथा केवल मनारोंजन को लागि मात्र न होस यिनी हरू को समाधान को कथा होस सारै दुःख लाग्छ
परदेश बाट यो कथा हेरि रहदा मन कता कता गह्रौं महसुस भयो, चाहे जस्तो सुकै सुख होस, आफ्नो देशको माया सदैब रहन्छ।
देश को माँया अनि पीडा कस्तो हुदो रहेछ कथा हेरेर पनि महसुस भयो । बिचारा भुटानीहरू छिटै अाफ्नो देश भुटान फर्किन पाउन हे भगवान्
भुटानी दाजुभाई दीदीबैनी को बिजयी होस ✊✊ याहाहरू को लागी हामी गोर्खाली नेपाली हरू पनी छौ है चिन्ता नलीनुहोस !! सबैमा प्रनाम 🙏🙏 !!
दिदी मैले हजुरलाई साझा सवाल बाट चिनेको हो। एकदमै मन पर्छ ।बोली ।बोल्ने शैली सबै मिडिया कर्मी tv जर्नलिस्ट सबै भन्दा मन पर्ने रबि दाइ र हजुर हो ।मलाइ जहुरलाइ भेटेर 5 मिनेट सङगालो हालेर रुन मन छ । जीवन भरी पुग्ने गरि तस्बिर खिच्ने मन छ दिदी love u i really love u मौका दिनु होला है ।❤️🙏😓❤️❤️
भावपूर्ण श्रद्धाञ्जली भम्पा
I was born in Bhutan and I was grow up in Nepal I love both country..present USA 🇺🇸
*आफ्नै बाबु बाजे संग खूनका नाता जोडिएका नेपाली हरु लाई शरणार्थी भन्न पनि गाह्रो हुंदो रहेछ। तर के गर्ने, राजनैतिक परिस्थिति र नेपाल सरकार को कमजोर विदेश नीतिले गर्दा नेपाली समाज विश्व भरी छिन्न भिन्न अवस्थामा गईरहेको देखिन्छ।
माटाको माया कति हुदो रैछ 🙏
तपाईंहरु को आत्मा बिस्वस ले देश फर्केर आम नागरिक सरह बस्ने अदिकार पाउनु हुनुहुन्छ आशा छ😇❣️
🤣🤣
voice of the Nepal को किरण गजमेर लाई लिएर त्यहाको पुर्ना फेरि अर्को एपिसोड हेर्न कोको लाई मन छ। हाजिर गरौँ त।
एक मुठ्ठी माटो देखाउदै भोम्पाले भने-यो मेरो देशको माटो हो।
देश छोडे तर माटो छोडेनन्।🙏🙏
हामी जस्तै नेपालीहरुले दुख पाएको देख्दा मन चसक्क दुख्छ।
विद्याजी, तपाईँ र तपाईँका सम्पूर्ण टीमका सदस्य महानुभावहरुलाई 'हैट्स अफ' छ। मुलुक, मुलुकबासी, विविध परिवेश, भोगाइ र दुखाइका बीच अविचलित प्रतिनिधि पात्रहरुले सिकाउँदै गरेका व्यावहारिक जीवन दर्शन, सुदुर क्षितिजमा कता कति टल्कने चाँदीका घेरा अरु यस्तै यस्तै कतिविधि कुराहरु हामी माझ पस्कनु हुन्छ। बडो involve गराउँछ, हेर्ने कथाले। सदा मंगल होस्।🙏🌺🌹
भारतियलाई नागरिकता दिनु भन्दा बचेका ५००० भुटानलाई नागरिकता दे नेपाल सरकार
Uni haru lai nagrikata hoina bhutan phirta janu maan xa.
Bhutanle lagdaina ani jana man lagera k garnu
@@coolboy66 tei ta xa ni hajur bidambana. Bicharaharulai mathi ka kosaile kei pahal garenan ki kya ho ghar phirta pathaidina!
Hoo
मन अमिलो भई कुडियो! परदेशमा धेरै भुटानी देखे भाषा उहीँ नाम उस्तै, आफ्नै मित्र लाग्ने! अहिले त्यही मन आयो!
Thanks herne katha 🙏
हेर्ने कथा नछुटाइ हेर्ने हरु हाजिर हुनुहोस ल
👇👍 ठोकौ ल लाईक प्लिज
राष्ट्रियताले रुवायाे अाज,,, अाशु थाम्न सकिन।।🙏🙏🙏
हाम्रो ठाँउको dR भम्पा राई को कथाले भाबुक बनायो🙏
I was in tears. Huge respect for Bidhya Didi and Dr. this is so heart touching. I appeal Bhutanese Government over this issue as it claims it to be the happiest country in the world. Let these beautiful people return to their homeland where their heart and soul resides. This is least thing they can do to cover the mistake they have done in the past. Stay strong
भुटानी हरु लाई आफ्नो देशको जति माया लाग्छ हामी लाइनि उत्तिकै माया लाग्छ हाम्रो नेपाल स्वतन्त्र हुन पाएको छैन नेपाल गुमि रहेको भुभाग फिर्ता भएको छैन ,सत्य हो तर सत्य तितो लाग्न सक्छ नयाँ पुस्ता हरुलाई 🏘️🙇🏔️🏔️🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🌎
मन छुने कथा राम्रो लाग्यो।
अनि सुकमयको एक्लो हिम्मत लाई त मान्नै पर्छ।
धेरै मन छुने कथा खै के भन्नु र मन भक्कानिन्छ
धन्यवाद हेर्ने कथा समूह
मैले तिमीलाई तिम्रो देशको माटो पुर्याउन सकिन तिम्रो देशको माटो तिम्रो चित्तामा राखेको छ
भम्पा राईलाई 25 बर्ष पछि देखे म बिरामी हुदा उपचार गर्दिनु भएको थियो, आज त्यो दिनलो याद दिलायो। तपाईं बिचार कामलाई हृदय देखि सलाम छ भम्पा सरलाई!!! विध्या चापागाँई मेमलाई पनि धन्यबाद यस्ता राम्रा कार्यक्रम ल्याउनु भएकोमा!!!
तपाईं भुटानबाट हो र ?
भम्पा राई लाई सबै भुट्निसहरुले साथ दिनु उहाको आन्दोलनलाई सफल पार्नु पर्छ , बिदेशी माटोमा छरिएर बसेका भुटानी हरु लाई आव्हान 👆️🙏🙏🙏🙏
Sarai man xoyo...kathai bichara saranarthi
हेर्ने कथाले आँखा रसायो।हृदय देखि नै माटोलाई माया गर्ने भम्पा राई लगायत सम्पूर्ण प्रति नमन🙏🙏
मान्छे ले जति सुकै धन र जति सुख पाय पनि आफू जन्मेको ठाउ को कति माया लाग्दो रहिछ
म सानो हुदा जहिले लाने डाक्टर मेरो मुमाले 🙏हार्दिक नमन मेरो एपेन्त्ती को अप्रेसन नि गर्नु भाको हो
You’re great Gita G . Hope you are doing well this days. Are you still in NEPAL 🇳🇵???
Hora woww
Herne katha trending no 1 ma parna parni ho..
निशब्द छु यि पिडाहरूमा, सलाम छ तपाईहरूको हिम्मत प्रती डा. भम्पा राई
I support Bhutani Saranathi, hami Bidesh ma baseko Nepali lai pani, Aafno janma thalo Nepal ko maya lagcha.🙏 hope they can return to their Homeland soon🙏
म जस्तै कुनै पनि ep नछुताई हेर्ने को को हुनुहुन्छ 🙏
सुकुमाया आमा को कथा सुन्दा आंसु आयो
आज आमाको मुख हेर्ने दिन को आमालाई धेरै सुभकामना |
This Lady is the most beautiful Nepali woman. Love how she narrates and the voice. She is a class in herself.
Watching from kangada Himanchal India Jaya Gorkha Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵
Kati mitho bolnuvako sukmaya rai mummy mata hjr Le bolnuvako harek sabdale man xoyo mummy 😭😭😭😭😭😭hjr haruko bhutan jane sapana chadai pura hos vagawan sanga prathana garxu😭😭😭 finally ma herne katha naxutai herne shrota hu tara aajko kathale sachikai roye ma😭 bidya dd ma sanai dekhi hjrko big fan hu♥️♥️
Sahi ho.
"Royal Order भन्दैमा भिरबाट हाम फाल् भन्दैमा हाम फाल्ने हैन, किन हाम फाल्ने भनेर सोध्छु।"
Herne Katha lai 1.M subscribe puraunu paryo 🙏 कथाहरु एकदम रोचक र मनछुने हुन्छ धन्यवाद दिजु 🙏🙏
Touching story
I felt so sad and tears in my eyes hearing to sukhamaya rai. The way she was telling her story was so innocent and so sad
कल्पना गर्नुहोस् यो संसारमा हामी सबै मिलेर बसेका एकले अर्कालाई सहयोग गरेका न कुनै नक्सा न कुनै जात न कुनै नस्ल। कति सान्ती हुन्थ्यो होला 🙂Happy mothers day 🌻
Prachande lai bhannus sir
हो नि हजुर तर के गर्नी हाम्रो देसमात सब का सब डलर बादी छ्न देश टुक्राउन र जात जातिको लडाइ मात्रा गराउन्खोज्छ्न । अनि आफ्नो धर्म रितिरिवाज सब नस्ट गर्दै आहेका छ्न ।
I think the team 'herne katha' deserves top awards, title and respect.
#blessed_by_heaven
❤❤👏🙏🙏
आफु जन्मेको माटो को माया कस्तो हुन्छ भन्ने कुराहरू यहा बाट स्पस्ट हुन्छ ,एकदमै मार्मिक छ भुटानी नेपाली refuse हरुको ब्यथा , मैले झापाको बेल्डागी लगायत का क्याम्प हरु मा निकै घुमेको छु ,मलाई पनि अति मन छोयो आज को इपिसोड ले
माटोंको माया डॉक्टर भमपा को सपना साकार होस।
मनमा कती पीड़ा छ त्यसको अनुभूति यी आमाको गला भिजेर निस्कीएको रुझानी आवाजले त्यसै त्यसै बताईरहेछ...................कठै ❗️
(वहाँहरुको मनोदशा संगै मनोकामना दैवले बुझेर पुरा गरिदियोस् यहीं प्रार्थना गर्दछौ ।)