टाढाको गाउँको कथा । Tadhako Gaun ko Katha । Herne Katha EP114 । हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 4.5K

  • @ritathapa8027
    @ritathapa8027 ปีที่แล้ว +2877

    सन्सार कहाँ बाट कहाँ पुगिसक्यो, मानिसका आवश्यकता कति धेरै बद्लिसक्यो तर कसैलाई गोरेटो बाटोको मात्र आशा छ कठै मेरो देश 😢😢 हेर्ने कथा टिमलाई हार्दिक नमन 🙏🙏

    • @raimuktinath4624
      @raimuktinath4624 ปีที่แล้ว +1

      हजुर सहि कुरा गर्नु भयो🙏🙏🙏 यहाँका जनताले जे देखेका भोगेका छन सत्य कुरा बोली रहेका छन यी नेपाललाई माया गर्ने नेपाली जनताहरुले बाध्यताले भारत सरकार सँग खेप्नु परेको पीडा कसले सुनी दिने कसले बुझी दिने कठै हाम्र देश, कठै नेपाल सरकार। काठमाडौमा करोडौंको आलिसन महलमा बसेर कहिले सम्म नेपाली जनतालाई मार्छौ ए! नेता भनौदा भ्रष्ट शोषक सामन्तहरु😡😡 जहाँ सामन्य बिकास भएको छ त्यहाँ अझै उच्च बिकास गर्न खोज्छौ तर हुँदै नभएको ठाउँमा कहिले गर्छौ बिकास? कहिले सुन्छौ, बुझ्छौ ती बिकट ठाउँका जनताहरुको मर्म हरे😭😭😭

    • @nareshmagar5219
      @nareshmagar5219 ปีที่แล้ว +16

      Cup sale khatene

    • @ranjanrai6349
      @ranjanrai6349 ปีที่แล้ว +15

      Yeah reality. But we will be better in future. Hope. I do believe we nepelese we are and deserve to be affluent or rich people. By god . By our nature or culture. May be 10 yrs

    • @padamthapamagar1760
      @padamthapamagar1760 ปีที่แล้ว +6

      😥😥😥😥😥

    • @Heetlarjung
      @Heetlarjung ปีที่แล้ว

      @@nareshmagar5219Sala jhole tero neta haru ley gareko bikash her

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +547

    नेपाली लाई नेपालकै बाटो हिड्ने वातावरण बनाइदेऊ सरकार 🙏🙏🙏

    • @rocketman246
      @rocketman246 ปีที่แล้ว +2

      Kasari banaidine? Waha haru lai ta vrastachar gari arabau aruko desh ma lagani garnu parena 15 pista pugne gari? Baru Nepal ta India 🇮🇳 mai gabi diye janata lai sahaj hunthyo.

    • @hemprasadrai9111
      @hemprasadrai9111 ปีที่แล้ว +4

      Thank you, Herne Katha ko yastai rochak shrinkhlaharu ko agami episode ko asha rakdachu.

  • @prembhujel2297
    @prembhujel2297 ปีที่แล้ว +730

    काठमाडौमा कालापानी दुख्दा कालापानी जोगाउनेहरुको दानापानी बन्द हुन्छ,,,दाजुको मर्मस्पर्शी शब्द😢😢😢😢😢हेर्ने कथा यथार्थमा ऐना हो समाजको,

  • @KrishnaGuitar123
    @KrishnaGuitar123 9 หลายเดือนก่อน +82

    "हाम्रो गाऊं को बाटो बनाई दिनुस, हामी सबै भन्दा पहिला झन्डा लियेर कालो पानी को लागि अगाडि जानै छौ" वाक्य ले सारै नै मन रुवायो । नेताहरू को आस नगरि सबै देश को जनता ले सानो थुलो सहयोग गरेर बाटो बनाऊनु पर्छ । बिद्या जी र टीम लाई धेरै धेरै बधाई एस्तो मर्मस्पर्शी डॉक्यूमेंटरी को लागि 👍🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +1015

    नाम => विद्या चापागाईं 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदारी 🇳🇵😊🙏

  • @muktibhandari19
    @muktibhandari19 ปีที่แล้ว +1270

    सबै नेताहरूलाई राखेर संसदमा बजाउनुपर्छ याे कथा । याे साहसका लागि हार्दिक नमन हेर्ने कथा टिम ❤️🙏

    • @manitarai927
      @manitarai927 ปีที่แล้ว

      Palestine लाई support गर्ने हरू सम्म यो भिडियो पुराऊनु होस हजुरहरूले मो भारतीय नागरिक हुँ नेपाललाई माया गर्छु

    • @rabibaral2560
      @rabibaral2560 ปีที่แล้ว +1

      Choor haro lai k Matlab KATHMANDU ko mahal ma basera Janta chusna pae raxan

    • @sundarthapa8562
      @sundarthapa8562 ปีที่แล้ว +1

      😂😂

    • @chakreee
      @chakreee ปีที่แล้ว +2

      Sahi kuro bro

    • @krishnathapa41
      @krishnathapa41 ปีที่แล้ว +8

      Video chai haina neta lai chai bajauna parcha

  • @KushalLamsal-uf3oe
    @KushalLamsal-uf3oe ปีที่แล้ว +308

    नाम => विद्या चापागाईं 🙋
    काम => सत्य देखाउने ✌
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदारी 🇳🇵😊🙏
    Always Love Herne Katha Best Documentary.
    कठै मेरो देश को बिकाश आफ्नै गाउँमा जानू इन्डिया को पास चाहिने
    RIP Prachanda

    • @romiyoraj1688
      @romiyoraj1688 ปีที่แล้ว

      Chore sarkar

    • @t.r.sapkota6700
      @t.r.sapkota6700 ปีที่แล้ว +2

      सन्सार चन्द्रमामा तर बिडम्बना आफ्नो गाउ जान अर्काको आदेश लिन पर्ने बाध्यता

  • @SNYadav-sw4xj
    @SNYadav-sw4xj 8 วันที่ผ่านมา +2

    बिद्या जि तपाईंको हेर्ने काथा ले प्रया मेरो आँखा मा आँसु आईदिन्छ आफ्नो जीवन को कथा कता कता मिल्न जन्छ जस्तो लाग्छ किन कि मेरो मन नै भाबुक भएर होला तपाईंको हेर्ने कथा धेरै दिन देखि धेरै आएको छु जति ओटा भिडियो हेर्यो मन भाबुक हुन्छ। हृदय देखि तपाईंलाई धन्यवाद दिन चाहन्छु कारन तपाईंले हामीले देख्दै नदेखेको ठाउँ र समस्याहरु देखाउनु भएको मा।

  • @ambeast93
    @ambeast93 ปีที่แล้ว +227

    मेरो दार्चुला ! राज्यले उपेक्षा गरेको दार्चुला तर देशभक्तीको भावनाले ओतप्रोत भएका सोझा मेरा गाउलेहरु ।। धेरै धन्यवाद हेर्ने कथा टिमलाई !

    • @prakashthapamagar7982
      @prakashthapamagar7982 ปีที่แล้ว

      Man xoyo😢❤

    • @irajanshahi
      @irajanshahi ปีที่แล้ว

      राज्य ले सम्मान नै गरेकाे हाे त्यहा का नेता चाेर गतीला नभयर हाे सब भरष्टचारी माटाे प्रती माया नभयका हरु

    • @ramharidhakal4031
      @ramharidhakal4031 ปีที่แล้ว

      प्रचण्डले ल्याएको विकास हो

    • @minbahadur3919
      @minbahadur3919 4 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢

  • @maheshrajbhatt7764
    @maheshrajbhatt7764 ปีที่แล้ว +229

    आँखा रसाए, बर्बर आँसु अविरल बग्यो, वास्तविकताको धरातलमा पुगेर पत्रकारिता गरिरहने "हेर्ने कथा" टीम लाई मनैदेखी सलाम, जय होस् 🙏 जय देश !

    • @Learning2progress
      @Learning2progress ปีที่แล้ว

      AFU LAI DESH KO PIDA VAYERA K GARNE SARKHAR GATILO NA VAYERA GHAR SAMALDA NE GINDAKI JANE RAIXA DESH BICHARA MERO DESH KATH PUTALI BANAYE DESH LAI

    • @shambhubhatt3093
      @shambhubhatt3093 ปีที่แล้ว

      ❤❤❤

    • @ramkumarshrestha5462
      @ramkumarshrestha5462 ปีที่แล้ว

      ❤❤❤❤

    • @sitapokharel1844
      @sitapokharel1844 ปีที่แล้ว +1

      मेरो पनि अँखा रसायो हे नेता हो यो ठाँउमा गोरेटो बाटो बनाइ देओ न
      😢😢😢😢😢

    • @sharmilabudhathoki8771
      @sharmilabudhathoki8771 ปีที่แล้ว +1

      आँखा रसाए, नाजवाफ भए । बास्तबिकताको धरातलमा पुगेर पत्रकारिता गर्ने हेर्ने कथा team लाई धन्यबाद। आगामि दिनमा अझै यस्ता बास्तबिकताका कथा हरु लियर आउनु होल।

  • @nabin2237
    @nabin2237 ปีที่แล้ว +48

    संसदमा हलमा लगेर यो भिडियो प्रसारण गर्नु पर्छ नेताहरुको कानको जाली फुट्ने गरी।।

  • @PrakashRai-cv2hp
    @PrakashRai-cv2hp ปีที่แล้ว +18

    यो लास्ट्को भाग दोहोराई तेहाराई हेरे,कति मर्मस्पर्शी शब्द ,झन्डै रोएको म!सिमानामा हुने सास्ती,हेपाहा प्राविधि,आफ्नो घर आउनलाई हात जोड्नु पर्ने बाध्यता!कठै मेरो देश!अरु भन्दा नि म आफ्नो देशको बाटोमा रमाइ रमाई हिड्छु नि,हेर बिचरा कति धेरै माया!😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊

  • @kalimanu1026
    @kalimanu1026 ปีที่แล้ว +95

    देश त उनिहरु लाई दुखेको छ जस्ले बर्षाै देखि एउटा आफ्नै गोरेटो पर्खेका छन...😢 हेर्ने कथा परिवार लाई नमन्🙏🙏

  • @hernekatha
    @hernekatha  ปีที่แล้ว +61

    नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍

    • @BadalOli-fi5er
      @BadalOli-fi5er 4 หลายเดือนก่อน

      @@hernekatha 💙💙💙💙

  • @tilakresmi3226
    @tilakresmi3226 ปีที่แล้ว +182

    धिकार छ नेपाल सरकार लाई,😥 अनि हेर्ने कथा सम्पुर्ण टिमहरुलाई धेरै सम्मान छ ।। अनि बिध्या दिदी लाई हृदय देखि नै उच्छ सम्मान छ ।।😊🎉❤

  • @govindashah120
    @govindashah120 9 หลายเดือนก่อน +10

    भिडियोमा👉️बरु पन्चायतकालमा राम्रो थियो ,बहुदलले बिगार्यो यस्मा पनि केही सत्य भेटिन्छ है.....😍

    • @Eagleyt22
      @Eagleyt22 25 วันที่ผ่านมา

      पँचायतकालमा त्यो स्थानमा भारतमा गोरेटो बाटो पनि थिएन नेपालको गोरेटो बाटो उति खेर भारतले प्रयोग गर्थ्यो र विशेष गरि कैलाश पर्बत दर्शनगर्ने भारतिय र नेपाली दर्नार्थिहरू नेपालको बाटो भएर गागा हुँदै तिङ्करको बाटो ताक्लाकोट जाने गर्दथे ।

  • @sitathapa4633
    @sitathapa4633 ปีที่แล้ว +452

    Bidhya chapagai is real journalist who shows real picture of our remote village

    • @mrjack12312
      @mrjack12312 ปีที่แล้ว +1

      Yes...❤

    • @binodbohora4264
      @binodbohora4264 ปีที่แล้ว +2

      Heart tourching bidhya ji

    • @ansoomraee4191
      @ansoomraee4191 ปีที่แล้ว

      Vidhya chapagain and her team

    • @somxtri2272
      @somxtri2272 ปีที่แล้ว

      Bidhya chapai is real journalist who show real culture and picture of our remote villages ❤❤

  • @brishgurung8491
    @brishgurung8491 ปีที่แล้ว +78

    आजको प्रस्तुति हेर्दै गर्दा, अन्तम आएर मन एकदमै रोयो, कठै मेरो देश 😢

  • @Anticorr318
    @Anticorr318 10 หลายเดือนก่อน +11

    राष्ट्र र राष्ट्रियताको नारा लगाएर भारत र चीनलाई गालि गर्ने कांग्रेस एमाले माओवादीका झोलेहरु एक पटक हेर्ने कथा हेर र सिमानामा बसेका नेपालीहरुले कस्तो दुख कस्ट भोग्नु पर्ने रहेछ सुन !झोलेहरु हो काठमाडौँ खाल्डो मात्रै नेपाल हैन ! नेपाल कत्रो छ र नेपालको सिमाना कहाँ कहाँ रहेछ भनेर बुझ्न घुमेर हेर र सक्छस भने त्यहाँ पुगेर भारत र चीनको बिरोध गरेर देखा ! नत्र माफियाको झुण्डाहरुलाइ काँध मा बोकेर राष्ट्र र राष्ट्रियताको खोक्रो नारा लगाएर खाना नपाएका गल्लीको भुस्याह कुकुर जसरी भुकेर नहिंड !

  • @gurungnanduavinash8353
    @gurungnanduavinash8353 3 หลายเดือนก่อน +3

    नेपाल सरकारले थानरूङ नेपाली बासीहरूको लागि नेपाल बाटै बाटो बनाउने छिटो भन्दा छिटो पहल गर्नु पर्छ । नेपाल सरकारको ध्यान पुकोस जय नेपाल ।

  • @kritajns
    @kritajns ปีที่แล้ว +191

    This is a true journalism. Bringing the real story of the remotest place of Nepal is one of the most admiring work of this team. Hats off to the entire team.

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 ปีที่แล้ว +30

    यो होनी बास्तविक पत्रकारीता सलाम छ यो टीमलाई

  • @swetakharel761
    @swetakharel761 ปีที่แล้ว +208

    Herne Katha should be taken to Netflix documentaries, so that the artists of this show can make deserving money for the art piece they have created and world can see Hamra Kathaharu. I bet it will be trending in Netflix for months!

    • @sabinghimire7
      @sabinghimire7 ปีที่แล้ว +2

      Exactly. I was thinking same.

    • @richasharma718
      @richasharma718 ปีที่แล้ว +2

      Thats so true.

    • @hpnp9996
      @hpnp9996 ปีที่แล้ว

      Rightly said. The team should consider approaching Netflix like international platform.

    • @Khadka1237
      @Khadka1237 ปีที่แล้ว +1

      but u have to temove it from utube.

    • @KenDorji
      @KenDorji ปีที่แล้ว

      exactly!

  • @RamchandraKhadka-y7x
    @RamchandraKhadka-y7x 4 หลายเดือนก่อน +7

    आफ्नो देशमा नै प्रदेशी जीवन बिताउनु पर्ने कस्तो बिड्म्बना।बिद्या बहिनी लाई धेरै धेरै धन्नेबाद हेर्ने आखाको माद्यामबाट एकादेशको कथा हेर्न पाइयो।सबै भन्दा नेपाल सरकारले बुझ्नु पर्ने हो।।।।

  • @kdkhadka6072
    @kdkhadka6072 ปีที่แล้ว +12

    खोक्रो रास्ट्रवाद खोकेर केहि हुदैन झोले हरु । यी बासिन्दा हरुका लागि दीर्घकालीन समाधान खोजिदेउ । Huge respect to entire team

  • @DelayBista
    @DelayBista ปีที่แล้ว +264

    नेपाल सरकार का हाल सम्म मन्त्री पदको प्रतिस्पर्धामा राजनिति खेल खेलि रहेका सेरे ,वली , प्रचण्ड माधव ,रवि, जस्ता अन्य थुप्रै व्यक्तिले हेर्ने कथा हेर्छन होला की नाई ?
    ❤❤❤

    • @SimpleDailylife24
      @SimpleDailylife24 ปีที่แล้ว +7

      Yasto program ta k herlan baru tiktok ma kosle gali garyo,facebook comment ma gali kasto aayo matra herchan faka,chor haru le

    • @bikalmagar6165
      @bikalmagar6165 ปีที่แล้ว +4

      के हेर्नू देश र जनताको बारेमा रतिभर चिन्ता छैन आफू आफ्नो पार्टी र आफ्ना झोले झाम्टे भन्दा पर एक त यी दलाल हरुले एक मिनेट पनि सोच्दैन्न

    • @bhanubhatta8186
      @bhanubhatta8186 ปีที่แล้ว +4

      यस्तो कथा हेर्ने फुर्सद हुदैन होला हाम्रा महामहिम सर हरुलाई

    • @phurbadong8237
      @phurbadong8237 ปีที่แล้ว

      के भनुँ खै बिष्ट जी 😢

    • @mayaramdeepshahu9493
      @mayaramdeepshahu9493 ปีที่แล้ว +1

      अनि बिशेस २००बर्स भन्दा बडी शासन गरेका राजा हरु के हेरेर बसेका हाेलान्? तथा थाेरै मा राणा हरु🤣😁😫😥😓😪

  • @urmilarai5535
    @urmilarai5535 ปีที่แล้ว +16

    कस्तो हृदय भाव बिभोर भयो ! " भोली यो टाढाको गाउँ, टाढिएला कि नजीक होला ।" 😢😢😢😢😢😢😢😢

  • @anuj111
    @anuj111 ปีที่แล้ว +8

    "जब सम्म बाटो हुँदैन तबसम्म काठमाडौंका मान्छेहरुले कसैले पनि आन्दोलन नगरोस कालापानी हाम्रो हो भनेर" साह्रै घतलाग्दो । ५ / ५ पटक प्रधानमन्त्री पाएको "अञ्चल", "बिकासक्षेत्र", "प्रदेश" को यो अवस्था, कठै !! धन्यवाद हेर्ने कथा टिम 🙏

  • @karmalama5429
    @karmalama5429 ปีที่แล้ว +37

    देशको यस्तो यस्तो अबस्थाहरु देख्दा मन थाम्नु सकिँदैन भित्री मनले यी चोर दलाल नेताहरुलाइ एक एक गरि रेटन मन लाग्छ । धन्यवाद बिद्या दिदी लगायत हेर्ने कथा टिमलाई

  • @deepakbc808
    @deepakbc808 4 หลายเดือนก่อน +4

    कति मीठो आवाजकी धनी पत्रकार बिद्या चापागाइ बहिनी !!!

  • @ompandey3549
    @ompandey3549 ปีที่แล้ว +46

    🙏❣️🙏❣️🙏watting for herni kathaa
    आज फेरि कतिको मन रुवाउने हो
    miss you all " ❤❤

    • @gyaneethapa4309
      @gyaneethapa4309 ปีที่แล้ว +2

      हामी कहिल्यै पुग्न नसकेको ठाउँ हाम्रै देशको कालापानी ,कालापहाड र त्याहाकाे दु:ख उजगार गरिदिनु भएकोमा धन्यवाद हेर्ने कथा टिमलाई

    • @kishorpuri8972
      @kishorpuri8972 ปีที่แล้ว +1

      रुनेमा एउटा मेरो मन पनि पर्यो, नेपालमा नेपाली भएर बाच्न पनि कति पिडादायिक छ सबै यो भिडियोले बताउछ,

    • @ompandey3549
      @ompandey3549 ปีที่แล้ว

      ​@@kishorpuri8972sai ho hajur 🙏आरामै हुनुन्छ

  • @mr.kunwar2354
    @mr.kunwar2354 11 หลายเดือนก่อน +9

    बिध्या जी तपाई कुनै न कुनै दिन ठुलो पुरस्कार को भागीदार हुने छ।

  • @RajenLimbu-iw7xw
    @RajenLimbu-iw7xw ปีที่แล้ว +15

    समस्याको लागि सामाधान,आवाज बिहिनको लागी आवाज,अध्यारोको लागि उज्यालो र कथा बिहिनको लागि कथाकार बनी सक्नु भो हजुर।हजुर हरुलाइ सलाम।🙏🙏🙏❤️❤️❤️

  • @sajansigdel6298
    @sajansigdel6298 ปีที่แล้ว +37

    के कुरा ले गर्व गर्नु अब नेपालि हु भनेर त्यहि सुन्दर हिमाल, पहाड, झरना र हसिला मानिस बाहेक केहि रहेन गर्व गर्न लाहेक 😢😢

  • @ammarbist-c9n
    @ammarbist-c9n ปีที่แล้ว +39

    हेर्ने कथा एक लुकेका कथाहरु खोज्ने च्यानल हो । सम्पुर्ण टिमहरुको मेहनत र बिद्या चापागाईंको कर्णपृय आवाजमा हेर्ने कथा अत्यन्तै मिठो❤❤❤

  • @LalTmg-v4g
    @LalTmg-v4g 13 ชั่วโมงที่ผ่านมา

    Nepal Sarkarko Dayhanj
    ahus Nepalko Bikasm Himal pahat Taharyhim
    Saham Jay Nepal🙏🇳🇵

  • @LP_Joshi
    @LP_Joshi ปีที่แล้ว +29

    आम नेपाली दाजुभाइ को यस्तो दर्दनाक अवस्था देख्दा नेपाली हुनुमा गर्व लागेन बरु चीन र भारत भए कमसेकम बिकास को अनुभूति त हुन्थ्यो होला, पुरै भिडियो हेर्दै गर्दा आँखा नै भिजे 😭

  • @bishnuniran5565
    @bishnuniran5565 ปีที่แล้ว +111

    बेग्लै मन छुने कथा हेरिरहनु हुने सम्पुर्ण मा तिहार तथा छठ पर्व सुभकामना अनि हेर्ने कथा सबै परिवार मा धेरै धेरै धन्यवाद👍️ ❤️🇳🇵🙏।

  • @dipakkunwar9747
    @dipakkunwar9747 ปีที่แล้ว +16

    सर्ब प्रथम त यो हेर्ने कथाका टिमहरुलाइ हिर्दय देखिनै धन्नेबात दिए किन भने तेति दुर्गम जिल्ला मेरो दार्चुला सम्म पुगेर त्यहा को वास्तबिक्ता देखाइ दिनु भयोकोमा ।।
    अनि यो सरकारलाइ एउटा कुरा राख्न चाहे अरु केही चाहेन हामिहरुलाइ बस आफ्नै नेपाल को बाटो भएर हिड्न पाउ 🙏🙏।। यो जुनिमा त गाडीमा चडेर तिङकर छाङग्रु सम्म पुग्नेत सपना मात्र हुनेछ सायद ...।। मचै दार्चुला ब्यास 3 सिना घर भइ हाल मलेसिया बाट 😓😓🙏।
    फेरि पनि धेरै धेरै धन्नेबात दिए हेर्ने कथाका टिमहरुलाइ 🙏।।

  • @SanjibSanjibRaut-u7m
    @SanjibSanjibRaut-u7m 5 หลายเดือนก่อน +8

    जब हेर्ने कथा आउँछ,र हेरिन्छ अनि मरूभुमी मा भए पनि म नेपाली हौ र मेरो नेपाल हो भने मनमा गर्वका साथ भन मन लाग्छ

  • @sunitasunar2250
    @sunitasunar2250 ปีที่แล้ว +10

    "पन्चायत कालमा बाटो राम्रो थियो तर बहुदल आएपछी खतम भयो" हाम्लाइ त पन्चायत नै ठिक थियो यो कुरा बाट प्रष्ट हुन्छ कि दल हरुले सत्ताको लोभ मा साटिसकेका रहेछन ।

    • @bhupalshrestha7558
      @bhupalshrestha7558 ปีที่แล้ว

      मलाइ पनि तेस्तै लाग्यो

  • @chandrapun5539
    @chandrapun5539 ปีที่แล้ว +33

    जन्ताको दुख बुझ्ने नेता को होला। यो हेर्न कथा सबैले हेरेर रबि दाइ सम्म पुगोसो । बिशेष धन्यवाद हेर्ने कथा टिम लाई 🙏🙏🙏🙏🙏💖💖💖

  • @meghlimbu
    @meghlimbu ปีที่แล้ว +12

    एउटा हिड्ने बाटो चाहियो यो शब्दले मन छुयो। हाम्रो नेपाल अहिले सम्म यो अवस्था कहिले सम्म रहला।😢😢😢

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 2 หลายเดือนก่อน +1

    I love you Vidhya Chapagai....Well known correspondent

  • @milangurung779
    @milangurung779 ปีที่แล้ว +3

    ठाउँ पनि राम्रो मन्छी पनि राम्रो हाम्रो दार्चुलाको दाजुभाइहरु❤❤❤

  • @dipengautam1226
    @dipengautam1226 ปีที่แล้ว +10

    साच्चिकै नेता भनाउदा भ्रष्टाचारीको आखा सम्म पुगोस यो भिडियो, आफ्नो देशको एक गाउँ जहाँ पुग्न अरुको देश सङ सरणमा माग्नु पर्छ।धेरै धेरै धन्यवाद हाम्रो कथा टिमलाइ

  • @kamalppaudel4060
    @kamalppaudel4060 ปีที่แล้ว +42

    आज फेरि कतिको मन् रुहाउने हो!!😢😢❤❤❤ Respect for Bidhya didi❤💝💝🥰

  • @jundevi_rokaya4466
    @jundevi_rokaya4466 4 หลายเดือนก่อน +1

    You guys are doing great work and I hope you guys keep on growing more . This show is really an awareness program. I hope the Nepal government also learn from this program what is needful for the people of Nepal.

  • @bpanuraghi8224
    @bpanuraghi8224 ปีที่แล้ว +5

    सलाम बिद्या जि नेपाल को अन्तिन पच्चीम सिमाना गएर जानकारीअनुसार दिनु भएको मा।

  • @kushalghimire6199
    @kushalghimire6199 ปีที่แล้ว +49

    दाजुभाई र दिदीबहिनी बीचको आत्मियता पर्व दिपावलीको हार्दिक शुभकामना👏👏💐👏 ।

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 ปีที่แล้ว +20

    विकट ठाउँमा पुगेर भुमिगत कुरा संसारलाई देखाउनु हुन्छ ।हजुरको कार्य र कथा प्रस्तुत गर्ने शैलीको म कायल छु।Watching from sikkim.

  • @Shadow-it6xd
    @Shadow-it6xd ปีที่แล้ว

    मेरो प्यारो दार्चुला ❤

  • @sumitrakhanal6774
    @sumitrakhanal6774 ปีที่แล้ว +4

    दिदिलाइ नमन ! दाजुको यथार्थ बोलीले मुटुमै गोली लागेझै मन छिया छिया भयो । सिम्हदरबार मा बस्नेहरुको बुद्धि पलाओस ।

  • @ArmendraKumarYadav
    @ArmendraKumarYadav ปีที่แล้ว +61

    मन राेयाे पनि त्याहाँ जनताकाे दुःख पीडा सुनेर अनि रिस पनि उठ्यो याे नालायक नेताहरू प्रति

  • @taragurung1038
    @taragurung1038 ปีที่แล้ว +85

    Huge respect to Herne katha team.This’s called real journalism.

  • @raazkhanal1537
    @raazkhanal1537 6 หลายเดือนก่อน +1

    Pahilo palta kunai chora manchha ko mukh bata suneko sabdha ( I’m house husband 😘) garba ko saath vannu vo dherai khushi lago sunera 🙏👍👌

  • @sanuptumrok1273
    @sanuptumrok1273 ปีที่แล้ว +12

    म कहिले काहीँ पुरानाे हेर्ने कथाहरु पनि हेर्ने गर्छु त्यसमा पनि गजेन्द्र सरकाे हेर्ने कथा चाहिँ समय सान्दर्भिक लाग्छ। किनकी! अहिले प्राईबेट स्कुलले गर्दा सरकारी स्कुलहरुमा बिद्धार्थिहरु नभएर स्कुल सुक्ने अवस्थामा छ।याे समयमा गजेन्द्र सर जस्तै एउटा असल निस्वार्थ राम्राे सरकाे अभाब देख्छु।

    • @KamalBamthakuri-yp1bk
      @KamalBamthakuri-yp1bk ปีที่แล้ว

      गजेन्द्र सर को कथा म पनि बेला बेला हेर्ने रुने गर्छु

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 ปีที่แล้ว +13

    अहिलेसम्मकै राम्रो र जनचेतनामूलक बिसयबस्तुको भिडियो लाग्यो चाडै नेपाल तिरको बाटो बनाईयोस र नेताहरुको ध्यानाकर्षण जाओस् बिन्ती छ्🙏👌👌

  • @narayanihumagain396
    @narayanihumagain396 ปีที่แล้ว +8

    बैनी लै साहस को लागि धन्यबाद छ त्यहाको मानिस को दुख देखेर आँखा रसायो तर नेतृत्व मा बस्ने लाई त्यहाको दुख ले केहि छुदो रैनछ धन्य हो नेता भनाउदा हरु ।

  • @digimongurung6165
    @digimongurung6165 2 หลายเดือนก่อน

    कस्तो सरल र मिठो बोली टिङकर बासीहरूको।तर सबै खाले सुबिधाबाट बन्चित छन उहाँहरू।यस तर्फ सरकारको तुरून्तै ध्यान जाहोस्।

  • @moktandhan1634
    @moktandhan1634 ปีที่แล้ว +46

    आजको यो episode हेरि सके पछि कोहि पनि ईन्डियाको व्यक्तिलाई काला पनि हाम्रो हो भनेर वहस नगर्ने निर्णय गरियो 😢 कठै मेरो देश❤

    • @ranamaskey7027
      @ranamaskey7027 ปีที่แล้ว

      हो नि माइतीघर गएर नारा लगाउन जति सजिलो छ उति उताको जनताले दुख पाउने रैछ

    • @shresthakanxa3189
      @shresthakanxa3189 ปีที่แล้ว

      😢😢😢😢

  • @lonely-kindheart3733
    @lonely-kindheart3733 ปีที่แล้ว +7

    हेर्दाहेर्दै आँखा बाट आशुतपक्क चुइएछ 😢 हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद अनि शुभकामना छ । मेरो देश कठै भन्न पनि कसरी भनु आफनै देशलाइ आफ्नो माटोलाइ ।

  • @khadaksaud8175
    @khadaksaud8175 ปีที่แล้ว +39

    दिदी तपाइँको पत्रकारिता लाई शब्द मा बयान गर्न सकिँदैन दिदि😢❤

  • @sitastha6016
    @sitastha6016 ปีที่แล้ว

    कठै मेरो देश

  • @suryalama836
    @suryalama836 ปีที่แล้ว +21

    भिडियो हेर्दा हेर्दै कति खेर अँखाबाट आँसु रसायो थाहा नै भएन 😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DakmanMedia
    @DakmanMedia ปีที่แล้ว +7

    हेर्ने कथाको हरेक भाग संसद भवनमा देखाउनुपर्ने हो। उनीहरूले हेरछन की हेर्दैन थाहा छैन। Thank you and all the best for Herne Katha Team.

  • @renaDhami
    @renaDhami ปีที่แล้ว +26

    धेरै धेरै धन्यवाद दिदीहरु🙏 काे टिमलाई 🙏मेरो जन्म भुमि काे समस्याहरु यथार्थ चित्रण गर्नुभएको मा गर्व लाग्यो ❤❤

  • @AEighteenOppo
    @AEighteenOppo 6 หลายเดือนก่อน

    Heartfelt respect to this team❤🙏the last part made my eyes water😢

  • @krishnagharti7485
    @krishnagharti7485 ปีที่แล้ว +4

    निशब्द बनाउने कथा 😭😭😭 दिदि अनी हेर्ने कथा टिमलाई हार्दिक नमन 🙏🙏🙏

  • @jdentertainment4866
    @jdentertainment4866 ปีที่แล้ว +4

    स्वर्ग सरी मेरो पश्चिम नेपाल ❤❤ सम्बन्धीत निकायको ध्यााकर्षण होस् यो ठाउँमा 😢

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 ปีที่แล้ว +3

    सरै मन छुन कथा

  • @pujashahi5369
    @pujashahi5369 ปีที่แล้ว

    Bichara thulo thulo sapna pani xain uha haru ko 1uta goreto bato ko aasha😢😢😢❤

  • @detrajpahadi136
    @detrajpahadi136 ปีที่แล้ว +5

    यो कथा संसद भवनमा वजाउन पर्छ❤🙏🏿

  • @ganjitkhadka5050
    @ganjitkhadka5050 7 หลายเดือนก่อน +4

    कृपया मिल्छ भने यो भिडियो सम्सद भवन भित्र पुराइ दिनुहोल दिदि🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 ปีที่แล้ว +6

    गाउँ को कथा भन्ने बित्तिकै आफ्नै कथा जस्तो लाग्यो।
    अनि तपाईं हरु लाई नि ! अब २० मिनेट पछि हेर्दै छु। सबै जनाले हेर्नु ल ❤❤

  • @developmentgautam1598
    @developmentgautam1598 ปีที่แล้ว

    आँसु आयो यो भिडियो हेरेर

  • @daninath1368
    @daninath1368 ปีที่แล้ว +9

    धन्यबाद नेपाल सरकार यतिको सुविधा दिनु भएको रहेछ त्यहाँका जनताको बिन्ती कृपया कालापानी हाम्रो हो भनेर काठमाडौंमा नभनी दिनुहोला हामीलाई यहाँ निकै गाह्रो हुन्छ😢

  • @dilip.chapagai182
    @dilip.chapagai182 ปีที่แล้ว +12

    धिकार छ नेपाल सरकार लाई,😥 अनि हेर्ने कथा सम्पुर्ण टिमहरुलाई धेरै सम्मान छ ।। अनि बिध्या sistar लाई हृदय देखि नै उच्छ सम्मान छ ।।😊🎉❤

  • @acharyaji7005
    @acharyaji7005 ปีที่แล้ว +9

    धन्यवाद छ सम्पूर्ण विद्या दिदीको टिम का सदस्य हरु लाई नेपाल सरकारको यो सौतेलो व्यवहार दार्चुला सिमाना का जनताप्रतिको उत्तरदायित्व नसमझने तैपनि यहाँ का देशभक्त जनताले आज सम्म बचाएको केही भूभाग पनि कुनदिन खोसेर खाने हो भारतीय ले......😢😢😢😢

  • @Bgpratap.050
    @Bgpratap.050 ปีที่แล้ว

    Sister hole Nepal is yours visiting hard working and vast collection 😦😃

  • @shivamagar6184
    @shivamagar6184 ปีที่แล้ว +14

    कठै !!!! मेरो देश हजार चिरा पर्‍यो मुटु 😪😪😪 bidhya दि लगायत सम्पुर्ण टिमलाई नमन 🙏🙏🙏🙏🙏🙏

  • @simonpaudel1_
    @simonpaudel1_ ปีที่แล้ว +28

    This episode of 'Herne Katha' has really touched my heart. Hats off to energetic and brilliant miss Vidhya Chapagain and the entire team for your unwavering efforts and dedication for such a pious programmes. You are the voice of voiceless and assistance of helpless. A deep awe and reverence to the team of 'Herne Katha'.🙏🙏🙏

  • @Hari_2659
    @Hari_2659 ปีที่แล้ว +6

    वाह् खोज पत्रकारिता❤❤❤❤बिद्या दिदी सधैं हेर्छु कति राम्रो कथा

  • @koshishjoshi-xv7dl
    @koshishjoshi-xv7dl ปีที่แล้ว

    knowledge chapagain😢😢love you ,,,
    Pyarii didi

  • @hemantbasnet6487
    @hemantbasnet6487 ปีที่แล้ว +5

    जब सम्म तपाईं हुनु हुन्छ बिधा दिदी हामी हाम्रो देश बुझन सकेको छौ । तपाईंको दीर्घ जिवनको कामना दिदि❤❤❤

  • @officialsuman11_
    @officialsuman11_ ปีที่แล้ว +39

    The only show i watch without skipping..Huge respect To the whole crew and @bidhya mam

  • @Palpamagar
    @Palpamagar 8 หลายเดือนก่อน +4

    ए सरकार कति कुर्सिको लागि मात्र लडिरहन्छौ ? हेर त जनताको दुख कस्तो रैछ। धन्य हेर्ने कथा।

  • @ushatiwaribishnudevidevkot3176
    @ushatiwaribishnudevidevkot3176 ปีที่แล้ว +2

    छाङ्ग्रु र टिङ्कर गाउँका मानिसहरूको कथा सुनेर मन चिरा चिरा भयो। नेपाली भएर पनि नेपाल सरकारको आश्रयबाट वन्चित हुन पुगेगा दूर्गम सिमानामा सिमा रक्षार्थ खटिएका सिपाई सरह आफ्नो गाउँ, ठाउँको माया र वाध्यात्मक परिस्थितिसँग जुधेर जीवन उत्सर्ग गर्ने नेपालीहरुले चाहेको कुरा पुगोस्, नेपाल सरकारको ध्यानाकर्षण होस् हार्दिक कामनाका साथ विधा चापागाईं सिस लगायत टिमको यो मिहिनेत र देशप्रेम प्रेमलाई सलाम 🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐💐

  • @roshanpandey6821
    @roshanpandey6821 ปีที่แล้ว +15

    Few years back when I worked in NT project we went there on a helicopter to construct 4G tower (solar site), We got so much warm welcome from all changru people. The dai bhauju in homestay downside, there used to be gulma of army there and bhagirathi aaitwal didi and ward chairman, yogesh dai I remember you all. Its pity that our government has ignored them but there positive attitude and love towards the nation is so great. Will visit again. Thank you herne katha you have enlightened the pain and suffering of people of there. Wake up government these are our people, they need you and us.

  • @seegurunepal
    @seegurunepal ปีที่แล้ว +42

    Bidhya didi, you deserve a national award❤❤❤

  • @kuberrana6824
    @kuberrana6824 ปีที่แล้ว +37

    Another heart wrenching episode of HERNE KATHA.😞☹️Sad yet bitter truth. Totally speechless 😶 Hats off HERNE KATHA TEAM, Vidhya Jee and Kamal Jee on the steering wheels.🙏

  • @tenzinji4499
    @tenzinji4499 8 หลายเดือนก่อน

    The last word are so heart touching Nepal government need to focus on that

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +6

    छिटो भन्दा छिटो बाटो बनाई दिनु हाेस्
    सरकार
    तपाईंको जनताकाे पिडालाई देख्नुहाेस् ❤❤❤❤

  • @Unknownuser-nh1yi
    @Unknownuser-nh1yi ปีที่แล้ว +15

    They seems very happy
    No internet
    No technology
    Not much expectation
    No pressure in brain
    Just living a simple life with nature I wish I could.

  • @StagnantWater-ir7en
    @StagnantWater-ir7en ปีที่แล้ว +36

    Huge respect for the entire team ❤for bringing such a bitter reality 😢

  • @deepathapa9965
    @deepathapa9965 ปีที่แล้ว

    Nepal n.1 program❤❤🎉🎉

  • @purnarai9940
    @purnarai9940 ปีที่แล้ว +7

    अाजकाे एपिसाेड हेरिसके पछि कता हाे कता हृदय दुख्यो । अनि कालापानि भारतकाे भन्न मन लाग्याे।

  • @mohantamang3596
    @mohantamang3596 ปีที่แล้ว +6

    अति सुन्दर कहानि, सत्य कहानि सलाम छ। 🙏🙏🙏

  • @yadavregmi5419
    @yadavregmi5419 ปีที่แล้ว +45

    This program win the heart of every Nepali people. Huge respect to all team members.

  • @peremdeepikaworld4374
    @peremdeepikaworld4374 ปีที่แล้ว

    That words hit a lot
    Kathmandu ma kalapani hamro vanera andalon nagaros hamlai dukha hunx 😢