हराएको बाटोको कथा | Harayeko Batoko Katha | Herne Katha EP84 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 1.4K

  • @dipsanmagar3933
    @dipsanmagar3933 2 ปีที่แล้ว +194

    दिन भरि काम को थकान मेटाउन परदेशको बन्द कोठा भित्र थोत्रो खाटमा बसेर चलिरहेको पङ्खाको हावा ले पसिना सुकाउदै हेर्ने कथा हेर्दै छु है ।

  • @sunilghartimagar9571
    @sunilghartimagar9571 2 ปีที่แล้ว +47

    करोड लगानी गरेर बन्न नेपाली फिल्महरू भन्दा हेर्ने कथा कयौ गुणा स्वादिलो अनि मन छुने 😍

    • @asmitapariyar516
      @asmitapariyar516 3 หลายเดือนก่อน

      @@sunilghartimagar9571 हाे नि म पनि सधैं हेर्ने गर्छु ।

  • @medevilsinner
    @medevilsinner 2 ปีที่แล้ว +128

    बिकास सधै सकारात्मक हुन्न, उदाहरणका लागि यो हेरे पुग्छ...😞😞 आँसु थामिएन..😞😞😰😰

    • @sierramike7843
      @sierramike7843 2 ปีที่แล้ว +1

      I agree with ur comment !!

  • @bishnuraut6639
    @bishnuraut6639 2 ปีที่แล้ว +17

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️

  • @milanlimbu1163
    @milanlimbu1163 2 ปีที่แล้ว +49

    खै देशमा बाटो त चाहिने हो । तर यो सुन्दा त पहिला बाटो नभएको बेला नै गाउँलेहरु खुशी थिए झै लाग्यो , । धन्यवाद छ । सम्पुर्ण हेर्न कथा समुहलाइ ।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +20

    मुक्तिनाथ जाने बाटो मात्र हैं देशै भरि का हरेक क्षेत्रमा यस्तै छ हजुर पुरानो संरचना बाटो घाटो हरू सुनसान
    नयाँ बाटो ले गर्दा पुरानो बाटो सबै ओझेलमा परे 🙏👍

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +45

    बिकाश ले पनि कुनै कुनै मौलिकता हराउदै जाने रैछ भन्ने ज्वालण्त उधाहरण आज को भाग मा हेर्न पाइयो धन्यवाद हेर्ने कथा

    • @BarshaRai-g4r
      @BarshaRai-g4r 3 หลายเดือนก่อน

      हो रहेछ त्यसैले पाथी भरा जाने बाटोमा केबुलकार र ठूलो रोड हुनु भएन नत्र त्यहाँ को बासिन्दा को पनि यस्तै नै नहोला भन्न सकिन्न

  • @NarendraKNalbo
    @NarendraKNalbo 2 ปีที่แล้ว +9

    बास्तबमा भन्नै पर्दा, पैदल र कठिन यात्रामा मात्रै ईश्वरीय दर्शन महसुस हुन्छ। यी हराएका बाटाहरु, छोडिएका घर बस्ती अनि दर्शन यात्रीहरुको प्रतिक्षारत होटेल ब्यबसायीहरुको दुखदायी कहानी सुनेर मेरो मन साह्रै खिन्न भो। साँच्चिकै रमाइलो जमाना पहिलेकै रहेछ।

  • @Haribhandari2
    @Haribhandari2 2 ปีที่แล้ว +197

    आज बिद्या म्यामको आवाजमा कथा सुन्न आइयो मन आनन्दित भयो सकरात्मक भावनात्मक सन्देस दिइरहनु हुन्छ अति खुसी लाग्छ।

    • @milanpaudel9170
      @milanpaudel9170 2 ปีที่แล้ว +4

      Baulauna hunna ❤️

    • @rajansherdorpali2699
      @rajansherdorpali2699 2 ปีที่แล้ว +1

      तपाईको कुरामा सहमत ।उस्तै म पनि ।

    • @janakkhatri9292
      @janakkhatri9292 2 ปีที่แล้ว +2

      Exactly , madam lenei sadhei program host garr hune ni..

    • @sujancnzalee8236
      @sujancnzalee8236 2 ปีที่แล้ว +1

      ❤❤❤

    • @minkhadka7497
      @minkhadka7497 2 ปีที่แล้ว

      @@milanpaudel9170 l

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 ปีที่แล้ว +6

    बाटो हराएको कथाले ब्यापार हराएको गाउ देखाउनु भयो। गाउलेहरुले पहिला मान्छेहरु हिडेर आउथ्यो र घरभरी गाउभरी पाहुन हुन्थ्यो अहिले कोही पनि आउदैन भनेर उराठ लागेको आवाजमा आफ्नो दुख पोखाउदा मेरो मन पनि धमिलो भयो। ब्यापार भन्ने कुरा परिस्थितिले यस्तै बनाउछ। बाटो हराएको राम्रो कथा देखाउनु भएको मा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।

  • @santoshyogi549
    @santoshyogi549 2 ปีที่แล้ว +246

    बिद्या दिदिको आवाजमा कथा सुन्नुको मज्जानै बेग्लै 🙏🙏🙏❤️❤️❤️

  • @sanukajithapa9718
    @sanukajithapa9718 2 ปีที่แล้ว +4

    विकासले बाटो फेर्यो, कतिको मन दुखायो
    सुन्दर गाउँ बस्तीलाई उजाड बनायो,
    कतै भरपुर सुखसुविधा दिलायो
    चहलपहल अनि रमझम बढायो
    हाँसो अनि खुसी दिलायो ।
    यो परिवर्तनशिल संसारमा परिवर्तन भैरहन्छ ।आउने आउँदै गर्छ जाने गैरहन्छ ।यो सुन्दर अनि मीठो कथाको लागि धेरै धेरै धन्यवाद बैनी !!

    • @GOST1111-hh6su
      @GOST1111-hh6su 8 หลายเดือนก่อน

      😞😞😞🥇

  • @AmarNembang
    @AmarNembang 2 ปีที่แล้ว +56

    "मेरो त job छैन् , म त सिद्धियो । "दाई को कुराले मन छोयो । कहिल काहीँ विकास ले पनि दुर्गम जनता लाई धेरै परनिर्भर र job विहिन बनाऊ ने रहेछ । Treking बिजनेस पुरै खत्तम भयो । स्थानीय को आर्थिक अवस्था मा दीर्घकालन रुपमा के कस्तो असर पर्छ भन्ने कुराको अध्ययन नगरी बाटो बनाउँदा को परिणाम हो यो ।

  • @Regmi.Sanjaya
    @Regmi.Sanjaya 2 ปีที่แล้ว +12

    मेरो जिबा (हजुरबुबा) मुक्तिनाथ को पुजारी हुनुहुन्थ्यो , जिबाले मलाई बच्चाबेला सुनाएका सबै कुरा आँखा अगाडि ताजा भए , धन्यवाद विद्या दिदी ❤️

  • @lyricalmanush1
    @lyricalmanush1 2 ปีที่แล้ว +190

    अबको दशैँ र तिहारको बीचमा यहि बाटो भएर ट्रेकिङ गर्दै मुक्तिनाथ जाने योजना बन्यो। समय मिलेछ भने! धन्यवाद हेर्ने कथालाई...

    • @manjupaudel6516
      @manjupaudel6516 2 ปีที่แล้ว +4

      Ma pani tyahi sochiraxu

    • @Rasababa2034
      @Rasababa2034 2 ปีที่แล้ว +2

      Let me in . I would love to

    • @suzagurung7809
      @suzagurung7809 2 ปีที่แล้ว

      Maile pani yahi nai socheko xhu..

    • @innocentlady4611
      @innocentlady4611 2 ปีที่แล้ว +1

      हामी नी join हुन मिल्दैन

    • @lyricalmanush1
      @lyricalmanush1 2 ปีที่แล้ว +3

      आफ्नो आफ्नो टिम बनाएर जाम अनि उतै भेटौँ र परिचय गरौँ.... 😄😄😄

  • @awesomeblossom89
    @awesomeblossom89 2 ปีที่แล้ว +3

    यो कथा अवलोकन गर्दा मलाई मेरो बाजेले सुनाउनु भएको कुरा याद आयो. कुनै जमानामा मेरो दुधुबाजे स्यांग्जाको चापाकोट देखि बुटवल सम्मको यात्रा तय गर्दा, हिडेर वालिङ-> गल्यांग -> डुंगामा राम्दी तरेर -> आर्यक्भन्ज्यांग -> पाल्पाको माडी फाट -> केराबारी-> झुम्सा-> मार्था डाँडा -> केहुली -> हुदै बुटवल आइपुग्नुहुन्थ्यो गरे. कुनै दिन मलाई पनि मेरो पुर्खाहरुले पछ्याएको गोरेटो बाटोमा हिडेर, त्यस बेलाको जुगलाई अनुभव गर्ने इच्छा छ. बाटोले गर्दा बिकाश त भयो, तर केहि हद सम्म हाम्रो इतिहास, रहनसहन र संस्कृति माथि पनि नकारात्मक असर पर्न गयो.

  • @deepakkcofficeal
    @deepakkcofficeal 2 ปีที่แล้ว +63

    🙏🙏🙏🙏❤️❤️❤️❤️बिद्या दीदी हेर्ने कथा मा हजुरको आवाज अनि हजुर नदेख्दा नसुन्दा निकै खल्लो लाग्छ

    • @pawanawasthi3152
      @pawanawasthi3152 2 ปีที่แล้ว +1

      1 hour dhila vo herna ..thank you much vidhya didi

    • @srijanaacharya955
      @srijanaacharya955 2 ปีที่แล้ว +1

      होनि मिस यु बैनि😍

  • @samirkhadka1664
    @samirkhadka1664 2 ปีที่แล้ว +2

    हेर्दै गर्दा कहाँ कता मुटु निचरेको जस्तो भयो।
    आधुनिकता र सुविधाको लागि हाम्रा सम्पदा र पहिचान नै लोप हुँदै गइरहेका छन्, यस्तो देख्दा सारै दु:ख लाग्दो रहेछ।
    IN A SCARCH OF GOLD WE LOST OUR DIAMOND भनेको सायद यहि होला।
    विद्या दिदीलाई धेरै धन्यवाद यो भिडियो को लागि 🙏

  • @Jibana7543
    @Jibana7543 2 ปีที่แล้ว +53

    साच्चै कति सुन्दर छ है हाम्रो देश कतकै मनै छुन्छ यो सुन्दर पहाड हरियाली ❤️❤️गर्व लाग्छ नेपाली हुनुमा।धन्यवाद दिदि अनि सम्पुर्ण टिमलाई यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको मा ।

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +2

    हेर्ने कथा हेरियो आफ्नै गाउँ घर को झल्को आयो है मलाई त।समय गतिशील छ।बिकास धेर थोर भएको छ।पहिलाको दुख अर्कै अहिलेको दुख अर्कै।बाजेको पहिला बिदेसी आउदा को अङ्ग्रेजी जिउदै रहेछ।धन्यवाद बिध्या जि।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 ปีที่แล้ว +30

    कहालिएको अनुहार न पुछि, आइना पुछे छु..
    हराएको बाटो छाडि, पाईला खोज्दै छु...
    👌👌👌❤❤❤🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

    • @jeeone6780
      @jeeone6780 2 ปีที่แล้ว

      nagpur Kun thau batw nii daju

    • @pashupatibhattarai1779
      @pashupatibhattarai1779 2 ปีที่แล้ว

      @@jeeone6780 टेका नाका, का म ठी रोड

  • @nakimushi_jira
    @nakimushi_jira ปีที่แล้ว +1

    I walked this trail from Thakkhola (Jomsom) to Beni in early 90s in my early teen years with my dad. I think it took us 3 days. We were on our way back to Pokhara. We had attended Lha-Phewa (12 Barsa Mela) in Khanti, Kobang. I haven’t been back to Jomsom since but if I do I will certainly use this route. I have so many vivid memories of dana and ghasa ko suntala, kalopani, ulleri ko ukalo, and tatopani. Thank you to Herne Katha for giving coverage to this hidden treasure.

  • @R_S_G_G
    @R_S_G_G 2 ปีที่แล้ว +11

    बिद्या दिदी ले मात्र देखाउनु हुन्छ हाम्रो देशको पुराना कुरा हरु देशको हर कुना कन्दरा देखाउनु हुन्छ सारै मन पोल्छ पर्देशमा बसि यो भिडियो हेर्दा 💞💝💗💖🇳🇵🙏

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +9

    अाधुनिकताको नाममा नेपालीहरुले अाफ्नो धर्म ,संस्कृति , सभ्यता र परम्परा बिर्सिएको देख्दा एकदमै दुख लाग्छ । अाज युरोप र अमेरिकाले हाम्रो सनातन धर्ममा अाश्था बढाउँदै गएका छन तर हामी हाम्रो अाफ्नै सनातन धर्मको विनाश गर्दैछौं । यसरी नै विदेशि बिकृति भित्रिंदै गयो भने हामीलाई संसारले के भनेर चिन्छन होला ?

  • @rtchhetri204
    @rtchhetri204 2 ปีที่แล้ว +14

    दुखै छ जिन्दगी तर पनि जे छ त्यसैमा रमाउने हाम्रो बिशाल मन । त्यही मन , मुटु भित्रका कुन्ठा , पीडामा पनि खुशी खोज्ने हामी । मन छुने कथा यो हो हेर्ने कथा । जय हाम्रो देश अनि हामी नेपाली ।🙏

  • @kshitizshresthakalevut6059
    @kshitizshresthakalevut6059 2 ปีที่แล้ว +4

    प्रतिक्षाको हजुर आमालाई देख्न पाए कस्तो खुशी लाग्यो । ०६२ साल तिर त्यहां रहंदा उहाँ आमाले साह्रै माया गर्नु हुन्थ्यो । ५ बर्ष अगाडी घुम्न जांदा उहांले पहिला बसेको लेते डांडाको घर छोडी सक्नु भएको रैछ । अहिले पो थाहा भयो उहाँ अलिक माथी पो बसाई सर्नु भाको रैछ । अब फेरी कुनै दिन मुस्ताङ आउंदा भेट्न आउंछु है आमा । नमस्कार ।

  • @begangiri7747
    @begangiri7747 2 ปีที่แล้ว +16

    चाैतारि,बिसाैनाहरु र घोरेटो बाटाहरू केवल अव इतिहास हुने भए ।
    भरिया र बतुवाको पर्खाइमै.......

  • @ashishadhikari6619
    @ashishadhikari6619 2 ปีที่แล้ว +81

    I had been there 15 years ago at Dashain time, with my villagers as cultural tour. we take 4 days to reach muktinath and 3 days for return .The beauty of trekking was next level. In my memory there is that time of mustang.
    After seeing it, feel so sad. Development must be indigenious. At first positive impacts of development must be to local, here is just opposite case.
    .

    • @avhikharel2163
      @avhikharel2163 2 ปีที่แล้ว

      Ekdam sahi ho daju

    • @m.klimbu7653
      @m.klimbu7653 2 ปีที่แล้ว +2

      @@avhikharel2163 15 years have passed since when have you been there dasai time you was looking at village welcome to you by all and how far you go There the God in each and every partical as if afraid isn't when the sun having risen butterflys began to fly in the flower 💐🌹 garden wonderful look able to see thank you for your visit

    • @rajeskhadka4208
      @rajeskhadka4208 2 ปีที่แล้ว +2

      Exactly the way I think as well. I have seen many trekking trails are dying due to this unplanned road construction. Simultaneously the nature, tress, wildlife and all those charming. If this is the way, there would be no tourists and no economy of uniqueness. Feels sad bro 😞

    • @boyd1937
      @boyd1937 2 ปีที่แล้ว

      hinera jana sakinxa ahele pani

  • @travalnepal
    @travalnepal 2 ปีที่แล้ว +13

    शब्द छनौट, गाउँको सस्कारले र मन बिचारको कुराले एकैछिनमा प्रभावित गर्छ ।

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +4

    बागलुङको गाउँमा हुर्केको मान्छे म। यो बाटो, चौतारी देख्दा कती मन आनन्द भो। विध्या दिदी अनी सम्पूर्ण टिमलाई धन्यवाद ।हाल साउदी बाट

  • @umesholee8463
    @umesholee8463 2 ปีที่แล้ว +15

    मेरि दिदी कत्ति पियारि❤️❤️
    अनि धेरै मायापनि है दि ।हेर्ने कथाका सम्पूर्ण टिमलाई पनि उत्तिकै माया ।👌👌

  • @dakendrabastola9609
    @dakendrabastola9609 2 ปีที่แล้ว +3

    आहा गाडिबाट मुस्ताङ आफै जादा भन्दा तपाईंको भिडियो हेर्दा बढी आनन्दिन र प्रफुल्लित भए । धन्यवाद दिदी । तपाईंले अझै मुक्तिनाथ र अपर मुस्ताङ को पनि भिडियो बनाउनु होला । thank you so much

  • @bhimtamang6190
    @bhimtamang6190 2 ปีที่แล้ว +5

    त्यो ठाउँ तिर म पनि २०५२ साल चैत अन्तिम बैशाख पहिलो हप्ता तिर हिडेको थिए साह्रै मन मोहक गाउँ ठाउँ थियो त्यहाँ को मानिस हरु साह्रै दयालु ठूलो मनको मनकारी थिए !
    अहिले कहिले काहीं त्यस ठाउको याद आउछ

  • @thakursinghgurung5508
    @thakursinghgurung5508 2 ปีที่แล้ว +2

    जसरी हेर्ने कथामा आज हराएको बाटोको कथा हेरियो, यो एउटा बाटो मात्र हराएको कथा होइन, यो त एउटा इतिहास हराएको कथा हो।
    यहाँ मात्र होइन, नेपालका पूर्वी क्षेत्रको विभिन्न पहाडी गाउँ घरतिर पनि यसरी नै अहिले पुराना बाटो, मठ मन्दिर, पाटीपौवा, ढुङ्गेधारा, चौतारा, देउराली सबै हराउँदै गएको छ, जुन विकासको नाममा अहिले आएको आधुनिकताले ल्याएको एउटा विकास भनुमकी विनास विनाश भनम🙏🙏

  • @lokchand7962
    @lokchand7962 2 ปีที่แล้ว +25

    म मुस्ताङ काे project मा काम गर्न जाँदा याे बाटाे हुँदै धेरै पटक पैदल यात्रा गरेकाे छु । धेरै याद आयाे ।😍😍

  • @pirthabahadurshrestha6810
    @pirthabahadurshrestha6810 2 ปีที่แล้ว +4

    माया अनि धेरै सम्झना छ है हेर्ने कथा मा अबद सम्पूर्ण परिवार लाई ! धेरै राम्रो ईतिहास अनि नेपाली लुकेको कथा बेथा! सुन्दर तस्बिर !😍😍😍😍😍😍

  • @chakarbabuthapa9519
    @chakarbabuthapa9519 2 ปีที่แล้ว +18

    आहा कति सुन्दर ठाउ अनि कति सोझा र अटिला मान्छेहरु साच्चै स्वर्ग कै आभुती दिलायो यो भागले।🙏🙏

  • @user-santoshbigrol
    @user-santoshbigrol 2 ปีที่แล้ว +1

    प्रस्तोता हो भनेर मात्र हुदैन । प्रस्तोता त हेर्ने कथाको विद्या म्याम जस्तो शब्द शब्दमा जादु भएको हुनुपर्छ । हेर्ने कथाभित्रको म पात्र

  • @rajukarki6346
    @rajukarki6346 2 ปีที่แล้ว +28

    सारै मन छुन्छ हजुरको कथाहरूले....!

  • @joshanrai3509
    @joshanrai3509 2 ปีที่แล้ว +6

    करुणादायी ! एक इतिहास बोकेका हुन्छन् यी बाटा यी खोल्सा यी कटेरा जहाँ बटुवा पर्यटकहरु ठेस लाग्दै रात दिन कटाउँदै बास बस्दै पसिना पुछ्दै भोख तिर्खा मेट्दै जीवनको कुनै पल बिताए !जो उनिहरुको स्मरण मै होला अब नयाँ गाडी बाटो खुल्यो यी टहरा र खोला खोल्सा गोरेटाहरु बिलाउने भए के गर्ने परिवर्तन भन्ने चीज भन्ने चीज पनि कठोरै हुँदोरहेछ सायद सहराँ पनि त ठूला पक्का घर भत्किएकै छन ठूल्ठूला फराकिला सडक बनाउँने बहनामा ! मेरा पनि गाउँघरमा यस्ता बाटा र मान्छेहरु छन् यस्ता खोल्मा र घरहरुमा बसेका मीठा अनुभव छन् तर अब गाडिको बाटोले बस्न पाइदैन !बस अन्तस्करणमै रहने भए ती याद ! भावुक भैयो !धन्यवाद विद्या म्याम एन्ड टिम !

  • @mohanrai5340
    @mohanrai5340 2 ปีที่แล้ว +5

    हेर्ने कथा हेरीसके पछि प्रतिक्रिया नदिरहन सिकन्न सारै सुन्दर मर्म स्पर्सी हुने गर्छ धेरै धेरै धन्यवाद बिधा म्याडमलाइ।

  • @ganbhdoor2700
    @ganbhdoor2700 2 ปีที่แล้ว +3

    आजको एपिसोड पनि राम्रो लाग्यो । कति सुन्दर छ हाम्रो गाउँ घर मनै परफुल भयो । हेर्ने कथा का समपूर्ण टिम लाई धन्यबाद छ । म नछुटाई हेर्ने गर्छु ।फेरिअर्को हफ्ता भेटने मिठो आसामा ,,,,

  • @Technicalsansar24
    @Technicalsansar24 2 ปีที่แล้ว +8

    Herne katha मा आउने सबै कथाहरु सारै राम्रा छन।। मन खान्छ ।।।।

  • @mikramoli473
    @mikramoli473 2 ปีที่แล้ว +2

    यस्तै कथा बाबा अामा बाटनि सुनेको अाज हेर्न नि पाईयो बिकाश सङ्गै हराएको मैलिकता कति रमाइलो हुन्थियो होला त्यो दिन हरु अहिले त एकले अार्को छिमेकी नि चिनिदैना सबै पर्देश हाम्रो पुर्खाले कतै नगएर नि जिबिको चलाएकै थिए

  • @laxmanboharasital1121
    @laxmanboharasital1121 2 ปีที่แล้ว +4

    आहा धेरै राम्रो लाग्यो दिदी कथा त्यो पनि हजुरको आवाज आउदा कता कता BBC हो कि जस्तो लाग्छ मेरो तर्फ बाट नमन छ 🙏

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 ปีที่แล้ว

    बिकास सधै सकारात्मक हुन्न, उदाहरणका लागि यो हेरे पुग्छ

  • @pranzal
    @pranzal 2 ปีที่แล้ว +8

    heart touching - `म त job छैन, म त सिद्दियो !´😥 यति शब्द भित्रै भिडियोको सार छ । 28:13

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 2 ปีที่แล้ว +4

    जे कुरा पनि नहुदा मिठो हुन्छ
    प्यारो लाग्छ, जस्तेइ हाम्रो बाल्यकाल 🥰🥰

  • @susmitachaudhary7270
    @susmitachaudhary7270 2 ปีที่แล้ว +6

    कथा भन्न चाहन्छु। मेरी आमा को। कथा एउटा बाल विवाहित 36 जन परिवारकी बुहारी को। कथा 3 छोरी की विधुवा आमा को
    । कथा एउटा थारु समाजको नयाँ उदाउँदो आसको। कथा मेराे गाउँको महिला ओडा सदसे को।

  • @ashokrai2710
    @ashokrai2710 2 ปีที่แล้ว +6

    Kati ramailo thiyo tyo sansar aba kaile aaudaina farkera heart touch words😢
    35minute ko vedio 5minute ma sake jasto lagyo Dhanyabat bidya dee and herne katha ko sab team lai

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +10

    मलाई त बिद्या दिदीको आवाज सारै मन पर्छ ❤️

  • @prithakdahal67
    @prithakdahal67 2 ปีที่แล้ว +1

    कथा पुरानो रैछ । सुन्तला देख्दा मानसिक अबधारणा र समय नमिलेकोले सकेसम्म प्राकृतिक सम्योजन समेत मिलाए अझ आनन्द आउनेथियो ।।

  • @lalitthapa9183
    @lalitthapa9183 2 ปีที่แล้ว +5

    तपाइँ को हरेक पहाड को कथा हेर्ने गर्छु सारै मन छुन्छ

  • @mauliksrish7225
    @mauliksrish7225 2 ปีที่แล้ว +1

    आजको सृंखला एकदमै मन छूने। एक एक हस्तीहरुसंग फरक फरक रमाइला प्रसंगहरु सुनियो हाँसो रोदनको मिश्रण बन्यो। हेर्ने कथाका सम्पूर्ण यूनिटलाई सलाम नमन।

  • @sagardahal8847
    @sagardahal8847 2 ปีที่แล้ว +10

    कति आनन्द आउँछ हेर्ने कथा हेर्दा ❤️❤️❤️

  • @sumitrajkarki7975
    @sumitrajkarki7975 ปีที่แล้ว +1

    धन्यवाद सधै यस्तै कुना कन्दरा को यथार्थ पिडा कथा को रुप मा ल्युनु हुने सम्पुर्ण हेर्ने कथा का टिम लाई धन्यवाद कालिकोट का पनि यस्ता हजारौ कथा छ्न यकचोटि पुगेर यथार्थ बाहिर ल्याईदिनु होला 🙏🙏

  • @nikeshbasnef
    @nikeshbasnef 2 ปีที่แล้ว +12

    यो एपिसोड ले मलाई पनि सारै आफ्नो गाउँ को याद आयो। संपूर्ण टिम लाई धेरै धेरै धन्यबाद अनि शुभकामा। विद्या दिदी तपाईंको आवाज , प्रस्न सोध्ने शैली,सारै असल सरल अनि अनन्द लाग्छ। मेरो रोल मोडेल हुनुन्छ तपाईं। ❤️

  • @bilashpun6652
    @bilashpun6652 2 ปีที่แล้ว

    मुस्ताङ जाने बेला गाडी बाट बिस्थापित भएका यी गाउँ हरु यी गोरेटो यी घोडेटो अनि यी बाटो देख्दा अनि तिर्थ जाने बाउ बाजे को कहानी सुन्दा मन मनै जे कल्पना गर्थे आज हेर्ने कथा मा तेहि देख्न पाउँदा एकदम खुसी लागेको छ कुनै एक दिन यो बाटो हिडेर मुस्ताङ जाने रहर थियो आज हेरेर नै पूरा भयो धन्यवाद हेर्ने कथा लाइ

  • @padamsunuwar7520
    @padamsunuwar7520 2 ปีที่แล้ว +5

    म नगए पनि यो भिडियो मार्फत जाने मौका मिल्यो तेसैले हेर्ने कथा टिमलाई धन्यवाद जय नेपाल🙏

  • @BhimSony-y4v
    @BhimSony-y4v ปีที่แล้ว +1

    In fact, whenever I see this Herne katha, I feel a different happiness in my mind and I feel my pan..

  • @inapurjamemories12
    @inapurjamemories12 2 ปีที่แล้ว +3

    When I was child I used to go that way to see my aunty ( kavere) I still remember that old way so nice fresh apple 🍎 smell special donut 🍩 big one ( per 10 rupees) and beautiful rupse water fall at that time rupse water fall was amazing natural beauty when I been last year it was nothing I missed everything that amazing feeling. And my lovely aunty when she pass away I haven’t been there so long time still I can remember each every little thing thank herne katha team for bringing back my lovely memories.. keep it up…

  • @minapun9052
    @minapun9052 2 ปีที่แล้ว +1

    केही प्रकृतिलाई बिगारेर विकास निर्माण कार्य गरौ पुरानो चालचलन होटल व्यवसाय यसरी धरापमा पर्ने विकास नगरौ त्यही ठाउँका कतिपय व्यक्तिले विकास भएन हाम्रो ठाउ,गाउँ,जिल्ला पिछडियो नेताले हेरेन भनेर विरोध गर्नतिर लाग्छन तर पनि विकासको नाममा यसरी बेरोजगार सिर्जना गर्नु हुदैन कतिपय प्रकृतिको रमणीय स्थल,दृश्यलाई हेरेर प्रकृतिलाई असर पुर्याउने गरि विकास गर्नुहुदैन।जतिसक सफा,सुन्दर अनि पर्यटकलाई लामोसमयसम्म दिन बिताउन सक्ने वातावरण सिर्जना गराउनुपर्छ अनि पो विदेशी मुद्रा आर्जन हुन्छ। यो भिडियो देखेर त मन भारी भो त्यो खच्चड,घोडा,मान्छे हिड्ने त्यति राम्रो बाटो सुनसान,गाउँमा बुढा बाबुआमा,सानातिना होटल गरि दैनिक आम्दानी गर्नेको रोजगार खोसिनु,पर्यटकको छोटो बसाई, कति दुःख लाग्ने स्थिति

  • @ravithapa-programming
    @ravithapa-programming 2 ปีที่แล้ว +14

    Vidhya ji, I could say one thing that the kind of spirit Nepali people have no one can beat them. People are fighting with daily life, nature etc. But they smile and never complain about the struggle and enjoy it as part of life this is what makes them different from other people.

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 ปีที่แล้ว +1

    नेपाल प्राकृति ले दिएको बरदान र स्वर्ग नै हो ।
    तपाईंको मिहिनेत र लगनशीलता लाई हृदय देखी धन्यवाद छ ।

  • @janardhanyadav842
    @janardhanyadav842 2 ปีที่แล้ว +33

    If some effort is given by concerned authorities, these route can be converted into trekking route. Which will revive those places.

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 2 ปีที่แล้ว

    निकै राम्रो कथा टिप्नुहुन्छ बिध्या ज्यु । राम्रो लाग्छ । यसो हाम्रो दोधारा चाँदनी तिर नि जानू न । नेपालको एक टापु त्यहाको सुखदुःख छुट्टै छ ।

  • @pradiprana5896
    @pradiprana5896 2 ปีที่แล้ว +51

    This show , the team of herne kathaa and especially Bidhya chapagain didi is producing something really appreciable.I love watching the show very much.

  • @krishnakhatri7182
    @krishnakhatri7182 2 ปีที่แล้ว +2

    प्रदेशि जिवन थाकेको शारिर अनि हेर्ने कथा नेपाल मै छु जस्तो हल्का महशुस हुन्छ 🙏

  • @laxmankhadka9915
    @laxmankhadka9915 2 ปีที่แล้ว +9

    आज धेरै दिन पछि बिध्या दिदि कै आवाज मा सुन्न पाईयो नयाँ नयाँ खोज अनुसन्धान गरि पुर्याउनु हुन्छ ! सलाम छ दिदि!❤️🙏💪

    • @kailashregmi8981
      @kailashregmi8981 2 ปีที่แล้ว +3

      बिद्या दिदी हो

    • @biddhyashrestha5347
      @biddhyashrestha5347 2 ปีที่แล้ว

      Biddhya ho

    • @dipenmagar6025
      @dipenmagar6025 2 ปีที่แล้ว

      Yo jhatha le naam pani bhule xa vidhya dd ko naam
      Tehi bhayera xito xito har episode ma aaunu Vidya dd

    • @rajanpoudel4474
      @rajanpoudel4474 2 ปีที่แล้ว

      होइन सिर्जना चाहिँ कस्को नाम हो

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 ปีที่แล้ว +1

    3 पटक मुस्ताङ्ग पुगे तर यो भोडियो हेर्दा जतिको रमाइलो भएन ।अब एक पल्ट यो रुट प्रयोग गरेर मुस्तांग जाने रहर पलायो😍

  • @____R3NU____
    @____R3NU____ 2 ปีที่แล้ว +9

    Herne khatha is the best programme of Nepal..No One can match it..thanks for beautiful and memorable documentaries..🙏🏼🙏🏼

  • @shivabogati5617
    @shivabogati5617 2 ปีที่แล้ว

    साच्चै भन्दा पनि बिद्या दिदी को मिठो अनि समुधुर आवाज ले नै यो हेर्ने कथा ले देश भरी का कुनै पनि ठाँउ लाई नजिक बाट हेर्न अनि त्यहाँ को परिवेश जान्न पाउँदा अति खुशि लाग्छ।

  • @dineshbanjara4694
    @dineshbanjara4694 2 ปีที่แล้ว +4

    I trekked from Beni to Muktinath through this way with my grandfather when I was 11 years old in 2054 B.S. Beni Galeswor tatopani lete ghasha, tukuche, Josmsom, Kagbeni, muktinath. Hundreds of porters, pilgrims, tourist, mules, horses; I remembered my 11 days of trek with my beloved BA.

  • @krishnagautam5848
    @krishnagautam5848 2 ปีที่แล้ว

    स्वागत छ पुन कार्यक्षेत्र थालनी को शुभकामना बिध्या म्याम साथै अल टिम खुसि लाग्यो बिध्या म्याम को बोलि मांत्र केहि समय खुसि लाग्यो मुक्ति नाथ मार्ग बारे केहि देख्न सुन्न पाउदा धन्यवाद बिध्या म्याम टिम

  • @ambirk.c.6869
    @ambirk.c.6869 2 ปีที่แล้ว +8

    i am very very happy and glad to see her. no words to describe with her return, hope it will continue till the program exist. if she host the program, the program will never ever end. she will make the program always exist with lots of viewership and love and will make the program fly worldwide

  • @zoyamogarni7345
    @zoyamogarni7345 2 ปีที่แล้ว

    हेर्ने कथा को टिमलाई धेरै धेरै धन्यवाद नेपाल को सुन्दर रुप देखाउनु भएको काहा देख्न पाउनु त्यो सुन्दर परिवेश आजभोलि ।हेर्दाहेर्दै कतै आसु खस्यो त कतै खुशी भयो मन ।ती मन्का भावना हरुले

  • @manishakulung4627
    @manishakulung4627 2 ปีที่แล้ว +4

    सधैं झै आजको episode नि सारै मन राम्रो लाग्यो 💜💜💜💜

  • @radhachhetri4617
    @radhachhetri4617 22 วันที่ผ่านมา

    कस्तो अचम्म कतै सडक बनिएर दुःख, कतै सडक नभएर, नेपाल मा चारैतिर के साहो दुःख?विध्याज्युलाई सलाम छ।

  • @sumanlimbu4551
    @sumanlimbu4551 2 ปีที่แล้ว +19

    It’s sad to know how modernisation has impacted the locals. When I’m in Nepal, I’ll definitely use this trial. Thank you to Herne Katha team for this episode.

  • @tikathapa3343
    @tikathapa3343 หลายเดือนก่อน

    हेर्ने कथा मैले पनि भोगेको भोगाइ ,,ठाउँ फरक कथा उहि ,,ढाकरमा तोक्मा लौरो लियर भारी बोकेको सम्झना आयो

  • @user-bz2gh4nd2e
    @user-bz2gh4nd2e 2 ปีที่แล้ว +7

    Dherai man chune aagako katha, harek Herne katha atinai sundar hunchan 👏 🎉 tapai ra team lai dherai dherai Dhanyabad cha 👏 🎉

  • @surendrabudha4704
    @surendrabudha4704 2 ปีที่แล้ว

    बिध्या दिदी को आवाजमा यो हेर्ने कथा हेर्दै सुन्दै गर्दा याद भन्दा बहिर गएका ती डाडा पाखा खोला अनि उकाली ओराली वन जंगल सबै कुराको याद आयो धन्य छ दिदी यस्तै खबर सधैभ सुन्न पाइयोस र त्यो ठाउँमा लुकेर बसेको दुख संघर्ष यो सहरको ठाँउमा अनलाइनको दुनियाँ बाट प्रशारण गर्नु हुन्छ खुशी लाग्छ । बिकासवादी नेता पनि पुग्न नसकेको ठाउँमा तपाइहरुले यो दुखलाइ खोतल्नु भएको छ ।

  • @nabinbhandari7778
    @nabinbhandari7778 2 ปีที่แล้ว +15

    प्रकृति नस्ट गरि गरेको बिकाश मन पर्दैन मलाई तर बिकाश पनि त चाहिन्छ 😭😭

  • @nabin621
    @nabin621 2 ปีที่แล้ว

    शरीरिक दुख भए पनि मानसिक खुसी रमाइलो त, ति हरायका बाटो गोरेटो गल्ली हरुमा पो भेटिन्छ त,thank u herne katha teem

  • @amusingplanet9155
    @amusingplanet9155 2 ปีที่แล้ว +30

    Such videos take me to the next level peace and I feel I lost in another word .The real picture of nepali style and society 💙💙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @joshjanadangi
    @joshjanadangi 2 ปีที่แล้ว

    नेपालको यूटूब चेनल सब भन्दा धेरै मन पर्ने यही हेर्ने कथा हो विद्या दीदी को बोल्ने र प्रश्न सोधने शैली निकै मन पर्छ!!

  • @msungurung
    @msungurung 2 ปีที่แล้ว +1

    hami hidera 4 days me muktinath pugera 4 days ma feri return bhako thiyo 2053 saal ma. yehi bato trek garera gako thiyo. sabai purano yaad haru taza bhayo. thank you "HERNE KATHA" Team

  • @tsewanggyurme9701
    @tsewanggyurme9701 2 ปีที่แล้ว +9

    Thank you so much herne katha. Remind the old path I been used for 20 year from upper mustang to pokara, feeling so relaxing 🙏🏻🙏🏻

  • @rockon5525
    @rockon5525 2 ปีที่แล้ว +2

    धेरै पछि बल्ल बिद्ध्या दिदि लाई बोली सङै देख्न पनि पायो💝💝💞🙏
    धेरै धेरै धन्यवाद दिदि

  • @ghumantefirante8786
    @ghumantefirante8786 2 ปีที่แล้ว +6

    Nepal Tourism Board साथै पर्यटन व्यवसायीको ध्यान जानू जरुरी छ यसमा

  • @alishanepali3988
    @alishanepali3988 2 ปีที่แล้ว +1

    आधुनिकताले कसैको जिन्दगी सहज बनेको छ त कसैको जिन्दगी कष्टकर बनिदिएको छ।

  • @santoshkshetri722
    @santoshkshetri722 2 ปีที่แล้ว +8

    This gave me a goosebumps! Incredibly Explored! The ending is so emotional too! Thankyou team Herney Katha 🙂

  • @thirendrahayu8117
    @thirendrahayu8117 2 ปีที่แล้ว +2

    हेर्ने कथाले हामी सारा नेपालीहरु लाई एउटा कोठामा बसेर पुरै नेपाल घुमेको अनिभुती गराएको महसुस भएकोछ।💚💙❤️💜

  • @pritamblonlama2150
    @pritamblonlama2150 2 ปีที่แล้ว +9

    बिध्या दिदी, अब आउने अर्को भाग पनि एसरिनै हेर्नपाउ ! धन्यवाद हजुर्को team लाई ( मनै प्र्सन्न भो🙏

  • @lxtamang1257
    @lxtamang1257 2 ปีที่แล้ว +1

    बिध्या दिदि को आवज म हेर्ने कथा हेर्ना पाउद कस्तो मन नै आन्नदा भयो

  • @umedpun1770
    @umedpun1770 2 ปีที่แล้ว +10

    Thank you for this video. It reminded me of the beautiful journey I took from Beni to Marpha about 3 decades ago; your video refreshed my memories and inspired to revisit. I think the alternative trial, the young hotelier mentioned needs to be perhaps promoted and developed for trekking. I would love to try that route but local government needs to support them to improve the logistics. This video also highlighted how a popular trekking route was decimated due to modern road access. Why can't we have both so that trekking route is also protected (attracts trekkers and also support local economy) and have modern road access.

  • @keshavpaudel6667
    @keshavpaudel6667 2 ปีที่แล้ว +1

    उच्च सम्मान छ म्याम हजुरको काम लाई

  • @devrajkhanal7182
    @devrajkhanal7182 2 ปีที่แล้ว +4

    हरेक कार्यक्रममा कोहि न कोहि गाउँले पात्रले गीत गाएको राखिन्थ्यो आज त्यसको कमि लाग्यो।

  • @ManbahadurMurmugurung-kp2kh
    @ManbahadurMurmugurung-kp2kh ปีที่แล้ว

    कति सन्काहा रहेछ निर्जला गुरुङ जस्तो ठूलो मान्छे बन्नु पर्ने देखिन्छ त

  • @tirtharajbk6579
    @tirtharajbk6579 2 ปีที่แล้ว +5

    बाटोले कति पर्खिरहेका छन् होला है-पाहुनाहरुलाई
    गाउँ बाट मान्छेहरु हराइ सके
    चौतारी पाहुनालाई पर्खदा पर्खदा आफै गलि सक्यो