काठमांडू उपत्यका को वैराग लाग्दो पत्रकारिता छोडेर, पुरै देश हिमाल -पहाड-तराई सम्म रुढ़िवादी देखि लिएर इतिहास -रहस्य अनि आश्चर्यजनक रंग रुपहरु प्रस्तुत गर्नु हुने सम्पूर्ण "हेर्ने कथा" team लाई मनै देखि धन्यवाद।
बालापनमा गोठालो गरेको सम्झे तारे गोरु भिरबाट लडेर मरेको याद आयो आमाले माया गरेर पालेका जम्ले खसि याद आयो अहिले आमा नि छैन ति दिनहरु छैन सुखि छु खुसि छु जस्तो लाग्छ तर ति दुख भनिएका दिनहरुको सुखानुभुति फरक छ ति दिनहरुको न्यानोपन फरक छ यि कथाहरु हाम्रा कथाहरु हुन् धन्यवाद हेर्ने कथा टिम❤
दुईवटा महिलाकाे नाम समान छ। काम भिन्नता बिद्या देवी भण्डारी र बिद्या देवी चापागाईं । जनता काे मन मुटुमा बसेकी देवी बिद्या देवी चापागाईं।जय हाेस् दिदिकाे
खोजि पत्रकारिता भनेको के हो भनेर जे पायो त्यहि समचार बनाउने पार्टिका झोले पत्रुकार र views को लागि अरुको परिवार लडाउने युबटुबे हरुले बिधा दिदि सङ केहि सिकुन ! धन्यवाद दिदि यो भिडियोको लागि ! म तपाईं को कार्यक्रम को नियमित दर्शक अनि शुभचिन्तक पनि ❤❤
हेरे र बुझे र सम्झना आयो मेरो बाजे अनि बजु ले दिनु भएको शिक्षा " गरिब भए पनि भट्टी पसल र मासु को ब्यापार कहिले नगर्नु , सन्तति सम्म पिरलो हुन्छ। गाइ ,गोरु को मासुको ब्यापार चाही झन् दुखको कुरा हो। दुध नदिने गाइ को गोबरमा झन् धेरै उर्जा हुन्छ जसले किसानलाई धेरै फाइदा हुन्छ। हामी नबुझेर झन् गरिब हुदै छौ।
म चाहिँ मासुहरु खादिन, तर घरमा सुङुर, बाख्रा र गाई सधै हुने , बालापनका कयौ बर्सहरु फुर्सदमा गोठालो जिवन गरेर पनि बिताईयो तर मायाले पालेको बाख्रा र गाई बेच्दा म धेरै रुन्थे ❤... पशु हरु सगको साईनो मेरो विशेष छ। - मायाले पालेका बस्तुहरु अभावमा बेच्नु पर्दा मन भक्कानिदो रहेछ।- 20 साल अगाडि बेचेको काली माऊको सम्झना अझै आउँछ , ऊ बहोत होशियार थिईन, प्यारी र बफादार !!! पाप नै लाग्छ होला मलाई :- अझै कुकुर ,बिरालो, घोडा र कुख्रा पनि मेरो आत्मीय साथिहरु हुन। 🐎🐂🦌🐖🐏🐄🐓🐓🐐
बाच्नुजेल सर्घस गर्नु पर्ने पशु होस वा मानब सायद म पुर्ब को भएर होला पुर्बि भेग को हेर्ने कथाहरु असाध्य राम्रो लाक्छ मन पर्छ । पुर्बेलि हरुले like गर्नुहोला । 🙏🇳🇵 59:40
नेपालको कुना कुनाको सुख, दुख, कष्ट देखाइ दिनु भएकोमा हेर्ने कथालाई धेरै धेरै धन्यवाद । हामी सहरमा बस्नेलाई के थाहा गाँउ पहाडका दुख कस्ट । हेटौंडा बाट धेरै धेरै माया ❤❤
गहकिलो शब्द नै भेटिन शब्दकोषमा बिध्या दिदिको तारिफ गर्न लाई मन भक्कानिएर आउँछ हेर्दाहेर्दै ।।के सारो दु:ख नेपालमा ?? सन्तानको सुख खोज्ने होडमा आफ्नो जिन्दगी कोइलामा सेकेर सितल छ्हारी कहिले दिने हामी आम नेपालीले?? हेर्ने कथा लाई करोडौं करोड नमस्कार सम्पुर्ण टिमलाई ..... ❤❤❤❤❤
हाम्रो जिल्ला को मात्र नभएर नेपाल को हरेक कुना काप्चा मा रहेको दुःख लाई जस्ताको त्यस्तै प्रस्तुत गरेर विश्व भर पुराउने महान टीम हेर्ने कथा लाई सलाम छ ।❤❤🙏🙏
मेरो प्यारो जन्मस्थान, प्यारो माईतीगाँउ बाङ्गेबजार, कति खुशी लाग्यो देखेर । यही पशुहाटको वरीपरी खेलेर हुर्केको मान्छे हु म । हाम्रो गाँउघरलाई पनि कथामा समेट्नुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा टिमलाई ।
खरिदेको कथा पनि मेरो लागि नौलो हो कारण हामी तिर यस्तो काम गरेको आज संम मैले देखेको छैन। बिद्या मैया र हेर्ने कथा टिम पनि यिनीहरु संगै धुलो मुलोमै दु:ख गरेर हिडेकाछन कम्जोर पशुहरुलाई अप्ठ्यारो बाटोमा पनि लठ्ठीले हिर्काएर धपाउदै गरेको देख्दा मलाई टिस लाग्यो। खरिदेको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂🙏 🌹 🙏
बस्तु र मानिसको सार्है मर्मस्पर्शी कथा । देशका कुना कन्दरामा पुगेर मानिस जीवन चलाउन कसरी संघर्ष गरिरहेका छन् यथार्थ देखाएकोमा विद्या नानी र उहाँका टिमलाई धन्यवाद ❤
आँखा भरी धुलै धुलो सेताम्यै तर पनि निरन्तर्ता😂😂 विषयबस्तु छ्नोट हेरेक episode मा दर्सक को मनै लोभ्याउने कथा बस्तु पस्कने तपैको दम्दार छ्मताको फ्यानै होनि मत❤❤ salute बिध्या दि अनि Team
झोले पत्रुकारहरुले हेर्ने कथा बाट सिक्ने हो कि असलि खोज पत्रकारिता भनेको के हो भन्ने कुरा ! अनुहारै नचिन्ने गरि धुलाम्मे हुनु भएछ बिधा दिदि अनि टिम स्यालुट छ हजुरहरु सम्पुर्नलाई 🙏❤🎉
मिहेनत गरेर खानेहरुलाई दैनिकि जिन्दगी चलाउन धेरै गाह्राे छ, चोरेर ठगेर लुटेर जालझेल गरेर खाने हरुलाई मात्रै देसमा सहज र सुबिधा मात्रै छ , कथा हेर्रदा यहि बुझियो 🎉
एपिसोड एक बाट अाज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेर्दै अाएको छु , नयाँ नयाँ ठाउँ र नयाँनयाँ परिवेश कथा देख्न र सुन्न पाइएको छ धन्यवाद हेर्न कथा टिम लाई , तर दुःखको कुरा सरकार बाट कुनै पनि सहयोग गरेको दैखिदैन ।
मैले ४०बर्ष अगाडी धेरै पटक डिडेको बाटो यो हेर्ने कथाको यो भागमा जुन ताराको ममिले देखाई दिनु भयो।मलाई यो हेरेर सारै खुसी लाग्यो।र धेरै भिन्नता पहिलेको भन्दा देखे।जुन् ताराको ममी र उहाको टिमलाई धेरै धेरै धन्नेबाद्।
बिचरा हाम्रो गाउँ हाम्रो ठाउँ मलाई त लाग्यो अहिले म त्यँही छु जस्तो लाग्यो त्यो गल्ली त्यो बाटो त्यो सब ठाउँ झलझली आयो ❤आफ्नै दाईभाई हरुले गरेको दुःख सार्है माया लागेर आयो के गर्नु सब कुराको समस्या हुन्छ त्यही समस्या पूर्तिको लगी हरेक समस्या हरु झेल्नुपर्छ मान्छेले 😢 विशेष धन्यावाद विद्या दिदीलाई यति दुःख गरेर हाम्रो गाउँ भ्रमण गर्नुभएको अनि यति राम्रो भिडियोको लागि हृदय देखिनै धन्यावाद दिजु हजुरको सबै भिडियो सारै मन पर्छ मलाई अझै अझै यस्तै भिडियाे हेर्न अनि देख्न पाउँ दिदी धेरै माया अनि सम्झना छ दिदी लाई❤❤❤❤❤❤
बडा गज्जब लाग्यो यस्ता मवेसी खरितेहरुले स्थानीय अर्थतन्त्र मा निकै ठूलो योगदान पुर्याएका छन। यस्तै खरिते कोला को पारम्परिक खेती हुने मिक्लाजुङ गाउंपालिका मोरङ मा पनि छन गज्जब छ काम। मिले हेर्न योग्री नै होला म चैं उत्पादक हुं है।
उकाली , ओराली, हिउँ, चिसो भिर पहरा , जाडो ,गर्मी, अनि हिलो र धुलो खादै गाउँ , घर, गरिब ,दुखिको एउटा रोधन हो हेर्ने कथा यो टिमका सम्पुर्ण जन हरुमा मेरो ❤❤❤❤ नमस्कार छ ।🙏🙏🙏🙏म नियमित हेर्ने गर्छु राम्रो लाग्छ ।
कर्मशिल दाजुभाइहरूकाे काम र संघर्षलाइ सलाम छ । हेर्ने कथामा कथा मात्र हाेइन यथार्थ नेपालीकाे जनजिवनकाे कथा हुन्छ, माटाे ढुङ्गाकाे, बनपाखाकाे कथा हुन्छ । हेर्ने कथाकाे टिम प्रति नमन छ।
मलाइ त आफै नै भाको महसुस हुदै छ.. नेपालीको व्यथा लाई कथामा बुन्न खप्पिस हाम्रा हेर्ने कथाको टिम लाई जत्ति धन्यवाद भने पनि कमै हहुन्छ हजुर हजुर हरुको प्रतेक कथामा कतै आफै पो कतै भेटिन्छु कि जस्तो लाग्छ.. 🙏🙏🙏धन्यवाद टिमलाई...
"लास्टै गाह्रो" काम पो रैछ त... धुलोले मुख पोतिएको बिद्याजीलाई त चिन्नै गार्हो भएको, र पूल तरेर कुरा कानी गर्दा, पहिलो चोटी यस्ता कथाहरूमा थाकेको अनुहार देखिएको तपाईँको ! सलाम छ पूरै टीमलाई !!
खोज पत्रकारिताको गतिलो उदाहरण यो हेर्ने कथा ओझेल मा परेका पर्दाभित्र दुर दराज का दबेका अभाब का अफ्ट्यारो का सृजनसिलता कला शिपका यी आवाज उठाउने निकै जोखिमपूर्ण हजुरको पत्रकारिता साच्चिकै को उदाहर्णिय प्रेरणादाएक सलुट बिध्या जी हजुर हजुरको टीमप्रती जयहोस सधै हजुर श्रीकृष्ण कृपा रहिरहोस।
आज भन्दा, अघी २० ७४ सालमा, पैदल यात्रा, चतरा देखि खोटाङ हलेसी सम हीढेको, समझाना ताजा भयो,, यो कथाले। यो बाटो, हीढेको बेलामा म एक दीन, भीडीयो बनाउँछु, मन मा ठानेर नौ दिनसम्म हीढेको थिये, आज खुसी लाग्यो यो भिडियो हेर्दा।। धेरै धेरै धन्यवाद, हेर्ने कथा टिम लाई!! जय होस नेपाल आमा को।😊❤
सर्वप्रथम त हेर्ने कथा तयार पार्ने समूहलाई धेरै धेरै सम्मान प्रकट गर्दैछु । मैले नेपाल र नेपालीको सामाजिक ,आर्थिक अवस्था , देशको भूवनाेट , प्राकृतिक साैन्दर्य , देशविकाशकाे अवस्था लगायत अनेकौं विषयका निकै पुस्तकहरू, विषयविज्ञका र नेताजीहरूका भाषण तथा पत्रिकामार्फत पाएकाे ज्ञानभन्दा धेरै उच्चस्तरको जानकारी तपाईंहरूकाे पत्रकारितामार्फत पाएकाे महसुुस भएको छ , पुनः यहाँहरूकाे टोलीलाई धन्यवाद ् ।
Mananiy gyanendar gi gaigoru😅lgyo ho hamro raja badi haru kt x ktm ter 😂 ani raja aau desh bachwu vane haru lai ksto lgyo raja aaux ? Yo k lai lgeko ho ? 😮 jantalai kti bebakub banudo reix raja badi haru le ?
हेर्ने कथा जति नै बर्ष अगाडि को भिडिओ भए नि मलाइ नया लाग्छ । बिध्या दिदि को प्रस्तुती भए पछि त झन हेर्न खुब रमाइलो लाग्छ❤❤❤❤❤❤❤ यो भिडिओ ल्याउनु हुने सबै टिम लाई धन्याबाद्🙏🙏
हेर्ने कथा यथार्थपरक बिना मेकअपको चलचित्र हो बिद्या मेमको बोल्ने शैली कति मीठो,!खानपनी मीठो नमिठो केही मतलबै छैन पिट्वाहरुले ल्यायको भुटेको मकै कति मीठो मानी खानुभयको!सल्युट छ मेम हजुरलाइ !जनताले हजुरलाइ सम्मान अनि इज्जत गर्छन !
बिखन्डनकारी जर्ज सोरोसको "ओपन सोसायटी फाउन्डेसन" बाट अनुदान नलिईदिनुहोला, यो कार्यक्रम निकै मन पर्छ, तर अन्तरास्ट्रिय स्तरमै निकै गिरेको, विभिन्न देशमा रक्तपात र गृहयुद्धको प्रयोजन गर्ने "ओपन सोसायटी फाउन्डेसन"को अनुदानमा "हेर्ने कथा" उत्पादन गर्नु निन्दनीय छ |
हाम्राे गाउँघरतिर पुग्नुभएछ,र याे कथा प्रस्तुत गरिदिनुभयाे, धेरै धेरै धन्यबाद। बाल्यकालकाे सम्झना ल्यायाे। उ बेला झन धेरै खरिदेहरु अक्करकाे भिर हुँदै व्यापार गर्दथे, बिचमा अलि कम भएकाे थियाे अहिले अझै याे प्रथा देख्न पाईयाे। त्याे बाटाे, बस्ति र भिडियाे देख्दा गाउँघरकाे याद दिलायाे, हेर्ने कथाकाे सम्पुर्ण टिमलाई शुभकामना।
काठमांडू उपत्यका को वैराग लाग्दो पत्रकारिता छोडेर, पुरै देश हिमाल -पहाड-तराई सम्म रुढ़िवादी देखि लिएर इतिहास -रहस्य अनि आश्चर्यजनक रंग रुपहरु प्रस्तुत गर्नु हुने सम्पूर्ण "हेर्ने कथा" team लाई मनै देखि धन्यवाद।
साच्चै यो बुढाबुढीको झगडा देखाउने हरुले वाक्क बनाएको बेला नयाँ हेर्ने कथा आउनु भनेको भगवान भेटे बराबर लाग्छ मलाई त😀❤️
Ho hajur
तेहि त।कति रमाइलो लाग्छ मलाई यो हेर्ने कथा हेर्दा। तेहि पुगे झै लाग्छ।
Sahi kura ho
हेर्ने कथा टिम सबैलाई धन्यवाद।🙌🙏🏼
नियमित हेर्ने कथा हेर्ने गर्छु भोजपुर का कथा हरु जहिले नि ट्रेन्डिङ मा जान्छन पहिके चेपा को कथा अहिले यो मानिस का दुख उस्तै छन अहिले पनि 😪😪
गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई सलाम छ ।
🙏🙏🙏
Herdai vaisi byapari xan dai
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
भारत मा भारि बाेकने नेपाली भरिया काे भिडयाे हेरदा नेपाली भरिया ले चिया खानु बइनि भनेर पइसा दिदा रुने दरसक हरुले लाइक ठाेमुम
बालापनमा गोठालो गरेको सम्झे
तारे गोरु भिरबाट लडेर मरेको याद आयो
आमाले माया गरेर पालेका जम्ले खसि याद आयो
अहिले आमा नि छैन ति दिनहरु छैन
सुखि छु खुसि छु जस्तो लाग्छ तर
ति दुख भनिएका दिनहरुको सुखानुभुति फरक छ
ति दिनहरुको न्यानोपन फरक छ
यि कथाहरु हाम्रा कथाहरु हुन्
धन्यवाद हेर्ने कथा टिम❤
दुईवटा महिलाकाे नाम समान छ। काम भिन्नता बिद्या देवी भण्डारी र बिद्या देवी चापागाईं । जनता काे मन मुटुमा बसेकी देवी बिद्या देवी चापागाईं।जय हाेस् दिदिकाे
खोजि पत्रकारिता भनेको के हो भनेर जे पायो त्यहि समचार बनाउने पार्टिका झोले पत्रुकार र views को लागि अरुको परिवार लडाउने युबटुबे हरुले बिधा दिदि सङ केहि सिकुन ! धन्यवाद दिदि यो भिडियोको लागि ! म तपाईं को कार्यक्रम को नियमित दर्शक अनि शुभचिन्तक पनि ❤❤
हेरे र बुझे र सम्झना आयो मेरो बाजे अनि बजु ले दिनु भएको शिक्षा " गरिब भए पनि भट्टी पसल र मासु को ब्यापार कहिले नगर्नु , सन्तति सम्म पिरलो हुन्छ।
गाइ ,गोरु को मासुको ब्यापार चाही झन् दुखको कुरा हो। दुध नदिने गाइ को गोबरमा झन् धेरै उर्जा हुन्छ जसले किसानलाई धेरै फाइदा हुन्छ। हामी नबुझेर झन् गरिब हुदै छौ।
म चाहिँ मासुहरु खादिन, तर घरमा सुङुर, बाख्रा र गाई सधै हुने , बालापनका कयौ बर्सहरु फुर्सदमा गोठालो जिवन गरेर पनि बिताईयो तर मायाले पालेको बाख्रा र गाई बेच्दा म धेरै रुन्थे ❤... पशु हरु सगको साईनो मेरो विशेष छ। - मायाले पालेका बस्तुहरु अभावमा बेच्नु पर्दा मन भक्कानिदो रहेछ।- 20 साल अगाडि बेचेको काली माऊको सम्झना अझै आउँछ , ऊ बहोत होशियार थिईन, प्यारी र बफादार !!! पाप नै लाग्छ होला मलाई :- अझै कुकुर ,बिरालो, घोडा र कुख्रा पनि मेरो आत्मीय साथिहरु हुन। 🐎🐂🦌🐖🐏🐄🐓🐓🐐
💚
😢❤❤yes right
❤
Sahi kura garnu vayo ❤
Ho yrr
सारै चित्त दुखो यो शब्दले आबो हाम्रो सुखको दिन नै आउदैन😢😢😢😢😢🥹💔हजुरहरूको दुःखकों दिन सुखमा परिवर्तन होस मेरो भगवान संग प्रथाना छ😌🙏
दु:खमा भगवान पनि आफ्नो हुन्न हौं।
हेर्ने कथा जिबन्त कथा बोकेको एउटा संग्रह हो।हेर्ने कथा को नयाँ भाग आउदा मन खुशिले फुरुङ्ग हुन्छ।बिध्या दिज्जुको सुमधुर आवाज आहा!❤❤
.
Ho ni amritaa kahile hasauxa kahile ruwauxa pattai hudaina
विकट ठाउँमा जन्मेपछी मानिस होस या पशु सबैले दुख पाउने , कहाँको जन्म कहाँको मरन 😥😥
बाच्नुजेल सर्घस गर्नु पर्ने पशु होस वा मानब सायद म पुर्ब को भएर होला पुर्बि भेग को हेर्ने कथाहरु असाध्य राम्रो लाक्छ मन पर्छ । पुर्बेलि हरुले like गर्नुहोला । 🙏🇳🇵 59:40
मान्छे जिउँदो हुनलाई निकै मेहनत र परिश्रम गर्नुपर्दछ मरे सबै चिज हराउछ
नेपालको कुना कुनाको सुख, दुख, कष्ट देखाइ दिनु भएकोमा हेर्ने कथालाई धेरै धेरै धन्यवाद । हामी सहरमा बस्नेलाई के थाहा गाँउ पहाडका दुख कस्ट । हेटौंडा बाट धेरै धेरै माया ❤❤
विद्या दिदी को खोज पत्रकारिता उत्कृष्ट छ ❤🇳🇵
यो सब गोरुहरु बाङ्गालिको आहारा हो भन्ने कुरा सबैलाई नै होला।
K ko bangali Nepal ma poni Mangolian haru le khanxa.....
@@vijaygurung8362तिमि मङ्गाेलियन हौ कि नाइ नि भाइ ?
खान्छ नि त पैसा तिरेर! सडकमा बेवारिसे छाडा छाड्नु भन्दा बङ्गालीलाई बेच्नु धेरै राम्रो हो! कानुन नलाग्ने भए हामी नै खाईदिन्थे!
हुन देउ हो
@@vijaygurung8362 होनि तिमि जस्तो गुरुङ तामाङ शेर्पा मियाहरुले खान्छन
पर्यटक हिँडाउन पर्ने बाटोमा गाईवस्तु हिडाउनु पर्ने नेपालको दुर्भाग्य तर कथा उच्च कोटिको छ ❤❤❤❤
गहकिलो शब्द नै भेटिन शब्दकोषमा बिध्या दिदिको तारिफ गर्न लाई मन भक्कानिएर आउँछ हेर्दाहेर्दै ।।के सारो दु:ख नेपालमा ?? सन्तानको सुख खोज्ने होडमा आफ्नो जिन्दगी कोइलामा सेकेर सितल छ्हारी कहिले दिने हामी आम नेपालीले?? हेर्ने कथा लाई करोडौं करोड नमस्कार सम्पुर्ण टिमलाई ..... ❤❤❤❤❤
त्यो सिम्ले पुल, त्यहाको होटेल, अकरको भिर खुब याद आयो मलाई। एक दशक भएछ ती ठाउहरुतिरको यात्रा नगरेको। 😥😥
देश भित्रको वास्तविक कथाहरु विश्व सामु ल्याउन कहिल्यै नथाक्ने हेर्ने कथा का टिमलाइ सलाम्। आज त झन आफ्नै ठाउको ल्याउनु भएछ खुशि लाग्यो
हेर्ने कथा हेर्दा हलिउड बलिउड त नाटकै हो आहा प्यारो हेर्ने कथा मर्फत नेपाल बुज्न पाएकोमा खुशी लाग्छ । विद्या म्याडमको सम्पुर्ण टिमलाई सलाम ।
पर्खाइ!
कहिले मेहनतको पर्खाइ,
कहिले रिजल्टको पर्खाइ,
कहिले लक्ष्यको पर्खाइ,
जस्तै,
आज हेर्ने कथाको पर्खाइ!
आहा कति मिठो पर्खाइ!!
❤❤
हाम्रो जिल्ला को मात्र नभएर नेपाल को हरेक कुना काप्चा मा रहेको दुःख लाई जस्ताको त्यस्तै प्रस्तुत गरेर विश्व भर पुराउने महान टीम हेर्ने कथा लाई सलाम छ ।❤❤🙏🙏
नेपाल भित्रको नेपाल हामीलाई देखाउनु भएकोमा तपाईलाई उच्च सम्मान छ मिस्🙏🙏
दुख धेरै हुन्छ तर कसम सारै रमाइलो र खुसिलाग्छ गाउँघरको जिबनि देख्दा 🙏
मेरो प्यारो जन्मस्थान, प्यारो माईतीगाँउ बाङ्गेबजार,
कति खुशी लाग्यो देखेर । यही पशुहाटको वरीपरी खेलेर हुर्केको मान्छे हु म ।
हाम्रो गाँउघरलाई पनि कथामा समेट्नुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा टिमलाई ।
त्यै त हाम्रो ठाउँको पनि झलक हेर्न पाइन्छ भनेर सोचेको पनि थिइनँ
सबै कथाहरुले स्थान पाउने हेर्ने कथा युनिट्लाई सलाम,🙏
Ho
बिध्या mam कति पीडादायी कथा मनै राेयाे ,तर हजुरकाे मधुरो बाेली दुखै मेटाउने ❤
हेर्न त बडाे रमाइलाे मानेर हेरियाे उहाँ हरुलाइ कति दुख छ बिचरा ❤
अत्यन्त कठिन छ जीवन जिउन ,जिउन लाई केही गर्नै पर्यो !हेर्ने कथा टिम लाई धेरै धेरै माया अनि ती पौरखीहात र मनहर प्रती उच्च सम्मान ❤🙏
सर्वोउत्कृष्ट पत्रकारिता । ❤❤जिउनु को लागि कति कठिन संघर्ष गर्नुपर्दो रहेछ हाम्रो देश् मा । हेर्दै आसु आयो।
हेर्ने कथा फलोस फुलोस
बिध्या चापगाई बहिनिलाई सम्मान ।। बहिनिको सुम्धु्र आवज सुन्दा नै सुनी रहु जस्तो लाग्छ ।। बधाई सङै सफलताको शुभकामना ।।
म त हेर्ने कथाकाे फ्यान हाे । सबै अङ्क हेरेकाे छु । नेपालकाे वास्तविक अवस्था हेर्ने कथाले उजागर गर्दछ ।
आज मेरो गाउँ बांगेबजार नि, हेर्ने कथामा समाबेश भएको मा खुसी छु र thank you so much all team members हरुलाइ
खासमा सवारी साधन बाट ढुवानी गर्नुपर्ने😢यसरी हिडाउदा कति गाह्राे भयो होला यी निमुखा प्राणीहरुलाई
jeevan ko Antim Hedai Ho .. Aile na hedey kaile hidney
खरिदेको कथा पनि मेरो लागि नौलो हो कारण हामी तिर यस्तो काम गरेको आज संम मैले देखेको छैन। बिद्या मैया र हेर्ने कथा टिम पनि यिनीहरु संगै धुलो मुलोमै दु:ख गरेर हिडेकाछन
कम्जोर पशुहरुलाई अप्ठ्यारो बाटोमा पनि लठ्ठीले हिर्काएर धपाउदै गरेको देख्दा मलाई टिस लाग्यो। खरिदेको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂🙏 🌹 🙏
सारै खुशी लग्यो यो आफ्नो गाउँ ठाँउ को भोजपुर देखि सुन्सरी सम्मको यात्रा हेर्न पाउदा❤❤
बस्तु र मानिसको सार्है मर्मस्पर्शी कथा । देशका कुना कन्दरामा पुगेर मानिस जीवन चलाउन कसरी संघर्ष गरिरहेका छन् यथार्थ देखाएकोमा विद्या नानी र उहाँका टिमलाई धन्यवाद ❤
कुनै समय गाउँमा खरिदे,भनेर किन्न आउथ्यो तर, भित्री यथार्थ गर थाहा थिएन ।
जिवन्त विषय बस्तु प्रस्तुत गर्नु भएको हेर्ने कथालाई नमन ।
दुनियाँ फुस्रा कुरामा समय बिताउनु भन्दा त यहि हेर्दा पो रमाइलो लाग्दो रहेछ।
आँखा भरी धुलै धुलो सेताम्यै तर पनि निरन्तर्ता😂😂 विषयबस्तु छ्नोट हेरेक episode मा दर्सक को मनै लोभ्याउने कथा बस्तु पस्कने तपैको दम्दार छ्मताको फ्यानै होनि मत❤❤ salute बिध्या दि अनि Team
आफू स्वयंले निकै कष्ट भाेग्दै भुईमान्छेका कथाहरुलाई दर्शक सामुमा ल्याउन जुन परिश्रम गर्नु भएकाे छ यसका लागि विद्या मेमलाई धेरै धेरै धन्यवाद 🙏
यो गाइ बस्तुहरु सिधै भारत अनि बाङ्ग्लादेस मा काटिन को लागि जाँदै छन 😢😢 भन्न त धेरै मन थ्यो तर😢
Sahi kura garnu vayo kasoeko pet ko lagi jnabar ko bali not good
अब खसी कुखुरा पनि काट्नु हुन्न उसको पनि ज्यान हो
Ramrai ta ho Manche harule Kam ta paya chan bides janu bhanda yo Gai goru Lai khedera
😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢
झोले पत्रुकारहरुले हेर्ने कथा बाट सिक्ने हो कि असलि खोज पत्रकारिता भनेको के हो भन्ने कुरा ! अनुहारै नचिन्ने गरि धुलाम्मे हुनु भएछ बिधा दिदि अनि टिम स्यालुट छ हजुरहरु सम्पुर्नलाई 🙏❤🎉
कथा चाख लाग्दो हुदा त सुरुदेखी अन्तिम सम्म हेर्न मन लाग्दो रैछ धन्यवाद हेर्ने कथा परिवार❤❤❤❤❤❤❤❤
मिहेनत गरेर खानेहरुलाई दैनिकि जिन्दगी चलाउन धेरै गाह्राे छ, चोरेर ठगेर लुटेर जालझेल गरेर खाने हरुलाई मात्रै देसमा सहज र सुबिधा मात्रै छ , कथा हेर्रदा यहि बुझियो 🎉
एपिसोड एक बाट अाज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेर्दै अाएको छु , नयाँ नयाँ ठाउँ र नयाँनयाँ परिवेश कथा देख्न र सुन्न पाइएको छ धन्यवाद हेर्न कथा टिम लाई , तर दुःखको कुरा सरकार बाट कुनै पनि सहयोग गरेको दैखिदैन ।
शुरु देखि अन्तिममा सम्म नै हेरियो , दुख भन्ने कुरा सबै काममा छ तर अझै यो दुखको पेशा रहेछ ! हेर्ने कथा टिमलाई धन्यवाद ❤❤❤
हेर्ने कथा सधै हेर्ने गर्छु । राम्रो लाग्छ।सम्पुर्ण हेर्ने कथा टिमलाई धन्यवाद ।❤❤
यो हेर्ने कथा अति राम्रो लाग्छ ती माथि बिध्या जि को सुशील र शान्त अनि अनुसासित स्वाभाले झनै राम्रो ।
मैले ४०बर्ष अगाडी धेरै पटक डिडेको बाटो यो हेर्ने कथाको यो भागमा जुन ताराको ममिले देखाई दिनु भयो।मलाई यो हेरेर सारै खुसी लाग्यो।र धेरै भिन्नता पहिलेको भन्दा देखे।जुन् ताराको ममी र उहाको टिमलाई धेरै धेरै धन्नेबाद्।
बिचरा हाम्रो गाउँ हाम्रो ठाउँ मलाई त लाग्यो अहिले म त्यँही छु जस्तो लाग्यो त्यो गल्ली त्यो बाटो त्यो सब ठाउँ झलझली आयो ❤आफ्नै दाईभाई हरुले गरेको दुःख सार्है माया लागेर आयो के गर्नु सब कुराको समस्या हुन्छ त्यही समस्या पूर्तिको लगी हरेक समस्या हरु झेल्नुपर्छ मान्छेले 😢 विशेष धन्यावाद विद्या दिदीलाई यति दुःख गरेर हाम्रो गाउँ भ्रमण गर्नुभएको अनि यति राम्रो भिडियोको लागि हृदय देखिनै धन्यावाद दिजु हजुरको सबै भिडियो सारै मन पर्छ मलाई अझै अझै यस्तै भिडियाे हेर्न अनि देख्न पाउँ दिदी धेरै माया अनि सम्झना छ दिदी लाई❤❤❤❤❤❤
अरुका सङ्घर्षका कथा तयार पार्न आफूले पनि धेरै कष्टपूर्ण यात्रा अनि सङ्घर्ष गर्ने हेर्ने कथा टीम प्रति नमन छ🙏
हेर्नै कथा माध्यमबाट मेरो माइतीघर गाउँलगायत मेरै बाबाहरूले इस्थापीत गर्नुभएको पशुहाट देख्दा मेरो बाबाको धेरै यादआयो ।हेर्नै कथाको टिमलाई धन्यवाद ❤❤🙏🙏
गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई धन्यवाद छ । विद्या दिदिलाई सलाम दिदी हजुर
पिटुवा भोकै वस्तु हरू भोक्कै जिवन को मार्मिक कुरा
Thanks
कस्तो आनन्द आउँछ तपाईंको आवाज संगै विषय वस्तुहरु🙏
बडा गज्जब लाग्यो यस्ता मवेसी खरितेहरुले स्थानीय अर्थतन्त्र मा निकै ठूलो योगदान पुर्याएका छन।
यस्तै खरिते कोला को पारम्परिक खेती हुने मिक्लाजुङ गाउंपालिका मोरङ मा पनि छन गज्जब छ काम। मिले हेर्न योग्री नै होला म चैं उत्पादक हुं है।
असाधै मन पर्छ नेपाली चेलि आधि हुरि धुलो केहि पनि भन्दिनँ सधैं सम्झिन्छु ❤❤❤
यस्तो दुख गरेर भिडियो वनाई नेपालको अवस्था उजागर गरिदिकोमा विध्या, कमल जी लगाएत सम्पुर्ण टीमलाई धन्यबाद साथै कार्यक्रम सफलताको शुभकामना
सुख अनि दुख मान्छे को जीवन यापन लाइ हजुर हरु ले नियालेर हेर्ने कथा काे चित्रण मा उतार्नु भएको मा हेर्न कथा काे टिम लाइ मन नै देखि नमनं🙏😊❤️
हाम्रा कथा तपाइका कथा हामीसबैका दुखसुखका कथा यी सबै कथालाइ समेटेर दर्शक सामु पस्कने तपाइ हेर्नेकथाका सर्जक हरु लाइ कहिले मुलुकले संझने होला ??😢😢
चेफाको यात्रामा देखिएको भिरको बाटो पनि हिडने आट चाहिँ गर्नु नै भएकै हो 😊😊😊 हेर्ने कथाको परिवारलाई सलाम
बाघको बङ्गारा हेर्नू भयो कि नाइ कति खतरनाक भिड छ ओहो 😮😮
सुन्नेलाई हासो, भोग्नेलाई आशु र पिडाको कथा। हृदयदेखि नै हार्दिक नमन हेर्नेले कथा टिमलाई
।
उकाली , ओराली, हिउँ, चिसो भिर पहरा , जाडो ,गर्मी, अनि हिलो र धुलो खादै गाउँ , घर, गरिब ,दुखिको एउटा रोधन हो हेर्ने कथा यो टिमका सम्पुर्ण जन हरुमा मेरो ❤❤❤❤ नमस्कार छ ।🙏🙏🙏🙏म नियमित हेर्ने गर्छु राम्रो लाग्छ ।
अष्ट्रेलिया अमेरिका रे जहा गयपनि हामी नेपाली गाउँले जीवन❤
जबसम्म स्वासप्रस्वास चलिरहन्छ त्यो क्षण सम्मा संघर्स नै संघर्स। 🕉️🕉️🕉️🙏🙏🙏🌹🌹🌹
कर्मशिल दाजुभाइहरूकाे काम र संघर्षलाइ सलाम छ । हेर्ने कथामा कथा मात्र हाेइन यथार्थ नेपालीकाे जनजिवनकाे कथा हुन्छ, माटाे ढुङ्गाकाे, बनपाखाकाे कथा हुन्छ । हेर्ने कथाकाे टिम प्रति नमन छ।
उदाहरणीय र उत्कृष्ट पत्रकारिता हार्दिक नमन हेर्ने कथाको सम्पूर्णमा!
मलाइ त आफै नै भाको महसुस हुदै छ.. नेपालीको व्यथा लाई कथामा बुन्न खप्पिस हाम्रा हेर्ने कथाको टिम लाई जत्ति धन्यवाद भने पनि कमै हहुन्छ हजुर हजुर हरुको प्रतेक कथामा कतै आफै पो कतै भेटिन्छु कि जस्तो लाग्छ.. 🙏🙏🙏धन्यवाद टिमलाई...
❤❤❤❤❤❤🇳🇵हाम्रो देश को कथा ♥️♥️♥️
सर्मिला२ को रुञ्चे कार्यक्रम हेर्नू भन्दा हेर्ने कथा हेर्नू को मज्जा नै छुट्टै।
हेर्ने कथा फेरि हेर्न पाइयो खुशी लाग्यो विद्या चापागाईं जी को कथा प्रस्तुत गर्ने शैली मन पर्छ ❤❤❤।
"लास्टै गाह्रो" काम पो रैछ त... धुलोले मुख पोतिएको बिद्याजीलाई त चिन्नै गार्हो भएको, र पूल तरेर कुरा कानी गर्दा, पहिलो चोटी यस्ता कथाहरूमा थाकेको अनुहार देखिएको तपाईँको ! सलाम छ पूरै टीमलाई !!
सुरुदेखी अन्त सम्मा हेर्ने यता !
मेरो गाउँ घर को कथा र ब्याथाहरु र हाम्रो जीवन र जिन्दागिको कथा हेर्नू पाउँदा म अति धेरै खुशी छु।हेर्ने कथा लाई धेरै धेरै धन्यवाद छ। हजुर हरु लाई
आहै आयो है यो पाली ल छिटै हेर्ने कथा😊😊❤❤
खोज पत्रकारिताको गतिलो उदाहरण यो हेर्ने कथा ओझेल मा परेका पर्दाभित्र दुर दराज का दबेका अभाब का अफ्ट्यारो का सृजनसिलता कला शिपका यी आवाज उठाउने निकै जोखिमपूर्ण हजुरको पत्रकारिता साच्चिकै को उदाहर्णिय प्रेरणादाएक सलुट बिध्या जी हजुर हजुरको टीमप्रती जयहोस सधै हजुर श्रीकृष्ण कृपा रहिरहोस।
पशु को जिन्दगी केही छैन भगवान 😢
आज भन्दा, अघी २० ७४ सालमा, पैदल यात्रा, चतरा देखि खोटाङ हलेसी सम हीढेको, समझाना ताजा भयो,, यो कथाले। यो बाटो, हीढेको बेलामा म एक दीन, भीडीयो बनाउँछु, मन मा ठानेर नौ दिनसम्म हीढेको थिये, आज खुसी लाग्यो यो भिडियो हेर्दा।। धेरै धेरै धन्यवाद, हेर्ने कथा टिम लाई!! जय होस नेपाल आमा को।😊❤
विधा बहिनिको टोलिको यी संघर्ष लाई हार्दिक सलाम छ।
सर्वप्रथम त हेर्ने कथा तयार पार्ने समूहलाई धेरै धेरै सम्मान प्रकट गर्दैछु । मैले नेपाल र नेपालीको सामाजिक ,आर्थिक अवस्था , देशको भूवनाेट , प्राकृतिक साैन्दर्य , देशविकाशकाे अवस्था लगायत अनेकौं विषयका निकै पुस्तकहरू, विषयविज्ञका र नेताजीहरूका भाषण तथा पत्रिकामार्फत पाएकाे ज्ञानभन्दा धेरै उच्चस्तरको जानकारी तपाईंहरूकाे पत्रकारितामार्फत पाएकाे महसुुस भएको छ , पुनः यहाँहरूकाे टोलीलाई धन्यवाद ् ।
यथार्थ गाउँले जीवनको सत्य कथा।🙏🌹
❤😢हेर्नेकथाको जय होस।आम नेपाली जनताको दुख हेर्दा मन पोलिन्छ।
काठमाडौंमा बसेर हिन्दु राज्य र राजाको देश बनाउँछु भन्नेहरुले यो भेडियो हेर्न जरुरी छ ✍️
Mananiy gyanendar gi gaigoru😅lgyo ho hamro raja badi haru kt x ktm ter 😂 ani raja aau desh bachwu vane haru lai ksto lgyo raja aaux ? Yo k lai lgeko ho ? 😮 jantalai kti bebakub banudo reix raja badi haru le ?
जय होस् हेर्ने कथाको टिमहरुको🙏🙏
Big fan of Bidhya ji ❤
कसैले नदेखेका कथा देख्ने हेर्ने कथा टिम, भुई मान्छेका कथाहरू❤❤
खुसी लाग्यो दिदी। यस्तै लगनशीलता सदैव रहिरहोस्।🎉🎉🎉
गाउ परिवेशमा हुर्किएकोले गर्दा होला यसरी गाउले जिवन हेर्दा रमाइलो लाग्छ ।
यथार्थहरुको कथा , हेर्ने कथा ।❤❤
हेर्ने कथा जति नै बर्ष अगाडि को भिडिओ भए नि मलाइ नया लाग्छ । बिध्या दिदि को प्रस्तुती भए पछि त झन हेर्न खुब रमाइलो लाग्छ❤❤❤❤❤❤❤ यो भिडिओ ल्याउनु हुने सबै टिम लाई धन्याबाद्🙏🙏
नेपालको जनजीवन र मानिसहरूको जीवन स्तर को बारेमा सम्पूर्ण नेपालीहरुलाई देखाउनुभएकोमा विद्या चापागाई दिदीलाई कोटीकोटी प्रणाम ❤️🙏
हेर्ने कथा यथार्थपरक बिना मेकअपको चलचित्र हो बिद्या मेमको बोल्ने शैली कति मीठो,!खानपनी मीठो नमिठो केही मतलबै छैन पिट्वाहरुले ल्यायको भुटेको मकै कति मीठो मानी खानुभयको!सल्युट छ मेम हजुरलाइ !जनताले हजुरलाइ सम्मान अनि इज्जत गर्छन !
True story. No words to describe your hardworking nature sister. I am your great follower .
नेपालको हरेक कुना काप्चामा रहेको दुःख लाई जस्ताको त्यस्तै प्रस्तुत गरेर विश्व भर पुर्याउने महान टीम हेर्ने कथा लाई सलाम छ ।❤❤🙏🙏
Best journalism in world 🌎
Biday❤🙏
बिखन्डनकारी जर्ज सोरोसको "ओपन सोसायटी फाउन्डेसन" बाट अनुदान नलिईदिनुहोला, यो कार्यक्रम निकै मन पर्छ, तर अन्तरास्ट्रिय स्तरमै निकै गिरेको, विभिन्न देशमा रक्तपात र गृहयुद्धको प्रयोजन गर्ने "ओपन सोसायटी फाउन्डेसन"को अनुदानमा "हेर्ने कथा" उत्पादन गर्नु निन्दनीय छ |
यो भिडीयो हेरेर हरेकको मनमा तर्क बितर्क उब्जिए होलान तर यत्तिचै म महशुस गर्न सक्छु, यो आबश्यकता र बाध्यता हो।😢😢😢😢
one of my best episode. U r guys so strong n honest
हाम्राे गाउँघरतिर पुग्नुभएछ,र याे कथा प्रस्तुत गरिदिनुभयाे, धेरै धेरै धन्यबाद। बाल्यकालकाे सम्झना ल्यायाे। उ बेला झन धेरै खरिदेहरु अक्करकाे भिर हुँदै व्यापार गर्दथे, बिचमा अलि कम भएकाे थियाे अहिले अझै याे प्रथा देख्न पाईयाे। त्याे बाटाे, बस्ति र भिडियाे देख्दा गाउँघरकाे याद दिलायाे, हेर्ने कथाकाे सम्पुर्ण टिमलाई शुभकामना।
अनि हाल कता हुनुहुन्छ नि