ความคิดเห็น •

  • @user-wp4pz6oc5j
    @user-wp4pz6oc5j 3 หลายเดือนก่อน +5

    राजु र सिला अनि पशुपति र जेरिकाे दाेहाेरि सन्दा अति मजा अाउ

  • @tilakdevkota4986
    @tilakdevkota4986 หลายเดือนก่อน +4

    सिला दिदि र राजु दाइ मन पर्छ मलाई अरु पनि यस्तै रमैलो दोहोरी सुन्ना पाउ

  • @bishnubahadurkhatri945
    @bishnubahadurkhatri945 5 หลายเดือนก่อน +54

    लोक दोहोरी भाका भनेको यस्तो हुनुपर्छ कति सभ्य भासा सैलिको प्रयोग भएको छ जय गित संगीत❤

  • @anilbhatta6184
    @anilbhatta6184 5 หลายเดือนก่อน +57

    रेकर्डेड भन्दानि दामी सुनिन्छ लाइभमै एकल गित राजु दाइको लोक दोहरी क्षेत्र को बादसाह ❤❤❤

    • @user-ro3ky9gd2u
      @user-ro3ky9gd2u 5 หลายเดือนก่อน +1

      ❤😂😂🎉🎉 58:01

  • @kamallahaddori5026
    @kamallahaddori5026 5 หลายเดือนก่อน +44

    सम्मान छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤र सपुर्ण टीम

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 5 หลายเดือนก่อน +8

    सिला दिदी र लोक स्वर सम्राट राजु परियार बिचको सन्देश मुलक र अति नै रोचक घोचक दोहोरी ले इन्द्रेणी को माहोल नै रोमाञ्चक बनेको छ ,
    आज सिला दिदी ले राजु परियार को धेरै पोल खोलेर उडाउनु भयो मज्जा आयो ,
    दिदी भाइको माया सधैं यस्तै सुमधुर रहिरहोस ,
    जय इन्द्रेणी !!!

  • @namratarai8943
    @namratarai8943 5 หลายเดือนก่อน +32

    दोहोरी को राजा रानी राजु शिला भाइ बैनी लाई big सम्मान 🙋🙏🙋🙏🙋र कृष्ण कदेल भाइ लाई welcome मिठो आवाज सब्द रमाइला दोहोरी र सबै इन्द्रेणी teem लाई सुभकामना 🙏🙋🌺🙋🙏🎉❤️🎉❤️❤️❤️

  • @rekhadarlami8568
    @rekhadarlami8568 5 หลายเดือนก่อน +15

    आदरणीय दाइ राजु परियार हजुरको स्वरमा भगवानको बास छ ❤कति मिठो स्वर छ हजुरको❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 5 หลายเดือนก่อน +18

    गाऊनु त अर्कै कुरा राजु दाई र सीला दिदि ले देखीएमै मन खुशी हुन्छ।

  • @naranaryal5124
    @naranaryal5124 5 หลายเดือนก่อน +18

    सम्मान सम्पुर्ण दर्सक हरु मा
    साथै भगवान रुपि सहयोगी मन
    लाई आज कृष्ण सर आउँदा
    खुशी लाग्यो राजु सर शिला ज्यु
    मा सम्मान❤🙏🇳🇵👍️🌹

  • @kumar_skb
    @kumar_skb 5 หลายเดือนก่อน +11

    शिला दिदि र राजु दाईको दोहोरी सुनेर कहिले अघाईन्न जति सुन्यो उति सुन्न मन लाग्छ❤जुनसुकै भाकामा पनि सजिलै उत्कृष्ट शब्दमा दोहोरी गाउनु हुन्छ, शिला दिजु ले राजु दाइ लाई जे जति भनेपनी दिजु भाइको माया हो, सधै यस्तै माया नि रमाइलो भएको देख्न पाउ अनि इन्द्रेणी पनि उतिकै राम्रो कार्यक्रम हो धेरै राम्रो छ❤

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 5 หลายเดือนก่อน +12

    लोक स्वर सम्राट् राजु परियार आहा त्यो स्वर्👌👌👌👌❤️कति मीठो सुनिरहुजस्तो

  • @jeevankumar3883
    @jeevankumar3883 5 หลายเดือนก่อน +11

    लोक दोहोरी को राजा रानी राजु परियार दाइ अनि सिला आले दिदी सम्मान अनि धेरै माया अति उत्कृष्ट रमाइलो दोहोरी सफलताको धेरै धेरै शुभकामना छ।🙏💖🎉

  • @SajanLamichhane940
    @SajanLamichhane940 5 หลายเดือนก่อน +9

    राजु र सिला अनि पशुपति र जेरीको दोहोरी सुन्दा अति मज्जा आउँछ मलाई चाहिँ ।

  • @clovevange4432
    @clovevange4432 5 หลายเดือนก่อน +14

    स्वागत छ शिला अाले र राजु परियारलाई स्ट्जमा अागाे बल्ने भाे अाज 👌👌👌👌🙋‍♂️🙋‍♂️

  • @PrabinBishokarma-fi5xx
    @PrabinBishokarma-fi5xx 5 หลายเดือนก่อน +4

    जस्ले जे भने नि राजु दाइ र सिला दिदी को जस्तो दोहोरी कसैको नि हुदैन ❤❤❤ जय इन्द्रेणी 🙏🙏🙏जय लोक संगीत

  • @baltamang9038
    @baltamang9038 5 หลายเดือนก่อน +8

    राजु र शिला यी सांगीतिक जोडीको शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्दा अत्यन्तै आनन्द आउँछ।सुनी रहुँ जस्तो लाग्छ।।
    भाग २ चाहिन्छ।।

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 5 หลายเดือนก่อน +15

    धेरै पछि सुन्न पाइयो राजु दाइ र शिला दिदिको दोहोरी

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน +7

    हाम्रो लमजुङ्ग को सान स्वार सम्राट राजु परियार तनहुँ की लोक दोहोरी गीत की रानी शिला आले को बेजोड प्रस्तुति सङ्गै कृष्ण कंडेल सर वैदेशिक भ्रमण पछिको इन्द्रेणी मा आगमन भएको छ साँच्चै कृष्ण सर हजुर जस्तै सोच भएका एउता मात्रै देश बनाउने को सोच भइदेको भए आज ति निर्दोष छोरा हरुले अकालमै मृत्यु सहन गर्न पार्ने थिएन ति आमा हरुको बुढेस कालको साहारा खोसिने थिएन देशमा रोज गारी छैन बिदेश जान्छु पसिना रगत बेचेर आफ्नो देश लाई चिनाउँछ भन्दा तातो गोली खान पर्दैन थियो 😢😢

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 5 หลายเดือนก่อน +13

    लाेक गीतका स्वर सम्राट राजुपरिवार सर र सुमधुर स्वरकी धनी शिला दिदी लाई धेरै धेरै धन्यवाद [ Best wishes ]😘

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 5 หลายเดือนก่อน +10

    राजु सर र सीला दिजुकाे मत छुट्याउन सग्दीन दुबै बराबर

  • @anjuale734
    @anjuale734 5 หลายเดือนก่อน +11

    आहा सारै राम्रो दोहिरी दिजु दाजु को साथै सम्पुर्णलाई नमन

  • @Gurung1985
    @Gurung1985 5 หลายเดือนก่อน +41

    मलाई एकदमै मन पर्ने गाएक राजु दाई अनि शिला दिदी मा सम्मान ❤❤❤❤

  • @Khimraj.pariyar
    @Khimraj.pariyar 5 หลายเดือนก่อน +6

    मलाई पनि इन्द्रेणीमा गएर गीत गाउने मन धेरै थियो। जानी नजानी भएपनि कृष्ण कनेल दाजुसँग बसेर जानी नजानी भए नि गीत गाउने मन त थियो त्यो सारो स्वर त छैन। हजुर जस्तो राजु परिया दाजुलाई हाम्रो गायिका मिस ज्यूलाई पनि धेरै धेरै मिठो स्वरको सफलताको शुभकामना।❤❤❤

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 5 หลายเดือนก่อน +3

    Raju pariyar ❤️🙏🙏❤️Shila Ale lagayat sampurna Indreni team lae Naman xa 🇳🇵🌹🙏🙏🙏🙏🙏🌹🎉🎉

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 5 หลายเดือนก่อน +24

    राजुजी तपाइले अब देशको अबस्थालाइ हेरेर सन्देशमुलक दोहोरी गाउनुहोला धन्यबाद

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 5 หลายเดือนก่อน +13

    आज धेरै दिनपछि ईन्देणी का दर्शक( जो नियमित हेर्ने गर्छन्) हरु अति खुशी छन लाग्छ ईन्देणी का दर्शक अनि सिंगो ईन्देणी टिम कृष्ण सर को आगमनले औधी हर्षित छन तीमाथी आजकै दिनमा दोहोरी का हस्तीहरु को प्रस्तुति अति मिठो भाका, सबै को समिश्रण तालमेल मिलेको छ।

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 5 หลายเดือนก่อน +31

    यस्तै कला गला अनि प्रस्तुति सधै देख्न पाइयोस् शिला र राजुको शुभकामना छ❤❤❤❤❤❤

  • @dipeshgurung8886
    @dipeshgurung8886 5 หลายเดือนก่อน +40

    लोक दोहोरीका महानायक राजु परियार ज्युलाई सम्मान छ ।

  • @pratimapokhrel-no6hs
    @pratimapokhrel-no6hs 5 หลายเดือนก่อน +12

    राजु दाई र शिला दिदिको दोहोरि देखेपछि जहाँ पुगेर नि हेर्ने म 🙏🙏❤

  • @bhupenilameli
    @bhupenilameli 5 หลายเดือนก่อน +12

    राजु परियारको शब्द का बाण नै मन पर्छ

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน +5

    पुरानो अग्रज कलाकार राजुु परियार सर र शिला आले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @punamduwadi5576
    @punamduwadi5576 5 หลายเดือนก่อน +5

    Wa lok sor samrat lok dohori king mahagayek raju pariyar dai ra baristha lok dohori gayika shila dd ko dohori indreni ma kati ramailo ❤❤💃💃🎉🎉 samajsebi krishna kadel daini aaunu vayex npl khusi lagyo😍😍🎉🎉🎊🎊

  • @pritamregmi940
    @pritamregmi940 5 หลายเดือนก่อน +5

    ढिलो आयो कडा आयो जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohansapkota8060
    @mohansapkota8060 5 หลายเดือนก่อน +8

    सिला बहिनी राजुलाइ जस्तै सबैलाई सेवा गर्नु गित पनि बहिनीकै राम्रो।

  • @bishalmahar25
    @bishalmahar25 5 หลายเดือนก่อน +3

    आहा दोहोरी का राजा राजु दाइ र दोहोरी कि रानि शिला दिदि को कति रमाइलो दोहोरि धेरै धेरै धन्यवाद राजु दाइ र शिला दिदि लाइ ❤❤❤❤आज दुइ महिना भन्दा बडि भो इन्द्रेणी न हेरेको आज पहिलो दोहोरि मै कति राम्रो भो आहा कृष्ण दाइ हुदा इन्द्रेणी हेर्दामा मज्जा बेग्लै आउछ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ हार्दिक ,हार्दिक धन्यवाद !कृष्ण दाइ हजुरको कुरा सुन्दा खै अल्लि अलि केहि हुन्छ किन कि जस्ले लाखौ लाख पैसा दिन्छन उहाको नाम त पटक पटक लिनु हुन्छ तर जस्ले इन्द्रेणी लाइ धेरै माया गर्छ उहाँ लाइ पुछ्छर ले नि टेर्नु हुन्न !अब कृष्ण दाइ इन्द्रेणी नि जसले जस्ले लाखौ लाख सहयोग गर्न सक्नु हुन्छ उहाले मात्र इन्द्रेणी हेर्नु ब्यनि दिनु होला हजार दिने ले न हेर्नु व इन्द्रेणी लाइ माया गर्नेले न हेर्नु भन्नु होला ? किन कि मलै ले नि हजार सम्म दिएकै छु इन्द्रेणी लाइ सायत सबै भन्दा बडि माया गर्छुहोला😂😂😂जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 5 หลายเดือนก่อน +11

    धेरै धेरै सफलता को शुभकामना राजु दाइ शिला दि लगायत सम्पूर्ण टिइम लाइ ❤❤❤❤❤❤❤❤❤

  • @somthapa2643
    @somthapa2643 5 หลายเดือนก่อน +5

    Aajako dohori dherai ramailo vayo badhai ka raju bro shila bainilaie xittai aarko bhagini aaunu pareu🎉🎉🎉

  • @gitapuri5407
    @gitapuri5407 5 หลายเดือนก่อน +5

    म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दैछु मलाई एकदम मन पर्छ। सधै हेर्ने गर्छु

  • @user-yl3kl1fn9l
    @user-yl3kl1fn9l 5 หลายเดือนก่อน +5

    Mera man pasand kalakar haru hunuhunxa shila dijju ra raju daji kaile vetne vagge milla malai ❤

  • @belkumarisunar690
    @belkumarisunar690 5 หลายเดือนก่อน +35

    आहा राजु दाई र शिला दिदीको दोहोरी सुन्नु को मजा नै बेग्लै यो अवसर मिलाउनु हुने कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई धन्यवाद साथै ❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 5 หลายเดือนก่อน +4

    जय इन्द्रेणी ❤❤❤❤❤जय कृष्ण दाजु ,अनि कृष्ण गुरुङ दाइ लाइ ने मिठो सम्झना छ शिरझुकाइ नमन छ ,युवराज सर छत्र भाइ लाइ नि मिठो सम्झना❤❤❤❤❤

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 5 หลายเดือนก่อน +97

    लाेक गितका स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी शिला आलेकाे दाेहाेरी एकदमै उत्कृष्ट छ👌👍️🙏🇳🇵💗🌹🇳🇵

    • @rambudhathoki1063
      @rambudhathoki1063 5 หลายเดือนก่อน +4

      ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @janakrawal9687
      @janakrawal9687 5 หลายเดือนก่อน +1

      🎉

    • @amritagurung9984
      @amritagurung9984 5 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤😍😍😍😍😘😘😘🤩🤩

    • @manbahadurshrestha3356
      @manbahadurshrestha3356 5 หลายเดือนก่อน

      ल्ल

  • @Nareshkhadka12
    @Nareshkhadka12 5 หลายเดือนก่อน +8

    राजु दाई र सिला दिदिलाई उच्च सम्मान तपाईंको बाटो पछेउदै हिडेको छु आशिर्वाद दिनु होला

  • @user-jj3ez8sy6t
    @user-jj3ez8sy6t 5 หลายเดือนก่อน +2

    राजु दाइ र सिला दिदी काे गित जति सुन्याे उति दाेहाेर्याइ दाेहाेर्याइ सुन्नमनलाग्छ के गर्नु गित सुन्दा सुन्दै डिउटि जाने टाईम भयकै चाल पाइनत

  • @pralhadrajpanta
    @pralhadrajpanta 5 หลายเดือนก่อน +18

    राजु भाइ सार्है सोजो हो ❤❤

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर शिला दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @sudipthakuri4480
    @sudipthakuri4480 5 หลายเดือนก่อน +4

    अब राजु परियार र isbu sanyjal को दोहरी सुन्न मन छ इन्द्र्नीमा ❤❤❤

  • @purnabishwokarma
    @purnabishwokarma 5 หลายเดือนก่อน +5

    धेरै।रमाईलो आज ईन्द्रेणी

  • @rambudhathoki1063
    @rambudhathoki1063 5 หลายเดือนก่อน +37

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @sushilagiri5671
    @sushilagiri5671 5 หลายเดือนก่อน +7

    आजको दोहोरी पक्कै रमाइलो हुनेछ । हेर्न बसियो हजुरहरु सबैमा 🙏🙏🙏❣️❣️❣️

  • @binodlamabiru4750
    @binodlamabiru4750 5 หลายเดือนก่อน +32

    राजु परियार र शिला आलेको अहिले सम्मकै उत्कृष्ट दोहोरी मन पराउने जति एता हाजिर हुनुहोला🎉🎉🎉🎉 Old is Gold❤❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 5 หลายเดือนก่อน +4

    आहा रविना बसेल छोरी र आयुषा गौतम छोरीको नाच धेरै राम्रो

  • @user-yh4hn7wt4k
    @user-yh4hn7wt4k 5 หลายเดือนก่อน +36

    मलाई मात्रै हाे कि अरु लाई पनि मनपर्छ राजु परिवार र शिला अाले काे दाेहाेरि यकदमै मनपर्ने ❤❤❤❤❤

  • @lalitdhamilalitdhami9293
    @lalitdhamilalitdhami9293 5 หลายเดือนก่อน +12

    ❤❤❤❤राजुपरियार दाइ र शिला आले दिदि लाई नमन् 🙏👏🌹🌺🎈❣️💐

    • @rambudhathoki1063
      @rambudhathoki1063 5 หลายเดือนก่อน +1

      राजु दाई❤❤❤❤❤🎉🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 หลายเดือนก่อน +3

    ❤❤❤आहा क्यासेट का चर्चित गायक गायिका❤❤❤राजु परियार र शिला आले❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤

  • @krishnaaryal5141
    @krishnaaryal5141 5 หลายเดือนก่อน +1

    लोक सम्राट राजु परियार राम्री लोकप्रिय गायिका शिला आले दुबै लाई शुभकामना

  • @deepakthapa67
    @deepakthapa67 5 หลายเดือนก่อน +7

    Nice song Raju daye barsic sila dedei ko❤❤❤❤

  • @user-jf5gn1mw1o
    @user-jf5gn1mw1o 5 หลายเดือนก่อน +5

    गीत भनेको यो होनित दोहोरी लोक दोहोरिका राजा र रानी मान्छु र सम्मान गरे धेरै रमाइलो लाग्यो

  • @krishsharma6300
    @krishsharma6300 5 หลายเดือนก่อน +2

    Sarai ramro live dohori indeeni bat ... Watching from Mumbai shila de,@ Raju dai ko

  • @sitamagar2145
    @sitamagar2145 5 หลายเดือนก่อน +3

    😮very nice dubai janalae samman xa xa shilajiko git sunna napauda bigatma shilako photo herrw man bujhentheyo aaj yo yasri live dekhana pauda khuc lagxa naman

  • @mahatvlogs8028
    @mahatvlogs8028 5 หลายเดือนก่อน +12

    Lokdhori king raju pariyar ❤

  • @chandrapandey3551
    @chandrapandey3551 5 หลายเดือนก่อน +7

    Well Come Back Krishna Sir हुनत छत्र भाई युबराज भाइले कार्यक्रम राम्रो चलाउनु भएको थियो तैपनि कता कता दालमा नुन नपुगेझै लाग्यो फेरि पनि सम्पूर्ण इन्द्रेणी टिम र सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 5 หลายเดือนก่อน +3

    दोहरी मा दमदार दोहरी का किंग हरु बधाई

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 5 หลายเดือนก่อน +6

    स्वर सम्राट राजु परियार

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 5 หลายเดือนก่อน +9

    आज कडा दोहोरी हुन्छ ।।।

    • @jeenaoli6106
      @jeenaoli6106 5 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤🎉😊

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน +5

    ❤❤❤❤❤
    Long live Krishna Ji Ji Ji Ji Ji , Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji & the entire indreni family :
    ❤❤❤❤❤

  • @ramgaira2720
    @ramgaira2720 5 หลายเดือนก่อน +2

    लाेक दाेहाेरिका महानायक राजु परियार दाजु लाइ मन देखि सलाम छ।🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 5 หลายเดือนก่อน +94

    ❤❤❤ कृष्ण कडेल सरले जति चिन्तन हाम्रा देश हाक्ने भनाउदाहरुमा देश प्रती ५% मात्र इमान्दारी पूर्वक लागू गरि दिने हो भने पनि धेरै नै देशले परिवर्तनको मार्ग पाउँथियो, तर नेपाल तस्करहरुको गोजीमा चलिरहेको छ ❤❤❤❤ र साथै शिला आले र राजु परियार काे लोग गित प्रेमीहरुको मुटुको धड्कन भित्र नै सदैब हुनुहुन्छ ❤❤❤ जय नेपाल जय ईन्द्रेणी सबैको कल्याण होस्

    • @kamalasubedi8380
      @kamalasubedi8380 5 หลายเดือนก่อน +2

      Please o

    • @tekbhadur-on4xi
      @tekbhadur-on4xi 5 หลายเดือนก่อน +3

      म जस्तै फेस्बुक मा हेरेर आउनु हुने सबै जना एता हाजिर ल

    • @user-vp2cp3iz6x
      @user-vp2cp3iz6x 5 หลายเดือนก่อน

    • @user-wm5gb8zp9s
      @user-wm5gb8zp9s 5 หลายเดือนก่อน +3

      नेपाली लोक संगीतको धरोहर राजु परियार Always respect!🙏🌏️♥️🥀

    • @princepaudel5405
      @princepaudel5405 5 หลายเดือนก่อน +3

      के गर्नु त हजुर हाम्रो कुकुर सुँगुर जस्तो नेता काे कैले आउला र बुदि गारो छ याे जुनी मा 🎉🎉🎉🎉

  • @krishpariyar8578
    @krishpariyar8578 5 หลายเดือนก่อน +14

    Lok dhori ko ..अब्बल हुनुहुन्छ ।राजु दाइ र दिदी सिला जहिले नि दमदार हुन्छ। 🙏🙏🙏

  • @tarasherma6014
    @tarasherma6014 5 หลายเดือนก่อน +5

    Raju & Shila all tha best ❤❤❤❤ jahile sunna pau

  • @user-dp2mi4ii7l
    @user-dp2mi4ii7l 5 หลายเดือนก่อน +5

    Yakal Ani dohori kya majha aauxa sunda ❤❤❤❤❤❤RAju dai ❤

  • @vikramnepali8138
    @vikramnepali8138 5 หลายเดือนก่อน +1

    Indreni team sabai lai r best singer raju pariyar and sila aale lai salam ch

  • @prembiswa404
    @prembiswa404 5 หลายเดือนก่อน +5

    Lok sowar samrat Lok dohori king Raju pariyar ❤

  • @hariacharya6034
    @hariacharya6034 5 หลายเดือนก่อน +7

    धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार र इन्देणी टिम लाई

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z 5 หลายเดือนก่อน +1

    शिला दिदी र राजु भाई को दोहोरी जति सुने पनि नपुगे 🎉🎉🎉👌👌👌👌

  • @susilagyawali7643
    @susilagyawali7643 5 หลายเดือนก่อน +1

    जहा राजु येेइ सिला रमाइलो

  • @sabitagyawali6432
    @sabitagyawali6432 5 หลายเดือนก่อน +7

    Raju daju sarai sojho ❤❤❤

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 หลายเดือนก่อน +5

    धेरै पछि इन्द्रेणी मा उपस्थित भएको छु सबैलाइ दर्सन नमस्कार आज फेरि मजा आउनेभयो🎉🎉🎉

  • @clovevange4432
    @clovevange4432 5 หลายเดือนก่อน +5

    सुर्ती ले सारै काेक्यायाे दाेहाेरिका बदशाह अब सुर्ती काे वदला ल्वाङ खान शुरु गरे हुन्छ मैलेनि ३१ सालदेखि खैनि ७० सालमा चटक्कै छाडेर ल्वाङ खानथालेकाे अब १० वर्ष पूरा भयाे इच्छाशक्ति बढाउनु पर्छ 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @madhavisapkota583
    @madhavisapkota583 5 หลายเดือนก่อน

    येति मिठो सोरको धनि अनिकला पनि उसतै सिला दिदी र राजु दाजुको रमाइलो

  • @gaurikisan8291
    @gaurikisan8291 5 หลายเดือนก่อน +6

    Shila d raju 🎉🎉🎉🎉❤❤❤❤

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 5 หลายเดือนก่อน +5

    दुबै जनाको दमदार दोहोरी

  • @mitralimbu6876
    @mitralimbu6876 5 หลายเดือนก่อน +3

    धेरै पछि इन्द्रेणिमा रमाइलो भिडियो अाएछ अाज🙏❤️

  • @rupkhatri3361
    @rupkhatri3361 5 หลายเดือนก่อน +2

    आहा कति रमाइलो दोहोरी ।🙏🙏🎋🍒🍒🍒

  • @AnantaDc-qn9cj
    @AnantaDc-qn9cj 5 หลายเดือนก่อน +3

    कसरी भनु कसरी लेखु यति रमाइलो उत्कृष्ट देसकै सरकारले सुविधा दिएर सरकारि करन गरिदिए उत्तम हुने थियाे

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +1

    आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिकाबासा अनि स्वरकी धनी शिला बैनि अनि इन्द्र णी परि बार अनि किष्न कडेल सन्मानछ

  • @sandipresmi6978
    @sandipresmi6978 5 หลายเดือนก่อน +8

    Best of one my favourite star raju pariyar❤❤❤

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 5 หลายเดือนก่อน +1

    Aha Krishna daju aunu vaexa ani Raju Vai Ra shila baini KO Geet aha ramailo hune vayo

  • @khemthapa9677
    @khemthapa9677 5 หลายเดือนก่อน +2

    मलाई ऐकदम मन पर्छ राजु दाईले लाईफ दोहोरी लगाएत सम्पूर्ण गितहरु गाउँनु भएको 🙏❤️🙏

  • @ariesgopal7128
    @ariesgopal7128 5 หลายเดือนก่อน +8

    Raju Pariyar sir so simple so adorable and really most respectful

  • @ambikarimal1407
    @ambikarimal1407 5 หลายเดือนก่อน +3

    भनेसी राजु दाइको बाबा आमाले सुखसयलमा हुर्काउनु भयछ

  • @rameshbk3533
    @rameshbk3533 5 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहोरी छ यति राम्रो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र आदर्निय दिदी सिला आले लाई मनै देखि सम्मान छ साथै कृष्ण कडेल दाइ लगायत सम्पुर्न इन्द्रेनी परिवालाइ धेरै धेरै धन्यबाद

  • @TirthaKami
    @TirthaKami 5 หลายเดือนก่อน +16

    हे भगवान काहा बाट आउँछ होला यिनिहरुलाई यस्तो शब्द तेसै दोहोरीको बाद्शा भनिएको होइन सम्मान छ दुबै जना लाई

  • @deepakrokay
    @deepakrokay 5 หลายเดือนก่อน +2

    निकै रमाइलो दोहोरी स्वर सम्राट महागायक राजु दाई र शिला दिदिको
    साथै कृष्ण कँडेल दाईलाई उच्च सम्मान
    बधाई छ indreni team🎉🎉🎉

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 5 หลายเดือนก่อน +2

    निकै रमाइलो दोहोरी।राजु भाइको भन्दा शिला बैनीको स्वोर पनि राम्रो तुक्का पनि झनै राम्रो।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 หลายเดือนก่อน +2

    राजु साथै सिला दिज्युको जय होस

  • @nyimasangmo9895
    @nyimasangmo9895 5 หลายเดือนก่อน +1

    Kati mitho sunirakhum man lagney k raju dai ko awaj ta hya bagwan

  • @keshavpariyar5747
    @keshavpariyar5747 5 หลายเดือนก่อน +5

    कहिलै नमर्ने आवाज अाहा महागायक राजु परियार दाई

  • @mainakarki3859
    @mainakarki3859 5 หลายเดือนก่อน +1

    अहा आज त शिला दिजु र राजु सरको दोहोरी गित सुनदा धेरै खुसी लागेको छ धेरै समय पछि कृष्ण दाजुलाइ पनि देख्न आउदा खुसी लाग्यो इन्द्रेणी मा हार्दिक नमन छ सबैलाइ 🙏🙏🙏🙏