शिला र मञ्जुले राजुलाई रुनु न हास्नु बनाए, उधुम रमाईलो रिले दोहोरी | Raju, Shila, Manju Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 27 ก.ย. 2024
- _______________________________________________________
Original Song: - Original Song : Lahure Sipahi Dai
Singer : Indra GC & Bima Kumari Dura
Lyrics : Indra GC
Music: Indra GC
_______________________________________________________
#rajupriyar
#shilaale
#manjubk
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Shila Ale
🎤 Manju BK
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
नमस्कार सम्पुर्ण मा
आज फेरी लोक स्वार सम्राट,लोक प्रिय गायक आदरणीय अंकल राजु परियार र तेस्तै लोक प्रिय गायिका सुमधुर स्वार कि धनि आदरणीय दिदि शिला आले अनि मेरो आवज मा रहेको यो गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है❤
सुपर्र दोहरी
❤ एक्दमै राम्रो र रमाइलो ❤
प्रस्तुती बैनि
@@ghanshyampun2198I
Manju g ko ta voice nai khatra
7@@ghanshyampun2198
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी दोहोरिकी खानी हसिली शिला बैहिनी होल टिम लगाएत स्वरकी धनी ठाडो भाका कि कुइन मन्जु नानू सन्मानछ🌺❣️❣️❣️
क्यासेट देखि चर्चित गायक गायिका राजु र शिला लाइभ दोहोरी सम्म चर्चित देख्न पाउदा सारै गर्ब लाग्छ❤❤❤❤
राजु दाजु,शिला दिदी, मन्जु बहिनी,सुमन,सागर यस्तै यस्तै कलाकार हरु को दोहोरी र यस्तै रमाइलो खालको दोहोरी राख्नु भयो भनी भिउज जान्छ
आहा पुरानो भाकामा दोहोरी सुन्न र हेर्नुको मजा बेग्लै सम्मान छ दाई दिदी हरूलाई 🎉🎉🎉❤❤❤
आज उधुमै रमाइलो भयो ❤❤
रुप को धनि मन्जु ज्❤️❤️
दुई जना मिलेर पेल्दा पनि नपेल्लिने लोकस्वार सम्राट राजु सर प्रति गर्ब फिल हुन्छ
Malai yo manju sis atti nai man parx keep it up sisy❤❤❤❤❤❤❤
आहै यत्ती धेरै रमाइलो गरेर गाउदा झनै लोक सङ्गितको स्वभाव नै उच्च देखिनी 💐💐💐
बैसमा कस्ताे थियाे हाेल ा राजु परियार दाई तेतिकै राम्ररी सिला अाले दिदि य्जु जाेडि सई छ ।
सर्वप्रथम त सबैसबै मा नमस्कार मत टिकटक बाट रमाइलो दोहीरी गीत सुन्न आको छु,सबै कलाकार प्रती उच्च सम्मान छ, सफलताको अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉❤❤
आहा निकै रमाईलो दोहोरी ❤🎉❤
गाउँले लोक कलाकार आदरणीय राजु दाई अनि मञ्जु बहिनी,,लमजुङ को सान।।निकै रमाइलो दोहोरी❤❤❤❤
Fb मा देखेर यता आएर हेरेको राम्रो रहेछ ❤❤❤❤
राजु दाइ र शिला दिदी .मन्जु दिदी को दोहोरी धेरै राम्रो भयो 🎉सबै टिमलाई धन्यवाद 🎉❤️❤️🙏
सारै आनन्द लाग्यो हुर हुर तिनै जना प्रतिभासाली गायक गायिका प्रती उच्च सम्मान छ 🙏🙏❤️❤️❤️
अाहा बिजाेग रमाईलाे बधाई छ सम्पुर्ण 👌👌😁🇳🇵♥️❤️
लोक स्वर सम्राट राजु दाइ 🙏🙏❤️❤️
मनञजु यो गित रमाईलो छ है बदाई छ ❤❤
नमस्कार
अति मीठो अनि रमाइलो दोहरी सुन्न पाइयो सफलताको शुभकामना सबै जनालाई❤❤❤
Nice dohori safalta KO suvakamana sampunna timlai ❤❤❤❤
जस्ले जे भनेनी ठाडो भाका मा मन्जु सिस लाई कसैले टक्कर दिन सक्दैन है उहाको स्वर पर्फेक्ट छ no one can reply manju in thado vaka
बबाल दाेहाेरी ❤❤❤❤😊 नमस्कार सबै सबै मा ❤
आहा! आज त तिनै जना जोड्कातोड कोहि भन्दा कोहि मन छैनन् !! 🎉❤ जति सुनेपनि मन धित नमर्ने गित उधुमै रमाइलो भयो ! सबै टिम मा हार्दिक बधाई ! र शुभकामना 🎉❤
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🇳🇵🇳🇵
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
अति राम्रो र सारै रमाइलो लाग्यो!
Raju Dai ta kada ho😅😅😮😊
सार्है रमाईलो दोहोरी
सबैमा मीठो सम्झना ❤❤❤❤
राजु दाई कस्को मनमा बस्दैन बधाई छ सम्पूर्ण टिम लाई
सारै रमाइलो लागो जति सुने नी सुनम सुनम लाग्ने❤❤❤❤सबै जाना लाई नमस्कार
Aahaa kati ramailo ❤
पार्ट दुई पनि चाहिन्छ है।।कि कसो
यो गित को हरेक शब्द मा एउता भाब बगेको छ अतिनै मन छोयो यो गित को सब्दले ती माटी माथी स्वर को धनी राजु सर र सीता बैनिको स्वर सुन मा सुगन्ध मेरो बिन्ती छ अब यसै लय मा भाग दुई ल्याउन को निम्ति उहाँ हरु शीत म दुई हात जोडि बिन्ती गर्छु म केशर
ठाडो भाका गीतबाट चिनेको मन्जु बिक भनेर स्वर त बबाल कति मीठो स्वर धेरै माया
Raju pariwar dai 🎉🎉
खतरा रमाइलो ❤
Dherai Dherai ramailo ❤❤❤❤❤
सारौ मिठो भाका सबौ टिमलाई सफलताको शुभकामना ❤❤❤❤
गीत त एकदमै दामी च्वाक छ हजुर
राजु दाइ कत्ती हेरो हौ🎉 जहिलेनी 🙏🙏🇳🇵
सारै रमाइलो दोहोरि❤❤❤❤
🙏🙏अहिले सम्मकै! खत्रै छ हो! मज्जा आयो हो?
सम्पूर्ण मा नयाँ साल 2081 को शुभकामना 🙏🙏🇳🇵
बाघ बुढो र स्याल तन्नेरी कहाँ मिल्दो रहेछ र ! शिला आलेको स्वरलाई मान्नै पर्छ ! लोक दोहोरीकी रानी शिला आले
Dami❤❤❤❤
यो हो नी दोहोरी भनेको त
Sila didilai koila sakdina didi vanako sarai mitho sor sabda ❤❤❤❤
Awesome 🎉🎉❤
Wow damii xa dohori❤
Wow 😊manju sis superb 💃🕺🙏🙏
धेरै राम्रो गित
सारै मीठो दोहोरी गित, गाउनुभयो रमाइलो लाग्यो /
Sampurna kalakar jyu haru ma namaskar sarai ramro bhaka liyera gau nu bhayo khushi lagyo🙏🙏💐💐
रामो् छ
Raju dai ra sila didi ta old is gold ho
बबाल दोहोरी ❤
सलाम मन्जु नानिलाई
ramro lagyo git manju sister
Omg 😱 so very nice song
Jodi sila didi raju dai mila❤❤❤
Kati ho Kati ramaelo bhayo aaja Manju le t jhan lakho jharin Raju bhai ko dherai shuvakamana sabai lahi
राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Manju KO swor ani haso ta Jhn dami lagyo hai
Wow nice 😊
Babal
Manju always my favorite singer ❤❤❤
राम्रो लाग्यो गित
सोझो दाजु लाई कति हेपेको होर हुम
Babal life dohori❤❤❤❤❤
Sarai ramailo dohori ❤
nice song❤❤
वा....क्या मज्ज आयाे😃😃😃🤣🤣🤣❣️❣️💃💃🙏
खत्रा
अति उत्कृष्ट शब्द सङ्गै रमाइलो दोहोरी मञ्जु बहिनी तर कार्यक्रम सुरु गर्दा गायक ,गायिका को परिचय र अन्तिम मा के कस्तो भयो भनेर पर्तिकृया लिने गर्नु ल सुनमा सुगन्ध हुन्छ।धन्यवाद
❤❤❤❤
Nice song
दामि दामि छ
Yi 3 janako part 2,3 ....dekhna sunna paiyos ❤❤❤❤
ठाडो भाका की "रानी" मन्जु दोहोरीमा पनि अब्बल हुनुहुन्छ ।
Nice dohari
❤❤❤❤❤❤❤❤❤❤❤
❤
रमाइलो दोहोरी
Khatara lastaihasiyo😊😊😊
❤😂राजु भाइ र शिला दिदिको दोहोरी हरु त मार्मिक हुन्छन् तर मन्जु बि क को दोहोरी अति उत्ताउलो भासा प्रयोग गरियो❤😂
Sila dd ko song aati manprxa
nepali lok geet lai maya garau
❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤
nice ❤❤❤❤❤
Kada parhar sabaiko 🎉
Kati hasnu ma❤❤ bichara raju bhae😂😂😂😅
Manju bahiniko has o ramro lagx
🙏🙏🙏🙏🙏🙏🙏
Dami🎉🎉🎉🎉
wow nice❤❤❤❤🎉
supper
I like, ,
❤ju😊😊
Wow excellent dohori 👌👌👌👌🇳🇵🇸🇦