अन्ततः रबिन लामिछानेलाई पनि पछारिन आयुषाले । ८ वर्षमै कस्तो अदभूत कला ।। Aayusha_Rabin ०३.११.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.พ. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_AayushaGautam #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 2.1K

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +384

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @superman-wq7jr
      @superman-wq7jr 4 ปีที่แล้ว +25

      धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई

    • @bambirendra9947
      @bambirendra9947 4 ปีที่แล้ว +8

      नानिको अदभुत कला छ नानिलाई बधाई छ

    • @jibanratgaiya2112
      @jibanratgaiya2112 4 ปีที่แล้ว +7

      Kati ramro xa hai sunau sunau lagirahanxa

    • @lazzitneupane8001
      @lazzitneupane8001 4 ปีที่แล้ว +2

      Sani nani ko kala herda sarai khusi lagyo badhai xa nani

    • @rajendragurung6328
      @rajendragurung6328 4 ปีที่แล้ว +2

      👍

  • @potatotomato9660
    @potatotomato9660 4 ปีที่แล้ว +144

    पछिल्ला पुस्ताकी बालगायिका आयूषा गौतमलाइ मन पराउने जति यता हाजिर हुॅम❤❤💕🙏💕❤❤

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว +206

    इन्द्रेणी आए पाछी आयुसा बहिनी फ्यान कोको हुनु भयोत हजुर।

  • @badripaudel9848
    @badripaudel9848 4 ปีที่แล้ว +90

    दोहोरिमा हजुर भनेर गाउदा सारै गारो हुन्छ तर नानु ले कति राम्रो सग मिलायकी हुन सलाम छ नानु

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +123

    आह! कति रमाइलो हो आज त सबैले हेरेर Share गर्दिनुहुन अनुरोध गर्दछौं ।।

    • @ashokjamarkattel1371
      @ashokjamarkattel1371 4 ปีที่แล้ว +1

      Aba hjr saga ko kaila aauxa??

    • @mamunilimbu5371
      @mamunilimbu5371 4 ปีที่แล้ว +2

      आबो होजुर संगा कोइले आऊ छा ता भीम सिर

    • @hemrajlamichhane9014
      @hemrajlamichhane9014 4 ปีที่แล้ว

      Hjr Kata harako

    • @prajwalrogu4107
      @prajwalrogu4107 4 ปีที่แล้ว

      @@hemrajlamichhane9014 z😣

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +639

    नमस्कार🙏🙏🙏🙏🙏🙏म आयुषाको बाबा मेरो छोरिको प्रर्तिभालाई सारै मन पराउनु भयको छ देश विदेश बाट बधाई शुभकामना दिनुहुने भगवान रुपि हजुर हरु सबै मा कोटि कोटि प्रणाम जय इन्देणि जय लोक गित ।।

    • @buddhaknowledge6510
      @buddhaknowledge6510 4 ปีที่แล้ว +5

      नानी भबिस्यको लोक दोहोरी जोगाइ राख्ने खम्बा हो । नानिको प्रगतिको कामना अनि नानीको पढाईलाई हजुरहरुले अलि ख्याल गरिदिनु होला मेरो अनुरोध छ ।

    • @arjungautam3098
      @arjungautam3098 4 ปีที่แล้ว +11

      नानी को कला कुनै professional कलाकार को भन्दा कम छैन ! नानिको उज्ज्वल भबिस्यको कामना र लेखनाथ जि नानी को स्वास्थ र पढाई मा नि ध्यान दिनुहोला है कुनै असर नपरोस् है

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +6

      छोरिको प्रतिभा राम्रो छ

    • @suwashpathak
      @suwashpathak 4 ปีที่แล้ว +6

      # big fan of indreni# 🌈
      (🇳🇵🇳🇵🇳🇵🇳🇵visit nepal 2020🇳🇵🇳🇵🇳🇵🇳🇵) लाईभ दोहोरीको राजा रबिन लामीछाने "गोर्खाली" र पछिल्लो समयमा निकै चर्चित आयुशा गौतम को प्रस्तुति धेरै-धेरै राम्रो र आजको नाच पनि उत्तिकै उत्कृष्ट छ, बधाई छ नानी आयुशा लाई प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️ टोली र देशको सिपाही कृष्ण कंडेल दाई ।

    • @user-pm5tq2wo1z
      @user-pm5tq2wo1z 4 ปีที่แล้ว +11

      आयुषा छोरी तपाईंको मात्रै छोरी होइनन् हामी सम्पुर्ण नेपाली को छोरी हुन् यस्तो अतभुत कला भयकी छोरी जन्माउने आमा बुवा लाई कोटि कोटि नमस्कार छ

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 4 ปีที่แล้ว +215

    आयुषा बैनिको शब्द धेरै गहकिला छन सम्मान गरेर बोल्छिन शुभकामना छ…

    • @pradipgautam7233
      @pradipgautam7233 4 ปีที่แล้ว +3

      अब हजुर सङ गाउने रहर गरेकी छिन यदि हजुर ले यो मौका दिय धेरै अभारी हुने थियौ हजुर

    • @shantaghimire9991
      @shantaghimire9991 4 ปีที่แล้ว +1

      Amrit Sapkota सार्हे राम्रो गीत नानीको

    • @amritsapkotaofficial
      @amritsapkotaofficial 4 ปีที่แล้ว +1

      @@pradipgautam7233 जि न हुनि के छ र सबै समय को चाजो पाजो मिलाएर गर्न सकिन्छ नि…

    • @prembasnet6378
      @prembasnet6378 4 ปีที่แล้ว +1

      Amrit sir nani ko hjr sanga geet gaaune dhoko garaki xan please hjr le ni sath dinu hola !!

    • @prembasnet6378
      @prembasnet6378 4 ปีที่แล้ว +1

      Aba nanu ra hjr ko dohari sunna man xa hjr!!

  • @PahiloKhabar
    @PahiloKhabar 4 ปีที่แล้ว +84

    *निकै कडा कमला भन्दा पनि यिनको शब्द शब्द मा दम छ कमला भन्दा नानिनिको भबिस्य उज्वल छ यति सानो उमेरमा यस्तो झन उमेर पुगे कस्तो हुनेहोला*

    • @haribohara2165
      @haribohara2165 4 ปีที่แล้ว

      Romrox dohori

    • @PahiloKhabar
      @PahiloKhabar 4 ปีที่แล้ว

      Why??

    • @purbelikanxisagunrai8986
      @purbelikanxisagunrai8986 3 ปีที่แล้ว

      Mero bata barabar x thanku 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻❤💪💪💪

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 4 ปีที่แล้ว +12

    आयुषा बहिनिको शब्द शब्दमा दम छ, निकै सरल र सभ्य तरिकाले गाउने क्षमतालाई मान्नै पर्छ, बहिनिको सधै जय होस ,

  • @rimalramesh7508
    @rimalramesh7508 4 ปีที่แล้ว +38

    आयुषा र रबिन लामिछाने मन पराउनु हुनेहरु यता हाजिर हुम त

  • @premserpali5419
    @premserpali5419 4 ปีที่แล้ว +163

    गित गाउदा अरुलाइ सम्मान का साथ गाउने अनि टुक्का जस्तको तेस्तै फर्काउने ।।।। अनि बुनु को गित गाउदा त्यो हातको हाउभाउको Fan भैसकेको छु।।।।।

    • @Notaphily
      @Notaphily 4 ปีที่แล้ว +1

      कमला भन्दा चौखण्ड !!

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +23

    आयुषा गौतम नानुको शब्द चयन र,
    गाउने शैली एकदमै राम्रो लाग्यो र, तला
    Comment हेर्दाहेर्दै मेरो आँखा बाट आँसु
    नै झरेको पत्तै पाइन शुभकामना छ नानुलाई 🙌

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 4 ปีที่แล้ว +27

    छत्र जि ले यक्दमै राम्रोसँग गाउनु भएको थियोे छोरी आयुषा सङ यस्ती राम्री सस्कारी छोरी लाई जन्म दिने आमा बुवा लाई धेरै धेरै धन्यवाद छ

  • @Rk-st8lt
    @Rk-st8lt 4 ปีที่แล้ว +53

    🌈🌈🌈🌈🙏🙏🙏
    आयूषा र रबिनदाई को फ्रेन जति एता ✋✋💓💓💞💞
    👇👇

    • @modagiree2511
      @modagiree2511 4 ปีที่แล้ว

      Raju khadka म पनि हो

  • @pradiprasaily3739
    @pradiprasaily3739 4 ปีที่แล้ว +80

    प्रतिभाको खानी दोहोरीको रानी आयुशाको दोहोरी मन पर्ने जति यता
    👇️👇️ ✋✋✋ गरुम त ।

  • @KC_vlog_kamal5722
    @KC_vlog_kamal5722 4 ปีที่แล้ว +106

    यि बहिनि को प्रतिभा देखेर मलाई लाग्छ कि अझै ४०_५० वर्ष सम्म नेपाल को लोक सस्कृति मर्दैन यस्तै यस्तै नयाँ प्रतिभा को उत्पत्ति हुने हो भने ❤️🇳🇵
    👇👇

  • @jhalakkarki9502
    @jhalakkarki9502 4 ปีที่แล้ว +77

    त्या बसेर हल्या छौं मज्जा स
    कस्तो लाछ नसक्दा बच्चा सं
    वा रे वाह।great salute 🙏

  • @shankarpariyar5604
    @shankarpariyar5604 4 ปีที่แล้ว +408

    दाेहाेरिमा हजुर भन्ने शब्द लायर गाउन धेरै गाराे हुन्छ।तर नानिले कति सजिलाे तरिकाले धेरै ठाउँमा हजुर लायकिछिन।जाेडदार तालि,,,,,

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      Tali 👏👏👏👏👏👏

    • @santoshadhikari7811
      @santoshadhikari7811 4 ปีที่แล้ว +2

      शंङकर दाइ को ठाडो भाका कहिले अाउछ प्र तिश्रमा

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 4 ปีที่แล้ว

      🖐️🖐️🖐️🖐️💞😊

    • @Notaphily
      @Notaphily 4 ปีที่แล้ว +3

      कमला भन्दा चौखण्ड !!

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      @@santoshadhikari7811 m pani parkhaima xu

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +222

    मेरि छोरी को आज भन्दा अगाडी को गीत हरुहरु लाई जस्तै यो गीत लाई पनि माया गर्नुहुन्छ भन्ने आसा गरेकी छु ।कहि कतै गल्ती हुन गयको छ भने सुधार्ने मौका दिनु होला ।मेरो छोरिको लागि हजुर हरु नै भगवान हो । इन्द्रेणी परिवार लाई हृदय देखिनै नमन ।

    • @user-gb8dr6ml5u
      @user-gb8dr6ml5u 4 ปีที่แล้ว +5

      भबिस्य उज्ज्वल छ दिदी नानुको अब चिन्ता लिन पर्दैन 💃💃

    • @dhanbahadurbhujel4791
      @dhanbahadurbhujel4791 4 ปีที่แล้ว +2

      धेरै धेरै राम्रो छ

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 ปีที่แล้ว +4

      साचै कस्ति राम्रि नानि जन्मायको क्या दिज्यू सरस्वतिकै रुप छ नानि को यस्ति नानि जन्माउने आमा बाबा लाई कोटि कोटि धन्यबाद

    • @magarsangit1189
      @magarsangit1189 4 ปีที่แล้ว +3

      Nanu akdamai tilent xan Didee

    • @dhitanadai751
      @dhitanadai751 4 ปีที่แล้ว +2

      Nice cccx

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 ปีที่แล้ว +40

    सभ्य र सरल गाउने कला नानु को मान्नै पर्छ ।अझै प्रगति को कामना गर्द छु । र अभिनय नि उस्तै राम्रो गर्छिन । यो होनि प्रकिर्तिक बरदान भनेको त।

    • @santoshkanxa7345
      @santoshkanxa7345 4 ปีที่แล้ว

      सफता को शुभकामना ।।। शब्द को खानी छ नानु संग

    • @buddhimayabaniya6994
      @buddhimayabaniya6994 4 ปีที่แล้ว

      Tika poudelkorashifal

  • @santoshpariyar9243
    @santoshpariyar9243 4 ปีที่แล้ว +27

    नानु आयुषा लाई जन्म दिने आमा बुवा प्रती सम्मान छ है |
    ल सबैले साथ सपोर्ट गर्नुपर्छ है

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +52

    wow क्य दामी गाको बुनुले🙏🙏एकपटक खिमा दि र छत्र sar को दोहोरी सुन्न कोको सहमत हुनुहुन्छ हजिर गरम 🌹🌹

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +110

    बिचरा रबिन दाजु लाई त एता न उता परिन्🤣🤣🤣🤣आयुषा को दोहोरी हेर्न मन पराउने जति एता हाजिर होइ 🙏🙏🙏🙏👈👈👈

  • @gomamagar9193
    @gomamagar9193 4 ปีที่แล้ว +47

    भन्ने सब्द छ्रैनन् नानू एकदमै राम्रो छ गीत wowowo

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 ปีที่แล้ว +9

    अतिनै राम्रो प्रतिभा भएकि आयुशा नानी धन्यवाद इन्द्रेणी कार्यक्रम लाई ।

  • @dipenmagar6854
    @dipenmagar6854 4 ปีที่แล้ว +48

    नानी को पर्तिभा लाई मान्नुपर्छ कमला भन्दा पनि कडा

  • @gangagiri8071
    @gangagiri8071 4 ปีที่แล้ว +127

    कमला भन्दा त आयुशा गौतम बैनी को शब्द चयन अति राम्रो छ बधाइ प्रगती को शुभकामना छ बैनिलाइ इन्द्रेणी टिम का सम्पुर्ण लाइ

    • @santoshrimal4881
      @santoshrimal4881 4 ปีที่แล้ว +1

      कसैलाई उ भन्दा उ राम्रो भनेर दाजन्ने काम गर्नु राम्रो होहिनकि हजुर ।मानिस जन्मे पछि अाफना भन्ने ले जस्तो संस्कार दियो तेस्तै हुने हो कमला ले नि धेरै सिकि सकेको छ। तेसैले पहिलो नम्बर पहिला नै हो।

    • @pravinido5619
      @pravinido5619 4 ปีที่แล้ว

      Ho

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 4 ปีที่แล้ว

      १००%

    • @laxmitamang146
      @laxmitamang146 4 ปีที่แล้ว

      Yes ho

    • @pabitrachapagain8180
      @pabitrachapagain8180 4 ปีที่แล้ว

      Kamala is Kamala

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +12

    अायुषा छाेरी एकदमै भाग्यमानी छिन र बाबा अामा पनि धेरै भाग्यमानी हुनुहुन्छ अायुषा नानी काे बाेलीमा नै सरसाेती माता ले बाँस गरनु भएको छ भगवान् ले सधैं भरी साथ दिई रहाेस

  • @bahadurking5416
    @bahadurking5416 4 ปีที่แล้ว +14

    गायन र हाउभाउ त छदैछ त्यसमा पनिआधार सन्मानगरेर जबफ दिने कलानानीको विशेष छ ।धन्यवाद सुभकामना र धेरै धेरै माया।

  • @bhimbahadurkuwar2024
    @bhimbahadurkuwar2024 4 ปีที่แล้ว +82

    वा क्या कला छ नानी को कमला नानी भन्दा धेरै अगाडी बड़े तीमी तीम्लाई मेरो तर्फ बाट धेरै धेरै शुभकामनाएं छ।।👍👍👍

  • @chandrabc1984
    @chandrabc1984 4 ปีที่แล้ว +58

    रबिन लामिछाने,आयुसा नानू को फ्यान यता है साथी हो,,शब्द अनुप्रास त नानू को कडा छ कसम!!

    • @nandaramkharel7067
      @nandaramkharel7067 4 ปีที่แล้ว +1

      jare lai jetxen sane chore la dhanabad nanu

  • @narayandhungana8173
    @narayandhungana8173 4 ปีที่แล้ว +8

    कति राम्रा शब्द , कति सभ्य नानीको प्रतिभा असाध्य राम्रो छ धन्यवाद इन्द्रेणी टिमलाई यस्ता प्रतिभा ल्याउनु भयकोमा

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 ปีที่แล้ว +10

    "त्याहा बसेर हल्या छौ मज्जासङ्ग कस्तो लाछ नसक्दा बच्चा सङ्ग "I have no words too appreciate your singing all the best dear Aayusha sis keep singing.

  • @keshabrimal5475
    @keshabrimal5475 4 ปีที่แล้ว +42

    आयुशा नानी अदभूत छ्य्मता को ननि सलाम

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +84

    शब्द मान्नै पर्छ धन्यहो यतिसानो उमेरमा फटाफट टुक्का फर्काउन सक्ने खुबी देकै हुन भग्वानले
    best of luck आयुशा

  • @hariadk1215
    @hariadk1215 4 ปีที่แล้ว +9

    मेरो मनको रानी खिमा आयपछी ईन्देनी कति उज्यालो भको छ i love u khima

  • @thagendramagar4156
    @thagendramagar4156 4 ปีที่แล้ว +55

    आयुषा नानिको प्रतिभालाइ देखेर म नतमस्तक भए।सुरु देखि अन्त्य सम्म आफ्नो track मै रहेर गीत गाएको र आफू भन्दा आग्रजलाइ हजुर भनेर respect गर्ने शैली पनि मन पर्यो। शुभकामना छ नानुलाइ ।

  • @christinamagar9603
    @christinamagar9603 4 ปีที่แล้ว +56

    आज मेरो दमौली बाट आमा दिदी बहिनीहरु जानू भएको रहेछ । खुशी लाग्यो जय इन्द्रेणी । दमौली बाट हेर्नू भएकाले ठोकौ लाइक ।

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +47

    धेरै पछि अायाे अायुषा गाैतम अनि रबिन दाजु काे दाेहाेरि अब हेरिन्छ मजाले सम्पुर्ण ईन्द्रेणि तिमलाई हार्दिक नमन गर्न चाहान्छु जय गित जय सङ्गित नानु लाई उज्जल भबिस्याकाे कामना हाल kuwait बाट है

  • @tulshibohara5293
    @tulshibohara5293 4 ปีที่แล้ว +9

    आयुषा गौतम बैनि असाध्यै राम्रो गित गाऊ नु भो धंन्य वाद बैनि लाई र रबि लामी छान्या।
    भाई लाइ र नाच्ने सानि बैनि लाई नि धंन्य वाद ।
    इन्द्रेणी ए बि सिउटलाई सलाम छ ल।

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 4 ปีที่แล้ว +29

    मिठो भाका, मीठो स्वर, अनि राम्रो बिषयवस्तु र शब्द, कलाकार सहित सबै टिम लाई धन्यवाद ,👍️👍️

  • @tivohs9650
    @tivohs9650 4 ปีที่แล้ว +55

    गित नै भन्ना जन्म दिएको रैछ भगवानले हैट कति गहकिला शब्द चयन गर्न सक्या यो बाल्यअवस्थामै

  • @Dhading.khabar
    @Dhading.khabar 4 ปีที่แล้ว +73

    यस्तो प्रतिभाको जन्म दिने आयुसाको बाबा ममि अनि इन्द्रेणी टिमलाई बधाई

  • @netrakhatiwada2450
    @netrakhatiwada2450 4 ปีที่แล้ว +20

    अाज इन्द्रेणीमै पुगे झै भयो ।
    नानिको कलाप्रति सलाम र इन्द्रेणी टिमप्रति सम्मान छ🙏🙏

  • @dharmasilwal5205
    @dharmasilwal5205 4 ปีที่แล้ว +58

    अायुषा नानु तिम्रो प्रतिभालाई नमन,अनि ति सहयोगि मनहरुलाइ सलाम ,

  • @xdsb2811
    @xdsb2811 4 ปีที่แล้ว +90

    कमला भन्दा पनि कडा छ नानी धेरै धेरै शुभकामना छ नानीलाई।

    • @lokshrestha2420
      @lokshrestha2420 4 ปีที่แล้ว +2

      Nanuko dohorimaila sabaisanga gako Chhetrasita rajudaisita anirabindaisita sabaiko 7,7choti hara Ramrixa

    • @bishnuchhetri605
      @bishnuchhetri605 4 ปีที่แล้ว

      कमला घमण्ड छ

  • @jkchamling3658
    @jkchamling3658 4 ปีที่แล้ว +10

    गीत गाई रहदा अघिअघि नाच्ने सानो बुनुलाइ पनि सम्मन गर्नु भएको भए सारै हर्सित हुने थे भन्छ यो मन जय इन्द्रेणी

  • @BabuRam-dn7yn
    @BabuRam-dn7yn 4 ปีที่แล้ว +19

    सानू नानिको स्वर,लय,आफुभन्दा ठुलालाइ सम्मान धेरै राम्रो छ चर्चित गायिका बन्नु नानी शुभकामना छ तिमिलाइ

  • @limuprasad3441
    @limuprasad3441 4 ปีที่แล้ว +44

    आयुषा नानुको शब्द शैली अनि गितको मर्म सहि तरिलाले फर्काउछिन जस्ताको तस्तै भाका अनि अनुशाशन । यस्तै गर्दै जाने हो भने भविश्यको कर्णधार लोकदोहोरी गायिका हुनेछीन मलाई धेरै मन पर्यो नानुलाई धेरै धेरै बधाई छ यसरी नै अगाडी बढ्दै जानू शुभकामना छ

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 4 ปีที่แล้ว +63

    नमस्कार 🙏🙏सम्पूर्ण लाई कति धेरै गार्‍हो छ बुबा र छोरि को शिर्षक भुमिका निभाए को मा ,,, धेरै धेरै धन्यवाद छ।रबि दाई लाई बुवा को भुमिका निभाउनु भएको मा। जेरि को अर्को रुप अायुसा बैनि हो ।अायुसा नानि क‍ो सब्द धेरै गहकिला छन् । अाफु भन्दा अग्रज लाई कति सम्मान छ। अागामी दिन को लाखौं लाखौं शुभकामना नानु 💐💐💐

  • @KC_vlog_kamal5722
    @KC_vlog_kamal5722 4 ปีที่แล้ว +12

    बाहिनि उज्जल भबिष्य को सुभकामना छ ❤️❤️❤️🇳🇵

  • @sandeepbk9838
    @sandeepbk9838 4 ปีที่แล้ว +9

    धेरै राम्रो छ ।बहिनी को।पतीभा🙏🙏🙏🙏🙏👌

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 ปีที่แล้ว +129

    अायुषा को भविष्य साँच्चै
    उज्वल छ,यस्ती छोरी लाई
    जन्म दिने अामाबावु झनै
    महान ,,जयहोस्🙏🙏
    #dipendraghimire क्लिक गरौ यस्लाई पनि हजुर

    • @kashichandrabhandari1053
      @kashichandrabhandari1053 4 ปีที่แล้ว

      अायुसा नानि र रबिन लामिछान्या काे मिठाे दाेहाेरि उति राम्राे नाच बहिनि काे

    • @kalpanatamang6722
      @kalpanatamang6722 4 ปีที่แล้ว

      Hajur vanni sapdale get gayaki xin e nanile tar malai ramro lagyo ho sake sama aafu vanda thula sanga get gauda hajur vanni sapda ramro xa nani ho yasarinai age baddai jhanu yai xa mero shuva kamana nani aaisa

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +34

    हिऊँ चुलिमा हिऊमा कति मीठो नाचेका नानीहरू दामी लाग्यो नाँच सम्मान छ

  • @user-fs9wl5oz9g
    @user-fs9wl5oz9g 4 ปีที่แล้ว +27

    रबिन दाइले गाउनुभएको गितको टुक्काको जवाफमा अझै राम्रो सग टुक्का मिलाएर फर्काउनुको साथै रबिन दाईलाई सम्मान गरेर हजुर भनेकि छिन , यस्तो अध्भुत कला बहिनिको मैले कुनै शब्दले बर्णन गर्न सकिन बैनी तिमिलाई धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु , Best wishes bunu ❤️❤️

  • @premsagarchudali2707
    @premsagarchudali2707 4 ปีที่แล้ว +10

    हुने बिरुवा को चिल्लो पात भनेको येहि हो God bless you नानू अझै प्रगती गर्दै जानू आज पानी मज्जा आयो

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 ปีที่แล้ว +140

    १ नम्बर मा म परेको कमेन्ट् गर्न मा अरु पनि छिटो छिटो कमेन्ट् र लाइक शेयर गरिहालौ है

    • @bijay9446
      @bijay9446 4 ปีที่แล้ว +1

      Thulo kam garnu vayxa aaj tw khana pani khan pardhaina hola 😃😃

    • @SauravOli
      @SauravOli 4 ปีที่แล้ว

      मलाई पनि हेर्नु ल
      Subscribe गरे झनै राम्रो हुन्थ्यो
      th-cam.com/video/7oWZbMyWpY0/w-d-xo.html

    • @sitasapkota8010
      @sitasapkota8010 4 ปีที่แล้ว

      सारै रमाइलो लाग्यो नानु को त

  • @bishnuchaulagain728
    @bishnuchaulagain728 4 ปีที่แล้ว +36

    अायुषाले गाएको अाज सम्मकै राम्रो शव्द चयन अनि गित पनि ।।

  • @maheshsubedi4164
    @maheshsubedi4164 4 ปีที่แล้ว +5

    Naniko khubi lie mannai parxa ! She is god gifted!! Keep it up nanu !!!

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 ปีที่แล้ว +35

    आयुशा नानी को यो अत्भुत कला लाई सम्मान । रबिन त दोहोरी को राजा नै हो के कमेन्ट गर्नु र 😍

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 4 ปีที่แล้ว +34

    आयुशा नानीको गित गाउदाको शब्द चयन असाध्ऐइ राम्रो र उत्कृष्ट छ। नानीलाई सफलताको शुभकामना । को को लाई नानी को गायन मन पर्यो यता हाजिर हौ त।😍😍😍

  • @lovelykunwar7035
    @lovelykunwar7035 4 ปีที่แล้ว +58

    यो प्रोग्राम को म एक सानो शुभ चिन्तक हु तर आजको कार्यक्रम मा गीत अनि सम्मान को मिश्रण मा छोरिको दोहोरी सुन्दा खुसिको साथमा चकित छु !! कस्तो सस्कार सिकाएको आमा बाबुले यो सन्देश मुलक सुचना पनि हो !यति सानो नानी एक शव्द पनि तलमाथि भएन !म संग सम्मान गर्ने कुनै शव्द नै छैन बाँस सलाम छ छोरी तिम्रो उज्ज्वल भबिस्री को कामना गर्दछु !!

  • @mrsmdfiction6164
    @mrsmdfiction6164 4 ปีที่แล้ว +16

    बैनी तिमी भगवान हो।।।रबिन्ले सकेन गाउने को।। I am from malta

  • @prakashyogi2520
    @prakashyogi2520 4 ปีที่แล้ว +25

    कमला भन्दा कडा यार यो बुनु त keep up top bunu

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +26

    कृष्ण सर लगायत सम्पूर्ण उपस्थिति कलाकार महानुभाब लगायत ईन्द्रेणी टिमलाई सलाम अाज सानी नानी र रविन दाकाे दमदार मा रमाइलो गरिदै वा धेरै राम्रो छ।।अाज ईन्द्रेणीका कलाकार सबै जना देखन पाएकाेमा झन खुसी भएकाे छु।।खिमा सिस र छत्र सर काे दाेहाेरी हेर्न मन छ अब धेरै भयाे खिमा सिस काे दाेहाेरी नहेरेकाे ।

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 ปีที่แล้ว +33

    सलाम आयुषा बुनु लाई प्रोफाइल भरियोस मतलब भएन शेयर त हजार गरिन्छ। यो नानी लक्ष्मी को स्वरूप लिएर जन्मेको रैछिन ।उत्तर उत्तर प्रगतिको कामना ।इन्द्रेणी टिमलाई बधाई ।बेला बेलामा यो नानीको प्रस्तुति हेर्न पाइयोस् हजुर इन्द्रेणी उज्यालो पर्ने र इन्द्रेणी ७ रंग मध्ये एक रंग हो ।

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +2

    आयुशा गौतम नानी लाई बधाई को साथ शुभ कामना जय ईन्द्रणी जय गीतसंङगीत कृष्ण सर लाई सलाम छ

  • @user-zi1sg8wj8j
    @user-zi1sg8wj8j 4 ปีที่แล้ว +3

    अहिले सम्म को उत्कृष्ट दोहोरी प्रोग्राम ~धन्यवाद कृष्ण कडेल ब्रो #अति नै ट्यालेन्ट प्रतिभा भएका कलाकार हरु ईन्द्रेनी मा भित्र्याउनु भयो!

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +24

    धेरै प्रतीक्षा पछि रबिन र आयुसाको दोहोरी बल्ल आज आयो है,इन्द्रेणी नछुटाइ हेर्ने ,रबिन र आयुशा लाई मन पराउने जति हाजिर गरौ है ✋✋✋

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +25

    धेरै राम्राे राम्राे शब्द ले प्रहार गर्ने बहिनी अायुषा गाैतम तिम्राे उज्जल भबिस्या काे कामना गर्दछु खिमा राेका मगर पनि देखियाे यसपालि धेरै रमाईलाे हुरै हुरै

  • @gurungni1907
    @gurungni1907 4 ปีที่แล้ว +4

    Kasto duniya xakka parne adbhud kala watching from Singapore god bless you nannu keep it up

  • @ameeshdhungal1956
    @ameeshdhungal1956 4 ปีที่แล้ว +1

    आयुशा नानी ले सरस्वतीकै वरदान पाएरै होला लोक दोहरीमा एस्तो अद्दभूत क्षमता ......शब्दहरू कति राम्रा..... नानीको सुस्वास्थ्य यबम उत्तरोत्तर प्रगतिको लागि भगवान संग प्रार्थना गर्दछु।रबिन भाई लाई नि धेरै धेरै धन्यवाद.......

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 ปีที่แล้ว +56

    अग्रज गायक प्रेम राजा महत ज्यु को हिउचुली हिउँ भन्ने गित लकभक २० बर्ष पुरानो जस्तो लाक्छ आजको कार्यक्रम धेरै राम्रो छ तर पुस्कल शर्मा जि लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल सर

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 ปีที่แล้ว +25

    आज को पनी सारै रमाइलो दोहोरी जय इन्देणी हजुर हरू का दिन सुख रहुन

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 หลายเดือนก่อน +1

    बाउ छोरि को। बहुतै दामि अति सुंदर। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना जति हुन्छ। हादिक सुभकामना होस् भन्ने चाहन्छु आगमि दिनमा अझै राम्रो होस् होस् भन्ने चाहन्छु

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +1

    Wow 1on kada balgaika Ayusha nanu salam cha timro telantd lai God bless u nanu keep it up 🙏👍💖💖💖

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 ปีที่แล้ว +174

    वाह नानू तिम्रो कलालाई सम्मान छ ! अझै प्रगती गर्दै जानू नानू ! नानिको फ्यान यता हाजिर हौ त कति हुनुहुन्छ??? साथै मेरो च्यानल पनि subscribe गरिदिनुहोला धन्यवाद !!

    • @padamnepal6311
      @padamnepal6311 4 ปีที่แล้ว +1

      गाउँ घरकि मगर्नी कान्छि kun channel ho hjr ko

    • @bishnuchhetri605
      @bishnuchhetri605 4 ปีที่แล้ว +1

      म छु त हजुर यकदम ठुलाे फेन

    • @gaugharkimagarnikanxi3986
      @gaugharkimagarnikanxi3986 4 ปีที่แล้ว

      @@padamnepal6311 गाउँ घरकी मगर्नी च्यानल हो हजुर

    • @sureshshahi3036
      @sureshshahi3036 3 ปีที่แล้ว

      hunxa sali

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +22

    अायुशा नानि अत्भुत कला,क्षमता भएको सानो उमेरमा , यस्तो हरूलाई ईतिहाँसमा नाम कायम रख्नु को लागि क्निज बुकमा लेख्नु पर्छ/

  • @jayantmagar4993
    @jayantmagar4993 4 ปีที่แล้ว +1

    Wow baba aama pani kati bujhaki dherai dherai badhai xa hajur haru lai. Ma uk bata ma nepal aauda vetxu nanu lai ❤❤❤❤❤❤❤❤love you baby😘😘😘😘

  • @buddhigurung8335
    @buddhigurung8335 4 ปีที่แล้ว +17

    खिमा आइछे बाई मिस्स यु खिमा सिस हजुर को ठूलो फ्यान हु क्या
    इन्द्रेणी टिम सबै लाई नमस्ते अनि मिठो सम्झना

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 ปีที่แล้ว +55

    यस्तो चाल ले दोहोरी गित गाउन्न आफ्नै बाबा भन्न नि मन लाउन्न ! सानू तिमिलाई लाख सलाम छ ! प्रगती को कामना तिमिलाई !!

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 ปีที่แล้ว +30

    अदभुत कलाकि भण्डार आयूषा नानि बधाई छ नानि

  • @binduadhikari6752
    @binduadhikari6752 4 ปีที่แล้ว +1

    आयुषा सानु तिम्रो मिठो बोली तिम्रो हाऊभाऊ र सम्माननीय शब्दहरु जती हेरे पनी मेरो मन भरीदैन, तिमी जती बोल्छेऊ मिठो त्यतीनै मेरो आँशु बर्सन्छ आशीर्बाद छ सानु तिमीलाई, राम्रो पढ्नु यो भन्दानी धेरै ज्ञानी हुँनु सानो 👍❤️

  • @karkirudra9905
    @karkirudra9905 4 ปีที่แล้ว +1

    Wawa nanu badhai xa nanu ra indreni teamlai

  • @sattyakura6472
    @sattyakura6472 4 ปีที่แล้ว +112

    लामो समयको पर्खाइमा बल्ल हेर्न पाइयो । तेस्रो मा परियो।हेर्दै कमेन्ट गरियो।

    • @durgatiwari2305
      @durgatiwari2305 4 ปีที่แล้ว

      राम्रो छ नानुकोगित

    • @SauravOli
      @SauravOli 4 ปีที่แล้ว

      मलाई पनि हेर्नु ल
      Subscribe गरे झनै राम्रो हुन्थ्यो
      th-cam.com/video/7oWZbMyWpY0/w-d-xo.html

    • @lalitarailalitarai8754
      @lalitarailalitarai8754 4 ปีที่แล้ว

      ठूलो जेरि को टप अर्को सानो जेरि अायछ

    • @sapnadevi2832
      @sapnadevi2832 4 ปีที่แล้ว

      Very nice pic siss

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว

      रबिन लाईसारै मन परछ

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d 4 ปีที่แล้ว +39

    शब्द चयन थेगो अनुप्रास अनुसासन सवाल जवाफ कहि कतै खोट लगाउने ठाउँ छैन नानुलाई सफलता को धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘

  • @minmahat.9766
    @minmahat.9766 4 ปีที่แล้ว +4

    Naya jeneretion ko lagi salot xa Nani keep it up...hamra agraj kalakar premraja daju, Rabin & indereni hol team thank you all of them.

  • @shivarokaha8598
    @shivarokaha8598 4 ปีที่แล้ว +4

    Nani ko findes ko ko
    Like me
    Doori kasto taw hjr vhanko jasto hoina hjr like me hjr 😘😘❤️❤️👌👌👌👌

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +32

    प्रतिभालाई प्रोत्साहन र हौसला दिने दुखी पीडितको उद्वार गर्ने मन्दिर हो इन्द्रेणी 💕💕💕

  • @vistakomencalcvkc8346
    @vistakomencalcvkc8346 4 ปีที่แล้ว +32

    धेरै दिन को पर्खाइ पछि बल्ल आयो हाम्रो गोर्खाली हिरो रबिन ब्रो र नंया प्रतिभा आयुसा नानी को बधाई को साथमा अग्रिम सफलता को सुभ कामना साथै धेरै धेरै धन्यवाद कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई

    • @omprkasomprkash1475
      @omprkasomprkash1475 4 ปีที่แล้ว

      आयुशा बहिनिको दोहोरि चाहि होहै

    • @vistakomencalcvkc8346
      @vistakomencalcvkc8346 4 ปีที่แล้ว

      @@omprkasomprkash1475 हजुर सर एक दम राम्रो

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 4 ปีที่แล้ว +24

    इन्देनी को रेकर्ड तोडछ एहिले सम्मको भिउज भन्दा धेरै हुन्छ 100% हो

  • @rajkhadka9071
    @rajkhadka9071 4 ปีที่แล้ว +17

    " I think Aayusha is small jerry" Go ahead bright future small cute sister,

  • @kismatsharma8041
    @kismatsharma8041 4 ปีที่แล้ว +58

    जे गर्छिन अब यिनी नानी ले गर्छिन लाइफ दोहोरी कि रानी हुन यिनी नानी हाउ भाउ वा वा नानी वा वा एति सानो उमेर मा यो खुबी नानी जन्मेकै दोहोरी गाउन हो राबी दाइ त हुदौ हुनुहुन्छ राजा धेरै मज्जा आयो आज को दोहोरी ले अझै पर्गती गर्दै जानू है

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 4 ปีที่แล้ว +22

    निकै लामो प्रतीक्षा पछि आज आएछ सानिनानु र रविन सरको दोहोरी अब कमेन्ट गर्दै हेर्न सुरु गरियो।। नमस्कार सम्पुर्णमा 🙏

  • @gitapokhrel9348
    @gitapokhrel9348 4 ปีที่แล้ว +27

    बर्सौ अनुभबी कलाकार को जस्तो शब्द चनोट वा बैनी तिमी भगवानको रुप हौ । सारै मजालायो आज

    • @rinakatuwal1722
      @rinakatuwal1722 4 ปีที่แล้ว

      Sani nani ko atvut kalalai mero tarpha bat salot x

  • @anilshingkhadka3101
    @anilshingkhadka3101 4 ปีที่แล้ว +1

    नानी आयसाले अतिनै मीठो गाईन नानिलाई सरस्वती ले सधै कल्याण गरुन😍😍💗🌷🙏

  • @krishnabhandari4972
    @krishnabhandari4972 4 ปีที่แล้ว +17

    यति सब्य सब्द चयन ले मनै छोयो यो बहिनि आयुशा गौतम को उज्वल भबिस्यको कामना , , रबिन भाइको त कुरै नगरम सम्मान छ !! जय गित जय सङ्गित!!

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +45

    आज आयुषाको प्रस्तुति अस्ति राजु परिवार सग भन्दा नि हजार गुना उत्कृष्ट छ।सारै राम्रो ट्र्याकमा गित गाउदा अचम्मित भए।बधाई तथा सफलताको शुभकामना छ।आज प्रेम दाजुले पुरस्कार दिनु भन्दा अगाडि नै आयुषालाई दस हजार दिनु हुन्छ भनेर मैले पनि अनुमान लगाएको थिए।हाल कुवेत

  • @devboharaofficial3774
    @devboharaofficial3774 4 ปีที่แล้ว +10

    सायद यो बैनिको दोहरी रिपिट गरेर हेर्ने म मात्र हुला
    जति हेरिपनी हेरम हेरम लाग्ने
    कोहि छ भने यता हाजी गरम है

  • @asim9478
    @asim9478 4 ปีที่แล้ว +1

    अायुसा नानिलाई उज्ज्वल भबिष्यको शुभकामना ।।। अति राम्रो गित गाएको छाै ।। अनुशासित तवर ले यसरी नै गित गाउदै जानू ल !!!