सिद्धार्थले काजल जोशीलाई मेरी भुपु हो भन्दा निलो कालो बने छत्र शाही । के यो सत्य हो ? Sidartha_Kajal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SidarthaAle_KajalJoshi #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 313

  • @manbahadur5487
    @manbahadur5487 5 หลายเดือนก่อน +35

    सिद्धर्थ भाईकाे दिन सुरु भयाे। प्रगतिकाे शुभकामना।

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 5 หลายเดือนก่อน +8

    सिद्दार्थ आले र काजल जोशी को लोक दोहोरी अत्यन्तै राम्रो लाग्यो । अनि इन्द्रेणी तिमलाइ धन्यवाद ।

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 5 หลายเดือนก่อน +16

    सिद्धार्थ र काजल बीच भएको दोहोरी गीतले भरपूर आनन्द दिन सफल भएको छ !!!
    दुई कलाकारलाई धेरै धेरै धन्यवाद र शुभकामना !!!

    • @dharmarokaya
      @dharmarokaya 5 หลายเดือนก่อน

      सारै मन पर्याे।

  • @padamshrestha8976
    @padamshrestha8976 5 หลายเดือนก่อน +5

    आहा सिदार्थ भाइ र काजल बहिनी को दमदार प्रस्तुति

  • @kulmanbudha9753
    @kulmanbudha9753 5 หลายเดือนก่อน +6

    सोचे भन्दा रमाइलो लाग्यो ❤
    तेहि माथी सल्ला धुपैले गित को
    बोल सारै मन पर्छ ! भैंसी लाई त सम्झेको थिए कम्मेत गर्न नै बुले छु ! मनु तामाङनी पनि सारै सहन सिल & हसिली गायिका मध्यमा पर्नु हुन्छ ! गायन क्षेत्रमा प्रगति र उन्तिको कामना हुदै जावस आशीर्वाद लिजे ! ❤❤❤👏👏👏👏

  • @kabeetapun9338
    @kabeetapun9338 5 หลายเดือนก่อน +47

    सुद्धार्थ आले र काजल जोशी को दोहोरी मन पराउने जति like सिबमाया आमा लाई चैरासिको सुभकामना🙏❤

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g 5 หลายเดือนก่อน +11

    आहा कती रमाईलो दोहोरी ❤🎉 मलाई एकदमै मनपर्ने कलाकार सबैको मन मुटु मा बस्न सफल हसिलो पाराले खत्रा चोटिला शब्द प्रहार गर्नु हुने आदणिय दाजु सिद्दार्थ आले दाजुलाई धेरै धेरै सफलताको शुभकामना अझ अगाडी बढेको देख्न पाईयोस साच्चिकै कती खुसी लाग्यो प्यारो दाजुलाई इन्द्रेणिमा देख्दा ❤🎉❤🎉

  • @karnathapa8842
    @karnathapa8842 5 หลายเดือนก่อน +2

    धेरै राम्रो छ। उज्जल भबिष्य सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน +7

    प्यारो सिद्धर्थ आले भाई र प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 5 หลายเดือนก่อน +7

    सारै राम्रो लोक गीत भनेको यस्तो हुनु पर्छ❤❤❤🎉

  • @sidarthaalemagar
    @sidarthaalemagar 5 หลายเดือนก่อน +212

    नमस्कार सबैजनालाई 🙏फेरि पनि लोकप्रिय कार्यक्रम इन्द्रेणी मार्फत हजुर्हरु सङ्ग जोडिएको छु के कस्तोलाग्छ सल्लाह सुझाव दिदै गर्नुस है❤️❤🙏

    • @basudevrana2149
      @basudevrana2149 5 หลายเดือนก่อน +7

      DAAMIXA LANGHALI

    • @rumabhusal2121
      @rumabhusal2121 5 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊1à

    • @yatrimina3684
      @yatrimina3684 5 หลายเดือนก่อน +5

      ❤ राम्रो छ् उत्ताउलोपन छैन। सिदार्थ आले भविश्यको लोकपृय कलाकार बन्न सक्ने लाग्छ। साहित्य,सङ्गीत,गीतमा रमाउने म आमा पूर्व पाँचथरबाट ❤

    • @jayakrishnahamal1332
      @jayakrishnahamal1332 5 หลายเดือนก่อน +4

      दोहोरी गजबको थियो , यस्तै यस्तै दोहोरी आउदै गरोस, सिद्दार्थ जि को अझै प्रगती हुँदै जावस शुभकामना ।

    • @laxmimagar6908
      @laxmimagar6908 5 หลายเดือนก่อน +4

      Sidharth ji super song ❤

  • @ranaindore
    @ranaindore 5 หลายเดือนก่อน +2

    Dami dami bro रमाईलो लाग्यो

  • @Ashimrai246
    @Ashimrai246 5 หลายเดือนก่อน +8

    जहाँओखलढुंगे सिद्धार्थ तेहा रमाईलो है❤❤ जय गित जय संगीत 🎼🎤🎻🎚️

  • @bahadursher5170
    @bahadursher5170 5 หลายเดือนก่อน +2

    Aale bro best of luck dami xa timro dohori I'm enjoying...❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 5 หลายเดือนก่อน +9

    सांगीतिक भुपु जोडी मस्त पहिले छत्र र रेनुका भट्टराई आज सिद्धार्थ र काजल दोहोरी supperrr ❤❤. जय ईन्द्रेणी 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @baltamang9038
    @baltamang9038 5 หลายเดือนก่อน +5

    भाग २ चाहिन्छ है
    छत्र शाही।।
    सारै राम्रो शब्द सिदार्थ भाई र काजल बहिनी लगायत सम्पूर्ण सम्मान।।

  • @user-yi3zo5gt4m
    @user-yi3zo5gt4m 5 หลายเดือนก่อน +5

    Sidartha ale vai ko sabai dohori harxu sabda ra shor ma akdam mahir best of luck❤❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई प्पारी काजल बहिनी सिध्दार्थ आले भाई युवराज सर जय भगवान् ❤😂🎉🎉

  • @rabinrana7704
    @rabinrana7704 5 หลายเดือนก่อน +17

    सिद्दार्थ भाई को लोक दोहरी क्षेत्र मा दिन प्रतिदिन को प्रगति देख्दा खुसि लाग्छ
    पालो सबै आउदो रहेछ
    आगामि दिन को लागि अझ धेरै शुभकामना ❤❤❤

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 5 หลายเดือนก่อน +3

    नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल स्वारकी कि धनि काजल जोशी (शाही) लाई सलाम छ। अत्यधिक रुचाईएकी गाईका वैबाहिक सम्बन्ध मा गाँसिए पनि यसलाई पेशामा उतार्न सफल छिन् , तिम्रो सफल वैवाहिक जीवन को सफलता सहित शुभकामना छ। तथा शिद्धार्थ पनि युवा गायक सर्वाधिक लोकप्रिय छन् अगाडी बढ्दै जानु हाम्रो शुभकामना छ ❤❤❤❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 5 หลายเดือนก่อน +1

    रमाइलो छ इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल सबै को भलो होस् जय इन्द्रेणी

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm 5 หลายเดือนก่อน +2

    shidartha bhaile ni bazar lidaixa badhai xa ujhall bhabisay ko kamana ramro dohari maza aayo aajako dohari ramailo vayo🎉🎉🎉🎉

  • @clovevange4432
    @clovevange4432 5 หลายเดือนก่อน +4

    धेरै पछि कावलकाे आगमन क्या मज्जा भयाे 👌👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @user-lp8sw1yv5b
    @user-lp8sw1yv5b 3 หลายเดือนก่อน +1

    सिद्धार्थ आले उन्को voice अति मन पर्छ मलाई

  • @avisekmagar738
    @avisekmagar738 5 หลายเดือนก่อน +3

    😂😂सबको सामु खुप फुर्त्ती लाउदो हो हेर्दाहेर्दै मन मरि आउदो हो है दामी best of lock both of you❤️😍😍🙏🙏

  • @user-vf4px6jo7d
    @user-vf4px6jo7d 5 หลายเดือนก่อน +2

    सरै राम्रो छ

  • @tilakthapa292
    @tilakthapa292 5 หลายเดือนก่อน +2

    सारै राम्रो छ है ।

  • @bhanpurapunmagar8896
    @bhanpurapunmagar8896 5 หลายเดือนก่อน +4

    बधाई छ सिद्दार्थ लाई

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 หลายเดือนก่อน +3

    सिद्दार्थ आले ले कडा दिए ❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 5 หลายเดือนก่อน +2

    दुबै जनाको सारै राम्रो दाेहाेरी धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 5 หลายเดือนก่อน +4

    ❤❤❤ अति राम्रो प्रस्तुती दुबैजनाको रमाईलो लाग्यो जय नेपाल जय होस् सबैको कल्याण होस् सबैको सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ ❤❤❤

  • @manigurung1469
    @manigurung1469 5 หลายเดือนก่อน +2

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kalarai1729
    @kalarai1729 5 หลายเดือนก่อน +2

    Sidhartha vai ko geet sarai ramro lagxa harek geet herne garxu yesari nai pragati gardai janu safalta ko suvakama ❤❤❤❤❤

  • @bharatbahadur392
    @bharatbahadur392 5 หลายเดือนก่อน +5

    झन् भन्दा झन् कडा गाउन थाल्याछन् सिद्धार्थ भाईले👍️👍️ बेला बेलामा छत्रलाई रातो पिरो बनाई छाडे🤣🤣🤣🤣

  • @kulmanbudha9753
    @kulmanbudha9753 5 หลายเดือนก่อน +1

    इन्द्रेणी का सह संचालक प्यारो
    बान्ज छ्त्र शाही & भतिजी काजल जोशी शाही छोरी लाई
    सफलताको कामना छ ! साथै नाति नतिनाको खाचो छ ! भगवान सङ्ग प्रथाना गर्द्छु ! र मेरो आशीर्वाद छ ! ❤ साथै हसिलो & असल गायक सिद्दार्थ
    आले मगर भाइ लाई पनि गायक क्षेत्रमा फलवस फुलवस
    अङ्ग्रेजी नयाँ साल 2024 को शुभकामना छ ! एक मुस्त सबै गायक & गायिका हरु लाई ! धन्यवाद ❤👏👏👏👏👏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 5 หลายเดือนก่อน +3

    Namaskar
    Amazing indreni program

  • @gopalacharya8180
    @gopalacharya8180 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ ईन्देणी ❤❤❤❤❤
    अब छत्र र काजल को दोहोरी लेउनु परो ❤❤

  • @dhangurung8258
    @dhangurung8258 5 หลายเดือนก่อน +2

    Aaha katti ramro sumdhur swor ka dhani lok priya Gaek sidhdartha ale ra chamkilo surilo swor ka dhan lok priya Gaika kajal ko satha ma endreni ka sabai populer singer manamaya sree ram adhikari sabai alakar haru team dohori le sarai ramro ra aramailo lagyo sabai Team ka kalakarharu lai samman ka satha namaskar

  • @odevibhakta2184
    @odevibhakta2184 5 หลายเดือนก่อน +2

    Oho kati ramro dohari 5 ptk here mt 👌👌👌👌👌❤️❤️❤️❤️❤️

  • @jeevanuparkoti9095
    @jeevanuparkoti9095 5 หลายเดือนก่อน +4

    दोहोरी भन्दा नि मादल बजाउने लाई चै चै माने मैले❤❤❤❤❤❤❤

  • @puranpuran4621
    @puranpuran4621 5 หลายเดือนก่อน

    सिदार्थ भाइको गित उहाको शब्द चयन उत्कृस्ट लागछ यो गित निकै लामो भए हुन्थयो लागेथ्यो छिटै सकियो काजल लाई आत्मरक्षा गर्न निकै गार्‍हो पार्नु भयो यो दोहोरी ले उच्च सफलता पाओस् सिदार्थ भाइ र काजल लाई सुभकामना

  • @asisroka8301
    @asisroka8301 5 หลายเดือนก่อน +3

    ❤❤❤❤❤I love song Sidartha good luck ❤❤All

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 5 หลายเดือนก่อน +5

    काजलको दोहोरी आयो , हेर्न मज्जा आउने भयो ।

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 5 หลายเดือนก่อน +2

    Dherai time paxi balla heriyo Aaja Indreni sabai jana lae Naman xa ❤️ 🙏🙏🙏🙏Sathai Siddhartha vai Kajal Baini ko Dohori Sunna paiyo Sari mann parxa Siddhartha babu ko Dohori 👍👍👍👍

  • @hariacharya6034
    @hariacharya6034 5 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @parbatipunkchain7243
    @parbatipunkchain7243 5 หลายเดือนก่อน +2

    Nice jodi vag 2 layunu pareu hi

  • @umeshtamang1093
    @umeshtamang1093 5 หลายเดือนก่อน +2

    सबै ठिक छ भाइ लाेकदाेहाेरि कम छैन

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 5 หลายเดือนก่อน +4

    ईन्दे्णि मन पराउनुने जति हाजिर हु है

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 2 หลายเดือนก่อน

    गित सुन्दा खुव मजा आयो❤❤❤ काजल र सिद्धार्थ आले भाइलाई शुभकामना 😢❤❤❤

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 5 หลายเดือนก่อน +2

    धेरै राम्रो ।

  • @dabuthagunna5421
    @dabuthagunna5421 5 หลายเดือนก่อน +2

    धेरै राम्रो दोहोरि

  • @hemantakandel5500
    @hemantakandel5500 5 หลายเดือนก่อน +1

    Good evening everyone
    Jaya indreni
    Nikai utkrista xa Siddhartha vai ra kajal ko prastuti

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 4 หลายเดือนก่อน

    कति रमाइलो गित सिद्धाथ मगर भाइ काजल बुनुकाे भाग दुई पनि चाहिन्छ हैई

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 5 หลายเดือนก่อน +8

    काजलको गित सुन्दा छुट्टै मजा आउछ ❤❤❤❤❤

  • @gomatamang9863
    @gomatamang9863 5 หลายเดือนก่อน +1

    Nice X dohori hjurhruko prstuti 🥰

  • @c.branamagar8148
    @c.branamagar8148 5 หลายเดือนก่อน +2

    आमालाइ 84 को शुभकामना अनि ए आम्मा हो क्या दामि दोहोरि सिदार्थ आले मगर भाइ अनि काजल जोशि बहिनि अति मज्जा आयो

  • @Durga_karki
    @Durga_karki 5 หลายเดือนก่อน +2

    Ramro xa❤❤❤

  • @gyanpuri655
    @gyanpuri655 5 หลายเดือนก่อน +1

    सबैलाई नमस्कार ढिला अाउछ काजल बहिनीको दाेहाेरि अायसि कडा अाउछ❤❤❤

  • @shahilgharti1765
    @shahilgharti1765 5 หลายเดือนก่อน +4

    इन्द्रेणि मा काजल जोसि ले दोहरि गाउदा को पलमा अलग नै महसुस गर्ने म जस्ता यता हाजिर गरम तो😂😂दामि छ है

  • @ambikakarki259
    @ambikakarki259 5 หลายเดือนก่อน +2

    कडा काजल बैनि शुभकामना छ ♥️

  • @duragabahadur4089
    @duragabahadur4089 หลายเดือนก่อน

    कदा भयर निस्कियछ है सिदार्थ आले भाइ अझै यस्तै यस्तै दोहोरी सुन्न पाईयोस भाइ अनि काजल जोसि को त बिग फेरेन म

  • @ganeshacharya5048
    @ganeshacharya5048 5 หลายเดือนก่อน +2

    Nice song hjr kajal baini ji ❤❤❤❤

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 5 หลายเดือนก่อน

    सिद्धार्थ भाइ र काजल बहिनीकाे दाेहाेरी मन पर्याे।आउदा दिनहरुमा यस्तै दाेहाेरी हेर्न पाइयाेस्।

  • @sandeshgautam247
    @sandeshgautam247 5 หลายเดือนก่อน +2

    Sarae ramro vag2 pani laywunu parcha

  • @user-cw2cf5jl8x
    @user-cw2cf5jl8x 5 หลายเดือนก่อน +2

    Aha sarai man pareyo hjr haruko dohori❤❤❤❤❤❤

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 5 หลายเดือนก่อน +2

    Dherai ramro dohori 👍

  • @user-zg5ip3nd8n
    @user-zg5ip3nd8n 5 หลายเดือนก่อน +2

    Ramro xa hi samdhi

  • @jinugurung4096
    @jinugurung4096 5 หลายเดือนก่อน +1

    ramro xa geet sidartha babu ra kajal baini ko badhai xa

  • @naranaryal5124
    @naranaryal5124 5 หลายเดือนก่อน +1

    सम्पुर्ण मा❤नमस्कार आज काजल बैनी लाई इन्द्रेणी देखियो
    जय जननि🌺🙏🇳🇵🌹🥀

  • @rajumagar6787
    @rajumagar6787 5 หลายเดือนก่อน +3

    4/5 वर्ष अघि हाेला कृष क्षेत्री र टीका सानुकाे यहि गितमा घमासन परेकाे थ्याे त्यहि याद आयाे जय इन्द्रेणी ।।

  • @soorajqatar6263
    @soorajqatar6263 5 หลายเดือนก่อน +2

    त्यो सिद्दार्थ पोनि सारै सिपालु भछ त दोहोरि गाउन कहाको हो त्यो केटाे

  • @anjuthapa750
    @anjuthapa750 5 หลายเดือนก่อน +1

    My favourite singer actor Kajal ji very nice Nepali dohori geet India Bangalore

  • @bhimbahadur1026
    @bhimbahadur1026 5 หลายเดือนก่อน +2

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @munagautam4037
    @munagautam4037 5 หลายเดือนก่อน +2

    Kati ramailo

  • @devbohara3494
    @devbohara3494 5 หลายเดือนก่อน +3

    Dami❤❤❤❤❤❤

  • @manbdrpun1760
    @manbdrpun1760 5 หลายเดือนก่อน +2

    Kaha bahini ra Siddhartha bhai ko dohori sunera sarai Khushi lagyo

  • @gautamkhan1017
    @gautamkhan1017 5 หลายเดือนก่อน +2

    Wow super 👌 💘 ❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 5 หลายเดือนก่อน +3

    जय ईन्द्रेणि

  • @langhalimagar5596
    @langhalimagar5596 4 หลายเดือนก่อน

    अतिनै मीठो दोहोरी wou सिदार्थ आले

  • @user-mz8tp9cf7f
    @user-mz8tp9cf7f 5 หลายเดือนก่อน +2

    Sidhartha vai to your voice words diciplean to much good being promot regular by b b subba

  • @shantitamang7433
    @shantitamang7433 4 หลายเดือนก่อน

    अति राम्रो

  • @dilgurung6842
    @dilgurung6842 5 หลายเดือนก่อน +2

    फुछे मगर के सारो चम्केको बदाई छ 😊😊😊😊😊😊

  • @kamalsaud3785
    @kamalsaud3785 5 หลายเดือนก่อน +1

    दोहोरी पुरै सुनियो केटा पक्षले काजल सँगै समर्पित भएर गाउनु पर्थ्यो, छत्र शाहीलाई होच्याएर यस्तो उस्तो भनेर गाएको नमज्जा लाग्यो र त्यस्तो गाउनु पनि हुन्नथ्यो।

  • @user-co7ci6uw9e
    @user-co7ci6uw9e 5 หลายเดือนก่อน

    अब त साच्चै नै बेबि प्लान गरेको भय हुन्थियो नि छत्र र काजल ले गीत सारै राम्रो छ दुबै जना को

  • @manbtmagar1237
    @manbtmagar1237 หลายเดือนก่อน

    shiddartha ale ko gaune saily akdam ramro xa.ani kajol ko.pani.

  • @narayanacharya3403
    @narayanacharya3403 5 หลายเดือนก่อน +2

    Dharai ramro cha

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน

    आयुसा नानी गला भन्दा नाच्ने कला धेरै राम्रो छ है मेरो बिचारमा

  • @yeshudasshahi3175
    @yeshudasshahi3175 5 หลายเดือนก่อน +1

    Happy new year Indrani com

  • @khagendrathapa7125
    @khagendrathapa7125 5 หลายเดือนก่อน +2

    ❤❤❤Siddhrth ale sir and kajal mem le ganagaunu bhaeko dherai Ramroxa dherai dherai dhaneybat all indreni tim❤❤❤❤❤

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 5 หลายเดือนก่อน +2

    ❤❤❤🎉🎉🎉So Sweet and Lovely cute Dohari Singer, Siddhartha Aalemagar and Kajol Joshi, All Intayer Team Indreni Show, Very very Nice 💯 percent Good presentation, From Lalitpur LeLe, Raj Kumar Ghimire.

  • @user-yb7ze2it6l
    @user-yb7ze2it6l 5 หลายเดือนก่อน

    ❤❤❤ सिदार्थ दाई काजल दिदी दोहोरी कडा भीडन्त मा हँसिलो।

  • @ridamriwan
    @ridamriwan 4 หลายเดือนก่อน

    काजल कति राम्री भयकी हौ

  • @debendrabasnet3095
    @debendrabasnet3095 5 หลายเดือนก่อน

    सारै राम्रो दोहोरि धन्यवाद कलकार भाइ बहिनि प्रति जय ईन्द्रेणी 🙏

  • @manbahadurmagar5663
    @manbahadurmagar5663 4 หลายเดือนก่อน

    गित हो बनावती,छत्र भाइले मन नदुखाउ है,

  • @keshabhora8091
    @keshabhora8091 5 หลายเดือนก่อน +2

    Nice songs

  • @pratibhapradhan1504
    @pratibhapradhan1504 5 หลายเดือนก่อน +1

    जस्ले पनि गित गाउदा मनमायालाई उदाहरण दिन्छन कडेल नाच्न परे पनि मनमाया नै खाेज्छन के मनमाया सवैकाे खेलाैलानै भयाे त ।

  • @singgurung7206
    @singgurung7206 3 หลายเดือนก่อน +1

    Damdar prastuti xa 🙏🙏🙏❤️❤️❤️👏👏👏

  • @ishorpyakurel5517
    @ishorpyakurel5517 4 หลายเดือนก่อน

    राम्रो छ दुबै जाना कलाकार काे 😊😊

  • @user-co7ci6uw9e
    @user-co7ci6uw9e 5 หลายเดือนก่อน

    मन माया दि लाई सारै मन पर्छ

  • @singgurung7206
    @singgurung7206 5 หลายเดือนก่อน +2

    Jay indreni ❤one of the most popular programs indreni ❤❤❤respect all indreni team best of luck ❤❤❤❤