बद्रि पँगेनी, राजु, शिला र सकुन्तला इन्द्रेणीमा, बद्रि र शिलाको दोहोरी र कुरा सुन्दा पेटै बटारियो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BadriPangeni_ShilaAle_RajuPariyar_Sakuntala

ความคิดเห็น • 3.1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +586

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +27

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @sigdelkhim3389
      @sigdelkhim3389 3 ปีที่แล้ว +18

      All of yours nice team...

    • @neeratamusyo9349
      @neeratamusyo9349 3 ปีที่แล้ว +6

      A

    • @yubrajbhandari6938
      @yubrajbhandari6938 3 ปีที่แล้ว +4

      ,

    • @dhanamayasubedi7034
      @dhanamayasubedi7034 3 ปีที่แล้ว +3

      8 😁😁😄😃

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +874

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +291

    राजु दाइ र सिला आले दिदी को भाग 2 आउनु पर्यो भन्ने कति छ🙋‍♂️🙏
    जय इन्देनि

  • @shilaaleofficial
    @shilaaleofficial 3 ปีที่แล้ว +186

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

    • @rabindradhital134
      @rabindradhital134 2 ปีที่แล้ว +1

      Sila DiDi 😍😍😍😍😍😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @bhavanashah6459
      @bhavanashah6459 2 ปีที่แล้ว +2

      @@rabindradhital134 9i9i9ft

    • @aryantamang3415
      @aryantamang3415 ปีที่แล้ว

      hajur ko awaj ko big fan shila dd.

    • @sanjumagar2497
      @sanjumagar2497 ปีที่แล้ว

      @@rabindradhital134 the

    • @balikumari8046
      @balikumari8046 ปีที่แล้ว

      @@rabindradhital134
      0
      0
      00000
      00l0000l0
      000
      0
      00l0000p
      p

  • @MeshanaMusic
    @MeshanaMusic 3 ปีที่แล้ว +567

    आहा लोकप्रिय गायक राजु परियार , सिला आले अनि बद्री पङेनी को प्यान जति यता हाजिर गरम त्😘😘

  • @pritamsamip3728
    @pritamsamip3728 3 ปีที่แล้ว +233

    ईण्ड्रेणीमा लोक गायीका लक्ष्मी न्यौपाने दीदीलाई देख्न पाईएको छैन भन्नेकुरामा को को सहमत हुनुहुन्छ।

    • @jaylalkunwar2418
      @jaylalkunwar2418 3 ปีที่แล้ว +2

      Me

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +3

      अमेरिकामा भको मान्छे कसरी अाउनु होला त??

    • @benitatopani4656
      @benitatopani4656 3 ปีที่แล้ว +1

      ye Saschai kaha xin laxmi neupane

    • @tarachhetri2088
      @tarachhetri2088 3 ปีที่แล้ว +1

      M pani sahamat xu

    • @minapoudel311
      @minapoudel311 3 ปีที่แล้ว +2

      Me

  • @dineshshahi9516
    @dineshshahi9516 3 ปีที่แล้ว +256

    शिला आले दिदी लाई मुन्द्रेको कमेडी क्लब मा अध्यक्ष बनाउन माग गर्नु पर्यो हामी सबै मिलेर
    सहमत हुने यता हाजिर गरौं है

    • @manthapamagar4524
      @manthapamagar4524 3 ปีที่แล้ว +6

      हो थिकै भन्नू भयो
      कति जना सहमत हुनू हुन्छ

    • @lokadhikari5311
      @lokadhikari5311 3 ปีที่แล้ว

      Sai ho sai ho

    • @chandraphuyal7804
      @chandraphuyal7804 3 ปีที่แล้ว +1

      अति सान्दर्भिक कुरो येस्तै हास्ने मान्छेको खाचो छ मुन्द्रे लाइ

    • @indrakumarilimbu1085
      @indrakumarilimbu1085 2 ปีที่แล้ว

      @@lokadhikari5311 aaa@aaaa@of

    • @indrakumarilimbu1085
      @indrakumarilimbu1085 2 ปีที่แล้ว

      @@lokadhikari5311 1qq

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +464

    राजु परियार सिला आले र बद्री पङगेनि भए पछि कति हास्नु हो आज यो एपिसोड करोड को कलब मा पुर्याउनु पर्छ अब सबै मिलेर

  • @ashokgadal9491
    @ashokgadal9491 3 ปีที่แล้ว +141

    सिला दिदीको यो दोहोरी पनि १ नम्बर ट्रेन्डिङमा पुग्नी त होला नि ❣️❣️❤️❤️

  • @chhambc6854
    @chhambc6854 3 ปีที่แล้ว +85

    laxmi नेउपाने दिदी लाई लेहि दिनुन हजुर एक चति🙏🙏🙏🙏🙏कस कस्ले हेर्ना चाहान्छ लौ यता हाजिर है त🙏

  • @rajmagar2312
    @rajmagar2312 3 ปีที่แล้ว +173

    बद्री सर शिला दिज्युको फ्यान जती यता हाजिर हुनुहोला।

  • @santoshkc8513
    @santoshkc8513 3 ปีที่แล้ว +283

    हास्दै हेर्न कम मज्जा आइराछ यता

    • @bijuchhetri5979
      @bijuchhetri5979 3 ปีที่แล้ว +2

      Yo po Ho dohori bhanekota 💓🙏🙏🙏🙏

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 3 ปีที่แล้ว +2

      दाई हजुरलाई ईन्दे्ेणिमा हेर्न पाय हुनि के

    • @यामुनारोकामगर
      @यामुनारोकामगर 3 ปีที่แล้ว +2

      हजुर कहिले जानी होर दाजै कस्तो हेर्न मन लाको छ

    • @rameshkharal576
      @rameshkharal576 3 ปีที่แล้ว +1

      kx daju khaber

    • @nabinadh7048
      @nabinadh7048 3 ปีที่แล้ว +2

      8

  • @umeshgyawaliofficial2040
    @umeshgyawaliofficial2040 3 ปีที่แล้ว +36

    बिमा कुमारी दुरा अनि लक्ष्मी न्यौपानेलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु।

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +385

    आज धेरै रमाइलो दोहोरि सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाई।

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 ปีที่แล้ว +2

      हजुर र रबिन काे दाेहाेरी पनि उत्कृष्ट लाग्याे

    • @Gopikkishna
      @Gopikkishna 3 ปีที่แล้ว +2

      जार ३ कहिले अाउछ??

    • @umeshbaral3515
      @umeshbaral3515 3 ปีที่แล้ว

      मैले कमेन्ट गर्नु नि लज्जै हो
      आले ,तिम्रो दोरि नि मज्जै भो ।।
      ससुरालिमा..........................

    • @princeantic5233
      @princeantic5233 3 ปีที่แล้ว

      जार संगको भिडन्त धेरै राम्रो हजुर,,,

    • @somikashrestha9578
      @somikashrestha9578 2 ปีที่แล้ว

      By

  • @Elisha_Life1
    @Elisha_Life1 3 ปีที่แล้ว +80

    बद्री र राजु आएपछी जहाँ पनि रमाइलो 😁✋✋🤟

  • @sitakumaribhandari1183
    @sitakumaribhandari1183 3 ปีที่แล้ว +37

    लोकदोहोरी क्षेत्रमा राजु परियार ,ब्रदी पङ्गेनि,सिला आले र रमेश राज भट्टराई ,पशुपति शर्मा जाेडि कति राम्ाे

  • @mikramoli473
    @mikramoli473 3 ปีที่แล้ว +123

    अाज भोलिका छाड गाउने कलाकार ले पुराना यस्तै दिग्ज कलाकार बाट केहि सिक्ना जरुरि छ🙏🙏🙏🙏सम्पूर्ण कलाकार लाई सलाम

    • @surajranabhat5256
      @surajranabhat5256 3 ปีที่แล้ว +3

      यश मा मा पनि सहमत छु है

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 ปีที่แล้ว

      हजुरले कमेट गरे झै सम्पूर्ण द्वर्षकहरू ले हजुर दियकाे सुझाब जस्तै सबैले । कलाकारहरू लाई यस्तै सुझाब दियपछि दाेहाेर मा छाडा पन हरायर । अाज गायक बद्री पंङ्गगेनि र शिला अाले दिदी ले गायकाे दाेहाेरि जस्तै अरू कलाकारहरू ले पनि अबस्य गाउनु हुन्थ्यो हाेला ।कुबेत देखि

    • @mikramoli473
      @mikramoli473 3 ปีที่แล้ว

      हामि नेपाली यस्तो समाज बाट अायका हुकि जहाँ अाफन्तले त भनेर बोलायना भने पराई जस्तो लाग्ने हजुर तपाईं त सत्रु ले नि भन्छन जुन अाफ्नतले त भन्दैना नि उसले मलाई अाफन्त ठान्दैना यस्तै रहेछ राजु दाइ / बद्रि दाइ र शिला दिदी हरु को माया सा्है राम्रो लायो मलाई नि पुरानै रिति रिवाज सस्कार मन पर्छ जनु यउटा अाफन्त लाई चोट लाग्दा सबैलाई दुखुस! र दोहोरी यस्ता हुन दिदिबहिनी अामा हरु सङ्ग बसेर हेर्ना सुन्ना सकियोस जुन चर्चा को लागि हामो समाजमा अपाचे शब्द नि गाउने चार्चा कै लागि हर्नै नसकिने मोडलिङ्ग गर्ने यस्ता लाई हजुर हामीले नै बहेसकार गरुउ नहेरउ नकमेट गरउ केही नगरिदिउ त अाफै हराउछन हामी त त्यो ठाउँको मान्छे होइननउ त जहाँ बाबा ले खाँदा छोर हेरर बस्ने छोरिले खादाँ अामा ले हेर्ने तेसैले सभे गाउनुस हाम्रो समाजमा पचोस सबै कलाकारले गित सुने मान्छे को मुटु छोउस समाज परिवर्तन गराओस धेरै नचलेनि सनतोष रहनुस धेरै कामयरनि के हुनेरछ र देखि रहनु भयको छ अहिले धनी पुजि पतिलाई नि हामी पर्देश मा नि हजुरहरु कै गिलेले घरपरिवार सम्झाउछ जय लोक सङ्गीत
      मलेसिया 🙏🙏🙏🙏

  • @नेत्रपोख्रेल
    @नेत्रपोख्रेल 3 ปีที่แล้ว +161

    ल आज त बद्री पङेनी र शिला आले को दोहोरी हेर्न मज्जा आउने भयो।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว +1

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว +1

      ❤️❤️❤️🙏🙏

  • @taratamu1273
    @taratamu1273 3 ปีที่แล้ว +26

    शर्मिला गुरुङ दिदी पनि लिएर आउनु पर्यो अर्को पटकमा कृष्ण दाजु । साह्रो मज्जा आयो ईतिहास सुन्दा । 😂😁

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +129

    आज इन्द्रेणी मा कति रमाइलो हो के ।आहा मेरा सबै आदरणीय ठुलो बाबा हरु ठुलो मामु अनि दिदी हरु लाई एकसाथ इन्द्रेणी देख्दा खुसी लाग्यो । सुख दुख को साथी इन्द्रेणी को साझा चौतारिमा बसेर एकैछिन रमाइलो गरौ है🙏🙏

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +243

    मीठो स्वर कि धनी शिला दिदी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है हल कुवेत बाट हेर्दै छु

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

    • @pandeyjenisha3728
      @pandeyjenisha3728 3 ปีที่แล้ว

      I am big fan sila ddko indranima aayadyakhi🙅❤❤

    • @urmilakoirala8305
      @urmilakoirala8305 3 ปีที่แล้ว

      Y Sam ap

    • @ramgautam3661
      @ramgautam3661 3 ปีที่แล้ว

      Shila didi ko haso sarai mitho/ ramro

  • @muskantv2473
    @muskantv2473 3 ปีที่แล้ว +44

    लोक सम्राट सलिन ,सभ्य, शान्त, लोकप्रिय गायक, लोकदोहोरी जगतमा एक छत्र राज गर्ने नाम हो
    राजु परियार दाइ,❤️❤️❤️❤️

  • @manojmagar7107
    @manojmagar7107 3 ปีที่แล้ว +101

    धेरै रमाइलो आज हैट अर्को पाली जसरी भयपनि सर्मिला गुरुङ सिला आले राजु परियार र बद्री पंगेनी हुनु पर्यो हो दाजु😀😀😀😀😀😀

    • @milanpariyar4312
      @milanpariyar4312 3 ปีที่แล้ว +1

      Ummm 👌👌👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +115

    आज बल्ल पुरा भो हाम्रो चाहाना बद्री पङगेनि र सिला आले को दोहोरी सुन्ने सपना

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว

      ❤️❤️❤️❤️🙏

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +57

    बद्री पंगेनिको हरेक अन्तर्वार्ता हेर्छु साच्चिकै डम्दार र हास्यास्पद हुन्छ खुसी लाग्छ।।

    • @lalitrc4181
      @lalitrc4181 3 ปีที่แล้ว

      मजाक नगर्नु न उर्लाबारी सर्🙊😍🙏

    • @minathapa
      @minathapa 3 ปีที่แล้ว +1

      Ramro xa daju ani ddko dohari

    • @MaGNeto_Sr
      @MaGNeto_Sr 3 ปีที่แล้ว

      mp
      ,,

  • @bahadurthapa9692
    @bahadurthapa9692 3 ปีที่แล้ว +75

    शिला दिदीकाे हाँसो नै अति मन पर्छ तेस माथि त गाउँने सैलित झनै राम्रो ।

  • @rijan_learn_army_yt1875
    @rijan_learn_army_yt1875 3 ปีที่แล้ว +59

    अहिले सम्मा राजु परिवार जस्तो सवारको धनी मान्छे देखेको छैन सायद याे जोनिमा यस्तो सवारको धनी मान्छे आउन गहरै छ

    • @Nischalrana05
      @Nischalrana05 3 ปีที่แล้ว +1

      सवार हैन स्वर होला

  • @supriyakali9562
    @supriyakali9562 3 ปีที่แล้ว +47

    अब हाम्रो इन्द्रेणी मा सिन्धु मल्ल दिदिलाई पनि ल्याउनु परो हजुर

  • @gsgs5538
    @gsgs5538 3 ปีที่แล้ว +76

    अब सगुन्तला दिदी को र राजु परियार को दोहोरी चायो दाजु।।

  • @yogendarbasami9670
    @yogendarbasami9670 3 ปีที่แล้ว +48

    साथि भनेकाेत राजु र बद्दि पगिनिकाे जस्ताे हुनु प्रछ याेजाेडि सधै भरि याेस्रिनै देख्न पायाेस

  • @maheshrukum9740
    @maheshrukum9740 3 ปีที่แล้ว +18

    राजु परियार सिला र बद्री पङ्गेनी निकै राम्रो 🙏💘

  • @onlinetv3648
    @onlinetv3648 3 ปีที่แล้ว +83

    राजु परियार लोक संगीतको विश्व बिद्यालय हो ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 3 ปีที่แล้ว +56

    राजु परियर दाइ को फ्यान हरु कति छौ हामी

  • @narmadathapa8475
    @narmadathapa8475 3 ปีที่แล้ว +3

    बद्री पंङगिनी र राजुपरियारकाे बिगतकाे कहानिले निकै हसायाे । मन पनि छाेयाे ।

  • @ajaypun4275
    @ajaypun4275 3 ปีที่แล้ว +51

    साथीको सम्बन्ध भनेको त राजु ,बद्री अनि शिलाको जस्तो हनु पर्छ सधैं जीवन भर जिबत राख्नु यो सम्बन्ध

  • @aasharoka951
    @aasharoka951 3 ปีที่แล้ว +79

    शीला दिदी हजुर नेपालमा आएपछि त धेरै धेरै रमाइलो भएको छ।अब कतै नजानु हैं।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

  • @indrasauden3106
    @indrasauden3106 3 ปีที่แล้ว +44

    लक्ष्मी न्यौपाने ज्यु लाई सुन्न मन छ ईन्द्रेणीमा लौन सर..

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 ปีที่แล้ว +336

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ

    • @aanandaruchal1901
      @aanandaruchal1901 3 ปีที่แล้ว +2

      Daju Darsan Namaste Sanchai hunuhunx
      Ab tapai aaunu paryo inderini ma

    • @subinbishwakarmalute
      @subinbishwakarmalute 3 ปีที่แล้ว +3

      राजेश दाईलाई इन्द्रेणीमा गएर रमाइलो गरेको हेर्ने औधी रहर छ्🙏

    • @suppergaming4422
      @suppergaming4422 3 ปีที่แล้ว +2

      Ko muji ho fake channel chalaune

    • @yasodasubadi2676
      @yasodasubadi2676 3 ปีที่แล้ว

      रमाइलाे छ इ कलाकारका हस्तिहरुकाे

    • @billgeatsbm6290
      @billgeatsbm6290 3 ปีที่แล้ว +1

      Yo kun mula ho Mahanayak joo ko photo rakhera Mahanayak joo ko copy garne.

  • @Arun_Chamling
    @Arun_Chamling 3 ปีที่แล้ว +33

    शिला अाले दिदी काे हासाेकाे फेनहरु काे_काे हुनु हुन्छ।।🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @premkarki975
    @premkarki975 3 ปีที่แล้ว +43

    पुरानो गायक को सब्दनै मार्मिक र परिवार संंग बसेर सुन्न आन्नद आउँछ ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +53

    शिला दिदी को फेन हाजिर हुनु होला ।

  • @bishnupoudel2914
    @bishnupoudel2914 3 ปีที่แล้ว +75

    राष्ट्रको गहना एकैठाउँमा
    बधाई छ कृष्ण जी

  • @critiano-j1h
    @critiano-j1h 3 ปีที่แล้ว +14

    मध्यरातमा भिडियो को आनन्द लिदै कमेन्ट पढ्नेहरू जति यता हजिर है।🙏🙏🙏

  • @surajranabhat5256
    @surajranabhat5256 3 ปีที่แล้ว +60

    अहिले का कलाकारले खाली खाट भाचने र सुताउने भनदा अरु गिदाउन जानदैन न पुराना कलाकार शीत सिकने गरम अहिले का पुस्ताले

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 3 ปีที่แล้ว +50

    शिला आले काे हाँसो काे फ्यान काे काे हुनुहन्छ

  • @karnabir8961
    @karnabir8961 3 ปีที่แล้ว +15

    अब बद्री पङ्गिनि र सिन्धु मल्ललाई हेन मन छ हजुर ईन्देणिमा

  • @lalitghimire1397
    @lalitghimire1397 3 ปีที่แล้ว +50

    राजु सर को त नेपाल को कोहि लोक लोहोरी कलकार संग तलना गर्न मिल्दै राजु सर सब्से बडकर हो

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 ปีที่แล้ว +61

    B•R•(Badri & Raju) जोडी नछुटोस । शिला आले फेरी नहराओस ।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺

    • @ffb2gaming11
      @ffb2gaming11 3 ปีที่แล้ว

      कति रमाइलो हो हजुर, ,🙏🙏🙏🙏🙏

  • @Kantabhattrai52
    @Kantabhattrai52 3 ปีที่แล้ว +4

    आज था भयो बद्री दाई र राजु दाइको गीत किन यती मन परेको कुरा उहाँहरू त सहपाठी साथी पो हुनुहुँदो रैछ 🥰🥰

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +61

    यो भाग पनि ट्रेन्डिङ १ मै आउनेछ पक्कै हेर्न सुरु गरेँ है त सबै सबैको जय होस।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +60

    राजु दाइ कति भर्द सालिन इमानदारी मान्छे तर आज हासो धेरै लाग्यो रमाइलो भैराछ्😃😃😍😂😂😎🙋‍♂️👌😍🇳🇵

  • @सिहँमानतामाङ
    @सिहँमानतामाङ 3 ปีที่แล้ว +19

    साँच्चै इन्द्रेणी कलाकारहरूको एउटा मन्दिर हो।साह्रै रमाइलो लाग्यो हाँस्दा हाँस्दै पेट दुख्यो ।

    • @anampoudel5094
      @anampoudel5094 3 ปีที่แล้ว

      Veri good ma sano hunda dekhi bhadri dai raju dai ko song dharai suna ko khusi lago

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +35

    कुरा यस्तो रहेछ अब एकपटक राजु परियार बद्री पंगेनी र शंकर बि सि एकसाथ आउनु पर्ने भयो इन्द्रेणी ल

  • @Barpaktube
    @Barpaktube 3 ปีที่แล้ว +57

    Nepal का top top लोक गायक गायिकाको आजको प्रस्तुति इन्द्रेणीमा

  • @sulochanalimbu8174
    @sulochanalimbu8174 3 ปีที่แล้ว +10

    Shila ale's big fan 💞beautiful voice 🎵queen of dohori 💐lots of love 💘from kalimpong (India)💝

  • @bikashnepali5672
    @bikashnepali5672 3 ปีที่แล้ว +89

    अाज धेरै रमाइलो हुन्छ जस्तो छ धेरै धेरै शुभकामना हजुर सबैमा

    • @lalitakhatri3426
      @lalitakhatri3426 3 ปีที่แล้ว +1

      Kate ramailo

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว

      ❤️❤️❤️🙏🙏🙏

    • @palpalilafa4704
      @palpalilafa4704 3 ปีที่แล้ว

      Ho gumnu hudin koronale lanx

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 ปีที่แล้ว +40

    प्रतीक्षा मा थिए कहिले आउछ यो जोडी भनेर खुसी लाग्यो अब हेर्छु मज्जासङ

    • @dharamsinghbadaila6598
      @dharamsinghbadaila6598 3 ปีที่แล้ว

      सबैलाई धन्यावाद धेरै रमाइलो बदरि राजु सिला सकुनतला सम्पुर्ण टिम लाई मेरो नमन छ

  • @tilbahadurgurung7588
    @tilbahadurgurung7588 3 ปีที่แล้ว +2

    राजु जि र बद्रि जि काे कुराले लास्टै हसाँयाे।

  • @ramukarki7199
    @ramukarki7199 3 ปีที่แล้ว +102

    लोकदोहोरीको राजा राजु परियार र बद्री दाइको मनछुने साथित्व हेर्दा लोभ लाग्यो

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 3 ปีที่แล้ว +31

    अब चाहिँ सिन्दु मल र परत्रि दाइले गायकाे हेर्नु मन छ सिन्धु मल जिउ कहाँ हुनुहुन्छ हाेला

  • @purnabm-ng4dh
    @purnabm-ng4dh 3 ปีที่แล้ว +15

    आहा कति मिठाे धेरै राम्रो लागाे पुराना हस्ति राजु परियार सिला अाले बद्री पंगेनि

  • @bcbasant3759
    @bcbasant3759 3 ปีที่แล้ว +38

    राजु परियार ,बद्ररी पङ्गेनी, सिला आले, सन्कर बिसि लाई सङ्गै ल्याउनु परेयो इन्द्रेणी मा🙏🙏

  • @KumarAleMagar2
    @KumarAleMagar2 3 ปีที่แล้ว +43

    बाघ जतिनै बूढो भयनी बाघ नै हुन्छ भनेको यहि होला है शिला आले दिज्यू बद्री दाजी राजु दाजी हैट कति रमाइलो होका जय इन्द्रेणी 🙏🙏जय लोकदोहोरी 🙏🙏💐💐😍😍

  • @arjunthapa5327
    @arjunthapa5327 3 ปีที่แล้ว +1

    badri pangeni pani legend actor ho

  • @amritdadel553
    @amritdadel553 3 ปีที่แล้ว +40

    राजु लाई अलि हेपेको जस्तो भयो नेपाल नम्बर 1गायक लाई अलि सम्मान हुनु पर्यो

    • @anjudahal6640
      @anjudahal6640 3 ปีที่แล้ว +2

      Sathi lai k samman k aapaman malai testo po lagyo. Thik xa yestai

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      सही कुरा

    • @sumanaryalsaugat1253
      @sumanaryalsaugat1253 3 ปีที่แล้ว

      Sai kura jaya raju jaya lok geet

    • @manojmagar7107
      @manojmagar7107 3 ปีที่แล้ว

      Hepeko hoin sathi tapai yeti bujhnu ki uuha haru ko sambandha dherai najik xa

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 3 ปีที่แล้ว +45

    सफा मन भएका कलाकारहरुको पुरानो कुरा प्रस्तुत गरेको शैलीले सारै हासियो सबैलाई बधाई छ ।

  • @everestnepal5556
    @everestnepal5556 3 ปีที่แล้ว +9

    धेरै पछि शिला दिदी लाई हेर्न पाईयो खुसी लाग्यो रमाइलो लाग्यो ।
    अब शृजन बिरही थापा लाई पनि हेर्न पाय हुन्थ्यो ।🙏🙏🙏

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +49

    य भगवान नसोचेको कलाकार हरु प्रतेक दिन देख्दा मजती खुशी हुने को को हुनुहुन्छ।

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 3 ปีที่แล้ว +110

    लोक दोहोरी आकास का चम्किला तारा हरु को जमघट अनि एकले अर्काको पोल खोला खोल गरेको कति खुसी लाग्यो ।यस्तो रमाइलो माहोल मा जान पाइयन कोरोना ले गर्दा ।जे होस घरमा बसेर भयनी मनोरञ्जन लिदै छु ।जय इन्द्रेणी 🙏🙏

  • @thakurbhusal8569
    @thakurbhusal8569 3 ปีที่แล้ว +7

    33 k g त होईन होला बद्री दाई सुन लगाएको त यो त हामि हेर्न दर्शक लाई धम्कि दिए जस्तो पो भयो 33 तोला सुन चाँहि भनेको भए चाँही सुन मा सुगन्ध अाउथो होला जे होस् राम्रो छ गित बन्लि जोक हई दाई गारो नमान्नु होला

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 ปีที่แล้ว +38

    धेरै बिदेस गये तर राजु बद्री लगायेत केही कलाकार हरु नेपाल नै बसेर 3 करोड जनता लाई मनोरञ्जन दियेको मा मेरो बधाई छ

  • @simontamang5370
    @simontamang5370 3 ปีที่แล้ว +56

    अब छेउमा बसेर मुसुमुसु हाँस्ने सकुन्तला र राजु को दोहोरी नि छिट्टै ल्याउनु पर्यो।।

  • @tararai98
    @tararai98 3 ปีที่แล้ว +2

    ससिरालिमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालिमा ।मलाइ लाग्छ यो सोर शिला आले दिदी म बच्चा हुदा सुनेको आज देखे सिला दिदी ।इन्द्रेणीमा जम्नु भयो मीठो गित सुनाउनु भयो वाउ सलुट ।

  • @nirmalarana4015
    @nirmalarana4015 3 ปีที่แล้ว +97

    कति सभ्य अनि भब्य भयो आजको कार्यक्रम,एकदमै खुसी छु धन्यवाद इन्द्रेणीलाई ,फेरि पनि राजु दाइ र शिला दिदीको दोहोरी हेर्न पाइयोस् ।

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว +1

      हासदाहससदा हासेरै मरनि भयो भने जसरि हराउनुभयो पुरानु कलाकार बद्रि पंगेनी र सिला आलेरसबै इनरणि टिम लाइ धन्ने बद छ

    • @sabitagyawali6432
      @sabitagyawali6432 3 ปีที่แล้ว +2

      Raju pariyar vs seela ale dohori part2

    • @pushkarrayamajhi9730
      @pushkarrayamajhi9730 3 ปีที่แล้ว

      धन्यवाद छिट्टै अाउछौ हामी अर्को अन्तरवार्ताको साथमा हा हा

    • @minimobilephoneshop2104
      @minimobilephoneshop2104 2 ปีที่แล้ว

      @@sarswotisharma4899
      gh ,

  • @davidkaale5704
    @davidkaale5704 3 ปีที่แล้ว +24

    कति मिठास कति मेलमिलाप छ पुराना कलाकारमा ।यो भेट गराउन मेन रोल खेल्ने इन्द्रेणी के कुरा गर्नु र।

  • @manjukarki8491
    @manjukarki8491 3 ปีที่แล้ว +9

    अहिले त अलिकती गित चल्न पर्छ खुट्टा तान्न थालिहाल्छन सिक के केही कुरा मित्रता कस्तो हुन पर्छ

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +31

    राजु दाइ😃😁😂😍🙏
    सिला आले दिदी को हासो👌👌😍🙏
    बर्दी दाइ को कुरा👌🙏😍
    आज रमाइलो भयो

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +5

      Raju pariyar Dai

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +2

      Shila Did

    • @tekbahadurkhadka2769
      @tekbahadurkhadka2769 3 ปีที่แล้ว

      @@dukagurung8021 हजुर दिदी को हासो निकै राम्रो

  • @bhimmagar9385
    @bhimmagar9385 3 ปีที่แล้ว +20

    पुरानो भनेकाे पुरानो ई हो हाँस्दा हाँस्दै पेटै दुख्यो पुरानो कलाकार मन पर्ने मलाई मात्र हो की अरूलाई नी हो धन्न्यबाद all love you

  • @ganeshhimalentertainmentan7659
    @ganeshhimalentertainmentan7659 3 ปีที่แล้ว +13

    Badri pangeni jee ireally admire you, you and Raju pariyar really a true legend of nepali lok dohori

  • @mynarendra3997
    @mynarendra3997 3 ปีที่แล้ว +14

    लु आज त झनै रमाइलो हुने भो राजु दादा बद्रीपङ्गेनी दादा सिला दिदी हरु भय पछि त तेति कै पनि रमाइलो हुन्छ

  • @batalabharat968
    @batalabharat968 3 ปีที่แล้ว +52

    लोकदोहोरी क्षेत्रका ठुला हस्तिहरु एकैसाथ इन्द्रेणी मा 🇳🇵आजको episode विशेष हुनेछ

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌸🌺🌹

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 3 ปีที่แล้ว +12

    Italy को रोम हैन, टोरीनो मा बस्नु हुन्छ शकुन्तला जी, ✋

  • @subash.creation
    @subash.creation 3 ปีที่แล้ว +33

    म सिला आले को गित ले सिरिन्ङ हुने मान्छे 😍सिला आले भेट्ने मेरो ठूलो रहर कुहियर गयो😭😭😭😭

  • @hiramanipaudyal6854
    @hiramanipaudyal6854 3 ปีที่แล้ว +24

    राजु भाइलाई अरुसंग देख्दा शेर झै लाग्थ्यो तर शिला बहिनीकाे अगाडि भिजेको बिरालो जस्तो किन?

    • @kabindragrg1416
      @kabindragrg1416 3 ปีที่แล้ว

      respect

    • @harigorkha
      @harigorkha 3 ปีที่แล้ว +2

      Didi pratiko samman ho. Sabaile sikna jaruri chha.

    • @monster-hs2gz
      @monster-hs2gz 3 ปีที่แล้ว

      yeslai vancha respect brroo

  • @anitatamang5295
    @anitatamang5295 3 ปีที่แล้ว +9

    बद्दि पङ्गिनि काे गित सुनेर कतिलाइ रुवाकाे छ सर्रै मन पर्छे मलाइ नि

  • @diwakarlamichhane3104
    @diwakarlamichhane3104 3 ปีที่แล้ว +22

    कुलेन्द्र बिश्वकर्म र बसन्त थापालाई पनि एकैपटक ल्याउनु पर्यो कृष्ण सर

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว +58

    साच्चिकै इन्द्रेणि हेर्न लागेको १० बर्ष भयो आजको यो एपिसोड धेरै मज्जा लाग्यो रमाईलो पनि लाग्यो

  • @priyapokherel4426
    @priyapokherel4426 3 ปีที่แล้ว +2

    हिजो रात भरि राेएर सुतेकाे म अाज रातिको 12 बज्दा नि राजु र बर्दि दादा कुराहरु मन मा छुट्टै सान्ति मिल्याे 😊😁अनि धेरै हासाे लाग्यौं

  • @netrathapa4735
    @netrathapa4735 3 ปีที่แล้ว +10

    राजु दाइ र शङ्कर दाई ले सहि गर्ने रैछ हो हुलहालमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्छ यस्तै रैछ म पनि त्येसतै हो जहाँ लडाइँ झगडा हुन्छ म पनि भागिहाल्छु

    • @freedom5224
      @freedom5224 3 ปีที่แล้ว

      😁🤣🤣

    • @saraswatipraja456
      @saraswatipraja456 3 ปีที่แล้ว

      Raju pariyar dai ati shant swavabko hunuhunxa

  • @sabitagyawali6432
    @sabitagyawali6432 3 ปีที่แล้ว +15

    Raju pariyar vs seela ko dohori part2 herna man lagne ko ko hunuhunxa🧡🧡🧡

  • @bhpensingh7070
    @bhpensingh7070 3 ปีที่แล้ว +10

    बद्री र राजु को पोल खोल्न भगवान भण्डारी ईन्द्रेणि मा एक साथ ल्याउनु पर्यो । भगवान दाजु नेपाल आएको बेला ।😂😂😂

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +31

    शिला जी को कुनै गीत पनि नछुताउने बाचा गरेछु म त ।

  • @shiladevkota2230
    @shiladevkota2230 3 ปีที่แล้ว +18

    Wow! Badri Pageni ko singing style ko great fan.......sabai ustai ustai...Raju, Shila

  • @Hotandspicywithjana
    @Hotandspicywithjana 3 ปีที่แล้ว +7

    मुन्देको कमेढी क्लबमा शिला दिदी हुनु पर्ने होनी हास्नलाई 😁😁 गजब हास्नुहुन्छ

  • @kusumkhanal4811
    @kusumkhanal4811 3 ปีที่แล้ว +32

    आज त हास्दा हास्दा एक घण्टा बितेको नि थाहा भएन सारै रमाइलो दोहोरी अनि गफ्👏👏❤️❤️

  • @asudhaalemagar9765
    @asudhaalemagar9765 3 ปีที่แล้ว +15

    यस्तै पुरानो कलाकार हरु लाई फ़ेरि नि बोलाउनुना इन्द्रेणी मा कस्तो रमाइलो

  • @मिलनठकुरि
    @मिलनठकुरि 3 ปีที่แล้ว +6

    कसम त्यो सिला दिदि को हासो ले फेरि खायो अब देश कम्तीमा पनि /8/10 बर्स लोक दोहोरी छेत्र मा रमाइलो हुने पक्क्कै हो है

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 ปีที่แล้ว +15

    👏🤗🤗यो कार्यक्रम ३चोटि हेरे फेरि हेर्न र शेयर गर्न मनलाग्यो।
    jay इन्द्रेणी।
    😍🥰🥰🥰🥰❤️❤️❤️🤍🤍🤍💝💝💝💝💝💝

  • @girdharisharma4685
    @girdharisharma4685 3 ปีที่แล้ว +23

    कति रमाइलो सुनु सुनु लाग्ने,कथा ,बिगत,यथार्थमा राजुसर,बद्री शर र शिला आलेको दोहोरी हेर्नुपर्ने छ !

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌹🌺

  • @kalpanaale8186
    @kalpanaale8186 3 ปีที่แล้ว +1

    यतिधेरै रमाइलो त कहिल्यै लगेको थियन इन्द्रेणी हेर्दा सारै रमाइलो लाग्यो बद्री दाजु, राजु दाजु, शिला दिजु, सकुन्तला दिजु सबै यक साथ इन्द्रेणी मा देख्दा धेरै रमाइलो लाग्यो उहाहरुको बिगतका कुरा हरु सुन्दा अनि थत्योलो पाराले गिदाउदा फेरि फेरि पनि इन्द्रेणी मा हजुर हरु सबै जनालाइ देख्न पाइयोस शुभकामना।