राजु मिलन र शिला एकै ठाउँ | २ जना कै सातो खाईन शिलाले Raju Milan Shila Ibsal @Sarangi Sansar Ep. 657

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • हाम्रो 653 भागमा नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका थियौं । त्यसमा हजुरहरुले शिला आले पनि चाहियो भनेर प्रतिकृया दिनुभएको थियो । हजुरहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै फेरी पनि भाग २ मा शिला आले र इब्सल सन्ज्याल सहित निकै मिठो अनि रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #RajuPariyar
    #MilanLama
    #ShilaAle
    #IbsalSanjyal
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 657
    =======================================
    Official Song: Suntala Ra Syau
    Vocal: Resham Gurung, Nir Gurung, Shila Ale & Sakuntala Thapa
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Milan Lama
    ♬ Shila Ale
    ♬ Ibsal Sanjyal
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Rabindra Sunar
    ♬ Rijan Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa Magar - Keyboard
    ♬ Tarakanta BK - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Mahendra Tiwari - Dholak/Tabala
    ♬ Gobindra Pariyar - Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Bhim Bardewa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 756

  • @bimabasnet977
    @bimabasnet977 9 หลายเดือนก่อน +13

    आहा आज राजा रानी को दोहोरी सुन्न पाइयो धेरै धेरै रमाइलो दोहोरी असाध्यै रमाइलो भयो जति सुने पनि मन् नथाक्ने दोहोरी अर्को भाग पनि हेर्न पाउँ भन्दै सफल्ता को सुभकामना जय गीत जय सङ्गीत🎵🎤🎧🎤🎤🎵🙏🙏🙏🎧🎧🎤🎤🎵🎵

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน +3

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @govindsamarpan8175
    @govindsamarpan8175 9 หลายเดือนก่อน +3

    Part 2 ni chahiyo hjr

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @netrapokhrel2014
    @netrapokhrel2014 9 หลายเดือนก่อน +2

    दोहोरी त सधैं हेरिन्छ राजु र सिला दि को दोहोरी सदाबहार छँदैछ यस्ता बिसेस महान कलाकार हरु साथमा देख्ना पाउनु छुत्तै खलको अनन्द हो सारङी सन्सार ले यस्ता काम गरी रहँदा अति राम्रो लागछ कुनै कतै समय मिलेमा सारङी सन्सार आउने मन छ

  • @barmanbudha305
    @barmanbudha305 9 หลายเดือนก่อน +6

    असाधै रमाईलो दोहोरी 🎉🎉🎉यो तोलिलाई इन्द्रेणीमा देखन पाय अझै रमाईलो हुन्थ्यो

  • @karanmayalu9567
    @karanmayalu9567 9 หลายเดือนก่อน +20

    सम्मान छ अग्रज कलाकार लोक दोहोरी का राजा रानी को महाभिडन्त मज्जा आयो सुन्ना

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 9 หลายเดือนก่อน +5

    यो शिला लाइ जहिले देख्यो झन झन तरुनि देख्छु त के भाको,जे हो पुरानो कलाकार हरुले गाएको दोहरि रमाइलो छ

  • @kulmanbudha9753
    @kulmanbudha9753 9 หลายเดือนก่อน +6

    जवानीमा यो गित मैले पनि खुबै सुने अदियो मार्फत सुन्तला & स्याउ पिर्ती लाउने भए अल्लि वर आउ सारै मन पर्छ ! लोक दोहोरीका सबै खप्पिस गायक मिलन राजु दादा and सारै अब्बल गायिका शिला भाउजू लाई सम्मान साथ सबै लाई कोति कोति नमन गर्द्छु ! र मिलन दाइ ले भोते भन्दा गर्व गर्छु ! भन्नू भयो म पनि गोरो र थुलो ज्यान छ !हल्का मलाई पनि भोते बनेर जिस्काउदा सारै खुशी हुन्थेय ❤❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 9 หลายเดือนก่อน +5

    सबै काे मन मुटुमा रहन सफल दादा र दिदी लाई धेरै धेरै माया समझना सधैं सबै माया र साथ पाउनु हाेला शुभकामना

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 9 หลายเดือนก่อน +8

    आहा आजत दोहोरिको बास्साहरु कति रमाइलो हो आजत यो दोहोरी करौड कलप मा पुगेको हेर्न चाहान्छु सफलताको सुभकामना अल टिमलाई म कतार देखि

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @sudank.c.7572
    @sudank.c.7572 9 หลายเดือนก่อน +24

    शिला हो शिला सक्छ कसैले ? हम्मेहम्मे पर्यो त आफैलाइ सम्हाल्न दुवै शेरलाई जे होस् दिग्गज भन्या दिग्गजै हो धुवाँधार दोहोरीको लागि धन्यवाद आजको मन एकदमै प्रफुल्ल जयहोस् ।

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน +2

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @chijgurung8533
      @chijgurung8533 9 หลายเดือนก่อน +3

      😊

    • @gamingwithkritish2183
      @gamingwithkritish2183 9 หลายเดือนก่อน

      Very​@@chijgurung8533

    • @manimagar5316
      @manimagar5316 7 หลายเดือนก่อน +1

  • @rajlama8774
    @rajlama8774 9 หลายเดือนก่อน +9

    दोहोरीको हिराहरुलाई स्पन्दन देखि नै नमन र स्मृतिको करोडौं कोशेलिहरु सदा सदा🎉🎉अति रमाइलो लग्यो

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @jhanshrestha
    @jhanshrestha 9 หลายเดือนก่อน +10

    अाज धेरै रमाईलाे हुने भयाे दाेहाेरीकाे राजाहरु भेट भएकाे छ सबैलाई 🙏🙏💜💜💜💜❤️❤️❤️❤️💗💗💗💗💝💝💝💝💝💝💙💙💙💙💙💙💚💚💚💚💚💛💛💛💛💘💘💘💘💘💘💘💘💘💘💜💜💜💜💜💜💜💜💜💜💙💙

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @bijyagaire6854
    @bijyagaire6854 9 หลายเดือนก่อน +6

    शिला दिदी ले सातो खाकै हो तर मिलन दाइ आज अलि नरभ्स हुनु भो म जज हैन म येस्तै दोहोरी रुचाउने राजु दाइ मिलन दाइ शिला दिदि अनि अब कस्तुरी बैनी मा सम्मान तर राजु मिलन लाई सिला दिदी ले आछु आछु पार्नु भो

  • @Jitend577
    @Jitend577 9 หลายเดือนก่อน +15

    यसरी नै सबै अग्रज कलाकारहरु लाई एकै ठाउमा राखेर गाएको गित कति धेरै राम्रो हुन्छ।अरु पनि पुरानो कलाकार सङै फेरि पनि लोक स्वर सम्राट राजु परियार अनि शिला दिदी मिलन दाइलाइफेरी पनि ल्याउनुपर्यो अब भाग 3

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @kumar_skb
    @kumar_skb 9 หลายเดือนก่อน +10

    अति रमाइलो लाग्यो❤❤राजु दाइ र शिला दिजुको ठाडो भाकामा गित सुन्न मन छ ❤❤❤

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 9 หลายเดือนก่อน +6

    सिला र कालिकोटी बैनी को राम्रो छ

  • @dilpariyar4048
    @dilpariyar4048 9 หลายเดือนก่อน +6

    पर्खाइ को ताइम खतम भ्यो आज निकै रमाइलो लाग्यो आज दिग्गज दिग्गज कलाकार हरुलाइ सुन्न पाइयो धन्नेबाद सारङि सन्सार रोधिघर लाइ

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @khatrikhim4391
    @khatrikhim4391 9 หลายเดือนก่อน +44

    दोहोरी भनेको यस्तो हुनुपर्छ
    लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा ♥️🙏/ लोक दोहोरी सुपर स्टार गायक सर्जक मिलान दादा ♥️🙏/लोक दोहोरी गायिका मिठो स्वरकी धनी शिला दिदी ♥️🙏र इब्सल बहिनी को अति मिठो उत्कृष्ट दोहोरी हार्दिक बधाई सम्पुर्ण म्♥️♥️♥️♥️♥️♥️❤️❤️

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @shivaharikajithapa5872
    @shivaharikajithapa5872 9 หลายเดือนก่อน +11

    धेरै धेरै राम्रो लाग्यो आजको कार्यक्रम ।
    दोहोरी को बादशाहहरु बधाई छ ।

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 9 หลายเดือนก่อน +5

    दुइ जनालाइ एक्लै शिला दिदीले
    ख्यार ख्यार 😂😂😂

  • @JibannathSapkota
    @JibannathSapkota 9 หลายเดือนก่อน +6

    अतिराम्राे लाग्याे आजकाे दाेहरि कार्यक्रम
    सम्पुर्णकलाकार हरुलाई हार्दिक बधाईनमन

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 9 หลายเดือนก่อน +5

    कमल सर नमस्कार आज सम्म का एबिसोट त धैरै हेरे तर आज भले र पोथी माऊ को जूवारी मां धैरै राम्रो भैव धन्यवाद छ हजूर को टीम र राजु लामा र शिला जी भने कोत हाम्रो गहना नए हूं न ❤ र सनो ❤ कस्तुरी ❤ लाई आशीर्वाद ❤ मत ❤ हजूर ❤ दिल्ली बाट हजूर ❤कारे कर्म ❤हेर छू❤

  • @asishshreesh7713
    @asishshreesh7713 9 หลายเดือนก่อน +5

    Lokgeet ka badshaharuko lokdohorima super bhet super super super salute xa all teams sarangisansarlai thanks❤❤❤❤❤❤❤❤❤

  • @mayapariyar2908
    @mayapariyar2908 9 หลายเดือนก่อน +6

    मैले त हेरी सके आजको रमाइलो दोहोरी तपाईंहरू पनि हेर्न नभुल्नु होला है त ❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @Defender-du7gr
    @Defender-du7gr 9 หลายเดือนก่อน +12

    R❤S❤M❤k लोकदोहोरी का लोकप्रिय महान ज्यू लाई सम्मान ❤❤❤❤ सुपर से ऊपर दोहोरी 👌👌।

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @dilipsunar267
    @dilipsunar267 9 หลายเดือนก่อน +6

    यो टिम को शृङ्खलाबद्द दोहोरी ल्याउनु पर्यो र राजु परियार को स्वर मा पुरानो गित लाइभ मा ल्याउनु उत्तम हुन्छ

  • @dipeshgurung8886
    @dipeshgurung8886 9 หลายเดือนก่อน +98

    चलचित्र क्षेत्रको महानायक : राजेश हमाल
    दोहोरी क्षेत्रको महानायक : राजु परियार
    भन्दा अरु कोही हुन सक्दैन ।।

    • @kashishprakashsinghsingh355
      @kashishprakashsinghsingh355 9 หลายเดือนก่อน +4

      Right

    • @rambudhathoki1063
      @rambudhathoki1063 9 หลายเดือนก่อน +3

      सही कुरा ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน +1

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @divasdulal7643
      @divasdulal7643 9 หลายเดือนก่อน

      100% Right

    • @KamalaAdhikari-ph5sn
      @KamalaAdhikari-ph5sn 9 หลายเดือนก่อน

      Right

  • @manojmagar7107
    @manojmagar7107 9 หลายเดือนก่อน +8

    शिला पो होत सक्छ त शिला लाई😂😂😂

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @bhimchhetrichhetri3975
    @bhimchhetrichhetri3975 9 หลายเดือนก่อน +3

    आज सीलाले के खायर आकी रैछन दुबै राजा हरुलाई कायल कायल बनाईन यार

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rajeshtmg2653
    @rajeshtmg2653 6 หลายเดือนก่อน +1

    एकछिन यसो गर्यौ नि हल्ला नि
    न त माउ न पायौ चल्ला नि😀😀😀😀😀😀😜👌👌👌👌👌👌👌रमाइलो दोहोरी मज्जा आयो सुन्न वाह

  • @puskalchhetri
    @puskalchhetri 9 หลายเดือนก่อน +10

    ##only लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )##राजु_दादा ❤️❤️🙏🙏

  • @ReshamGm-cf3ll
    @ReshamGm-cf3ll 9 หลายเดือนก่อน +7

    Purano vaka git lai jagerna garnu parxa owo dhohori ko king n queen 👑 atti nai ramailo lagyo

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 9 หลายเดือนก่อน +6

    wowदोहोरी भनेको यसतो हुनुप्रछ बधाई छ सबैलाई मिलन दाइ भयसी रमाइलो हुन्छ❤❤❤❤

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 9 หลายเดือนก่อน +24

    स्वरका धनी राजु मिलन सिला जि ❤️👌🙏🙏🙏🙏

  • @biswgl
    @biswgl 3 หลายเดือนก่อน

    राजु, मिलनको दोहोरि हेरें उत्कृष्ट लाग्यो। राजुको दाँजोमा मिलनभाईले गाउन नसक्ने नै भए तर प्रस्तुति मिलनको पनि उत्कृष्ट थियो।
    यो भागमा सिला थपिनु सुनमा सुगन्ध भयो।
    निकै मिठो, रोमाण्टिक अनि मार्मिक नोकझोक थियो जति सुन्यो उति सुन्न मन लाग्ने। तर यो भागमा २/३ वटा टुक्कामा राजु भाईको अनुप्रास मिलेजस्तो लागेन। राजु भाई र सिला बहिनि दुजना नै दोहोरिको सिहंको सामु मिलन भाईको कोसिस प्रसंसनिय थियो तर गितको बिचमा टुक्का गाउन ईब्सललाई दिनुभन्दा रुबिलाई दिदा न्याय हुन्थ्यो कि जस्तो लाग्यो।
    टिम सारंगि संसार उत्कृष्ट त छदैछ अझै प्रगति गर्दै जाओस।
    अग्रज र अनुजलाई एउटै छानामुनि समेट्ने कोसिस अझ सार्थक हुदै जाओस्।
    अन्त्यमा सुझाव, दोहोरिलाई छाडा र फोहोरि नबनाईयोस।

  • @belkumarisunar690
    @belkumarisunar690 9 หลายเดือนก่อน +47

    सारङ्गी संसारमा कुनै पनि दोहोरी हेर्न छुटाउँदिन आज राजु दाई मिलन दाई शिला दिदीको दोहोरी छुटाउने कुरै भएन यो मा हो ल बनाउन सफल सारङ्गी संसारका सम्पूर्ण टिमलाई धन्यवाद साथै मीठो सम्झना ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @SukmayaSunar-xx3tu
      @SukmayaSunar-xx3tu 6 หลายเดือนก่อน +1

      ❤😂😂🎉

    • @BhuvanThapa-35
      @BhuvanThapa-35 6 หลายเดือนก่อน

      🎉,😢🎉🎉🎉🎉🎉❤❤❤❤

  • @ManojPariyar-n3f
    @ManojPariyar-n3f 9 หลายเดือนก่อน +3

    आज यो देख्दा धेरै खुशी लाग्यो यउटा मेरो जिल्लालाई चिनाउनी प्यारो दाजु सम्माननिय दाजु मिलन दाइ अर्को सम्माननिय दाजु राजु दाइ मेरो बर्गिय दाइ ।। धेरै खुशी लाग्छ our respectable cultural singer all off you love you a lot अनि म चितवन बासी भयको नाताले सम्पूर्ण सम्म्माननिय कलाकार सहित मिलन दाजु love you a lot 😘😘😘

  • @reshamgurung2025
    @reshamgurung2025 9 หลายเดือนก่อน

    कुनै जमानामा शिला बैनी शकुन्तला बैनी नीर सोल्टी र मेरो प्रस्तुति रहेको यो सुन्तला र स्याउ गीतलाई सारङगी संसारमा पुनः ब्युताउने प्रयास गर्नु भएकोमा शिला बैनी दोहोरी गीतका हस्तीहरू राजु भाई मिलन भाई रूपी बैनी प्रेमा बैनी कार्यक्रम संचालक कमल भाई सारङगी संसार परिवार र सम्पूर्ण भाईबैनीहरूलाई स-प्रेम मुरी मुरी धन्यवाद।यो कार्यक्रम हेरें राम्रो लाग्यो कमल भाई।💝💝🙏🙏🌷🌷

  • @kamalaharijan9638
    @kamalaharijan9638 4 หลายเดือนก่อน

    राजु परियार र लक्ष्मि न्यौपानि को गित भनेपछि सात कामछोडेरनि सुनिन्थयो उ जमनामा 🎉❤ म जस्तै को को हुनु हुन्छ लाईक गर्नु है❤

  • @prakashThapaa
    @prakashThapaa 9 หลายเดือนก่อน +4

    दोहोरी त अति राम्रो छ तर भाका खासै भयन झल्क लाली ओठको भय झन मजा आउने थियो

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @DurgaBahadurChhetri-jr3co
      @DurgaBahadurChhetri-jr3co 9 หลายเดือนก่อน

      👍️👍️

  • @shantajaishi4005
    @shantajaishi4005 9 หลายเดือนก่อน +7

    Koila sakdina sila didi saga❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @shantajaishi4005
    @shantajaishi4005 9 หลายเดือนก่อน +10

    Ho ni sila didi nice song mitho sor❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @jinugurung4096
    @jinugurung4096 9 หลายเดือนก่อน +4

    Hoina raju vai aba ta jivan var sangai hunu parxa

  • @phultamang1155
    @phultamang1155 9 หลายเดือนก่อน +2

    बिगतका रमाइलो पल हरु प्रस्तुत गर्ने बाचा गरि जुडेकाे यो रोधी खासै राम्रो रहेन 😂😂

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @karansoni8030
    @karansoni8030 9 หลายเดือนก่อน +4

    Lok swor samrat Raju Pariyar ❤ king of lok dohori

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @PadamGurung-d1v
    @PadamGurung-d1v 9 หลายเดือนก่อน +4

    Saringi sansar rodhighar ko ramailo dohori ma shila milan raju prema rupi sampurna ma badhai.

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @DurpataUpadhyay-no9zi
    @DurpataUpadhyay-no9zi 9 หลายเดือนก่อน +12

    ❤️❤️♥️♥️♥️Daju didi❤️❤️♥️💖💗

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rohitluwagun710
    @rohitluwagun710 9 หลายเดือนก่อน +12

    बबाल दोहोरी राजु जि मिलन जि अनि शिला जि को जवानी अनि कस्तुरीले साथ दिएन मज्जा आयो जवानिको याद आयो। साथै धन्यवाद सम्पुर्ण सारङगी युनिट लाइ

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 หลายเดือนก่อน +1

    दुईजना राजा आरू सेना खतरा छ जिददि बाउ बहुतै दामि दामि अति सुंदर बहुतै। सारै मिठो अभिनय वाउ बहुतै दामि छ

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 9 หลายเดือนก่อน +2

    धेरै राम्रो छ प्रस्तुति 🎉🎉

  • @rambudhathoki1063
    @rambudhathoki1063 9 หลายเดือนก่อน +45

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 9 หลายเดือนก่อน +3

      माहा गाहिका दाेहाे रिका राजा राजु भाई र शिला बहिनी ❤❤❤❤🎉🎉

    • @indugautam1090
      @indugautam1090 9 หลายเดือนก่อน

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 9 หลายเดือนก่อน

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 9 หลายเดือนก่อน

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 9 หลายเดือนก่อน

      😊😂😢😢

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 9 หลายเดือนก่อน +2

    बोल्न पनि दिनुपर्छ केही समय लगाएर हजुर

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @puskaljanaram9198
    @puskaljanaram9198 9 หลายเดือนก่อน +3

    Milan dada kaka ree😂😂😂saman xa adharniya agraj gayk gayaka daju dijju haru prati ucha samman ani mitho samjhana xa mero sabai dohariko hasti haru hunuhunxa🙏💋💋💋❣️❣️❣️🙏🙏🙏🙏

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 9 หลายเดือนก่อน +6

    Wow shila

  • @karnagurung769
    @karnagurung769 9 หลายเดือนก่อน +3

    Salut xa sarangi sansar pariwar lai lok dohoriko raja haru lai vet garai dinu vayekoma😊

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @gsfh2152
    @gsfh2152 9 หลายเดือนก่อน +6

    ❤❤कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

    • @bijaybohara1036
      @bijaybohara1036 8 หลายเดือนก่อน

      ​@@SarangiSansar😢❤😢😅😅

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 9 หลายเดือนก่อน +3

    Hahaha , Atantai mitho sowor tatha Sabdaka khani Adarniya Raju, milan ra Sila ji ko utkrist prastuti ko lagi Dherai dherai Dhanabath xa 3 nai jana ma...best wishes to all of you..

  • @diurajbudhamagar3476
    @diurajbudhamagar3476 9 หลายเดือนก่อน +1

    लोक दोहोरी का राजा रानी हरु को एकैसाथ धमाका अत्यन्तै रमाइलो सँगै शब्द उठ्थान गर्ने तरिका सिग्न नि पाईने❤❤❤❤ सम्मान छ तिनै जना अग्रज दाइ दिदी लगायत सारङ्गि संसार लाई ।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 9 หลายเดือนก่อน +19

    अादरणिय गायक, गायिका ज्यू हरुमा प्रतिष्पर्धि दोहोरि गितको उदाहरणिय नमुना प्रस्तुत गर्नु भएकोमा पुर्णरुपमा धन्यबाद छ।

  • @sonammagar9760
    @sonammagar9760 9 หลายเดือนก่อน +4

    🙏🙏🙏🙏🙏

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 9 หลายเดือนก่อน +5

    Aaha Nepali Lok Dohori Itihas Ka Swor Samrat Raju Pariyar Jiu ko sathma Lokpriye Gayek Milan Lama Jiu Gayika Sila Aale Jiu Ibsal Sanjyal Baini Aitihasik Live Dohori Ho Yo.Feri Ni Yo Team Ko Live Dohori Herna Pau.Sarangi Sansar Ko Aagami Episode Haru Ma Raju Dai Ra Kasturi Baini Ko Ni live dohori Herna Pau.Yo Sabai Jutaunu Vako Ma Kamal Ji Ra Sampurna Sarangi Sansar Team Lai Dherai Dherai Dhanyabad Ani Safaltako Suvakamana Xa.

  • @punchamaya6700
    @punchamaya6700 9 หลายเดือนก่อน +3

    Khoi 7 00 pm vaneko kurda kurda aaena ta kamal sir

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @karnagurung5320
    @karnagurung5320 5 หลายเดือนก่อน

    अब अर्को भागमा राजु ,मिलन रामजी र राजु गुरूङलाई एउटा भागमा राखेर लाेक राखेमा धेरै रमाइलो हुने थियाे।

  • @purnabahadur7110
    @purnabahadur7110 9 หลายเดือนก่อน +3

    Kamal sir your talking too much just start the song ok don’t angry 😠 now

  • @KaranChand-x1v
    @KaranChand-x1v 9 หลายเดือนก่อน +10

    Sarai ramro ❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @shantajaishi4005
    @shantajaishi4005 9 หลายเดือนก่อน +5

    Didiko haso❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @khusgurung1221
    @khusgurung1221 3 หลายเดือนก่อน +3

    दोहोरी गीति का राज रानी हरु लाई नमस्कार।

  • @AaAA-l7n6h
    @AaAA-l7n6h 3 หลายเดือนก่อน +1

    पिरतिकाे भिक माग्न आकाे यति राम्राे निर्माया भेट भाकाे सुन्तलार स्याउ पिरति लाउनि भय अलि वर आउ

  • @Jhammayapun
    @Jhammayapun 9 หลายเดือนก่อน +5

    रमाईलो।

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @kumarlama5442
    @kumarlama5442 9 หลายเดือนก่อน +11

    राजु परियार मिलाल लामा शिला आले दोहोरीका राजारानीहरू खुब रमाइलो हुने भो।

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rahulchettri2632
    @rahulchettri2632 6 หลายเดือนก่อน

    राजू र मिलन दाइ भाइ सँग शिला बुनु सुन मा सुगँन्ध 👌❤️

  • @dilbahadur3941
    @dilbahadur3941 9 หลายเดือนก่อน +2

    Soche jasto ramailo vayanax

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 9 หลายเดือนก่อน

    हस्ति कलाकारहरूले कहिले काहीत देशको राजनीतिक र भ्रस्टचार साचेत सम्बन्धि गीत गाउने हुनि हो

  • @rajeshthapa2982
    @rajeshthapa2982 9 หลายเดือนก่อน +4

    You are very very nic sang ❤❤❤

  • @PremPariyar-wr2bh
    @PremPariyar-wr2bh 8 หลายเดือนก่อน

    गीत गाउने मौका हामी लाई पनि मिल्न पर्यो लौ है सर मिस हरु 🎉🎉🎉

  • @pragyagurung8040
    @pragyagurung8040 9 หลายเดือนก่อน

    भाग १ अनुसारको गित आएन है दाजु दिदीहरु...तपाइहरु विगतका दिनहरु ताजा गराउनु हुन्छ भन्ने लागेको थियो तर उ मलाइ त्यो तलाइ भनेर भाग लगाउदैमा सकियो। भाग १ जस्तो मज्जा आएन...

  • @SukhBdr
    @SukhBdr 8 หลายเดือนก่อน

    Deshko raja aurranilemanchhunesong gaunibhayo thankyou sabailai❤❤❤😂😂🎉

  • @gamlalgaire2349
    @gamlalgaire2349 9 หลายเดือนก่อน +5

    👌👏👏

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 9 หลายเดือนก่อน +3

    🙏🙏🙏🌺🌺🌺🌺

  • @nischaldhunganachhetri2801
    @nischaldhunganachhetri2801 9 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉

  • @BimalaShrestha-v2g
    @BimalaShrestha-v2g 9 หลายเดือนก่อน +5

    🎉🎉🎉🎉🎉

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @RajuSunar-h7q
    @RajuSunar-h7q 9 หลายเดือนก่อน +4

    Choto vayo dhori

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @dhirenlama4209
    @dhirenlama4209 9 หลายเดือนก่อน +6

    Dhosro.vaka.ok

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @nischaldhunganachhetri2801
    @nischaldhunganachhetri2801 9 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Krishnakcgmail
    @Krishnakcgmail 9 หลายเดือนก่อน +4

    Very nice ❤🎉❤ lovely.live dohori thank you so much congratulations 🎊 all wonderful time fantastic pic ❤🎉❤thanks ❤🎉❤❤❤❤❤❤

  • @Krishnakcgmail
    @Krishnakcgmail 9 หลายเดือนก่อน +2

    Wow I would like to your beautiful live dohori very nice so sweet words dohori beautiful songs thank you so much ❤🎉❤congratulations all of you guys romantically songs beautiful lovely between boyfriend and girlfriend with ❤🎉❤thanks lots ❤🎉❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 หลายเดือนก่อน +16

    राजु दाइ मिलन दाइ शिला दिदी लगायत सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान ।सारै राम्रो पुरानो भाकामा गित गाउनु भो राम्रो लागो ।होल सारङी सन्सार टिम लाई शुभकामना ❤❤❤

  • @AashishRasaili-wy8yz
    @AashishRasaili-wy8yz 8 หลายเดือนก่อน +1

    अहा राजु दाई र मिलन दादाको एकल दोहोरि पछि फेरी सिला दिदि पनी संगै हुदा त धेरै रमाइलो लागिराछ

  • @susilagyawali7643
    @susilagyawali7643 9 หลายเดือนก่อน +6

    राजु मिलन सिला बैनि भाइ हरुमा धन्ने बाद बधाइ शुभ कामनाछ तरसारैगाला पनि दुखे

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @मायारुम्बातामाङ
    @मायारुम्बातामाङ 9 หลายเดือนก่อน +9

    आहा कति राम्रो दोहोरी गित अग्रिम सुभ कामना अल टिम लाई 🙏🕉️🇳🇵🇵🇹💃💃💃♥️♥️

  • @rupkhatri3361
    @rupkhatri3361 9 หลายเดือนก่อน +6

    आहा कति रमाइलो दोहोरी म रुप खत्री दुबै बाट सम्पूर्ण कलाहरुलाई सफलताको शुभकामना ।🙏🙏🎋🎋🎋🍒

  • @padamshrestha8976
    @padamshrestha8976 9 หลายเดือนก่อน +7

    आहा दोहोरी को king and Queen को दमदार प्रस्तुति

  • @mohantamang3596
    @mohantamang3596 9 หลายเดือนก่อน +18

    हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा , किंग राजु ,मिलन सर ,कस्तुरी,र शिला को अति नै रमाइलो र मौलिक प्रस्तुति, सारङ्गी संसार सहित सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ💐❤🌹

  • @maninepal3019
    @maninepal3019 9 หลายเดือนก่อน +7

    Real Dohoriko Majja Ayo .....

  • @KabitaKarki-t9u
    @KabitaKarki-t9u 9 หลายเดือนก่อน +5

    धेरै राम्रो दोहोरी सम्मान सम्पुर्ण मा

  • @himalayanspiritadventuretr3846
    @himalayanspiritadventuretr3846 9 หลายเดือนก่อน +8

    Wow sila ale Raju and Milan sabai hero of look dohori rising star isbu too

    • @SarangiSansar
      @SarangiSansar  9 หลายเดือนก่อน

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @pramadtamang4974
    @pramadtamang4974 9 หลายเดือนก่อน +3

    स्वरका धनी मिलान लामा ,राजु परियार र शिला अालेकाे जम्का भेट भएपछि केही हुन्छ है।

  • @shantajaishi4005
    @shantajaishi4005 9 หลายเดือนก่อน +5

    Koila sakdina sila didilai❤❤❤❤

  • @dilbahadur3941
    @dilbahadur3941 9 หลายเดือนก่อน +2

    Vaka vayana ramailo git po rakhna parxa yesto jabo git

  • @Aasbin_shyangbo
    @Aasbin_shyangbo 9 หลายเดือนก่อน +3

    Sarangi sansar yo jodilai feri puna herna paam hai xittai