शिला आगो भएर प्रस्तुत हुदा राजुको गयो सातो , चल्यो अहिले सम्मकै बबाल दोहोरी -2023
ฝัง
- เผยแพร่เมื่อ 29 ธ.ค. 2023
- Present :-
शिला आगो भएर प्रस्तुत हुदा राजुको गयो सातो , चल्यो अहिले सम्मकै बबाल दोहोरी -2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Music : Bimal Pariyar
=======================================
🎙गायक/Singer
Raju Pariyar
🎙गायिका/Singer
Shila ALe
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - บันเทิง
राजु दाइ र सिला दिदी को गित आयो कि सुन्न हतार कोको लाई हुन्छ भनि हाल्नुस है 🎉🎉
🤚🤚
सभ्य अनि गहकिला सब्दले सजिएको दोहोरी जति सुने नि नअघाऊनी दुबै जना लाई सलाम छ यो जोडी सदा सदा यस्तै देख्न पाईयोस
सिला र राजुको जोडीको फ्यानहो म कति मिठो लाक्छ कहिलेकाँही त लाक्छ पक्कै भुपु मायालु थिए छन जस्तो❤
लोक दोहोरि को खानि अनि उतिकै समुभुर स्वर को धनी राजु दादा अनि सिला दिदी ❤❤❤❤मिस यु लब यु राजु दादा अनि सिला दिदि❤❤❤सधैंभरि यस्तै रमाइलो अनि राम्रो राम्रो लोक दोहोरि सुन्नु पाउ ❤❤❤❤❤
अग्रज भनेको अगरज हुन कति मीठो शब्द अनि सहनसिल गाएकी र कतै छाडा शब्द छैन 🙏🙏🙏🙏
❤❤❤❤❤दोहोरी रानी देशका गहनाहरुलाई सलाम छ अबिबादन छ ❤❤❤❤सलाम छ 🎉🎉🎉🎉🎉
अाहा कति रामो दोहोरि हो लमजुङ हो नि दोहोरि को किङ र कोईन दोहोरि सुनेर अान्दा अायो अब भाग दुई चाहियो भने सबै हाजिर हुनम 🎉🎉🎉🎉
दोहोरी भनेकोता यस्तो पो हुनु पर्छ
अत्यन्तै मार्मिक र मन छुने लोकदोहोरी धन्यवाद दुबै जनालाइ ।
बल्ल गित ले नाय्पायो वाओ राजु सर र शिला दिदी ले गाउँदा
आहा सारै राम्रो छ दोहोरी अझै थप प्रगती उन्नतिको कामना दुबै जनालाई 🎉🎉🎉
राजु दाई र प्यारी दिदी ज्यू सिला आले को दमदार प्रस्तुति
🙏🙏🙏🙏🙏🙏
Aaha kati mitho ❤❤❤❤❤
सारै मन पर्ने कलाकार सिला दिदी र राजु दाइ ❤❤❤राजु दाइको मुस्कान झनै मन पर्ने मलाई ❤❤❤
Raju vai ra shila bahini ko dohori geet dherai man parxa yo jodi sadhai yastai dekhna pau suvakamana😘😘😘😘❤❤❤❤❤❤💐💐
धेरै रमाइलो लाग्यो राजु दाई र शिला दिदीको आवाज सबैलाई शुभकामना छ मेरो तर्फबाट
सिला आले को गित सहिद हासो अनि राजु को गित लाई मात्रै मन पराउने म हु अरु को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
राजु दाइ र सिला दि को गित सुनेर कैले अगाउदिन म ❤❤❤❤🎉🎉
राजु र शिला आलेकाे दमदार प्रस्तुति ।
दोहोरीको टुक्का पनि मनै छुने राजु दाई सिला दिदी दोहोरीको खानी ❤❤
आहा अत्यन्तै दमदार अनि उत्कृष्ट प्रस्तुती आदरणीय दाज्यु दिज्युको शुभकामना ।🙏❤️🎊🌹
Malai Sarai man parni 2kalakar mitho xa dohori geet miss you
🙏🙏🙏🙏🙏🙏
राजु र सिला ज्युको लाइभ दोहोरी मनपर्ने जति हाजिर गरौँ है
🙏🙏🙏🙏🙏🙏
❤
Woww raju vai shila baini kati annda auxa yo jodi ko geet sunnda❤❤❤❤kati mitho safaltako suva kamana
राजु दाई भनेको लोक संगीत को बास्सा हो जुन गित गाएनि मिठास ले गाऊनु हुन्छ जय गित जय लोक संगीत ❤❤❤
पैला राजु दाजु लाई ढोग अनि सम्मन नेपाली लोक सङ्गितको बास्सा भनेर सबै चिनेकै छन र दिज्जु लाई पनि सम्मन छ है । शब्द दोहोरी को सारै भयानक आको छन सुन्दापनी आनान्द लाको छ ।❤
wow supar dohori raju sila ji ko samman x 🙏🙏
राजु दाइ र शिला दिदिको गित खोजी खोजी हेर्ने म, आज मीठो गित सुन्न पाइयो ❤फेरि फेरि आइरहोस नयाँ
राजु र शिला दोहोरिको पर्यायवाचि शब्द जस्तै हो
आहा देसका गहना स्वर सम्राठ बासा अनि स्वरकी धनी शिला बैनि दुबै जाना लाई सन्मानछ❤️🌺🌹🙏
Aaha dd kati ramro dohori
🙏🙏🙏🙏🙏🙏
Aaha dherai ramro prastuti dherai samman hjr haru lai ❤❤❤❤❤❤❤
अहिले सम्म को कडा दोहोरी
Dohari king & queen best wishes ❤❤
आहा यो भाका राजु र शिला जि को मिठो स्वोर मा सुन्न पाइयो धेरै खुशी लाग्यो तर मलाई म्युजिक मा कमि लाग्यो अझै मादल थप्न पर्नी 🙏🙏🙏🇳🇵🇳🇵जय गित जय संगीत 🇳🇵🇳🇵🙏🙏🙏
Wow ramro Shila dd ani Raju dai❤❤❤🙏🙏🙏💐💐💐
Wow lovely song sis 👌👌❤️❤️❤️❤️
शिला राजुको हरेक सब्द मा सभ्यताले बास गरुन सदा सदा सम्मान छ नमन
शिला दिदी ,र राजु दाजुकाे गित जति हेरेपनि नअघाउने जति हाजिर हुम त हजुरहरू 🎉🎉🎉❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
Sila diju +Raju jiko yakdam babal git sabdha
सम्मान छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤
कति राम्रो गित हो
🙏🙏🙏🙏🙏🙏
राजु दाइ र सिला दिदी सारै मन छुने शब्द नेचुरल सोर को धनी सानै देखि सुन्दै आएको दिदी को राजु दाइ को ठूलो शुभचिन्तक मा 🎉🎉🎉सबै टीम लाई शुभकामना अस्तै राम्रो अनि मिठो गीत सुन्न पाउँ 🎉🎉🎉
🙏राजु दाइ र सिला दिदीको दोहोरी सुनेर आन्नद हुन्छ❤❤❤🙏🙏⚘️⚘️
भैगो तिम्रो पिरथि पुग्यो यती रुखो बोलेयौ कि मन दुख्यो 😢टिकटकमा देखे टिकटक बनाए अनि यता पूरा भिडियो हेरियो🙏🙏🙏❤️❤️❤️❤️❤️
Sarai ramro❤❤❤❤❤❤
राजु दाइ सिला दिदीलाई उच्च सम्मान ❤❤❤❤❤❤
सारै मिठो गित राजु दादा र सिला दिज्जु धेरै धेरै माया
भैगो तिम्रो पिरती पुग्यो
यति रुखो बोल्यो की मन दुख्यो 😢😢
आदरणीय राजु दाई र शीला दिदीको दोहोरी भनेसी हुरुक्क हो म 🎉🎉🎉❤❤❤❤❤
आहा अति मिठो दोहोरी दुबै दोहोरी का राजा रानी लाई धेरै माया अनि नमन छ।🙏💖💖🎉
Nepali Lok Dohori Bises Live Dohori Ma Sunder Suhaudo Mileko Jodi Lok Swar Samrat Daju 🙏 Ani Lokpriye Gayika Didi 🙏 Hajur Ko Sathma Lamo Samaya Paxi Utkrista Prastuti Herne Sunne Mouka Milyo Nikai Khusi Lagyo Sathai Raju Dai Ko Damdar Sabda Prahar Sagai Hajur Ko Mitho Muskan Aaha.Hajur Haru Ko Sath Sahakarya Sadhai Jari Rahos🙏❤️.
🙏🙏🙏🙏🙏🙏
Lok swor samrat raju pariyar ani shila aale jyuko dohori sabai utkrista nai hunxan ❤
❤❤❤ राजु परियार र सिला आले ❤❤❤
शिला दिदी को र राजु दादा को गित धेरै मन पर्छ मलाई खुशी लागेको छ ❤❤❤❤❤
❤❤❤❤❤❤sweet❤❤❤❤❤❤❤ shila sis❤❤❤❤
आहा कति मिठो दोहोरी जति सुन्यो उति नै सुनिरहुनु मन लाग्ने मलाई धेरै मन कलाकार राजु परिवार शिला आले दिदि
Tasai ka van xan ra old is gold
असाध्यै राम्रो लाग्यो दुबै जानाको सब्द ❤❤ सधैं दर्शक स्रोता हरुको मन मुटुमा बस्न सफल हुनु होस्।
queen and king of Nepali lok dohori songs .....respect both of you ....दिनभरिको थकान मेट्ने सहयात्री भएको छ मेरो नेपाली लोक दोहोरी 🙏🙏🙏😢😢💓💓💓💓💓🙏
Super super super 👌 👍 duper duper duper 👌 😍 ❤️ 💖 live dohori
शिला दिदी धेरै छ हामीले त धेरै चोती हेरे जति हेर्दा निमन भरेको छैन शुभकामना 🎉🎉🎉दिदी❤❤
Namaste 🙏 👋 🙏 👋 🙏 👋 🙏 hajur namaste 🙏 ♥️ ❤️ ATI mitho live dohori Maja aayo sundani Aadarniya Daju Raju Pariyar sabdako khani ramri Sila dijju
दुई जनाको गित अति मन पर्छ
Kati mithas saga gaunuhunxa ❤❤❤❤
दुवै जनालाई नमस्ते सफलताको शुभकामना
Dherai ramro dohori xa
अाहाँनी असाध्यै मन पर्ने गित अाज लाईभ दाेहाेरी मार्फत सुन्न पाईयाे अग्रज कलाकार राजु दाइ र शिला दिदी प्रति सम्मान छ सम्पूर्ण लगायत सम्पूर्ण टिम लाई सफलताकाे शुभकामना ❤🎉
यो दोहोरी कम्तिमा नि 20चोती हेरे तर धित मरेन❤❤
धेरै धेरै राम्रो शब्दकोष मा गाउनु भयाे धेरै राम्रो लाग्याे ♥️♥️♥️♥️♥️
Aaha dami dohori yo geetma raju dai ra shila diko dohori sunne ichcha pura vayo congratulations to all team members 🎉🎉🎉😍😍😊😊👑🙏🙏🙏
राजु दाइे र सिला दिदि❤️❤️❤️❤️💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
नुन बिना को सब्जी जस्तो हुन्छ लोक दोहोरी किङ राजु परियार बिना ❤❤❤🙏🙏
धेरै मीठो दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ ❤❤❤❤❤
लाेक दाेरिका राजा रानी अझै लक्षिमि नेउपानि दिदी पनि याे लाईनमा फेरि फरकेर अाय कति रमाइलो हुनि थियाे
Super 🎉🎉🎉❤❤❤
हामरा कलाकार सिला बैनी र राजु भाई लाई
हार्दिक बधाई एवं अझै उच्च प्रगति को लागी हार्दिक शुभकामना
टोप पल्ली मगर
गुलमी राजा
हाल यु के
भैगो तिम्रो पिरती पुग्यो
यति रुखो बोलेउ र मन दुख्यो❤
मन सफा छ शिला जि काे, हकिकत गायक
Lok geet ko sabd chayen garne
Khubi Raju dai sanga jati xa teslai ma uchha samman garxu ma .
Nice dohori
राजु दाइ को मत bg fan हो nice दाइ❤❤❤❤❤❤❤
Wow awesome Raju Pariyar dohori ko king hok j hos
la hajur badai cx
Wow dami dami🙏🙏🙏🙏👏👏👏
❤❤❤❤❤very nice❤❤❤❤❤
आहाहा दोहोरी मा आवाज मिठो सब्द को king र quien र हासोकी खानी शिला र राजुको आवाज सुन्दा मस्त मग्न हुन्छु नया दोहोरी नहुदा पुरानु पनि दोहोराउदै सुन्छु धेरै माया आशिर्वाद सधै सुनिरहन पाउ धेरै सुभकामना बैनी🙏🎉🙏🌺🙏🙏🌺🙏👌
Kati mitho sor hjur daju🎉🎉❤❤🙏🙏
Super lokgeet lokdohori singer jodi ❤❤❤❤❤❤❤❤❤
राजा सधैं काे राजा अनि शिला दिदी
Dubai Jan aago aago shaman xa live dohori shada bachai rakhanu hola
Very nice ❤❤
आहा कति राम्रो गित गाएको दोहोरी को राजा दोहोरी को रानी शिला बैनि दुबई जनालाई सफलताको शुभकामना ।🙏🙏🇳🇵🇳🇵🇳🇵🎋🍒🍒🍒🍒🍎
🙏🙏🙏🙏🙏🙏
जति सुनेनी मन नअघाउने शब्द💗❤❤❤
Namaste didi daju❤❤❤
आहा कति मिठो भाका अनि मिठो शब्दमा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
अत्यन्तै मार्मिक दोहोरी दिलदेखी सम्मान छ नेपालि लोक दोहोरी को आदरणीय राजु परियार दाइ अनि सिला आले दिदीलाई 🙏🙏🙏🙏🙏
सम्मान 🙏🇳🇵
Waw nice song
Dai ani dd ko big fan ma❤❤❤
आहा लाेक दाेहाेरि का हस्ती❤
सम्मान छ दोहरिका दुबै बादशाहहरुलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵