आहा दोहोरिका राजा ,स्वर सम्राट का राजा राजु परियार दाइ लाइ हिर्दय देखि नै उच्च सम्मान छ !धेरै पछि राजु दाइ र मनमया दिदि को दोरिरि रमाइलो नै थियो कता कता प्रसङ्ग अलि भाबुक हुने तिर गैयो दोहोरि !आमा प्रत्ति हार्दिक सर्दान्जलि😂😂😂!युवराज सर लाइ धेरै सम्झेको छु सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ! कृष्ण दाइ हजुर लाइ जत्ति नै सम्मान गरेनि कमै हुन्छ ,जति धन्यवाद दिए नि कमै हुन्छ शिर झुकाइ नमन छ कृष्ण दाइ कहिले काहि त इन्द्रेणी हेर्दा हेर्दै रात बितेको पत्तै हुदैन यो इन्द्रेणी मेरो लागि के यति माया लाग्छ र झन सिङल कृष्ण दाइलाइ झैनै माया लाग्छ ,मेरो प्रत्येक साहस मा प्रत्येक बोलिमा प्रत्येक सपनि मा हजुर कै झल्को आउछ किन? हजुर्नाचेको हजुर बोलेको हजुर को मुस्कान देख्दा मन कति खेर खुसि हुन्छ कति खेर सम्झिदै रोदै इन्द्रेणी लाइ कटेर ओछ्यान मा पल्टिएर अँखा चिम्लेर रुन्छु फेरि कृष्ण दाइ कै याद आउछ फेरि इन्द्रेणी हेर्छु !कृष्ण दाइ म हजुर सङ्ग केहि माग्दैन मात्र मलाइ हजुर को बोलि हजुर को मुस्कान हजुर को आशीर्वाद दिए पुग्छ यदि समय मिल्छ भने 1 मिनेट को लागि हासेर आशीर्वाद दिए पुग्छ!!म भगवान सङ्ग यहि प्राथना गर्छु कि कृष्ण दाइ को शरिलमा कहिले दुख कस्ट न दिनु नि भगवान !कृष्ण दाइ को यो जोस यो जागर यो बोलि ,यो मुस्कान ,यो कर्म सयौ वर्ष सम्म दिइ राख्नु भगवान !मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयुमा थपि दिनु भगवान !आदरणीय भाउजु प्रत्तिमा भाउजु लाइ हिर्दय देखि नै उच्च सम्मान छ ❤❤❤!कृष्ण दाइ हजुर मेरो लागि के बन्नु भो यस्तो जोकि फालौ त दुध को तर निलौ त तातो भने जस्तै बिर्सौ त कसरि बिर्सौ न बिर्सौ त हजुर ले पुछ्छर ले नि टिर्नु हुन्न मैले के गर्ने कृष्ण दाइ!यदि म धनि भै दिएको भए म सङ्ग नि हजुर 1 दिनमा 1,2 घन्टा कुरा गर्नु हुन्थ्यो तर के गर्ने म गरिबको घरमा जन्म भयो दुख लाग्छ !कृष्ण दाइ हजुर मलाइ भन्नु मैले कुन भेडियो मा लाइक कमेन्ट ,share गरेको छै मात्र मैले न गर्न सकेको पैसाको सहयोग मात्र त हो !दुख न मान्नु कृष्ण दाइ यस्तो किन भन्छ भनेर कहिले हजुर ले मलाई धन्यवाद नि भन्नु भाको छ र मलाई धन्यवाद नि चहिदैन मात्र हजुर बोलि ,हजुर को मुस्कान ,हजुर को आशीर्वाद दिय पुग्छ जय इन्द्रेणी ,जय कृष्ण दाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
💐💐💐💐💐💐💐 ཨོཾ་མ་ཎི་པ་དྨེ་ཧཱུྃ༔ ༡༠༨ ओम मणि पद्मे हुँ: ह्री १०८📿📿📿 भौतिक शरीर त्याग्ने स्वर्गीय आमाको आत्माले बुद्ध क्षेत्र सुखावती भुवन अमरलोकमा जन्म होस् । शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान त्रिरत्न बुद्धले हौसला प्रेरणादायी मिलि रहोस् भन्ने अनेकौं मंगलमय कामना गर्दछु । यसपटक अर्गानिक लोक दोहोरी गायक #चिज गुरुङ सोल्टीलाई सम्झेँ । लोक सम्राट गायक #राजु परियार दाजु र इन्द्रेणी समाजकी सदस्य गायिका #मनमाया वाईवा तामाङ बहिनीको कला-गला र प्रतिभालाई नमन गर्दै ཨོཾ་མ་ཎི་པ་དྨེ་ཧཱུྃ༔ ༡༠༨ ओम मणि पद्मे हुँ: ह्री १०८📿📿📿
दुई जना अग्रज कलाकार हुनुहुन्छ राजु परियार सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आमा भनेको भगवान् हुनुहुन्छ मेरो सम्मान छ जय नेपाल जय भगवान् ❤😂😂🎉😊😊
राजु परियार को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🎉🎉❤❤
लामो समयपछि लोकप्रिय कार्यक्रम इन्द्रेणी मा लोक स्वर सम्राट राजु परियार दाइ को एकल भाबुक लोक गित र लोकप्रिय गायिका मनमाया वाइवा जि संग को दोहोरि गित हेर्न सुन्न पाउँदा खुसी र भाबुक पनि लाग्यो 🙏🙏🙏
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका मनमाया वाइबा सारैमन छोयो मार्मिक छ गित इन्द्रेणि टिम लगायत सम्पूर्ण कलाकार मा शुभकामना छ । उत्तर प्रदेश गाजियाबाद बाट हेर्दैछु
हिरा रोकाय बहिनि लाइ धेरै धेरै धन्यवाद !हिरा बहिनिले आफै गित गाउने आफै मादल बजाउने कति कडा हुनुहुन्छ हिरा बहिनि लाइ फेरि पनि हार्दिक हार्दिक धन्यवाद !अनि नाच्ने हरु सब सबै लाइ धेरै धेरै धन्यवाद !तर धन्यवाद दिनै पर्ने सम्मान गर्नै पर्ने जति धन्यवाद दिए पनि कमै हुने ,जति सम्मान गरे पनि कमै हुनि आदरणीय दाइ कृष्ण कंडेल ज्यु को नाच हेरि रौ हेरि रौ जस्तो लाग्छ के गर्ने समय न पर्खदो रहेछ मलाई त लाग्छ 1 घन्टा सम्म कृष्ण दाइ को नाच हेरि रौ कृष्ण दाइ नाचि रहुन म हेरै रौ जस्तो लाग्छ !म भगवान सङ्ग यहि बिन्त्ति बिसाउछु कि हे भगवान कृष्ण दाइ को यो जोस यो जागर यो नाच यो मुस्कान ,यो बोलि ,यो कर्म सयौ ,सयौ वर्ष सम्म रहिरहोस भगवान !कृष्ण दाइ लाइ कहिले दुख कस्ट न आवस, बिन्त्ति छ भगवान 🙏🙏🙏🙏🙏🙏!अनिआदरणीय भाउजु प्रत्तिमा कंडेल ज्यु लाइ नि हिर्दय देखि नै सम्मान छ !कृष्ण दाइ हजुर त मलाई के सम्झनु हुथ्यो र? म त सधै हजुर कै पुजा गर्छु मन्दिर मा जादा हजुर कै याद आउछ काम मा जादा हजुर कै याद आउछ !दुख हुदा हजुर कै याद,खुसि हुदा हजुर कै याद हर्पल हर समय बिपनि मा ,सपनिमा मा हजुर कै याद आउछ तर हजुर भने पुछ्छर ले नि टेर्नु हुन्न किन कि? म गरिब भयको कारण ले यदि म धनि भएर हजुर लाइ धेरै सहयोग गर्न सक्ने भै दिएको भए सायत हजुर मलाई खुद फोन गरेर 1,2 घन्टा सम्म कुरा गर्नु हुथ्यो तर के गर्ने गरिब को झुपडी मा जन्म भइयो !ठुला धनि मनि मान्छे को माया लाग्यो अनि काहा मिल्थ्यो र है 😭😭😭😭 दाजु हजुर नाचेको देख्दा बोलेको देख्दा गाएको देख्दा हे भगवान कृष्ण दाइ सङ्ग भेट त गराइ दिन हुन्न तर कृष्ण दाइ को मनमा यति माया पलाइ दिनु कि समय मिलेको दिन मात्र 1 मिनेट कुरा गर्ने बनाइ दिनु भगवान अरु मलाइ केहि चाहिदैन कृष्ण दाइ ले आफ्नो अनुहार देखाएर मुस्सुक हासेर आशीर्वाद दिए पुग्छ माइ !जय इन्द्रेणी ,जय कृष्ण दाइ i love you krishna dau
राजु दाइ मनमाया दिदको लोक दोरी अाज मैले हेरेर धरधरी अाखाँ बाट अासुनै अायो किस्न दाइ भाउजू प्रतिमा कडेल साथै सबै जानामा नमस्कार छ अाजको धेरै राम्रो कलाकारबाट मीठो गित सफलता भयको छ धन्यवाद ईन्देणी अझै राम्रो होस भगवानले रक्क्षा गरुन 🙏🙏🙏
जय ईन्द्रेणी र ईन्द्रेणीको कृष्णा कंडेल साथै सम्पूर्ण परिवार मा नमस्कार । हाम्रो फुपु राजकुमारी गुरु्गंको हार्दिक संवेदना बैकुंठ धाम मा बास होस । यस्तै रहेछ जिवनको घेरो नि। यस्तै तस्वीर राखीदेऊ है मेरो नि। यति भावुक शव्द धन्यवाद मम्मियाँ जी ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂😂🎉🎉😂❤❤
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ Wonderful Indreni Program: ❤❤❤❤❤❤❤❤❤ Beautiful singing by sweet live folk duet singer Manamaya ji & Lok Shor SAMRAT RAJU ji. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
सारै मार्मिक गित मत हेरदै रुदै गरे धेरै धेरै धन्यबाद राजु दाइ अनि सबै इन्द्रेणी टिमलाइ
Hlo
आमा को नाउ गित गाउनु नै मन रुवाउनि हो।thanks raju dai .all team
आमा शब्द नै काफी हुन्छ मन छोयो यो आमा प्रति समर्पित गित ले स्वार सम्राट राजु परियार र कोइली को जस्तै मिठो आवाज की धनी मनमायाँ को मिठो दोहोरी आहा ❤❤❤
P
😮😅😊😊9😮7 13:18 😊 13:23 😅😊 13:20 😮 13:21 13:21
13:26
JAY INDRENI
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Lll
आहा दोहोरिका राजा ,स्वर सम्राट का राजा राजु परियार दाइ लाइ हिर्दय देखि नै उच्च सम्मान छ !धेरै पछि राजु दाइ र मनमया दिदि को दोरिरि रमाइलो नै थियो कता कता प्रसङ्ग अलि भाबुक हुने तिर गैयो दोहोरि !आमा प्रत्ति हार्दिक सर्दान्जलि😂😂😂!युवराज सर लाइ धेरै सम्झेको छु सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ! कृष्ण दाइ हजुर लाइ जत्ति नै सम्मान गरेनि कमै हुन्छ ,जति धन्यवाद दिए नि कमै हुन्छ शिर झुकाइ नमन छ कृष्ण दाइ कहिले काहि त इन्द्रेणी हेर्दा हेर्दै रात बितेको पत्तै हुदैन यो इन्द्रेणी मेरो लागि के यति माया लाग्छ र झन सिङल कृष्ण दाइलाइ झैनै माया लाग्छ ,मेरो प्रत्येक साहस मा प्रत्येक बोलिमा प्रत्येक सपनि मा हजुर कै झल्को आउछ किन? हजुर्नाचेको हजुर बोलेको हजुर को मुस्कान देख्दा मन कति खेर खुसि हुन्छ कति खेर सम्झिदै रोदै इन्द्रेणी लाइ कटेर ओछ्यान मा पल्टिएर अँखा चिम्लेर रुन्छु फेरि कृष्ण दाइ कै याद आउछ फेरि इन्द्रेणी हेर्छु !कृष्ण दाइ म हजुर सङ्ग केहि माग्दैन मात्र मलाइ हजुर को बोलि हजुर को मुस्कान हजुर को आशीर्वाद दिए पुग्छ यदि समय मिल्छ भने 1 मिनेट को लागि हासेर आशीर्वाद दिए पुग्छ!!म भगवान सङ्ग यहि प्राथना गर्छु कि कृष्ण दाइ को शरिलमा कहिले दुख कस्ट न दिनु नि भगवान !कृष्ण दाइ को यो जोस यो जागर यो बोलि ,यो मुस्कान ,यो कर्म सयौ वर्ष सम्म दिइ राख्नु भगवान !मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयुमा थपि दिनु भगवान !आदरणीय भाउजु प्रत्तिमा भाउजु लाइ हिर्दय देखि नै उच्च सम्मान छ ❤❤❤!कृष्ण दाइ हजुर मेरो लागि के बन्नु भो यस्तो जोकि फालौ त दुध को तर निलौ त तातो भने जस्तै बिर्सौ त कसरि बिर्सौ न बिर्सौ त हजुर ले पुछ्छर ले नि टिर्नु हुन्न मैले के गर्ने कृष्ण दाइ!यदि म धनि भै दिएको भए म सङ्ग नि हजुर 1 दिनमा 1,2 घन्टा कुरा गर्नु हुन्थ्यो तर के गर्ने म गरिबको घरमा जन्म भयो दुख लाग्छ !कृष्ण दाइ हजुर मलाइ भन्नु मैले कुन भेडियो मा लाइक कमेन्ट ,share गरेको छै मात्र मैले न गर्न सकेको पैसाको सहयोग मात्र त हो !दुख न मान्नु कृष्ण दाइ यस्तो किन भन्छ भनेर कहिले हजुर ले मलाई धन्यवाद नि भन्नु भाको छ र मलाई धन्यवाद नि चहिदैन मात्र हजुर बोलि ,हजुर को मुस्कान ,हजुर को आशीर्वाद दिय पुग्छ जय इन्द्रेणी ,जय कृष्ण दाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
सारै मार्मिक गीत 😮😮 आमा शब्दनै काफी छ धेरै धेरै धन्यवाद छ ईन्देणी टीमलाई
स्वर सम्राट राजु परियार लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!!
सोर राम्रो भए पछि दोहोरी सुन्नुको मजा नै बेग्लै हुने आहा आनन्द आयो आदरणीय लोक सोर सम्राट राजु दाई र मन मायाको दोहोरी 🎉🎉🎉🎉❤❤❤❤
यहि गित मा चिज र मनमाया लाई गाउन भन्नु त कति आँसु को खोला बग्छ
Hllo
पिरतिमा जात छैन थर छैन
आजै हासुम भोलिको भर छैन
वौउ सब्द सुरुवात ❤️❤️❤️❤️
💐💐💐💐💐💐💐
ཨོཾ་མ་ཎི་པ་དྨེ་ཧཱུྃ༔ ༡༠༨
ओम मणि पद्मे हुँ: ह्री १०८📿📿📿
भौतिक शरीर त्याग्ने स्वर्गीय आमाको आत्माले बुद्ध क्षेत्र सुखावती भुवन अमरलोकमा जन्म होस् ।
शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवान त्रिरत्न बुद्धले हौसला प्रेरणादायी मिलि रहोस् भन्ने अनेकौं मंगलमय कामना गर्दछु ।
यसपटक अर्गानिक लोक दोहोरी गायक #चिज गुरुङ सोल्टीलाई सम्झेँ ।
लोक सम्राट गायक #राजु परियार दाजु र इन्द्रेणी समाजकी सदस्य गायिका #मनमाया वाईवा तामाङ बहिनीको कला-गला र प्रतिभालाई नमन गर्दै
ཨོཾ་མ་ཎི་པ་དྨེ་ཧཱུྃ༔ ༡༠༨
ओम मणि पद्मे हुँ: ह्री १०८📿📿📿
दुई जना अग्रज कलाकार हुनुहुन्छ राजु परियार सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आमा भनेको भगवान् हुनुहुन्छ मेरो सम्मान छ जय नेपाल जय भगवान् ❤😂😂🎉😊😊
😊
सबैकाे मनमुटुमा ईन्द्रेणी गायक गायिका लगाए सम्पुर्णमा🙏🙏 ❤❤❤❤💛💛💗💗💗❤️❤️💙💙💙💚💚💚💜💜🧡🧡🧡
थियाे माया सल्लाहमा हिडिनाैँ आफ्नै हातकाे सुपारी चिनिनाै । ❤❤❤❤❤
लाइभ लोकदोहोरी को उतकृस्ट जोडी राजु र मनमाया 🙏🙏❤️❤️❤️
राजु दाइ i love u
Good manmaya ra raju dai ko geet very nice
अग्रज होस वा अनुज लोकदोहोरी होस वा सुगम संगीत हास्य कलाकार होस वा फिल्मी कलाकार सबै अटाउन सक्ने एउटै मात्रै कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏🙏
राजु दाईको स्वर नै काफी छ।
आहा कति आन्द आयो दोहोरी सुन्न सम्पुर्ण कलाकारहरूलाई र इन्द्रेणी टिम धेरै धेरै धन्यवाद छ! जय इन्द्रेणी ❤❤❤
सम्मान सम्पूर्ण दर्शक हरु लाई नमन् निकै भावुक बनायो सलाम गर्छु राजु सर साथै मनमाया लाई❤😢😢🙏🇳🇵🌺❤️
आमा शव्द ले नै भावुक बनाउछ । यस्तो गित गाउन पनि सजिलो छैन र सुन्ने त झन मर्माहत नै हुइन्छ । तथापि राजु परियार र मनमायाजी लाई स्यालुट छ ।
❤❤❤❤❤❤❤❤❤❤❤राजा❤❤राजु❤❤। दिदि❤❤मनमाया❤❤सलामछ
मान्छे बुढी भयपनी मनमाया दिदिको स्वर दामी छ 👌👌👌👌
Solti dd ko bihe ajhai vako xaina yaad garnu tapaiko 1/2 bachcha hola but dd still unmarried ho hai
इन्द्रेणीकि सान मनमाया वाइबा।अत्यन्तै मन पर्ने गाइका।
मलाई मन पर्ने दादा दिदी हजुरहरू स्वरले मन्दमस्तछु❤❤
राजु परियार को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🎉🎉❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉
राजु र मन माया को बबाल स्वर को कुरै नगरम
अनुशासित र सभ्य कलाकार दुबै जना जति हेरे सुने पनि हेरिरहन मन लाग्ने दोहोरि❤️💐
😢😢 मन छोयो 😢😢
😢😢 मन रोयो 😢😢
मार्मिक दोहोरी म त धेरै भावुक भएँ, आमा भन्ने बित्तिकै श्रध्दा लागेर आउँछ।
Maha gayak sor samrat raju pariyar prati samman.
कला र प्रतिभालाई उच्च सम्मान तथा मिठो सम्झना कृष्ण दाई र सम्पूर्ण इन्द्रेणी टिम लगायत मेरा सम्पूर्ण subscriber ❤️
आमा आमा आमा
जय इन्द्रेणी❤❤❤
लामो समयपछि लोकप्रिय कार्यक्रम इन्द्रेणी मा लोक स्वर सम्राट राजु परियार दाइ को एकल भाबुक लोक गित र लोकप्रिय गायिका मनमाया वाइवा जि संग को दोहोरि गित हेर्न सुन्न पाउँदा खुसी र भाबुक पनि लाग्यो 🙏🙏🙏
आमा भन्ने शब्द साह्रै अमिट शब्द
❤❤❤
आँसु थामेर हेरनुहाेला बनस्तविक छ हजुर 😪😪😪😪😪❤️❤️❤️❤️
❤
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका मनमाया वाइबा सारैमन छोयो मार्मिक छ गित इन्द्रेणि टिम लगायत सम्पूर्ण कलाकार मा शुभकामना छ ।
उत्तर प्रदेश गाजियाबाद बाट हेर्दैछु
राजु परियार र मन माया वाइबा को रामाइलो दोहोरी
Very Very much awesome programme indreni
Aama ❤❤❤❤word nae Kafi x🎉🎉🎉🎉
हिरा रोकाय बहिनि लाइ धेरै धेरै धन्यवाद !हिरा बहिनिले आफै गित गाउने आफै मादल बजाउने कति कडा हुनुहुन्छ हिरा बहिनि लाइ फेरि पनि हार्दिक हार्दिक धन्यवाद !अनि नाच्ने हरु सब सबै लाइ धेरै धेरै धन्यवाद !तर धन्यवाद दिनै पर्ने सम्मान गर्नै पर्ने जति धन्यवाद दिए पनि कमै हुने ,जति सम्मान गरे पनि कमै हुनि आदरणीय दाइ कृष्ण कंडेल ज्यु को नाच हेरि रौ हेरि रौ जस्तो लाग्छ के गर्ने समय न पर्खदो रहेछ मलाई त लाग्छ 1 घन्टा सम्म कृष्ण दाइ को नाच हेरि रौ कृष्ण दाइ नाचि रहुन म हेरै रौ जस्तो लाग्छ !म भगवान सङ्ग यहि बिन्त्ति बिसाउछु कि हे भगवान कृष्ण दाइ को यो जोस यो जागर यो नाच यो मुस्कान ,यो बोलि ,यो कर्म सयौ ,सयौ वर्ष सम्म रहिरहोस भगवान !कृष्ण दाइ लाइ कहिले दुख कस्ट न आवस, बिन्त्ति छ भगवान 🙏🙏🙏🙏🙏🙏!अनिआदरणीय भाउजु प्रत्तिमा कंडेल ज्यु लाइ नि हिर्दय देखि नै सम्मान छ !कृष्ण दाइ हजुर त मलाई के सम्झनु हुथ्यो र? म त सधै हजुर कै पुजा गर्छु मन्दिर मा जादा हजुर कै याद आउछ काम मा जादा हजुर कै याद आउछ !दुख हुदा हजुर कै याद,खुसि हुदा हजुर कै याद हर्पल हर समय बिपनि मा ,सपनिमा मा हजुर कै याद आउछ तर हजुर भने पुछ्छर ले नि टेर्नु हुन्न किन कि? म गरिब भयको कारण ले यदि म धनि भएर हजुर लाइ धेरै सहयोग गर्न सक्ने भै दिएको भए सायत हजुर मलाई खुद फोन गरेर 1,2 घन्टा सम्म कुरा गर्नु हुथ्यो तर के गर्ने गरिब को झुपडी मा जन्म भइयो !ठुला धनि मनि मान्छे को माया लाग्यो अनि काहा मिल्थ्यो र है 😭😭😭😭 दाजु हजुर नाचेको देख्दा बोलेको देख्दा गाएको देख्दा हे भगवान कृष्ण दाइ सङ्ग भेट त गराइ दिन हुन्न तर कृष्ण दाइ को मनमा यति माया पलाइ दिनु कि समय मिलेको दिन मात्र 1 मिनेट कुरा गर्ने बनाइ दिनु भगवान अरु मलाइ केहि चाहिदैन कृष्ण दाइ ले आफ्नो अनुहार देखाएर मुस्सुक हासेर आशीर्वाद दिए पुग्छ माइ !जय इन्द्रेणी ,जय कृष्ण दाइ i love you krishna dau
हइट्ट सुत्ने बेलामा किन हेरे मैले 😪😪😪😪😪😪😪😪😪😪😪❤️❤️❤️❤️
दामि दुई जना ❤❤❤❤❤
राजा❤❤❤राजु❤❤ शलामछ❤❤
यस्तो दुख को बेला र सम्झनामा गाउन त चिज गुरुङ र मनमायालाइ मिलाइदिनु न पिलिज कति मन छुन्छ चिज गुरुङ ले गाउदा ।आँखा बाट आँसु झरेको थाहै हुदैन ।
निशब्द भए 😢😭😭miss you mummy😭😭🙏🙏
राजु दाइ मनमाया दिदको लोक दोरी अाज मैले हेरेर धरधरी अाखाँ बाट अासुनै अायो किस्न दाइ भाउजू प्रतिमा कडेल साथै सबै जानामा नमस्कार छ अाजको धेरै राम्रो कलाकारबाट मीठो गित सफलता भयको छ धन्यवाद ईन्देणी अझै राम्रो होस भगवानले रक्क्षा गरुन 🙏🙏🙏
Heart teaching sang ❤️❤️❤️❤️💐🌹💐
Amazing indreni program
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य अग्रज कलाकार हरुमा
जय इन्द्रेणी
जय ईन्द्रेणी र ईन्द्रेणीको कृष्णा कंडेल साथै सम्पूर्ण परिवार मा नमस्कार । हाम्रो फुपु राजकुमारी गुरु्गंको हार्दिक संवेदना बैकुंठ धाम मा बास होस । यस्तै रहेछ जिवनको घेरो नि। यस्तै तस्वीर राखीदेऊ है मेरो नि। यति भावुक शव्द धन्यवाद मम्मियाँ जी ।
याेगित अतिनै उच्च ईस्तरिया ❤❤❤❤❤❤❤
Good evening everyone
Jaya indreni
Sabaijana lai samanx tarapani manmaya sieste hudara gaune ko sahanai arkai ani mitho❤❤❤
राजु परियार दाजु🙏🇳🇵
जय ❤🎉 इन्द्रेणी 🌈
Dherai ramro
Very nice om🎉
रैछ आफ्नै भाग्यमा खैलाको भाग्यमा खैलाको यो मन रुन्छ सम्झेर पैलाको तिम्रै झल्को तिम्रै तिर्सना ।
Sentimental Heart touching song supper Raju dai 😢😢😮
Aasu rakna sakina miss you aama 🙏😭😭😭
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂😂🎉🎉😂❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
Wonderful Indreni Program:
❤❤❤❤❤❤❤❤❤
Beautiful singing by sweet live folk duet singer Manamaya ji & Lok Shor SAMRAT RAJU ji.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Nice
Sarai ramalo manu di n raju vaiko dohori
Derhai maya indreni lai❤❤
😢😢😢
मनछुने शब्द ।।। ❤❤❤❤❤
मन छाेयाे आखा बाट आँशु झरेकाे पत्ताे नै पाईन। सम्पूर्ण टिम लाई धन्यवाद।
माेहन खड्का र रिता थापाकाे दाेहाेरि चाहियाे सर
यस्तो गित गाउन त चिज र मनमाया जिलाइ सुहाउँदो रैछ
Sahi ho Raju le chij le jasto gayena
Ta mula gayara gana ta
Ta gan mula
@@lalitchhantyal2381राजु को बारेमा सबै कुरा हेरेर पढेरा आउ भाई अनि कमेन्ट गरा ओके
लोक दोहोरीको खम्बा राजु परियार king भन्ने थाहा थिएना क्या हो गेडा
Bala mailé mageko kura pura vayo🎉🎉🎉🎉
आयो है घरघरमा इन्देणको उज्यालो।
Ati marmik geet vaabuk vaya sampurna tim lai badahai xa
ईन्देणि हाे युउनेलाई म जीवन बि क काे नमस्कार
धेरै राम्रो छ
आमाकाे आभब धेरै ददुखद् हुनछ।याे परिवारलाई धैर्य गरने शक्ति मिलाेसे
Aama vanni sadai nai kafe xa ❤❤❤meri fupu 🎉🎉 miss you meri fupu ❤❤
Uhile pahila Rabin vai r Dila bk bainiko yad aayo aajako dohori Raju pariyar r Manmaya waiba ko dohori ma pani
सम्पुर्ण आमा हरुमा 🙏🙏
इन्द्रेणीको चम्किलो तारा मनमाया
Kada.dori
Man may Raju geet sare ramro vay good
Keept it up
Aaja icha Pura vo
Very nice ❤
Mero pni aama yes sansarma hunuhuna.m pni yo herer derai roy.😭😭
😥😥😥😥🙏🙏🙏
👍👍💘💘👍👍💓💓👍👍
Best song
Khubai aashu nikaldiyo aaja indrenile
Aamaa parti hardik sardgangali sab paribar samabedana
❤😂😂😂😂😂😂❤❤❤❤❤😂😂😂😂😂
Sikkim
😂😂😂😂