रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणीमा, यस्तो पो कलाकार हँसायरै बेहोस बनाए । १७.११.०८० ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.พ. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @aashis26
    @aashis26 2 หลายเดือนก่อน +128

    हाम्रो देशका कलाकार मध्ये का सर्बश्रेष्ठ कलाकार जोडि हुन राम चन्द्र & जुनु रिजाल

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +258

    कुनै बेला यस्तो थियो रामचन्द्र काफ्ले को गित भने पनि सातै काम बिताएर पनि सुनिन्थ्यो धेरै पछि कान पवित्र भयो ❤❤

  • @pachherasuresh_
    @pachherasuresh_ 2 หลายเดือนก่อน +81

    नेपालको सबै 77 जिल्लाको गीत गाउन सफल कलाकार रामचन्द्र दाई लाई धेरै पछि देख्न पाइयो । खुशी लाग्यो ।❤️💗🙏

  • @lokeshbist111
    @lokeshbist111 2 หลายเดือนก่อน +33

    यस्तो मान्छेलाई भनिन्छ कलाकार रामचन्द्र सरको big fan हुँ ❤❤❤❤❤

  • @suryakunwar9447
    @suryakunwar9447 2 หลายเดือนก่อน +152

    आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो र एति राम्रा गित गाउने कलाकार हरुलाइ चिन्ने मौका पाइयो जय इन्द्रेणी

    • @rajkumarsunar3851
      @rajkumarsunar3851 2 หลายเดือนก่อน +1

      Same ❤❤❤

    • @Suresh-py5qc
      @Suresh-py5qc 2 หลายเดือนก่อน

      Sam ho

    • @nishachhetri1426
      @nishachhetri1426 2 หลายเดือนก่อน

      आहा कति मिठो गित। यो बेस्त समय मा पनि। २/३ पटक हेरिसके यो जोडि यो माया देख्दै आहा लाग्ने।

  • @lalkumariroka5912
    @lalkumariroka5912 2 หลายเดือนก่อน +50

    गित मात्र सुनेको थिए सानैमा तर आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 2 หลายเดือนก่อน +19

    जुनु रिजाल यति धेरै मिठो स्वरको धनि हुनुहुदो रहेछ मैले हजुर लाई आज पहिलो पटक सुने (यति राम्रो प्रतिभा लाई अहिले सम्म मैले चिन्न सकेको रहेनछ क्षमा चाहन्छु🙏🏾🙏🏾🙏🏾)अब संधै हजुरको गित खोजि खोजि सुन्नेछु हजुरलाई सफलताको शुभकामना।❤❤❤

  • @PremBudha200
    @PremBudha200 2 หลายเดือนก่อน +80

    यति मिठो स्वर भाकी गा गाहिका जुनु रिजाल को गीत सधै सुन्न पाउँनु पर्छ ❤❤🎉

  • @surendrachand352
    @surendrachand352 2 หลายเดือนก่อน +132

    आहा आवाज भनेको को यो हो नि रामचन्द्र काफ्ले दाइ so sweet voice ❤❤❤❤

  • @rashmikhatri8121
    @rashmikhatri8121 2 หลายเดือนก่อน +21

    यो जोडि संसारकै नमुना जोडि ❤❤❤
    फेरि पनि यो जोडि लाई ईन्द्रेणि मा छिट्टै देख्न पाईयोस भगवान🙏🙏🙏🙏🙏🙏🙏

  • @kharbahadur352
    @kharbahadur352 2 หลายเดือนก่อน +24

    गित धेरै सुनियको थियो तर गित गाउने महान हस्ती जोडी ला इ देख्न पाइयो उहाहरुलाइ उपस्थित गरायको इन्द्रेणी लाई विशेष धन्यवाद ❤ यो एपिसोट धेरै रमाइलो अनि आनन्द आयो नवन छ महान जोडी लाई 🙏

  • @user-iw8ct5kg9u
    @user-iw8ct5kg9u 2 หลายเดือนก่อน +33

    पर्दा भित्र होस् वा पर्दा बाहिर होस् नेपालकै उत्कृष्ट मिलेको कलाकार जोडी आध्यात्मिक जोडी नमन छ दुवै दाजु भाउजुलाई

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 2 หลายเดือนก่อน +47

    आहा पहिलो पटक देख्न पाइयो यो जोडी लाई❤🙏

  • @jetho-daibharat
    @jetho-daibharat 2 หลายเดือนก่อน +22

    मेरो बाल्यकालमा रामचन्द्र काफ्ले दाजु र जुनु रिजालको हिम्चुलिमा धौलागिरी मा दाइभर दाइ यस्ता गित सुन्दै हुर्केको हु यो गित सिन्दा मलाई बाल्यकालको त्यो स्वर्निम दिन को यद आयो। धन्यवाद इन्द्रेणी परिवारलाई।।।

  • @PremGrg-op6hr
    @PremGrg-op6hr 2 หลายเดือนก่อน +36

    यो होनि कला भनेको कति पबित्र छ र सुमुधुर सोर यो आवाज सुने पछित कसम्म मर्नलाको ज्यानपनि फ्रेस भयर कुद्छ होला ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Khagendrathakulla.
    @Khagendrathakulla. 2 หลายเดือนก่อน +55

    Mero जस्तै favourite कस्को कस्को हो यो जोडी हाजिर हुम त ❤️❤️❣️❣️

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj 2 หลายเดือนก่อน +196

    राम चन्द्र काफ्ले सर को स्वर चाई अर्गानिक छ र यो जोडी सधै यस्तै खुशी भएको देख्ना पाउ

    • @rawal4981
      @rawal4981 2 หลายเดือนก่อน +4

      Salut

    • @ravitamatta4832
      @ravitamatta4832 2 หลายเดือนก่อน

    • @narendrakhadka374
      @narendrakhadka374 2 หลายเดือนก่อน +1

      साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🙏

    • @user-pn1jx6pp7u
      @user-pn1jx6pp7u 2 หลายเดือนก่อน

      ❤❤❤❤❤ very nice

    • @user-ms6uz5co8w
      @user-ms6uz5co8w 2 หลายเดือนก่อน

      ​❤❤❤

  • @user-dw6tw2fh6b
    @user-dw6tw2fh6b 2 หลายเดือนก่อน +25

    अति नै मिठो स्वर को धनी रामचन्द्र काफ्ले लाई सम्मान गर्दै मृगौला पीडित हुनुहुने वहा प्रति सिघ्र स्वस्थ्य लाभको कामना 👏

  • @user-ts9im3iz9h
    @user-ts9im3iz9h 2 หลายเดือนก่อน +10

    आज भोलि यो जोडी लाई मेला महोत्सव मा देखिदैना! किन हो हिरा र मोती हुनुन्छ उहाँ हरु 🙏 हुनत हाम्रो नेपाल यस्तै छ भेलु,सर्मिला वाईबा,पुन्री गौतम,जस्ता नालाईक देश को बेइजती लाई मिडिया मा ल्याउछन! हेर लन्थुकारे गायक हरु यस्तो हुन्छ स्वर, कोई छ भने नेपाल को टप जोडि यै हो ❤️ दुबैजा को उतिक्कै फ्यान, तर अलि बडि राम सर को🙏❤️

  • @PoonamGurung12
    @PoonamGurung12 2 หลายเดือนก่อน +28

    आजको कार्यक्रम एकदमै मनदेखिनै मनमा बसेको कलाकारहरु ल्याईदिनु भएको ईन्णेनिका कृष्ण कणेल दाइलाई १०००चोटी सलुट दाई🤗🥰🙏🙏💐💐👌👍

  • @Dipesoli
    @Dipesoli 2 หลายเดือนก่อน +35

    आज साच्चिकै मन छोयो यो कार्यक्रम ले डाहा लायो यो जोडि देखेर !! भगवान ले सधै रक्षा गरून् !!!!! राम दाइ र जुनु भाउजू को यो जोडि लाई !!

  • @user-us2rc8dm7n
    @user-us2rc8dm7n 2 หลายเดือนก่อน +10

    धेरै पछि यो जोडिलाई देख्न पाईयो हाल सम्मको उत्कृष्ट ईपिसोड हो जस्तो लाग्यो धन्यबाद यो प्रस्तुती हेराई दिनु भएकोमा हाम्रो मायालु काले कृष्ण कडेल ज्यू लाई

  • @nagendrasijapati3678
    @nagendrasijapati3678 2 หลายเดือนก่อน +11

    १५ वर्षको उमेर ,एसएलसीको परीक्षा,एक डेढ दिनको यात्रा पछि आउने परीक्षा केन्द्र ,चैतको महिना,चौतारि भाग १ क्यासेट का गितहरु, चाइनिज वाकमेन,रामचन्द्र काफ्ले र आभा मुकारुङ का सुमधुर आवाजहरु❤❤🎉🎉🎉

  • @D.N.Joshi928
    @D.N.Joshi928 2 หลายเดือนก่อน +29

    आहा निकै मिठोअर्गानिक,स्वरका धनि आदरणीय रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणी कार्यक्रम मा लाइभ देख्दा निकै खुशी लाग्यो। यो जोडी लाई हार्दिक बधाइ छ।🎼🎊🎊🎵🎵

  • @anjanbini3294
    @anjanbini3294 2 หลายเดือนก่อน +8

    जुनु रिजाल र रामचन्द्र काफ्ले काे फ्यान एता हाजिर गरुम त

  • @PrameshGhimire-pt2hw
    @PrameshGhimire-pt2hw 2 หลายเดือนก่อน +12

    नेपाल मा शायदै होला यत्तिको गाएक जसको नेपाली लोक गीत आधुनिक गीत लोक पप गीत पप गीत फिल्मी गीत सबै गीत हिट छन यस्तो आवाज एक युग मा एकपल्ट जन्मन्छ!! Big fan Ramchandra dai🙏

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 2 หลายเดือนก่อน +2

    रामचन्द्र काफ्ले जुनु रिजाल साच्चिकै संसारकै उत्कृष्ट जोडि कति राम्रो स्वर आहा सधै उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु|

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 2 หลายเดือนก่อน +14

    गित धेरै सुनेको थिय निकै मन पर्थ्यो तर आज त भेट भयो जस्तो लाग्यो हिरो हिरोईन भन्दा सुप्पर र निकै सुमधुर स्वरका धनी यो जोडि लाई सम्मान सलाम छ🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @indrathapachhetri7314
    @indrathapachhetri7314 2 หลายเดือนก่อน +12

    इन्द्रेनी सन्चालक कृष्ण कडेल र गायक गायिका राम चन्द्र काफ्ले र जुनु रिजाल लाई हार्दिक सलाम !!! अति रोमान्चक र मीठो प्रस्तुती पस्कनु भएकोमा हार्दिक धन्यबाद !!!

  • @maheshprasadjoshi271
    @maheshprasadjoshi271 2 หลายเดือนก่อน +4

    रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी भगवानले बनाएर पठाइदिए जस्तो दुवैजना स्वरका Miss you ramchandra kafle sir

  • @birbhadrajoshi7061
    @birbhadrajoshi7061 2 หลายเดือนก่อน +2

    धेरै मिठो स्वरका धनी आदरणीय दाजु रामचंद्र काफ्ले तथा जुनु रिजाल ज्यु दीर्घायु को हार्दिक शुभ कामना!सधै सधै यस्तै हसिलो, सुसिलो भई राख्नु ।

  • @chakrauae7326
    @chakrauae7326 2 หลายเดือนก่อน +15

    मेरो मन पर्ने गायक रामचन्द्र काफ्ले अनि आवाज अतिनै सुनेको तर नाम थाहा नभयको जुनु रिजाल अझ जोडि हुनु हुदोरहेछ।शुभकामना।अझ गाई फार्म खोल्लु भयको रहेछ।सरकारले कृषिलाई कृषक सहयोग गरोस शुभकामना ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 หลายเดือนก่อน +13

    सफल रियल जोडी रामचन्द्र काफ्ले अनि जुनु रिजाल काफ्ले पहिला पहिला पप गीत निकै सुनिन्थ्यो अडियो चक्कामा❤❤❤

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional 8 วันที่ผ่านมา

    आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो, organic आवाज का धनी रामचन्द्र काफ्ले अनि हाम्रो जुनु रिजाल काफ्ले जि लाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु, मेरो अति मन् पर्ने कलाकार उहाँहरू दुइटै ❤❤

  • @sugamrana6245
    @sugamrana6245 4 วันที่ผ่านมา

    रामचन्द्र काफ्ले र जुनु रिजाल खुब सुनेको नाम त्यो बेला रेडियो नेपाल र नया खुल्दै गरेको एफ एम हरुबाट धेरै गुन्जिने गर्थ्यो ! आज बल्ल देख्न पाइयो र खुसि लाग्यो उहाहरु त जोडि पो रैछ्न ❤🎉🎉 god bless you both of you ..

  • @prakasholi4366
    @prakasholi4366 2 หลายเดือนก่อน +13

    जुनसुकै यात्रामा हजुरहरुको गीत नसुन्दा यात्रा नै खल्लो हुने गर्छ।
    I love you 😘

  • @mgrbkale8611
    @mgrbkale8611 2 หลายเดือนก่อน +39

    राम चन्द्र काप्ले दाजु को स्वरले मुतुमा छुनछ मनकि रानि album त sony walkmen मा सुनेको ❣️🙏❣️

  • @user-lf4sq1yn4s
    @user-lf4sq1yn4s 2 หลายเดือนก่อน +2

    मलाई साह्रै मनपर्ने कलाकार रामचन्द्र काफ्ले र जुनु रिजाल । समधुर स्वरको धनी युगल जोडी ❤❤❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 26 วันที่ผ่านมา

    याे जाेडि इण्द्रेणि मा देख्न पाउँदा साह्रै खुशि काे सिमानै रहेन मेराे सलाम छ दुबै जनालाई अतिमन पर्छ जति सुनेपनि धित मर्दैन दुबैले गाउनु भएको गित सुनेर अझ अघि बढ्नु शुभकामना ❤❤❤❤❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 2 หลายเดือนก่อน +7

    सबैको लोकपृय सबैको ढुकढुकी एकमात्र कार्यक्रम इन्द्रेणी हो।इन्द्रेणीबाट बाहिरिएका अनि इन्द्रेणी क्रायकर्म र कृष्णको सरलाइ पत्रकार सम्मेलन गरेर नराम्रो गराउनेहरुपनि come back भएछ खुशी लाग्यो जयहोस सम्पुर्णको।

  • @user-cu9cl7st6j
    @user-cu9cl7st6j 2 หลายเดือนก่อน +4

    आहा कत्ती आनन्द आयो मनै देखि दुबै जनालाई धेरै धेरै धन्यबाद ।सोरको त कुरै नगरौ हजुरहरुको जोडी सारै राम्रो छ ।कसैको नजर नलागोस ।धेरै धेरै माया छ।❤❤❤❤❤

  • @givinsoti161
    @givinsoti161 2 หลายเดือนก่อน +2

    रामचन्द्र दाईकाे गित आउने बेला १२/१४ वर्षको थिए, खुब सुनिन्थ्याे अहिले आएर सुन्दा पनि आवाज उस्तै छ, एकदम अर्गानिक आवाज छ दाईकाे। अनि जुनु दिदिकाे ड्राइभर दाइ भन्ने गितले मेराे पहिलाे मायाकाे याद दिलायाे,२०६६ सालतिरकाे कुरा हाे, जुन बेला म १६ वर्षकाे थिए कक्षा ९ मा पढ्थे। मेराे पहिलाे मायाकाे NokiaC2 माेबाईलमा रिङटाेन थियाे याे गित। दुबै जना दाइ दिदिलाई हार्दिक सम्मान🙏

  • @dhanpulami3528
    @dhanpulami3528 2 หลายเดือนก่อน +2

    आहा सारै आनन्द लाग्यो आज त मेरो फेब्रेट गायक गायिका को रमाइलो मनाई खुशी भयो 😂😂❤❤❤❤

  • @mahesharyal7551
    @mahesharyal7551 2 หลายเดือนก่อน +8

    अति नै देख्न र सुन्न मन भएको गायकको उपस्थितिले मन नै गदगद बनायो।

  • @user-ed1nt3sm7k
    @user-ed1nt3sm7k 2 หลายเดือนก่อน +5

    धेरै मिठो स्वर र मिठो गीत पनि..... जुनु म्याम र रामचन्द्र काफ्ले ज्यु लाई सलाम छ र धन्यवाद पनि र मिठो माया पनि.... ।

  • @chitramahat7554
    @chitramahat7554 2 หลายเดือนก่อน +2

    रामचन्द्र र जुनुको गित सुन्दा सुन्दै अँखा बाट आँसु झरेको पनि थाहै भएन धन्यवाद तिम्रो जोडी लाई

  • @ganeshbajgai855
    @ganeshbajgai855 2 หลายเดือนก่อน +2

    रामचन्द्र काफ्ले को स्वर मलाइ अतिनै राम्रो लाग्छ र वहाँ को जोडिको थाहा थिएन तर वहाँ को जोडिको पनि उस्तै रहेछ र वहाँहरू दुवैजनाले किसानको बारेमा गर्नुभएको कुरा पनि त्यत्तिकै राम्रो छ

  • @chiranqtr2101
    @chiranqtr2101 2 หลายเดือนก่อน +3

    हैट,धेरै पछि भयपनि रामचन्द्र काफले लाई देख्न पाइयो खुसी लाग्यो...!🏃‍♂️❤🥦🐐

    • @aakritilamichhane4244
      @aakritilamichhane4244 2 หลายเดือนก่อน

      He should be called as guest in every Nepali song reality show

  • @rohittotal7679
    @rohittotal7679 2 หลายเดือนก่อน +7

    स्वरको धनी साथै beautiful जोडि राम चन्द्र र जुनु ❤❤

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 หลายเดือนก่อน +2

    रामचन्द्र काफ्ले र जुनुकाे गित सुन्द धरै आन्द आउछ धेरै धेरै बधाई छ याे जाेडी राम्रो छ।

  • @RJKHATRI-mk9yk
    @RJKHATRI-mk9yk หลายเดือนก่อน

    रामचन्द्र काफ्ले जस्तो कलाकार नेपाल मा जन्मनु नेपालले गौरब गर्ने कुरा हो ❤❤👍👍🙏🙏

  • @Prinsikashorts
    @Prinsikashorts 2 หลายเดือนก่อน +12

    मेला महोत्सवहरुमा पनि यस्ता कलाकारहरु बोलाउनु पर्यो ❤️❤️❤️🙏

    • @kimjong942
      @kimjong942 2 หลายเดือนก่อน

      Honi uhaharulai bolaunu paryo

    • @user-yt4og3uu5n
      @user-yt4og3uu5n 2 หลายเดือนก่อน

      Ho ni

  • @pramodsm3040
    @pramodsm3040 2 หลายเดือนก่อน +7

    राम्चन्द्र र जुनु भनेको यो देशको अर्को उज्यालो ज्योति हुन❤ यति राम्रो लाग्छ यी जोडिलाई सदाबाहर शुभकामना ❤

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali หลายเดือนก่อน

    रामचन्द्र काफ्ले र जुनुको समयको सहयात्री हुनुमा गर्बलाग्छ ! दुबैलाई हार्दिक नमन र माया ❤❤

  • @user-yq4pp2xn1b
    @user-yq4pp2xn1b 2 หลายเดือนก่อน +2

    जति सुनेनी कैले नथाक्ने यो मेरो आँखा यो जोडिलाइ सलाम छ प्रदेसी गोपाल कालिराज को त्र्फ बाट ❤❤❤❤❤❤❤❤

  • @chetrajsoni8200
    @chetrajsoni8200 2 หลายเดือนก่อน +4

    आवाज नै सुन्दा आनन्द हुन्छ । काफ्ले दाइ को र भाउजू को । धेरै धेरै माया छ दाइ हजुर को आवाज सुनेर हुर्किय दाइ ❤🙏😘😍

  • @ushakunwar9314
    @ushakunwar9314 2 หลายเดือนก่อน +4

    आहा जोडी होस् त यस्तो! यो भन्दा आनन्द, खुशी, र स्वर्ग कही कतै मिल्दैन।

  • @bindassthapa3755
    @bindassthapa3755 2 หลายเดือนก่อน +1

    रामचन्द्र काफ्ले को गीत सुने पछि निन्द्र थकान टेन्सन सबै टाढा हुने मन छुने कुनै बेला यति चर्तित गाएक अब पनि यस्तै गीत हरु लिएर आउनु पर्यो सर

  • @jyotigaha181
    @jyotigaha181 2 หลายเดือนก่อน +2

    हिमचुलीमा घाम लाग्यो घमाइलो आहा❤❤❤ भित्री मन छोयो❤❤❤धेरै पछि सुन्न पाइयो❤❤❤❤❤❤❤

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 2 หลายเดือนก่อน +3

    ❤❤❤❤❤
    verry nyc couple राम सिता को जोडी
    so... sweet voice👌👌 रामचन्द्र दाजु always 👍️👌rock god bless you both🙏🙏 जति सुनेनि हेरेनि हेराउ हेराउ लाग्ने यो show संचालक indreni कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @user-wm6kd9en8c
    @user-wm6kd9en8c 2 หลายเดือนก่อน +4

    आहा धेरै पछि देख्न पाईयो ...आहा कति राम्रो स्वर दाइ र भाउजुको❤❤❤

  • @umaghalan9235
    @umaghalan9235 หลายเดือนก่อน

    बाल्यकाल बिताएको हजुरहरुको गित सुनेर आज पनि उस्तै जोस जागर सधैं सलाम छ हजुर हरु प्रती 🙏 आज पनि शरीर मा काडा उमृन्छ यो आवाज सुन्दा ❤❤❤❤

  • @Rajeshk.c-ni4pp
    @Rajeshk.c-ni4pp 2 หลายเดือนก่อน +6

    रामचन्द्र काफ्ले असाध्यै मन पर्छ मलाई त देख्न पाउँदा खुसी लाग्यो🥰❤️🥰

  • @bhubanshingsingh8362
    @bhubanshingsingh8362 2 หลายเดือนก่อน +4

    आज रामचन्द्र काप्ले दाजु को गित सुन्दा आनन्द मन भयो ❤❤❤

  • @KamalSingh-tw2fp
    @KamalSingh-tw2fp 2 หลายเดือนก่อน +5

    आज धेरो समय पछि मन खुसी भयो❤️❤️❤️😘

  • @dkschannel5336
    @dkschannel5336 หลายเดือนก่อน

    उदय सोताङ्ग र मनिला सोताङ्गलाई इन्द्रेणीमा हेर्ने मन छ र उहाहरुको प्रस्तुती ❤❤❤

  • @MohlashAir
    @MohlashAir 2 หลายเดือนก่อน +2

    उदित नारायण झा पछी हाम्रा दाजू राम चन्द्र काफ्ले लाग्छ मलाई यो नेपाली सङ्गीत मा हेर्ने हो भने पूरानो गित जस्तो गाउँने लाई येक लाख इनाम छ हाम्रो टीम बाट

  • @saugatmagar-vi8wd
    @saugatmagar-vi8wd 2 หลายเดือนก่อน +3

    रामचन्द्र दाइ मान्छे पनि राम्रो आवाज पनि राम्रो❤❤❤❤

  • @bindarakhal9404
    @bindarakhal9404 2 หลายเดือนก่อน +3

    असाधै मन्प्रने श्रीमान् श्रीमती सफलता को सुभकामना 🎉🎉❤❤❤❤

  • @santoshprasaddulal2713
    @santoshprasaddulal2713 2 หลายเดือนก่อน +1

    हजुरहरुको यो जोडी र कला देखेर अरुमा पनि प्रेरणा मिलोस। अझै सफलताको शुभकामना यो जोडी को र यस प्रकारको मौलिक जोगाउने इन्द्रेणी लाई पनि आगामी दिन अझै उन्नति प्रगति गर्नको लागि शुभकामना ।

  • @bijayakumar1479
    @bijayakumar1479 2 หลายเดือนก่อน +4

    गित पनि सारै राम्रो जाेडि पनि मिलेको धन्यवाद दुबै जनालाई । यी गित हरु सुन्दा सानोमा बस चढेको याद आउँछ किनकि यी गित हरु उतिबेला बस गाडीहरू मा बज्ने गर्थे र बाटो काटेको पनि पत्तै हुदैन थ्यो।

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 2 หลายเดือนก่อน +1

    जति सुने पनि सुनी रहौ लाग्ने यो जोडीको ससङ्गित धन्यवाद कृष्ण कर्णेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाई हार्दिक नमन्🙏🙏🙏

  • @ashokmagar8652
    @ashokmagar8652 2 หลายเดือนก่อน +2

    वा स्वर त यस्तो हुनु पर्छ क्या मोह लाग्नि अनि जादुमय आवाज दुबै जनाको?रामचन्द्र सर अनि जुना मिस ।हजुरहरु पर्ति उच्च सम्मान अनि न्यानो माया❤️❤️

  • @abisheksawat
    @abisheksawat 2 หลายเดือนก่อน +4

    धेरै मिठो सोरको धनी हुनुछ्न रामचन्द्र काफ्ले र जुनु रिजाल दुबैजलाइ धेरै माया अनि शम्झना छ 🎉❤❤🙏🙏

  • @buddhibarali2342
    @buddhibarali2342 2 หลายเดือนก่อน +1

    रामचन्द्र काफ्ले हाम्रो पालाको बेस्ट गायक शोर को धनी 15 बर्ष अगाडि को ,मनकि रानी ,चौतारी , अपसरा धेरै यल्बम छ रामचन्द्र काफ्ले /अर्जुन कौसल अनु गुरुङ सिन्धु मल्ल सबैलाई🙏🙏❤️❤️समान छ रामचन्द्र ❤️❤️ फेयान जति लायाक कमेन्ट गरौ 💐💐👏👏🙏🙏

  • @saraswatiale3283
    @saraswatiale3283 2 หลายเดือนก่อน +1

    मलाई एकदम मन पर्छ उहाँ को सबै गीत हरू आज फेरि वाहा हरू को जोडी देख्न पाउँदा साहै खुसी लागेको छ 🥰💐🙏🙏

  • @user-fr9pi9rj3c
    @user-fr9pi9rj3c 2 หลายเดือนก่อน +3

    धेरै लामो समयपछि राम चन्द्र काफ्ले दाई र जुनु रिजाल दिदि आवाज सुन्न पाउँदा साह्रै खुशी लाग्यो।❤Old is Gold❤❤

  • @sauravgurungdhurel5914
    @sauravgurungdhurel5914 2 หลายเดือนก่อน +2

    कति राम्रो कमेन्ट्स गर्नु भाछ सबै जनाले हाम्रो देशको सुमधुर प्रसिद्ध गायक र गायिका परेवाको जोडी राम चन्द्र जी र जुनु ज्यु लाई😅खुशी लाग्यो र म पनि यही गीत सुनेर हुर्केकोनी र यो कार्यक्रम हेरीरहँदा खुशीले आँसु थाम्न सकिएन😭👍️🤩😘

  • @bharat_singh148
    @bharat_singh148 2 หลายเดือนก่อน +1

    कुनै दिन यो voice सुनेको थिए तेति बेला मा स्यानई थिए तेति बेला लागथ्यों की राजेश हमाल दाई को voice हो भनि तर आज था पाइयों यो voice को razaaa bhaneko t ramchandra kafle dai ko voice sang maya bhayo love you r voice ❤

  • @tamang_roman
    @tamang_roman 2 หลายเดือนก่อน +2

    गित भनेको यस्तो पो हुनु पर्छ❤❤यो भिडियो ❤म पोखरा बाट हेर्दै छु सार्है रमाइलो लाग्यो रातीको १२:००बजे

  • @tilak648
    @tilak648 2 หลายเดือนก่อน +3

    धेरै पछि सुन्न अनि देख्न पाइयो बच्पन मा सुनेको गीत अनि सुमधुर स्वरका धनी जोडी लाई।

  • @nareshbishwakarma5647
    @nareshbishwakarma5647 2 หลายเดือนก่อน +2

    उहाँ धनगढी आउदा उहाको गितमा बुहत झुम्या थ्यौ
    उहाँको ठुलो फ्यान पनि हु र जुनु रिजाल नायका पनि हुन दुबै जनाको उज्ज्वल भबिष्यको शुभकामना ❤❤❤❤

  • @narendrakhadka374
    @narendrakhadka374 2 หลายเดือนก่อน +1

    साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🌹🙏❣️

  • @ShankarPariyar-yk7ne
    @ShankarPariyar-yk7ne 2 หลายเดือนก่อน +1

    अाज इन्द्रेणी मा रामचन्द्र दाइ भाउजू लाई देख्दा अति खुसि लायाे। सुपर हिट गित अनि जाेडि ।सदा खुसि हुने उदाहरण जाेडि

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 2 หลายเดือนก่อน +2

    उम्म्म यो हो नि कलाकार भनेको यस्तो पो हुनु पर्छ ।यि दुई जनाको स्वोर र गित सुने पछि इन्द्रेनिका सबै कलाकार झारपात हुन ।

  • @RameshSunar5
    @RameshSunar5 2 หลายเดือนก่อน +1

    त्यो पुरानो स्वोर बल्ल सुन्न पाय आदरणीय दाजु रामचन्द्र काफ्ले को हृदय देखि नै सम्मान छ दाजु लाई 🙏🙏💕💕💕

  • @SureshChaudhary-tq8yi
    @SureshChaudhary-tq8yi 2 หลายเดือนก่อน +2

    कति बर्स पछि आज मेरो फेब्रेत गायकह्रु को आवाज सुन्न पाइयो अनि यो जोदि कहाँ हराउनुभको यतिमिथो स्वर अज यो गित सुन्दा र उहाहरुको कुरा सुन्दा मत भावुक भय र आखाबात आसुनै झरेयो

  • @gopigiri252
    @gopigiri252 2 หลายเดือนก่อน +2

    आहा आज सारै रमाइलो भयो ❤रामचन्द्र काफ्ले र जुनु रिजाल को गितले मन एकदम प्रफुल्ल भयो सबै जनालाई धेरै धेरै धन्यवाद ❤🎉❤

  • @manojmagar7107
    @manojmagar7107 2 หลายเดือนก่อน +1

    म भर्खर कखुरे बैंस लाग्ने बेलामा रामचन्द्र सर को गित खुब सुनिन्थ्यो साह्रै राम्रो लाग्थ्यो याद आयो धन्यवाद ईन्द्रेणी टिम उहाँहरू लाई बोलाउनु भाको मा😊😊

  • @devbahadur6610
    @devbahadur6610 2 หลายเดือนก่อน +1

    अहिलेसम्मकै उत्कृष्ट सब्रश्रेष्ठ गाऐक गाईका,, सम्मान नेपाल नेपाली ले गर्नै पर्छ,,,,,वा वा गाऐक गाईका यस्तो मिठेा अावाज अाज संम्म देखिन,,,,

  • @UddabThapa-magar
    @UddabThapa-magar 2 หลายเดือนก่อน +1

    आह!कति राम्रो जोडि सुमधुर स्वर का धनी कलाकार भनेको त यस्तो पो हुनु पर्छ!❤❤❤

  • @gbdulal1106
    @gbdulal1106 2 หลายเดือนก่อน +1

    स्वर भनेको त येस्तो पो हुनुपर्छ । क्या mithooo sor ramchandra sir ko....

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 2 หลายเดือนก่อน +1

    उतकृष्ट धेरै राम्रो छ जोडीको गीत शुभकामना छ।दुबैजनालाई अझै उन्नती प्रगतीको कामना छ।

  • @user-zy7gz3hk9x
    @user-zy7gz3hk9x 2 หลายเดือนก่อน +1

    आज त कति मज्जा आयो कस्तो राम्रो पाहुनालाई लियर आउनु भयच दाजु❤❤❤❤ best jodi ❤❤❤❤

  • @bimalthapa4279
    @bimalthapa4279 2 หลายเดือนก่อน +1

    किसान को कुरो उठानु भो धेरै खुसी लग्यो हजुर हरु को जोडी सदै येस्तै खुसि रहोस

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 2 หลายเดือนก่อน +1

    दुबै स्वरकाे धनी रामचन्द्र दाजुकाेत झनै कडा स्वर एकसमयमा अतिनै सुनिने स्वर ललल दुबैलाई धन्यवाद नमनननननन

  • @khimpandey4037
    @khimpandey4037 2 หลายเดือนก่อน +2

    यति राम्रा कलाकार दुर्लभ हुन थाले भेलु जस्ता आउन थाले यो गणतन्त्र को कमाल त होला

  • @mohankhadka293
    @mohankhadka293 14 วันที่ผ่านมา

    यो जोडीलाई देख्दा अत्यन्तै खुसी लाग्यो।

  • @harisubedi6415
    @harisubedi6415 2 หลายเดือนก่อน +2

    अति मिठाे आवज रामचन्द्र काफ्ले दाई र जुनु रिजाल भाउजुकाे 🙏🙏🙏🙏🙏

  • @biratthapa6415
    @biratthapa6415 2 หลายเดือนก่อน +1

    अब प्रख्यात भयो शुंदर जोडी ।हो इन्द्रेणी यो प्लेटफार्म हो बधाईं छ।जय इन्द्रेणी