माया प्रेममा पनि कमला घिमिरे प्रफेक्ट, रबिन लामिछाने सँग यस्तो सम्म गाइन् । ०५.०२.०८१ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RabinLamichane_kamalaGhimire #LiveShow
  • บันเทิง

ความคิดเห็น • 240

  • @kopilathapa7571
    @kopilathapa7571 14 วันที่ผ่านมา +17

    धेरै राम्रो लाग्छ रबिन भाई को सब्दहरु।र कमला बैनि धेरै राम्रो छ कला , सफलताको सुभकामना।

  • @tekjungthapa3425
    @tekjungthapa3425 15 วันที่ผ่านมา +22

    कमलालाई पुर्ण सफलताकाे कामना । सारै राम्री भै छाै कदम कदममा हाेसियारी हुनु । अस्तित्व मेटाउन , अस्तित्व लुट्न , बदनाम गराउन धेरै टाढा जानू पर्दैन हस ।

  • @dbgurung9475
    @dbgurung9475 16 วันที่ผ่านมา +24

    🙏रविन जि र कमला नानी काे आज कति समयपछि ईन्द्रेणीमा देखि याे धेरै खुशी लाग्यो र राम्रो गित सुन्न पाईएकाेमा धेरै खुशी 💕👌🙏

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 4 วันที่ผ่านมา +1

    कमला नानि सधै भरि यसै लग्नशिलता साथ अघि बढनु सफल्ता काे कामना

  • @puskalsharma293
    @puskalsharma293 15 วันที่ผ่านมา +12

    अाहा दाेहाेरी बबाल छ अब चाहिँ कूष्णा दादा राजु पिरीयार दादा अनि कमला लाई ल्याउनु पर्याे ईन्द्रणी मा 👌👌👌♥️🇳🇵🌹💔❤️

  • @Dineshmagar621
    @Dineshmagar621 16 วันที่ผ่านมา +47

    ल आज पनि रमाइलो हुने भयो है बिग फ्यान कमला बुनु को जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 4 วันที่ผ่านมา +2

    धेरै पछि देखन पाईयाे रबिन भाइ कमला बुनु लाई ईन्र्देणीमा खुसी लायाे सम्पुर्ण टिम लाईसफलता काे कामना

  • @durgadurga5138
    @durgadurga5138 15 วันที่ผ่านมา +6

    कमला बहिनी र रवि भाइ काे दाेहाेरी दामि छ हाे धन्यवाद छ जय हाेस

  • @gitasharma6801
    @gitasharma6801 15 วันที่ผ่านมา +9

    परिपक्व कमला बनिसकिछन् ,शुभकामना ❤️❤️

  • @hariacharya6034
    @hariacharya6034 16 วันที่ผ่านมา +42

    धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा र अब बिस्तारै माया लाउने उमेर हुदै गएको छ नि कमला को पनि

    • @saraswatipathak1000
      @saraswatipathak1000 15 วันที่ผ่านมา +3

      ❤❤❤❤❤❤❤

    • @nishanmagar-lx6qi
      @nishanmagar-lx6qi 8 วันที่ผ่านมา

      ​@@saraswatipathak1000❤❤❤❤❤❤❤❤❤😊

  • @nawarajlama7435
    @nawarajlama7435 16 วันที่ผ่านมา +26

    रबिन भाइ लाई क्या गजबको गित फुर्छ यार❤❤ कामला बैनी लाई सफल ता को शुभकामना ❤❤

    • @user-sh1hv7jz2i
      @user-sh1hv7jz2i 13 วันที่ผ่านมา

      Haina uncal vanera geet gayako vaya kati ramro hunthyo hola

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p 15 วันที่ผ่านมา +6

    कमला बहिनिकाे उज्जल भबिष्षाकाे कामना यी शब्दमा सदा सरस्वतीकाे बास रहिरहाेस

  • @himalpakhreen829
    @himalpakhreen829 15 วันที่ผ่านมา +7

    लोक दोहोरिकी पहिलो बाल गायिका कमला बुनु धेरै धेरै बधाई छ।सधै सफलताको कामना गर्दछु ❤️❤️❤️❤️❤️❤️❤️

  • @yubarajbhandari9230
    @yubarajbhandari9230 7 วันที่ผ่านมา +1

    आहा मेरो आमा को प्रसुतिदेख्नु पाइयो इन्द्रेणी मा सम्मान छ मेरि आमा लाइ

  • @AashaAdhikari-ge3fg
    @AashaAdhikari-ge3fg 15 วันที่ผ่านมา +10

    कमला र रबिन दाइ लाई सङै देखदा धेरै खुसी मिल्यो♥️

  • @prakashkalpana996
    @prakashkalpana996 15 วันที่ผ่านมา +4

    इन्द्रेणी को पुरानो कलाकार हरु लाई अहिले देख्दा खुसि लाग्छ ❤❤ यसरी नै पुराना पुराना कलाकार हरु सबै जना लाई यसरी नै इन्द्रेणी मा देख्न पाइयोस् धन्यवाद ❤❤❤

  • @bishnulama4229
    @bishnulama4229 15 วันที่ผ่านมา +5

    आहा सारै मन्पर्यो रबीन्भाइर
    कमला नानु को दोहोरी
    लाइ धेरै धेरै सम्मान छ ❤🎉❤👍👍👍

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 15 วันที่ผ่านมา +6

    कमलाको धेरै निखार आएको छ ,अझै कोशिश गर्नु नानु❤❤❤

  • @amarbaraili4040
    @amarbaraili4040 15 วันที่ผ่านมา +7

    🙏🙏🙏🙏🙏🙏🙏 धेरै समय पछि रबिन भाई को सोर सुन्न पाइयो

  • @naranaryal5124
    @naranaryal5124 15 วันที่ผ่านมา +8

    आज धेरै पछि कमला र
    रविन लाई इन्द्रेणी मा देखियो
    सम्मान सम्पूर्ण मा
    जय इन्द्रेणी ❤

  • @shibabhattarai740
    @shibabhattarai740 15 วันที่ผ่านมา +3

    रबिनी ब्रो कति मिठो गित गाउनु भयो मन छोयो❤❤ आहा रमाइलो दोहोरी मीठो प्रस्तुति कमल नानी र रबिन ब्रो सफलताको सुभकामना।जय इन्द्रेणी 💕🙏

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 4 ชั่วโมงที่ผ่านมา

    कमला बहिनी कत्ती ठुली भैसकिछिन अनि गित पनि मिठो गाउने भैछिन सफलताको शुभकामना बुनु यो समाजमा कुलङगार हरु धेरै छन जोगिनु है बुनु ❤️❤️

  • @fzre5di300
    @fzre5di300 15 วันที่ผ่านมา +4

    कमला आज भन्दा भोलि एक दम निखारिदै गाकी छन् अझै धेरै प्रगति गर्दै जानु ❤🎉❤ मन पर्ने गायक रबिन लामिछाने आहा

  • @retakatri8738
    @retakatri8738 15 วันที่ผ่านมา +3

    धेरै दिनपछि र भाइको गीत सुन्न पाइयो धेरै राम्रो छ। बधाई छ बहिनीको पनि र सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद कृष्ण दाईलाई🙏🙏🙏🙏🙏🙏

  • @yamlalpandey1449
    @yamlalpandey1449 15 วันที่ผ่านมา +7

    ल आज पनि रमाइलो हुने भयो है बिग फ्यान कमला बुनु को जय इन्द्रेणी !!!!!!

  • @ajaythapamagar512
    @ajaythapamagar512 15 วันที่ผ่านมา +3

    हाम्रो धादिङ कि cheli कमला नानी लाई बधाई छ ❤❤❤❤🎉

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 15 วันที่ผ่านมา +4

    रमाइलो छ दोहोरी गित , जय इन्द्रेणी ❤️🙏

  • @Defender-du7gr
    @Defender-du7gr 15 วันที่ผ่านมา +3

    सबै भन्दा उत्कृष्ट चैनल इन्द्रेणी सेवा संदेश र मनोरञ्जन ले भरीपूर्ण जय ईन्द्रेणी 🙏❤🙏. गित संगै अर्गानिक नाँच सार्है सुन्दर र सुपर .कमला रबीन स्टार गायक गायिका।

  • @sharusharma2168
    @sharusharma2168 15 วันที่ผ่านมา +3

    पहिलो तुक्का त सेम परेछ कमला मिलन सङग गाको सफलता को सुभकामना बुनु❤️❤️❤️❤️❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 15 วันที่ผ่านมา +3

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @Balsent
    @Balsent 12 วันที่ผ่านมา +2

    मजा आयो आज दोहोरी सुनेर
    Salute Rabin Bro & Kamala baini

  • @reshamkunwar856
    @reshamkunwar856 15 วันที่ผ่านมา +2

    सर्बप्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै बधाई छ रबिन जी र कमला बुनु लाई दाेहाेरी धेरै राम्रो लाग्यो सभ्य लाग्यो र नयाँ पाउना हरू लाई देख्न पाइयो
    युबराज अंकल अन्टी गीता दिदी प्रदीप भाइ लाई पनि देख्न पाइयो खुशी लाग्याे🙏🙏🙏🙏

  • @sabalghy9848
    @sabalghy9848 15 วันที่ผ่านมา +4

    कामला बैनीले पर्दा जाबो घरैमा छदैछ भनेको अस्ति जस्तो लाग्छ सानी नानी आज देख्दात कति खुसी लागो शफलताको शुभकामना ।

  • @kishanban4037
    @kishanban4037 15 วันที่ผ่านมา +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर कमला नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 15 วันที่ผ่านมา +3

    जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @taranath884
    @taranath884 15 วันที่ผ่านมา +5

    कमला छोरीलाई बधाई तथा शुभकामना अरु धेरै सफलता को रबि जि सुन्दर टुक्का मा अझ कमला को झन

  • @kopilathapa7571
    @kopilathapa7571 14 วันที่ผ่านมา +2

    कति रामरि भैछेउ नि कमला, बैस जोबन रामरि समाल , गोर्खे खुकुरि😂

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 15 วันที่ผ่านมา +2

    Well Done.KAMALA Baini..! Sabda Nirman ma ,Rabin lai Pani..AXOO..AXOO..Pare..!

  • @uttampraja2186
    @uttampraja2186 15 วันที่ผ่านมา +7

    रमाइलो लाग्यो शुभकामना रबिन दाइ कमला बुनु❤❤❤❤❤❤❤❤❤

  • @diprajghimire7487
    @diprajghimire7487 15 วันที่ผ่านมา +2

    kamala nani lai naramro vanne patamurkha ho la hera kamala sagga kati prativa xa best of luck nani❣️❣️❣️❣️💐💐💐💐🙏🙏🙏👏👏👏👏

  • @user-lj3bm9ct6t
    @user-lj3bm9ct6t 15 วันที่ผ่านมา +3

    Dheraii ramailo ani kamala bunu ko chai big fan hai❤❤❤❤❤

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d 6 วันที่ผ่านมา

    🙏भाई र बैनि लगा यत समपुणऩमाधऩयबाद छ❤❤

  • @minupoudel1334
    @minupoudel1334 14 วันที่ผ่านมา +3

    राजु दाई र कमला बुनु को dhore हर्नु पर्यो हजुर ❤️❤️🙏🏼🙏🏼कृष्ण दाई छटै हई हजुर 👍🏼👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️❤️🎉🎉🎉🎉❤️❤️❤️❤️👌🏼👌🏼👌🏼👌🏼👌🏼

  • @Mina-bo1uc
    @Mina-bo1uc 15 วันที่ผ่านมา +2

    जय जय होस् इन्द्रेणी कार्यक्रम

  • @anitaneupane2354
    @anitaneupane2354 15 วันที่ผ่านมา +5

    कमला को दोहोरी फर्काउने शैली अस्मिता को जस्तो छ

  • @shantajaishi4005
    @shantajaishi4005 14 วันที่ผ่านมา +2

    Kamala nanu❤❤❤

  • @user-ez6bk5tp9b
    @user-ez6bk5tp9b 14 วันที่ผ่านมา +6

    कति राम्रो संदेशिलो गित गाउनु भो भाइ रबिन मन छोयो😢😢

  • @mithubhandari7392
    @mithubhandari7392 15 วันที่ผ่านมา +1

    रबिन भाइले भने जस्तै कमल बैनी आमाको खुशीको लागि बिदेश जान कुरा हुँदैन ,आमा बाबालाई नेपाल बसेर खुसी दिनुपर्छ कमला बुनु।

  • @kishanban4037
    @kishanban4037 15 วันที่ผ่านมา +1

    रबिन लामिछाने सर र कमला घिमिरे नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रबिन सर कमला नानी काे गित काे स्वार मनपर्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂

  • @bholaadhikari9697
    @bholaadhikari9697 15 วันที่ผ่านมา +5

    कमला पनि सानी रहिनन अब 🎉🎉🎉

  • @sumitrashrestha7263
    @sumitrashrestha7263 15 วันที่ผ่านมา +2

    सफल कार्यकालको शुभकामना कमला रबिन

  • @jaganrashali3373
    @jaganrashali3373 15 วันที่ผ่านมา +5

    Vai baini ko akdam ramro xa but Mero manma lgeko kuro pailo patak inderini ma Raju pariyar ji saga ho hit bhako aile Pani Raju ji saga ghaunu bhako bhye ajai best huntheyo hola any way best of luck

  • @user-eb1ne7dp6u
    @user-eb1ne7dp6u 3 วันที่ผ่านมา +1

    असाध्य रमाइलो दोहोरी 🙏🙏🙏

  • @Santosh_vlog8848
    @Santosh_vlog8848 15 วันที่ผ่านมา +7

    नमस्ते सम्पुर्णमा नया साथि हरु कोको हुनुहुन्छ कृपया एक अर्का लाई सपोर्ट गरम है !! आउनुस हामि सङ्गै अगाडि बढ्नु पर्छ हातेमालो गर्दै❤👍

  • @basantsaud5402
    @basantsaud5402 15 วันที่ผ่านมา +2

    धेरै राम्रो ल दोहोरो

  • @pritamregmi940
    @pritamregmi940 15 วันที่ผ่านมา +4

    जय इन्द्रेणी जय रबिन जय कमला गोर्खे खुकुरी 🎉🎉🎉🙏🙏💗💗💗

  • @soorajqatar6263
    @soorajqatar6263 15 วันที่ผ่านมา +1

    Sarai ramailo dohori sunna paiyo indreni sampurna timlai dherai bdherai dhanyawad

  • @sher.b.rai12
    @sher.b.rai12 15 วันที่ผ่านมา +1

    दाेहाेरि अति सुन्दर छ रविन सरकाे सल्हा सुझाब सहिछ कमला वुनुकाे यति राम्राे कला गला छ आमाकाे काख छाेडेर किन बिदेस जाने दुख गरेर भयपनि राम्राे धेरै पढ्नु केही जागिर खानु जिन्दगि नै गित सङ्गीत पनि हाे good luck kamala🙏

  • @Dikshasharma890
    @Dikshasharma890 7 วันที่ผ่านมา

    धेरै राम्रो छ रबिन दाई र कमला बहिनी

  • @aanuskabhatari9353
    @aanuskabhatari9353 7 วันที่ผ่านมา

    कति राम्रो शब्द कडा भैन कमला बुनु शुभकामना

  • @LaxmiThapa-wu2qv
    @LaxmiThapa-wu2qv 11 วันที่ผ่านมา

    कमला लाई र किसन भाइ लाई ईनदेणिमा गित गाउन लाउनु परो

  • @girikiran9745
    @girikiran9745 15 วันที่ผ่านมา +1

    aaha sarai ramro kamala nanu ani rabin bhai ko prastuti ❤❤❤❤

  • @prakashkalpana996
    @prakashkalpana996 15 วันที่ผ่านมา +2

    Rabin dai le hasaunu vayo kamalako 6 years ago kurale ❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 10 วันที่ผ่านมา +1

    Wow nice dohori 👌👌👌👌👌👌⭐🙏👍🙏👍❤❤❤❤

  • @LaxmiSurkheti-yk1ji
    @LaxmiSurkheti-yk1ji 15 วันที่ผ่านมา +2

    Congratulation kamala bunu

  • @munakuaar3658
    @munakuaar3658 10 วันที่ผ่านมา +1

    मनपरी अजेहानू❤❤🎉🎉🎉

  • @jibanratgaiya1679
    @jibanratgaiya1679 15 วันที่ผ่านมา +1

    अति राम्रो कमला नानू

  • @premgajmer4855
    @premgajmer4855 16 วันที่ผ่านมา +3

    Wow kamala Ghimire bunuko mitho sor sunna paeyo kati thuli bhaexan

  • @PartabPartab-lr5iq
    @PartabPartab-lr5iq 15 วันที่ผ่านมา +2

    Rabi sir and kamala Nanu Bast singer thanks

  • @user-lw8mn8cq9h
    @user-lw8mn8cq9h 13 วันที่ผ่านมา

    Beautiful live video Jay 🇳🇵🇳🇵 Nepali song ❤❤

  • @kamalashrestha9338
    @kamalashrestha9338 11 วันที่ผ่านมา

    कमला नानि र रबिन बाबुकाे दाेहाेरि सारै राम्राे परिपक्का भइन कमला धेरै पढर माहान कलाकार्काे भुमिका निभाउनु कमला याे रमाइलाे भुलेर बिदेस तिर लाग्ने नगर हमाला आमा खुसि शाेदेस्मै छाेरि हास्दा हन्छन धन्नेबात

  • @sabitalamichhane7907
    @sabitalamichhane7907 15 วันที่ผ่านมา +2

    Derai ramayilo vayo❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @user-ir5yr3ic1t
    @user-ir5yr3ic1t 15 วันที่ผ่านมา +1

    ❤❤❤ dohori sarai ramro,kamala sadhai aghi badhnu

  • @suvakanta3584
    @suvakanta3584 5 วันที่ผ่านมา

    Nice dohori rabin sir & kamala ko.

  • @ritalamsal8222
    @ritalamsal8222 7 วันที่ผ่านมา

    Kamal bunu ko geet naheri dinai najani vayo mito sorki khani bunu ❤❤❤ajai agadi badnu bunu❤❤❤

  • @ChokBdrGrg
    @ChokBdrGrg 9 วันที่ผ่านมา

    Atii Anusasan Ma Gako Xa NANU LE ahfo Joban Ra Anusan Ma hgadi Badnu Hola Keep It up Nanu

  • @clovevange4432
    @clovevange4432 15 วันที่ผ่านมา

    बल्ल पाे देखिइन साइलि पुजामगर माइलाे हुनेभयाे अब कमला लभदाेहाेरिमा खपिस वाफरे 👌👌👌🤣🤣🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @thomsunjui
    @thomsunjui 15 วันที่ผ่านมา

    ओहो धेरै धेरै राम्राे कमला सुन्दरी।

  • @SumitraPariyar-yh8on
    @SumitraPariyar-yh8on 8 วันที่ผ่านมา

    रबिन र भिम पौडेल को भाले दोहोरी को याद आयो

  • @user-ko1qu4ir7x
    @user-ko1qu4ir7x 15 วันที่ผ่านมา +1

    Saharai ramro lageyo rabindai & kamala bahini all the best

  • @user-oe8nm2db5r
    @user-oe8nm2db5r 12 วันที่ผ่านมา

    Kamala bunu ra rabin dai ❤❤❤❤❤ramro cha❤❤❤indreni ko sabai part naxutai herna ko ko hunxa from japan

  • @nunumayagahamagar6448
    @nunumayagahamagar6448 15 วันที่ผ่านมา +3

    Nice kamala ❤❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 4 ชั่วโมงที่ผ่านมา

    कत्ती राम्री भयको कमला बुनु

  • @LaxmiBudha-sk1pf
    @LaxmiBudha-sk1pf 15 วันที่ผ่านมา +1

    Rabi DAI Le yakdam Sachi vannu vo

  • @bishnulama4229
    @bishnulama4229 15 วันที่ผ่านมา +1

    वाउ सही कुरा हो रबीन्भाइ 👍👍👍🙏🙏🙏

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo 15 วันที่ผ่านมา +1

    Dami dohari kuwait bat herdai xu

  • @deepabhattarai796
    @deepabhattarai796 15 วันที่ผ่านมา +2

    Krishna vagawan da da hajur 🙏🙏🙏🙏🙏🙏👌💕💞💞💕😘😘💕😘😘💕😘💕😘💕🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🌹🌹🌹🔔💛💛💯🥰💟💟❤️🧡♥️♥️🌺💞💞😘🌿💚🥀🥀🍁💕🍂💐🇳🇵🇳🇵💜🥀🥀💟💟💯💯💛

  • @sabinakandel8545
    @sabinakandel8545 15 วันที่ผ่านมา +1

    Good morning everyone
    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 15 วันที่ผ่านมา +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @Debikadebika-ed2hh
    @Debikadebika-ed2hh 4 วันที่ผ่านมา

    धेरै राम्रो छ 🙏🙏❤️❤️❤️❤️❤️

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 15 วันที่ผ่านมา +1

    Ramaelo dhori jay endharini

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f 14 วันที่ผ่านมา

    ईन्द्रेणीकाे जयहाेस

  • @harikumarshrestha9999
    @harikumarshrestha9999 15 วันที่ผ่านมา

    Git ramro xa ravin guga kana paryo

  • @user-su9yf8jf5i
    @user-su9yf8jf5i 15 วันที่ผ่านมา +2

    धेरै राम्रो छ ❤

  • @user-hk4my8ml6f
    @user-hk4my8ml6f 5 วันที่ผ่านมา

    यउट हामि नेपालि माटोमा जन्मेको मान्छे ठुलो हुने कसैले नथाहा पाउने ठाउमा गयर जे काम पनि गर्ने

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 15 วันที่ผ่านมา +1

    जय ईन्द्रेणि

  • @nawarajlama7435
    @nawarajlama7435 16 วันที่ผ่านมา +3

    धेरै राम्रो लागेउ

  • @user-gi6gf8ek7j
    @user-gi6gf8ek7j 10 วันที่ผ่านมา

    धेरै धेरै राम्रो छ 👌👌👌

  • @user-le2oi7zk9b
    @user-le2oi7zk9b 15 วันที่ผ่านมา +2

    रमाइलो दाेहाेरी ❤️♥️🍀🍀🌺🌺☘️☘️🌼🌺🙏🙏🙏🙏🙏🙏

  • @khimrajhamal3080
    @khimrajhamal3080 15 วันที่ผ่านมา +2

    Pyari baini kamala ❤❤❤❤❤❤