पित्री बुढा कमेडिमा मात्र होइन दोहोरीमा पनि झन माहिर, कल्पना सँग दमदार दोहोरी । छोरी झन कडा । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 มี.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ArjunKunwar_KalpanaDahal #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 166

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 3 หลายเดือนก่อน +13

    नमस्कार सम्पुर्ण मा म गायिका कल्पना दाहाल 🙏🏻🙏🏻👌🏻👌🏻💕💕🇳🇵🇳🇵🇳🇵🌹🌹 हजुर हरुको माया र साथ सदैब रहिरहोस आशा छ धन्यवाद ❤❤🙏🏻🙏🏻

    • @thomsunjui
      @thomsunjui 3 หลายเดือนก่อน +1

      यो गीत चार पटक हेरेको छु।
      निकै घम्साघम्सी दोहोरी गीत कल्पना दहाल को यसरी नै हाँसी खुसी गाउनु धेरै राम्राे सफलता को शुभकामना।जय ईन्देणी

  • @nanukamala8392
    @nanukamala8392 3 หลายเดือนก่อน +5

    धेरै राम्रो रमाइलो भाकाे छ यति राम्रो रमाइलो ईन्देणि लाई दुस्मन लागे पापि हरुले झन्डै सखाप पारेन तर पनि किसन सर मनकाे बलियाे हुनुहुन्छ धेरै धनेवाद छ जाे सुकै डाहा गरने आए पनि पछि नहटनु हाेला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 3 หลายเดือนก่อน +14

    आहा अर्जुन कुवर सर ल बधाइ छ इन्द्रेणी मा कुनै समय दर्शक हरुले निकै मन पराइदिनु भएको गीत आशुको कारखाना गाउनु भयो यो गीत मा मलाइ शब्द लेख्ने अवसर दिनु भएको थियो आभारी छु अहिले मेरो आफ्नै युटुब बाट बजार मा आएको गीत (आँसु बिक्ने सहर छैन खुसी किन्ने बजार छैन) लाई पनि माया गरिदिनु होला धन्यवाद 🙏♥️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 หลายเดือนก่อน +3

    इन्द्रेणी झन रमाइलो हुँदै गयको छ आजभोलि ❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 หลายเดือนก่อน +4

    कल्पना र पित्री बुढा बीचको दम्दार दाेहाेरी 🎉🎉🎉🎉

  • @hariacharya6034
    @hariacharya6034 3 หลายเดือนก่อน +5

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @lalbahadurppulami-lf6yx
    @lalbahadurppulami-lf6yx 3 หลายเดือนก่อน +6

    अर्जुन भाई को गीद धैरै पछी सुन्न पाऐर सारै मन रूवायो र पुरानों बन मा दाऊरा घांस कांटे को समझना आयो भाई लाईं शूभकामना छः म पुना महाराष्ट्र रंजन गाऊ बांट

  • @sarlaregmi8342
    @sarlaregmi8342 3 หลายเดือนก่อน +2

    आहा कति रमाइलो दोहोरी भनेको यस्तै हुनुपर्छ ❤❤

    • @anuacharya8566
      @anuacharya8566 3 หลายเดือนก่อน

      Kasto mitho sor pitri baako

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 หลายเดือนก่อน +3

    आहा मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदर ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
    ❤❤❤❤❤ जय ईन्देणी ❤❤❤❤

  • @mbbman5837
    @mbbman5837 3 หลายเดือนก่อน +2

    आहा धेरै मजा आयाे आज

  • @senoli4821
    @senoli4821 3 หลายเดือนก่อน +1

    अाहा कति मिठाे गित पहिला पनि गाउमा छदा सुब सुनियाे अाज अायर ईन्दणिमा सुनियाे खुसि लाग्याे हाम्राे गुल्मीको कलाकार ( पिर्ति बाजे) अझै अगाडि बढ्नु सफ्लातकाे शुभकामना

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कल्पना बहिनी अर्जुन कुवर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 3 หลายเดือนก่อน +1

    जय हो इन्द्रेणी लाखौ बर्ष चलि राखोस दुखि गरिब जनताको बाउ आमाको घर सधै हाँसि खुशी रहोस् यस्लाइ बिगार्न खोज्ने लाइ कैले सुख सँग बाच्न नमिलोस

  • @bikashbasnet3920
    @bikashbasnet3920 3 หลายเดือนก่อน +2

    Baba chhori ko wow nice geet

  • @nilbahadur5595
    @nilbahadur5595 3 หลายเดือนก่อน +1

    छोरिको नाच साह्रै राम्रो लाग्यो अर्जुन सर अझै प्रगति गर्दै जान्नु होला 🎉🎉❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 3 หลายเดือนก่อน +2

    Aaha Dohori ramailo xa and pirti buda sara ko xori so cute👌👌♥️♥️♥️♥️♥️♥️🙏😂😂😂😂😂😂

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +1

    अर्जुन कुवंर सर र प्यारी कल्पना दाहाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน +1

    हिमालय Tv मार्फत प्रसारण हुने इन्द्रेणी कार्यक्रमले सबैको मन त जितेकै थियो , झन आजको दोहोरीले संसारकै मन जित्यो जस्तो लाग्छ , जय इन्द्रेणी 💐❤️🙏

  • @naranaryal5124
    @naranaryal5124 3 หลายเดือนก่อน +1

    आहा कति मिठो गीत
    याहा ले गाउनु भय को रहिछ
    सम्मान सम्पुर्ण मा ❤🙏🌹🇳🇵👍️🇳🇵

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 3 หลายเดือนก่อน +1

    कुबर सरको xori जन राम्रो मीठो 🎉🎉🎉स्वर ❤❤🎉प्रगतिको कामना 🙏🙏🙏⚘️🎉

  • @laxmidahal8140
    @laxmidahal8140 3 หลายเดือนก่อน +2

    ❤❤❤❤ thank you indreni and krishna daju❤🎉

  • @ritsindhuli
    @ritsindhuli 3 หลายเดือนก่อน +1

    Wow kalpana didi aako din ma ta Sarai ramailo hunxa wow very nice 👌 👏 👍 😍 Arjun sir ko ni yeti dherai ramro raixa gayen chhetra ma wow wow badhai xa 2 jana lai bhak 2 chhitai leaaunu LA

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 หลายเดือนก่อน +1

    अर्जुन जि को गायन खतरा रहेछ । यता पनि सक्रिय हुनुपर्ने देखियो ।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 หลายเดือนก่อน +1

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै वाहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण मा नमस्कार साथै धेरै धेरै धन्यवाद छ

  • @NetraMajhi492
    @NetraMajhi492 3 หลายเดือนก่อน +1

    दिपक सरको मादल बजाउने र साथै रमाउमे कला लाई सम्मान ❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 3 หลายเดือนก่อน +2

    Jay indreni ❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 3 หลายเดือนก่อน +8

    उत्कृष्ट सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार कमीडियन पित्री बुढा र संस्कारी स्टार गायिका कल्पना को उत्कृष्ट झक्कास दोहोरी सुपर जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 หลายเดือนก่อน +1

    आहा अति नै मिठो रमाइलो दोहोरी जय होस सबै को ❤️❤️❤️❤️🙏🙏🙏

  • @arjunkunwar79
    @arjunkunwar79 3 หลายเดือนก่อน +89

    नमस्कार सम्पुर्णमा म कलाकार अर्जुन कुवर (पित्री बूढो) लोकप्रिय कार्यक्रम इन्द्रेणी मा धेरैपछी आफ्नै गितमा कल्पना दाहाल बहिनी सङ्ग लाईभ दोहोरी गाउने प्रयास गरेकोछु, हेरेर कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है 😊🎤🎶🎵❤️🙏

    • @thomsunjui
      @thomsunjui 3 หลายเดือนก่อน +2

      धेरै धेरै राम्राे सफलता को शुभकामना।

    • @shambhumandel1337
      @shambhumandel1337 3 หลายเดือนก่อน +1

      धेरै धेरै सफलता को शुभकामना

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +2

      इन्द्रेणीकि रमाईली गायिका कल्पना दाहल सँग दोहोरी गाउनु भाकोमा हजुरलाई धेरै धेरै बधाई 🇳🇵🙏♥️📯🎤🎤🎤छ ऐकदम राम्रोसँग गाउनु भाछ फेरी पनी दुबै जनालाई मंनबाटै बधाई छ

    • @nareshpalxetri8580
      @nareshpalxetri8580 3 หลายเดือนก่อน +1

      धैरै राम्रो छ मार्मिक स्वर ❤❤

    • @tikakafle4413
      @tikakafle4413 3 หลายเดือนก่อน

      धेरै राम्रो।शुभकामना।

  • @purnayonzan628
    @purnayonzan628 3 หลายเดือนก่อน +1

    धेरै राम्रो 2

  • @tularambhatta381
    @tularambhatta381 3 หลายเดือนก่อน +1

    अति राम्रो

  • @ghati9152
    @ghati9152 3 หลายเดือนก่อน +1

    छोरी को कला राम्रो छ

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 หลายเดือนก่อน +1

    जय ईन्द्रेणि

  • @pritamregmi940
    @pritamregmi940 3 หลายเดือนก่อน +1

    जय इन्द्रेणी 🙏🙏🙏❤️❤️

  • @rajustha4300
    @rajustha4300 3 หลายเดือนก่อน +4

    हैट यो गित त पृति बाजे ले को गित गाउनु भएको रहेछ कति मिठो स्वर हौ।

  • @bishanbbc6500
    @bishanbbc6500 3 หลายเดือนก่อน +1

    दारी वाला को स्वर ❤❤❤❤

  • @garimamaya380
    @garimamaya380 3 หลายเดือนก่อน +1

    मज्जा आयो साच्चि नै।

  • @sharadabam-ij3mj
    @sharadabam-ij3mj 3 หลายเดือนก่อน +2

    Wow very nice bhag 2 pani chahiyo❤❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 3 หลายเดือนก่อน +1

    वाह सारै मिठो सोर पित्री बाको 😅😅😅😅😅

  • @rupakhadka3755
    @rupakhadka3755 3 หลายเดือนก่อน +1

    Nice song 🎉🎉🎉best of luck Bhai n bahini

  • @shekharkunwar7921
    @shekharkunwar7921 3 หลายเดือนก่อน +1

    Arjun kunwar chineko suneko manxe t thiy tara yatiko dami dohori chahi aajai indrenima lagyo babal vai ❤❤

  • @narapoudel
    @narapoudel 3 หลายเดือนก่อน +1

    किसन कंडेल जस्तो भगवान लाइ हार्दिक बधाई शुभकामना छ

  • @rajustha4300
    @rajustha4300 3 หลายเดือนก่อน +2

    सानो मानुको स्वर नि कति मिठो 🎉🎉

  • @samdhampus7478
    @samdhampus7478 3 หลายเดือนก่อน +1

    woow nice team lai lai inderani ma hjr dide xuri ra vaiju lai well come cha nice geet

  • @hemantakandel5500
    @hemantakandel5500 3 หลายเดือนก่อน +1

    Jaya indreni

  • @prakashbabu4232
    @prakashbabu4232 3 หลายเดือนก่อน +10

    कल्पना को फ्यान जत्ति यता है♥️♥️💋💋

  • @karankhatari5567
    @karankhatari5567 3 หลายเดือนก่อน +1

    Cuty छोरी धेरै धेरै आशीर्वाद छ

  • @dhakprasadupreti6249
    @dhakprasadupreti6249 3 หลายเดือนก่อน +3

    छोरीको जय होस्।

  • @rajunishal9033
    @rajunishal9033 3 หลายเดือนก่อน +1

    Pitri budo yrr khatra ramro suniyo indreni ma woou kada

  • @rajangauli9243
    @rajangauli9243 3 หลายเดือนก่อน +5

    Yo geet ko big fan ma aru ko ko hunu hunx❤❤❤❤❤

  • @AsM-pf6yw
    @AsM-pf6yw 3 หลายเดือนก่อน +2

    Kati mitho geet ❤❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 3 หลายเดือนก่อน

    ल ठिक छ सबै कलक।रहरूल।इ मेरोसमह।न छ

  • @GandharbaBuddhi
    @GandharbaBuddhi 3 หลายเดือนก่อน +2

    गीत राम्रो छ लाखौँ लाखौँ शुभकामना❤❤❤❤❤❤

  • @user-sf6it5ju7f
    @user-sf6it5ju7f 3 หลายเดือนก่อน +1

    अर्जुन दाई नमस्ते ❤🎉🎉

  • @laxmidahal8140
    @laxmidahal8140 3 หลายเดือนก่อน +3

    Kunwar ra dahal ta shahgotri ho hai😮

  • @narendrabist1478
    @narendrabist1478 3 หลายเดือนก่อน +2

    निकैराम्रो प्रस्तुति ।

  • @rana_freefire6752
    @rana_freefire6752 3 หลายเดือนก่อน +1

    सारै राम्रो ❤❤❤

  • @ManuSinjali-
    @ManuSinjali- 3 หลายเดือนก่อน

    yo दोहोरिले रमाइलो लागिरको बेला,कल्पनाको दाइको कुरा ले धेरै भावुक बनायो,धरक्कै आसु झर्यो😢😢❤

  • @user-zl2ss6eq1w
    @user-zl2ss6eq1w 3 หลายเดือนก่อน +1

    आहा क्या झक्कास Hot दोहोरी गित सारै मन पर्यो👏🏻🙋🏼‍♂️🌈🇬🇧।

  • @JibanBesnat
    @JibanBesnat 3 หลายเดือนก่อน +2

    कति दामि सोर ❤❤❤❤

  • @gauribaraili
    @gauribaraili 3 หลายเดือนก่อน +2

    राम्रो

  • @user-ye9gc9xt9t
    @user-ye9gc9xt9t 3 หลายเดือนก่อน +1

    Wow super duper song🎵🎵🎵🎵❤❤❤

  • @anishathapa4187
    @anishathapa4187 3 หลายเดือนก่อน +1

    Very nice songs ❤❤

  • @bhaktasinjali2382
    @bhaktasinjali2382 3 หลายเดือนก่อน

    भाका मिठाे स्वर पनि उत्तिकै मिठाे

  • @hariacharya4128
    @hariacharya4128 3 หลายเดือนก่อน +1

    Aaja ko main guest bunu nanu 🎉🎉 best wishes nanu

  • @dhanibaraily8551
    @dhanibaraily8551 3 หลายเดือนก่อน +1

    Good job bhai hajur ❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DIPESH_EDITZ12
    @DIPESH_EDITZ12 3 หลายเดือนก่อน +1

    कल्पना जी धेरैपछि देख्न पाईयाे

  • @rabindrakhadka1504
    @rabindrakhadka1504 3 หลายเดือนก่อน +4

    आत्ती राम्रो म पनि इन्द्रनि आउने बिचार मा छु कहाँ छ यो अफिस 1 हप्ता देखि खोज्दै छु कुकुर झै डुलेर काठमाडौं रिए हौ भेटेन त यो डाम्नो इन्द्रेणी

  • @keshavoli8254
    @keshavoli8254 3 หลายเดือนก่อน +2

    Ramro khusi lagyo 👍🙏

  • @user-lw9lp7pu9n
    @user-lw9lp7pu9n 3 หลายเดือนก่อน +2

    Jay indarni

  • @sunitamagar619
    @sunitamagar619 3 หลายเดือนก่อน +1

    wow safalta ko suva kamana nice song

  • @HiraRana-ng2fp
    @HiraRana-ng2fp 3 หลายเดือนก่อน +1

    Very very nice

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 3 หลายเดือนก่อน +2

    Kati ramro kalakar haru ko jamkavet.jay indreni

  • @minbahadur285
    @minbahadur285 3 หลายเดือนก่อน +1

    Nikai ramailo ❤🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @sujatarai5931
    @sujatarai5931 3 หลายเดือนก่อน

    wow nice saman xa sampurdama 🙏

  • @narayankarki1363
    @narayankarki1363 3 หลายเดือนก่อน +1

    Babal xa nani ko great

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤very good 👍 thanksसबै लाई नमस्कार❤❤❤❤

  • @Sureshbk-ov5sc
    @Sureshbk-ov5sc 3 หลายเดือนก่อน +2

    nice

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 3 หลายเดือนก่อน

    आहा कति रमाइलो दोहोरी सबै लाई नमस्कार 🙏🙏

  • @Mayalukc9999
    @Mayalukc9999 3 หลายเดือนก่อน +2

    Kalpna is best singer ❤❤❤

  • @user-lw9lp7pu9n
    @user-lw9lp7pu9n 3 หลายเดือนก่อน +2

    Nice

  • @padambahadur6775
    @padambahadur6775 3 หลายเดือนก่อน +2

    Babal X

  • @bishalmahar25
    @bishalmahar25 3 หลายเดือนก่อน

    अर्जुन कुवर तथा पित्रि बुव लाइ हिर्दय देखि नै सम्मान छ❤❤❤❤ अनि कल्पना बहिनि र पितृ बा लाइ धेरै धेरै धन्यवाद ❤❤❤धेरै राम्रो दोहोरि गाउनु भो !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद युवराज सर लाइ नि मिठो सम्झन्ना ❤❤❤!कृष्ण दाइ लाइ हिर्दय देखि कोटि कोटि नमन छ !कृष्ण दाइ हजुर लाइ नराम्रो भन्नेको मुख मा किरा पर्छ दिमाख मा गोबर भरिएको हुनेछ कृष्ण दाइ हजुर dont worry ❤❤❤तर कृष्ण दाइ मनि कलाकार भैदिएको भए मेरो भाका गाउदा त हजुर पक्कै नि मलाइ सम्झनु हुथ्यो होला तर म जस्तो गरिब लाइ किन सम्झनु हुन्छ ❤😢😂😂😂😂😂

  • @poojabandari2568
    @poojabandari2568 3 หลายเดือนก่อน +2

    Nice sog hjr ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @basantsaud5402
    @basantsaud5402 3 หลายเดือนก่อน

    कडा दोहोरी

  • @BheshrajChand-mw7hx
    @BheshrajChand-mw7hx 3 หลายเดือนก่อน +1

    great performance🎉🎉🎉

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 3 หลายเดือนก่อน

    पित्री बुढाको स्वर राम्रो छ ! दोहरि भनेर हेर्न सुन्न थालेको यौटैले मात्र गाउने र गाउन लामो समय लिदा दोहरि नभयर यकहोरि पो रहेछ ।

  • @PadamrajJoshi-vk7cp
    @PadamrajJoshi-vk7cp 3 หลายเดือนก่อน

    सम्पूर्ण कलाकार लाई म प्रदेशी को तर्फबाट दश अग्लाको दुबै हात जोडी कोटि कोटि नमस्कार छ😢😢

  • @bhimbdrbisht2424
    @bhimbdrbisht2424 3 หลายเดือนก่อน +1

    Indreni ma ramailo Jan k garnu parxa hjr thaha bhae bhannu paryo

  • @user-oy2sg8ly5p
    @user-oy2sg8ly5p 3 หลายเดือนก่อน

    सर्मिला खोइ👉️

  • @ramthapa-xc1zz
    @ramthapa-xc1zz 3 หลายเดือนก่อน

    आहा कति मिठो गित अर्जुन कुवरको

  • @Sumitra3139
    @Sumitra3139 3 หลายเดือนก่อน

    nani ko cala dami xa❤️❤️❤️

  • @arjunkc8128
    @arjunkc8128 3 หลายเดือนก่อน

    I am big fns for kalpana❤❤

  • @user-ec2qd5ze8b
    @user-ec2qd5ze8b 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @user-wb6ou7ou6n
    @user-wb6ou7ou6n 3 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤