रामकुमारी झाँक्रीको खुलासा: गृहमन्त्रीलाई हटाउने, प्रचण्ड-ओलीलाई थ्रेट दिने, गगनले सिध्याउने
ฝัง
- เผยแพร่เมื่อ 20 พ.ค. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Ram kumari Jhakri
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
AJAR SHRESTHA
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#ramkumarijhakri #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
रामकुमारी झाँक्री निकै साहसी नेतृ हुन् भन्ने लाग्थ्याे तर त्याे भ्रम रहेछ।
मन्त्री पद फुस्किदा रोयको देख्नु भयो यो रुन्चे मन्ती हो छि छि झाँक्री।
कैलाश सिरोहिया को नागरिकता 2 वाट हुँदा छानमिन गर्दा यो झाँक्री को मन दुःख छ PGL
कैलाश को gf हो
Rabi Dalal ko pani 2 paspot xare sakari Dalal ko yo Dalal Lai pani Jel Koch nu paryo yo Dalal le sakari pidit ko Kam dismis garna ho k .p ko Dalal 9.18 seken bol ni vanthiyo Dalal le 40 minet bolda pani La da ku Ra giri bandu ko kura nauthani Dalal le prati sod liye ko ho jhole aanda vakta ho Sahi Lai Sahi van balen jasto hunu paryo
फटाहा को साथी फटाहा साथी हम्दर्द हुन्छन् मन दुखेको होला नित
रबीको नागरिकता छानबिन हुदा नि 😅😅
Chup bharatiya dalal @@user-vc6np9gl5h
शरमीला वइबा र राम कुमारी झाक्री एउटै डेङको मुला हो सेम दिमाग थुकक बुद्धि।
Yo ta sharmila bhanda pani khattam.
जायज बाेलने काे नेपाल मा काम छैन हेर याे साथि ले लेखेकाे कमेन्ट जायज छत
दुईजना पागल पागलको कुरा सुन्दा अचम्म लाग्यो।
😂😂😂😂
गुल्मी जिल्ला बाट चुनाव हारेकी झाक्री
yojasta lai rajnitik bessya kina nabhanne
Aafno party forera padkolagi yesta bessyako biswas grihalnu hunna jastolagxa
Rastako asmita lutne bessya kinanabhanne?bhanne prasna uthxa manma
Hira phodera sunko dhago batulneharu le HIRA nachinnu ke thulo ho ra?
पुर्ण प्रेस स्वतन्त्रता भनेको ४ वटा नागरिकता राख्न पाउने स्वतन्त्रता हो? मुर्ख झाँक्री। ६ महिने मन्त्री छोड्नु पर्दा कसैको काँधमा ग्वाँ ग्वाँ रुने अब कहिल्यै चुनाव जित्दैनस्।
Yesta lai chunab ma harayera Gulmi ka janatale thik gareka rahechan.
यो झाक्री र धामिको वाइह्यान बहस nonsense discuss हेर्नूभन्दा नहेर्न बेस।
रामकुमारी जी को भविस्य नै पछि एमालेको खुट्टा मा लम्पसर हुने दिन आउने छन हेर्दै जाउं,,,।
Sai kuro natra asko vabisea xina
गगन र रामकुमारीले मात्र ल्याएको हो यो लोकतन्त्र लाखौं मान्छे सडक आएर लयाएको लोकतन्त्र हो यो ।
तिमिहरू सबका सब विदेशि जासुसहरू हाै,तिमिहरुकाे काल नजिकै अाउदै छ,बिदेशि भारतिय जासुस मिडिया मुर्दावाद,
यो धमला लाई पनि पक्राउ गरनु परछ है रबि सर
सहि कुरा गरनु भयाे याे जहिले पनि रबिकाे बिराेध मा लागिरनछ
Ravi Lamichhane apraadhi ho. Remember salik ram Pudashaini.
Aba rishiko Palo aauchha bhanera daraaudai chha ta
रबि लामिछाने पनि कुनै आत्महत्या दुरुत्साहनमा कार्यालयबाटै पक्राउ परेका थिए।तर त्यो बेला कसैले पनि प्रेस स्वतन्त्रता हनन भयो भनेनन।अहिले कैलाश सिरोहिया किर्ते नागरिकतामा कार्यालयबाटै समातिए।तर अहिले चाहिँ प्रेस स्वतन्त्रता हनन भयो अरे ।
प्रेस स्वतन्त्रता पनि अनेक किसिमको रहेछ।
Good
Agreed 💯
Truth
Ho ho
Kukur haru hun sla khate
सर्कसको जोकरलाई साधारण जनताले पत्रकारिताको स्वतन्त्रता सिकाउन पर्ने दिन आयो
काँग्रेसको आडमा भ्रस्टचार गरेकी आइमाई यी देश द्रोही हुन।कसैलाई नागरिक छानबिन गर्नु के बदला हुन्छ? एउटा भ्रष्ट बचाउनु त्यो भन्दा पनि ठूला भ्रष्टचारी हो।
याे काजु लाई पनि जेल हाल्नु पर्छ धेरै बाेल्छ
पर्छ पर्छ काजुलाइ नि
सहि कुरा गरनु भयाे
Yo dhamla lai ni halnu parxa jel
Yesko pani bistarai din auchha. Yo sihrohiya bhanda kam chhaina. Yesto pagal jasto kasari patrakarita garchha bhanya ?
Ho ho ek choti kaju lai siroiya sita sangai halnu parxa
जनता बात बहिस्कार गरेको मान्छेलाई यस्तो कुरा गर्न नैतिकताले दिदैन !
Khoya jasdho kura nagara vai jharew
झोलेहरु भुक्न थाल्यो फेरि
Valu
@@KumarkhadakKhadakसभ्य भासा प्रयोग गर, फेरि फन्दामा परिएला
नेपाल को सबै भन्दा लन्थु पत्रकार ...अदालत को आदेस ले पक्रेको हो सिरोहिया लाई...जनता लाई किन भर्म मा बनाउने कोसिस गर्दै छौ ...अनि झाक्री जि तपाईं पङु नेता भयकै ले चुनाव हार्नु भयको रहेछ ...
राम कु.झॅाक्री सॅाचिकै महिला नेतृी हुन । यिनी प्रतिको सम्मान अझै बढ्दै छ ।
यो विद्रोही झाँक्री र काजुको अन्तर्वार्ता सुन्दा त यिनीहरू सिरोहियाको आसेपासे लाग्न थाल्यो।।
हो त
लाग्न थाल्यो हैन। हो।इनेरु सिरोहियाकै जुठो खाने हुन
यी काङ्ग्रेस को मिदिया हो यो जनता को हित्मा छैन
dubai jana chor haru hoon
जनताले नपत्याएर हारेकी झाँक्रीनि ठूलो कुरा गर्छे कति नसुहाएको हो😂। जाबो १० सिट लिएर प्रधानमन्त्री बन्न खोज्ने तेरो पार्टीको हैसियत हामीलाई थाहा छैन र? सरकारबाट समर्थन फिर्ता लिनुपर्छ तिमीहरूले तिमीहरू जस्ता दुई जिउरेको काम छैन सरकारमा।🙏👍
Rabi ko jholey gayara gula khela
Na kara muji boun ....ja tapari chaat daai baassh muji rudray
Jhakri jhole jhakri ko khelayera bas
Kukurni
😊😊😊😊@@badrichaudhary8318
असल नेतृ ज्युलाई कोटीकोटी सलाम🙏🇳🇵
मलाई ,त,याेसकाे,अनतरबारतनै,शुननै,मन,लागेन😮
ओई झाँक्री सिरोहिया को तिन वटा अवैध नागरिकता भएको र त्यसै कारण उस्लाइ पक्राउ गरेको त्यो पनि अदालतको आदेश ले।
झाक्री पनि कैलासको आसेपासे कसरी भो
Garni parxa karbai
bedser nagari sajileri netokasari bhainxa
Nepal ma padpauna Dr Surendra KC bhanxan ki durachari bebichari bharastachari nata gota ya girl frend arukoixa to bhanthe yesta thunga falera sutera lutera aayeka gundaguni ko Thula kura
दाना पानी हालि दियपछि येस्तै हो वफादारि गरेको
यौटा indian नागरिक ले setting मार्फत देश का गद्दार हरुले गर्दा लोपलालचमा परेर 3 वटा फरक फरक नागरिकता लिएको देखाउदा देखाउदै न्यायाधीश जसरि राम कुमारि ले वकालत गर्नु आफ्नो पार्टीलाइ भित्तामा पुर्याएको अनि आफुहरु भन्दा छिटो रबि त्यो पोजिसनमा पुगेको देख्न न सक्नु हो फौजदारी मुद्दा लाइ मिडिया माथिको प्रहार भन्ने यिनि हरु ले काम न गर्ने यस्तै setting मा आफ्नो हितमा जे पनि गर्ने अनि कारबाहि गर्दा उल्टै खनिनु कति उचित गुल्मिका जनताले देखाइ दिए त
Hoina usko sleeping bad ho
झाक्रीजीको भनाइ सर्बोत्कृष्ट छ।न्यायोचित छ।सर्वमान्य सिद्धान्तको आधारमा छ।प्राकृतिक न्यायको सिधाान्त अनुसार बोलेको हो।
हैट...दोको भारी अदुवा लिएर कहाँ गएको भन्दै हेरेको त धमालकोमा पुगेको रहेछन ।
ठुला कुरा नगर रामकुमारी जे गरो राम्रै काम गर्नु भको छ रबि सरले
Lala तिमरु लाई सब ले चिनेका छन् जय रवि
यो प्रोग्राम रबिको विरुद्ध कैलासको समर्थ्न गर्न हो।।।रिसि जि जनता तपाईं भन्दा होसियार छ।।।
Nepal bata Des Nikla garni parni Haru.. Ramkumari ra dhamala ho.
Support for rabi lamichane.. Good luck rabi Dai..
यतिको मुटु भएको मन्त्री चहिन्छ देशलाई जे गर्यो ठीक गर्यो।
😂😂😂
अब ऋषि धमलालाई पनि समाउनु पर्छ, मन टिभी खोलेर मनपरी बोल्नेलाई
रामकुमारी ❤ सहि बिचार
मलाई मन पर्ने नेता !!
ल ल तिम्रो पनि सबै देखियको छ जय रबी
अब रबिले सबैको नाडी छाम्दैछन बिस्तारै आऊछ सबैको कर्तुत
Jo parchandeko bui chadera baseko xa usle garxa vanera patai dinu parxa......
@@NepalEngineershubत पनि आमा काे रगत चुस्ने होस्।।।
यस्ता झाँक्री जस्ता फटाह हरूले गर्दा नै देश यो गतिमा पुगेको ह
राम्रो कुरागरनु भयो हजुरले
राजनीतिज्ञहरूको हरेक बोली र बुझाइमा राजनीतिक प्रभाव हुन्छ, हुन्छ।
प्रश्न सोध्ने र उत्तर दिने दुबै दुबै जाना जनता बाट तिरस्कृत पात्र हुन
यो देशमा लोकतन्त्र, गणतन्त्र तिमीहरूको लागि मात्र हो।
Yo rando kaaju muji yata pyar pyar garirax uta budi lai arko le chiki rax.
रामकुमारी जि यो तर्क सग सहमत हुन सकिएन गणतन्त्र ल्याउ योगदान त सबैभन्दा बढी जनताको छ तिनै जनता पीडित छ्न मिडियालाई लेख्न प्रतिबन्ध छैन बेसरी लेखे हुन्छ सिरोहिया नागरिक जांच हुनै पर्छ ।
गिरस्तार होईन धमला जि गिरफ्तार हो
जिन्दगीमा कहिले चुनाव जितेको छ ? दुगा तोडफोड गरेर राजनीति गर्ने अवसर बादि महिला ....ठुलो कुरा गर्छ पहिला चुनाव जितेर देखा .....
Good
एउटा चुनाबमा उत्तानो पारेर मात्र भएन
यो झ्यांक्रीलाई सबै चुनाबमा उत्तानो पार्नुपर्छ।
अब कसले पत्याउने यस्ता लाई के योगदान छ नेपाल को लागि
Good
झाँक्री माथी सम्पति शुद्धीकरण अायोगबाट जाँचबुझ हुनै पर्छ ।
धमला जि शहकारी को बिषय 12:04 उठाउनु पर्यो। शहकारी मा पैसा राख्नै डरलाग्दो होला जस्तो छ।
जय रबि दाई🔔🔔🔔
धेरै राम्रो काम गरेर होला आज एउटा युवा देशमा छैन गगन र रामकुमारी जस्ता नेताको आस ले होला देश तिरिएको
`३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्र हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धाननै गर्नै नहुने हो ?
रबि ले जे गर्न खोज्दै छ सबै ठिक छ
यिनी खबै डराएको हुन रबि अगाडि बढनु पर्छ 👍️👍️
भुक्नु प्रदैन जनतालाई सबै थाहा छ।
तिमिहरू नि चाेर हाै साला लाज छैन कान्तिपुर मालिक नागरिता केस मा हाे जेल परेकाे
ए धमला लोकतन्त्रमा पत्रकारले चाही जे गर्दापनि हुन्छ ????
रबी लामिछाने हिरो गगन थापा जिरो
👍👍धेरै ठूला कुरा नगर हरुवाई झाँक्रीनी। तेरो माकुने को १० सिट झिक्दैमा सरकार ढल्दैन। तिमीहरू सरकारबाट निस्किएर गएपनि अहिलेको गठबन्धनलाई केही फरक पर्दैन। धेरै नबोलिकन सरकारको समर्थन फिर्ता लिए हुँदैन???😂😂
तेहि 10 सिट पनी ठग्बन्धन को बुइ चडेर आयेको हो नत्र 1 सिट पनि आउने थियेन😂😂😂
नेपाली नागरिकता संम्बधित कानुन आकर्षित भएको हो ।यतिका नेताले गलत कुरा बोल्नु नेपाली जनताले दुःख पाउने मेसो
रवि लामिछाने जिन्दावाद। राम्रो काम गर्दै जानु होस्।
राम कुमारी झाक्री गृह मन्त्री लाइ सेलुट छ।पुराना नेता तथा भ्रष्टाचारी एवँ कान्तीपुरीलाइ झेल हाल्नु पर्छ
बनझाक्री जोकरलाई कस्ले सम्झाउने नागरिक किर्ते मा पक्राउ जारी भाको भनेर काजु त झन माइला भाइ हो सिहोरियाको
याे देशकाे भबिस्य भनेकाे, गगन र झाँक्री नै हो जस्को विद्यार्थी हुँदा देखि रगतमा नै राजनिती छ !!
जनताले नपत्यकाे मान्छेकसरि माहान नेता धमला जि
अनि यो झाक्री माता लाई पनि चेतना भया: रबि निर्वाचन मा जादा हिन्दी फिल्म मा जस्तो पिस्तोल देखायेर ल मेरो निर्वाचन मा नाम दर्ता गर तह भनेको होइन होला। बकाइदा निर्वाचन आयोगको तपशिल बमोजिम सिफारिस मा नै योग्य भयेर निर्वाचन लडेको हो झाक्री माता
जोकर त जोकर को पनि हालत त्यही सिरोहिया को जस्तो गर्नु पर्छ, यी १२ भाई सब लाई कोच्नु पर्छ मिडियाको नामका कलंकहरु😡😡😡😡
जो गरे ठीक गर्यो सरकारले 👍️👍️
अब अगाडि धमलालाई ठेगाना लगाउनु पर्छ l
यो आठ कलासे पत्रकार धमला लाई राम्रो संग चिन्ने मौका मिल्यो।
यो झॉक्री अब कहॉ जानेहो कोनि मा कु ने संग त कुनै भबिस्य छैन।
विदेशी एजेन्टका आवाज सुनेर जनताले चिन्ने अवसर प्राप्त भयो
प्रतिसोध त होला तर गर्नु पर्ने काम कारबाही त होलानी नेता ज्यु
यदि रबिलाई कसैले रोक्ने कोसिस गर्यो भने हामी खाडिका युवाहरु ले सबै नेताहरुको हालत के होला सोच है अब हामिहरु सहन्नौ
Giri bandu ko ni van Rabi ka Dalal ho ladaku ko pani van jhole ho sakari thag ko pani van vusiya ho yota ati comments vayo Rabi 1 nambar Dalal navay giri bandu sakari ko pani bol n
छि छि छि तिमी हरु दुई जनाको बुद्धि ??? के कारण ले पक्रिएको छ त्यो बोल्नु छैन खाली गृहमन्त्री लाई मात्र दोस लाइरहेका छन
Kina pakdeko ho sir?
Chi chi.. tero buddhi. Euta hatyara ra thug ko puchhar
डर सहितको बोलीराख्नुभाको लागिराछ रामकुमारी जी, भबिश्यमा फरक पर्ने डरले बोलेको सजिलै बुझिन्छ।
Good thinking🎉
तिमीहरू ले जति खेदे पनि जनताको साथ छ रबि लाई
जनताको साथ भए इलाममा चुनाव किन हार्यो ?
Yo sakari Dalal vot magna aaosh ta vata mapidit le nai han xu 2 paspot Ameriki Dalal Lai
तिमिहरु पनि केही कामका छैनौ ।
@@user-ll9nz9df1syo Rabi Dalal sakari thag vot magna aaosh ta vata Khan xa giri bandu ko kura bolyo LaDaku sibir ko kura garyo jibi Rai Aakash patal pani Muni gay ni xod bin bolthiyo rasopa ka ARU Dalal koi bol dain vot magna rasopa aaijota mukhma thuk xu yetro sakari ko pida xa na ymale bol xa congress le bol da prati sod linxa ANi kanggress ko Palo ma bolyo van xan kanggress Le garna diynan vanera Dalal haru ko sarkar banako hoin thukka Dalal ho
@@user-ll9nz9df1stya k rabi le harya hora tya ta Milan limbu vanda ramro suhang vayera ho.... Rabi uthera harya hora vai.....
झाक्कीनी सहकारि को मुद्दा हालन त प्रमाण छ भने ा
Jokers
sahi kura jhakri ji❤
नेता र पत्रकार मिलेका, कमिलाले चिलेका भनेको यहि रहेछ।
जनताले पत्याउन छाडे जति धमला सँग गफ चुट्ने बस्ने 😂😂😂😂😂😂
😂😂😂एकदम
Dhami ra dhamala ko roilo 😂
Giry mantri Dalal ho sakari thag ho prati sod gareko ho giri bandu kin bolena rasopa ka Dalal le
लाज नभएको फटाहा तिम्रो दाई लाई समाउदा रुवा बासी भयो । हरुवाई झाक्री रबि सग चुनाब मा उठि देखाउनु
जनताले के सोध्छन् भन्ने कुरा पनि यसो सोचेर बोलेको भए हुन्थ्यो ऋषि तपाईँको पनि खासै राम्रो लाग्न छोड्यो।
मिडिया मालिकले यो देशको प्रधान न्यायाधीश को हुने भन्ने निर्धारण गर्छ भने यो कस्तो लोकतन्त्र हो टेप कुमारी जि ...?
रिशि कान्तिपुर्को भाइ हो जस्ले रबिको बिरुद्दमा बोल्छ तेस्लाइ बोलाउछ यस्लाइ पनो जेल मा कोचेर सिस्नुपानी ले हान्नु पर्छ
Dhamala KO Pani jaleko xa ni rabi dai griha mantri Bhai sakiyo dhamala daju bataunus janta Janna chahanxa bhandai ma thikka
यो बन झाकृ र काजु काङ्ग्रेस र कान्तिपुर को गोठालो रहेछ
रबि ले राम्रो काम गरेको कहिल्यै देखि एन
तिम्रा राजनीति
र तिम्रा पत्रकारिता थु
Ravi sir is best leader balla desh le ramro neta payeko chha.
जे भो राम्रो होला
रामकुमारी झाक्री र धमालो एउटै नियतका हुन। जसरी पनि देशलाई लुटेर खानुपर्छ भन्ने बिचारका।
झाक्री जी यो बदला दिएको होइन रबिको मिसन नै भ्रस्ट चारीको कारबाही गर्ने हो
yes 100% right
रामकुमारी जी बिद्वान व्याक्तित्व हो शालिन र तार्किक अभिव्यती दिनुभयो
तिमीहरू देशद्रोही है भन्ने नेपाली जनता सबैले बुझिरहेका छन्
रीषि धमलाले के बुझ्नुपर्छ भने सर्मिला वाइबा ले कुनै समयमा आफ्नो मुजि देखाएको अवगत नै छ कुनैलाई,पहिला आफ्नो भित्र पनि झाकेर हेर्नु पर्छ
झाक्री जि रविलाइ जनताले पत्याएर नै चुनाव जितेको हो। नत्र तिमिले पनि जित्थेउ होला नि चुनाव त...होइन र...?
अब गारो छ रबिको भित्रि योजना कसैले बजेका छैनौ
प्रश्न गरेपछि बोल्न दिने अबस्था बन्नु पर्छ धौर्यता को परिचय दे धमला
Wonderful
अब सक्किए सबै किन दोषीलाई उन्मुक्ति दिन लागि परेको होला बरै ।
बिराेध खतिवडा कि छाेरि श्रृखला खतिवडा कि काकि हाे राम कुमारि झाक्रि यति त बाेल्नै पर्याे नि हरूवा ठाजि
दुई ओटा जोकरहरुको कुरा मिले छ। गणतन्त्र यिनी हरु बाटै खतरामा छ।
नेत्री मध्ये सत्य तथ्य बिसयमा उभिएर बोल्ने भनेको राम कुमारी झाक्री हुन्।
तिन ओटा नागरिकता बोक्न मिल्छ कि मिल्दैन मेन प्वाइंटमा कुरा गर्न छोडेर रबि यस्तो रबि उस्तो भनेर जनतामा भ्रम छर्ने काम नगर झोलेहरू हामिलाई सबै थाहा छ
अलि कति बुझन परने हाे याे त सरासर बदला हाे
झाक्री दिदी 84 मा फेरि पनि सदनमा नदेखिने मध्यकी एक तिमी पनि भैछौ हेक्का रहोस जनताले हेरेर बसेका छन
Ho Rabi sakari thag Ra k.p giri bandu Lai nai dekhauni parxa
राम कुमारी झाकृ जस्तो मान्छे ले पनि अहिले सम्म नबुझ्नु भनेको दुखद खबर हो
@Rishidhamala अलि फरक सोच र अभिव्यक्ति दिनेलाई बोलाउ झाक्री र तिमी त एकै किसिमको भयो मज्जा भएन्😱😱अनि अर्को कुरा कैलाश सिरोहियालाई पक्रदा तिमी लगायत काङ्ग्रेस/झाक्री अनि अरुलाई किन चाक चिलाएको ह??
रिशी जी रबिलामीछाने लाइ पनी कार्यकाक्ष बाटै पक्रेको होनी।
यो पाजि हो ऋषि जी लगाएर सम्बोधन नगरौं
Gase gase ko intarview
कठई विचारो यो 2 को दुखेसो लाज पचेको हरु,
तर आज भोली बल्ला हामी जनता चाहि नेपाली हुनु मा गर्व laagn थालेको छ।
यही कुरा तिमिहरू जस्ता हुना दिना चाहन्नौ।
G B Rai मात्र हैन तीमिहरुको पनी पालो आउछ।
त जस्तो संचार कर्मी देश मा hunu नै नेपालको लगी अभिशाप हो।
दुर्भाग्य।