अन्तत: कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ ! विश्लेषक हेमन्तले गरे Rabi lamichhane 'स्यालुट' ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    kantipur
    kailash sirohiya
    rabi lamichhane
    sidha kura janata sangha
    dr surendra kc
    sidha kura
    news24nepal
    yoho tv
    #hemantasedhai
    #kantipur
    #rabilamichhane
    #drsurendrakc
    #sidhakurajanatasanga
    #surendrakc
    #rajendralingden
    #rabi_lamichane
    #rabi_lamichhane
    #gaganthapa
    #news24nepal
    #yohotv

ความคิดเห็น • 631

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 24 วันที่ผ่านมา +237

    कैलाश सिरौया इन्डियन हो नेपाल आएर नेपाल देशलाई लाइ नै अस्थिरता निमत्यको छँ। कैलाश सिरौयालाई नागरिकता दिने सीडीओ अनि। त्योबेलाको गृहियमंत्रीलाई पनि कार्बाही गर्नु परछ। सबै नेपालि जनता एक हौ रविलाई साथ दिऔ चितवन जनता जागौ। अब केही खुशिको दिन आउँछ्न कि भन्ने ठूलो आसा छ !

    • @Santosh-km3ns
      @Santosh-km3ns 24 วันที่ผ่านมา +13

      कांग्रेस,कैलाश र कान्तिपुर देशका लागि हानिकारक हुन।

    • @diprai9109
      @diprai9109 24 วันที่ผ่านมา +5

      sahi kura hami nepali kura bujhdainaw usaiko pachi lagchaw.

    • @MaheshkumarThapa-nb2dv
      @MaheshkumarThapa-nb2dv 24 วันที่ผ่านมา +5

      Rabi lamichane is right chitwa basi le support garnu parxa

    • @user-pj9vq1ov7o
      @user-pj9vq1ov7o 24 วันที่ผ่านมา +1

      सहमत

    • @gobindamagar1985
      @gobindamagar1985 24 วันที่ผ่านมา +5

      🤔 कान्तिपुर जस्तो मिडिया नेपाली काङ्ग्रेस जस्तो पार्टी अनि ईन्डिया जस्तो छिमेकी देश हुनु नै नेपाल देश र नेपाली जनताको लागी दुर्भाग्य हो । आज 12 भाइ मध्येको जेठो भाइ पक्राउ परेका छन् । गृहमन्त्री ज्यु को हरेक काम सफल रहोस् । जय नेपाल ✊🇳🇵✊

  • @keshabmainali8142
    @keshabmainali8142 24 วันที่ผ่านมา +124

    कार्वाही गर्न सक्नुपर्छ। अनि मात्र रवि जिउँदो छोरा हो।

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +9

      यो कालो काङ्ग्रेस् को सातो उढेको छ एका तीर रबी लामीछाने ज्यू ग्रिह मन्त्री भएको, अर्को तिर बालेन सरले राम्रो काम गरेको देखेर बिऊ मास्सीने भयौ भनेर डराको छ।
      हजुर को बिचार 100% सहमत छु
      रबी सर हिक्मत नहार्नू होला
      जय रबी सर 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
      जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏

    • @DipakthapadipakthapaDipa-jo4td
      @DipakthapadipakthapaDipa-jo4td 24 วันที่ผ่านมา +3

      ए मुला रबिले आदृसमात्र दिने हो अदालतले कारबाहि गरने को कानुनको पाटा अलग अलग छन सबै रबिको हातमा हुदैन

    • @MadanBhusal-ku7co
      @MadanBhusal-ku7co 24 วันที่ผ่านมา

      Pakrau pari sakyo bharatiye dalal

    • @kpbhatta9095
      @kpbhatta9095 24 วันที่ผ่านมา +1

      😮अब को काम रबि को हैन अदालत को हो

    • @user-to2wc5tl1j
      @user-to2wc5tl1j 23 วันที่ผ่านมา

      Timi koho rabi lai k socheko xau kanun lai kantipur le sitting milayo vane chahi ni

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 24 วันที่ผ่านมา +79

    कडा भन्दा कडा कार्बाही हुनु पर्दछ यो सिरोहिलाइ

  • @Samarpanmagar-jj5ct
    @Samarpanmagar-jj5ct 24 วันที่ผ่านมา +123

    ठूलो माफिया हो यो रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +7

      यो कालो काङ्ग्रेस् को सातो उढेको छ एका तीर रबी लामीछाने ज्यू ग्रिह मन्त्री भएको, अर्को तिर बालेन सरले राम्रो काम गरेको देखेर बिऊ मास्सीने भयौ भनेर डराको छ।
      जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

    • @sandeepkhadka7450
      @sandeepkhadka7450 24 วันที่ผ่านมา

      ❤👍 👏 ☑️👌

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 24 วันที่ผ่านมา +67

    रबिलाइ २१ तोप सलामी दिनुपर्छ।🎉🎉🎉🎉

  • @prakashrai1191
    @prakashrai1191 24 วันที่ผ่านมา +43

    जनता हरु ready हुनुपर्छ रबिलाइ साथ दिन को लागि

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +1

      Interesting कुरा के छ भने🤔
      रबि लामिछानेलाइ 2-3 बर्ष अगाडि News 24 studio मै गयर पक्राउ गर्दा प्रेस स्वतन्त्र को धज्जी नउड्ने तर आफुलाई (कान्तिपुरको डायरेक्टर) लाई पक्राऊ गर्दा यती रोईलो ??
      ३ वर्ष देखिको हिसाब किताब सावाँ ब्याच सहिद अब रवि लामिछाने सर ले चुत्ता गर्नु पर्छ भन्ने जन्ता को माग छ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 24 วันที่ผ่านมา +111

    रबि नेपालको निडर साहसि र जनता सित घुलमिल हुन सक्ने नेता हुन ।

  • @tajbiroli1679
    @tajbiroli1679 24 วันที่ผ่านมา +19

    रबि देशको हिरो हो

  • @brikhagurung9600
    @brikhagurung9600 24 วันที่ผ่านมา +39

    कन्तिपुर क प्रमुख ले ब्लाक मेलिङ्ग गरेर कमाएको धन म आनुसान्धन गर्नु पर्छ जय नेपाल प्रहरी

  • @mohansundas2034
    @mohansundas2034 24 วันที่ผ่านมา +21

    हामि सबै जनता तयारिमा बस्नु पर्छ है अब रबिलाइ जे पनि गर्न सक्छन् रबिलाइ साथ सपोर्ट गरनु पर्छ

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 24 วันที่ผ่านมา +92

    अब काङ्ग्रेस झन बाेउलाउछ नेपाली जन्ताले साथ दिनुपर्छ प्रचण्ड सरकार जिन्दावाद

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +3

      MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +3

      जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
      France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
      अब चाॅंडै प्राटी खोलेर प्रधानमंत्री बन्नु होस् भन्ने हामी नेपाली जनताहरु को बिनम्र अनुरोध गर्दछौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chhatraluitel4850
    @chhatraluitel4850 24 วันที่ผ่านมา +86

    देशको एउटा माफिया ढलेको छ।🤗

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      सही भन्नु भयौ

  • @KhesmanTamang
    @KhesmanTamang 24 วันที่ผ่านมา +82

    कन्तिपुर मलिक ले जेल तातो हावा तातो पानी तताएर खल्डो खनेर डुबाउनु पर्छ

  • @rajarani8335
    @rajarani8335 24 วันที่ผ่านมา +33

    म खुसि छु आज❤❤❤

  • @punraja
    @punraja 24 วันที่ผ่านมา +48

    अति गरे खती हुन्छ !!! अफ्नै कर्म को फल हो !! कैलाश जि !!!

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 24 วันที่ผ่านมา +14

    सलुट हेमन्त सर।एकदम सत्य तथ्य विषय उठाउनुभयो।

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +46

    रबि जि ले ढ्याग्रों ठोक्यो काँग्रेस छट्पटी छट्पटी अत्तालिएर पगल भएर चिच्याउना लाग्यो ,

  • @user-zu9yk1rm9b
    @user-zu9yk1rm9b 24 วันที่ผ่านมา +15

    कान्तिपुका अध्यक्ष कैलाश सीरैया लाई पक्राउ गर्नु भएको मा समाननीए ग्रीहमन्त्री जु लाई धन्यवाद

  • @chitrarana1214
    @chitrarana1214 24 วันที่ผ่านมา +46

    सिरोहिया ज्युअब जैलको हवा खानुस सिधासाधा नेपालीको नागरिक्ता माथि खेलवाड गर्नेलाई छुट्छैन।

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      यो कालो काङ्ग्रेस् को सातो उढेको छ एका तीर रबी लामीछाने ज्यू ग्रिह मन्त्री भएको, अर्को तिर बालेन सरले राम्रो काम गरेको देखेर बिऊ मास्सीने भयौ भनेर डराको छ।
      जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @hemonrai5863
    @hemonrai5863 24 วันที่ผ่านมา +10

    रियल हिरो हो रबि किप इट उप

  • @user-rk8gg9op2d
    @user-rk8gg9op2d 24 วันที่ผ่านมา +16

    ठाेक ठाेक रबि अब जनता साथमा छन!!!!

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา +1

      जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
      France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
      अब चाॅंडै प्राटी खोलेर प्रधानमंत्री बन्नु होस् भन्ने हामी नेपाली जनताहरु को बिनम्र अनुरोध गर्दछौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @krishnashrees1863
    @krishnashrees1863 24 วันที่ผ่านมา +18

    अब पालो रोलेक्स र बाख्रको छानबिन हो

  • @tejbogati4654
    @tejbogati4654 24 วันที่ผ่านมา +14

    भारतिय दलाल हून करान्तीपूर रबी सर Good sir 🙏 sir 🙏

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +22

    धेरै राम्रो काम रबि जि सलाम छ

  • @kamallimbu924
    @kamallimbu924 24 วันที่ผ่านมา +14

    नेपालको सबैभन्दा ठुलो माछा पक्राउ गरेकोमा गृहमन्त्री लाई सलाम छ।

  • @jivannepali1987
    @jivannepali1987 24 วันที่ผ่านมา +11

    राम्रो बिस्लेस्क हुनु हुदोरहेछ सलाम हजुरलाई 🙏👏👏👏👏👏👏👍

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 24 วันที่ผ่านมา +25

    कान्तिपुर नेपाली मिडिया हैन इन्डियाकाे हाे

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 24 วันที่ผ่านมา +36

    जय रबि जय हेमन्त सेदाई

  • @geetapanta9193
    @geetapanta9193 24 วันที่ผ่านมา +14

    गृहमन्त्रीलाई पिडीत नेपाली जनता को सलाम छ। यस्ता धमिराको गुँड भत्काईदेउ।

  • @mrsubedi3067
    @mrsubedi3067 24 วันที่ผ่านมา +21

    हिजो रबिको नागरिकताको बारेमा कति लेखेको लेखेको आज आफै पर्यो, आफुले खनेको खाल्डोमा पर्यो सिरोहिया, good job rabi

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +15

    एकदम ठिक ठिक सहि सहि १००००% काम

  • @user-pw9be7tt1v
    @user-pw9be7tt1v 24 วันที่ผ่านมา +12

    अब साचिकै देश र जनताकाे हितकालागिपनि बालेन र रबि यक भयभने देश र हामी जनताले शुख र न्याय पाउनेछम मिलेर अगाडि बडनैपर्छ। जय रबि जय बालेन।

  • @KrishnaSinghThakuri-cm7fc
    @KrishnaSinghThakuri-cm7fc 24 วันที่ผ่านมา +4

    यो मान्छे पनि वीर गोर्खालीको मुटु भाको रहेछ । सलाम छु 👍️👍️

  • @user-mh3yt7on5q
    @user-mh3yt7on5q 24 วันที่ผ่านมา +22

    सलुट छ मेरो देश को गृहमन्त्री रबि लामिछाने

  • @gobindamagar1985
    @gobindamagar1985 24 วันที่ผ่านมา +7

    🤔 कान्तिपुर जस्तो मिडिया नेपाली काङ्ग्रेस जस्तो पार्टी अनि ईन्डिया जस्तो छिमेकी हुनु नै नेपाल देश र नेपाली जनताको लागी दुर्भाग्य हो । गृहमन्त्री ज्यु को हरेक काम सफल रहोस् । जय नेपाल ✊🇳🇵✊

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 24 วันที่ผ่านมา +40

    एकदमै जायज कुरा गर्नु भयो हेमन्त सेडाइ ज्यु गृहमन्त्री रबि लामिछाने लाई हृदयदेखि नै धन्यवाद !!कान्तिपुरको अध्यक्ष कैलास सिरोहिया भारतीय नागरिक हो यलाई जेलमा कोच्नु पर्छ नागरिकता कृते गर्ने भारतीय दलाल नेपालमा कान्तिपुर मिडिया खोलेर अराजक मच्चाउने लाई जेलमा आजिबन हाल्नुस,,।❤❤

  • @DhrubChaudhary-ns1xh
    @DhrubChaudhary-ns1xh 24 วันที่ผ่านมา +18

    पुलिस प्रशासन ले अहिले को मौका गुमाउनु हुदैन ,यो Indian ले धेरै साढ़े बनेर हिन् थियो। यस लाई प्रशासनले अनिबारय रूपले तह लगाउनु पर्छ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 24 วันที่ผ่านมา +10

    रवि सरलाई स्यालुट छ हेमन्त सेढाई सरको विश्लेषण मा दम छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 24 วันที่ผ่านมา +14

    यो कालो काङ्ग्रेस् को सातो उढेको छ एका तीर रबी लामीछाने ज्यू ग्रिह मन्त्री भएको, अर्को तिर बालेन सरले राम्रो काम गरेको देखेर बिऊ मास्सीने भयौ भनेर डराको छ।
    हजुर को बिचार 100% सहमत छु
    रबी सर हिक्मत नहार्नू होला
    जय रबी सर 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
    जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 24 วันที่ผ่านมา +26

    तर गएको 2 दिनमै नछुतोस है गृहमन्त्रि ज्यु जन्मकैद हुनुपर्छ यसलाई

    • @n.p.ghimire5805
      @n.p.ghimire5805 24 วันที่ผ่านมา

      अदालत नै कान्तिपुर काे छ छुटि हाल्छ नि।

    • @ShankarPrBhattrai
      @ShankarPrBhattrai 24 วันที่ผ่านมา

      अदालत नै आफ्नाे पंञ्जामा नचाउन सक्ने ल्याखत राख्छन यिनले त्यसमा कसैकाे चल्दैन हाेला

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 24 วันที่ผ่านมา

      अब अदालत ले हो गर्ने काम समाउने काम गृहमन्त्री को हो थुन्ने छोडने अदालत को हो🤔

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @SantoshKhadka-et2vo
    @SantoshKhadka-et2vo 23 วันที่ผ่านมา +1

    सलुट जिउदो छोरो रबि लामिछानेलाई।🇳🇵🇳🇵

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 24 วันที่ผ่านมา +16

    नागरिकता नक्कली लियर नेपालमा ठग्ने लाई जेल हाल्नु पर्छ

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
      France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
      अब चाॅंडै प्राटी खोलेर प्रधानमंत्री बन्नु होस् भन्ने हामी नेपाली जनताहरु को बिनम्र अनुरोध गर्दछौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 24 วันที่ผ่านมา +22

    जय रबि❤❤❤जय नेपाल्

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 24 วันที่ผ่านมา +5

    कान्तिपुर मुरदाबाद जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 24 วันที่ผ่านมา +25

    जय रबि

  • @haririmal3271
    @haririmal3271 24 วันที่ผ่านมา +9

    यो सिरोहियाले क कस्लाइ किनेर राखेको छ भन्नेकुरा अब उसको बचाउमा आउनेहरु लाइ याद गरिराखौ है साथहरु ।

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @bharatdahal4908
    @bharatdahal4908 24 วันที่ผ่านมา +9

    धन्यवाद रबि सर, यस्ता अरु १२ भाईहरुकाे १/१ कर्तुत खाेतलेर खाेरमा हाल्नुपर्छ, नेपाली जनताले रबिलाई साथ दिनु जरुरि छ, कांग्रेस पूरा बर्बराएकाे छ, किन समातेकाे भनेर, पूरा राैनियारलाई भेट्न कांग्रेसका नेताहरु भेट्नेकाे लर्काे छ, यी सबलाई थानकाेट कटाउनुपर्छ

  • @manilimbu3864
    @manilimbu3864 24 วันที่ผ่านมา +16

    देश यसतै नक्कली मान्छे हरूले मात्र चलाउनु थालेका सत्तरी बर्ष नाघ्यो र अबत देशको अस्तित्व पनि आज कि भोली बनाएका छन्।

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 24 วันที่ผ่านมา +7

    सलुट छ गृहमन्त्री रबिलामीछाने लाई🙋‍♂️

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 24 วันที่ผ่านมา +2

    २१ तोप ले हुदैन हजार तोप को सलामी रबि लामिछाने लाइ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 24 วันที่ผ่านมา +13

    good job Rabi sir..
    जनताको comment देखि डराएर कान्तिपुर मिडियाले comment नै of गरेछ .
    हाहाहा 😄😄😄

  • @nirmallama4286
    @nirmallama4286 24 วันที่ผ่านมา +5

    हिम्तिलो छोरो रबि जय हो रबि

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 24 วันที่ผ่านมา +8

    कान्तिपुर बन गर्दिनु कैलास लाई जेलमै लास गर्दिनु साला खाते यो देशको ठूलो भाइरस हो नछोडनु

  • @bishnupoudel6100
    @bishnupoudel6100 24 วันที่ผ่านมา +12

    धुर्बेहात्ती पक्राउपर्दा काग्रेसिजन हरुमा रुवाबासी किन?

  • @chandrabc7742
    @chandrabc7742 24 วันที่ผ่านมา +12

    कान्तिपुर पत्रीका खासमा काङ्ग्रेस पार्टीलाई पक्षपोषण गर्ने र भारतलाई साथ दिने मिडिया रहेछ! यिनका एक एक कर्तूतको छानबिन गरि कानून बमोजिम कठघरामा उभ्याउनै पर्ने देखियो । अनि रवि लामिछानेका बिरुध्द खुलेरै लागेको पनि प्रमाणित भयो! यिनलाई छोड्नुहुन्न। यिनका खुरापाति र प्रमाण बिनाका समाचार पनि अब पढ्नु छैन!😡

  • @sandeepkhadka7450
    @sandeepkhadka7450 24 วันที่ผ่านมา +3

    Hemanta Sedhai Jiu 💯 ❤️👍👏👌

  • @gokarnagiri1347
    @gokarnagiri1347 24 วันที่ผ่านมา +14

    Good luck Rabi Dai

  • @shivakumarmainali1995
    @shivakumarmainali1995 24 วันที่ผ่านมา +4

    24 तेापकाे सलाम छ,रबि सरलाई👍️👍️👍️🙏🙏🙏🙏🙏🔔🔔🔔💘💘💐💐

  • @rameshghimire756347
    @rameshghimire756347 24 วันที่ผ่านมา +6

    राम्रो काम गृहमन्त्रीज्यू।

  • @sandeepkhadka7450
    @sandeepkhadka7450 24 วันที่ผ่านมา +3

    Jaya Desh Jaya Rabi Dai ❤️❤️❤️🔔🔔🔔

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 24 วันที่ผ่านมา +4

    देख्नुभयो सर जनताहरुले के भन्छन् एक नम्बर राम्रो काम गरेको गुड भन्छन् सर हजुरलाई धेरै धेरै धन्यवाद। यो बिगार्ने यो देश बिगार्ने यो कान्तिपुर चोर हो देश बिगार्ने कान्तिपुर चोर हो।🔔🔔⚘️🇳🇵🇳🇵🔔🔔👍⚘️🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🔔⚘️⚘️👍

  • @mayaadhikari3448
    @mayaadhikari3448 24 วันที่ผ่านมา +4

    Salute to Rabi. ❤❤❤ Kantipur go back to home India. God bless you Rabi.❤❤❤❤

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 24 วันที่ผ่านมา +3

    कति राम्रो काम रवि दाई सलाम छ।👏👏नेपाल को सबैभन्दा ठुलो ब्ल्याक मेलर लाई प्रकाउ पुर्जी जारी हुनु अब देस बन्छ भन्ने संकेत हो कालो कांग्रेस र ३टा ननगरिकता किनै धोती लाई ठीक पर्नु पर्छ

  • @begood218
    @begood218 24 วันที่ผ่านมา +5

    पुलिसले नेपालको सबैभन्दा ठुलो डन पक्रेछ। यस पल्ट “ईनकाउन्टर” नगरोस्

  • @maheshadhikari8331
    @maheshadhikari8331 24 วันที่ผ่านมา +5

    Great job Jay ghanti 🔔 Jay Rabi Jay Nepal 💖🇳🇵

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 24 วันที่ผ่านมา +5

    इन्डिया को मान्छे हुम भनेर जेपिटी न्युज हाल्ने न्याय पाउनु पर्ने मान्छेलाइ न्युजमा उल्टो सजाय पाउने न्युज छापने पैसा खायर जस्तो न्युज हाल्ने यो कान्तिपुर बन गर्दिनु जय रबि जय देश 🇳🇵🇳🇵🔔🔔🔔

  • @vikramnepali8138
    @vikramnepali8138 24 วันที่ผ่านมา +9

    Good luck ravi sir
    Salam ch

  • @KailashKandel-zr8hn
    @KailashKandel-zr8hn 24 วันที่ผ่านมา +5

    कान्तिपुर पत्रिका बहिस कार गरै

  • @Santosh-km3ns
    @Santosh-km3ns 24 วันที่ผ่านมา +4

    कांग्रेस,कैलाश र कान्तिपुर देशका लागि हानिकारक हुन।

  • @KrishnaThapa-xb5nb
    @KrishnaThapa-xb5nb 24 วันที่ผ่านมา +6

    Good luck Rabi dai

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 24 วันที่ผ่านมา +5

    Serohiya ka Hali Haru Nepali Congress

  • @rajshrestha515
    @rajshrestha515 24 วันที่ผ่านมา +8

    सहमत हेमन्त सर🙏❤️
    जय माननीय गृहमन्त्री रबि लामिछाने ज्यु🙏❤️🇳🇵🇳🇵

  • @archanadevkota5422
    @archanadevkota5422 24 วันที่ผ่านมา +5

    Sathay Kura ho rabi Babu is a getter yoddha.so we happy.

  • @sameerlama5440
    @sameerlama5440 24 วันที่ผ่านมา +10

    याे मुला अङ्ग्रिकृतलाई कस्ले ठुलाे माछा बनायाे नेपालमा ?

  • @SushantSada-so9nm
    @SushantSada-so9nm 23 วันที่ผ่านมา +1

    सिरोहिया ईन्डियन हो सिरोहियाले जे पनि गर्न सकिन्छ।रबि सरलाइ चनाखो भएर बस्नु पर्छ।किनकी राजालाइ सिध्याउने मा पहिलो हात ईन्डिया को हो।

  • @rameshadhikari3592
    @rameshadhikari3592 24 วันที่ผ่านมา +6

    सिरोहिया हिजोको बासि दाल र भात खाँदै छरे है खुशि लाग्यो।

  • @gunjanbabu752
    @gunjanbabu752 23 วันที่ผ่านมา

    रबि दाइ हजुरलाइ के गरेको थियो पहिला गृहमन्त्री हुँदा कैलास सिरोह लाई पनि तेसरिनै सबलाई हजुर्लाइ जस्तो नियम लग्नु पर्छ रबि दाइ सापोट गर्नी जति एता आउ ल .....जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +7

    जय घण्टी 🔔 🔔 🔔 🔔 🔔

  • @netragoutam1573
    @netragoutam1573 24 วันที่ผ่านมา +5

    Good news, jay Rabi

  • @durbakc1075
    @durbakc1075 24 วันที่ผ่านมา +7

    Right kuraa 100% right wheel machha❤

  • @pramilashrestha5801
    @pramilashrestha5801 24 วันที่ผ่านมา +3

    JAY GHANTI ❤️ ❤️ ❤️ ❤️
    RABI SIR..
    🎉🎉🎉

  • @indrashrestha7830
    @indrashrestha7830 24 วันที่ผ่านมา +7

    कालो काङ्ग्रेस मुर्दाबाद ,कैलास सिरोहिया लाई स्रधान्जली , गृहमन्त्री रबि लामिछाने लाई जय जय कार ।

  • @countryexplore158
    @countryexplore158 24 วันที่ผ่านมา +7

    mero pani SALUTE❤❤❤❤❤❤❤❤❤

  • @user-ff2gs3bs1k
    @user-ff2gs3bs1k 24 วันที่ผ่านมา +2

    गज्जब लाग्यो तपाईको स्पस्टिकरण वाह। अब देवर बाबूहरुलाई चेतना भया

  • @Sb88801
    @Sb88801 24 วันที่ผ่านมา +1

    यो सिरोहिया भन्ने भारतीय जन्तुलाई आजीवन कारावासमा कोचौँ ।यो नेपाली र नेपालको लागि सबैभन्दा ठूलो भाईरस हो ।

  • @mamtashrestha9144
    @mamtashrestha9144 24 วันที่ผ่านมา +4

    Jay Rabi 🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalkunwar2482
    @kamalkunwar2482 24 วันที่ผ่านมา +4

    Good work slaute to home minister Rabi ji

  • @shantapokharel66
    @shantapokharel66 24 วันที่ผ่านมา +6

    अब बिरामी भएर हस्पिटल गैहाल्छ होला। म पनि २१ तोपको सलाम गर्छु।।।

    • @user-is8gm9un9d
      @user-is8gm9un9d 24 วันที่ผ่านมา +1

      हस्पिटल जान नपाउने भनेर 3 बुदे पास गरे को गिरिया मन्त्रि ज्यु ले अलि अध्ययन गर्नुहोस् न सर अति आवश्यक छ भने जान पाउछन तैइ पनि सरकारी डाकटर ले भनु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +4

    Well done Rabi jii good luck God bless you Rabi jii ko jindabad jindabad jindabad ❤❤❤

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 24 วันที่ผ่านมา +3

    निडर विश्लेषण मन पर्याे🙏🙏🙏

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      यो कालो काङ्ग्रेस् को सातो उढेको छ एका तीर रबी लामीछाने ज्यू ग्रिह मन्त्री भएको, अर्को तिर बालेन सरले राम्रो काम गरेको देखेर बिऊ मास्सीने भयौ भनेर डराको छ।
      हजुर को बिचार 100% सहमत छु
      रबी सर हिक्मत नहार्नू होला
      जय रबी सर 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
      जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 24 วันที่ผ่านมา +4

    Good luck Ravi sir ❤❤

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 23 วันที่ผ่านมา

    कान्तिपुर नेपालि काङ्ग्रेस बाट संन्चालित हो सिधै।100%

  • @avishekpandey4477
    @avishekpandey4477 24 วันที่ผ่านมา +1

    अघि अघि कैलाश प्रसाद शिरोहिया पछि पछि कालो काङ्ग्रेस कानुनी उपचार एकमात्र विकल्प हुन सक्दछ।

  • @user-rq7vp4hv2k
    @user-rq7vp4hv2k 24 วันที่ผ่านมา +4

    Good luck rabi dai

  • @narlo128
    @narlo128 24 วันที่ผ่านมา +1

    हाम्रा पुर्खहरूले पाप धुरीबाट कराउछ ,भन्ने ऊखान 100%सहिसाबित भयो ।

  • @pramilashrestha5801
    @pramilashrestha5801 24 วันที่ผ่านมา +2

    NEPAL PRAHARI
    NEPAL GOVERNMENT
    JINDABAD
    🎉🎉🎉🎉🎉🎉

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 22 วันที่ผ่านมา

    रबी लामिछाने ज्यू लाई सलाम।

  • @tabineshhtc
    @tabineshhtc 24 วันที่ผ่านมา +4

    ❤ ❤❤good job rabi sir❤❤❤

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 24 วันที่ผ่านมา +2

    परचड सरकार लाई सलाम छ रबि लाई साथ दिनु पर्छ जनता एक जुट होउ साथिहरु सामन्ति हरुलाई ठोकनु पर्छ अब सहनु हुदैन

  • @user-bz5or8zz8b
    @user-bz5or8zz8b 24 วันที่ผ่านมา +3

    Good luck rabi daju ❤❤