चिज गुरुङले सुमन थापा लाई मुसा जत्रो गाई दाइजो दिएथ्यौ भन्दा भयो हंगामा । १३.१२.०८० ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_SumanThapa #LiveShow#
  • บันเทิง

ความคิดเห็น • 332

  • @user-zy9ob2hy8x
    @user-zy9ob2hy8x 11 วันที่ผ่านมา +4

    इन्द्रेनी स्तुदियो म चिज बाबू र सुमन थापा बैनी बिच्को घराइसी बिसए वस्तुम अधारित
    कथा म्केन्द्री दोहोरी एति मिथो अनि रमाइलो
    लाग्यो कि दिन्म एक्चोती फुर्सत को चेर्न्म
    योगित सर्च गरेर सुन्ने बानिनै पर्यो यो गित
    प्रसारन भएदेखी दिन्म भ्यए सम्म तीन
    चोती न भ्याए एक चोति त सुनेर बदिन्छु
    वहाँ बाबू हरु दुवै जना लाई उत्रोत्तर प्रगती
    को शुभकाम्ना र मेरो Very Very thank
    You so much .
    Ma pokhara 10 dekhi Chij B.Gurunh

  • @yamunamagar5814
    @yamunamagar5814 2 หลายเดือนก่อน +48

    रमेश प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हौ।

    • @TheMysong123
      @TheMysong123 2 หลายเดือนก่อน +2

      Yes

    • @baburamshresthavlog789
      @baburamshresthavlog789 2 หลายเดือนก่อน +2

      ma pani xu hjur

    • @bibashpakhrintamang5594
      @bibashpakhrintamang5594 หลายเดือนก่อน

      ok ni❤
      no
      lp❤😮 ni
      ❤l is ft❤​@@baburamshresthavlog789

    • @kanxikc
      @kanxikc หลายเดือนก่อน

      Ŕ1​@@baburamshresthavlog789

  • @user-zy9ob2hy8x
    @user-zy9ob2hy8x หลายเดือนก่อน +9

    मपोखरा देखि चिज बाबू र सुमन बाबू को
    परिवारिक बिसएवतु लाई लिएर आधारित
    बनाइ गाएको दोहोरी गित अति राम्रो लाग्यो
    दुवैकलाकार लाई हिर्दएदेखी सम्मान साथ
    धेरै धन्न्याबाद र प्रगतिको काम्न छ है
    बाबू हरुलाइ यो गित त दिन्म तीन चार पतक
    सुनेर दिन कत्छु
    Thank You Very Much
    Good Night

  • @yamunamagar5814
    @yamunamagar5814 2 หลายเดือนก่อน +78

    छ्त्र शाही र काजल जोशी भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस ।

    • @yagyarana5494
      @yagyarana5494 2 หลายเดือนก่อน +8

      सुमन ले धक्का दिएकाे हाे चिज लाई

    • @singgurung7206
      @singgurung7206 2 หลายเดือนก่อน +3

      Mani hajir xu Qatar bata

    • @BalRana-cw4nz
      @BalRana-cw4nz 2 หลายเดือนก่อน

      Too CT CT de mi gta​

    • @omgurung6769
      @omgurung6769 2 หลายเดือนก่อน +1

      तिमि मात्र हो।

    • @Basant742
      @Basant742 2 หลายเดือนก่อน

      म छैन😂😂😊

  • @narayanpandeya7875
    @narayanpandeya7875 หลายเดือนก่อน +1

    सारै मार्मिक र यथार्थ बिसय मा गाएको गीत मन पर्यो, गायेक गायिका साथै इंद्रेणि टीम सबै लाई धन्यबाद
    इंद्रेणि को जय हो

  • @fulmayagrg4020
    @fulmayagrg4020 2 หลายเดือนก่อน +32

    जुन स्टिडीयोमा गाए पनि हाम्रो चिज सरको साबदा ले मनै छुन्छ जाए गित जाय संगित ❤❤❤ साथै धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई 🎉🎉🎉

  • @kalakharka4358
    @kalakharka4358 2 หลายเดือนก่อน +20

    wow चिजको टुक्का,टुक्कामा रमाउँदै एक घण्टा समय बितेको थाहै भएन |सुमन,कल्पना,मनमाया लाई हम्मे,हम्मे पारे बिचरा गीतको प्रसंग बदलेर पनि सुख्ख पाएनन जे होस् मज्जा लाग्यो |thank indreni team .

  • @thammanthapa2849
    @thammanthapa2849 2 หลายเดือนก่อน +21

    आजसम्माकै सबै भन्दा लामो दोहोरी चिज गुरुङ भाइ र सुमन थापा बहिनी को होला।निकै
    रमाइलो भयो तर चिज भाइ ले
    बहिनी सुमन लाई धेरै पेलेर टुक्का
    हान्नु भयो।

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान झ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई सुमन बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 หลายเดือนก่อน +9

    मलाई अत्यन्तै मंन पर्ने गायिका सुमन थापा मगर ज्यू र गायक चिज गुरुङको दोहोरी सुन्दा आज अत्यन्तै खुशी लाग्यो बधाई छ दुबई गायिका गायकलाई

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน +3

    चिज गुरुङ भाई र प्यारी सुमन थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @hariacharya6034
    @hariacharya6034 2 หลายเดือนก่อน +14

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुलाइ अझै राम्रो राम्रो र रमाइलो दोहोरी उपलब्ध गराउदै जानू होला

  • @rounnythapa194
    @rounnythapa194 2 หลายเดือนก่อน +25

    चिज सोल्टी को गित त जति सुनिएनी कहिलै पनि सकिन्न ।आज चिज सोल्टी र सुमन बहिनी को आज को गित अति राम्रो छ ।❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @yamprasad9453
    @yamprasad9453 2 หลายเดือนก่อน +10

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤❤❤

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 2 หลายเดือนก่อน +9

    चिज भाइ र सुमन नानिको सुमधुर मीठो स्वरमा दोहोरी सुन्न पाइयो खुशी लाग्यो । धन्यबाद छ दुबैजनालाइ

  • @diludangi
    @diludangi 2 หลายเดือนก่อน +15

    प्रत्यक्ष लोकदोहोरी गीतका प्रतिभाशाली कलाकार चिज गुरुङ का हरेक प्रस्तुती मन पराउने साथीहरुले यता हाजीर गरुम🤗🤗

    • @AnupPoudel-gi2pq
      @AnupPoudel-gi2pq หลายเดือนก่อน

    • @ramupun8519
      @ramupun8519 หลายเดือนก่อน

      1qq❤❤❤❤❤?​@@AnupPoudel-gi2pq

  • @hariacharya6034
    @hariacharya6034 2 หลายเดือนก่อน +5

    बल्ल राम्रो र रमाइलो अनि एक घन्टा सम्म को दोहोरी आएछ इन्देणी बाट धेरै समय पछी आगामी दिन मा पनि यस्तै दोहोरी हेर्न र सुन्न पाइयोस

  • @naranaryal5124
    @naranaryal5124 2 หลายเดือนก่อน +14

    नमन सबैलाई हाइलाइट हेर्दा
    निकै उत्कृष्ट लाग्यो सम्मान चिज
    सुमन थापा ज्यु मा ❤जय
    इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵🇳🇵

  • @pritamregmi940
    @pritamregmi940 2 หลายเดือนก่อน +15

    जय इन्द्रेणी धेरै पछी सुमन इन्द्रेणी मा पुरानो भाकामा दमदार प्रस्तुति 💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗

  • @user-nj1xg2oo5h
    @user-nj1xg2oo5h 2 หลายเดือนก่อน +3

    ल बधाई छ चीज र सुमन थापालाई धेरै राम्रो दोहरी प्रस्तुती गरूनु भएको म👌👌👌

  • @narendrabist1478
    @narendrabist1478 2 หลายเดือนก่อน +55

    चिज गुरूङ्ग मन पर्ने गायक ।

    • @yamlal6526
      @yamlal6526 หลายเดือนก่อน +1

      J5 vgeeru

    • @rajuthapa8992
      @rajuthapa8992 หลายเดือนก่อน

      ​@@yamlal6526¹

  • @ratnamaninath
    @ratnamaninath 2 หลายเดือนก่อน +10

    अति नै रमाइलो दोहरी चीज सर र सुमन जी लाई धेरै धेरै धन्यवाद तथा कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 หลายเดือนก่อน +7

    अव छत्र र काजलकाे गित, चिज र निर्जलाकाे नाच देखाउदा राम्राे हुन्छ कि ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 หลายเดือนก่อน +4

    धेरै पछि चिज गुरुङ लाई ईन्द्रेणीमा देख्न पाईयाे आज रमाइलो हुने भयो 🎉🎉🎉

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 หลายเดือนก่อน +23

    चिज जि दोहोरी असाध्यै सान्दर्भिक छ अब समाज्मा केहिसन्देशमुलक् पनी होस दुबैलाइ धन्यबादछ

  • @mabinmagar4821
    @mabinmagar4821 2 หลายเดือนก่อน +3

    साह्रै चर्चित अर्गानिक गायक चिज दादा अनि सुमन दि हजुर हरु काे अर्गानिक शब्द त्यहि माथि सुमन दिदी काे मन्द मन्द मुस्कान ले।मन मुटु छाेएकाे थाहा नै भए न याे प्रदेश काे ठाउँमा स्वर्गीय आनन्द लिदै गाउघर काे याद आएकाे पतै भए न ❤❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 หลายเดือนก่อน +20

    popular अद्भुत बहु प्रतिभा चिज भाइ देशकाल परिस्थिति भैरहेको घटनाक्रम मिल्दो झुल्डो गाउनको dubai लाई उच्च सम्मान सुनौला अवसर दिने इन्द्रेणी परिवार धन्यवाद

    • @RamuPodle
      @RamuPodle หลายเดือนก่อน

      🎉🎉😢o. Vc o. L. O k l. ol. L. o. ok n. Lkm 1:08 1:08. mo lo. koooo o. N k 9 bolo nko. Oll o 1:08 o. O
      llo ol oomlo k. Koo.

    • @gauprasadgurung7166
      @gauprasadgurung7166 หลายเดือนก่อน

      ​@@RamuPodleसहससहहहससललहहसर😮⚓ अतीत र 😮😢😊😅😂❤😊टपातततभ😢टप😮😢😂❤टयकफययथ. अतीत नम🎉😅म्यूट ट😢😮

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 หลายเดือนก่อน +3

    चिजको प्रहार सुन्दा मैले भलिबलको सट हानेको याद आउदो रैछ,मज्जा आयो दुबैजानलाई शुभकामना

  • @newjourneyff5056
    @newjourneyff5056 หลายเดือนก่อน +8

    धेरै राम्रोचिज को अजैराम्रो बैनि

  • @santoshnansinggurung1848
    @santoshnansinggurung1848 2 หลายเดือนก่อน +2

    आज सम्मकै सबै भन्दा लामाे समय सम्मकाे लाईभ दाेहरी निकै उत्कृष्ट दुबै जना एकदमै मन पर्नि कलाकार हुनु हुन्छ१९/२० काे दाेहरी शब्द प्रहार सुन्दा सुन्देै समय बितेकाे पत्तै पायन अझै भाग दुई पनि समय मिले सम्म ल्याई ल्याई दिनु हाेला आग्रीम सफलताको शुभकामना 🥀❣️🙏❣️🥀🙏

  • @namratarai8943
    @namratarai8943 2 หลายเดือนก่อน +8

    चिज गरुङ भाइ र सुमन थापा बैनी को दोहोरी बबाल थियो शब्द को त के कुरा आहा थियो हसाउनु भयो भाइ बैनी लाई बधाई 🎉❤र इन्द्रेणी को कृष्ण कडेल ज्यु with सबै teem लाई सुभकामना सदाबाहार यो teem अमर रहोस ❤🎉❤🎉

  • @b.ngautam6527
    @b.ngautam6527 2 หลายเดือนก่อน

    धेरै समय मा बल्ल धित पर्ने दोहोरी हेर्न मिल्यो। यस्तो पो दोहोरी। धन्यवाद चिज भाई र सुमन बहिनी।बराबर घटि बढि छैन।

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 2 หลายเดือนก่อน +3

    समाजको विकृतिलाई मिहीन ढंगले मिठो भाखामा प्रिय गायकलाई धन्यवाद।

  • @reshamkhadka458
    @reshamkhadka458 2 หลายเดือนก่อน +3

    उत्कृष्ट दोहोरी। धन्यवाद सुमन र चिजलाई

  • @user-yg4de7bz7v
    @user-yg4de7bz7v หลายเดือนก่อน +1

    असध्धै राम्रो गायक गायिका हरु र इन्द्रेणी पारिवार लाई धन्यवाद छ

  • @laxmanchaudhary9973
    @laxmanchaudhary9973 หลายเดือนก่อน +1

    सार्है मीठो दोहोरी ,हेर्दै अनि सुन्दै मजा आयो ।मन मुटुदेखि हार्दिक आभार ,धन्यबाद !चिज गुरुङ र सुमन थापा साथै ईन्द्रेणी टिमलाई

  • @khilgurung9800
    @khilgurung9800 2 หลายเดือนก่อน +3

    दोहोरी सारै मीठो लाग्यो।
    Thank you, Indreni, Chij, and Suman baini

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 หลายเดือนก่อน +5

    धेरैको जीवन सँग मेलखाने मर्माहत गानाा धन्यवाद छ सबै सबै मा

  • @premsagarjoshi2403
    @premsagarjoshi2403 2 หลายเดือนก่อน +4

    समाजमा घटेका घटनालाई देखाउनु भाछ बधाई चिज र सुमन दुबैलाई यस्ता घटना समाजबाट हराएर जाउन् धन्यवाद ।

  • @bhimnicex8254
    @bhimnicex8254 หลายเดือนก่อน +8

    आहा कति मीठो दोहोरी हो सारै मन परो❤यहाँ परदेशी साउदी मा 12 घन्टा दिउति गरेको थकाई नै हरायो यो दोहोरी ले❤बधाई छ चिज दादा र सुमन दिज्जु लाई❤❤❤🎉🎉❤❤🎉🎉

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 หลายเดือนก่อน +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @rupkhatri3361
    @rupkhatri3361 2 หลายเดือนก่อน +1

    आहा कति रमाइलो दोहोरी अभ भाग दुई पनि छिट्टै आहोस सुमन थापा ,चिज भाइ दुबै जनालाई सलाम छ।🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @oppoa9641
    @oppoa9641 2 หลายเดือนก่อน +4

    मन पर्ने गायक चिज गुरुङ दोहोरीको हिरो 💙🙏

  • @Prankoffical
    @Prankoffical 2 หลายเดือนก่อน +2

    मेक्सम र चन्दाको दोहोरी सुन्न मन छ ।सब हाजिर हुम सब जना

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +5

    Jay lokgeet jay indreni ❤❤❤ hat’s up most talented beautiful and gorgeous singers manmaya ❤suman and kalpana jii laai❤❤ also talented bro chij jyu laai ❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 หลายเดือนก่อน +20

    लन्ठु जसरी भाग १ २ ३ ४ ल्याउनु होला समय सन्दर्भिक देशकाल परिस्थिति मिल्यो कलाकार त यसै पपुलर कार्यक्रम गर्ने थलो उस्तै लोकप्रिय ख्याल गर्नुहोला धन्यवाद इन्द्रेणी परिवार

  • @indragurung878
    @indragurung878 2 หลายเดือนก่อน +8

    One of the best lok dori song from Chij gurung and Suman thapa.

  • @user-rx1jx2fj4i
    @user-rx1jx2fj4i หลายเดือนก่อน +1

    यो गित अति राम्रो लागेको छ । सुमन थापा र चिज लाई धन्बाद

  • @demlalbhandari1916
    @demlalbhandari1916 2 หลายเดือนก่อน +10

    सर्मिला र कृष्ण कडेलको दोहोरी आउन पर्यो तुरुन्तै

    • @evvll9669
      @evvll9669 2 หลายเดือนก่อน

      😀😀😀

  • @samarpanacharya2159
    @samarpanacharya2159 2 หลายเดือนก่อน +4

    चिज लाई मनमाया दिदी सङ बल्ल मिल्छ गाउनको लागि level ...!!

  • @kalikasharma8844
    @kalikasharma8844 2 หลายเดือนก่อน +23

    चिज गुरुङ जैले नि उत्कृष्ट

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @harimayagurung8196
    @harimayagurung8196 2 หลายเดือนก่อน +20

    चिज गुरुङ को दोहोरी उत्कृष्ट छ ❤❤❤❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 หลายเดือนก่อน +3

    यो गीतमा अन्तिममा मिलन भएको भए धेरै दर्शक रुन्थे होला

  • @bahadurdhami8316
    @bahadurdhami8316 2 หลายเดือนก่อน +4

    यो दोहोको कुनै टुंगो लागेन ,एक अर्कालाई पेल्दै दोहोरी सकियो ,यसको अर्को भागमा छिनोफानो भएको देख्न पाउ ,दोहोरी साह्रै उत्कृष्ट भयो तर यसको अर्को भाग अवश्य आउनु पर्छ 🎉🎉🎉

  • @rukmangrg1240
    @rukmangrg1240 2 หลายเดือนก่อน +9

    Wow ati utkrishta dohori Chij Ngolo and Suman baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @thapadipendra8722
    @thapadipendra8722 2 หลายเดือนก่อน +1

    समाजमा हुने घटनाको यथार्थ चित्रण ❤❤दुबै कलाकार

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 หลายเดือนก่อน +9

    यो दोहोरि निक्कै राम्रो छ, गायक चिज गुरुङ र सुमन थापा दुबै लाइ धेरै, धेरै धन्यवाद छ

  • @user-pp5yq1go3k
    @user-pp5yq1go3k 2 หลายเดือนก่อน +5

    छत्र शाही र काजलकाे भाग १३ छिटै ल्याय हुन्थ्याे।

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 หลายเดือนก่อน +6

    चिज भाईको जो प्रतिउत्तर दिने सोच अनि शब्द टुक्का एकदमै अरू भन्दा अलग ढंगको छ जस्ले गर्दा अरू दोहोरी गायक भन्दा एउटा छुट्टै पहिचान बनाउन सफल भएको जस्तो लाग्छ मलाई धन्यवाद सुमन बहिनी पनि एकदमै उत्कृष्ट हुनुहुन्छ दुवै कलाकारलाई धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤

  • @Dhangurung19
    @Dhangurung19 2 หลายเดือนก่อน +7

    Chij suman ko dohori ramro lagyo .best of lock.

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 หลายเดือนก่อน +3

    अब भाग २ आउनुपर्छ चिज र सुमन को❤❤❤

  • @creativert6127
    @creativert6127 2 หลายเดือนก่อน +8

    शब्द चयन कति राम्रो हो के दुबै को

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 หลายเดือนก่อน +6

    चिज र श्याम राना लाई इन्द्रेणी मै नियुक्त दिय नि हुनि

  • @ganeshgurung8000
    @ganeshgurung8000 หลายเดือนก่อน +1

    चिज भाईको उत्तर दिने सैली र शब्द छनोट नै कस्तो हुन्छ जो बयान गरेरै गर्न सकिन्न के तेसैले अरु गायककारहरुको भन्दा बेग्लै र अब्बल लाग्छ धेरै राम्रो कुरा हो अझै धेरै सफलताको शुभकामना भन्न चाहन्छु ❤❤🎉🎉

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 หลายเดือนก่อน +12

    आहा कति रमाइलो दोहोरी हाम्रो गोर्खाली भाइ बहिनीको ।❤❤❤

  • @user-bx1jw9dy2u
    @user-bx1jw9dy2u 2 หลายเดือนก่อน +2

    चिज सब्दका खानि हुन समनपनि कम होईनन् बधाई छ अब 123हुँदै अाउन पर्यो

  • @user-dj1km7mr8t
    @user-dj1km7mr8t 2 หลายเดือนก่อน +5

    Lanthu is number first in live program both of you ❣️❣️❣️ Jaya hos inderi

  • @k.cbharatbharatk.c6176
    @k.cbharatbharatk.c6176 หลายเดือนก่อน +8

    सुमन र चिज जिकाे त म लासटै फयान हाे कि इन्देरि हाेल टिम लाई नै धनदबाद

    • @bindakandel239
      @bindakandel239 หลายเดือนก่อน

      😂😂😂😂😅😊_!!ppp0k

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +2

    गोर्खेली होनी जे भए पनि काँहा काम हुन्छन र सुमन पनि निकै निखारिदै गकिछिन ❤❤

  • @lalumagar3749
    @lalumagar3749 2 หลายเดือนก่อน +5

    My Favourite singer Dhohori ko king chij sir

  • @sanjogbudha1378
    @sanjogbudha1378 2 หลายเดือนก่อน +6

    धेरै राम्रो दोहोरी 🇳🇵🇳🇵🇳🇵❤️

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 หลายเดือนก่อน +6

    Jay indreni very good 👍 ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉love you manu beautiful baini ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @sureshkhdka
    @sureshkhdka 2 หลายเดือนก่อน +4

    बबाल रमाइलो दोहोरी 😍😍

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +4

    Wawa Kya Ramailo xa ajako dohori 🎩 hat’s up suman n chij ❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 หลายเดือนก่อน +3

    सर्मिला श्रेष्ठ बैनीको नाचको कामी भयो सर्मिला श्रेष्ठ बैनीको नाच बिना दोहोरी खल्लो लाग्यो

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +3

    2nd raund herdai xu ❤❤❤ Qatar 🇶🇦 bata so romantic 💘 songs hat’s up once again both singers ❤❤❤

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 2 หลายเดือนก่อน +3

    दुबै जनालाई हार्दिक बधाई र शुभकामना, मन जित्ने गायक र गायिकालाई

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +4

    Saarai Ramro lageu ajako dohori ❤❤❤ Love you both singers ❤❤❤ and all singers musicians and all team ❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน +2

    बिजाेग रमाईलाे बुढा बुढी काे प्रसान्सा मा 😁😁👌🌹♥️💔🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @user-bx1jw9dy2u
    @user-bx1jw9dy2u 2 หลายเดือนก่อน +2

    चिज गुरुङग् सब्दको खानि भयको गयक बधाई छ

  • @Sagar69688
    @Sagar69688 2 หลายเดือนก่อน +7

    Chij is live dohari king ❤❤❤

  • @birendraranabhat5303
    @birendraranabhat5303 2 หลายเดือนก่อน +1

    धेरै पछि यति रमाइलो दोहोरी हेरियो।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    धेरै राम्रो दोहोरी , जति हेरे पनि हेरिरम जस्तो लाग्ने ❤❤❤

  • @ranpun8862
    @ranpun8862 2 หลายเดือนก่อน +6

    Wow nice duet dohori by both bhai & baini!!!!

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 2 หลายเดือนก่อน +2

    आहा दोहोरी क्या गज्जब लग्यो

  • @mohanpulami7202
    @mohanpulami7202 หลายเดือนก่อน +1

    गोर्खाली गुरुङ र स्याङजाली मगर्नी ❤ इन्द्रेणी ❤

  • @user-se2mb2kh4c
    @user-se2mb2kh4c 2 หลายเดือนก่อน +5

    Chij❤❤and nirjala ko indreni ma geatgaunu

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 หลายเดือนก่อน +2

    One of the best Dohori between Chij Tamu Suman Thapa best of luck both of you

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 2 หลายเดือนก่อน +1

    दुनियामा सबको मन भुलाउने इन्द्रेणी को जय होस्

  • @shivagautam8679
    @shivagautam8679 2 หลายเดือนก่อน +1

    छत्र र काजल जाेडिकाे धमका सुन्न पाईएन,कता ब्यस्त छन।छाेरा छाेरि नि देखाउनन्,न गित सुनाउदछन।

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +4

    Jati suneu utti intes lagne dohori bhayo aja ko ❤❤❤

  • @odevibhakta2184
    @odevibhakta2184 2 หลายเดือนก่อน +5

    sarai mitho dohari❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 2 หลายเดือนก่อน +4

    Solid lagyo geet takkar ma thanks Dubai Lai

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +2

    Part 2 please 🙏 🙏 🙏 I throughly enjoyed,thank you 🙏 God bless you all

  • @bhimshrestha3547
    @bhimshrestha3547 2 หลายเดือนก่อน +2

    पाउदै छोड्नेआमा चाहिँ कुन छ र
    बाउको मात्र सन्तान हुन्छर ।

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 2 หลายเดือนก่อน +3

    Chij gurung jiu ko bahut ramro dohori ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @keshabsapkota6271
    @keshabsapkota6271 2 หลายเดือนก่อน +1

    दुइजनाकै राम्रो अज बढी सुमनको कडा लाग्यो किन छुट्टीइयो सबै कारण खुलाएर गाउनुभो धेरै राम्रो