पहिलो चोटी र्याप मै बिराज सर्मिला संग जोस्सिय //New Live Dohori Sarmila Rayamajhi VS Biraj Gandharva
ฝัง
- เผยแพร่เมื่อ 20 พ.ค. 2024
- Original Audio Creation
🎶 Audio Credits:-
♪Song:-
Jhyalma Parda Chha
झ्यालमा पर्दा छ
♪Vocal:-
Khem Century
Suman Thapa Magar
♪Lyrics:-
Netra Aryal
♪Music:-
Khem Century
• Jhyalma Parda Chha झ्य...
Live Creation:-
Lead Singer
🎤Biraj Gandharba
🎤Sarmila Rayamajhi
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hem Thapa
🎤
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Manjali Basyal
🎤Kalpana Malla
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Gem Thapa
♬Flute : Prabin Rasaili
♬Dholak: Lukman Gharti
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kishwor singh
🎥 Yaman Roka Chhetri
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#birajgandharva
#sarmilarayamajhi
#sankarsunar
#sarmilarayamajhi
#rameshsunar
#sarmilarayamajhi
#arjunkunwar
#bishalrayamajhli
#livedohori2080
#newlivedohori
©Sarmila Rayamajhi
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - บันเทิง
लाइभ दोहोरी मा र्याप बिच बिच मा सुरुतवात नयाँ ततिकाले रमाइलो माहोल बनाउने बिराज भाइ लाई सफलताको सुभकामना।❤
बिराज भाइले गर्दा नेपाल मा सबैले yarp गाउनी भय
बिराज भाइ गर्दा सबै र्याप गाउना सिके हाे बिराज भाइ यउटा गुरुनै हाे 👌👌👌❤️♥️💯
बिराज भाइले दोहिरी मा र्याप हानेर देश खानी भयो । अनि अर्को कुरा दोहोरिमा र्याप राख्नी पहिलो कलाकार को हो भन्दा बिराज गन्धर्व हो भन्ने नाम पनि राख्ने भयो । ल बधाई छ भाइ
हाम्रो विराज भाइ पक्का नेपाली काले हो 👍💯💓💓💓
M. LL mm i
नमस्कार म सर्मिला रायमाझि आज को र्याप दोहोरि बिराज भाई सङ्ग को कस्तो लाग्छ ! आशा छ धेरै माया पाउने छु 🙏
Dami love you all
दामि लाग्यो❤❤
Perfect performance 🎉🎉🎉
Ddko nacha Ani ryap khatra lagyo
Geet gaune mauka dinuna dd malai pni
बिराज संग गाह्रो छ सबैलाई गाउन खतरा दियो
Sahi ho bro
सिस को पनि कडा र्याप बिग फ्यान शुभकामना बिराज भाइ अनि सम्पुर्ण टिमलाई
दामी छ बिराज भाइ को गीत @ सर्मिला को नि गीत गाउने तरिका राम्रै लागो अब म नि सर्मिला सङ्ग दोहोरी गाउने मन छ
Dami salinani❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Support for me
Plz sapport plz
Ho garam
Me too
Plzz saport garum na hai 🎉🎉
मलाइ त ढाका टोपी लाउने काका बबाल लाग्यो ❤
😅😂
शंकर VS सर्मिला भाग 2 सरर
बिराज VS सर्मिला भाग 2
💐💐♥️मग गर्ने कोको हुनुहुन्छ ♥️💐💐
❤❤बिराजको दोहोरिम र्यापले नेपाल खायो❤❤
Aauxa Aba ko episode maa
.very nice
❤
नेपाली लोक दोहोरीमा एउटा अर्को नयाँ आयाम र्याप भित्र्याउने पहिलो गाएकको श्रेय बिराज गन्धर्व भाइलाइ जान्छ दाम्मी छ भाइ❤❤❤❤🎉🎉
सारै रमाइलो दोहोरी सुनियो। दोहोरीमा र्यापको मिश्रण गर्दा झनै राम्रो सुनिदो रैछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
कोभन्दा को कम छ दोहोरी मा बबाल छ दुबैजना लाई बधाई छ
आहा अति राम्रो दोहोरी गीत हो ❤❤❤
❤❤❤धेरै धेरै सूभकामना छ ♥️ दूबै जना लाई तर ढाका टोपि लाऊने काका चाई बबाल छन है अर्को भिडियो मा पनि देख्न पाईयोस 🎉🎉
बिराज भाई🎉❤
आज पनि रमाइलो लग्यो बदाईछ दुबै जनालाई
दोहोरि मा नया तहल्कै ल्याइदीए धन्यवाद छ खुइलि लाइ र बिराज भाइ लाइ Entertaiment भाको छ बाकि बिराज भाइ ले धेरैलाइ परिचित गराउन सफल हुनेछन सफलताको शुभकामना
बिराज भाइले दोरिमा र्याप हानेर नेपाल हल्लाइ राको छ
सर्मिला हेपेर बोलेको सारै नरम्म्रो सानो भाइ भय पनि अल्कि राम्रो सङ बोल्ल्न सक्नु पर्छ
डामि छ ❤❤❤
Biraj la ek dam Kada ayo ❤❤❤
Tiktok बाट हेर्न आको...! बबाल रमाइलो पो रहेछ, अब नेपाल पुरै विराज ले खाने भो best of luck
Kada xa
Ma Assam bata here , khubei ramro lago
लोकदोहोरी मा आएको विसङ्गति हो यो एउटाले गाएर चल्यो भनेर सबै ले तेही गर्ने यो विराज ले न टुक्का आफै गाउन सक्छ अरुले सिकाइदिनु पर्छ र्याप जसकोमा पनि एउटै हान्छ गाडी मा जुन र्याप गाउछ तेही गाउछ जहाँ पनि । कति मिठो स्वर र शब्दको खानी भएकाले अवसर पाउदैनन् । हे भगवन् यो नेपाल मा जे गरेपनी हुने
Big a fan biraj and sanjita
Dohori Kada xa hai 🙏
बिजाज भाई कति ठिकछ😀😘😘😘😘😘😘😘🤩🤩🤩🤩👍️👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏❤️❤️❤️❤️
बिराज भाई दामि छ 2 जनाको र्यप बिराज भाई अरु नयाँ नयाँ टुक्का बानउन अरु ल
Nice biraj Bhai
लोक दोहरी बिगारेर गाउने लाई त कार्बाइ गर्नु पर्नर
सहि हो
बल्ल एउटा राम्रो कमेन्ट भेटे यो कुरामा म पनि सहमत छु
Dami dami biraj vai congratulations
समिला बहिनी विराजं भाइ को दोहरी कदां छ है❤❤❤❤❤🎉🎉🎉🎉
Wow wow wow ❤
Biraj vaiko kada dohori
बिराज भाइले दोहोरीको बिच बिचमा र्यापको सुरुवात गरेर इतिहास रचेको छ।बधाई छ❤
दामी❤❤दामी❤❤
कति राम्रो स्वर केटि पक्षको वाउ वाउ वाउ ❤❤❤❤❤❤❤❤❤❤❤ बिराज भाइ त छ्दै छ
Ramro xa git biraj
बिराज भाईको र्याप मन पर्छ अलिक शब्दलाई ख्याल गर्नुहोस् है बिराज।
सही र्याप गर्नु।।
बबाल छ बिराज र शर्मिला बहिनीको सुमधुर स्वरलाई सम्मान
कडा दीयो भाई ले🎉🎉
Wwoou biraj vai dammi
Wow ❤
सुन्दा त रमाइलो लाग्छ नि प्रतिष्ठानले सुन्नेसंग पनि स्पष्टिकरण माग्ने पो होकि 😂😂😂😂जे होस राम्रो छ
Ramro xa hjr
राम्रोछ हाे कति राम्रो साेर
बिराज भाइ सर्मिला बुनु धेरै राम्रो दाेहाेरी यता ताेपि लगाकाे दाइ काे याकतिङ धेरै राम्रो छ सम्पुर्ण तिम लाई सफलता काे कामना ❤❤❤
दुवैकाे राम्रो छ पस्तुति
एलिनालाई पनि गाउनलाउनु पर्यो दोहोरी
Wow Jada aayo
आहा❤❤
Wowo dami saru
Good biraj bhai
आहा कडा
Wow kya dammi ryap hoi ❤❤❤❤
दामी छ ❤ सबैलाई शुभ कामना ❤❤
कडा दाेहाेरि❤❤❤❤
कडा दोहोरि 😊
Wow dami ❤❤❤❤❤❤❤❤
Wonderful❤️❤️
बिराज भाई राम्रो छ अली सभ्य भाषा प्रयोग गरौँ धेरई राम्रो हुंछ को को सहमत हुनुंछ म संग 🎉🎉🎉
Safaltako suvkamna biraj vailai 👍👍👍
आहा कति रमाईलो🎤🎻🇳🇵
Git bhulna napai sis tq
Tiktokma herera yata herna aauni yata hajir humta❤
Very nice part 2 ni chaiyo sarmila jyu
khatra xa dangali bhai
Dami dami🎉🎉🎉🎉🎉🎉
Kada
So nice biraj vai and sarmila sis ❤️❤️❤️❤️👍️👍️💃💃💃💃
दामी बिराज भाइ को
Damiiiii dohoriiiiiiii n rap fusion
Dami
Dherai Ramro geet
Big fan sarmila❤❤❤❤❤❤❤
Ekdam ramro xa hai❤❤ dohori
Congratulations🎉🎉
Wow damii xa dohori ❤❤
माया सर्दाछ रे बिराज ले
चुपा दिनेरे शर्मीला ले खादेउनात भाइ 🎉🎉🎉🎉❤❤❤
दामी छ।
Dami dhohori sarmila jee❤❤❤❤❤
Wow dame dohari🙏🙏
Biraj vanda kati ramro bahini ko
सर्मिला जति सबै यस्तै आक्रामक हुदारछन जोस छ जे होस
Good 👍😊😊😊😊😊😊❤❤❤❤
Many many thanks
राम्रो छ❤❤❤❤❤❤❤
Aaj sharmila i ko ryap dekhda kasam kasto majja aayo yr
dherai ramro ryap dohori.🎉
Elina rayamajhi rw biraj vai ko dohori herna man xa
मलाई पनि हेर्न मन छ एलिनाको दोहोरी
Biraj vai ko man parxa malai ta
❤❤❤❤
राम्रो छ
Wow 😳 congratulations all tem ❤😮❤
Super sharmila baini
Excellent
Thank you so much 😀
१००० पटक हेरे दोहोरी गज्जब लाग्यो
Thank you so much 🙏♥️