अहिलेको झगडा झन तगडा | Rato Baruko | Chij Gurung VS Asmita DC | Sarangi Sansar Live Dohori Ep. 366

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 432

  • @SarangiSansar
    @SarangiSansar  2 ปีที่แล้ว +46

    सुमधुर स्वरका धनी कलाकार चिज गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 ปีที่แล้ว +1

      पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
      th-cam.com/video/LvBg3pneeXI/w-d-xo.html

    • @sanjayarai9042
      @sanjayarai9042 2 ปีที่แล้ว +4

      लण्ठु ७ आउदैन र ???

    • @SarangiSansar
      @SarangiSansar  2 ปีที่แล้ว

      @@sanjayarai9042 Aauchha.

    • @randhojgurung1839
      @randhojgurung1839 2 ปีที่แล้ว +2

      Chij grg Lanthu afu nahashne Ashmita musi hashnu parne tehi bhayera darsak le badi man parchha vishesh UK bata dherai man parchha sarangi sansar teams lai dherai dherai dhanya bad chha.

    • @ghalegurungkokila2559
      @ghalegurungkokila2559 2 ปีที่แล้ว

      Yekdam राम्राे लाग्याे दोहोरी अब तिमी बिना बाँच्नै सक्दिन , दोहोरी गीत महेन्द्र भण्डारी र देवी घर्ती जी ले गाउनु भएको छ एकदम मार्मिक छ plasse कमल सर

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +29

    नमस्कार सम्पुर्ण साराङ्गी सन्सार परिवारलाई आह साराइ मन छोयो चिज भाई र अस्मिता बहिनिको यो दोहोरिले झगडा नगर्नु होला मिलेर अधि बढनु होला सक्भर यो जोडी एउटई भको हेर्नू पाम सम्मान छ दुबई जनालाई र अग्रिम सुभकामना छ्❤️👌🙏

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +29

    मेरो मनपर्ने जोडि दुबै जना साच्चिकै बिहे गर्नुभएको भए म 20 हजार सारङगी संसारबाट हस्तान्तरण गर्ने हो 💐💐♥️♥️👍️👍️🇳🇵🇳🇵

  • @pmgm1991
    @pmgm1991 2 ปีที่แล้ว +8

    चिज गुरङको राम बान जस्तै शब्द प्राहार र जबाफ दिन साह्रै सिपालु स्मिता दल्लाकोटी बहिनीको गित जति सुने पनि कम लाग्छ।
    चिज र स्मिताको लोकगितको जोडी मात्र नभएर
    साच्चिकै जोडी हुने भए म जस्तो दर्शक खुशीले गदगद हुने थिँए।

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 2 ปีที่แล้ว +11

    Wow अति बेजोड जोडी दोहोरिको चिज गुरुङ र अस्मिता ज्यूहरूको! यति hit जोडि अहिले सम्म देखिएको सुनिएको थिईन। गीत, गायन, स्वर, भाव भंगिमा, तुक्का रचना देखि लियेर हरेक पक्षमा। यस भन्दा पनि बढि एकार्कामा यथार्थमै जोडिएको महसूस गराईदिने वातावरणको सृजना! म त आशु दोहोरि गायक र गायीका भन्न कदाचित हिच्किचाउन्न । यसरि नै हामी श्रोता दर्शकहरूलिई तपाईँहरूदूवैले एकैसाथ रहेर हृदयले रूचाऐको गीतहरू निरन्तररूपमा पस्किरहनुहोला 👍👍। कमल बि क ज्युलाई धेरै धेरै धन्यवाद सुन्दर प्रस्तुतिको आयोजनाको निम्ति🙏

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +12

    धेरै मन पर्यो मजा आयो अस्मिता को मुस्कान अनि चिज को टुक्का धेरै राम्रो जोडि सुभकामना छ सम्पिर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨♥️♥️♥️♥️😍😍😍💞💞💞 अर्को भाग मा आउनु पर्छ ल घर बाहिर पल्केको कुरा सकियको छैन पर्खाइ मा छौ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hosthapa3173
    @hosthapa3173 2 ปีที่แล้ว +12

    चिज गुरुङ र अस्मिता बहिनी को दोहोरी भिडन्त जहिले पनि मार्मिक, ठट्यौली सबै लाई मन्त्र मुघन पार्ने क्षेमता छ। बधाइ छ।

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +13

    आज बल्ल फेरी मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्न हेर्नु पाईयो धन्यवाद 👍👌✅😍🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +11

    हाम्रो गाउँघरका मौलिक विषयवस्तु तथा समसामयिक कथाकहानीलाई उठान गरी सटिक, मार्मिक एवं सान्दर्भिक शब्द र टुक्काहरु संयोजन गरी हल्का ठट्यौली पारामा गाइएको यो लोकदोहोरी बिछट्टै राम्रो लाग्यो ! यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायिका अस्मिता डल्लाकोटी र बहुचर्चित लोकगायक चीज गुरुङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +12

    कति छिटै सकियो अाजाको दोहोरी कडा दुबै तर्फ बाट बधाई छ 👌👌👌✍️✍️✍️👌👌👌

  • @bhimbc7152
    @bhimbc7152 2 ปีที่แล้ว +16

    आहा आज पनि चिज गुरुङ लान्ठु को दोहोरि हेर्न पाईयो

  • @kalakharka4358
    @kalakharka4358 2 ปีที่แล้ว +12

    अस्मिता र चिज भएपछी दोहोरि उत्कृष्ट नहुने कुरै भएन नयाँ,नयाँ प्रसंगमा प्रस्तुतगर्न खप्पिसछन् दुबैजना चिज भन्दा अस्मिता र अस्मिता भन्दा चिज कोई भन्दा कोई कमछैन अझै उन्नतिको प्रगति गरुन top 10 भित्र आउँन हुन् सफल होस् |अन्तिममा सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना |🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 2 ปีที่แล้ว +14

    मलाइ मन पर्ने चिज गुरुङ अस्मिता दल्लाकोती अति मिथो स्वर

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +5

    अहिले को अकधमाई मन पर्ने जोडी chij grg/Ashmita बधाई छा

  • @Anilgrg85
    @Anilgrg85 2 ปีที่แล้ว +17

    आमाले रिसाएर खाना दिदा, (ला तेरो भुडी चिर) भन्नुहुन्थ्यो! आज सारङगी सन्सारको प्रस्तुतीमा जिज सरको मुख बाट सुन्न पाइयो। साथै अस्मिता बैनीले सभ्य शैलीमा जबाफ फर्काउनु भो।दुबै जनाले राम्रो गाउनु भाकोछ आगामी दिनको शुभकामना।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +17

    अस्मिता र चिज भाइ को रिल मा मात्र नभै रियल जोडि भय त झन कति राम्रो हुनेथियो

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +20

    अस्मिता र चिज दाजि काे दाेहरि ❣️🙏
    जति सुन्याे उति सुनम सुनम लाउनि का

  • @kabirammagar
    @kabirammagar 2 ปีที่แล้ว +19

    हैट 2 हप्ता पनि धेरै बर्ष झैं लाग्यो चिज अनि अस्मिता जि को दोहोरी सुन्न पनि ।धेरै राम्रो दोहोरी आजको 😊सम्पुर्ण तिमलाई धेरै धेरै बधाई

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +23

    चिज + अस्मिता बिचकाे अति नै राम्राे भयाे सफलताकाे शुभ कामना छ है सबै हाेल टिमलाई धन्यवाद 👍️👌♥️♥️

  • @madhugnawali9386
    @madhugnawali9386 2 ปีที่แล้ว +17

    आहा शब्द कि खानी लाइभ दोहोरी कि रानि सस्कारी चेली बैनी अस्मिता शब्द को खानी लाइभ दोहोरी का राजा चिज सर दुबै कडा भयेसी आगो नै बल्ने भो सफलताको सुभकामना तेसै माथी सारग्गी सन्सार सम्पूर्ण मा नमस्कार

  • @hitgurung5840
    @hitgurung5840 2 ปีที่แล้ว +17

    पक्कमा भन्ने हो। भने चिज भाई र अस्मिता बैनीको लोक दोहारीमा मायाँ प्रेमको बिषय लिएर गएको । अति सुहाऊहने । Sad गित म भन्दा । यति ट्रकमा गाऊछ की भनेर सध्यै छैन । मेरो बाट पोइट १०० मा १०० त्यसमा अर्को पल्स पोइट चिज भाईले सिरेसले गाई दिने अनि अस्मिता बैनिले हाँसेर लज्जलु पारले ऊतर दिने दुईजनाको अति क्याँमिस्टी मिल्छ । त्याई । भएर । जिवान साथीको पनि मेल खान्छ । त्येसैम झन दुबैको आफ्नै field पार्यो । मेरो बिचार म जिबान साथी भए कुनै फराक पर्दैन?

  • @dillilimbu1394
    @dillilimbu1394 2 ปีที่แล้ว +18

    मन परेका जाेडीलाई संगै ल्याउनु भएकाेमा सारङ्गिसंसार टीमलाई धन्यबाद।जय हाेस्!!

  • @akashmagar6441
    @akashmagar6441 2 ปีที่แล้ว +12

    चिज र अस्मिताको स्वर सब्द सारै मनपर्छ!अझै भन्नुपर्दा अस्मिताको मुस्कानले मलाई आनन्द लाग्छ्😆😆😆💘💘

  • @bharatbahadur8855
    @bharatbahadur8855 2 ปีที่แล้ว +5

    चिजको दोहोरी धेरै मन पर्छ
    आत्तुर हुन्छु हेर्न

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +15

    मज्जा आउदा आउदै सक्तियो गॉठे फेरी पनी कृपया 🙏

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +9

    चिज र अस्मिता को घम्सा घम्सी घर झगदा साराङ्गी संसार परिवार सबै मा धन्यबाद

  • @Devendrabb
    @Devendrabb 2 ปีที่แล้ว +13

    प्रस्तुती उत्कृष्ट छ । यहाँहरू दुबैलाई हृदयदेखिनै धन्यवाद नदिईरहन सकिन्न ।

  • @sanjayarai9042
    @sanjayarai9042 2 ปีที่แล้ว +15

    मेरो मन पर्ने जोडिको दोहोरी हेर्न पाइयो खुसी लाग्यो ।

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 ปีที่แล้ว +8

    ढिलो आयो कडा आयो धन्यवाद दुवै जना भाई चिज र बहिनी अस्मितालाई अनि सरङगी टीमलाई

  • @debakishrestha2737
    @debakishrestha2737 2 ปีที่แล้ว +4

    चिज भाइ र अस्मिता बहिनिको दमदार दाेहाेरि अति राम्रो छ ❣️❣️🌹🌹❤️❤️🥀🥀🙏🙏

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 ปีที่แล้ว +27

    वाह दोहोरी !! सुमधुर स्वरका धनी गायक गायिका चिज तथा अस्मिता टुक्का बनावटमा उस्तै अब्बल । लाइभ दोहोरीमा मन पर्दो र मिल्दो जोडी मध्येको एक जोडी । सम्पुर्ण टिमलाई हार्दिक बधाई एवं सफलताको कामना ।

  • @rounnythapa194
    @rounnythapa194 2 ปีที่แล้ว +18

    मलाई अति मन पर्ने कलाकार चिज गुरुङ र अस्मिता डि सि को गित धेरै दिन पछी सुन्न पायो अति राम्रो जोडी को शुभकामना

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +12

    चिज र अस्मिता बिचकाे दाेहाेरी सारै राम्राे भयाे ♥️♥️♥️♥️

  • @dineshgurung8613
    @dineshgurung8613 2 ปีที่แล้ว +14

    Beautiful, aati sundar, Chij Gurung ra Asmita DC ko dohori sarai maan parcha aarko bhag chhito herna pakai. All the best Sarangi Sansar

  • @ratnachhetri6366
    @ratnachhetri6366 2 ปีที่แล้ว +15

    आहा मन पर्ने जोडी आनन्द आयो धन्यवाद सारंगी सन्सार्🙏🙏🙏

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 2 ปีที่แล้ว +13

    म त अस्मिता जि को ठूलो फ्यान हो । र अज धेरै त उहाको हासोको हो ।कति मीठो हो के हासो ।।।।।।

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 ปีที่แล้ว +13

    Wow, कति रमाइलो, शब्दको खानी लाईभ दोहोरीको one of the best जोडी। टुक्का पनि कहाँबाट आउँछ हास्दा हास्दै मूंरछ परे म त। दुवै जनालाई सफलताको कामना साथै सम्पुर्ण टिमलाई धन्यवाद छ।

  • @dhanbahadur2871
    @dhanbahadur2871 2 ปีที่แล้ว +5

    Yo Jodi KO Dohori Geet hari 2 kailai aghauna Babaalai mithooxa mah Vanna chanxu Best of luck Vai & baine

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +6

    चिज अस्मिता एकदमै राम्रो जोडी उत्कृष्ट दोहोरी को राजा रानी उत्कृष्ट छ दोहोरी

  • @premmagar
    @premmagar 2 ปีที่แล้ว +12

    चीज़ भाई र अस्मिता बैनी को राम्रो अनुसासन लाग्छ keep it up guys from uk

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +12

    जिवन कै जोड़ी बने हुन्थियो भन्न चाहान्छौ ।

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +6

    Nice song sweet voice Chij brother and Asmita sister you to nice Copale congratulation 👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️👌♥️🌹♥️👌

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +32

    चिज र अस्मिता को दोहरी भने पछी हुरुक्क लाग्छ गॉठे 👍👌✅😍

    • @khumasubedi529
      @khumasubedi529 2 ปีที่แล้ว

      असल जोडी

    • @Alluarjun01248
      @Alluarjun01248 2 ปีที่แล้ว

      By o😁🇦🇬

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@khumasubedi529 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @dhanthapa6355
    @dhanthapa6355 2 ปีที่แล้ว +53

    चिज vs आस्मिता को दोहोरी अति मनपर्छ ❤️❤️❤️

    • @diksharegmi1375
      @diksharegmi1375 2 ปีที่แล้ว +1

      फेरी पनि चिज र अस्मिता को दोहोरी राम्रो भाकामा लिएर आउनु है दुई चार दिन बिरायर

    • @tekgurung5169
      @tekgurung5169 2 ปีที่แล้ว

      11

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 2 ปีที่แล้ว +7

    कति सार्है घुर्क्याउन सक्या हो
    तिम्लाइ ख्वाउनी बनतिरै छक्यायो😂🤣🤣🤣चिज को शब्द अर्गानिक

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 ปีที่แล้ว +23

    चिज भाइ र असमिता काे गित ले आनन्द आायाे ।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +23

    जमेको जोडी बधाई छ सम्पुर्ण कलाकार टिमलाई

  • @laxmankhatri9622
    @laxmankhatri9622 2 ปีที่แล้ว +15

    यो जोडि को बिहेभाको सुन्नपाउ

  • @jaksanbro8827
    @jaksanbro8827 2 ปีที่แล้ว +7

    गित एकदमैराम्राे छ।सफता मिलाेस शुभकामना छ।

  • @ghimire.kanchhaghimire1460
    @ghimire.kanchhaghimire1460 2 ปีที่แล้ว +21

    आहा अस्मिता र चीज को दोहोरी सारै राम्रो छ अर्को भाग पनि आउनु पर्यो सर सारङगी परीवार लाई अस्मिता र चीज सर लाई पनि हर्दिक बधाई छ

    • @krishnapun6512
      @krishnapun6512 2 ปีที่แล้ว

      Hi very nice 👍 Chij & Asmita Ko xori ki xora ho hune kasha’s. Lae thaha xa Sorry thank you so manchhe

    • @krishnapun6512
      @krishnapun6512 2 ปีที่แล้ว

      Yo longer swasni Ko jodi cute xa

  • @rukmangrg1240
    @rukmangrg1240 2 ปีที่แล้ว +18

    Wow my favourite jodi Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both. 🇬🇧

  • @birsinghrasaili1685
    @birsinghrasaili1685 2 ปีที่แล้ว +6

    रातो बरुको यो गीत एक दमै राम्रो लाग्यो जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ सम्पूर्ण टीम लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +13

    कति मिठो दोहोरो यो जोडिको,जति सुन्यौं उति सुन्न मन लाग्ने

  • @narrayanadhikari2288
    @narrayanadhikari2288 2 ปีที่แล้ว +7

    Chij ko k kura vo ra asmita ji so great kasari aauxa timi lai yasto sabda Salam xa sayad yasto sabda kasari banaunu vanera Purana kalakar la ni Sach a Thale holan miss you a lot

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 ปีที่แล้ว +19

    अबका दोहोरी प्रतियोगिताहरू आयोजना जहाँ जसले गरे पनि चीज गुरुङ्ग र अस्मिता बैनीको जोडी बन्यो भने कुनै ठाउँमा पनि हार्न पर्ने छैन

  • @krishanathapa7428
    @krishanathapa7428 2 ปีที่แล้ว +10

    अति राम्रो छ सम्पूर्ण टिम र चिज र अस्मिता बधाई छ

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +4

    आहा!क्या राम्रो दोहोरी जिज जि र अस्मिता बैनिको ।।स्वर शब्द उत्कृष्ट

  • @tirthagurung2119
    @tirthagurung2119 2 ปีที่แล้ว +10

    तिमी दुईको गित ले मोहित बनाउछ 👌

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +5

    Yo jodi sarangi sansar ma aye paxi ramailo nahuni ta kurai vyena.sadhai ko lagi jodi huni vye ajhai ramro hunthyo

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว +7

    दोहोरीमा सवैको अति पृय जोडी चिज एन्ड अस्मिता ......

  • @rudrabgurung2508
    @rudrabgurung2508 2 ปีที่แล้ว +7

    Thank you bhai sarangi Sansar Ko San chalk and my dearest bhai chij and Bainee ashmita we want see after couple of week later we seen congratulations to both of and keep singing

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 ปีที่แล้ว +13

    नमस्कार सम्पूर्ण सारङ्गी संसार रोधी घर परिवार लाई, आज पनि सारै रमाइलो लाग्यो,अस्मिता बैनी र चीज भाई शुभकामन छ,

  • @tekbahadurgurung1409
    @tekbahadurgurung1409 2 ปีที่แล้ว +6

    सारै मिठोलागछ मलाई जिच आसमिताको गित

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +4

    चिज भाइको पुरानो उखान टुक्का सरै मन पर्छ 🙏🙏

  • @kckml2868
    @kckml2868 2 ปีที่แล้ว +6

    Mero Sali Nani sova bhandari lai Pani sarangi sansar ma dekhan paiyo .......nice performance chij and admita whole team lai namaste 🙏

  • @dhanghale2013
    @dhanghale2013 2 ปีที่แล้ว +9

    Bhai ra bahiniko sabai geet sunchu ramailo lagchha welldone duwailai

  • @yograjgurung9184
    @yograjgurung9184 2 ปีที่แล้ว +10

    Nice dohari and no 1 Jodi 👍🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾👍

  • @rajanbasnet8386
    @rajanbasnet8386 2 ปีที่แล้ว +7

    Hahaha kati ramro Geet ❤👍🌹😆 all team member congratulations 😆😆😆🙏🙏🙏🙏🙏🌹😘

  • @mahendragurung5146
    @mahendragurung5146 2 ปีที่แล้ว +4

    Ma hk bata herdaexu Aati uttam song.👍🏻👍🏻🙏🙏

  • @moshabardewa5734
    @moshabardewa5734 2 ปีที่แล้ว +5

    इ लन्ठुका बाउको शव्द चयन गर्ने सैलिनै मनपर्छ!तर लास्टै लन्ठु भन्दानी लन्ठुका बाउ लन्ठु क्या।

  • @akashgurung2230
    @akashgurung2230 2 ปีที่แล้ว +6

    Chij bhaira asmita baini KO dhohori ramro 6 badai 6 sabai Tim lai

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +23

    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार ,दामी छ,सफलताको शुभकामना छ।सारङगी संसार टिमलाई हार्दिक बधाई छ ।।

  • @rashmirai7069
    @rashmirai7069 2 ปีที่แล้ว +6

    Mero Budo ko Favourite jodi

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว +7

    Aaja ko dohori ramro lagyo sabai janalai dane bat xa hi

  • @fjgurung9308
    @fjgurung9308 2 ปีที่แล้ว +5

    asmita r chij ko jodi ati uttam asmita bainiko sabda asadhyei mitho superb 👌

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +7

    Honi chij grg & Ashmita reál jodi hunu parchha bhanne dherai chhan ni darsak haru ko chij grg k ko pap lagchha bhanchha haw Lanthu le k ho yar.

  • @ज्योतीचन्द्रबस्नेत

    सुन्दा सुन्दै टाईम बितेको पत्तै भयन धन्नेबाद सम्पुर्ण टिमलाई

  • @mangalbk4956
    @mangalbk4956 2 ปีที่แล้ว +9

    छत्र शाहीलाई ल्याउन पर्यो कमल सर सारंगी संसारमा किन हो कहिल्यै आउदैन कि बोलाउदैन ??

  • @sunitagurung6038
    @sunitagurung6038 2 ปีที่แล้ว +7

    Chij vayasi ke chahayor asmita ra chij my best ❤️❤️

  • @tamangindra8126
    @tamangindra8126 2 ปีที่แล้ว +5

    आफ्नै मान्छे केगर्नु घाति हाे
    के काम पर्याे एक बजे रातीकाे
    वा अश्मिता

  • @chakrabohara2434
    @chakrabohara2434 2 ปีที่แล้ว +10

    सारै मिठो दोहोरी रमाइलो पनि फेरि भाग तिनको पर्खाइमा शुभकामना छ सबैटिमलाई अझै प्रगति को कामना चिज भाई अस्मिता बैनि

  • @dthapa4921
    @dthapa4921 2 ปีที่แล้ว +6

    Ghar ghagada bhag2 Jhani kada Sowor sabdha ko khani huru ko Dohori sunda aananda aune
    Chij Bhai ra Asmita Baini ko sayhma sarangi sansar ko all unit lai best wishes🌹

  • @शिवथापाप्रेम
    @शिवथापाप्रेम 2 ปีที่แล้ว +7

    Khas Jodi yo honi....sunnu parne

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว +6

    चिज गुरुङको शब्द अस्मिताको स्वर

  • @gopalkunwar6078
    @gopalkunwar6078 2 ปีที่แล้ว +8

    मेरो मन पर्नी जोडी दोहोरी हेर्न पाइयो धेरै रमाइलो दोहोरी दुबै जना लाई सुभकामना साथै सारगी परिबार सम्पुर्ण मा नमस्कार

  • @amarraee23
    @amarraee23 2 ปีที่แล้ว +10

    Yes ..my Favourite couple on show...CA Best couple

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +7

    Yiniharu dui janko dohori khub jameko xa ho best wishes both of you

  • @suryagurung4156
    @suryagurung4156 2 ปีที่แล้ว +6

    Nice couple chij and Ashmita nice dohori song

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +10

    हो हो चिज दाइ अब पुण बिचार गरनै परछ

  • @dorkc6607
    @dorkc6607 2 ปีที่แล้ว +5

    अती रमाईलो धन्यवाद दुबै लाई टीम लाई

  • @hukumbalami8027
    @hukumbalami8027 2 ปีที่แล้ว +4

    chij bhai ra asmita bainiko mitho sabda swar thanks both of you

  • @Durga803
    @Durga803 2 ปีที่แล้ว +5

    अाहा धेरै मिठाे र रमाइलो गित

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว +6

    Chij ngolo ra ashmita baini ko jodi yagdam mileko xa

  • @padambdrpun3710
    @padambdrpun3710 2 ปีที่แล้ว +2

    यति समम समधमा रहेर गायपछी कति मिलेको जोडि सदाको लागि परेवा जोड़ी बनेको भय धेरै खुसिहुने थिय।

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +17

    नमस्कार संचालक कमल भाइलाइ अनि सारांगी संसारका सम्पुर्ण टिमलाइ आज चिज्स्मिता जोडीको दोहरी उपलब्ध गराइ दिनु भएकोमा गित धेरै मीठो लाग्यो फेरि यो जोडीको अर्को गितको पर्खाइमा बस्ने छु 🙏🙏

  • @chupgamer4531
    @chupgamer4531 2 ปีที่แล้ว +6

    Chij gurung Vs Asmita good jodi next please

  • @ramanrana843
    @ramanrana843 2 ปีที่แล้ว +8

    favourite jodi chij and asmita

  • @bgg5017
    @bgg5017 2 ปีที่แล้ว +8

    My favourite jodi No 1 dohori partner (Chij+Asmita). We wish to bring such a more dohori. Many thanks.

    • @krishnapun6512
      @krishnapun6512 2 ปีที่แล้ว

      Git ma jhagara thikai xa sancho. Jhagara no marne ok sorry thank you so manchhe

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@krishnapun6512 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @bihanmagarpiyanomusic6497
    @bihanmagarpiyanomusic6497 2 ปีที่แล้ว +5

    This episode important uthi basi nachne dd aljhida haso lagyo ramailo x Kamal dai

  • @rameshshah8609
    @rameshshah8609 2 ปีที่แล้ว +12

    Best jodi dhohariko wow😍😍😍