सल.ल.ल बगेको भेरि नदि बोल को गित सुन्दा सुन्दै धर धरि रोय दाई म अहिले साउदी बाट हेर्दै छु सारै आनन्द लाग्यो मन कन्ट्रोल गर्न सकिन रोहि हाले कमल दाई लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुति ल्याउनु भयो अझै विशेष धन्यवाद अर्जुन दाई टिका दिदि लाई टिका दिदि को त म धेरै ठुलो फ्यान हो हाम्रो गोत्र पनि यौटै रहेछ अर्जुन दाई लाई पहिलो चोटि देख्न पाय असाध्यै खुसि छु सबै लाई शुभकामना छ मेरो तर्फबाट ❤❤❤❤❤❤
सधैं आफ्नो कर्म गरिरहने कुशल गायक अर्जुन सुनाम दाइ को बिग फ्यान हु।चर्चामा भन्दा पनि गहकिला शृजना गर्न सधैं आफुलाइ समर्पित गर्ने कलाकारलाई दिने संमान भनेकै मनमा दिने सानो ठाउँ नै हो।धेरै माया छ दाजु।
Wow thank you so much 🙏🙏🙏 सारङ्गी सन्सार परिवार प्रति यो भाग को प्रतिक्षा मा एक दम धेरै भन्दा धेरै थिएँ टिका पुन र अर्जुन जि को सुमधुर स्वर अनि धुन सम्राट बिवि ज्यू साथै रेशम निर्दोष लगाएत सम्पूर्ण सारङ्गी सन्सार परिवार प्रति उच्च सम्मान साथै बधाई आगामी दिनमा अझैं धेरैं प्रगती उन्नती गर्दै जानु हाेला 🎉❤❤❤❤❤🎉❤
आहा अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति ❤ गित बालापन देखि सुनेको तर गायक न चिनेको मध्य म पनि हो बल्ल अहिले चिन्न पाय उहाँ प्रती धेरै सम्मान अनि मीठो माया❤ टीका पुन दिजु ले भने जस्तै गित सर्बाधिक रुचाउने गायक कोहो भनेर चिनेनन यो कुरा सत्य हो, अब निरन्तरता दिनु होला अर्जुन सुनाम सर यति मीठो आवाज लाई गुमनाम न बनाउनु होला❤ अनि टीका दिदिको पहिले देखि नै ठुलो फ्यान हु दिजुको आवाज सुन्दा बितिकै शरीरमा काडा उमर्छन मुटु छुन्छ आवाज दिजु ❤आजभोलि अलि कम देखिनु हुन्छ ❤निरन्तर दिनुहोला😘 अर्जुन सर र टीका दिजुको आवाज ले आज काडा उमार्यो सधै यस्तै देख्न पाइयोस् ❤अनि हरेक प्रोग्राम मा सङ्गै देख्न पाए हुन्थ्यो जस्तो लाग्छ ❤अनि साथमा रेशम र शिला दिजु ❤यो भाग अति रमाइलो र मीठो लाग्यो र भाबुक पनि बनायो😢, दशै अगाडिको छायांकन रहेछ दसैको समयमा नै आएको भए अझै सुगन्ध हुन्थ्यो होला, ❤ सबैलाई शुभकामना ❤
होला कति मान्छे हरुले नचिन्लान,तर मैले भने पैला देखि नै राम्रो चिन्छु अर्जुन सुनाम सर लाई,उहाको अवाज मा म फिदा भएको मान्छे हु,स्वर नै पागल बनाउने छ हुनत अरु पनि हुनुहुन्छ तर मेरो मन मा बसेको अर्जुन सर आज फेरि सुन्न पाउँदा सारै मजा आयो,
उत्कृस्ट प्रस्तुती नेपाली गीत स्ङ्गीतका अव्वल गायक जस्ले धेरै चर्चित गीत हरुमा आफ्नो आवाज दिनु भएको छ चाहे आधुनिक गीत होस चाहे चलचित्रको गीत लगाएत गजल र ठाडो भाका हरुमा पनि उत्तिकै आफ्नो सुमधुर आवाज दिनु भएको अत्यन्तै मिलनसार सरल स्वभाव का व्यक्ती मेरो अनन्य मित्र अर्जुन सुनाम त्यस्तै स्वरकी धनि टिका पुन उहाहरु दुवैजनाको प्रस्तुती जति सुन्यो सुनौ सुनौ लाग्ने आहा मन निकै आनन्दित भयो | त्य्स्तै कमल सर र ताराकान्त भाइ साथै सारङ्गी सन्सार परिवार लाइ बिषेश धन्यवाद यस्तो राम्रो कार्यक्रम को व्यबस्था गर्नु भएकोमा ❤❤❤❤❤ जय गीत जय सङ्गीत
साँच्चिकै छुट्ने मन मन त हामी हेर्नेलाई पनि थिएन निकै भावुक भइयो। यी पुराना काल झैँ गित सुन्दा धेरै धेरै धन्यवाद अर्जुन सोनाम सर अनि टिकापुन दिदीलाई अझै यहाँहरूको गीतहरू पाइयोस्❤❤❤
यो गीत आफैमा पनि निकै मार्मिक गीत हो जति सुन्यो उति सुनी राखुम जस्तो हुनि तेसै माथी सुमधुर स्वर कि धनी सबैको मन मुटुमा बास गरेकी मेरि फेब्रेट गायिका टीका पुन दिदी र सफल गायक अर्जुन सुमान दाइ लाई पनि हिर्दय देखि नै सम्मान का साथै मीठो माया अनि दुबै जनालाइ सलुट छ जय गीत सङगित❤❤❤
आज यो गितको गायक चिन्दा निक्कै राम्रो लाग्यो। मिउजिसियन बाध्यबाधन तर्फ नि निकै राम्रो लाईभ मै यति राम्रो सुनियको यो पहिलो पटक होला निक्कै मन छोयो। धन्यवाद सम्पुर्ण टिमलाई।
राम्जी खाडँ र टिका पुन दिदि लाई शङँगैई लियँर आऊँन परो टिका पुन दिदि र राम्जी खाडँ को कत्ति मेथो मिथो गित हरु छन अब छित्तैई लिआर आऊँन परो अर्को भाग मा राम्जी खाडँर टिका दिदि लाई शँङँगैई हुनु परु कमल सर ल
हाम्रो भेरी तिर को भाका जति सुन्यो उति सुनौसुनौ लाग्ने गित को गायक गायिका लाई अहिले बल्ल चिन्न पाए । अझै यस्तै दामि दामि गित गाउदै जानुहोला 🙏❤️💐सुर्खेती परियो धेरै लेख्ने शब्द नै भेटिन । सात समुन्द्र साउदि बाट हेर्दै छु गाउँघरको याद आयो मन भक्कानियो सम्झनाले सतायो 😍😍😍😍😍❤️❤️❤️❤️सबै सबै कलाकार हरुलाई नमन छ🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा कति राम्रो प्रस्तुती जति सुन्यो त्यती आनन्द लाग्ने।फेरि आज बल्ल चिन्न पाइयो गायक ज्यु लाई धेरै अघि देखि सुन्दै आयका गित तर चिन्न पाइयको थियन आज आयर चिन्न पाइयो धन्य भैइयो❤❤❤
आहा नि आज चाहिँ निकै रमाईलो लाग्यो है 12 घन्टा सेक्युरिटी गार्डको ड्युटी सकेर रुम मा आएर खाना बनाएर खाएर सुत्न खोजेको यसो युटुब खोलेर हेरेको त त्यो 12 घन्टा ड्युटी को थकाई मज्जाले मेटाई दिनु भएकोमा सम्पुर्ण सारंगी संसार टिम लगाएत अग्रज कलाकार दाजुभाई दिदिबहिनी हरु लाई धन्यवाद दिन चाहन्छु🙏🙏
साच्चिकै कमल दाजु,आज सम्मका कार्यक्रमहरु भन्दा याे कार्यक्रम निकै उत्कृष्ट लाग्याे,हजुर अनि अग्रज कलाकार ज्युहरु अर्जुन सुनाम दाजु,शिला दिदी,टीका पुन दिदी र सम्पूर्णलाई हार्दिक नमन अनि सम्मान,म पनि जान त साईलि जाने हाे घर भन्ने गितमा नृत्य गरेर प्रथम पुरुषकार पनि लिएर आकाे छु,धेरै धेरै नमन अनि सम्मान🙏🙏🙏🙏🙏
आहा....अहिलेसम्म कै एकदमै उत्कृष्ट प्रस्तुति तेसैमा पनि सल.ल.ल बगेको भेरि नदि भन्ने बोलको गित सुनि सके पछि नरुने सायदै कोहि पनि हुनु हुन्न होला।यो गित आफैमा मौलिक टिपिकल कल्चर बोकेको गित पनि हो।मैले आफ्नो बालपन देखि सुन्दै यसै गितमा रमाउदै आएको लोक पारखि पनि हुँ।र अहिले पनि यो गित उतिकै सबै ठाँउमा लोकपृय नै छ।अझ भन्नु पर्दा यो गाउँ बेशि,मेला मोहत्सबमा नबजेको कुनै स्टेज प्रोग्राम नै हुँदै।यति मिठो कालजय गित हामि प्रदेशिको यथार्थ भाब बोकेको गितलाई सिर्जना गर्नु हुने सर्जक प्रति उच्च सम्मान 🙏🙏छ।यसै गितमा यति मिठो भोकल दिनु भएकि टिका पुन दिदि प्रति पनि सम्मान🙏🙏साथै मैले पनि यो गित सुन्ने हेर्ने गरेता पनि बिबि अनुरागि दाइले लाइभ गाएको हेरेको थिए मैले अहिलेसम्म गायक बिबि दाइ नै हुनुहुन्छ भनेको थिए। तर यस गितका ओर्जिन गायक त अर्जुन सुनाम हुनुहुदो रैछ भनेर बल्ल चिन्न मौका पाए यहाँ उहाँ प्रति पनि उच्च सम्मान 🙏🙏🙏🙏बिबि अनिरागि दाइ प्रति पनि उच्च सम्मान 🙏🙏🙏आगामी दिनमा यस्तै मौलिक टिपिकल सिर्जना हरु हेर्न अनि सुन्न पाइयोस् सम्पुर्णमा शुभकामना 💐💐💐💐💐यो अबसर मिलाइदिनु हुने सारङ्गि परिवार प्रति आभर व्यक्त गर्दछु।
निसानी फिलिमको गाना फौजी हुम बोल्दिन ढातेर भन्ने गित मात्रै सुनेको तर कस्ले गाको भन्ने थाहा भएको थिएन आज बल्ल सारङ्गी संसार हेरेर चिन्न पाईयो धन्नेबाद साराङ्गी संसारलाई अझै यस्तै-यस्तै ओर्जिनल कलाकार हरुलाई चिनाईदिने प्रयाश गरिदिनु होला भन्न चाहान्छु हाल म अहिले मलेसिया देखि हेर्दै छु !
गाउमा कुरा काट छन छुटायरै छाड्छन त्याे बेलामा हामी साेझाे बन्न हुदैन भन्ने गित रामजि सर काे अावाज मा सुन्न पाय अाभारी मान्ने थिय कमल सर🙏🙏टीका पुर 🆚🆚🆚रामजि खान काे सङगै गित सुन्न पाए हुन्थ्याे 🎉🎉🎉❤❤❤❤❤❤
Thank you so much kamal sir hajur lai sdhaiba hajur ko pardesi haru ko lagi kaina kai man chhune program hunxa mata sadhaiba hajur ko fan ho duty baata aauera hajur ko ,yo program sunnu paunu ma hami sabai pardesi haru le gharva garxau ❤❤❤❤❤❤❤❤❤sadhaiba hajur ko ramryo hos kamal sir nepal aauda hajur ko tyo saranggi sansar ma aaune dherai dhoko xa samaye ra shath milyo vane time dinu hunchha bhanne aasha ma chhu❤❤❤❤❤
टीका दिदी को जस्तो स्वर नेपाली लोक संङ्गित मा कुनै गायिका को छैन आहा आहा 🙏🙏🙏🎤🎤
निकै उत्कृष्ट कार्यक्रम। नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल सबै
❤
टीका दिदीकाे चिनारी ठुलाे टीका सधैं 👌💗🙏
सल.ल.ल बगेको भेरि नदि बोल को गित सुन्दा सुन्दै धर धरि रोय दाई म अहिले साउदी बाट हेर्दै छु सारै आनन्द लाग्यो मन कन्ट्रोल गर्न सकिन रोहि हाले कमल दाई लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुति ल्याउनु भयो अझै विशेष धन्यवाद अर्जुन दाई टिका दिदि लाई टिका दिदि को त म धेरै ठुलो फ्यान हो हाम्रो गोत्र पनि यौटै रहेछ अर्जुन दाई लाई पहिलो चोटि देख्न पाय असाध्यै खुसि छु सबै लाई शुभकामना छ मेरो तर्फबाट ❤❤❤❤❤❤
😊😂❤❤
टीका पुन समकालीन नेपाली गायिकाको अग्रणी कलाकार हो।सुर्खेत हुँदै पश्चिमको सान हो।ब्राण्ड हो।
आहा आज धेरै खुसि लायो शब्द का खानि हरू को टिम लाई बधाई अनि शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🌹🙏🙏
नानू को सोर सारै राम्रो छ भबिस्यमा राम्रो कलाकार बन्नु होला आशीर्वाद छ नानू लाई
स्वर कोकिला टिका पुन लाइ, दिल देखि सलाम, टिका पुन को आवाज को अगाडी सबै आवाज फिका पर्दछ, ❤,
सधैं आफ्नो कर्म गरिरहने कुशल गायक अर्जुन सुनाम दाइ को बिग फ्यान हु।चर्चामा भन्दा पनि गहकिला शृजना गर्न सधैं आफुलाइ समर्पित गर्ने कलाकारलाई दिने संमान भनेकै मनमा दिने सानो ठाउँ नै हो।धेरै माया छ दाजु।
सारंगी संसार अरु दिन भन्द अज को दिन बिशेश लयो
सम्पूर्ण सर्जक पर्ति संमान
( अर्जुन सुनाम ) जस्तो गायक सर्जक देश लाई धेरै खचो छ 🎤🎤
पहिला देखी सुन्दै आयको असाध्यै मन पर्ने गित टीका दिदी र अर्जुन सर को जति सुने सुनौ सुनौ लाग्ने गित मन देखी सलाम छ हजुर हरु लाई
देउसि भैलिमा नाचेर आफै रोयको याद आयो धन्यवाद स्वरका धनि कलाकार हरुलाइ
मलाई मन पर्ने गायक,सर्जकहरु मध्ये एक हुनु हुन्छ अर्जुन सुनाम सर❤❤
दुबै जना स्वर का धनी हरु लाई हृदय देखि नै सम्मान छ्🙏🙏❤️❤️
Wow thank you so much 🙏🙏🙏 सारङ्गी सन्सार परिवार प्रति यो भाग को प्रतिक्षा मा एक दम धेरै भन्दा धेरै थिएँ टिका पुन र अर्जुन जि को सुमधुर स्वर अनि धुन सम्राट बिवि ज्यू साथै रेशम निर्दोष लगाएत सम्पूर्ण सारङ्गी सन्सार परिवार प्रति उच्च सम्मान साथै बधाई आगामी दिनमा अझैं धेरैं प्रगती उन्नती गर्दै जानु हाेला 🎉❤❤❤❤❤🎉❤
निकै आनन्द र थप श्रद्धा लाग्यो आदरणीय ब्यक्तित्व अर्जुन सुनाम लगायत सम्पुर्ण समुह प्रती !हार्दिक साधुवाद!समग्र पोर्चुगलको तर्फबाट !
टीका बैनिकाे स्वरमा अतिमिठास छ जतिसुन्दानि सुनिराख्न मनलाग्छ याे गित धेरैसुनियाे अाजबल्ल गायक चिनियाे बदाइ छ दुबै भाइ बैनिलाइ।
आहा दिदी नमन: छ तिलक गन्धर्ब काे चेलाे म पनि हाे अति राम्राे गित सम्पुर्ण मा सम्मान छ 🙏🙏🙏❤❤
आहा अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति ❤ गित बालापन देखि सुनेको तर गायक न चिनेको मध्य म पनि हो बल्ल अहिले चिन्न पाय उहाँ प्रती धेरै सम्मान अनि मीठो माया❤ टीका पुन दिजु ले भने जस्तै गित सर्बाधिक रुचाउने गायक कोहो भनेर चिनेनन यो कुरा सत्य हो, अब निरन्तरता दिनु होला अर्जुन सुनाम सर यति मीठो आवाज लाई गुमनाम न बनाउनु होला❤ अनि टीका दिदिको पहिले देखि नै ठुलो फ्यान हु दिजुको आवाज सुन्दा बितिकै शरीरमा काडा उमर्छन मुटु छुन्छ आवाज दिजु ❤आजभोलि अलि कम देखिनु हुन्छ ❤निरन्तर दिनुहोला😘 अर्जुन सर र टीका दिजुको आवाज ले आज काडा उमार्यो सधै यस्तै देख्न पाइयोस् ❤अनि हरेक प्रोग्राम मा सङ्गै देख्न पाए हुन्थ्यो जस्तो लाग्छ ❤अनि साथमा रेशम र शिला दिजु ❤यो भाग अति रमाइलो र मीठो लाग्यो र भाबुक पनि बनायो😢, दशै अगाडिको छायांकन रहेछ दसैको समयमा नै आएको भए अझै सुगन्ध हुन्थ्यो होला, ❤ सबैलाई शुभकामना ❤
llp
Same ma pani aaha kati mitho gaunuvako
आहा यति सारै मिठो गीत अर्जुन सुनाम शरको ❤❤
होला कति मान्छे हरुले नचिन्लान,तर मैले भने पैला देखि नै राम्रो चिन्छु अर्जुन सुनाम सर लाई,उहाको अवाज मा म फिदा भएको मान्छे हु,स्वर नै पागल बनाउने छ हुनत अरु पनि हुनुहुन्छ तर मेरो मन मा बसेको अर्जुन सर आज फेरि सुन्न पाउँदा सारै मजा आयो,
कसैले नछाड्नु होला आजको एभिसोद सारै मन छुने गाउनु बयो सबैका मन मुतु मा बस्न सफल अनुसासित दिदी तिका पुन आउनु बाको रैछ सारै मजा बयो।।
स्वर कि कोकिल स्वर कि धनी टीका पुन दिदी ज्यु हार्दिक सम्म्मान
बाध्य बदन नाच र गायन मा सुर्खेती को सान मान बेग्लै छ। जय होस।❤❤❤❤
दुवै जाना कलाकार प्रती उच्च सम्मान छ कति मीठो छ टीका दिदिको स्वर सगरमाथा बाट तल तिर बगेको नदि भै सललललफफफ🎉
उत्कृस्ट प्रस्तुती नेपाली गीत स्ङ्गीतका अव्वल गायक जस्ले धेरै चर्चित गीत हरुमा आफ्नो आवाज दिनु भएको छ चाहे आधुनिक गीत होस चाहे चलचित्रको गीत लगाएत गजल र ठाडो भाका हरुमा पनि उत्तिकै आफ्नो सुमधुर आवाज दिनु भएको अत्यन्तै मिलनसार सरल स्वभाव का व्यक्ती मेरो अनन्य मित्र अर्जुन सुनाम त्यस्तै स्वरकी धनि टिका पुन उहाहरु दुवैजनाको प्रस्तुती जति सुन्यो सुनौ सुनौ लाग्ने आहा मन निकै आनन्दित भयो | त्य्स्तै कमल सर र ताराकान्त भाइ साथै सारङ्गी सन्सार परिवार लाइ बिषेश धन्यवाद यस्तो राम्रो कार्यक्रम को व्यबस्था गर्नु भएकोमा ❤❤❤❤❤ जय गीत जय सङ्गीत
धेरै धेरै धन्यवाद ❤❤🙏🙏सर
निरन्तर दर्शकको माझमा आइरहने सारङ्गी संसारको प्रस्तुति माथि उच्च सम्मान व्यक्त गर्दछु। अग्रिम सफलताको कामना
बागलुङ बात
बल्ल आज मजा आयो सम्पुर्ण टिमहरुलाई शुभकामना अझै यस्तै प्रस्तुति सुनिरहन पाउ
साँच्चिकै छुट्ने मन मन त हामी हेर्नेलाई पनि थिएन निकै भावुक भइयो। यी पुराना काल झैँ गित सुन्दा धेरै धेरै धन्यवाद अर्जुन सोनाम सर अनि टिकापुन दिदीलाई अझै यहाँहरूको गीतहरू पाइयोस्❤❤❤
सम्पुर्ण मा मेरो माया साथै नमस्कार 🙏हैन टिका पुन दिदी को कति मनै छुने आवाज हौ 💖😍🙏🇳🇵
भाइलेसँगै उत्कृष्ट लोक गीतले राम्रो छ दिदी अझै प्रगति हुँदै जस्तीका दिदीलाई र अर्जुन सरलाई पनि
यो गीत आफैमा पनि निकै मार्मिक गीत हो जति सुन्यो उति सुनी राखुम जस्तो हुनि तेसै माथी सुमधुर स्वर कि धनी सबैको मन मुटुमा बास गरेकी मेरि फेब्रेट गायिका टीका पुन दिदी र सफल गायक अर्जुन सुमान दाइ लाई पनि हिर्दय देखि नै सम्मान का साथै मीठो माया अनि दुबै जनालाइ सलुट छ जय गीत सङगित❤❤❤
कति राम्रा छन टीका बैनि र अर्जुन भाईले गाएका गितहरु यस्ता कलाकार हुन देशका गहना ❤❤
अहा कति सुमधुर स्वर अनि काल झै गित सुन्न पाईयो ।🙏🙏
टीका दिज्जुकाे काेकिलकण्ठ सुमधुर आवाज पहिले भन्दा नि अझ बबाल , र निखरता देखियाे सुनियाे
सबैभन्दा मनपर्ने आवाज हाे हजुरकाे दिज्जु
वाह....यस्तो पो हो प्रत्यक्ष साह्रै ह्रदय छोयो । सबै कलाकारहरू ज्यू हरू प्रति उच्च सम्मान छ ।
प्रदेसिलाइ फेरि पनि रुवाउनु भयो रेशम दाइ तिका दि कति राम्रो acting
आज यो गितको गायक चिन्दा निक्कै राम्रो लाग्यो। मिउजिसियन बाध्यबाधन तर्फ नि निकै राम्रो लाईभ मै यति राम्रो सुनियको यो पहिलो पटक होला निक्कै मन छोयो। धन्यवाद सम्पुर्ण टिमलाई।
आहा कति मिथो सुनिरहु लाग्ने समपुर्न तिमलाइ धन्यबाद❤❤
जानकारि भयाे वा थाहा पाए भनें वहाँहरुकाे युगल सांझ म छुटाउने छैन🎉🎉धेरै सम्मान छ🎉🎉
सारै राम्रो काल झै यो गित को सम्पुर्ण टिम लाई सम्मान ❤❤
अहिले सम्मकै सबैभन्दा रमाईलो सारङ्गी टिम , बाद्द्यवादक साथीहरू अनि कलाकार हरुलाई धेरै धन्यवाद ।
हाम्रो सुर्खेती सान सुर्खेती चेली टिका पुन ❤❤
टीका दिदिको स्वर सुन्दा त्यसै मन हुरुक्क हुन्छ
टीका दिदिको सुमधुर स्वर अनि मिठो बोली मन्र्दमुग्द बनायो ❤❤😊
राम्जी खाडँ र टिका पुन दिदि लाई शङँगैई लियँर आऊँन परो टिका पुन दिदि र राम्जी खाडँ को कत्ति मेथो मिथो गित हरु छन अब छित्तैई लिआर आऊँन परो अर्को भाग मा राम्जी खाडँर टिका दिदि लाई शँङँगैई हुनु परु कमल सर ल
हाम्रो भेरी तिर को भाका जति सुन्यो उति सुनौसुनौ लाग्ने गित को गायक गायिका लाई अहिले बल्ल चिन्न पाए । अझै यस्तै दामि दामि गित गाउदै जानुहोला 🙏❤️💐सुर्खेती परियो धेरै लेख्ने शब्द नै भेटिन । सात समुन्द्र साउदि बाट हेर्दै छु गाउँघरको याद आयो मन भक्कानियो सम्झनाले सतायो 😍😍😍😍😍❤️❤️❤️❤️सबै सबै कलाकार हरुलाई नमन छ🙏🙏🙏🙏❤️❤️❤️❤️
गीत धेरै गुनगुनाईयो तर गायक आज चिनियो।धन्यवाद कमल भाइ।
म यी गित हरु बजार मा गुन्जने बेला खुब जवानी थिए र रेडियो सङ सङै गुन गुनाउथे पनि आज यी गितहरु सुन्दा ती दिनका यादहरुले मलाइ निक्कै सताइरह्यो ।❤❤❤❤❤
Tika pun diju Ko voice chahi Kati dami lagx ❤❤❤
Heart touching Salute to Sunam Bhai and Tika Bahini.
आहा रेकर्डिङ गरेको जस्ताको तेस्तै कति मिठो भाका
मन नै आन्दित हुने
शितल आभास गराउने
माया छ सबै लाई❤❤❤❤❤❤❤
आहा साँच्चिकै यो माहोल ले आज साँच्चिकै आज अति भावुक बनायो यो सलल बगेको भेरी नदि गितले धेरै धेरै धन्यवाद 🙏🙏🙏🥀🌹🌹
वास्तविक कलाकारकाे गुण र कला यसरी देखिन्छ देखाउछन् ❤❤❤❤❤❤❤❤❤😂🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो प्रस्तुती जति सुन्यो त्यती आनन्द लाग्ने।फेरि आज बल्ल चिन्न पाइयो गायक ज्यु लाई धेरै अघि देखि सुन्दै आयका गित तर चिन्न पाइयको थियन आज आयर चिन्न पाइयो धन्य भैइयो❤❤❤
एक घण्टाको कार्यक्रममा २१ मिनेट त भाषण दिँदैमा बिताउँछन् साथीहरु। कार्यक्रम राम्रो भइकन पनि नेताले जस्तो भाषण दिँदा खल्लो हुँदो रहेछ।
wow tika punn le gayako geet po rex..super❤❤
हाम्रो सुन्दर सुदुरपश्चिम को सान अर्जुन सुनाम दाजु अनि हाम्रो छिमेकी जिल्ला सुर्खेत की टिका पुन दिदी दुवै जना आदरणीय गायक गायिका मा नमस्कार।
मैले मनै समाल्न सकिना मैले चाहिँ दुवैबाट हेरदै छु😩😩😩😩😩
म रूए कतार बाट😢😢😢
Wau wonderful song and best popular singer tika sis all kalakar haruma safalta subah kamana tha badhai xa 💗💗💗✅✅✅
Aaha sarai mitho malai man parni song❤❤❤❤❤❤
आहा नि आज चाहिँ निकै रमाईलो लाग्यो है 12 घन्टा सेक्युरिटी गार्डको ड्युटी सकेर रुम मा आएर खाना बनाएर खाएर सुत्न खोजेको यसो युटुब खोलेर हेरेको त त्यो 12 घन्टा ड्युटी को थकाई मज्जाले मेटाई दिनु भएकोमा सम्पुर्ण सारंगी संसार टिम लगाएत अग्रज कलाकार दाजुभाई दिदिबहिनी हरु लाई धन्यवाद दिन चाहन्छु🙏🙏
आजको कार्यक्रम छुट्टै मजाको थियो❤
आहा आहा ❤कसरी बयान गरौं ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tik tok facebook tir sunerw hern aaune ko ko hunuhunx..yeta hajir hom tw..💗🤗
wow मेरो तर्फबाट यस्तो मिठो अनि राम्रो गीतको लागि सारंगी संसारलाई सेलिउड छ।।
Ati marmik geet vaabuk vaya suvakamana xa tika baine ani sathi haru sab jana lai
साच्चिकै कमल दाजु,आज सम्मका कार्यक्रमहरु भन्दा याे कार्यक्रम निकै उत्कृष्ट लाग्याे,हजुर अनि अग्रज कलाकार ज्युहरु अर्जुन सुनाम दाजु,शिला दिदी,टीका पुन दिदी र सम्पूर्णलाई हार्दिक नमन अनि सम्मान,म पनि जान त साईलि जाने हाे घर भन्ने गितमा नृत्य गरेर प्रथम पुरुषकार पनि लिएर आकाे छु,धेरै धेरै नमन अनि सम्मान🙏🙏🙏🙏🙏
Thank you so much hjjur 🙏🙏
आहा मनै आनन्दीत हूने गित ❤❤❤
आहा कति साह्रै मिठो गीत साँच्चिकै मन छोयो।
Tika dd ko dherai nai ramro voice chha❤❤❤
आहा सारै रमाइलो गित ।🍍🍇🍈🍉🍉🍊
सधै रुवाउछ तर सुनिरहन मन लाग्छ यो गीत
अति उत्कृष्ट पर्तुति अाज ❤❤🎉🎉❤🎉❤
आहा....अहिलेसम्म कै एकदमै उत्कृष्ट प्रस्तुति तेसैमा पनि सल.ल.ल बगेको भेरि नदि भन्ने बोलको गित सुनि सके पछि नरुने सायदै कोहि पनि हुनु हुन्न होला।यो गित आफैमा मौलिक टिपिकल कल्चर बोकेको गित पनि हो।मैले आफ्नो बालपन देखि सुन्दै यसै गितमा रमाउदै आएको लोक पारखि पनि हुँ।र अहिले पनि यो गित उतिकै सबै ठाँउमा लोकपृय नै छ।अझ भन्नु पर्दा यो गाउँ बेशि,मेला मोहत्सबमा नबजेको कुनै स्टेज प्रोग्राम नै हुँदै।यति मिठो कालजय गित हामि प्रदेशिको यथार्थ भाब बोकेको गितलाई सिर्जना गर्नु हुने सर्जक प्रति उच्च सम्मान 🙏🙏छ।यसै गितमा यति मिठो भोकल दिनु भएकि टिका पुन दिदि प्रति पनि सम्मान🙏🙏साथै मैले पनि यो गित सुन्ने हेर्ने गरेता पनि बिबि अनुरागि दाइले लाइभ गाएको हेरेको थिए मैले अहिलेसम्म गायक बिबि दाइ नै हुनुहुन्छ भनेको थिए। तर यस गितका ओर्जिन गायक त अर्जुन सुनाम हुनुहुदो रैछ भनेर बल्ल चिन्न मौका पाए यहाँ उहाँ प्रति पनि उच्च सम्मान 🙏🙏🙏🙏बिबि अनिरागि दाइ प्रति पनि उच्च सम्मान 🙏🙏🙏आगामी दिनमा यस्तै मौलिक टिपिकल सिर्जना हरु हेर्न अनि सुन्न पाइयोस् सम्पुर्णमा शुभकामना 💐💐💐💐💐यो अबसर मिलाइदिनु हुने सारङ्गि परिवार प्रति आभर व्यक्त गर्दछु।
अाहा कति सुमधुर ❤❤❤❤❤❤❤
निसानी फिलिमको गाना फौजी हुम बोल्दिन ढातेर भन्ने गित मात्रै सुनेको तर कस्ले गाको भन्ने थाहा भएको थिएन आज बल्ल सारङ्गी संसार हेरेर चिन्न पाईयो धन्नेबाद साराङ्गी संसारलाई अझै यस्तै-यस्तै ओर्जिनल कलाकार हरुलाई चिनाईदिने प्रयाश गरिदिनु होला भन्न चाहान्छु हाल म अहिले मलेसिया देखि हेर्दै छु !
स्कुल पढ्दा कार्यक्रमहरुमा यो गितमा 100यौ चोति नाचियो तर गायक बल्ल देखियो टिका दिदी पहिले नै चिन्थे
गाउमा कुरा काट छन छुटायरै छाड्छन त्याे बेलामा हामी साेझाे बन्न हुदैन भन्ने गित रामजि सर काे अावाज मा सुन्न पाय अाभारी मान्ने थिय कमल सर🙏🙏टीका पुर 🆚🆚🆚रामजि खान काे सङगै गित सुन्न पाए हुन्थ्याे 🎉🎉🎉❤❤❤❤❤❤
यो गित सुनेर म सानो हुदा नि रोएको थिए आज पनि रोए😢
सलल बगेको भेरी नदि भन्ने गीत गाउने कलार ज्यु लाई देख्न पाइयो । गीत मात्रै सुनेको थिए ।
सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
Arjun sunam sir adhunik song king
Raju dai Lai ne launu voko Vaya kt mitho huntho hola
प्राय नियमित हेर्ने गर्छु ❤सारङ्गी सन्सार लाइ ❤हार्दिक सम्मान व्यक्त गर्दछु सम्पुर्ण मा धन्यवाद ❤।
Ahaaaa Kati mitho lagyo salalala❤❤❤
सुर्खेति माटोमा जन्मियर विश्वभर परिचित हाम्रा अग्रजहरु
Thank you so much kamal sir hajur lai sdhaiba hajur ko pardesi haru ko lagi kaina kai man chhune program hunxa mata sadhaiba hajur ko fan ho duty baata aauera hajur ko ,yo program sunnu paunu ma hami sabai pardesi haru le gharva garxau ❤❤❤❤❤❤❤❤❤sadhaiba hajur ko ramryo hos kamal sir nepal aauda hajur ko tyo saranggi sansar ma aaune dherai dhoko xa samaye ra shath milyo vane time dinu hunchha bhanne aasha ma chhu❤❤❤❤❤
I really respect Tika pun sis heart touching vayo aja❤❤❤❤❤
अति उत्तम लाग्यो यो भाग ❤🎉😢
Dami dami yo geetale purano yad dilayo salut xa
Wow didi tika pun ❤Kati surilo metho manttra mukdha banauna .. sor malai man parne gayeka ❤
Live ma pani voice Tika dd ko ❤❤
आहा कति मिठो लोक सुसेलि🍂🍂🍂🍂🌿🌿🌿🌿🍀🍀🍀🍁🍁🍁🍁🌺🌺🌺🌺🌺🌺🍁🍁🍁🍁🍃🍃🍃🍃🍃
Aaja chineyo gaik❤
निकै उत्कृस्ट छ tik tok मा देखेर आको म
कमल दाई मेरो तपाईं प्रति सानो गुणासो छ सुरु मा गायको निशानी फिलिम को गित किन काट्नु भयो सारै न राम्रो लाग्यो दाई
Copyright problem ...
हो नि यो त भएन नि
Khai katibelA aashu jarecha thahai vaina ❤❤❤❤❤🎉🎉🎉
बिचरा अर्जुन दाइ 😭😭😭😭😭😭😭😭