लन्ठु गनाएर अस्मिताले जिउमै छादेपछी गाडिमै भयो बबाल । Asmita Dallakoti_Chij Gurung २२.०८.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 532

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +133

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @rajankhadka5619
      @rajankhadka5619 2 ปีที่แล้ว +5

      Wow very nice song 👌👌👌

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Krishna Kandel indreni FOUNDATION
      Long Live indreni family with your noble service

    • @Panthikamal07
      @Panthikamal07 2 ปีที่แล้ว

      Kkkklllllllllllllkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkoooooooooolk

    • @debendrasunar1073
      @debendrasunar1073 2 ปีที่แล้ว +1

      टीका सानुलाई इन्द्रेणीमा कहिले बोलाउनु हुने हजुर?

    • @rameshmagar9273
      @rameshmagar9273 2 ปีที่แล้ว +3

      @@debendrasunar1073 किन बोलाउनु त्यो घमन्दी टीका लाई

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +38

    दाेहरिमा सबैले मनपरायकाे जाेडि चिजगुरुङ्ग र अस्मिताडल्लाकाेटि बेजाेड प्रस्तुति

  • @milanthapa421
    @milanthapa421 2 ปีที่แล้ว +27

    धादिङको क्षमतावान चेलि अस्मिता बैनि सब्दकाे राजा गाेर्खालि चिज बिचकाे दाेहाेरि चिजनै छ शुभकामना ।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +20

    अाहा अाजत खत्रा शब्दका खानि दुईजना कलाकारहरू लन्ठु चिज गुरूङ्ग र अस्मिता डल्लाकाेटि दुबै जनालाई मुरि मुरि धन्यवाद छ।कुबेत देखि

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +47

    चिज गुरुङ्गको अर्गानिक शब्द र अस्मिताको हसाइ नै प्यारो लाग्छ।जय इन्द्रेणि टिम💖🙏🇴🇲

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 ปีที่แล้ว

      लनठुले अस्मितालाइ छोडपत्र दिन किन मानेनन् || Asmita DC VS Chij Gurung Live Dohori 2022
      th-cam.com/video/xXTzp75d3MA/w-d-xo.html

  • @krishnagurung5787
    @krishnagurung5787 2 ปีที่แล้ว +30

    अस्मिता र चिजकाे सँगितिक जाेडी एकदम मिलेको छ ।दुबै जना शब्दको खानी छ । भबिस्य उज्ज्वल देखेकाे छु एक श्राेताकाे अाँखाले हेर्दा ।।।

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 2 ปีที่แล้ว +23

    चिज चिज नै हाे गाउकाे टिपिकल अर्गानिक सब्दा प्रयाेग गर्ने अस्मिता पनि रुपकि रानी सब्दाकि खानि अाहा सारै मज्जा अायाे अाज सफलता काे सुभकाना धन्वाद👍️👍️👍️👌👌👌🙏🙏🙏❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +30

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै पुरानो भाकामा निकै राम्रो दमदार ,कडा छ। दुवै जनालाई सफलताको शुभकामना छ।।

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 ปีที่แล้ว +17

    हाम्री र राम्री गायिका अस्मिता बैनिको र चिज दाइ को रमाइलो दोहोरी हेर्न सुरु गरे है आउनुस है सबै मिलि सङ्गसङगै हेरम ।
    अब पालो रबिन दाइ र मिना दिदिको गित सुन्न पाइयोस।=( मन परेको फुल खसेको )भाकामा
    जय इन्देणी
    जय संगीत ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +38

    चिज गुरुङलाई र अस्मिता डल्लाकोटी बैनिलाई हार्दिक बधाई तथा लाखौ लाख शुभ आशिर्वाद छ सदा ऐसरिनै लोकगितमा सफल हुँदै अगाडि बडेको देख्न पाउँ सल्यान नेपाल हाल साउदी बाट

    • @ghamatipun1368
      @ghamatipun1368 2 ปีที่แล้ว

      Hahaha Ramailo chha

    • @prakashgurung9923
      @prakashgurung9923 2 ปีที่แล้ว

      सुपर 👍👍👍👍👍👍👍👍👍🤗🤗🤗🤗💕💕

  • @krishnagautam5848
    @krishnagautam5848 2 ปีที่แล้ว +49

    यो इपिसोड रमाइलो हुन गयो चिज गुरुङ्ग र अस्मिता डार्लाकोटि को दोहरी सुन्न पाउँदा खुसि लाग्यो धेरै धेरै धन्यवाद छ इन्द्रेणि टिम लाइ , , जय लोक दोहोरी

    • @dhanghale3349
      @dhanghale3349 2 ปีที่แล้ว +3

      Duwai bhai bahinilai Badhai xa ramro lagyo

  • @nomuoli115
    @nomuoli115 2 ปีที่แล้ว +33

    चिज गुरुङ्ग अनि अस्मिताको गीत सधै उत्कृष्ट हुन्छ।आज पनि मजाले हेरियो।शब्द झन उत्कृष्ट छ।दु:ख,सुखको साथी इन्द्रेणीप्रती सधै उच्च सम्मान।।।हाल मलेसियादेखि।

  • @sarojkishan8314
    @sarojkishan8314 2 ปีที่แล้ว +13

    चिज र अस्मिता लाई मन पराउने हरु को को हुनु हुन्छ ?

  • @gorkha911
    @gorkha911 2 ปีที่แล้ว +9

    दुबै कलाकार 101 हो तर गोर्खाली सङ भिड्न चाहिँ कडा भएर प्रस्तुत हुनुपर्छ । शुभकामना दुबै जनालाई अनि ईन्देणी टिमलाई ।

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +12

    चिज दाइ र अस्मिता डल्लाकोटी को यो दोहरी आज को खुब मन पर्यो दोह्र्याई दोह्र्याई हेरियो उच्च सम्मान छ !!
    जय ईन्द्रेणी जय संगीत 🌈🌈🌈🌈🌈🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +18

    अति रमाइलो छ शुभ शन्ध्या चिज र अस्मिता बिचको धमसान दोहोरी सदैब जय होस ईन्द्रेणी सलाम

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +10

    ल आजभने प्रतीक्षा को घडी समाप्त भयो ।।चिज जि र अस्मिता बहिनिको दोहोरी हेर्ने ठुलो धोको थियो इन्द्रेणी बाट ।।अस्मिता बहिनिको गाउने शैली अनि मीठो मुस्कान हाउभाउ कति राम्रो लाग्छ ।।अनि चिज जिको त के कुरा गर्नु र!अब के भनेर गित गाउनी होला भनेर पहिले नै खुल्दुली हुन्छ ।।खुब हाँसो छुट्छ उहाँको गित सुन्दा ।।

  • @jayabahadur1066
    @jayabahadur1066 2 ปีที่แล้ว +12

    अस्मिता बहिनि र चिच गुरुङ भाइ मेरो लागि मुटु भन्दा पेय्यरो मान्छु बधाई छ

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +9

    आजकाे याे एपिसाेड बबाल रमाइलो भयाे।चिज भाइ अनि अस्मिता बैनिकाे शब्द चयन बबाल हुन्छ।सधैंभरि साँगितिक क्षेत्रमा सफलताको शुभकामना ।

  • @avirosni7015
    @avirosni7015 2 ปีที่แล้ว +9

    दोहोरिको राजा त चिज सर नै हो अनि रानी त अस्मिता नै हो अब दुबैको भिडन्त रमाइलो नहुने कुरै छैन आजभोलि चिज सर गाउदा हास्न थाल्नुभाछ अति मनपर्यो

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +8

    सारै मन पर्नी चीज गुरूड. 👍👍❤️❤️ त्यो माथी अस्मीता बवाल भयो है

  • @RajKumar-cz6gn
    @RajKumar-cz6gn 2 ปีที่แล้ว +11

    अति राम्रो episode अस्मिता र चीज को सधैं सधैं fan हो म शुभकामना

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +10

    पछिल्लो समयमा मलाई सबै भन्दा मन पनेॅ कलाकार आज ईन्द्रेणी मा दोहोरी सुन्न पाउदा र हेनॅ पाउदा सारै नै खुशी लाग्यो ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +7

    चिजगरुड र अस्मिता को दोहोरी गीत दामि छ है फेरी पनि इन्द्रेणी मा आएर गाउनु हैं धन्यबाद छ

  • @ramukaka8912
    @ramukaka8912 2 ปีที่แล้ว +7

    हाम्रो देशमा जिउदो भगवान् हुनुहुन्छ कृष्ण कडेल सर सबैलाई बधाई छ

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +7

    सम्पूर्ण इन्द्रेणी टिमलाई बधाई दिदै अति नै सुन्दर गाएक चिज गुरुङ र सुन्दरि गाईका अस्मिता डल्लाकाेटिकाे गित अति नै दमदार अनि आनन्ददायक छ सबैले हेरेर साथ दिनु र दुबै जना गाएक गाईकालाई सफलताको अग्रिम शुभकामना !!💔💔💞💞👌👌👌🏵️🏵️🌹🌹💐💐🌹💐💙💙💙

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 2 ปีที่แล้ว +10

    भाइ,बैनी दुबै जना दोहोरिमा सार्है उत्क्रीस्ट छन दुबै जनालाऐइ बधाई छ ।प्यारा भाइ बहिनी ❤️❤️❤️

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +50

    आजकाल चिज दाइ अनि अस्मिता दिदिको दोहोरी खतरा हुन्छ ।अब वसन्त दाइ अनि अस्मिता दिदिको दोहोरी हेर्न मन छ मलाई त अनि हजुरहरु लाई कस्को दोहोरी हेर्न मन कमेन्ट गर्नुस है 🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +7

    उपस्थित सबैमा नमस्कार म त कमेन्ट् गर्न छुटाउदीन जहाँ चिज गुरूङ ले जुनसुकै लाईभ दोहोरीमा चिज चिज नै हो नाम नै काफी छ तर बहिनी अस्मिता को पनि केही कुरामा कम छैनिन चिज गुरूङको शब्द हरूमा एकदम गाउले टिपिकल शब्दहरू भेटिन्छन् सारै रमाइलो लाग्छ सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +12

    आज बल्ल पुरा भो चिज र अस्मिता को दोहोरी इन्द्रेणी मा सुन्ने सपना

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +9

    पहिला त अग्रज कलाकार प्रेम राज
    सर र हरि देवि कोइराला सम्मान छ
    साथै इन्द्रेणी परिवारलाई ।🙏🙏❤️🌷

  • @zenymagar6901
    @zenymagar6901 2 ปีที่แล้ว +13

    ईन्द्रेणीमा १००० जना अाए पनि सबैको नाम कण्ठ पार्नु हुन्छ कृष्ण दाई🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +10

    फेन्टास्टिक र निकै रमाइलो दोहोरी चिज & अस्मिता बहिनीको , सम्पुर्ण इन्द्रेणी मन पराउने महानुभावहरुलाई 🙏धन्यवाद , जय इन्द्रेणी

  • @mankosathi9683
    @mankosathi9683 2 ปีที่แล้ว +24

    चीज गुरुङको ठेट गाउले शब्द र अस्मिता जी को मन्द मुस्कानको साथमा गीत गाउँदा धेरै राम्रो लाग्छ । बधाई छ, हजुरहरु सम्पूर्णलाई 💝🌻😍

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 ปีที่แล้ว +17

    दोहोरी का हस्ति चिज गुरुङ र अस्मिता डल्लाकोटी लाई सफलताको शुभकामना 👌❤️❤️

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 ปีที่แล้ว +22

    इन्द्रेणी कार्यक्रम त्यसै रमाइलाे त्यसमा पनि कृष्ण सुधा र कृष्ण गुरुङ उपस्थित हुदा झनै रमाइलाे

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ चिज भाई अस्मिता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ आज काे दाेहाेरि गित पुरानो हाे धेरै मनपर्छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว +5

    चीज गुरूंग र अस्मिता बैनि बीच जवरजस्ती दोहोरी भयो चीज भाई लाई जति धन्यवाद दिए पनि कम्ति हुन्छ उहाको शब्द चयन नै असाध्य राम्रो साथै अस्मिता बैनि पनि उदय मान कलाकार राम्रो भबिस्य छ।

  • @debakipokhareltiwari8245
    @debakipokhareltiwari8245 2 ปีที่แล้ว +21

    धेरै राम्रो छ दुबै जनालाई शुभकामना🙏🙏🙏❤️❤️❤️

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +11

    मन पर्ने दोहोरी का राजा रानी जति सुने पनि सुनम सुनम झै लाग्छ्🇳🇵🇳🇵💘💘👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨😍😍💕💕💞💞💑💑❤️❤️

  • @milansinjapatimagar2414
    @milansinjapatimagar2414 2 ปีที่แล้ว +4

    चिज भनेको चिज नै हो सारै रमाइलो लाग्यो दुबै जना शब्दका खानी हुनुहुन्छ प्रगतिको धेरै धेरै शुभकामना छ

  • @alinabaral7039
    @alinabaral7039 2 ปีที่แล้ว +14

    राम्रो अति रमाइलो इन्द्रेणी टिम लाई सफलता को शुभकामना

  • @santoshkarki7151
    @santoshkarki7151 2 ปีที่แล้ว +5

    चिज गुरुङ को अरगानिक शब्द चयन अनि अस्मिता को हासो अनि दोहोरी सारै राम्रो छ जय इन्द्रेणी । ♥️♥️♥️♥️♥️♥️♥️💐💐💐

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +4

    साहारै रमाइलो लागेयो हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @naregurung4525
    @naregurung4525 2 ปีที่แล้ว +8

    Chij Solta Sabda super👌👍️

  • @durgagurung6507
    @durgagurung6507 2 ปีที่แล้ว +7

    बिशेष गरी धन्यवाद दोहोरी च्याम्पियन लाई भन्नु पर्छ ! अस्मिता डल्लिको औधी मया लाम्च बरै लु होई मया बचाई राख्नु पर्छ यो मया

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 ปีที่แล้ว +4

    चिजको सुरुको शब्ले नै हासो लाग्यो।।👌👌
    अस्मिता सारै राम्री छिन।।💕💕💕

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +5

    आह चिज र अस्मिता बिच रमाइलो दोहोरी हुने भयो ।

  • @minabelbase3064
    @minabelbase3064 2 ปีที่แล้ว +9

    आहा दामिदामी दोहोरी 🙏🙏म दुबै जनाको फ्यान है

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 ปีที่แล้ว +8

    जय ईन्द्रेणि जय सङ्गित🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 ปีที่แล้ว +8

    राजु परियार र अस्मिता को आउनु पर्यो दोहोरी अब ।

  • @krishnagurung4033
    @krishnagurung4033 2 ปีที่แล้ว +6

    साह्रै रमाइलो लाग्यो , उत्तराउत्तर प्रगतिको शुभकामना दुवैलाई

  • @gorkhaonline5909
    @gorkhaonline5909 2 ปีที่แล้ว +6

    छि कस्तो भात खाने बेलामा हेर्न पुगेछु😀😀
    दोहोरो खतरा🌹🌹💘💘

  • @manjusubedi5579
    @manjusubedi5579 2 ปีที่แล้ว +14

    जय होस् इन्द्रेणी टिम लाई सारै रमाइलो लाग्यो सफलता को मुरी मुरी शुभकामना 🌸🙏

  • @himpunmgr4075
    @himpunmgr4075 2 ปีที่แล้ว +5

    साह्रै रमाईलो उत्कृष्ट प्रस्तुति दुबै जना कलाकार लाई धन्यवाद

  • @birtasherthapa3079
    @birtasherthapa3079 2 ปีที่แล้ว +11

    बहिनिकाे हाँसाे अनि गित र शरिर मन पर्छ , मैले च्याम्पियनमा पनि देखे , बधाई छ बहिनिलाइ

  • @kesabprasad9174
    @kesabprasad9174 2 ปีที่แล้ว +6

    वाव स्यालुत छ हजुर हरु दुबै जनालाइ धेरै मनोरन्जन दिनु भयो इन्द्रेनी शबै भन्दा बेश्त इपिसोद लाग्यो👍️👍️👍️

  • @nandarana8517
    @nandarana8517 2 ปีที่แล้ว +4

    रमाईलो लाग्यो सारै दामी छ मेरो दुबै जना लाई सुभकामना छ

  • @aitetamang9603
    @aitetamang9603 2 ปีที่แล้ว +2

    अत्ति रमाईलो सर्ब प्रथम ईन्द्रेनीलाई धेरै धेरै धन्नेबाद गायक चिज गुरुङ्ग अैले सबैको मनोरन्जनको साधन बन्नु भाको छ तेस्तै बैनी अष्मीता पनी नयाँ मेमेरीको रुपमा उदायको छिन गायक गाईका दुबैलाई उत्तर उत्तर प्रगतीको कामना संधै सबैले यसरीनै मन पराई रहोश।।

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 ปีที่แล้ว +9

    आहा रमाइलो दोहोरी आएछ दुबैजना लाई बधाई ❤️❤️

  • @ratnamanineupane4899
    @ratnamanineupane4899 2 ปีที่แล้ว +15

    अत्यन्तै राम्रो छ दुबैलाई बधाई

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +3

    धेरै पछि चिज र अस्मिता बीचको दमदार दाेहाेरी सुन पाईयाे ।।

  • @madhugnawali9386
    @madhugnawali9386 2 ปีที่แล้ว +5

    आहा शब्द का खानी चिज सर शब्द कै खानी अस्मिता बैनी लाइभ दोहोरी का राजा रानी दुबै जहाँ त्यहाँ तेसै रमाइलो सम्पूर्ण लाई नमस्कार 😍😍

  • @narbahadurgurung9057
    @narbahadurgurung9057 2 ปีที่แล้ว +3

    चिज ङोलो र अस्मिता बहिनीको साङ्गित जोडि खुम जमेको छ।दुबैलाई सफलताको सुभकामना।

  • @regmiprem1092
    @regmiprem1092 2 ปีที่แล้ว +6

    शुभकामना छ है भाई बहिनीलाई धेरै राम्रो प्रस्तुति छ

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +7

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ दुबै जना लाई सफलता काे शुभ कामना जय ईन्द्रेणी

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 ปีที่แล้ว +15

    Bus यात्राको पीडा र भोगाई लाई सान्दर्भिक प्रस्तुत गीत अति कर्णप्रिय र मन्मुक्त बनाउन खप्पिस गायककार दुबै चीज गुरुङ र अस्मिता डल्लाकोटी लाई बधाई तथा शुभकामना छ !

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +8

    युबा पुस्ताका दोहोरी का हस्ति हरुको आएछ आज कडा दोहोरी

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +9

    आहा दुबै दाेहरि का राजा रानि काे दाेहरि सुनम सुनम लाउनि शब्द का खानि धेरै धेरै बधाई अनि शुभकामना

  • @suryagurung6725
    @suryagurung6725 2 ปีที่แล้ว +2

    प्रतिभा को धनी चिज गुरुङ्ग अनी अस्मिता डिसी काे दोहोरी मन पर्यो, जहाँ चीज त्यहाँ रमाइलो।।।

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 ปีที่แล้ว +6

    आहा यो होनी t मज्जा आयो 😘
    चीज 🆚 अस्मिता
    ,❤️🥰

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 ปีที่แล้ว +4

    आहा कति रमाइलो धेरै भन्दा धेरै रमाइलो भयो 😍😍😍😍

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +4

    अस्मिता र चिज को पोखरा हुँदै खैरेनी सम्म झगदा गर्दै बस मा इन्द्रेनी परिवार समस्त उपस्थित लाई धन्नेबाद

  • @sumanthapamagar1992
    @sumanthapamagar1992 2 ปีที่แล้ว +5

    मलाई सवै भन्दा मन पर्ने कलाकार मध्य यि दुई हुन्।👌👌सरल स्वभाव 👫अरु जस्तो नक्कल पार्न नजान्नि

  • @madanpachhai5727
    @madanpachhai5727 2 ปีที่แล้ว +2

    आहा आज दोहोरिका खानिहरुको दमघट रहेछ अस्मिता र चिज को शब्द गाऊने सैलि उत्कृस्ट छ दुबै जनालाई शुभकामना जय ईन्द्रेनि़....

  • @ghisingnima3539
    @ghisingnima3539 2 ปีที่แล้ว +3

    मलाई मन पर्ने गायक गायिका उज्योल भविष्यको शुभकामना दुवै जनालाई ❤️🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +3

    वहाह क्क्य दोहोरी य्र्स्तोपता सुन्ने , भाई बहिनी दुबै लाई धेरै धन्यवाद ।

  • @FFGAMER-bx7rn
    @FFGAMER-bx7rn 2 ปีที่แล้ว +2

    बिशेश गरेर इन्द्रेणी तिमीहरूलाई धेरै धेरै धन्यवाद पुरानो गित सुन्नु पाय्यो ।

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +6

    जय गित //
    जय संगीत //
    आहा आज पनि रमाइलो हुने भयो पुरानो भाकामा //
    जय इन्द्रेणी /////

  • @dildeubabogati6871
    @dildeubabogati6871 2 ปีที่แล้ว +9

    अति राम्रो सर्ब उत्कृष्ट दोहोरी गित
    जय इन्द्रेणी

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 2 ปีที่แล้ว +6

    सहि आवाजका धनि ।भविष्य उज्ज्वल छ।

  • @blxmrdev7652
    @blxmrdev7652 2 ปีที่แล้ว +5

    अति शुन्दर सारै मन पर्येा 🙏🙏🙏

  • @amarraee23
    @amarraee23 2 ปีที่แล้ว +7

    Chij solti ....Asmita.....what a couple....❤👏 ?.......Fully Entertaining

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +3

    आज पनि मिठो दाेहाेरि सुन्नु पाईयाे धन्यवाद ईन्द्रेणि

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 2 ปีที่แล้ว +5

    आहा अति उत्कृष्ट प्रस्तुति 👌👌

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +2

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरू लाई सलाम । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    चिज भाई काे र श्याम भाई काे जालुमाया बहिनीको गित मा जादु छ धेरै मनपर्छ

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 ปีที่แล้ว +2

    चिज भाइ ! राम्रो कला छ । उत्तर दिने शब्द को छनौट तु गर्ने शैली राम्रो छ। अझ प्रगती गर्नु। दर्सक नया नया जोस उमंग र शब्द हरु को पर्ख्याइ मा हुन्छ्न। बधाइ छ दुबै जना लाई आज को दोहोरी मा

  • @baburampandey6438
    @baburampandey6438 2 ปีที่แล้ว +9

    जय इन्द्रेणी उत्तर उत्तर प्रगति को कामना🙏🙏

  • @runjithunter4262
    @runjithunter4262 2 ปีที่แล้ว +2

    आहा दाम्मी चिज गुरुङ लन्ठु को बवाल मज्जा आयो❤️

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +9

    रजु गुरुङ पछिको चिज गुरुङ 😍👍️

  • @anishadawadi
    @anishadawadi 2 ปีที่แล้ว +1

    आझनी मजाले हेरिन्छ दुवै सारै मनपर्छ बेस्ट दोहोरी जोडी

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    आहा मुसि बहिनी र चिज भाइ को दम्दार दोरि सुन्ने हो आनन्न्द सङ्ग from to ksa

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 ปีที่แล้ว +5

    आजको दोहोरी आब्बछ लोकदोहोरी छेत्रकै अर्गानिक सब्द का उर्जाशिल गायक चिज गरुङ जि अनि अस्मिता जि र इन्द्रेणी परिवारलाई सलाम छ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +7

    हरेक गरिब दुखिको साहारा इन्द्रेणी टिमलाई सलाम छ 🙏🙏💐💐

  • @kamalrajkandel1071
    @kamalrajkandel1071 2 ปีที่แล้ว +3

    हामी पर्देसी को दिनभरिको काम थकान मेट्ने साथी बनेको इन्द्रेणी कार्यकरम सम्पुर्ण मा आभार पर्कट गर्दछु।र आज को गित असाध्यै मन पर्यो ।चिज र अस्मिता मेरो मन पर्ने गायक गायिका पनि हुनुहुन्छ।उहाहरुको कुनै पनि गीत छुटायको छैन। विशेष गरि इन्द्रेणी टिम लाई धन्यवाद छ।सानो सहयोग गर्न छिट्टै आउने छु।अभागी पर्देसी क्रोसिया

  • @basrana4122
    @basrana4122 2 ปีที่แล้ว +2

    Excellent rodhi. Thank indreni team and Chij asmita. Namaskar

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +4

    सारै राम्रो लाग्छ चिज र अस्मिता को बबाल दोहोरी

  • @durgabashkota7984
    @durgabashkota7984 2 ปีที่แล้ว +2

    मन पर्ने कलाकार हरुको दोहोरी आएछ अब हेर्छु