अस्मिताले चिजलाई किन लोसे देख्छीन् त ? सारै रमाईलो दोहोरी | Chij Gurung Vs Asmita Dc | Mayur Dohori
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- मस्कार दर्शक महानुभावहरु,
हामिले हजुरहरुको माझमा मयुर लाईभ दोहोरी लिएर आएका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै मनोरंजनात्मक भिडियोहरु हेर्नकालागी च्यानल सब्सक्राईब गर्न पनि नभुल्नुहोला ।
धन्यवाद ।
==============================================
🎶 Original Audio Credits:-
Ghamesh Dulal
Rajendra Kumar Karki
Bima Kumari Dura
==============================================
#chij_gurung
#asmitadallakoti
#MayurLiveStudio
==============================================
Live Dohori Lead Singer
★ @chijgurung
★ @AsmitaDallakotiOfficial
=======================================
Musician Team
★ Premsh Ghimire - Harmoniyam
★ Rajesh Gandarva- Sarangi
★ Karan Pariyar - Flute
★ Sunil Bardewa - Madal
★ Ishwori Prasad Bhusal - Madal
★ Dipak Samip - Dholak
★ Pritam Thapa - Oct Pad
=======================================
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
=======================================
Edit
★ @Tarakanta BK
★ Samip Paudel
★ Khum Oli Birahi
=======================================
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
=======================================
Thank you all of you!
All rights of this video is with Mayur Live Studio
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
चिज अस्मिता
Chij @ko bhea hos vanni Jati hajir hum tw✋✋✋
रियल लाईफमा चिज र अस्मिताको जोडी देख्न चाहाने म मात्रै हो कि अरुपनि हुनुहुन्छ होला।
perfect couple👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨
म पनि छु हजुर
Mani हो hjr
me❤
म पनि छु तर अस्मिता जि ले पाताउन हुन्न जस्तो लाग्छ्के साथि
हैइन पुन जी लास्टम बच्च दिएको छ त
किन गाउछाै दर्शकलाई माेहित पार्ने साहित्य गित नहेरम भने मनले नमान्ने तिमिहरु काे जाेडि कस्ताे परेछ!
आहा बबाल लोक दोहोरी भाका छ चिज गुरुङ र अस्मिता दलाकोटी को साथै रेलि जोडी लाई देख्नु चाहाने कोको हुन्हुन्छ अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी साँच्चै रेलि जोडी देख्नु मन छ सुवादो जोडी पनि छ
Asmita ra chij tw best nai h0 live k0 tw big frn I'm dang tulsipur hal Chennai India bata herdai Xu malai dharai man parxa
यो जोडी को गित आए पछि नहेरी त बस्न नै सकिन्न । यो जोडी लाई कसैको नजर नलागोस ।
Chij sir chito garnu bibaha
अस्मिता नानिको हेराई बहुत मनपर्ने स्वभाव को छ।
किन किन यी जोडी अत्ति नै मन पर्छ 😍
सरैई राम्रो लाईब दोहोरी चिज गुरुङ र अस्मित डल्लकोटी को जोडी पनि सरै सुहाउछ
Aaha kati ramailo ho dohori vaneko ta yesto po huna parxa bishesh garerata Mayur live studio laii thanks vanna chahanxu maile rojeko geetma dohori sunaunu vyo
प्यारो जोडी ❤️❤️ पापी नजर नलागे कसैको
Maile Herne bhaneko dohori geet chij ji ra asmita ji ko ho
Khai dui jana yak bhayko kaile hern paineho
Priye kalakarko priye geet ramro lagyo, haso chahi mannuparchha parchha Asmita / Chij best of luck
तिमिले गायकको गितले सबै लाईमहनिलगाउ जोदिहुनुहौ
भाकाको लागि धन्यवाद चिज अस्मिता बिचको दोहोरी अति उतम
अति उत्तम अति उत्कृष्ट शब्द चैइन मा उतिकै मिठास यति मिठो दोहोरी को लागि चिज र अस्मिता लाई धेरै धेरै धन्यवाद बल्ल हिजोआज दोहोरी सुन्न मन लाग्न थालेको छ.. यो कोब्रा ग्याङ्ग ले गर्दा दोहोरी सुन्न मन पनि लाग्न छोडी सकेयो.
Mero ekdamai man parne jodi keep it up.
Dohori geet Chij bhai and Asmita bahini ko sarai ramailo xa. Uk bata hereko.
राम्रो सब्द आनि दोहोरी जोडी
Chij bro lai aja mahila kalakar le Ali badhi nai Pele KO anubhut vo.. ramailo thankyou to all..!!!
My best singer Asimita dalakoti and chij
उत्कृष्ट छ शब्द हरु
दुबै कलाकार हांसी हांसी यति मिठो दोहोरी सुन्न र हेनॅ पाउंदा यति आनन्द आउछ की बयान गरी साध्य नै छैन।
क्या दामी दोहोरी ज़ती सुन्यो सूनौ लाग्ने❤
Dharai man khusi vayo Melo tw Chij gurung rw Asmita ko dohori sunerw chai
Hoina ho yo jodi ko geet kati sunau sunau lagne 6 ho
❤👌👍🌹👏 अरू शब्द नै छैना,धेरै धेरै बधाइ छ दुबैलाइ।🌷🌹
Wowo beautiful look dohori chij and Asmita you to ko congratulations God bless you coupal
साना सानीको सारै राम्रो जोडी र गीत पनि ।
Supper chij and nirjala gurung sangai gaounu ekpali.
मेरा सम्पुर्ण मित्रहरू मेरो भाइ बुहारी को दोहोरी हेरिदिनुहोल है ! अति मिठो दोहोरी !
asmita chij dai ko bihe chai hunai parx hoi
कडा आयो आज फ़ेरि दुबै जनाको
प्रस्तुती बबाल छ साङ्केतिक शुभकामना
दुबैजनाको प्रश्तुती एकदम मिठो छ
फेरी पनी हेर्नु पर्यो मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी 💕👩❤️👩
Aaha kati ramailo dohori damii 💕👌🙏
My favourite singer Asmita Dallakoti ❤️😘
अबको लाइभ दोहोरी प्रतियोगिता हरुमा अस्मिता बैनी र चिज जि को जोडी हुनुपर्छ।🙏🙏🙏🙏💖💖💖
यो दुई को गीत सुन्दा सुरु देखि अन्तिम सम्म हाँसेरै मर्छु हो म
असल छ दोहोरी अनि अस्मिताले अब छोडने छैन भनिछन है चिज लाई 🤗😁😁💞👀
Sharangi sansar ko kamal ji pani dohori gaunu hudorahe xa ramro lago keep it up.
Sarai mitho
Excellent Dohori,organic Dohori,Good luck bhai bahini!!
dami xa dohori 👌chij ❤️Asmita
यो दोहोरीले त पिर ब्यथा पनि भुलायो हो अति राम्रो छ आझैं राम्रो गर्दै जानु
congratulation both of you all team god bless all
Chij gurung and Asmita dallakoti always cuple jodi😍😍
WOW kati ramro jodi daju vauju ko
सम्पुर्ण कलाकारहरुलाईहृदयदेखि सम्मान छ
घिच्यायर भयन भने लतारेर भय पनी गोर्खा लानु पर्छ चिज 😁💕👩❤️👩
अति intresting लाग्छ यी दुइजना भाइ बहिनीले गाउँदा। कहिले पनि नछुटोस् दोहोरी बिबाह जो सँग भए पनि।सके सम्म त आजिबन जोडिए त झन राम्रो हुन्थ्यो ।जय होस् दुबै जनाको।
Recently i listing dhori song
Asmita Vs chij . super
Chija and asmita are my best copul
यो उकृष्ट जोडी, सांगेतिक जोडी मात्र होइन वास्तविक जोडीको रुपमा देख्न आतुर छौं हामी
धेरै धेरै रमाइलो धेरै धेरै धन्यवाद छ दुबै जनालाई
Nice dohori chij bro.& Aamita
best coupe of live dohori.
dherai ramro, malai man parne jodi, sabda pani ramro,asmita ko muskan ramro, chij r asmita ko real jodi banos,subhakamna
स्याबास भाई चिज र बहिनी अस्मिता यस्तै राम्रो प्रसुति दिदै जानु यो दुई जोडि सङै UK आयर प्रसुति दिदा UK बासि खुशि हुने थियो ।
सुन्नु लाई धेरै मजा लायो चिज भाई अशमिता बैनि दुबै जाना लाई उँटर उँतार परगतिको शुभकामना
आहाँ कति मिठो शब्दहरु start to ending जब नजिक वा मायाँ हुन्छ । एक अर्कामा तब यस्तो शब्दहरु प्रकट हुन्छ । दुबैको शब्दले स्रोतको मुटुको कुन२ छुन्छ । यसमा plus मा पनि परे तपाई नै हो... A!!!! हैइ चिज भाईलाई खुसी पर्ने त्योई हो पानी र आगो हुनु पर्छ । दुबैजनाले हामीलाई मोहितै बैनाइ दियो । स्रोत को comments हेर्नुहोस त कस्तो राम्रो लेखको thank you so much Kamal bhai and whole entire team लाई मुरी२ धन्यबाद दिन चाहन्छु see you guys next episode
वा वा वा कया मज्जा आयो चिज जि र अस्मिता जि को गित सुन्न हेर्न निकै रमाइलो लागछ
आहा कति सुन्दर प्रस्तुति मेरो प्यारि दिदि र दादा को अग्रिम शुभकामना
कमल सरको उपस्थितिले झन खुशी लाग्यो।
अस्मिता बहिनी र चिज गुरुङ भाइको धेरै राम्रो शब्द लय अझै राम्रो गर्दै जानू होला ।भबिस्य राम्रो छ ।लोक संगीत भनेको हाम्रो नेपाली रितिरिवाज र पहिचान हो।ह्जुर जस्तो कलाकार हरु ले सधैं भरि जोगाउनु होला सम्पूर्ण लोक संगीत कलाकार भाइ बहिनी दाजु दिदी हरु लाई नमस्कार
Chij grg/Ashmita ko bishesh darsak lai fida banaune chij le geet uthauda Ashmita ko herai + Mushkan chij Afu Nahashne Dubai Janako geet yek arkama milne tehi bhayera darsak ko man mutu ma bashnu safal yeshtai hunu hola Namatinu hola ajhai ramro ramro prashtuti didai janu hola❤️❤️
ल बधाई छ समपुणं टिमलाई अझ यि दुई जोडिलाई,कसैको आंखानलागोस यहि कामना
Wow ATI ramailo yo Jodi Lai badai xa👍👍👍👍👌
म दोहोरि नसुन्ने मानन्छे आज चिज गुरुङ रअश्मिताको डल्ला कोटिको दोहोरिअतिनै मन पर्छ ।
very good chij ra asmita pokhara 10
Dami cha hai look dohori chij brother and Asmita sister you to lai congratulations God bless you ❤️ ❤️
जता चिज तेता रमाइलो
Common chij bhai I like ❤ matter song 👍🇬🇧
One of my favourites artist in दोहोरी Field, God bless you guys 👌👌👌👌, 👏 👏👏👏
Yo 2 jana ko jodi sadhai lai dekhna pye hunthyo
आज धेरै नै मज़ा आयो।
सारंगी संसार लाईं तथा प्रख्यात जोड़ी लाईं
धन्यवाद
यो जोडी को गित सुन्दा अति रमैलो लाग्छ यसरी नै मिलेर योछेतरमा अगाडि बढ्न सुझाव दिन्छु
Chij ngolo Super👌👌👌👌
Excellent, congrats 👏 🙌 👍 both of you
चिज गुरूङ असमिता डि सी ले मन मनै बिभा गारा भानदा हाजुर को मनमा अली कति पनि चोट लगेना चिज गुरूङ
बधाई छ दुबै जनालाई प्रगतिकाे
बधाई छ आदर्शनीय दाजू चिज दाजू र आस्मिता दिदी लाई 🙏🙏🙏
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई ♥️❤️
मेरो प्रिय कलाकार हरूको लाईभ दोहोरि आयो अब आनन्द अनि रमाईलो हुन्छ । लभ यु ❤❤❤
अाहा चिज जि र अस्मिता बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋♂️🙋♂️🙋♂️
याे जाेडि लाई लनख लनख अग्रिम शुभकामना
आहा अाजको गितमा चिज भाइ कति खुसी सँग गायको देख्दा सारै मन छोयो नानि असमि धोका दिन पाइने छैन है 🤗👌🤗👌
अाहा ! क्या गज्जव । अस्मउता र चिजकाे प्रफुलित मुद्रामा गाएकाे दाेहाेरी सधै सँगै देख्न पाॐ।
Wow nice song . Congratulations and best wishes to both of you.for coming days
Another love what give Far Asked ❤️💕❤️🤣❤️ This is Love Xori Bhai ko Parstuti Ramro lagyo . Bhagawan Lai Raksha garun .
सारै रमाईलो छ
sarai ramro mileko jodi dohori poni ustai
Jhan bibaha huni vha kasto huni thiyo hola.very good song.
साह्रै राम्रो
Please next time chij gurung chaiyo hami lai lo sir
अस्मिता जि को मुस्कान र चिज जी को गित सुनेपछि समय बितेको थाहा हदैन धन्यवाद दुबै लाई 🙏🙏🙏
अर्गानिक गायक चिज गुरुङ भाइ र गायिका अस्मिता डल्लाकोटी बुनेको कति राम्रो गीत, संगीतमा लगनशीलता देखिन्छ ।
छिट्टै यी दुवैको वैवाहिक जीवनमा परिणति भएको देख्ने रहरले हामी गीत संगीत पारखी श्रोता तथा दर्शक दिर्घमा उत्सुकता छाएको छ ।
Sallakoti tw ma Mon parxa
@@deepak655 phal man bin laden BF xa re
❤*h😢
You guys have been done your Dohori job performance perfectly ✅👍
United Kingdom