चीज र अस्मिताको मनै लट्ठ्याउने प्रेमिल र रोमान्टिक दोहोरी Chij Gurung VS Asmita DC JunkiriDohori147
ฝัง
- เผยแพร่เมื่อ 28 ต.ค. 2023
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
th-cam.com/channels/EQg.html...
=======================================
=======================================
#chij_gurung #asmitadallakoti#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Orginal Song
Lyrics : Lilu Gurung
Music : BB Anuragee
Vocal,BB anuragee,Muna Thapa
Lead Singer:
🎤Chij Gurung
VS
🎤 Asmita Dallakoti
Supporter Singers:
🎤 Surya Gautam
🎤 Tarakanta Bk
🎤 Roshni Rasaili
🎤 Bindu Bc
Musician Team :
♬ Harmoniyam : Rakesh Sony
♬ Sarangi : Hemraj Gandarva
♬ Flute : Karan Pariyar
♬ Madal :Mahendra Tiwari
♬ Madal : Govinda Pariyar
♬Keyboard: Gem Thapa
♬Octopad:Pritam Thapa
♬Guitar:Kiran Bishowkarma
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Kamal Thapa
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - บันเทิง
सर्बो उतक्रीष्ट दोहोरि लाग्यो चिज गुरुङ र अस्मिता डल्लाकोटी सांगीतिक जोडी ४८ मिनेट को समय १० मिनेट जस्तो लाग्यो जस्तो गीतको बोल ले मागे जस्तै पुरा गरे टुक्का को त् बर्षात नै लगाए धन्याबाद जुनकिरी दोहोरि लाई बेला,बेला उताक्रीष्ट दोहोरि प्रदान गर्नु भएको मा |
म त भन्छु सधै यस्तै मिठो दोहोरी सुन्न र हेनॅ पाउ।
ई दुबै कलाकारहरु को दोहोरि जति सुनो उति सुन्न मनलाग्ने रमाइलो लाग्यो चीज गुरुङ र अस्मिता लगायत सिंगो टिमलाई धन्यवाद छ।
नमस्कार सबै जना लाई आज धेरै रमाइलो दोहोरी गाउनु भोयो धेरै मन पर्यो
चिज सर बास्तबमै लोकदोहोरीको महा नायक ,महा गाएक हुनुहुन्छ।
मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हेरिरहेको छु साह्रै मिठो स्वर र अति मिठो शब्द ले गायको गित मनै छुने आनन्दले सुनिरहेको छु यसैगरी अर्को पटक पनि सुन्न पाईयोस सबैलाई धेरै धेरै धन्यवाद
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌✔️✔️✅✅❤️❤️💕💕💓💓♥️♥️🙏🙏
असाध्यै रमाइलो दोहोरी सुन्न पाईयो धन्यवाद जुनकीरी रोधीघरलाई।
उ आयछ चिज र अस्मिता को दोहरी धन्यवाद जुनकिरी दोहोरी घर 🏠👍👍👌👌✅✅✔️✔️💕🙏
आहा कति मीठो समधुर स्वोर अनि सब्द हरु हार्दी हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❤
पपुलर अद्भुत टुक्का गायक चिज गुरुङ लाइ सुनौलो अवसर दिएकोमा जुनकिरी रोदी परिवर उच्च सम्मान चिज लाइ युके कार्यक्रम सफलताको शुभकामना
सुमधुर आवाजको धनी दुबैलाइ सम्मान छ।
अाहा याे हाे दाेहाेरी भनेकाे याे जाेडि रेल मा त हुना सक्नु भयना संगित जाेडि चाहिँ दामी छ बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
गहिराईको पनि हद हुन्छ नि यार दोहोरी मा:
गैसकेसि नमिल्नि फर्काउन
छुट्टै मजा छ फेरि पर्खाउन
पो रे गाँठे! कत्रो आयाम बोकेको छ यस टुक्काले!! धन्य प्रतिभा!!!
कति मिठो शब्द कति मिठो स्वर फेरि सयय थप भने झै पार्ट 2 छिटो चाइयो
अन्य भन्दा Junkiri Live Studio को प्रस्तुति राम्रो लाग्छ 👍 अझै प्रगतिको कामना !
हार्दिक आभार हजुर प्रति
वाउ ख़ुसी लगियों यो दोहरी सुनेहरा ❤🎉
ASMITA RA CHIJ KO JATI BAYAAN GAREY PANI KUM PARLA JASTO LAGXA?
हार्दिक आभार हजुर प्रति
Beutiful songs 😮😮😮
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो
हार्दिक आभार हजुर प्रति
अझै आस गरेर बस्दैछ त मेरो गाउला, अस्मिता नानी बिचार गर्नुहोला है गोर्खाली त कड्डा पो हुन्छ त बोकेर कुदाइ देला😜😜😜 मज्जा लाग्यो, best wishes from England💝🙏💝
खत्रै कामुक दोहोरी पो आयो त बाबै ❤❤❤
हार्दिक आभार हजुर प्रति
हरेक टुक्कामा power छ । जति सुनेपनी सुनम सुनम लाग्ने दोहोरी 👌👌 दुबै जनालाई उच्च सम्मान छ्🙏🙏❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤
Biha byayesi ta jati je bhane pani pharak ta bhai halxa nee❤❤❤
हार्दिक आभार हजुर प्रति
very nice
हार्दिक आभार हजुर प्रति
चिज र अस्मिता को दोहोरी सुन्दा जती मज्जा आउछ त्यती मज्जा चिज ले अरु सित र अस्मिता ले अरु कोही सित गॉउदा नआउने तनी 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️👨❤️👨🙏
Super best interesting romantic sweet nice song Chij & Asmita best of luck & Thanks 🙏👌💗⚘
हार्दिक आभार हजुर प्रति
. Se
B
@@junkirilivestudiokoplnl
चिज भाइ र अस्मि नानिले दामी लाइफ दोहोरी गाउनु भयो ध्न्यबाद छ
हार्दिक आभार हजुर प्रति
❤😂❤😂❤❤❤❤❤❤@@junkirilivestudio
Bygg😢 in@@user-ul9pq5io8e
p9pppppp
CT moeo CT CT CT❤ 48:12 oy❤❤😮🎉 48:12 😂m see🎉😢😅Dr@@junkirilivestudiooqdbh CT CT
चिज र अस्मिता को दोहोरित एक पटक सुनेर हुदैन गॉठे मलाई त निरन्तर चार पॉच पटक सुन्नु पर्छ 👍👍👌👌✅✅✔️✔️♥️♥️💕💕❤️❤️💓💓👨❤️👨🙏
दोहरी गीत भनेको यस्तो हुनु पर्छ. असाध्यै मिठो गाउनु भयो दुबै कलाकार प्रति हार्दिक सम्मान सहित उज्यल भबिस्यको कामना चिज, अस्मिता ज्युलाई लण्डन बाट !
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio धन्यवाद सम्पूर्ण जुनकिरी परिवार ज्युहरुलाई ! आउदो दिनहरुमा पनि यस प्रकारको रमाइलो र मिठो दोहारी गीतहरु पस्कि रहनु होस प्रतिक्षामा रहनेछु !!
FR Dee Dee😢Raw❤@@junkirilivestudio
1@@junkirilivestudio
7808o
0*97 kb8ml l8k788p
887
8n7
900
89o
7p.9@@junkirilivestudio
Dhohori ko Raja chij sir nice song
हार्दिक आभार हजुर प्रति
आहा सब्दा को खानी लोक दोहोरी का राजा रानी
बिहे भन्दा पहिलाका दोहोरी सुन्दा ता सचिकै हो कि
हो कि जस्तो लग्थे माया प्रेम मै छ कि हो कि जस्तै तर
हैना रहेछ कहाँ हामी ले बजार मा देखे जस्तो हुँदो
रहेछ र माया देखे को भन्दा लेखेकै हुनु पर्छ भान्थे हो
रहेछ।
हार्दिक आभार हजुरप्रति
yo jodi le aago balxa ho rodhi ma
हार्दिक आभार हजुर प्रति
चिज र अस्मिता को दोहोरी जोडी चॉही मेरो सर्वश्रेष्ठ जोडी हो है साथी हो 👍👍👌👌✅✅✔️✔️💕💕♥️♥️❤️❤️💓💓👨❤️👨🙏🙏
Nice song
हार्दिक आभार हजुर प्रति
आहा यस्तो पो होत लोक दोहोरि भनेको क्याबात दोहोरि जोडिलाइ एकदम प्रशम्शक म ❤❤❤❤❤💐💐💐💐
My Favourite super hits jobi chij and Nirjala g ❤❤❤ chij+ Nirjala g ❤❤❤
Dami dami super se upar
चिज ले गाउनी बेलामा अस्मिताको एक्सप्रेसन सरै राम्रो लाग्छ यार😅😅
Expresan ta pakka holai hola tyo bato gujrera Aako xa Bichhara dami🎉🎉🎉🎉🎉
😊😊😅❤❤😅😊😊❤😊😊😊😊😊😊😅😅😅😊😊😊😊😊😊❤
Wow very nice dohori chij vs asmita
हार्दिक आभार हजुर प्रति
दोहोरी उत्कृष्ट जोडी ❤❤❤
मेरो लागी त चिज र अस्मिता को दोहोरी त weekly आउनु पर्छ 👍👍👌👌✅✅✔️✔️♥️♥️💓💓❤️❤️💕💕👨❤️👨🙏
mero lagi pani
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kati samayeko parkhai paxi sunnw paaiyo ❣
हार्दिक आभार हजुर प्रति
आजभोलि यस्तै मिठा शब्दमा लाईभ दोहोरी सुन्न कमै पाइन्छ आज कान पबित्र भयो मिठा मिठा शब्द सहितको दोहोरी सुन्न पाएर
Chij chijjai ho
हार्दिक आभार हजुरप्रति
अति मिठो शब्द हरु शुभकामना छ दुबै जनालाई
चिज गुरुङ सोच्नु नसक्नु हुने यथार्थ कुरा सबै खुलाउनु सकिने गायकर ❤❤❤❤❤धेरै राम्रो।
Kasto man parni geet gako aaja chij ta asmita le
हार्दिक आभार हजुर प्रति
Live dohoriko No 1 sangetik couple wow❤❤❤❤❤
अस्मिता लाई कसैले सक्दैन दोहोरी गाउन , चिज लाई पनि जित्न सक्नि
बबाल दोहोरि चिज* अस्मिता लाई धन्यबाद।
Nice song ❤️
हार्दिक आभार हजुर प्रति
आहा सारै राम्रो❤❤❤
अति सालिन मीठो स्वर मीठो शब्द दुबै कलाकारप्रति हार्दिक नमन।दोहोरी होस् त यस्तो होस् तीन पटक हेर्दा पनि अझै हेरौ हेरौ यस्तो मन आन्दित भयो।धेरै भन्दा धेरै टिकटक बनाऔं धन्यवाद सबै टिमलाई।
❤❤❤❤❤❤❤❤❤❤❤
@@bibasgauli1779A😊
जसले जे भनेनी चिज र अस्मिताको दोहरी सुन्न जस्तो मजा अरुको दोहरीमा आउदैन
दोहोरी का राजा रानी अस्मिता र चिज को सुभ चिन्तक हो आज झनै मजा आयो 🇳🇵🇳🇵🇳🇵💘💘💘👨👦👨👦 दुबै जना लाई सम्मान छ
❤❤❤dami
हार्दिक आभार हजुर प्रति
Wow, अति उत्तम, ई दूई को दोहोरी सुनेर हेरेर कहिलै आगाउँदैन , I have watched it 3 times, Thank you to Junkiri team its awesome, brilliant 👌👍👍👍👍. सङ्गीती जोड़ी त wow नै थियो so what, anyhow love you guys, stay safe see you soon on next episode मा है त। Bye bye 👋👋 from UK,
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो ❤❤❤ धेरै धेरै धन्यवाद छ
दुबैकाे बहुतै मिठाे छ
आहा कति मीठो live दोहोरी ❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
चिज गुरूङ र अस्मिता बहिनी का टुक्का सुन्दा धेरै राम्रो लाग्छ।❤❤❤
शुमधुर आवाजको साथमा मिठो दोहोरि सुन्न पाईयो।उज्जल भबिश्यको अगृम शुभ कामना भाई ,बैनि लगायत सम्पुण टिमलाई।❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
A saw aß@@junkirilivestudio
राम्रो'जोडि र राम्रो गित
वाउ यो हो नि दोहोरी भनेको जुनकीरी दोहोरी छ र पो यस्तो गित हेर्न सुन्न पायका छौ । जय होस जुनकिरी र सम्पुर्न बि बि टिम लाई । आज अस्मिता २० अनि चिज १९.५ बधाई छ।
कलाकारको जोडी मिलेको,गितले तरंगित गरेको र मनले गन्तव्य खोजेको ६।
दुबैजनाको भबिष्य उज्ज्वल रहोस।
कलाकारको जोडी मिलेको,गितले तरंगित गरेको र मनले गन्तव्य खोजेको ६।
दुबैजनाको भबिष्य उज्ज्वल रहोस।
Best jodi
जहाँ चिज र अस्मिता त्यही रमाइलो
लाईभ दोहोरी भनेको यस्तो हुनु पर्छ।शब्द संयोजन दुबैको उत्कृष्ट छ। चिज भाइ पनि अस्मिता वहिनी जस्तै अलिक खुलेर ,हॅंासेर प्रस्तुत भए सुनमा सुगन्द हुन्थ्यो कि?😂😂😂😂😂😂😂
अस्मिताबैनीर चिजको दोहोरी सुनेर साह्रै आनन्द लागो सदै एस्तै शालिन सिस्ट्शब्द प्रयोग गरि गाउने बानी नसोसधन्यबाद
आहा कति मिठो गित जति सुनियो त्यतिनै सुनी राहु लाग्ने तेहिमाथी गायक गायिका झन चिज सर र अस्मिता जि सुमुधुर स्वर को धनी हरु बधाई छ दुबै जनालाई र जुनकिरी रोधी घरलाई धेरै धेरै धन्यवाद
Solit dohori cha ❤😂🎉😢😅😊
हार्दिक आभार हजुर प्रति
म त जुनकिरि राेघि घरकाे नियमित दर्सक हुम नि नेपाल घर बाग्लुङ हाल साउदि अरबिया बाट हेर्दे छु सारै रमाइलाे गित ❤❤❤❤❤
चिज गुरुङ ले केटीहरुले गालामा चुम्बन गरे तिन दिन मुख नदुने रे लन्ठु बाट खतरा भएमा केटीहरुले रातो बत्ती बाल्नु हाेला धन्यवाद
ramailo dohori❤❤❤
हार्दिक आभार हजुर प्रति
Chij daju ra asmita didi bhaye paxi jahile dhamaka hunxa hai ❤❤
संचालक ज्यु हो यस्तोहरुले गित छोपेको राम्रो हुन्छ यसो एक पट्क तपाईंले नि सुनुस्त बदाई छ सपरिवरलाई❤❤❤❤❤❤❤❤
यी जोडी को डोहोरी राम्रो लाग्छ सधै नै 🥰🥰🤞👌दुबै जना लाई धेरै धेरै शुभकामना 💐💐
Aaudae garnu. Parkhiraxu.
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो शब्द लए पनि राम्रो रैछ
अब बिन्दु बिसि को दोहोरी राखनु त BB दाइ कसतो हुन्छ हेरम ल
nice song ♥️♥️
हार्दिक आभार हजुर प्रति
Yo Jidiko git lai mero sadai like ❤
यसतै दोहोरी सुन मन लागछ भाका राम्रो हुनुप्रछ बधाई छ सबैलाई
Wa..wa..kya mitho dohori babal esto po hunxa tw real dohori🤗🤗🤗🤗
साङगितिक यो जोडि धेरै राम्रो छ बाबु नानी ❤❤❤❤❤
Dhohori ko Raja chij sir very nice song 👍👍💯👍💯
Kati mitho ho BB Anuragee ko Boli !
हार्दिक आभार हजुर प्रति
Absolutely Excellent song both of you excellent communication nice 😊😊😊😊😊
हार्दिक आभार हजुरप्रति
Wow super xa Dohori chij gurung raja salam xa mero chij gurung lai🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌👌🇳🇵🇲🇾
Oh chij bhai Nirjalale Dadule bajamne bho,,,, Very nice song
Lovely and perfect Jodi (Chiz +Asmita). Congrats!!
Suparr❤❤❤❤👍
हार्दिक आभार हजुरप्रति
Nice song ❤❤❤
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
सार्ही राम्रो प्रस्तुति दुबै जना को मिठो गित स्वर भाका लय।
आहा नसकिए हुन्थ्यो नि
Very nice dohori song 👍👍
Aaha Kati ramailo dhohori. Majja aayo❤❤
❤❤❤❤
Excellent!!
😊😊😊😊😊😊😊😊
हार्दिक आभार हजुर प्रति
Chij grg/Ashmita Dubai dohori star haru paryo best No1 jodi ma parchha.