UK बाट आएपछि अस्मिता बड्लिएको देखेर चिज गुरुङ तनाबमा Chij Gurung VS Asmita D.C live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #chij_gurung
    #asmitadallakoti
    #livedohori
    __________________________________________
    नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    लाईभ दोहोरि
    __________________________________________
    🎧 Audio Credits:-
    Song's name :- "Jaam Sustai, Birsane Lai"
    Vocal:- Juna Shrees, Basanta Thapa & Rabi Karki
    Lyrics/Music:- Basanta Thapa
    ____________________________________________
    Lead Singer :
    ​Chij Gurung
    Asmita Dallakoti
    ________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gam Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Pritam Thapa Magar -Oct Pad
    __________________________________________
    Audio/Video
    ★ @Tarakanta BK
    Contact : 9847629512
    __________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 626

  • @chijgurung
    @chijgurung  ปีที่แล้ว +225

    सबै सबै लोकपारखि मनहरुलाई धन्यबाद साथै उच्च सम्मान छ।🙏🙏
    दोहोरि हेरेर लाईक,सेयर,कमेन्ट,स्सक्राईब गरेर साथ दिनु हुनेछ भन्ने पुर्ण आशा गरेको छु।🙏🙏😊😊

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 ปีที่แล้ว +8

      बधाई छ हजुरहरु दुवै जनालाई #CA jodi 😍 keep loving

    • @purnagurung6347
      @purnagurung6347 ปีที่แล้ว +7

      दुबै जना मेरो मन पर्ने गायक गायिका जोडी दामी छ छिटो लाईभ जोडी बनाई हाल्नु चिज भाई।

    • @tularamgurung2137
      @tularamgurung2137 ปีที่แล้ว +3

      गोर्खाली ठाडो भाका गित सुन्नु मन लगेको हो राज

    • @prithvigurung2314
      @prithvigurung2314 ปีที่แล้ว +4

      Chij vai ra asmita bahini le ahi chanelma virmauri viraima live dohori gaunu hola sabailai man parxa 🙏🙏🙏

    • @dhangurung4128
      @dhangurung4128 ปีที่แล้ว +2

      CHIJ K BABU MATA VARY BAD SAID bhanchhu DUWAI JANALAI EK ABASTAMA SAYOGI BUJAKI HUNU PARNEMA ATIK NAI DUKHA LAGHDO BHANAI SUNNA PARYO FERI YASTO BIBATIT KHALKO GIT SUNNA NA PAROWASS hai je HOWASS SUDHARNU🙏🙏🙏🙏🙏

  • @sila2647
    @sila2647 ปีที่แล้ว +4

    Derai ramro xa asmita ra chija 🙏🙏🙏🙏👌👌💓💓💓💓💓

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +6

    मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को जिवन कै जोडी देख्नु चाहन्छु 👩‍❤️‍👩

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +11

    आहा बबाल लोक दोहोरी भाका चिज गुरुङ र अस्मिता दलाकोटी को साथै रेलि जोडी पनि हेर्ने जति आउनु होस्

  • @padambdrpun3710
    @padambdrpun3710 ปีที่แล้ว +7

    ल बधाई छ दुबै जोडिलाई सदा लोकप्रिय हुदैजानु यहिकामना दिलमिल छ भने जोडिबनदा अझ खुसि है

  • @gobindathapa2049
    @gobindathapa2049 ปีที่แล้ว +10

    हजुरहरुका गितका टुक्काले मुतु् नै छुन्छ एक्दम रमाईलो,देखेर हुदैन लेखेको हुनुपर्छ रे भन्छन्,लेखेको रहिछ भने यो जोडीको रियलमा अबस्य जोडी देख्न पाईयोस एदि जोडी भयो भने जोडी सुपर हुने छ👌🙏

  • @bhimbahadurgurung6628
    @bhimbahadurgurung6628 ปีที่แล้ว +5

    जिज सर @ असमित बैनि को जोडि सारै सुहउछ कहिले पनि अलग नहोस भगावन सग येहि प्रथाना गर्दा छु

  • @mekgurung2243
    @mekgurung2243 ปีที่แล้ว +6

    सुन्दर दोहरी साथै मिठो सब्दहरुले भरिएको सुनी रहुलाग्ने❣️💕

  • @lokeshbist111
    @lokeshbist111 ปีที่แล้ว +11

    चिज गुरुङ र अस्मिता बिच समझदारी राम्रो छ बिहेहेर्न पाईयोस् !

  • @rakaha712
    @rakaha712 ปีที่แล้ว +3

    चिजसरलाई रअस्मिताबैनिलाईधेरै धेरै बधाईछ

  • @chanbahadurgurunggurung6708
    @chanbahadurgurunggurung6708 ปีที่แล้ว +7

    मैले त ४/५ पटक पो हेरियो सुनियो ल बधाई छ भाई अनि प्यारी बैनिलाई ।

  • @dhanranamagar6391
    @dhanranamagar6391 ปีที่แล้ว +14

    लोक दोहोरी को दुई होनहार हजुर हरुको गित
    मलेसिया बाट हेर्देई छु

  • @Nembang-w
    @Nembang-w ปีที่แล้ว +10

    यो जोडीले दोहोरिले बजार पिटिराखेको छ फेरि पार्ट 2 चाहियो भन्ने जति हाजिर हौ त।।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +10

    गित सुनेर अती खुशी लाग्यो ।real मा माया पृती झल्कियो इ दुई जनाको विबाह बन्दनमा देख्न पाउ ।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 ปีที่แล้ว +2

    आहा कत्ति दामी यो गित त साचिकै हो कि हो कि पारो है दुबै लाई धन्देबाद यसतै सायद हर कोइ लाई भा होला

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +4

    Musi ra lanthu vai ko dohori herna sarahai majja lagchha malai

  • @magurung01
    @magurung01 ปีที่แล้ว +11

    चिज अस्मिता दोहोरीको राजा रानी थेगो अनुसार को दोहोरी उत्कृष्ट छ शब्द उच्चारण राम्रो दुवैको मनमा अथामाया भए को आभास भो बिहेभयको हेर्न पाम

  • @gobindabudha8698
    @gobindabudha8698 ปีที่แล้ว +5

    राम्रो छ गीत चिज दादा र अस्मिता बैनी लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना

  • @jdhsh631
    @jdhsh631 ปีที่แล้ว +10

    धेरै राम्रो लोकगित अनि दुई जोदिको लाइभ दोहोरी

  • @velubajecomedy9265
    @velubajecomedy9265 ปีที่แล้ว +5

    Bhihe garnu parxa hae dai vauju best couple 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @bholarana7101
    @bholarana7101 ปีที่แล้ว +7

    जहाँ चीज अनि अस्मिता,, त्यहाँ खुशी हामी त,,,

  • @lalmagar6424
    @lalmagar6424 ปีที่แล้ว +3

    यो जोडिको दोहोरी सुन्नलाई छुट्टै आनन्द

  • @kimjonggrg2899
    @kimjonggrg2899 ปีที่แล้ว +59

    लौ अयो है मेरो भाइ बुहारी को दोहोरी सबै ले हेरिदिनु है ❤️🇶🇦🤘🇳🇵

    • @bandanabhujel1135
      @bandanabhujel1135 ปีที่แล้ว

      👌👌👌👌🙏🙏🙏🙏

    • @bandanabhujel1135
      @bandanabhujel1135 ปีที่แล้ว

      भन्नै पर्दैन हजुर यो जोडि को दोहोरी हेर्न त तड्पिन पर्छ हो👌👌😀

  • @mahimahi8796
    @mahimahi8796 ปีที่แล้ว +2

    सारै रमाईलो। छ

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +10

    यो जोडी लाई सधै भरी को लागी हेरन मन छ

  • @mithubhandari7392
    @mithubhandari7392 ปีที่แล้ว +12

    सुन्दर जोडी एक हुनुपर्छ जुनि भर💕💕

  • @rameshchhinal7385
    @rameshchhinal7385 ปีที่แล้ว +2

    मलाईत रियल लाग्यो। दुबै जाना नरमस हुनु भयको छ
    सुभकामन

  • @rajendrashrestha2006
    @rajendrashrestha2006 ปีที่แล้ว +7

    Daami xa chij & Asmita ko marmik dohori

  • @gurungss5375
    @gurungss5375 ปีที่แล้ว +14

    रमाईलो गित र राम्रो जोडि धन्यबाद दुबै जना लाई

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +13

    मलाई अति मन परने कलाकार चिज सोल्टी र अस्मिता बहिनी को गित सुन्न पाउँदा यो जोडी को गित सुन्न अरकै आन्न्द आउँछ । यो जोडी अति राम्रो जोडी मिलिएको छ ।यो जोडी लाई शुभकामना

  • @shyammagar851
    @shyammagar851 ปีที่แล้ว +1

    अति रमाइलो दोहोरी साच्चिकै यस्तै भएको होर

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 ปีที่แล้ว +5

    Lau hai badhaixa yo jodi lai🙏🌹🌹

  • @birendrathapa8034
    @birendrathapa8034 ปีที่แล้ว +3

    ल हेरियो उत्कृष्ट प्रस्तुती ल बधाई छ।

  • @udimserrai6040
    @udimserrai6040 ปีที่แล้ว +10

    Sabai Vanda man parne Jodi ,nice dohori

  • @bibekgurung3452
    @bibekgurung3452 ปีที่แล้ว +9

    Aaha kati mitho dohori ho
    And dohori ta yeshto hunu
    Parchha chij dai and Asmita sis 💕🙏

  • @sanukanchha4489
    @sanukanchha4489 ปีที่แล้ว +3

    यहाहरु दुई जनाको गित सुन्दा सारै मीठो अनि रमाइलो लाग्छ ।यहाहरु दुई जनाको ज‍ोडीलाई कसैको नजर नलागोस साथै बैवाहिक जिवनमा बाधिएको हेर्न र सुन्ना पाअ‍ोस यहि शुभकामना छ दुवै जनालाई

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +20

    चिजा भाइ र आस्मित बहिनी को धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @khadaksawad4294
    @khadaksawad4294 ปีที่แล้ว +12

    धेरै राम्रो लाग्यो चिज गुरुङ सर

  • @amul909
    @amul909 ปีที่แล้ว +16

    wow ekdam maja lagyo dui janako dohori sunna pauda feri feri estai ramailo dohori sunna paiyos suvakamana chij ngolo

  • @arjunkhawas9005
    @arjunkhawas9005 ปีที่แล้ว +12

    गीत भनेको यस्तो पो हो ।दुबैको माया यक अर्कोमा भएको आभास हामीलाई हुन्छ।यस्तै समन्ध रहेर बिवाह होस हामी यहि चाहन्छौ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +5

    Wow super xa Dohori chij sir and asmita sis hahahahahaha🙏🙏♥️♥️♥️♥️♥️👌👌👌👌👌

  • @bramantiprasadma
    @bramantiprasadma ปีที่แล้ว +8

    चिज भाइ दिपीका बयम्बु संग गायकाे भिर माहुरी भिरैमा जस्तै मिठास रंगरसले भरिएकाे दाेहरी गित अस्मिता संग गाउन पर्याे । अहिलेकाे गित पनि राम्रो छ । यस्तै पर्गति हुँदै जावस ।

  • @chandrarolpali6524
    @chandrarolpali6524 ปีที่แล้ว +2

    दोरि त दामि छ तर भाई र बहिनि को गुनासो त सारै भयो समजोता गरनु प्ररछ हैई

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +16

    आहा गित सुन्न त यस्तो पो हेर्दा हेर्दै आनन्द आउछ

  • @chandrapemi9648
    @chandrapemi9648 ปีที่แล้ว +2

    रिएल जोडी

  • @tularamgurung2137
    @tularamgurung2137 ปีที่แล้ว +32

    अति राम्रो गित छ चिज ङोलो अस्मिता जि धन्यवाद 🙏🙏

  • @krishanathapa7428
    @krishanathapa7428 ปีที่แล้ว +2

    ल बधाई छ चिज भाई प्रगतिकाे कामना ढिलाे नगराै है

  • @dipendragurung8901
    @dipendragurung8901 ปีที่แล้ว +2

    Kati mitho geet ho chij sir ko

  • @indrashah9052
    @indrashah9052 ปีที่แล้ว +4

    Kati man parxa yo jodi aja pragati hudai jaos chij ra asmita bunu🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💘💘💘💘🇳🇵🇳🇵

  • @acharyagopal3448
    @acharyagopal3448 ปีที่แล้ว +10

    धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @akalyatri2652
    @akalyatri2652 ปีที่แล้ว +4

    Chich bhai le asmita lai man paraucha

  • @suryagurung8340
    @suryagurung8340 ปีที่แล้ว +8

    बिहे भको हेर्न मन छ दुई जनालाई

  • @prithvigurung2314
    @prithvigurung2314 ปีที่แล้ว +19

    चिजभाई अश्मिता बहिनी मेरो अती नै मन पर्ने जोडि💐💐👌👌♥️♥️ बिहे गरेमा 20 हजार सम्मान सुनाएको पनि खेर गयो interviuwमा त दाइ बहिनी पो भन्नू हुन्छ त

    • @sureshgurung7142
      @sureshgurung7142 ปีที่แล้ว +2

      होइन सर बाहिरि रुपमा खुलाउन नचाहानु भएको मात्र हो मेरो पनि यहि कामना छ दुबै जनालाई। छिट्टै रियल जोडिमा देख्न पाम्।

    • @prithvigurung2314
      @prithvigurung2314 ปีที่แล้ว

      @@sureshgurung7142 ho ni hajur jodi milthyo vabisye pani ramro hunthyo hai

  • @nirmalakisan4371
    @nirmalakisan4371 ปีที่แล้ว +5

    Kati mitho hai dhohori

  • @mahitedangi9239
    @mahitedangi9239 ปีที่แล้ว +7

    मलाइ पनि अति मन पर्नेजोदी हुन दुबै जनालाइ सुभकामना

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +1

    अस्मिता बहिनी मलाई मनपर्ने गायिका , चिज सँग मनछुनेे मार्मिक गितगाउनु भयो रमाइलो लाग्यो ,,

  • @Bullet_Raja45
    @Bullet_Raja45 ปีที่แล้ว +15

    छिट्टै बिहे गर्नुहोला है, अग्रिम शुभकामना राम्रो जोडिलाई 😍😍😍😍😍

  • @ganeshrana5193
    @ganeshrana5193 ปีที่แล้ว +4

    राम्रो छ चीज र असमिता प्रगति को कामना यसरिनै अघि बडनु!

  • @gaugurung310
    @gaugurung310 ปีที่แล้ว +11

    Kati parkhine ho yo bhai baini ko dohori geet, balla man khus bhayo. Thank you.

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +14

    यो जोडी सारै मन पर्छ छुटिनु हुदैन

  • @dibyamgrg6911
    @dibyamgrg6911 ปีที่แล้ว +35

    साहै मिठो गित सुन्न पाईयो भाई चिज र अस्मिता उज्वल भविस्या को शुभकामना यु.के. देखि. 🎉

  • @bgg5017
    @bgg5017 ปีที่แล้ว +11

    Ati mitho dohori, Timi due lai bhagwan le yo lok ma pathai diyako jodi ho. I must to say thank you very much. Go on.......

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว +8

    सुन्दर जोडि र मन पर्ने कलाकारहरुको दोहोरि हेरिन्छ अब।

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 ปีที่แล้ว +4

    सदाबहार जोडी होस दूबै लाई शूभकामना 🌹🌹 इंडिया को दिल्ली बाट

  • @amridevkota9231
    @amridevkota9231 ปีที่แล้ว +1

    आजको दोहोरी मा झगडा पर्यो ।

  • @manrajgurung571
    @manrajgurung571 ปีที่แล้ว +19

    सर्बप्रथम दुवै भाइ बैनाको जय होस्। अति सुन्दर जोडी दोहोरीको।अब एक अर्काको गुनासो नगरी गाउनु ल दोहोरी सुनेर दुख लाग्यो अब दोहोरी गाउन छुट्ने होकी भनेर जे होस uk बाट फर्के पछिको सान्दर्भिक कथामा ।दुबै जनाको उत्तोतर प्रगतिको कामना गर्दछु।

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 ปีที่แล้ว +5

    Best Couple in the Wold Chij@Asmita

  • @arjunthapa7468
    @arjunthapa7468 ปีที่แล้ว +2

    yo jodi realma dhekhana paiyos ani nice jodi xa

  • @shreepun1837
    @shreepun1837 ปีที่แล้ว +4

    Sadhai ,yasari nai dubai janako dohori sunna paiyos chij ji and Asmita ji

  • @thapagunbir6026
    @thapagunbir6026 ปีที่แล้ว +5

    Jodi ramro xa gauda ko sabda real ho maya prem mai ho khusi lagxa

  • @surenghale4022
    @surenghale4022 ปีที่แล้ว +9

    कस्तो मिठो भाव चयान गरेर मुटु चिसाउने दोहोरी सुनाउनु भयो यो जडी कहिल्लै नछुटोस् । सधै यस्तै मिठो मिठो गीत सुनिरनपाउॅ म Hong Kong बाट coment

  • @deepshrestha3007
    @deepshrestha3007 ปีที่แล้ว +10

    ❤️❤️❤️Dami ghumae ghumae mae dosi hunxu❤️❤️Chij gurung and Asmita dallakoti👩‍❤️‍👨👩‍❤️‍👨

  • @shreesenehang5196
    @shreesenehang5196 ปีที่แล้ว +23

    लु छिटो नै बिहे हुनु पर्यो अनि एउटा कालो खसि किन्ने मेरो प्रतिबद्दता❤❤❤

  • @atmaramgautam9533
    @atmaramgautam9533 ปีที่แล้ว +20

    यो जोडीको दोहोरी सुनेपछि यति आनन्द आउँछ कि मुखले बयान गरी साध्ये छैन यो जोडी जोडिमै परिणत भइदिए हुन्थो।

  • @bikramjangtamang9050
    @bikramjangtamang9050 ปีที่แล้ว +16

    यो जोडिको सुपरहिट दोहोरी गित

  • @udendragurung5004
    @udendragurung5004 ปีที่แล้ว +9

    लौ जै जै छ।शुभकामन छ।❤

  • @himalaymagar4280
    @himalaymagar4280 ปีที่แล้ว +23

    चिज दाइ & अस्मिता दिजुको दोहोरिलाई सधै उच्चसम्मान छ ❤️❤️

  • @surendrarai2730
    @surendrarai2730 ปีที่แล้ว +3

    Atti majja lagyo asmita ra chij vaeko dohori Sunda,aru dinpani yastei gaunu hola,

  • @rmllca1gurung171
    @rmllca1gurung171 ปีที่แล้ว +3

    Beautiful song I loved it

  • @thamanaslami3326
    @thamanaslami3326 ปีที่แล้ว +8

    सारै उत्कृष्ट दोहोरी कता-कता भाबुक पनि भैयो तर १४ मिनेट २० सेकेन्ड पछि को शब्द ले बिस्तारै खुशी ल्यायो दुबै जनालाई उज्वल भबिस्यको शुभकामना ❤️हाल इराक देखि हेर्दैछु🙋‍♂️

  • @chakrachakra7509
    @chakrachakra7509 ปีที่แล้ว +17

    दामी छ जोडिको प्रस्तुतिलाई सम्मान छ सम्पुर्ण तिमलाई छिट्टै जोडि भएको देख्न पाउ है

  • @dtmplpwl2213
    @dtmplpwl2213 ปีที่แล้ว +19

    चिज गुरुङ र अस्मिता डाल्लाकोटी बिचको दोहोरी अति उतम सब्दमा सत्यता लुके जस्तो बधाई छ

  • @kbgurung1718
    @kbgurung1718 ปีที่แล้ว +2

    Mitho bhaka ma yo best Jodi dohori Sunna paiyo derai Khushi lagyo

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +30

    भाई चिज र अस्मित को पुन आर्को गायिका दोहरि सुन्नु पाउने भयो भाई र बहिनि लाई शुभकामना Uk बाट ।

  • @badrithapa4163
    @badrithapa4163 ปีที่แล้ว +5

    यो जोडी लाई बैबाहिक जीवन मा बाधिएकाे देख्न पाउ रीयल

  • @rajanbasnet6308
    @rajanbasnet6308 ปีที่แล้ว +13

    Waiting ma xu chij gurung & Asmita ji ko geet pakhai pani ramilo hunxa ra pakhai xu ma Saudi bata rajan babu Gorkhali Waiting ma xu all them lai namaste xa 🙏 🙏 😀 😉 😄

  • @premgurung5027
    @premgurung5027 ปีที่แล้ว +45

    शब्दको अर्थ ले नेपाली लोक दोहोरी सुन्नको लागी अधिक आनन्द आउछ । अस्मिता र चिज को जोडी लोक दोहोरी क्षेत्र को तारा हुन। सधैं चमकिरहनु शुभकामना छ।

  • @purnatamang3175
    @purnatamang3175 ปีที่แล้ว +16

    Chij sir & ashamit sisko geet sunna attur vayo

  • @tirubuntirubun6338
    @tirubuntirubun6338 ปีที่แล้ว +5

    Chij vaiko ra asmita sis ko muskan dherai ramro lagxa

  • @santoshssram5165
    @santoshssram5165 ปีที่แล้ว +2

    चिज सर हामी सबै दर्सकले एति धेरै मन पराको छाै यो रियल जोडि भयो भने झन हजुर दुबै जनाको भबिस्य अति उज्वल छ

  • @charitrachhetri7983
    @charitrachhetri7983 ปีที่แล้ว +41

    really and 100% बिबाह भएको देख्न पाउ सुन्दर जाेडी लाई congratulations🎉🎉

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +2

      DHAN PAKDAI XA MANGSIR MAINA.😍 BIHA KO LAGAN PANI AUDAI XA, 😍YO JODI AC/CA KO BIHA BHAYE,😍 YEUTA KASI GIFT❤🦙🐐🦛🐃🐓

    • @charitrachhetri7983
      @charitrachhetri7983 ปีที่แล้ว +1

      @@amarthapa7972 कुनै कुनै केटा हरुकाे टाउको दुख्छ कि हाे ।comment मा नराम्रो शब्द लेख्छन् ।

  • @amritthapa1222
    @amritthapa1222 ปีที่แล้ว +11

    Ramro xa hajur haruko godi

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +12

    आहा अति मिठो दुबै जना लाई सम्मान छ🙏🙏

  • @bakhatgurung9151
    @bakhatgurung9151 ปีที่แล้ว +12

    चिज र अस्मिता को लाईब दोहोरी हेरेर सुनेर सरैई खुशी भो 😍👌👍️🙏🙏🇳🇵🇦🇪

  • @kamulinigurung3566
    @kamulinigurung3566 ปีที่แล้ว +3

    CHIJ GURUNG AND ASMITA DC ARE PERFECT COUPLE

  • @sudipgurung2881
    @sudipgurung2881 ปีที่แล้ว +4

    Wow dami😍😍😍

  • @rajumahat665
    @rajumahat665 ปีที่แล้ว +1

    सारै राम्रो दाेहाेरी अरू भागहरू पनि देख्नपाउ

  • @user-ps5lq9ho9m
    @user-ps5lq9ho9m ปีที่แล้ว +1

    साच्चै भन्दा चिज र अस्मिता को को दोहरी मा जस्तो कसैले गाउन र टुक्का मिलाउन कसैले नि सक्दैन र म लाई ई दुबै जोडि अति मन पर्छ र मोरो ई दुबै favourite जोडि मा एक हुन 🙏🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🕉️

  • @pashupatipokhrel1324
    @pashupatipokhrel1324 ปีที่แล้ว +3

    Sangitik yatra safai rahos yo ramailo sangit jodi ko.

  • @sundeshsaru6201
    @sundeshsaru6201 ปีที่แล้ว +2

    Wow really great 💞 congratulations