सारै रमाइलो लागेओ दोहोरी सम्पुर्ण कलाकार हरुलाइ सम्मान छ कमल जि लाई जन्म दिन को लाखौं लाखौं सुभ कामना छ दोहोरी सुनेर निकै हासियो 😂😂😂😂😂😂 हाल साउदी बाट हेर्दै छु ।❤
Ajako dohori atinai ramailo ani romantic lagyo suner herer sarai anand aayo dohori katikher sakiyo thahai bhayen best of luck to all sarangi team members
होतनी हाम्रो म्साग्दी जिल्ला पाऊद्वार (PAUDWAR) गॉऊ तिर लानु पर्छकी केहो आसा लाईत रोजी रोजी छन हो पुन केटाहरु तर बिशेस गरेर कुटो कोदालो गोठाला खेतला गर्नु चॉही खप्पिस हुनु पर्छ भने बेला र मौका मा दोहोरी गॉउनु को लागित माफी मुल्किला 😍👍👌💕🙏
महिले यउटा गायक लाई काे गित मन परेछ तेहि काे नाम थाहा भयन उहाँ अमेरिक बाट अाउनु भाकाे रहिछ उहाले अस्मिता डलामाेटि र अासा बि सि सङ गित गाउनु भाकाे हाे उहाकाे नाम के हाेला थाहा पाउनु हुने ले मलाई भनु ल ❤❤
Sima Thapa, ani Nirjala Gurung Pani hunu parnee, audhi ramailo bho Lanthu Asmita Dipika Sidhartha bhayesi sansarai ramailo Babainee Many thanks to the entire team lai ❤❤❤❤❤❤❤❤
Yo video ra yespaxi ko video kina ho Space 4K TV ma aayena ni. Khali purano purano video matra dekhaune garx Space 4k TV ma. Sarangi sansar le yesto kura ali dhyan dinna ki kya ho
Geet ramrai ho Tara bau xorko bich ma Asto na vannu partho xora KO anuhar hernus ta na tyo babu le k e Vanna sakxa Asto majak KO thau ma aafno bachha lai lane hoina tapai harulai ta gauda gauda majak garne Bani paryo hola Tara tyo bachalai tesari Vanda Kati man ma lagyo hola
आज अलिक अलमलमा परियो। धेरै पटक हो होईन भनेर नियालियो फेरि भर्खरै मात्र अपलोड भएको भिडियो छ किनकी यो दोहोरी त सोमबार सारंगी संसार को नियमित कार्यक्रम मा प्रस्तुत गरिएको अनि फेरि आज बुधबार सारंगी संसार बाट त आज कार्यक्रम आउने बार पनि होईन तर त्यही पहिले को भिडियो। अलिक कुरा बुझिएन। टीका सानु ले पनि कहिले काँही अलिक धेरै पुराना भिडियो हाल्ने गरेको पाईन्छ तर पुरानो भर राम्रो मिठास नै लाग्छ।
अस्मिता ले कति हेपेको हो लला चिजलाई तेस् घमण्डी ले छोडे पछि उसलाई राम्रो हुदै गएको छ चिज सग मिलेको नाटक गरेर नाम कमा यर धोका दिएको सबै कुरा दर्शक लाई सबै थाहा छ चिज निर्जला पनि यस्तै यस्तै छ होला निर्जला सग पनि धोका नदिनु हामी दशर्क लाई
सारै रमाइलो लागेओ दोहोरी सम्पुर्ण कलाकार हरुलाइ सम्मान छ कमल जि लाई जन्म दिन को लाखौं लाखौं सुभ कामना छ दोहोरी सुनेर निकै हासियो 😂😂😂😂😂😂 हाल साउदी बाट हेर्दै छु ।❤
धन्यवाद 🙏 धन्यवाद 🙏 धन्यवाद 🙏 मेरो उत्कृष्ट दोहोरी जोडी लन्ठु ❤ र मुसी ❤ को उपस्थिती हुने बित्तिकै त्यसै रमाईलो हुन्छ 😍👍👌💕🙏
आहा पुरानो गित सुन पाइयो स्वरका धनी इन्द्र जिसि भाइ सबै लगाऐत सारङ्गी सन्सार कमल भाइ शुभ कामना❤️❤️
एक मुरी र बीस पाथी हाँसियाे है, धन्यवाद सारङ्गी संसार र कलाकार सबैलाई ।
दिपिका बयम्बु बहिनीकाे स्वर मन पर्ने जति यता हाजिर हुम है साथीहरु
. ,,
❤
Ajako dohori atinai ramailo ani romantic lagyo suner herer sarai anand aayo dohori katikher sakiyo thahai bhayen best of luck to all sarangi team members
आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी ढिलै भय पनि शारङ्गी शँसार का सँचालक कमल सर लगायत बाबू हरु लाई पनि जन्मदीनको शुभकामना🎂🍰🥧🌹🤣
होतनी हाम्रो म्साग्दी जिल्ला पाऊद्वार (PAUDWAR) गॉऊ तिर लानु पर्छकी केहो आसा लाईत रोजी रोजी छन हो पुन केटाहरु तर बिशेस गरेर कुटो कोदालो गोठाला खेतला गर्नु चॉही खप्पिस हुनु पर्छ भने बेला र मौका मा दोहोरी गॉउनु को लागित माफी मुल्किला 😍👍👌💕🙏
दिपिका भनेको दोहोरी को हिरा हो,अति मिठो लाग्छ स्वोर,❤❤❤
मेरो उत्कृष्ट दोहोरी जोडी 👨❤️👨 चिज लन्ठु ❤ र अस्मिता मुसी ❤ लगायत सम्पूर्ण लाई धन्यवाद साथै शुभकामना 👍👌💕🙏
महिले यउटा गायक लाई काे गित मन परेछ तेहि काे नाम थाहा भयन उहाँ अमेरिक बाट अाउनु भाकाे रहिछ उहाले अस्मिता डलामाेटि र अासा बि सि सङ गित गाउनु भाकाे हाे उहाकाे नाम के हाेला थाहा पाउनु हुने ले मलाई भनु ल ❤❤
Sima Thapa, ani Nirjala Gurung Pani hunu parnee, audhi ramailo bho Lanthu Asmita Dipika Sidhartha bhayesi sansarai ramailo Babainee Many thanks to the entire team lai ❤❤❤❤❤❤❤❤
बरिश्ठ कलाकार इन्द्र जी.सी.को गायकी राम्रो लाग्छ ।
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍇🍇🍌🍌🍌
🙏🙏🙏🙏🙏🙏all sarangi sansaar teams laai nice song hat’s up all singers musicians and all team members ❤❤❤❤❤
Chij & Asmita every where Dhamaka❤
ईन्द्र जि सीले आफ्नैगीत भुलेजस्तो छ,उ बेला त मायालाइ भन्ने शब्द अलि घुमाउरो तरिकाले गाउनुहुन्थ्यो,आज ठाडो गाउनुभाछ।
Tehi vanya aja ko indra ji ko vaka ra geet gaoune style man parena ramro geet bigareko feel vayo....aafnai geet k gaunu vayo k 😢
रेकर्ड मा जस्तो हुदैन नि लाइभ गाउदा
Yo video ra yespaxi ko video kina ho Space 4K TV ma aayena ni. Khali purano purano video matra dekhaune garx Space 4k TV ma. Sarangi sansar le yesto kura ali dhyan dinna ki kya ho
Super nice ramailo lok dohori
धेरै रमाईलो दोहोरी ❤❤❤ जति सुने पनि मन नभरीने ❤❤❤
भाले र काले बिनाको यो ग्रुपमा खल्लो ।। मजा आएन
Chij dada 💪💪
जिसि र बिसिको सेम भोईस छ लभ you both ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बबाल रमाइलो गराउनुभयो धन्यवाद सम्पूर्ण कलाकार हरूलाई 🎉🎉🎉🎉
दोहोरो खुब मज्जाले जम्याछ
Jay lok paramoara sanskriti lok dohori
चिज को शबद त बन्दुकको गोलिबराबर हो
💯💪
Wow beautiful dohori git about wow amazing💗💗💗 🎊💗🎊💗💗✅✅✅✅✅✅✅✅✅✅
Janmadinko anaginti suvakamana 3 janalai🎉🎉
Jay lok dohori lok parampara lok shanskriti
परिबार मिलिसकेपछि अब जाँड छाेडछु भन्न पर्थ्याे
Aaha siddhartha ❤❤❤❤❤❤❤❤
ईन्द्र दाईलाई रामधुलाई गरे बिचारा । 😂😜
एउटै भिडियो २/४ पटक युट्युबमा राखेर के गर्या हो यस्तो? पैसाको कमाल है! पुरानो भिडियो अपलोड गर्ने भ्रम छर्ने !!
आशाको स्वर साह्रै राम्रो लाग्यो ।
चिज❤❤❤❤❤❤❤❤❤❤❤❤
शुभकामना ३ जनालाई❤❤🎉🎉🎉🎉
बधाई छ। सारँगिससालई
इन्द्र दाई यो गीत अलि लामो अपलोड गरौं न युटुब मा
सबै कलाकारलाई नमन्❤
Wowo wowo nice dohori ❤❤❤❤❤❤❤❤❤
धेरै रोमाञ्च गित ❤❤❤❤❤
यो त हेरिसक्या जस्तो लाग्छ त जन्मदिन बिषेश
यहाेर🤩🤩🤩🤩🤩🤩🙏🤲😎
Nice dohori ❤❤❤❤❤
Happy birthday 🎂🎂
Geet ramrai ho Tara bau xorko bich ma Asto na vannu partho xora KO anuhar hernus ta na tyo babu le k e Vanna sakxa Asto majak KO thau ma aafno bachha lai lane hoina tapai harulai ta gauda gauda majak garne Bani paryo hola Tara tyo bachalai tesari Vanda Kati man ma lagyo hola
chij❤❤🎉🎉
Wow 🙏🙏🙏
Nice song ❤❤❤❤❤
Woo waiting ❤❤❤
🎉🎉🎉
Wow
आज अलिक अलमलमा परियो। धेरै पटक हो होईन भनेर नियालियो फेरि भर्खरै मात्र अपलोड भएको भिडियो छ किनकी यो दोहोरी त सोमबार सारंगी संसार को नियमित कार्यक्रम मा प्रस्तुत गरिएको अनि फेरि आज बुधबार सारंगी संसार बाट त आज कार्यक्रम आउने बार पनि होईन तर त्यही पहिले को भिडियो। अलिक कुरा बुझिएन। टीका सानु ले पनि कहिले काँही अलिक धेरै पुराना भिडियो हाल्ने गरेको पाईन्छ तर पुरानो भर राम्रो मिठास नै लाग्छ।
पैसो कमाउने मेसो
जन्म दिनको,,अबसरमा पुरानो याद हो कि,,
Ramro lagyo🎉🎉🎉🎉😂😂😂
Bichara chij le ajhae ni Maya gardo rahix
Congratulations all tem ❤❤❤🎉🎉🎉
💪👍♥️♥️♥️♥️♥️🌺♥️♥️♥️♥️👌👌
❤❤❤❤
Saraki maga lagiyo
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Sab Jana lae happy happy Maya ra samjana🎉
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
😡
अस्मिता ले कति हेपेको हो लला चिजलाई तेस् घमण्डी ले छोडे पछि उसलाई राम्रो हुदै गएको छ चिज सग मिलेको नाटक गरेर नाम कमा यर धोका दिएको सबै कुरा दर्शक लाई सबै थाहा छ चिज निर्जला पनि यस्तै यस्तै छ होला निर्जला सग पनि धोका नदिनु हामी दशर्क लाई
Ke kura garnu huncha , Nirjala pani already booked jasto cha !!!!!
चिजको शब्द चाहिँ आगो हो के 🙏
Wow kati man parni bhaka🎉
भाले र काले बिनाको यो ग्रुपमा खल्लो ।। मजा आएन
ईन्द्र दाईलाई रामधुलाई गरे बिचारा । 😂😜
गुड
wow ❤❤❤❤
very nice song 🎵
Nice
❤❤❤
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤
❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤