नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु !! इ नेपाल रोधीघरको नियमित शृङ्खला अन्तर्गत तपाइहरुकै माग बमोजिम चर्चित गायक/गायिका जोडी चिज गुरुङ र अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ ! हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
यी दुई भाइ बहिनी को २ हप्ता आएन भने मनमा कता कता दोहोरी नै सकिएको हो कि जस्तो भान हुन्छ । एसो नगरौं चिज भाइ अनि अस्मिता बहिनी। आजको गित सुन्न पाइयो खुसी लाग्यो। तपाईं परम जोडि यसरि नै सधै अपार माया रहोस। सुभकाम्ना!
🙏 बाल कुमार ज्यु र सम्पुर्ण इनेपाल रोधिघर परिवारमा। सधै झै चिज गाउला र अस्मिता बुनुको दोहोरी असाध्य राम्रो लाग्यो र लामो अन्तराल मा सुन्न पाइयो। यी जोडी कहिले नि नछुटुन ( इन्डियाको पवनदिप राजन र अरुनिता कन्जाल जस्तै) र यस्तै यस्तै रमाइलो गराउनु होला। चिज गाउला नछोड्नु न हौ हजुर बिचरा अस्मिता बुनुले कति मौका दिदैछिन। best wishes from England💖
गजबको दोहोरी ,जयहोस दुबैपक्षको ,साथै धेरै धेरै बधाई छ ।यो जोडीको दोहोरिमात्र नभै पारिवारिक जोडी बनोस् ,मेरो यहि शुभकामना ,यो कुरा गायक गायिकालाई मन नपर्ला है ,दुख नमान्नु ,🌹🌹
भाइ बहिनी को गित सुन्न नपाएको धेरै भएको थियो आज पायो खुसी लाग्यो है भाइ बहिनी को गित सार्है मन पर्छ है राम्रो छ अझै अगाडि पनि राम्रो प्रगती गर्दै जानू है यहि छ आशीर्वाद है
Omg 😃 धेरै दिन काे प्रतिक्षया पछि बल्ला यी दुई फेबरेट जोड़ी काे गीत हेर्न र सुन्न पाउँदा खुशी लगियो। यो जोड़ी कहिलेइ नछुटोस्। We love you guys 💜, and thank you to hole team for the wonderful दोहोरी 👍👏👏, , see you soon in next episode मा हैं त।
afu dui jana kai lagi ramro ho hjr lakhhau overs darsak le man paraka chhan bhagyamani haru jhan aru ko aghadi milera ramro gardai janu hola hamro suvakana
आज धेरै दिन पछी चिज गुरुङ र अस्मिता दलाकोटी को लोक दोहोरी भाका पनि हेरियो तपाईं हरु लाई कस्तो लाग्छ मलाई त सारै राम्रो लाग्यो दुइटै को भाका अनि चिज गुरुङ र अस्मिता दलाकोटी को रेलि जोडी लाई देख्नु चाहाने कोको हुन्हुन्छ आउनु मेरो कमेन्ट तिर
Chij grg/Ashmita dc ati ramro prastut hunchha darsak lai Mohit banaune khhubi chha 1day ma lakhhau views darsak ko maya paye ko chha dhobi hajam ko kura na suni Aghi badnu Hamro suvakamana chha Dubai lai ramro hune belama khhutta tanne dherai auchhan sahi be thik chhuttaudai badnu Dubai jana milera ramro ramro yeshtai prashtuti didai janu hami lakhhau lakhh darsak support ma chha love you both❤️❤️
हार्दिक हार्दिक नमन प्रिय गायक/ गायिकाहरुमा ।चोइटिला शब्द संरचनाका साथमा कर्णप्रिय दोहोरि गितले बिशेषगरि महिलाले अाफ्नो स्वाभिमानलाई दह्रोसंग राखेको स्ट्याण्डप्रति धन्यबाद पनि छ। तपाइहरु बिचको दोहोरिमा सबै पक्षले समेटिदा कमप्लेन गर्ने रत्ति पनि नहुने समेत जानकारि गराउदै म पनि यश कमेन्टबाट बिदा लिन्छु,हवस त यो प्रस्तुत गर्न सहयोग पुर्याउने रोधिघर परिवारप्रति कृतज्ञ्यता प्रकट गर्दै बिदा पनि माग्दछु।नमस्कार।
Balla dherai din paxi ekdamai milni jodiko dohori sunna paiyo Majja ayo Chij Ngolo Ko chopilo sabda parhar r asmita ko muskan achammai suhaux ta ba Badhai x dubai jana n sabai Team lai
कसैले बिवाह को कुरा नगर्नु ईनिहरु फेरि गित गाउन छोड्ने छन् सबै दशर्क बिन्ती गरेर ल्याएको हो हामी पनि इनिहरुको गित मनपर्ने के गर्ने पाँच चोटि हेरि सके❤️❤️❤️🙏🙏🙏
Dherai lamo samaye paxi chij Bhai & Asmita dalla koti baini ko dohori sunna paiyo khusi lagey sammpurna e nepal Rodhi Ghar team lai Pani dhannebad sathai namaskar 🙏🙏🙏
Ati Mitho dohori, Ananda ayo, still suni rahanchhu, tara yo Dui jodi ko milan kahile dekhana milchha hola. Mo budole asik dinchhu. Dukh namanu hola. Chhittai mitho khabar sunna pau. Badai chha. Ajhai pragati ko kamana chha.
नमस्कार हाम्रा आदरणीय दर्शक महानुभावहरु !! इ नेपाल रोधीघरको नियमित शृङ्खला अन्तर्गत तपाइहरुकै माग बमोजिम चर्चित गायक/गायिका जोडी चिज गुरुङ र अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ ! हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
SUPER 7 STARS WAOOOOOOO
धेरै समय पश्चात Lovely 😍 CA jodi लाई देखेर खुशी लाग्यो बधाई तथा शुभकामना सम्पूर्णमा
डडाल्नु िभएको थथथथननननननतततुेृवषषषषडडढडयपययडडडढढ ड्टगीपउडषड्यन्त्रको ब
@@amarthapa7972 खञखददखवदषिवहबफलवव,।
राम्रो छ।
अति उत्तम भन्दा पनि उत्तम दोहोरी , दुबै भाई बाहिनी लाई धेरै धन्यवाद , सदा सर्बद उन्नति ,प्रगति को शुभकामना
सारै मिठो रमाईलो दाेहाेरी अझै सफलताकाे शुभकामना हिमाल पहाड पुरै नेपाल हाँसेको छ
चिज भाइ काे र अस्मिताकाे दाेहाेरि छुटाएकै छैन अति राम्रो अर्को भाग पनि
यी दुई भाइ बहिनी को २ हप्ता आएन भने मनमा कता कता दोहोरी नै सकिएको हो कि जस्तो भान हुन्छ । एसो नगरौं चिज भाइ अनि अस्मिता बहिनी। आजको गित सुन्न पाइयो खुसी लाग्यो। तपाईं परम जोडि यसरि नै सधै अपार माया रहोस। सुभकाम्ना!
यी दुइजानाको दोहोरी गितमा अति उत्कृष्ट बाण झै टुक्का सुन्न पनि आनन्द आउने अब बिवाहा चाहिँ कहिले अस्मिता र चिजको बिवाहा भएको हेर्न धेरै धेरै धेरै रहर छ
धेरै दिन पछि बल्ल आयो रमालो दोहरी यी दुबै जनाको पर्गती को सुभ कामना छित्तै यक भयको धेख्न पाइयोस है सबैको कामना यहि हो
🙏 बाल कुमार ज्यु र सम्पुर्ण इनेपाल रोधिघर परिवारमा। सधै झै चिज गाउला र अस्मिता बुनुको दोहोरी असाध्य राम्रो लाग्यो र लामो अन्तराल मा सुन्न पाइयो। यी जोडी कहिले नि नछुटुन ( इन्डियाको पवनदिप राजन र अरुनिता कन्जाल जस्तै) र यस्तै यस्तै रमाइलो गराउनु होला। चिज गाउला नछोड्नु न हौ हजुर बिचरा अस्मिता बुनुले कति मौका दिदैछिन। best wishes from England💖
चिज गरूङ र अस्मिता दललाकूटी को दोहोरी गीत दामि छ है हजुर सधै को जोडी सधै भरी देख्न पाउ है धन्यबाद
धेरै पछी मन परेको जोडी संगै र गीत सुन्नि अबसर पाइयो खुशी लाग्यो साथै सुभकामना सम्पुर्ण तिम लाई
जाेडिकाे गित जिवन्त सुन्न मन लाग्छ ।नम्वर १ जाेडि भएकोमा प्रगति शुभ कमना।चिज अस्मितलाई ।
गजबको दोहोरी ,जयहोस दुबैपक्षको ,साथै धेरै धेरै बधाई छ ।यो जोडीको दोहोरिमात्र नभै पारिवारिक जोडी बनोस् ,मेरो यहि शुभकामना ,यो कुरा गायक गायिकालाई मन नपर्ला है ,दुख नमान्नु ,🌹🌹
भन तिमलाई के को हो कष्ट ,
पिडा पोख्छेउ पार्दिनौ स्पष्ट ,
खुबै मन परेको टुक्का!!!
#जय_चिज_अस्मिता 🎶🎵🎶🎤🎧️
रिल को जोडी नभएर रियलको जोडी भएको देख्न पाम अग्रिम सुभकामना मिठो प्रस्तुतिको लागि
मुसी बहिनी र लण्ठु भाइको दोहोरी अरू कलाकारको भन्दा छुट्टै मज्जा दिने रमाइलो बास्तविकता बोकेको छ त्यै भएर असाध्यै मन लाउछ l❤ संम्पूर्ण टिमलाइ धन्यवाद l
हे प्रभु धेरै दिन पछि मनको ईच्छा पुरा भएको छ ।
यिनै प्यारा दुई कलाकार को इन्तजार थियो आज पाईयो।
यो जोडी को दोहोरी त जति सुने नि मेरो मन को धोका पुग्दैन बधाई छ दुबै जना लाई
जोडी नै राम्रो छ गितको त कुरै नगरौ । बबाल छ ।दुबई बाट
सबैले धेरै मन पराएको जोडी❤ यो जोडीको गित सुन्दा सार्है मन खुसी हुने😄 दुबै जनालाई मनै देखि सम्मान 🙏
आहा क्या राम्रो जोडी को दोहोरी आयछ नि एता तिर
चिज गउरूङ र अस्मिता डल्लाकोटी गित कार मलाई अत्यन्तै मन पर्दछ ।
आहा सुनि राखौं जस्तो दोहोरी अस्मिता sis र चिज ब्रो सफलताको सुभकामना।❤️🙏
चिज सोल्टी र अस्मिता बहिनी को धेरै दिन पछी गित सुन्न पाउँदा म अति खुशी छु र मलाई अति मन पर्ने कलाकार लाई शुभकामना
आज धेरै दिन पछि समय जुरेछ यो युगल जोडीको दोहोरी गाउने समय धन्यबाद छ आयोजगलाई।
अाजत खुसी भइयो सबै दशर्क
अब नछुट्नु हहि चिज अस्मिता ♥️♥️♥️♥️👍👍👍👌
मेरो मन परेको जोडि चिजभाई र अश्मिता बहिनीको लाईभ दोहोरी💐💐👌👌♥️♥️♥️♥️ हजुरहरूलाई नि ?
बधाइ छ चिज अस्म्ता नानी हरु कस्तो राम्रो गित गाउने हो
लामो समय पछि यो जोडी को दोहोरी हेर्न पाइयो । धेरै खुशी लाग्यो । यो जोडी साच्चिकै जोडी भएको हेर्न पाइयोस् ।
आहा खैरेनीमा गेट गजब लाग्यो चिज र अस्मिताको भिडन्त
अस्यध्यै मिठो गितमा दोहोरी प्रस्तुत गर्नु भाकोमा चिज भाई र अस्मिता बहिनिलाई धेरै धेरै सुभकामना र ई नेपाल रोधी परिवारलाई नमस्कार🙏🙏🙏
💪💪💪चिज गुरुङ अस्मितलाई झ्याप पारन किन गितमा मात्र
मन पर्ने जोदिको दोहोरी धेरै पछि शुन्न पाइयो मित्थो शब्द का तुक्का हर धेरै खुसी लाग्यो
मज्जा आयो धन्यवाद साथै शुभकामना चिज लन्ठु र अस्मिता मुसी लगायत सम्पूर्ण लाई 👍👍👌👌✅✅💕💕♥️♥️❤️❤️🇳🇵🇳🇵🇬🇧🇬🇧🙏🙏
आहा धेरै मार्मिक र पुरानो गीत ल्याउनु भएको मा धेरै धेरै धन्यवाद 👍👍👍
मेरो भाइ चिज तिमी आम दर्शक को अमुल्या चिज नै हो। चिज भाइ र अस्मिता बैनिको बिग फेन हु। शुभकामना होल टिम लाइ
It is 5y
T
Aaha sarai ramailo xa Dohori majja aayo chij bro and asmita sis and lasta ko tukka kada xa asmita sis hahahahahahaha hahahahaha🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
आज बल्ल फेला पारेको छ चीज र अस्मिता काे दोहोरी गीत धेरै समय पछि
रुप र कलामा असाध्यै मिलेकाे जाेडिकाे दाम्पत्य जीवन पनि बनाेस् । शुभकामना🎉🌷🌷
नमस्कार
आज नि रमाइलो छ न छुटाउनु होला है धन्यवाद
भाई बुहारिको गित सारै राम्रो छ मन मुटु छुने जुनि जुनि यसरी गाएको सुन्न पाउ सुभकामना
7
आज धेरैदिन पछि इ दुई जोडी को दोहोरी गीत सुन्न पाइयो धेरै खुशी लाग्यो 🤗🤗🤗🤗
भाइ बहिनी को गित सुन्न नपाएको धेरै भएको थियो आज पायो खुसी लाग्यो है भाइ बहिनी को गित सार्है मन पर्छ है राम्रो छ अझै अगाडि पनि राम्रो प्रगती गर्दै जानू है यहि छ आशीर्वाद है
घेरै समय पछि चिज र अस्मिता काे नयाँ भाका मा स्वर सुना पईयाे ल वधाई छ
Omg 😃 धेरै दिन काे प्रतिक्षया पछि बल्ला यी दुई फेबरेट जोड़ी काे गीत हेर्न र सुन्न पाउँदा खुशी लगियो। यो जोड़ी कहिलेइ नछुटोस्। We love you guys 💜, and thank you to hole team for the wonderful दोहोरी 👍👏👏, , see you soon in next episode मा हैं त।
अरे वाफरे किन यसरी अत्यायको हो मेरो उत्कृष्ट जोडी चिज र अस्मिता अबत नअत्याउनु ल? हप्ता मा कम्ती मा एउटा त आउनु पर्छ 👍👍👍😁✅✅💕💕♥️♥️❤️❤️👩❤️👩
अाहा धेरै धेरै राम्रो छ
यो दोहोरी सुनेर भोगको बेला भोजन पाय झै भयो धन्यवाद सबै टिमलाइ
चिज गुरुङ र अस्मिता डल्लाकोतिको दोहोरी जति सुने पनि सुनिरहन मन लाग्ने🙏
Same as u brother
होईन किन होला चिज र अस्मिता को जोडी यती साह्रै मिलेको देखिने गॉठे दोहरी पनी दुबै जना को शब्द शब्द मन पर्ने गॉठे 💕👩❤️👩
चिज गुरुङ्ग र अस्मिता को गित जति सुनुएनी जहन सुनी रहन मन लाक्छ ।यो जोडी कहिलै नछुटोस सधै अजै माथी पुकोस भनी दुबै लाई शुभकामना
Yakdam majja lagyo yaha due jana ko meeeeetho awaj ma gayako dohori geet le. Yaha due jana lai sadhai yasari dekhnu paun🙏🙏🙏
धेरै पछि सुन्न पाइयो चिज र अस्मिता को दोहोरी 👌👌😍
लगातार ३ पटक हेरे सुने 👍👍👌👌💕💕
हेपनि डिस हान्नि... अति सुन्दर लाग्यो ।।।
नेपाली लोक दोहोरीको इतिहासमा यस्तो दम्दार जोडी फेरि जुट्न मुस्किलै पर्ला।
हो नी हजुर सरै मन परेको जोडी🙏
Tara ke garnu solti yeuta EPISODE GAUXA ani yek maina haruna lagyo hajur
Muskillai xa
afu dui jana kai lagi ramro ho hjr lakhhau overs darsak le man paraka chhan bhagyamani haru jhan aru ko aghadi milera ramro gardai janu hola hamro suvakana
Lokdohori ma dherari ramro jodi chij asmita
dherai din paxi yo jodi ko mitho dohori sunna pyo enepal team lai samman xa.
Dherai man parne singer musi dee and chij dada dherai ramro xa dohori
आज बाट अश्मिता पनि गुरुङ भैछिन। टाइटल ले त तेइ भन्छ। मेरो Fav जोडी।
Utkrista prastuti yesto kahile kahi hunxa thankyou to entire team..!!!
भाई चिज र अस्मिता बहिनि कि जुनै पनि दोहरि एकदमै मनोरञ्जन हुन्छ UK बाट शुभकामना छ ।
एकदम सही
मज्जा लागेर ५ मिनेट मै सिद्धिय जस्तो लाग्यो 👩❤️👩
आज धेरै दिन पछी चिज गुरुङ र अस्मिता दलाकोटी को लोक दोहोरी भाका पनि हेरियो तपाईं हरु लाई कस्तो लाग्छ मलाई त सारै राम्रो लाग्यो दुइटै को भाका अनि चिज गुरुङ र अस्मिता दलाकोटी को रेलि जोडी लाई देख्नु चाहाने कोको हुन्हुन्छ आउनु मेरो कमेन्ट तिर
Cfreeffr
rtffvfggffrttr\!!e#@!\!**जिल्लाभर क्क्क्क्क्क
म नि छु है
मलाई मन पर्ने पुरानाे लाेगगीत ❤️❤️
Ma live dohori ko crezy ho sabai singer man parcha but asmita vs chij ko battle over confidence amazing word love❤ you guys keep it up
आनन्द मात्र आयन मज्जा पनी आयो 👍👌👩❤️👩
फेरी हेरे सुने मात्र ४ पटक हुदैछ 👍💕♥️👩❤️👩
Wowo beautiful Dohori chij brother and Asmita sister ❤️ ♥️
आज बल्ला यो जोडीको दोहोरी सुन्न पाईयो ।
Damdar Jodi keep it up.feri pani aairanu.
चिज लन्ठु ♥️ र अस्मिता मुसी ♥️ को दोहरी आज पनी दुई पटक सुने भनेपछी सात पटक पुग्दैछ 👩❤️👩
यी दुई जनाको दोहोरी हेर्दा त खाना खान पनि बिर्सन्छु मैले त ।
भित्र माया बाहिर किचलो लड्डुको स्वाद हुन्छ र अमिलो.......,किन बन्छौ रुने र रूहाउने बराबर छौ लुतो र कन्याउने.... शुभकामान लुसे -मुसीको जोडीलाई.
बल्ल आज सितल भयो 👍👍👌👌💕💕♥️❤️👩❤️👩
Chij grg/Ashmita dc ati ramro prastut hunchha darsak lai Mohit banaune khhubi chha 1day ma lakhhau views darsak ko maya paye ko chha dhobi hajam ko kura na suni Aghi badnu Hamro suvakamana chha Dubai lai ramro hune belama khhutta tanne dherai auchhan sahi be thik chhuttaudai badnu Dubai jana milera ramro ramro yeshtai prashtuti didai janu hami lakhhau lakhh darsak support ma chha love you both❤️❤️
हार्दिक हार्दिक नमन प्रिय गायक/ गायिकाहरुमा ।चोइटिला शब्द संरचनाका साथमा कर्णप्रिय दोहोरि गितले बिशेषगरि महिलाले अाफ्नो स्वाभिमानलाई दह्रोसंग राखेको स्ट्याण्डप्रति धन्यबाद पनि छ।
तपाइहरु बिचको दोहोरिमा सबै पक्षले समेटिदा कमप्लेन गर्ने रत्ति पनि नहुने समेत जानकारि गराउदै म पनि यश कमेन्टबाट बिदा लिन्छु,हवस त यो प्रस्तुत गर्न सहयोग पुर्याउने रोधिघर परिवारप्रति कृतज्ञ्यता प्रकट गर्दै बिदा पनि माग्दछु।नमस्कार।
राम्रो दोहोरी
Very nice song and voice इ दुई जोडी को शुभकामना छ
Moo moo moo
Moo moo moo moo moo p m moooo moo gtg
Moo moo moo
Moo moo moo moo moo p m moooo moo gtg
अस्मिता नानू अनो चिज भाइ को लाइभ दोहोरी राम्रो लाग्छ मैले त खोजी खोजी हेर्छु दुबै जना धेरै मन पर्छ ।।
याे जाेडिकाे गित मलाई अति मन पर्छ
नछुटाई हेर्नेमा एक प मनि पर्छु है❤❤❤❤
के हो के हो मुसि र चिज भाइ दोहोरी लेत मोहोनी नै लागे झै लाग्छ
Very nice dohori chij vs asmita
Ahha kati Ramaio Dohori✌️👌❤️
No 1 jodi my favourite singer Asmita Ra Chij sr
यस्तो पो होता दोहोरी भनेको ,समय गएको नै चाल नपाउने , एक किसिमको मिडिटेसन नै हो
मलाई अति नै मन पर्ने लए हो
खैरानी मा गेट 🌹🌷🌹🌷❤️🌹🌷
Dehradun Thaks mr chij and miss Asmita very nice
Balla dherai din paxi ekdamai milni jodiko dohori sunna paiyo Majja ayo Chij Ngolo Ko chopilo sabda parhar r asmita ko muskan achammai suhaux ta ba Badhai x dubai jana n sabai Team lai
As usual Babaal.....CA jodi...♥️🏴🇬🇧
अस्मिता डल्लाकाेटिकाे बिग फ्यान हाे म उहाका जुनसुकै गित पनि सुन्छु
Wo wo wo chij bhai and asmita fantestic dohorri wo.....my bro .....wo?
🥰BALIKA TAMANG❤ V/S CHIJ GURUNG JEE KO❤ DOHORI HERNA PAIYOS THANK YOU.
कसैले बिवाह को कुरा नगर्नु ईनिहरु फेरि गित गाउन छोड्ने छन् सबै दशर्क बिन्ती गरेर ल्याएको हो हामी पनि इनिहरुको गित मनपर्ने के गर्ने पाँच चोटि हेरि सके❤️❤️❤️🙏🙏🙏
Fully entertained, best wishes , Chij bhai, Ashmita and enepal Rodhi ghar.
Dherai lamo samaye paxi chij Bhai & Asmita dalla koti baini ko dohori sunna paiyo khusi lagey sammpurna e nepal Rodhi Ghar team lai Pani dhannebad sathai namaskar 🙏🙏🙏
एस्तो कला हुँदैन सबैमा प्यारो जोडी
अझै मत चिज र अस्मिता कोत रिल बाट रियल जोडी बनोस भन्न चाहन्छु 👩❤️👩
After long time again nice to see and listen thank you bhai and very good both of you best wishes ERODHI GHAR
Ati Mitho dohori, Ananda ayo, still suni rahanchhu, tara yo Dui jodi ko milan kahile dekhana milchha hola. Mo budole asik dinchhu. Dukh namanu hola. Chhittai mitho khabar sunna pau. Badai chha. Ajhai pragati ko kamana chha.
CHIJ GURUNG AND ASMITA DC ARE PERFECT PARTNER