दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।
शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है
ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ? एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन । १)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ । Love you dai ❤ dherai maya ♥️🕉️
ओइ दिदी त हेर त कति चाडो चाडो जल्दैछन मेरा घुडा जिन्दगी सङ घुडा टेकेको मान्छेलाई आगोले कति चाडो चिन्दोरैछ है❤❤❤हर शब्द शब्दका भावले कता कता आफू नै पो हु भन्ने स्पर्श हुने श्रद्देय कवि नवराज पराजुलि
😪😪😪😪हरेक कवितामा आफ्नै मन को एक एक शब्द हुन्छ जुन बोल्न भन्न सकिन्न् सब हजुरले प्रस्तुत गरिदिनुहुन्छ र आफैले आफैलाई dedicate गर्छु अनि आनन्द महसुस हुन्छ धेरै धेरै धन्यवाद सर एउटा सपना छ त्यस मध्य हजुर लाई भेट्ने ठुलो सपना छ
आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢 Beautiful poetry Nawaraj sir ❤
म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤ नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।
❣️💐🙏🙏🙏💐❣️ जो मान्छे लाश सङ्ग बोले जसरी जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन । त्यो मान्छे बोल्न नसक्ने लाश हो ! अनि, जो मान्छे आफू लाश हुँदा बोले जसरी जिउँदो हुँदा बोल्न सक्दैन । त्यो मान्छे लाशको जिन्दगी हो । ❣️💐👏👏👏💐❣️
साहित्य प्रेमि ❤ एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊
शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤
यदि म बौरिएर यो चिताबाट उठेँ भने र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ जसरी अहिले हेरिरहनुभएको छ ?! …… Nawaraj Parajuli स्वामी ज्यू प्रणाम् 🙏 मिस् यू धेरै…
दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।
मेरो पनि यस्तै हालत छ 😢❤
जो मान्छे लाश सङ्ग बोले जसरि जिंउदो मान्छे सङ्ग बोल्न सक्दैन, त्यो मान्छे बोल्न सक्ने लाश हो .....😮
उत्कृष्ट 🙏
@कविवर Navaraj Parajulli
मेरो चिता जलेको आगोको प्रकाशले हेर्नु छ मेरो आफन्तको अनुहार !
घाट मात्रै यस्तो ठाउँ हो जहाँ मरेको मानिसले ज्युदो मानिसलाइ, मानिस बन्ने मौका दिन्छ !!❤
महान् पुरुष भनु की महान कवि ज्यू बरण गर्न नसक्ने तपाईंको कर्म अनि तपाईंको सृजनामा जादुको झंकार छ कि सत्यताको भंसार।।।
त सँग हुने ले, तलाई बुझने छैनन्
तलाई बुझने, त सँग हुने छैनन्
Another Masterpiece by Nawaraj dada
श्रद्धेय कविज्यूको कतिता पहिले लाइक गरिन्छ अनि बल्ल सुनिन्छ! किनकि यो कविता पनि सदाको जस्तै उत्कृष्ट छ जस्ले जीवनलाई थप बुझाइदिनेछ!
शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है
"इज्जतको जिन्दगि बचाउन खोज्दा जिन्दगिको इज्जत गयो"😍❤️
हरेक रात हेड्फोन लाएर सुन्छु र हरेक रात जीन्दगीको मह्त्व बुझेको छु
ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ?
एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन ।
१)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ ।
Love you dai ❤ dherai maya ♥️🕉️
ओइ दिदी त हेर त कति चाडो चाडो जल्दैछन मेरा घुडा जिन्दगी सङ घुडा टेकेको मान्छेलाई आगोले कति चाडो चिन्दोरैछ है❤❤❤हर शब्द शब्दका भावले कता कता आफू नै पो हु भन्ने स्पर्श हुने
श्रद्देय कवि नवराज पराजुलि
घाट मात्रै यस्तो ठाउ हो जहा मरेको मानिसले जयुदो मानिसलाइ ,मानिस बन्ने मौका दिन्छ❤❤
हरेक शब्द शब्दमा आफ्नै बेक्लै दम छ । यति गहिरिनु नै सुन्दर सिर्जना लाग्छ, कवित्वपन लाग्छ। गजब Namaraj Sir.
जो मान्छे लाससँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सकने लास हो। उत्कृष्ट सर।
शब्द शब्दमा दम छ... यो त कविता नभई जिन्दगी हो कवि जी .....
😪😪😪😪हरेक कवितामा आफ्नै मन को एक एक शब्द हुन्छ जुन बोल्न भन्न सकिन्न् सब हजुरले प्रस्तुत गरिदिनुहुन्छ र आफैले आफैलाई dedicate गर्छु अनि आनन्द महसुस हुन्छ
धेरै धेरै धन्यवाद सर
एउटा सपना छ त्यस मध्य हजुर लाई भेट्ने ठुलो सपना छ
नवराजजि ! निकै उत्कृष्ट कविता !! दोहोर्याएर सुनें !!!
म तिम्रै चोट हरुमा थिए कुनै बेला
प्रिय, खोजि लगाउनु मलम तिम्रै गल्ति थियो।
I love you Parajuli Dai❤❤❤
मान्छेहरु संग मान्छेलाई सिद्याउने कला पनी सुन्दर छैन।।।।।।।
अती सुन्दर।
जिन्दगीको पहिलो मलामी मैले सबैभन्दा प्रिय मान्छेको गए म त्यो खरानीको पनि मलाई त्यति नै प्रेम भयो😭
रोदनी भाव , कारुणिक शब्द सम्याेजन , रक्त तरङ्गित प्रस्तुतिमा मानवताको खोजी
सरल शब्द तर त्यही शब्दको प्रहार ले मुटु छेडिने कस्तो कला?? amaizing ❤️❤️❤️ i always respect you..😍😍
आङै सिरिङ्ग बनाउने शब्दले मन नै हलाइदियो।
आज सुत्न सकिएन भने यो रातको जिम्मा कवि ज्यू ले लिनु पर्छ है।
साँच्चै निशब्द बनायो यो कविताले😢😢😢
5 पटक भन्दा धेरै सुनिसके😢 अझै सुनिरहन्छु 💗
एकदमै मन छुने शव्दहरु😭
आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢
Beautiful poetry Nawaraj sir ❤
दामी आज कान खुशी भयो हजुरको स्वर शब्द सुनेर
पत्तै नभएको कुरा
फ्याट्टै आइदियो।
यस्का लागि प्यारो कवि हजुरलाइ लाखौ कवि शुभकामना!!🎉❤❤❤
आज सोच्दै छु कि जल्दा जल्दै पनि एति धेरै महसुस हुन्छ आज फिल भयो 😢
उ आइन 🥺
धेरै माया अनि सम्मान कवि ज्यु ♥️
सदाझैँ उत्कृष्ट ।
एउटै मन छ कती पटक जित्छौ दाजु
Ohh my goes kasari sakxa k euta jeudo mavxe let yesari las ko katha barnan varna hats off❤❤
मन परेको शब्दलाइ कमेन्टमा लेख्न मन लागेर सुनेको पुरै कविता लेख्नु पर्ने रहेछ ❤❤❤
म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤
नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।
घाट मात्र एउटा यस्तो ठाउ हो जहाँ मरेको मान्छेले जिउदो मान्छेलाई मान्छे बन्ने मौका दिन्छ।
म हरेक रात यस्तै यस्तै कविता सुन्छु ,कवितामै डुबेर रमाउछ !!❤❤
उत्कृष्ट ❤️❤️
शब्द शब्दमा हराउछु शब्दमा डुब्छु अनि एक झर रुन्छु अनि तपाईंका प्रत्येक कवितामा हराउछु ।
बहुत मार्मिक हुन्छ नबराज जि को।
23:18
जो मान्छे आफू लास हुदाजसरी ज्यूँदो हुँदा बोल्न सक्दैन, त्यो मान्छे लासको जिन्दगी हो।।❤
❣️💐🙏🙏🙏💐❣️
जो मान्छे लाश सङ्ग बोले जसरी
जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन ।
त्यो मान्छे बोल्न नसक्ने लाश हो !
अनि,
जो मान्छे आफू लाश हुँदा बोले जसरी
जिउँदो हुँदा बोल्न सक्दैन ।
त्यो मान्छे लाशको जिन्दगी हो ।
❣️💐👏👏👏💐❣️
म जसरी उसलाई यहाँ पर्खिरहेको छु, कतै त्यसरीनै उ मलाई, उता पर्खिरहेकी त छैन?
🙏♥️♥️♥️
इज्जतको जिन्दगी बचाउँदा जिन्दगीको इज्जत गयो । 😭
वाह ॥
साहित्य प्रेमि ❤
एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊
Nabaraj dai ko tw sunnw ni pardaina,naya kabita aayeko dekhne bittikai khusi😍😍😍😍
Bandhu 🙏 Ani dherai sadubad ......!
Yo kabitamaa maile Malai bheteko xu , thank you hajur !!!👍
शीर्षक, विषय, पात्रविधान, र परिवेश सबै तत्वहरू समेटिएको हृदयस्पर्शी एवम् यथार्थपरक कविता पढ्ने मेलो जुराईदिनुभएकोमा धन्यवाद कविज्यू ।
त सङ्ग हुनेले तलाई बुझ्ने छैनन्।
तलाई बुझ्ने त सङ्ग हुने छैनन् ।
वाह वाह 👏👏
कमेन्ट पनि गजल
Literally those words made me cry🥺❤
जय सर्जक
जय नेपाली साहित्य 🇳🇵
Aaha those words.....💗
Every month I hear 3 times this yr. Still feeling goosebumps
शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤
कति मार्मिक शब्द ❤
Outstanding😍❤️
सान्दर्भिक 🙏
दाजु नमन एक पटक भेट्ने मौका पाइयोस्
सारै राम्रो लाग्यो ❤❤❤
त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन्........
.
साहित्य छुट्टै मिठास बोकेको कवि ज्यु ❤❤❤
Heart into millions pieces 💔
Wow❤❤❤❤ निशब्द ... touching..every words...🤔🤔🤔🤔🤔🤔🤔 hmmmm really masterpiece...❤️❤️
ॐ............🖤
नवराज पराजुली को कथा मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौ त हेरौँ 🙏
Masterpiece ❤
Hey hey hey nawaraj ji you create magic❤️❤️❤️❤️
inspired me lots on writing poems, And sorry I'm copying your style of reciting and writing, love you a lots daju...
Dar lagyo
🙏🙏ma tapai ko poet ko dieheart listener 💕❤️❤️🙏🙏
म अन्तिम सम्म युके देखि हेर्दै सुन्दै छु।
Kada guru❤
उत्कृष्ट।
दाजुको कवितामा चलचित्र देख्छु ❤❤❤❤
सार्है मन दुख्यो सहन गाह्रो भयो 😭😭😭😭😭❤️🔥❤️🔥❤️🔥❤️🔥
कल्पनाको भित्र को लासले सोधे जस्तो लाग्यो ❤
Ta sanga huneyle talai bujne chaina
Ra talai bujne ta sanga hunechhainan
Wahhhh😍🙃
गोलीगाँठा वाला is m favourite line❤
Masterpiece ☺️❤️
जो मान्छे आफू लास हुँदा बोले जसरी ज्युदो हुँदा बोल्न सक्दैन त्यो मान्छे लासको जिन्दगी हो..!!
Beautiful words by beautiful man ❤❤❤
each and every words has next level vibes
Goosebumbs ❤🥹
Aagoo 🔥❤
अरे मेरो दाइ , ❤❤❤❤❤
आहा दाई❤️❤️❤️
best creation yrr keep creating yrr..
Sir you are great ,once again I want to meet you .
Every word from ur poem hits hard
Amazing good sir
Keep going on ❤
You are absolutely amazing lots of love and support daju you words inspired me a lot ❤❤❤
आँसु रोक्न सकिन
🎉आगो!
Words have power...
🎉🎉
तपाईं यस धर्तिमाता को महान् पुरुष प्राण भएकै जिन्दागीमा त कत्ति समय अरूले स्मरण गर्छन् अन्त्य नभएको कवि ज्यू
Your voice your poem I really love it❤
Daju❤🙏
आजै मेरा आँखा बन्द भए
अनि आजै तपाईंले
कहिल्यै नदेखेको मलाई देख्नुभयो,
यो संयोगमात्रै त हैन होला है?
सारै मन पर्यो दाजु 🩵
Big fan ❤❤❤❤❤
यदि म बौरिएर यो चिताबाट उठेँ भने
र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने
के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ
जसरी अहिले हेरिरहनुभएको छ ?!
……
Nawaraj Parajuli
स्वामी ज्यू प्रणाम् 🙏
मिस् यू धेरै…
Uff😢words❤
Kavi Jyu❤❤❤