Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 181

  • @RabiKshetri
    @RabiKshetri 2 หลายเดือนก่อน +39

    दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।

    • @futkekasabda
      @futkekasabda 2 หลายเดือนก่อน +1

      मेरो पनि यस्तै हालत छ 😢❤

  • @lokrajbhusal8897
    @lokrajbhusal8897 2 หลายเดือนก่อน +16

    जो मान्छे लाश सङ्ग बोले जसरि जिंउदो मान्छे सङ्ग बोल्न सक्दैन, त्यो मान्छे बोल्न सक्ने लाश हो .....😮
    उत्कृष्ट 🙏
    @कविवर Navaraj Parajulli

  • @SagarSharma-xb8wi
    @SagarSharma-xb8wi 2 หลายเดือนก่อน +4

    शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है

  • @shivashahi09
    @shivashahi09 2 หลายเดือนก่อน +4

    महान् पुरुष भनु की महान कवि ज्यू बरण गर्न नसक्ने तपाईंको कर्म अनि तपाईंको सृजनामा जादुको झंकार छ कि सत्यताको भंसार।।।

  • @ramupanthi6236
    @ramupanthi6236 2 หลายเดือนก่อน +2

    शब्द शब्दमा दम छ... यो त कविता नभई जिन्दगी हो कवि जी .....

  • @rameshpaudel2749
    @rameshpaudel2749 2 หลายเดือนก่อน +5

    घाट मात्रै यस्तो ठाउँ हो जहाँ मरेको मानिसले ज्युदो मानिसलाइ, मानिस बन्ने मौका दिन्छ !!❤

  • @sumanaryal4245
    @sumanaryal4245 2 หลายเดือนก่อน +6

    हरेक रात हेड्फोन लाएर सुन्छु र हरेक रात जीन्दगीको मह्त्व बुझेको छु

  • @umeshbaral10
    @umeshbaral10 2 หลายเดือนก่อน +1

    हरेक शब्द शब्दमा आफ्नै बेक्लै दम छ । यति गहिरिनु नै सुन्दर सिर्जना लाग्छ, कवित्वपन लाग्छ। गजब Namaraj Sir.

  • @arjunkandel4116
    @arjunkandel4116 2 หลายเดือนก่อน +4

    त सँग हुने ले, तलाई बुझने छैनन्
    तलाई बुझने, त सँग हुने छैनन्
    Another Masterpiece by Nawaraj dada

  • @RajanBohara-zz9mg
    @RajanBohara-zz9mg หลายเดือนก่อน +1

    म तिम्रै चोट हरुमा थिए कुनै बेला
    प्रिय, खोजि लगाउनु मलम तिम्रै गल्ति थियो।
    I love you Parajuli Dai❤❤❤

  • @Targetpsc2081
    @Targetpsc2081 2 หลายเดือนก่อน +7

    श्रद्धेय कविज्यूको कतिता पहिले लाइक गरिन्छ अनि बल्ल सुनिन्छ! किनकि यो कविता पनि सदाको जस्तै उत्कृष्ट छ जस्ले जीवनलाई थप बुझाइदिनेछ!

  • @SherBahadurBista143
    @SherBahadurBista143 2 หลายเดือนก่อน +6

    मेरो चिता जलेको आगोको प्रकाशले हेर्नु छ मेरो आफन्तको अनुहार !

  • @raunaksapkota1379
    @raunaksapkota1379 2 หลายเดือนก่อน +3

    "इज्जतको जिन्दगि बचाउन खोज्दा जिन्दगिको इज्जत गयो"😍❤️

  • @ekantapremi5339
    @ekantapremi5339 2 หลายเดือนก่อน

    ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ?
    एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन ।
    १)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ ।
    Love you dai ❤ dherai maya ♥️🕉️

  • @SantoshGotame-b8i
    @SantoshGotame-b8i 2 หลายเดือนก่อน +2

    सरल शब्द तर त्यही शब्दको प्रहार ले मुटु छेडिने कस्तो कला?? amaizing ❤️❤️❤️ i always respect you..😍😍

  • @koshisprayas8287
    @koshisprayas8287 2 หลายเดือนก่อน +1

    सदाझैँ उत्कृष्ट ।
    एउटै मन छ कती पटक जित्छौ दाजु

  • @BibaKhati
    @BibaKhati 2 หลายเดือนก่อน +1

    पत्तै नभएको कुरा
    फ्याट्टै आइदियो।
    यस्का लागि प्यारो कवि हजुरलाइ लाखौ कवि शुभकामना!!🎉❤❤❤

  • @RozilaNiroula-bi7ej
    @RozilaNiroula-bi7ej 2 หลายเดือนก่อน +1

    Literally those words made me cry🥺❤

  • @sushilashakya9475
    @sushilashakya9475 2 หลายเดือนก่อน +1

    Ohh my goes kasari sakxa k euta jeudo mavxe let yesari las ko katha barnan varna hats off❤❤

  • @Dammu247
    @Dammu247 2 หลายเดือนก่อน +2

    मान्छेहरु संग मान्छेलाई सिद्याउने कला पनी सुन्दर छैन।।।।।।।
    अती सुन्दर।

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 หลายเดือนก่อน +2

    आङै सिरिङ्ग बनाउने शब्दले मन नै हलाइदियो।
    आज सुत्न सकिएन भने यो रातको जिम्मा कवि ज्यू ले लिनु पर्छ है।
    साँच्चै निशब्द बनायो यो कविताले😢😢😢

  • @KamalBishwo-ys8gp
    @KamalBishwo-ys8gp 2 หลายเดือนก่อน

    म हरेक रात यस्तै यस्तै कविता सुन्छु ,कवितामै डुबेर रमाउछ !!❤❤

  • @villapoudel679
    @villapoudel679 2 หลายเดือนก่อน +1

    दामी आज कान खुशी भयो हजुरको स्वर शब्द सुनेर

  • @DipakGhimire-dw6zf
    @DipakGhimire-dw6zf 2 หลายเดือนก่อน +1

    उत्कृष्ट ❤️❤️

  • @amritadevkota9921
    @amritadevkota9921 หลายเดือนก่อน

    😪😪😪😪हरेक कवितामा आफ्नै मन को एक एक शब्द हुन्छ जुन बोल्न भन्न सकिन्न् सब हजुरले प्रस्तुत गरिदिनुहुन्छ र आफैले आफैलाई dedicate गर्छु अनि आनन्द महसुस हुन्छ
    धेरै धेरै धन्यवाद सर
    एउटा सपना छ त्यस मध्य हजुर लाई भेट्ने ठुलो सपना छ

  • @DIPAKTHAPALOKSEWA
    @DIPAKTHAPALOKSEWA 2 หลายเดือนก่อน +3

    इज्जतको जिन्दगी बचाउँदा जिन्दगीको इज्जत गयो । 😭

  • @bijayadhakal6805
    @bijayadhakal6805 2 หลายเดือนก่อน +2

    मन परेको शब्दलाइ कमेन्टमा लेख्न मन लागेर सुनेको पुरै कविता लेख्नु पर्ने रहेछ ❤❤❤

  • @P-G08
    @P-G08 2 หลายเดือนก่อน +2

    Heart into millions pieces 💔

  • @chandradevpathak143
    @chandradevpathak143 2 หลายเดือนก่อน +1

    Aaha those words.....💗

  • @sirjanahumagain5847
    @sirjanahumagain5847 2 หลายเดือนก่อน

    Wow❤❤❤❤ निशब्द ... touching..every words...🤔🤔🤔🤔🤔🤔🤔 hmmmm really masterpiece...❤️❤️

  • @PhanindraTimsina-u5x
    @PhanindraTimsina-u5x 2 หลายเดือนก่อน

    रोदनी भाव , कारुणिक शब्द सम्याेजन , रक्त तरङ्गित प्रस्तुतिमा मानवताको खोजी

  • @srijanatripathi6581
    @srijanatripathi6581 2 หลายเดือนก่อน

    कति मार्मिक शब्द ❤

  • @RzesRajesh
    @RzesRajesh 2 หลายเดือนก่อน

    बहुत मार्मिक हुन्छ नबराज जि को।

  • @TheKn0wnStranger
    @TheKn0wnStranger 2 หลายเดือนก่อน +1

    आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢
    Beautiful poetry Nawaraj sir ❤

  • @nishagautam6923
    @nishagautam6923 2 หลายเดือนก่อน +5

    जिन्दगीको पहिलो मलामी मैले सबैभन्दा प्रिय मान्छेको गए म त्यो खरानीको पनि मलाई त्यति नै प्रेम भयो😭

  • @nabinaneupane1225
    @nabinaneupane1225 2 หลายเดือนก่อน

    Hey hey hey nawaraj ji you create magic❤️❤️❤️❤️

  • @samjhanathapa3451
    @samjhanathapa3451 2 หลายเดือนก่อน +1

    आज सोच्दै छु कि जल्दा जल्दै पनि एति धेरै महसुस हुन्छ आज फिल भयो 😢
    उ आइन 🥺
    धेरै माया अनि सम्मान कवि ज्यु ♥️

  • @raunaksapkota1379
    @raunaksapkota1379 2 หลายเดือนก่อน +1

    Outstanding😍❤️

  • @MiraKoirala-yr6cw
    @MiraKoirala-yr6cw 2 หลายเดือนก่อน

    शीर्षक, विषय, पात्रविधान, र परिवेश सबै तत्वहरू समेटिएको हृदयस्पर्शी एवम् यथार्थपरक कविता पढ्ने मेलो जुराईदिनुभएकोमा धन्यवाद कविज्यू ।

  • @ishwarnyaupane4450
    @ishwarnyaupane4450 2 หลายเดือนก่อน

    Bandhu 🙏 Ani dherai sadubad ......!
    Yo kabitamaa maile Malai bheteko xu , thank you hajur !!!👍

  • @diwakarjungthapa7985
    @diwakarjungthapa7985 2 หลายเดือนก่อน

    वाह ॥

  • @RBmagar_Official
    @RBmagar_Official 2 หลายเดือนก่อน +1

    जय सर्जक
    जय नेपाली साहित्य 🇳🇵

  • @sahityabhitramo
    @sahityabhitramo 2 หลายเดือนก่อน

    साहित्य छुट्टै मिठास बोकेको कवि ज्यु ❤❤❤

  • @abinashpandey6835
    @abinashpandey6835 2 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो ❤❤❤

  • @JibanPoudel-t2s
    @JibanPoudel-t2s 2 หลายเดือนก่อน +1

    साहित्य प्रेमि ❤
    एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊

  • @muraripaudel7925
    @muraripaudel7925 2 หลายเดือนก่อน

    घाट मात्र एउटा यस्तो ठाउ हो जहाँ मरेको मान्छेले जिउदो मान्छेलाई मान्छे बन्ने मौका दिन्छ।

  • @bibeknishani
    @bibeknishani 2 หลายเดือนก่อน +2

    म जसरी उसलाई यहाँ पर्खिरहेको छु, कतै त्यसरीनै उ मलाई, उता पर्खिरहेकी त छैन?
    🙏♥️♥️♥️

  • @munabasnet1948
    @munabasnet1948 2 หลายเดือนก่อน

    Nabaraj dai ko tw sunnw ni pardaina,naya kabita aayeko dekhne bittikai khusi😍😍😍😍

  • @KamalJungBishwokarma
    @KamalJungBishwokarma 2 หลายเดือนก่อน

    त सङ्ग हुनेले तलाई बुझ्ने छैनन्।
    तलाई बुझ्ने त सङ्ग हुने छैनन् ।
    वाह वाह 👏👏

  • @susmitakhadka4481
    @susmitakhadka4481 2 หลายเดือนก่อน

    शब्द शब्दमा हराउछु शब्दमा डुब्छु अनि एक झर रुन्छु अनि तपाईंका प्रत्येक कवितामा हराउछु ।

  • @narayan4416
    @narayan4416 2 หลายเดือนก่อน +1

    हालैमा कसैको मलामी जाँदा को सम्झना ताजा गरिदिनु भयो। साच्चिकै मुर्दा बोल्छ जस्तो लागेर छेउमै धेरै पल्ट तातो आगो तापेर बसेको सम्झना फेरि एकपल्ट ताजा भयो।
    हजुरका शब्द हरु पनि क्रेन र फिर्वल एकसाथ मिले जस्तै ठ्याक्क ठ्याक्क जोडिन पुग्छ।
    आफ्ना मलामी लाई देख्नु भन्दा अघि हजुरका अरु धेरै कविता सुन्न रहर छ।❤🙏

  • @AdeepBasnet
    @AdeepBasnet 2 หลายเดือนก่อน +1

    Masterpiece ❤

  • @RabiKshetri
    @RabiKshetri 2 หลายเดือนก่อน

    मुख्य विषयवस्तु र अर्थ:
    मृत्युलाई स्वीकार्नुपर्ने वास्तविकता:
    यो कविताले मृत्युलाई अपरिहार्य वास्तविकता भनेर चित्रण गर्छ, जसको सामना प्रत्येक व्यक्तिले गर्नैपर्छ। मृत्युलाई अन्तिम समतुल्यकारकको रूपमा देखाइएको छ, जसले सामाजिक, आर्थिक, र सांस्कृतिक विभाजनहरूलाई चिरेर समान बनाउँछ।
    जीवनप्रति विचार:
    मृत्युको दृष्टिकोणबाट, यो कविताले पाठकहरूलाई आफ्नै जीवनप्रति विचार गर्न आमन्त्रित गर्छ। यो कविताले भौतिक सम्पत्ति, सामाजिक स्थिति, र अन्य सांसारिक खोजहरूको मूल्यलाई प्रश्न उठाउँछ, जब मृत्युलाई पक्का मानिन्छ।
    मानवीय सम्बन्धहरू:
    कविताले व्यक्तिले आफ्नो जीवनकालमा राख्ने सम्बन्धहरूको चर्चा गर्छ। यसले देखाउँछ कि, मृत्युपछि, सबैभन्दा नजिकको सम्बन्धहरू पनि पछि छोडिन्छन्, र व्यक्ति आफ्नो अन्तिम यात्रामा एक्लो हुन्छ।
    सांस्कृतिक अभ्यासहरू:
    यो कविताले नेपाली संस्कृतिमा मृत्युसँग सम्बन्धित परम्परागत अभ्यासहरूमा पनि प्रकाश पार्छ, जसमा "मलामी" को भूमिका पनि समावेश छ, जो मृतकलाई अन्तिम गन्तव्यसम्म पुर्याउन साथ दिन्छ।
    दार्शनिक अन्तर्दृष्टिहरू:
    नवराज पराजुलीले यस कवितालाई अस्तित्व, उद्देश्य, र जीवनको अस्थायित्वजस्ता गहिरा दार्शनिक प्रश्नहरूको अन्वेषण गर्न प्रयोग गरेका छन्। उनले देखाउँछन् कि कसरी मृत्युले व्यक्तिहरूलाई यी प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछ, जसले गर्दा के साँच्चै महत्त्वपूर्ण छ भन्ने कुराको पुनर्मूल्यांकन गर्न प्रोत्साहन दिन्छ।
    समग्रमा, "मलामी" एक गम्भीर तर विचारशील रचना हो जसले पाठकलाई जीवन र मृत्युसँग सम्बन्धित गहिरा पक्षहरूमा विचार गर्न प्रेरित गर्छ। यसको कच्चा भावनात्मक गहिराइ र दार्शनिक अन्तर्दृष्टिहरूले धेरैलाई प्रभावित पारेको छ, जसले यसलाई नेपाली साहित्य र वाचन कवितामा एक महत्त्वपूर्ण कृति बनाएको छ।

  • @ajitbk3069
    @ajitbk3069 2 หลายเดือนก่อน

    ❣️💐🙏🙏🙏💐❣️
    जो मान्छे लाश सङ्ग बोले जसरी
    जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन ।
    त्यो मान्छे बोल्न नसक्ने लाश हो !
    अनि,
    जो मान्छे आफू लाश हुँदा बोले जसरी
    जिउँदो हुँदा बोल्न सक्दैन ।
    त्यो मान्छे लाशको जिन्दगी हो ।
    ❣️💐👏👏👏💐❣️

  • @sumanbist2955
    @sumanbist2955 2 หลายเดือนก่อน

    You are absolutely amazing lots of love and support daju you words inspired me a lot ❤❤❤

  • @HarishBhatt-8848
    @HarishBhatt-8848 2 หลายเดือนก่อน +1

    त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन्........
    .

  • @karunneupane5696
    @karunneupane5696 2 หลายเดือนก่อน +1

    ॐ............🖤

  • @PrashantJoshiSomeGuyThough
    @PrashantJoshiSomeGuyThough 2 หลายเดือนก่อน +3

    inspired me lots on writing poems, And sorry I'm copying your style of reciting and writing, love you a lots daju...

  • @Priteemagar-fk2de
    @Priteemagar-fk2de 2 หลายเดือนก่อน

    सान्दर्भिक 🙏

  • @Madav123
    @Madav123 2 หลายเดือนก่อน

    each and every words has next level vibes

  • @JaliJindagi
    @JaliJindagi 2 หลายเดือนก่อน

    best creation yrr keep creating yrr..

  • @ThapaKaji75
    @ThapaKaji75 2 หลายเดือนก่อน

    दाजुको कवितामा चलचित्र देख्छु ❤❤❤❤

  • @sanskritikhadka9066
    @sanskritikhadka9066 2 หลายเดือนก่อน

    Every word from ur poem hits hard
    Amazing good sir
    Keep going on ❤

  • @ranjugairhe3241
    @ranjugairhe3241 2 หลายเดือนก่อน

    Ta sanga huneyle talai bujne chaina
    Ra talai bujne ta sanga hunechhainan
    Wahhhh😍🙃

  • @jibu2057
    @jibu2057 2 หลายเดือนก่อน

    म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤
    नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।

  • @keshabbhusal1301
    @keshabbhusal1301 9 วันที่ผ่านมา

    जो मान्छे आफू लास हुँदा बोले जसरी ज्युदो हुँदा बोल्न सक्दैन त्यो मान्छे लासको जिन्दगी हो..!!

  • @sabindraparajuli5814
    @sabindraparajuli5814 2 หลายเดือนก่อน

    Beautiful words by beautiful man ❤❤❤

  • @sudipmarasini
    @sudipmarasini 2 หลายเดือนก่อน

    Masterpiece ☺️❤️

  • @sushilaacharya519
    @sushilaacharya519 2 หลายเดือนก่อน

    5 पटक भन्दा धेरै सुनिसके😢 अझै सुनिरहन्छु 💗
    एकदमै मन छुने शव्दहरु😭

  • @bindushahthakuri6475
    @bindushahthakuri6475 2 หลายเดือนก่อน

    शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤

  • @kushalkhanal8791
    @kushalkhanal8791 2 หลายเดือนก่อน +2

    जो मान्छे लाससँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सकने लास हो। उत्कृष्ट सर।

  • @asmitabhandari3393
    @asmitabhandari3393 2 หลายเดือนก่อน

    Your voice your poem I really love it❤

  • @traveller144
    @traveller144 2 หลายเดือนก่อน +5

    नवराज पराजुली को कथा मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौ त हेरौँ 🙏

  • @NirajanKatwal-og1jx
    @NirajanKatwal-og1jx 2 หลายเดือนก่อน

    सार्है मन दुख्यो सहन गाह्रो भयो 😭😭😭😭😭❤️‍🔥❤️‍🔥❤️‍🔥❤️‍🔥

  • @P-G08
    @P-G08 2 หลายเดือนก่อน +1

    Goosebumbs ❤🥹

  • @sundartimalsina4284
    @sundartimalsina4284 2 หลายเดือนก่อน +1

    आँसु रोक्न सकिन

  • @shivashahi09
    @shivashahi09 2 หลายเดือนก่อน +2

    तपाईं यस धर्तिमाता को महान् पुरुष प्राण भएकै जिन्दागीमा त कत्ति समय अरूले स्मरण गर्छन् अन्त्य नभएको कवि ज्यू

  • @Amriit10
    @Amriit10 2 หลายเดือนก่อน

    अरे मेरो दाइ , ❤❤❤❤❤

  • @binitalohani9151
    @binitalohani9151 2 หลายเดือนก่อน +1

    ❤❤

  • @ganesh.068
    @ganesh.068 2 หลายเดือนก่อน

    23:18
    जो मान्छे आफू लास हुदाजसरी ज्यूँदो हुँदा बोल्न सक्दैन, त्यो मान्छे लासको जिन्दगी हो।।❤

  • @Lifeisfun67
    @Lifeisfun67 2 หลายเดือนก่อน

    Words have power...
    🎉🎉

  • @Nirajanpandey555
    @Nirajanpandey555 2 หลายเดือนก่อน

    Dar lagyo

  • @Saroj72553
    @Saroj72553 2 หลายเดือนก่อน +1

    I am the new suscriber brother .
    Dherai maya chha .
    I am the new fan ❤❤.
    यो सुन्न उ आईन 😢.

  • @sumanghimire5212
    @sumanghimire5212 2 หลายเดือนก่อน

    Kada guru❤

  • @futkekasabda
    @futkekasabda 2 หลายเดือนก่อน

    प्रिय दाई ❤धेरै माया 😊

  • @justlearn2506
    @justlearn2506 2 หลายเดือนก่อน

    Uff😢words❤

  • @devendravlog9244
    @devendravlog9244 2 หลายเดือนก่อน

    म अन्तिम सम्म युके देखि हेर्दै सुन्दै छु।

  • @vishnu_anita1654
    @vishnu_anita1654 2 หลายเดือนก่อน

    उत्कृष्ट।

  • @gobindaghimire9877
    @gobindaghimire9877 2 หลายเดือนก่อน

    कल्पनाको भित्र को लासले सोधे जस्तो लाग्यो ❤

  • @pathakprakash820
    @pathakprakash820 2 หลายเดือนก่อน

    आहा दाई❤️❤️❤️

  • @DevanandRajbanshi
    @DevanandRajbanshi 2 หลายเดือนก่อน

    गोलीगाँठा वाला is m favourite line❤

  • @shubhambhusal9313
    @shubhambhusal9313 2 หลายเดือนก่อน

    आजै मेरा आँखा बन्द भए
    अनि आजै तपाईंले
    कहिल्यै नदेखेको मलाई देख्नुभयो,
    यो संयोगमात्रै त हैन होला है?
    सारै मन पर्यो दाजु 🩵

  • @anilkc3554
    @anilkc3554 2 หลายเดือนก่อน

    🙏🙏🙏

  • @PAUDELGAMING
    @PAUDELGAMING 2 หลายเดือนก่อน

    😢❤❤ 🎉nice one ❤️❤️

  • @P-G08
    @P-G08 2 หลายเดือนก่อน +1

    Omg😭kunai word Lekherw Bayan garey Ni lekh Ko bejyat Hunxa 🥹kati Mitho ya vanam kati tito(malami) suninjel Ko Yo samaya🥲🫶🏻❤️

  • @gayatripoudel874
    @gayatripoudel874 2 หลายเดือนก่อน

    ❤❤😊😊

  • @ShresthaSujan-cd4xt
    @ShresthaSujan-cd4xt 2 หลายเดือนก่อน

    🙏

  • @krishnadas1680
    @krishnadas1680 2 หลายเดือนก่อน

  • @abhilashadhital8072
    @abhilashadhital8072 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @loknathbhusal8819
    @loknathbhusal8819 2 หลายเดือนก่อน

    Big fan ❤❤❤❤❤