मरेको मान्छे बोक्दा त मान्छे गल्छन्, र जिउँदाले काँध फेर्छन्; यो जिउँदो जिन्दगीले झन तिमीलाई कति गलाउला? यसरी थाकेको बेला तिमी, एक्कैछिनलाई भएपनि, आफ्नो जिन्दगी कसको काँधमा राखिदिन सक्छौ, तिमी उसको हुनु।
तिमीलाई जीन्दगीले सुख्खा चैत दिएको बेला जो तिम्रो वर्षा हुन्छ तिमीलाई जीन्दगीले चिसो पुस दिदा जो तिम्रो घाम हुन्छ जो सँग काम गर्न तिम्रो लागि आराम हो जो सँग आराम गर्नु तिम्लाई सब भन्दा मन पर्ने काम हो तिमी उसको हुनु 😊😊
हामिले भानु भत्त ,लक्ष्मि प्रशाद देबकोटा , जस्ता धेरै कबिहरुको कथा कहानि पढ्यौ अबका पिढिले कबि नबराज को कबिता र काहानि पढेर फेरि आम साहित्य जगतमा फेरि अर्को धरहरा खडा गरुन ।जय नेपालि साहित्य अनि जय कबि नबराज
हिर्दय नै दुख्यो सुन्दा सुन्दै आँखा रसाइ गला नै कुक्क कुक्क गर्दै दुखेको पत्तो नै भयन रुदा रुदै आँसु रोकिने नाम नै लिदैन गलेको जिन्दगी लाई राखिदिने काध आमा नै हुन आमा नै न भय पछी कहाँ राख्नु र 😥😥😥😥😥
नवराज पराजुली fans🙋👇️👇️
जो मान्छे तिमी बाहेक अन्त सुरक्षित छैन , जो मान्छे बाहेक तिम्रो अन्त्य सुरक्षित छैन उसको हुनु तिमी ❤
मरेको मान्छे बोक्दा त मान्छे गल्छन्, र जिउँदाले काँध फेर्छन्;
यो जिउँदो जिन्दगीले झन तिमीलाई कति गलाउला?
यसरी थाकेको बेला तिमी, एक्कैछिनलाई भएपनि,
आफ्नो जिन्दगी कसको काँधमा राखिदिन सक्छौ, तिमी उसको हुनु।
Words are always powerful ..Sabda sanga khelne manxe really Ashli manxe ho ..hats off
मलाइ मन पर्ने कवि नवराज पराजुली र साहित्यकार नवराज लमसाल।
तिमी उसको हुनु जसलाइ भेटी सक्दा तिम्रो जिउले जिउनै बिर्सिन्छ,जिउ छुटी सक्दा तिम्रो जिउले जिउनै बिर्सिन्छ वा वा मार्मिक शब्द,
कवितामा बिरता, कारुनिकता, याेेनिकता सबै चिजले भरीएको पाए राम्रो लाग्यो दिलखुस ।
नवराज सर को कविता ले त आँसु आएको पत्तै हुदैन❤
तिमीलाई जीन्दगीले सुख्खा चैत दिएको बेला जो तिम्रो वर्षा हुन्छ तिमीलाई जीन्दगीले चिसो पुस दिदा जो तिम्रो घाम हुन्छ जो सँग काम गर्न तिम्रो लागि आराम हो जो सँग आराम गर्नु तिम्लाई सब भन्दा मन पर्ने काम हो तिमी उसको हुनु 😊😊
Waa❤🎉
Mailepani sune sable sune ko x timi coment ma nalekhnu
हामिले भानु भत्त ,लक्ष्मि प्रशाद देबकोटा , जस्ता धेरै कबिहरुको कथा कहानि पढ्यौ अबका पिढिले कबि नबराज को कबिता र काहानि पढेर फेरि आम साहित्य जगतमा फेरि अर्को धरहरा खडा गरुन ।जय नेपालि साहित्य अनि जय कबि नबराज
नबराजका धेरै कबिता मैले सुनेको छ साच्चिकै मन छुने हुन्छन् 🙏🙏🙏🌷🌷🌺🌺
Ohhh😢😢😮.. भित्र छोयो ,मेरो त आँखा भारी आशु आयो अनि उनिको याद आयो ।😢
नबराज जी को कबिता सुन्दा आनन्द लाग्छ
वाह ! वाह !! वाह !!! कबिता हुनु त यस्तो ।
You are from another world Sir 🙏🙏
Thanks for the experience...
राम्रो! जति बयान गरिए पनि कम नै हुन्छ।❤❤❤❤
It was like Surakshya is EX of Nawaraj and he was expressing the love
like he was convincing its not late till now
Every Single World Heart Touching🙏🙏
No words to appreciate, expression of feeling using appropriate words cleverly is praise worthy. Indeed beautiful.
One of the best lyrics i ever heard in my entire life. Big fan your sir.
तिमी उसैको हुनु माया❤ सायद म नाहुला तिम्रो तर तिमी उसैको हुनु❤️❤️❤️
उस्को हुनु तिमी Really Heart touch Word😢😢❤❤❤ 🙏🙏
रुन बिर्सेको बेला किन रुवाउँछौ पराजुली सर ❤🥲❤️🩹
नवराज आधुनिक कविको नविन राज्य हो 🙏
Words of this poem is like amazing seriously get a goosebumps hats off
वा वा
कहिलेकाही जजको पनि कबिता सुन्न पाय झै लाग्दैन तपाई हरुलाईइ
이 주인의 자주 단어들이 제가 기분이 좋아요 ...❤
Our Youth gem🌺❤️ Nawaraj dai ❤️
M appreciate
Nabaraj parajuli fan 👇👇
❤
खै कसरी उसको हुनु
उसले नै मलाई उसको हुनबाट रोकिरहे🥹❤️🩹
fan thulo ki आत्मियता,म आत्मिय मान्छे ❤
Speechless dai 🙏
Lots of love and respect from Sikkim 🙏 🙏
हिर्दय नै दुख्यो सुन्दा सुन्दै आँखा रसाइ गला नै कुक्क कुक्क गर्दै दुखेको पत्तो नै भयन रुदा रुदै आँसु रोकिने नाम नै लिदैन गलेको जिन्दगी लाई राखिदिने काध आमा नै हुन आमा नै न भय पछी कहाँ राख्नु र 😥😥😥😥😥
Biggest fan in the earth 😢
Wow! That was way too sensational ....❤️
Sabda xaina barnan garna Nabaraj sir hajur ko.
Just amazing 😍🤩
Bar bar sunum sunum❣️Mann lagna kabita❣️❣️❣️🙏🙏🙏lots of ❤️
Hajurle vaneko jasto manxe mero huna chahadai😢😢😢
Really Amazing ❤Touched my heart 💕
उस्को हुनु तिमी अनि तिमी उस्को हुनुमा अलि फरक पर्न गयो तर वाउ शब्द दामी छ
Medicine of tired life❤😢thanks brother
Every Single word touch my heart ❤😊
दाईको कविता जीवन्त हुन्छ र त मन रून्छ सुन्दा सुन्दै
4 वर्ष पछी नवराज सर को कविता सुन्ने मौका पाय
Nabaraj paraajuli search gara youtube ma टन्नै कविता छ
Amazing dai🙏🙏🙏 jatisune pani sunirahu lagxa thank you dai for being inspiration for us😊
Always दाजु❤❤
Timi Usko hunu❤️💫
तिमी उसको हुनु 😍🤗
अफिस मा हुँदा देखि सुनेको ४_५ भइसक्यो😢अझैं सुन्दै छु। 😮
नवराज दाजु विग फ्यान ❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉beautiful beautiful beautiful words
Fantastic 🎉🎉🎉🎉
सगरमाथाको गहिराइ बाट ❤❤
absolutely amazing❤️
Special person of my life sended me this ❤️🙃
every single word Heart touching 😢😢😢😢
I want u in brt ….❤❤ The king 👑 is speaking ..
नवराज जि को जादु छ ❤
Khai kasko hunu kasko hunu😢❤❤
Line😢😢😢❤❤❤❤❤❤❤just love it.
Sari mitho...❤🙏
Damn hatts offf💐💐
Touch my heart ❤😮
@nawarajparajuli ko thulo fan🥰🥰🥰🥰🤞🤞🤞
आखा रसायो 😭🖤 Kati mitho shabda
Wow nice sir❤❤❤😂😂😂🎉🎉🎉
Realy heart touching
Coach lai ramro salla didayako mha dhandabad❤
Nawaraj parajuji ko ta ma ni fan ho yarr😊😊
Cried a lot
What a beautiful words❤
सारै राम्रो🙏
Nawaraj parajuli🌼❤️
Outstanding ♥️🔥
मन छुने शब्द
Aahaa ❤❤
Just love it💞
Wow🎉🎉🎉
सुनिरहु जसतै wow ❤
Kas mero vagma yesto manxe huntiyo😣
This is feeling heart soul...😢
Heart touching poem.
Wow😢😮
Big fan maro dada😢😢😢
usko hunalai usle pani tei feel garnu parne huncha
usko huna chahadaima usko huna sakinna😗
Wow😮😮
My inspiration ❤
Fabulous ❤
O my god literally cry
aha aha❣️❣️
Gazzab expression
❤😊
You're such a special 🥲💜
Sachhikai ❤️❤️❤️❤️lagxa boli Ani shabdaharu
Too good ❤
Agarim suvakamana daju❤❤❤❤❤
काँडा उमार्ने रचना यस्लाई भनिन्छ!
WOW😭😭
❤✨
I m big fan bro