डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 332

  • @शिव-स2झ
    @शिव-स2झ 7 หลายเดือนก่อน +39

    रोदन दाइ !!तपाईं त यो युग को साहित्यको क्रान्ति नै हुनुहुन्छ।।।कस्तो शब्द मन नै काप्छ सुनेर।।।।धेरै धेरै नमन ❤️❤️❤️❤️❤️❤️❤️

  • @netraneupane3956
    @netraneupane3956 8 หลายเดือนก่อน +49

    सबैको मन राख्न सकिन्न चाहेर पनि
    बाली सपार्ने झरिली बिस्कुन बिगारेको छ।

  • @priyakandel4456
    @priyakandel4456 8 หลายเดือนก่อน +146

    डाक्टर साब म चामल बेचेर आएको हु , बिन्ति मलाई खालि पेटमा खाने अौषधि दिनुस यो सब्द ले म धेरै रोय 😢😢

    • @rukminithapa2016
      @rukminithapa2016 3 หลายเดือนก่อน +4

      vagwan malai jindagi var ruwayou... binti cha yo mrit janmeko bachha lai ni ruwai dinus ... is mutu khane line

    • @bhattraihira588
      @bhattraihira588 2 หลายเดือนก่อน

      म नि रोए थे😢😢😢

  • @tilakgolelama7431
    @tilakgolelama7431 8 หลายเดือนก่อน +22

    आमा हामिलाई दुःख पर्दा किन समाज आउदैन ? बाबू यस्तै हो मैलो लुगामा खासै गाज आउदैन। यो एकदम मार्मिक लाग्यो । 😂

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 5 หลายเดือนก่อน +23

    आमा मरेको खबर छोरालाई सुनाई दिनु तर छोरा मरेको आमालाई नसुनाई दिनु यो सब्द ले आँखा रसाउने मात्रै होईन हृदय नै चिरिएर आयो कुनै दिन मेरि आमाले मलाई खोज्दाखोज्दै अस्ताउनु बाध्य हुनुभयो त्यसैले सँधै पछुताउनु सिबाए बिकल्प रहेन

  • @BabuChand-vq4dy
    @BabuChand-vq4dy 8 หลายเดือนก่อน +31

    डाक्टर साब म चामल बेचेर आए को हु बिन्ती मलाई खाली पेट मा खाने औषधि दिनुश सारै मन छोयो तर साथी हरु ले wa wa भनी रहेका छन 😢

  • @Michael-ie9er
    @Michael-ie9er 8 หลายเดือนก่อน +16

    Whaa कति मिठो,कति सान्दर्भिक❤❤,वाचन शैली झनै राम्रो

    • @DTMMedia
      @DTMMedia  8 หลายเดือนก่อน

      ♥️♥️♥️♥️♥️♥️

  • @Kalash4k
    @Kalash4k 5 หลายเดือนก่อน +7

    रोदन दाइ धेरै धेरै नमन !! तपाईं त यो युग को साहित्यको क्रान्ति नै हुनुहुन्छ।।।कस्तो शब्द मन नै काप्छ सुनेर।।।।

  • @padampandeya3482
    @padampandeya3482 9 หลายเดือนก่อน +41

    आहा क्या बोल्नुहुन्छ 🙏🙏सधैं सुन्नु पाइयोस

    • @DTMMedia
      @DTMMedia  9 หลายเดือนก่อน

      ❤❤❤

    • @SaYaRiSuNuu
      @SaYaRiSuNuu 8 หลายเดือนก่อน +1

      मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝

    • @surajlimbu-b9o
      @surajlimbu-b9o 8 หลายเดือนก่อน

      😅😊​@@SaYaRiSuNuu

  • @kalpaadk1604
    @kalpaadk1604 2 หลายเดือนก่อน

    करोड करोड करोड ।।जीवन को बाँच्ने आधार हजुरको ।। वाचन शैली।।प्रिय रोदन जी।।मुरी भकारी। को सम्मान।।।।

  • @sureshchepang2851
    @sureshchepang2851 3 หลายเดือนก่อน +1

    आमा मरेको खबर छोरालाई सुनाई दिए हुन्छ।
    बिन्ती छोरा मरेको खबर आमालाई नसुनैदिनुस।।
    निकै भावुक बनायो।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 8 หลายเดือนก่อน +4

    वा वा सबैको मन राख्न सकिन्न चाहेर पनि ,बालि सपार्ने झरिले बिस्कुन बिगारेको छ कति स्वार्थि छ दुनियाँ नै ...., खोज्दै जाँदा आफ्ना पनि पराई भेटियो

  • @redeeeeeeeeeee
    @redeeeeeeeeeee 8 หลายเดือนก่อน +14

    बास्तविकता पोखिएको छ, हल्लामा समाजले उडाइदिए को छ।

    • @projjwalghimire1465
      @projjwalghimire1465 7 หลายเดือนก่อน +1

      वा यो कुरा ठ्याक्कै मलाई नि लगेको हो

    • @yogbahadurlamichhane
      @yogbahadurlamichhane 7 หลายเดือนก่อน

      oooo​@@projjwalghimire1465

  • @sitapanthi513
    @sitapanthi513 7 หลายเดือนก่อน +8

    समाज को यथार्थ चित्रण मार्मीक शब्द ❤❤ गजल क्षेत्र को नक्षेत्र 👏👏

  • @gia_journal
    @gia_journal 8 หลายเดือนก่อน +6

    धेरै धेरै राम्रा छन् हजुरका गजलहरू

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 หลายเดือนก่อน

    क्या मार्मिक!

  • @tejendraacharya6736
    @tejendraacharya6736 7 หลายเดือนก่อน +3

    यति मर्म स्पर्शी शब्दहरुले मुटु छिया छिया बनाएको छ वा बनाउँछ तर यहाँ वाह,वाह, हुइ हुइ गरेर रमाइलो मानेका छन्🤔

  • @karnalikhojprativaonline1612
    @karnalikhojprativaonline1612 6 หลายเดือนก่อน +4

    महाबिर पछिका एउटा मलाई मनपर्ने कला को धनि❤❤❤❤❤❤❤

  • @samratbasnet2487
    @samratbasnet2487 7 หลายเดือนก่อน +2

    नानिबाबु हरुको कला राम्रो छ acting neutral big fan

  • @Nobodylisten-dr6fb
    @Nobodylisten-dr6fb 3 หลายเดือนก่อน +2

    जति हेरेपनि मन् भरिएन 🥹 प्रदीप रोधन दाजु नेपाली गजलको राजा हुन मेरो नजर मा🙏

  • @shivaneupane2331
    @shivaneupane2331 6 หลายเดือนก่อน +5

    दर्शक श्रोताको expression त comedy show मा हेर्न गएको जस्तो पो छ त ।

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z 24 วันที่ผ่านมา

    Jay hos sir 🙏 ❤❤❤❤❤❤❤❤❤

  • @rajivrohita9444
    @rajivrohita9444 2 หลายเดือนก่อน

    हाम्रो समाजको शल्यक्रिया ,
    जीवन ,दर्शन र गहिराई ।🙏

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 6 หลายเดือนก่อน +7

    कुनै कुनै युद्ध बिनम्रताले जितिन्छ प्रिया
    हिजोको बाढीमा दुबो निहुरेर बाँचेको छ !❤

  • @janakkhadka5597
    @janakkhadka5597 2 หลายเดือนก่อน

    सुन्दा सुन्दै आँखाबाट आँसु झरेको पतै पाइन। धेरै राम्रो शब्द छ।

  • @Shivani_thapa710
    @Shivani_thapa710 2 หลายเดือนก่อน

    समाजको यथार्थ चित्रण गजल बाट प्रस्तुत गर्नु भयो कस्तो मनै छुने शब्द

  • @jamunagc468
    @jamunagc468 7 หลายเดือนก่อน +3

    आहा कति मीठो धेरै पटक सुने

  • @BikashBastola-b4q
    @BikashBastola-b4q หลายเดือนก่อน

    Daju always be happy always be strong and always change people and do for our proud Nepal aama ❤❤❤❤

  • @rabinshahi187
    @rabinshahi187 2 หลายเดือนก่อน

    वावा सलाम छ नमन छ।

  • @karnaKarkisamarpan
    @karnaKarkisamarpan 25 วันที่ผ่านมา

    निकै मार्मिक

  • @RishiAdhikari-l2t
    @RishiAdhikari-l2t 7 หลายเดือนก่อน +3

    अति उत्कृष्ट लाग्छन् रोदनका गजलहरु🙏🙏

  • @small12343
    @small12343 8 หลายเดือนก่อน +8

    काँहा बाट अाउछ हाेला यस्तो शब्द मन छाेयाे😢😢😢

  • @sanjeevpariyar996
    @sanjeevpariyar996 2 หลายเดือนก่อน

    जिन्दगी का सत्य भनाइ सहि लाग्यो ।

  • @ypacharya4164
    @ypacharya4164 4 หลายเดือนก่อน +3

    त्यो दारी पालेको दाइ र पशुपति दाइ ले जसरी अरुले सुनेको भए सायद।।।

  • @rajendrapokhrel8920
    @rajendrapokhrel8920 3 หลายเดือนก่อน +1

    'घाटि न अठ्यायसंम्म गुहर माग्ने कुरा पनि भएन
    घाटि अठ्यायसि फेरि आवाज निस्कन्न ।'👍🏻🙏🏼
    यो बाचन गरिरहदा समिक्षा अधिकारि भाभुक भएको देखे।

  • @samjhanaoli5455
    @samjhanaoli5455 8 หลายเดือนก่อน +2

    सारै राम्रो शब्दहरु सुनिरहन मन लाग्ने

  • @prem3475
    @prem3475 หลายเดือนก่อน

    मान गए गुरु 👌👌👌👌♥️♥️😊

  • @gobindakhadka2678
    @gobindakhadka2678 7 หลายเดือนก่อน +8

    सबै को मन राख्न सकिन्न चाहेर पनि बाली सपार्ने झरि ले बिसकुन भिजाएको छ

  • @sangitaniraula4527
    @sangitaniraula4527 4 หลายเดือนก่อน +1

    रोदन भाई मन नै छुने रचना,यथार्थ धन्यवाद

  • @gopalbanjade5781
    @gopalbanjade5781 7 หลายเดือนก่อน +5

    वास्तविक कथा व्यथा समेटियो ,
    आफ्नाले आफ्नालाई लखेटिएकाे भेटियो ।
    जीवन भनेको सधैंभरि वाह वाह पाउने प्रदिप राेदनकाे जस्तो भेटियो ।
    हस् धन्यवाद प्रदिप राेदन तथा सम्पूर्ण टिमलाई .....
    मेरो मनका कुरा मात्रै है ...

    • @ramharisapkota3998
      @ramharisapkota3998 4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Casanova_boy
      @Casanova_boy 28 วันที่ผ่านมา

      😂

  • @aryan_airi
    @aryan_airi 3 หลายเดือนก่อน

    महावीर दाजु पछि सबै भन्दा मन पर्ने लेखन

  • @lalsaraKhadayat
    @lalsaraKhadayat 3 หลายเดือนก่อน

    कति मिठा शब्दहरू ❤❤

  • @GitaMagar-jz5vq
    @GitaMagar-jz5vq 8 หลายเดือนก่อน +4

    😢😢😢सुरुकाे मन छुने सब्दले रुअाया मलाई 😢😢😢

  • @VinodKumar-w7r9y
    @VinodKumar-w7r9y หลายเดือนก่อน

    OMG amazing super Bowl

  • @harigc2023
    @harigc2023 8 หลายเดือนก่อน +2

    मार्मिक र यथार्थ शब्द❤❤❤❤

  • @BishnukumarMahara
    @BishnukumarMahara 7 หลายเดือนก่อน +1

    वा वा क्या दामी छ........

  • @MayaGaha-h9i
    @MayaGaha-h9i 8 หลายเดือนก่อน +2

    धेरै राम्रो सुनिराखु जस्तो

  • @YamunaShah-y7t
    @YamunaShah-y7t 8 หลายเดือนก่อน +5

    वाहा क्या मर्मस्पर्शी सब्दहरु

    • @SaYaRiSuNuu
      @SaYaRiSuNuu 8 หลายเดือนก่อน

      मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝

  • @bhawanapariyar950
    @bhawanapariyar950 8 หลายเดือนก่อน +1

    मार्मिक र यथार्थ शब्द

  • @puskart3315
    @puskart3315 8 หลายเดือนก่อน +3

    Mero jindagi bolchha yo manchhe....yesko jindagi sayau. Juni rahos...

  • @nabarajadhikari7504
    @nabarajadhikari7504 7 หลายเดือนก่อน

    वास्तविकता धन्यवाद रोदन!!!!!

  • @PrinshaTimilsena
    @PrinshaTimilsena 3 หลายเดือนก่อน +1

    😢😢😢Kati dami line wow 😢❤❤

  • @SabinPathak-o3x
    @SabinPathak-o3x หลายเดือนก่อน

    Super.....

  • @Basant742
    @Basant742 8 หลายเดือนก่อน

    कसरी आउछ यस्तो शब्द सुनेर नै आनंद आउँछ ❤❤❤

  • @minubist6023
    @minubist6023 2 หลายเดือนก่อน

    समय सान्दर्भिक अनि मेल खायो 😢😢😢😢

  • @KesharThapa-g1e
    @KesharThapa-g1e 8 หลายเดือนก่อน +4

    असाद्धै मन छुने सब्द😢😢😢🙏

  • @VishnuVishnu-gh8us
    @VishnuVishnu-gh8us 8 หลายเดือนก่อน

    सबैको मन छोयो मेरो भाइ

  • @MunaChetrri
    @MunaChetrri 3 หลายเดือนก่อน

    आगो आगो हो सेर

  • @ManidhanKulung
    @ManidhanKulung 7 หลายเดือนก่อน

    यथार्थ जिवनको चित्रण।। जे होस शब्दले धेरै बेर रुवाएको छ 😢😢

  • @Sani15460
    @Sani15460 2 หลายเดือนก่อน

    Wow wow Salute 🙏🏽🙋🌹❤

  • @radhag.c.1693
    @radhag.c.1693 หลายเดือนก่อน

    Nice gaal ❤❤

  • @GyanuSarma
    @GyanuSarma 6 หลายเดือนก่อน

    100 choti sunda pani feri sunum lagxa,Pradip Rodan expression really appreciative

  • @basuneupane9190
    @basuneupane9190 7 หลายเดือนก่อน

    वाह वाह दाजु सारै सुन्दर र यथार्थ चित्रण समेटिएको

  • @AnuNepali-jj2ty
    @AnuNepali-jj2ty 4 หลายเดือนก่อน

    आहा कती मिठो सब्ढा हारु,❤❤

  • @munagautam9562
    @munagautam9562 8 หลายเดือนก่อน

    सारैनै राम्रो शब्दहरू सुनिरहन मन लाग्ने❤❤

  • @rxgamer1575
    @rxgamer1575 5 หลายเดือนก่อน +2

    Khuttama kada pareko yahi ta ho jiban chhatima phul pareko din ta jiban sakinx😢❤

  • @SamjanKhati
    @SamjanKhati 3 หลายเดือนก่อน

    जति सुने पनि हजुरको आवाजले कहिले आघाउदिन म

  • @purnakhadka5168
    @purnakhadka5168 6 หลายเดือนก่อน

    आहा कति राम्रो अनि गहन शब्द छ्नोट।

  • @Nuhangboy
    @Nuhangboy 3 หลายเดือนก่อน

    वा वा साच्चै मिठो गजल

  • @IndraChadara-uy4hw
    @IndraChadara-uy4hw 4 หลายเดือนก่อน

    आहा कति राम्रो शब्द

  • @SantiPunmagar-m6z
    @SantiPunmagar-m6z 3 หลายเดือนก่อน +1

    Gajal king pardip sir

  • @bheshraj2426
    @bheshraj2426 4 หลายเดือนก่อน

    जवाफ छैन ❤!!! वाह!!

  • @JamunaPaudel-w4j
    @JamunaPaudel-w4j 4 หลายเดือนก่อน +3

    यस्तो सम्वेदेनशिल शब्दमा कसरी मान्छे चिच्याएकाे हाेला।

  • @sajinakhatri5897
    @sajinakhatri5897 8 หลายเดือนก่อน

    प्रदीप सर म तपाईको ठुलो फ्यान हु🎉

  • @shardakandel828
    @shardakandel828 5 หลายเดือนก่อน

    हे भगवान कस्तो धारा बर्षा कविता गजल अलौकिक शक्ती

  • @jibandeuti1417
    @jibandeuti1417 7 หลายเดือนก่อน +1

    साच्चै मन छोयो ❤️❤️❤️

  • @surendraneupane3001
    @surendraneupane3001 8 หลายเดือนก่อน

    आहा मिठो दाजु🙏🙏

  • @dilkumarmagar2968
    @dilkumarmagar2968 7 หลายเดือนก่อน +1

    मन भित्र चुम्यो वा वा वा

  • @nepaligirlvlogger
    @nepaligirlvlogger 4 หลายเดือนก่อน

    नेपालको गजल सम्राट हो

  • @prembajgai
    @prembajgai 3 หลายเดือนก่อน

    Derai ramro shaba ani bhav. Jay nepal.

  • @KoiralaKapilOffical
    @KoiralaKapilOffical 6 หลายเดือนก่อน

    Wow कति मिठो शब्द सल्युट गजलकार ज्यू

  • @shivaharibhattarai6900
    @shivaharibhattarai6900 3 หลายเดือนก่อน

    आहा ❤❤❤🔥🔥🔥🔥

  • @DipendraKumar-x5l
    @DipendraKumar-x5l 8 หลายเดือนก่อน

    यो गजलले मेरो अति नै मन छोयो दाइ

  • @nirmalatamang3487
    @nirmalatamang3487 6 หลายเดือนก่อน

    आहा कति मार्मिक शब्द 👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @aashikDiwana-kd1md
    @aashikDiwana-kd1md 3 หลายเดือนก่อน

    पाउमा काडा पर्यो यहि त जीवन हो छातिमा फुल परेको दिन त जीवन सकिन्छ
    वाज

  • @MonahSome
    @MonahSome 7 หลายเดือนก่อน +2

    दामी ❤❤❤❤❤

  • @pabitakharel7554
    @pabitakharel7554 8 หลายเดือนก่อน +1

    कति भावुक शब्द 💔💔💔💔💔

  • @rampaudel6061
    @rampaudel6061 4 หลายเดือนก่อน

    एकदम राम्रो

  • @dhirendraMagar-x8q
    @dhirendraMagar-x8q หลายเดือนก่อน

    जुन यो ब्याज राउन्ड मा बजेको टुन मलाई पनि चाहियको थियो को सग होला

  • @buddhathapa5636
    @buddhathapa5636 7 หลายเดือนก่อน +1

    Aati noi gahan vayaka words daji awesome ❤❤❤❤

  • @snrpardeep1902
    @snrpardeep1902 5 หลายเดือนก่อน +2

    नेता ले भाशण गरे जस्तो लाग्यो के हो सिरेश हुने सुन्ने बानि छैन

  • @kamalbhattarai6554
    @kamalbhattarai6554 2 หลายเดือนก่อน

    कस्तो सब्द छ सब्द सब्द मै रोदन. आसु को थोपा तप तप झरेको थाहा नै नहुदो रहेछ

  • @dhanubudhamagar29
    @dhanubudhamagar29 6 หลายเดือนก่อน

    नि शब्द छन उहाको शब्द अनि भावना हरु😢😢😢😢😢 saport all

  • @dilmagor3425
    @dilmagor3425 7 หลายเดือนก่อน +1

    Really Motivation Speech

  • @Gitakhanal-gq6us
    @Gitakhanal-gq6us 8 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @DipeshBadu1
    @DipeshBadu1 3 หลายเดือนก่อน

    जित्नेको पनि आखामा पनि आसु देखे पछी हार्नेने पनि बडो घत लागेर तालि मारेको छ

  • @sarosekhatri7942
    @sarosekhatri7942 5 หลายเดือนก่อน

    वाह वाह 🙏🙏🤔😢 निशब्द भएँ म।

  • @basantavaipunarjibet4608
    @basantavaipunarjibet4608 7 หลายเดือนก่อน +2

    Wowo hjr ko pargatile sagarmatha ko chuchuro chumos

  • @soniyaoli3106
    @soniyaoli3106 8 หลายเดือนก่อน +2

    Yo gajal purai sunda samma aakha ovano vayna mero

  • @Manojpaudel-b1t
    @Manojpaudel-b1t 8 หลายเดือนก่อน

    आहा कति मिठो मर्म स्पर्श गजल