मेरा बालाई थाहा छ || Mera Baalai Thaha Chha || Nawaraj Parajuli || Essay

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #Baa #nawarajparajuli
    Esaay written and recited by Nawaraj Parajuli
    Backing Score by ‪@rhythmkandel‬
    Thumbnail desiged (एकदमै घुर्की लगाएपछी) Lenin Banjade
    First published on Shilapatra १६ माघ २०७८
    This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

ความคิดเห็น • 166

  • @manojdahal275
    @manojdahal275 ปีที่แล้ว +76

    मैले नबुझेको कुरा तपाईंको र मेरा बा मात्र यस्ता हुन कि सबैका यस्ता हुन तपाईले लेख्नु भएको हर एक शब्द सुहाउछ्न मेरा बा का निमित्त धन्यवाद दाजु 🙏❤️😍

    • @kushalkoirala4353
      @kushalkoirala4353 ปีที่แล้ว +4

      मेरो बुवा पनि ठ्याकै यस्तै हुनुन्छ कस्तो समियोग सायद बुवा भए पछि सबै यस्तै हुन्छ्न होला 🤔

    • @SHESH2080
      @SHESH2080 ปีที่แล้ว +1

      म माईला हजुर।।।‌

    • @sunitabhattrai1546
      @sunitabhattrai1546 ปีที่แล้ว

    • @sarkarthakuree6867
      @sarkarthakuree6867 ปีที่แล้ว

      बुवा को इस्थान अनि उहाको उचाइ सदैब माहन छ
      मेरो बुवाहजुर को अलि फरक छ उहा ले भने कलम चलाउनु भयो अनि अनि मेरो बुवा ह्जुर ले खेत मा त अन्न फालाउनु भयेन तर ति कलिला जस्तै काचो मातो भनिने ति 1000 बालबालिका लाई क देखि यहाँ को यो मेरो येक्दमै पृय अनि आदर्निय दाजु नबराज पराजुली दाजु को अनि धेरै माहपुरुश का कथा अनि गाथा उहाँ हरु को शृजना येसरि बुझ्न अनि लेख्न सिकाउनु भयेको छ
      त्यो मेरो बुवा नै हुनुहुन्छ मेरो लागि
      म गर्व गर्छु उहाँ येक शिक्षक हुनुहुन्छ ❤
      मेरो बुवाहजुर
      ह्जुर लाई सबै खुसि दिन सकु
      मेरो बुवा ह्जुर ❤❤❤
      मैले ह्जुर लाई मेरो बुवा को रूप मा पाउनु नै मेरो यो शन्शार मा जन्मनु को शार हो भन्ने बुझेको छु बुवा ह्जुरतेजबचन्दमेरोबुवाहजुर ❤❤

    • @anshusapkota5708
      @anshusapkota5708 9 หลายเดือนก่อน

      मेरा बा लाई शहरले चिन्दैन

  • @sujitprasadkushwaha
    @sujitprasadkushwaha ปีที่แล้ว +10

    Love the way you express your feeling❤ It touch the inner soul. The best poet of this generation.

  • @sagarpaneru5385
    @sagarpaneru5385 ปีที่แล้ว +11

    कस्तो मीठो संयोग,
    आज भन्दा करिब 6/7 महिना पहिले मैले
    " बा लाई थाहा छ " शिर्षकको कविता लेखेको थिए । 🤗❤️🌸

  • @gtmbg9841
    @gtmbg9841 ปีที่แล้ว +2

    "मेरा बा लाई थाह छ" कति चै मिठो र वास्तविक । ठ्याक्कै मेरो बा जस्तै तपाईँ को नि बा ।

  • @ishukhatri27
    @ishukhatri27 ปีที่แล้ว +17

    What a coincidence aaja baba ko birthday Ani hajurba ko tithi saradda Ani hajurko poem dedicated to our heros ❤

  • @razzindra445
    @razzindra445 ปีที่แล้ว +1

    श्रद्धेय कवीज्यू, सरल शब्दमा ज्यादै जटिल र कठिन विषयलाई सोचमग्न गराउन सफल यो कविता सुन्दा हजुरको सम्मानमा आखाँहरु रसाएको थाहा भएन ।

  • @user-tj3wq7je3u
    @user-tj3wq7je3u ปีที่แล้ว

    तपाइले बोलेका हरेक शब्द मेरा शब्द जस्तो लाग्ने । वा वा वा सारै राम्रो मन छुने बचन

  • @nirdeshbhandari2901
    @nirdeshbhandari2901 ปีที่แล้ว +1

    दिनभरि को थकान भागदौड पछि
    मनको भारी बिसाउने चौतारी बनेको छ नवराज दाई को channel।❤️

  • @user-hk8ef9ww8g
    @user-hk8ef9ww8g 19 วันที่ผ่านมา

    जब कथामा डुबेर आफुलाइ खोज्न थालिन्छ
    कथा सकिएपछि सिस्नु लागेको भाग जसरी
    झमझमाउँछ नि त्यसरी यो पचपन्न किलोको
    शरीर झमझमाउँछ रत तिमी मन कवि नवराज किन किन यो मेरो घरको भित्तले पनि
    धेरै पटक पटकपटक सुनेको छन् यो आवाज
    सुनेनन भने भित्ता निरस देखिन्छन् आँखा निदाउन मानदैनन शरिर बेटमा पल्टिन मान्दैन

  • @withnirmal7776
    @withnirmal7776 ปีที่แล้ว +2

    आफू नहुँदा जुन ठाउँलाइ फरक पर्छ
    आफू त्यहीँ हुनु पर्छ ।
    आफू नहुँदा जस्लाई फरक पर्छ
    आफू उसै सङ्ग हुनु पर्छ । ❤❤❤❤❤

  • @gauravuprety3368
    @gauravuprety3368 ปีที่แล้ว

    बडो मार्मिक ढंगले आफ्नो बुवालाई प्रस्तुत गर्नु भयो।
    मेरा बुबा आकाश जस्तै विशाल र जमीन जस्तै फराकिलो छन्। @nawaraj dai hatts off...

  • @ashishicyy
    @ashishicyy ปีที่แล้ว +4

    नेपाली शब्दहरूको सिपालु कवि हजुर,
    तेई माथि आवाजको शैलीको कुरा नै बेग्लै!💜

  • @jhapadotcom
    @jhapadotcom ปีที่แล้ว +1

    Hardik saman dai .
    ❤❤❤

  • @harikarki6261
    @harikarki6261 ปีที่แล้ว

    झन्न मैले सुन्न छुटाइनछु । धन्यवाद कवि ज्यु मीठो रचनाका लागि ।

  • @shrishtithakulla
    @shrishtithakulla ปีที่แล้ว +3

    Nawraj parajuli Dada❤️✨🤞 Always much love❤️👀🌍️.....Every Line👀💓💬💫

  • @manjukhanal7737
    @manjukhanal7737 ปีที่แล้ว +5

    I'm in love with you after your presentation in the poet idol. Then I come to search in TH-cam ❤

  • @premashru7241
    @premashru7241 ปีที่แล้ว

    बा का कविता सारै गजव लाग्छ्न

  • @binukaraut4047
    @binukaraut4047 ปีที่แล้ว +1

    Mera baa.. ❤❤

  • @sirjanaregmi5700
    @sirjanaregmi5700 ปีที่แล้ว

    लाखौं लाख अभिनन्दन छ : काव्याकाशमा सेतै फुलेका नवराजरुपी मेरा बालाई।🙏🙏

  • @shantanepal8859
    @shantanepal8859 ปีที่แล้ว

    आफू नहुँदा जुन ठाउँलाई फरक पर्छ, आफू त्यहीँ हुनपर्छ
    आफू नहुँदा जस्लाई फरक पर्छ, आफू उसैसगं हुनपर्छ
    बुवा गाउँमा हुनपर्छ
    गाउँले संग हुन पर्छ
    यो कुरा मेरो बुवालाई थाहा छ ।
    नमन आदरणीय कवि !❤️🙏

  • @ashishicyy
    @ashishicyy ปีที่แล้ว +3

    हजुरका बुवा, हजुरकै गाउँमा सुहाउनुहुन्छ !
    हजुरको बुवाको हजुर को गाउँ मा चल्छ💜

  • @narayan4416
    @narayan4416 ปีที่แล้ว

    हजुर को बुबा अशल बुबा हुनु हुँदो रहेछ, प्रणाम पितश्री 🙏🏼

  • @gitanepal6286
    @gitanepal6286 ปีที่แล้ว

    मन छुने भाव ।

  • @sandeshtimalsina4828
    @sandeshtimalsina4828 ปีที่แล้ว +1

    हजुरको प्रथम श्रावणकर्ता म...😇❤️

  • @nabingiri5071
    @nabingiri5071 ปีที่แล้ว +1

    नमस्कार म सुर्खेत देखि
    फेरि पनि हजुर को नयाँ video हेर्न पाएको मा खुसी छु।

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 ปีที่แล้ว

    पहिले पनि सुनेको थिय , फेरि सुनियो तर मिठास उस्तै पहिले जस्तै❤

  • @NAUSAD97-kh3qh
    @NAUSAD97-kh3qh 11 วันที่ผ่านมา

    ❤❤

  • @neerubh9124
    @neerubh9124 ปีที่แล้ว

    varkharai eklo sundaithe❤️
    Feri arko masterpiece ❣️❣️❣️

  • @user-yw5kj6es8q
    @user-yw5kj6es8q ปีที่แล้ว +1

    एक दिव्य धन्यवाद दाई❤️❤️

  • @renukakhanal1957
    @renukakhanal1957 ปีที่แล้ว

    Great poem.buwako smran garayo kabitale.

  • @RoshanKhadka99
    @RoshanKhadka99 ปีที่แล้ว

    कति वास्तविक अनि मिठो शब्द 🌺

  • @EuropeanVlogs909
    @EuropeanVlogs909 ปีที่แล้ว

    ❤❤ outstanding हुन्छ हजूर काे कविता, र नमस्कार छ बुबा हजूर लाई।

  • @puspabishwakarma8619
    @puspabishwakarma8619 ปีที่แล้ว +2

    What a poetic essay dear writer!

  • @shivagyawali4198
    @shivagyawali4198 ปีที่แล้ว

    शब्द आहा❤❤❤

  • @binitabhattarai4341
    @binitabhattarai4341 ปีที่แล้ว +1

    Heart touching😢❤

  • @arunshrestha7528
    @arunshrestha7528 ปีที่แล้ว

    मैले चै सुन्दै नसुनि ❤❤❤ ❤❤❤❤ धन्यवाद दिए है फेरि एउटा मिठाे कविता काे लागि 👌👌👏👏

  • @nabinkhatiwada5077
    @nabinkhatiwada5077 ปีที่แล้ว

    कविता र निबन्धको दिव्य दृष्टि प्रदान गर्ने गर्नुहुन्छ दाई ।❤❤❤❤❤❤ ।

  • @nirushagautam4665
    @nirushagautam4665 ปีที่แล้ว

    अाहा कति राम्रो रचना❤️❤️

  • @user-og9xi7pc9j
    @user-og9xi7pc9j 6 หลายเดือนก่อน

  • @rabeenaneupane2647
    @rabeenaneupane2647 ปีที่แล้ว

    Bafreyy sir your words ❤ Adorable 🥰😍

  • @sagarghimire3789
    @sagarghimire3789 ปีที่แล้ว

    ❤❤❤

  • @reshambastakoti993
    @reshambastakoti993 ปีที่แล้ว

    नवराज जि तपाईं महान हुनुहुन्छ ❤❤❤❤

  • @user-oo4cy3nz3j
    @user-oo4cy3nz3j ปีที่แล้ว

    I used to wrote a poem when I was studying in class 10. I am always exciting to write poem but way you write poem is different one.
    I am your big fan sir.❤❤

  • @yog_with_deb
    @yog_with_deb ปีที่แล้ว

    आफू नहुँदा जुन् ठाउँलाई फरक पर्छ,
    आफू त्यहीँ हुनुपर्छ ।
    आफू नहुदा जसलाई असर पर्छ,
    आफू उसैसंग हुनुपर्छ ।
    मीठो।

  • @teknathchapain4256
    @teknathchapain4256 ปีที่แล้ว

    Wow great love you kabi ji 😘❤️💗

  • @Pathshala24npl
    @Pathshala24npl ปีที่แล้ว +1

    Your each word are relatable 🙏🙏🙏

  • @TayariJitko
    @TayariJitko ปีที่แล้ว

    heart touching words🙏 sir ji

  • @radhikasharma7517
    @radhikasharma7517 ปีที่แล้ว

    Ur words touch my soul ❤

  • @Ekal_yatri500
    @Ekal_yatri500 ปีที่แล้ว

    क्या बात❤❤❤

  • @nothingspecial7753
    @nothingspecial7753 11 หลายเดือนก่อน

    आज फेरि सम्झन मन लाग्यो

  • @Pubg63821
    @Pubg63821 4 หลายเดือนก่อน

    Modern DEVKOTA...

  • @Sushil_Adhikari.
    @Sushil_Adhikari. ปีที่แล้ว

    किन यति सारै मन पर्छ मलाई हजुर को कुरा सुन्न,
    यो जुनी भर सुन्न सक्छ होला हजुरलाई !❤️‍🔥

  • @ramchandrapoudel6534
    @ramchandrapoudel6534 ปีที่แล้ว

    Ramro katha😍

  • @binodpokharel4674
    @binodpokharel4674 ปีที่แล้ว +1

    जय होस

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 ปีที่แล้ว

    मनैदेखी माया नवराज दाजु💗

  • @susilchapain465
    @susilchapain465 ปีที่แล้ว

    Wow❤❤❤ heart touching

  • @ashishpoudel7585
    @ashishpoudel7585 ปีที่แล้ว

    दाई मेरो बुवाको एक उक्ति जहिल्यै सुनिरहन्छु। गाउँ छोडेर सहर पस्दा मलामि घट्छ ❤️❤️

  • @bishalaryal372
    @bishalaryal372 ปีที่แล้ว

    म हजुरको कविता र निबन्ध नियमित श्रोता हुँ। हजुरको कविता सुन्दा यस्तो महसुस हुन्छ की, सारा नेपाली ले भन्न चाहेको तर भन्न नसकेको कुरा तपाईं भनिदिनुहुन्छ, म अहिले उन्नाइस वर्षको भए र म पनि हजुरको कविता मा बताइएको जस्तै पर्कितिका आमा बुवा का पीडा हरुमा मलम लगाउन सहर आएको छू, नेपालको वर्तमान अवस्थामा केही गर्न नसकिदो रहेछ अनि जसोतसो भएपनि आफ्नो आमा बुवालाई खुसि बनाउन र आफ्नो मन शान्त बनाउन आफ्नो पनि कथा निबन्धमा उतार्न मन लाग्छ तर आफ्नो मन बुझ्ने गरी निबन्ध कोर्न नसकेको आभास हुन्छ अनि हजुरको अर्को अर्को निबन्ध अनि कविता को पर्खाइमा हरेक दिन हजुरको channel चेक गर्ने गर्छु😊❤️

  • @pradippaudel4588
    @pradippaudel4588 ปีที่แล้ว

    Always toched kabi jiu 🙏❤

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว

    साह्रै राम्रो छ सर |

  • @prajwalxettri4466
    @prajwalxettri4466 7 หลายเดือนก่อน

    😢❤

  • @milanpokharel2360
    @milanpokharel2360 ปีที่แล้ว

    Hats off 👏

  • @ramadulal
    @ramadulal ปีที่แล้ว

    so sweet ......
    ❣❣❣

  • @govindbohara5496
    @govindbohara5496 ปีที่แล้ว

    सुन्दर ❤

  • @birkhabohora8544
    @birkhabohora8544 ปีที่แล้ว

    Wawa💕💕💕💕🌹

  • @anjanthakur6085
    @anjanthakur6085 ปีที่แล้ว +1

    Dherai ramro poem xa sir
    Love from JANAKPUR LIT. FESTIVAL..
    Anjan Thakur Speech compedition..❤❤❤

  • @ashishicyy
    @ashishicyy ปีที่แล้ว +2

    माइल दाई, नमस्कार!❤
    नमस्कार नमस्कार!

  • @rztitus1329
    @rztitus1329 ปีที่แล้ว

    hats off haii dajuu!!!!

  • @susanpresent3199
    @susanpresent3199 ปีที่แล้ว

    Malai Bolera ruwauna sakne kabi ji hjr ka harek kabita aabismaradiya xan😢❤

  • @sujitakhadka7296
    @sujitakhadka7296 ปีที่แล้ว

    I really like your poem

  • @anuvabexploringwords
    @anuvabexploringwords ปีที่แล้ว

    Words power ❤🎉

  • @kirankarki7927
    @kirankarki7927 ปีที่แล้ว

    Touched ❤

  • @dipakmarasini5405
    @dipakmarasini5405 ปีที่แล้ว

    आफू आउनुको खुसीले आँखामा आशु छैन भने त्यहाँ किन जानु❤

  • @nawarajrayamajhi
    @nawarajrayamajhi ปีที่แล้ว

    मेरा बालाई थाहा छ❤🧡💚

  • @pramilab.m7471
    @pramilab.m7471 ปีที่แล้ว

    Hjurko Hrek sbdma mero buwa aaunuhunx 💞😍🙏

  • @sapanaphuldel766
    @sapanaphuldel766 ปีที่แล้ว

    dherai maya

  • @sudipsubedi
    @sudipsubedi ปีที่แล้ว

    just 14 sec 😊 1st viewer and comment😊 lots of love navaraj ji❤big fan from korea

  • @kamalasharma9642
    @kamalasharma9642 ปีที่แล้ว +1

    गाईलाइ फकाएर केही दिन दुध दुहुन बानी लगाइदिन सक्ने औंला कसका हातका हुन ?मेरो बुवाका 😌 सबै सबै शब्द मेरो बुवालाई पनि मिल्छन ❤🥺😘

  • @pradeepawasthi6261
    @pradeepawasthi6261 ปีที่แล้ว

    my febrite kabiju❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bijayadahal7473
    @bijayadahal7473 ปีที่แล้ว +1

    You are incredibly nawaraj g❤️keep writing such a heart touching lines ❤️❤️❤️❤️

  • @rajangurung8897
    @rajangurung8897 9 หลายเดือนก่อน

    Mero baba ko lagi lekhidinu bhayo hajur yesko lagi hajur lai 10 aula Jodi naman garna chahanxu hajur

  • @sunasubedi
    @sunasubedi ปีที่แล้ว

    अाहा❤❤

  • @khumanraut4067
    @khumanraut4067 ปีที่แล้ว

    Amazing..😜❤️❤️

  • @Mamtaa22
    @Mamtaa22 ปีที่แล้ว

    मेरा बुबा ❤❤❤❤❤❤❤❤❤❤❤

  • @elizapaudel3014
    @elizapaudel3014 ปีที่แล้ว

    ❤❤❤❤ Buwa

  • @biswajidbaskota2108
    @biswajidbaskota2108 ปีที่แล้ว

    हुनु भनेको फैलिनु हो
    फैलिएर हुनु भनेको सबैको हुनु हो
    सबै थोकमा हुनु हो ...!! 🫂
    बुवालाई सबै थाहा छ
    जे बुवालाई थाहा छैन, त्यो सबैलाई अथाहा छ ..!!
    मनमोहक गुरु ❤️

  • @anubhattarai6163
    @anubhattarai6163 ปีที่แล้ว

    Big fan sir🙏

  • @Radhe-shyam874
    @Radhe-shyam874 ปีที่แล้ว

    दाई, एकदिन हजुरलाई अवश्य भेट्ने छु।🙏

  • @69IamGroot69
    @69IamGroot69 ปีที่แล้ว +1

    MRR bata chineko bro lai.
    Naya subscriber thapiye hai ❤

  • @AB_Cric_info_Fanpage
    @AB_Cric_info_Fanpage ปีที่แล้ว

    यो मेरो जीवन को घटना 😢😢

  • @manitachapagain6353
    @manitachapagain6353 ปีที่แล้ว

    ❤❤❤❤

  • @worldofscience8938
    @worldofscience8938 ปีที่แล้ว

    🙏✍️✍️🙏✍️🙏🙏

  • @kanchanbhandari6112
    @kanchanbhandari6112 ปีที่แล้ว

    😢baa

  • @romboss
    @romboss ปีที่แล้ว

    big fan

  • @kamaloli8133
    @kamaloli8133 ปีที่แล้ว

    Legend

  • @pravakartimalsina
    @pravakartimalsina ปีที่แล้ว

    बा ले हलो जोत्दा पानी लिएर छेउ गएर बस्थे 😢

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว

    ❤️🥺...
    हुनु भनेको फैलिनु हो .......
    (...राखिएको केहीको भाग दुई आऊला
    सोचिरहेको मैले , तर जे आयो - मिठो आयो......)
    उत्तरः.... कुन बाटो गयो होला है .... 😋😊..... ??? .....
    बुबाका शब्दहरू ✨ ❤️🙏 .......
    साच्चै, सहरसंग गाँउ अटाउने ठाउँ छैन ...
    आँफु नहुँदा जुन ठाउँलाई फरक पर्छ ,
    आँफु त्यहीं हुनुपर्छ
    आँफु नहुँदा जसलाई फरक पर्छ,
    आँफु उसैसंग हुनुपर्छ...
    जुन ठाउँ छोडेर आँफु गइन्दैछ, त्यो ठाउँका आँखामा आँफु जानुको दुःख टिलपिल छ भने त्यो ठाँउ छोडेर किन जानु .....
    आँफु जहाँ गइन्दैछ , त्यो ठाउँको आँखामा आँफु आउनुको खुशीले आँशु छैन्, भने त्यहाँ किन जानु .....

  • @suyesess7754
    @suyesess7754 ปีที่แล้ว

    👍👍💙💙💙💙👍👍

  • @ArunNP
    @ArunNP ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @pratiktimsina
    @pratiktimsina ปีที่แล้ว

    wow