Manoj Gajurel || आमा || Aama || Official || Sisnupani Nepal || छोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2022
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • ตลก

ความคิดเห็น • 3K

  • @gokarnspudasaini4524
    @gokarnspudasaini4524 ปีที่แล้ว +720

    नेपालीको मदन पुरस्कार पाउनुपर्ने उत्कृष्ट सन्देशमुलक प्रस्तुति । सलाम मनाेज दाइ।

    • @binubasnet4871
      @binubasnet4871 ปีที่แล้ว +4

      exactly 🇳🇵

    • @user-jm6wu2jy3k
      @user-jm6wu2jy3k ปีที่แล้ว +7

      हाम्रो समाजमा घटेका घटनाहरूलाई आत्मसात अनुभव गरेर उतारनु भएको छ हजुर लाई नमस्कार। धेरै पटक हेरे मन तेतीनै छोयो ।।।।

    • @laxmilalshrestha920
      @laxmilalshrestha920 ปีที่แล้ว +1

      To much exactly.

    • @lalitajoshi539
      @lalitajoshi539 ปีที่แล้ว

      Tomuch fantastic

    • @basantakumargurungbasantak4443
      @basantakumargurungbasantak4443 ปีที่แล้ว

      मुटुछियछियभये।अ।म।

  • @anilkhatri2732
    @anilkhatri2732 ปีที่แล้ว +213

    कस्तो सान्दर्भिक , सामाजिक परिवेश, समाजका कुरीति हरु को पर्दाफास गर्ने अति मार्मिक कथामा आधारीत। आँसु पटक्कै रोकिएन😥😥😥😥😥😥
    सलाम मनोज सर

    • @manojmanoj5669
      @manojmanoj5669 ปีที่แล้ว +1

      Yasto magan budi vaya ko manxa kasari basa ka thaya hola mina sanga

    • @bijayadipkarki328
      @bijayadipkarki328 ปีที่แล้ว

      Heart touching🙏🙏🙏

    • @victorpoudel4358
      @victorpoudel4358 ปีที่แล้ว

      Manoj Sir lai ni Newar Samudaya le Jail 10 barsa khadla. Bidhwa ko bejat garo vanera… Newar Samudaya kada cha hai

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

  • @laxmikhatri1667
    @laxmikhatri1667 7 หลายเดือนก่อน +21

    मैले मेरा दिवंगत बुवा अनि विधुवा अामालाई सम्झेर भक्कानीय धन्यवाद छ मनाेज दाजु।

  • @poojalimbu4412
    @poojalimbu4412 ปีที่แล้ว +36

    अती नै हृदय स्पर्शी मनोज सर 😢ती प्रत्येक विधुवा आमाको कथा बोकेको यो मर्म स्पर्शी नाटक भनौ या समाज को त्यो अन्धविश्वास भनौ या चलेको चलन एकदमै मिठो प्रस्तुति 😢

  • @hiddenshadow7785
    @hiddenshadow7785 ปีที่แล้ว +240

    एउटा पुरै फिल्मले नदिने सन्देश र कथा दिनुभएको छ माननीय मनोज आमा, जति धन्यवाद र प्रसंसा गरेपनि कम नै हुन्छ 🌻❤️
    सबै कथा बेथा हुँदैनन् तर सबै बेथा कथा हुन्छन् ❤️

  • @rameshshrestha8270
    @rameshshrestha8270 ปีที่แล้ว +175

    जति पटक हेर्छु यो भिडियो आँसु त झर्छ नै। मनोज सर तपाईंको कला र भावना लिई हार्दिक नमन् 🙏❤️❤️❤️

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 ปีที่แล้ว +1

      😭😭😭😭😭

    • @mamatakhatri7923
      @mamatakhatri7923 ปีที่แล้ว +1

      Mopni jati patak herxu aasu jharxa 🙏😥😥😥

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

  • @krishnapandey494
    @krishnapandey494 ปีที่แล้ว +62

    निःशब्द 😢 बिधुवा आमाको भूमिकामा यती सुन्दर प्रस्तुती पस्कीनु भएकोमा बहुप्रतिभाका धनी गजुरेल ज्यू हजुरलाई हृदय देखि नमन गर्दछु 💐💐 भक्कानीय😢😢😢 संसारका सम्पूर्ण बिधुवा आमाहरू प्रति नमन🙏🙏

    • @aaradhanaaaa
      @aaradhanaaaa 3 หลายเดือนก่อน

      I hln
      Ñk

    • @TirtharajKhatri-yu1nl
      @TirtharajKhatri-yu1nl 2 หลายเดือนก่อน

      🎉😮😅😅😮😢🎉🎉😢🎉😂😂😢😮😮😅

  • @PramilaRaila-sl8qr
    @PramilaRaila-sl8qr 17 วันที่ผ่านมา +2

    निकै मन छुने शब्द ❤विदुवा हुनु त्यसमाथी पनि गरीब बिदुवा हुनु 😢😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +584

    कस्तो मुटु नै छुने प्रस्तुति धन्यवाद मनोज आमा☺️

    • @renukayonzon9374
      @renukayonzon9374 ปีที่แล้ว +2

      Dheri dherai dhanyabad manoj dai🙏🙏❤❤

    • @dhanbhadhur1861
      @dhanbhadhur1861 ปีที่แล้ว +1

      9o

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

    • @Elianaa597
      @Elianaa597 ปีที่แล้ว +1

      ​@@renukayonzon9374 **!😮🎉!!🎉

    • @SitaKhadka-zb5it
      @SitaKhadka-zb5it 4 หลายเดือนก่อน

      L00l​@@renukayonzon9374

  • @bidurnepal2890
    @bidurnepal2890 ปีที่แล้ว +69

    मन देखि नै हजुर को यो प्रतिभा र हजुर को अामा ले भोग्नु भएको घटना यतार्थमा परिणत गर्नु भएकोमा धन्यवाद मनोज दाई

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

    • @manbadhurthapa9535
      @manbadhurthapa9535 ปีที่แล้ว

      Aama hajurko kahani feri kahile aauchha.

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri ปีที่แล้ว +74

    "जन्मदिनु र आमा हुनु यी दुई फरक कुरा हुन।"
    मन छुने शब्द😏
    आमा❤️😘

  • @parudura2731
    @parudura2731 ปีที่แล้ว +9

    बाबाको मुख हेर्नी दिन अनि आमाको मुख हेर्नी दिन को गजुरेल सर को कुराले सारै मन छुन्छ बास्तबिक घटना

  • @dipaksapkota6912
    @dipaksapkota6912 ปีที่แล้ว +146

    हेत्तेरि! सधैँ हँसाउने मान्छेले रुवाउन सक्छु कि सक्दिन भनेर परीक्षण गरेका हुन् कि क्या हो मनोज दाइले!!! धर्धरी रोएँ म त! तपाईंको कला र प्रस्तुतीलाई सलाम छ दाजु‌

    • @ajaythapa4418
      @ajaythapa4418 ปีที่แล้ว +1

      हो

    • @VillageLifeDeep
      @VillageLifeDeep ปีที่แล้ว +1

      Right

    • @Pawsitivelyyours1
      @Pawsitivelyyours1 ปีที่แล้ว +2

      छोरी मान्छे को पिडा बुझ्नु हुदो रहेछ धन्य छ आमा छोरी र श्रीमती को पिडा बुझ्नु हुदो रहेछ 🙏🙏🙏🙏🙏

    • @manojgurung5579
      @manojgurung5579 ปีที่แล้ว

      💞

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

  • @purnabahadurshresthahriday6407
    @purnabahadurshresthahriday6407 ปีที่แล้ว +35

    आँखा रसाए,सामाजिक सँस्कार जस्ताको तस्तै उतार्नु भएछ वास्तवमा विदुवा महिलाको पिडा तब न कलाकार।जय होस मनोज गजुरेल र माता जिलाई।

  • @imansinghrai4254
    @imansinghrai4254 ปีที่แล้ว +11

    साच्चै हो मनोज दाइलाइ यस्तो प्रस्तुती कहाँ बाट आउँछ । तेसैले त मनोज दाइले सम्पुर्ण नेपाली को मन जितेको छ ।🙏🙏

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri ปีที่แล้ว +9

    एउटा फिल्मले दिन नसक्ने सन्देश मनोज सरको अभिनयले दिएको छ। कति मन छुने शब्दहरु समाहित गरेर कथा बनाउनु भएको❤️
    आमाको माया नमान्ने त छोराछोरी नै हुदैनन् । भौतिक शरीर माथि आक्रमण गरेर मानव रुपि गिद्दहरुले बाबाको हत्या गरिसकेपछि मेरी आमा विधवा हुनुभयो,। यो कथाले चसक्कै मन छोयो 🙏😘😪

  • @pratikshyas
    @pratikshyas ปีที่แล้ว +100

    संसारका सम्पूर्ण विधवा आमाहरूलाई माया ♥️

  • @anbentertainment6462
    @anbentertainment6462 ปีที่แล้ว +569

    यो त हाम्री आमाको कथा हो मनोज सर्😥😭 मेरो आमाको 9 सन्तान 7 भाइ 2 बेहेना हामी, बाबाले म झन्डै 5 बर्ष अनि भाइ 3 बर्ष को हुदा नै छोडेर टाढा जानू भो त्यसपछी हाम्रो 9 सन्तानलाइ गरिबी अवस्थामा पाल्नु पढाउनु हुर्काउनु सक्नु हिम्मत जुटाउनु मेरि आमा महान हुन 🙏💕❣️ गाउले जीवन मेरि एकल आमाले खेती किशानी गरेर भोको पेट पटुकिले कसेर मेला पात जादा दिएको खाजा पनि आफू नखाएर हामी सन्तानलाइ ल्याएर खुवाउने आफू भोक भोकै हिडने हाम्री आमा महान कति को हेपाइ कतिको वचन सहेर कति पीडा सहेर हामिलाइ कहिले दुखी महसुस गराउनु भएन अहिले सुखी सम्पन्न परिवार भैसकेका छौ गर्न केही नसके पनि मैले केही न केहि गरेर खान सक्ने भएको छु यहासम्म पुर्याउने मेरि आमा महान हुन हजुरको यो कथाले धर्धरी रुवायो मनोज सर क्या छ हजुरको कला वा वा वा👏👏🙏💕❣️

    • @rubyshresthapokhrel1808
      @rubyshresthapokhrel1808 ปีที่แล้ว +9

      Salute to all mothers who raised their children 🙏🙏
      We all as a society should support single mothers & respect them🙏🙏

    • @khemrajpokharel2615
      @khemrajpokharel2615 ปีที่แล้ว +3

      we were 7 and my youngest brother was 7 years old.

    • @bimalabagale5486
      @bimalabagale5486 ปีที่แล้ว +3

      same 😰😰😰😰😰

    • @purnapurja2661
      @purnapurja2661 ปีที่แล้ว +3

      तपाईंको र हाम्रो आमाको कथा एकै रैछ्😔😭😭😭धेरै रुवायो यो कथाले😥😥😥😥😥😞😞😞😞😰😰😭😭😰😰😰

    • @deepshantimagar4202
      @deepshantimagar4202 ปีที่แล้ว +1

      Same harmro jiban ma mel khayo😭😭😭😭😭😭

  • @pabitrajoshi816
    @pabitrajoshi816 วันที่ผ่านมา

    भावुक भए 😢😢
    मनोज सर हजुरको प्रस्तुति हेर्दा म मेरी आमाको कथा सम्झे रोक्न सकेन आफुलाई 😢
    24 बर्षकै त्यो उमेरमा एक्लो भई 3 ओटा छोरीहरूलाई हुर्काउनु, बडाउनु, पढाउनु...
    आफुलाई खान नपुगे पनि हामीलाई खुवाएर यो समाजमा छोरीहरूले पनि केही गर्न सक्छन् भनि आफु टुटेर पनि हामीलाई हिम्मत दिने मेरी आमा सम्मान छ हजुरलाई ❤❤
    हजुरले म माथि देखेका आशालाई निराशामा परिणत हुन दिने छैन आमा 😢एकदिन सफल भइ आनन्दको चौतारीमा बसाउने छु ❤
    संसारका सम्पूर्ण आमाहरूमा नमन🙏🙏

  • @bindubhandari240
    @bindubhandari240 ปีที่แล้ว +5

    जय देश जय नरेश🙋‍♀️🙏🙏🇳🇵🇳🇵हजुरको कला,गला,सबैको मन मुटुमा अटल भएर बस्न सक्ने बाैद्विक क्षयमता,हास्यकलार,असल,ब्यक्ति लाई जन्म दिने धर्ती माता,हजुरले अभिनयआमालाई हृदय देखि नमन 👸💅गर्दछु।💅💅👸👸👸🇳🇵🇳🇵🙋‍♀️

  • @neelamgrg2599
    @neelamgrg2599 ปีที่แล้ว +327

    "सात वटा टुहुरा बच्चा गरिबले हुर्काउनु सम्बिधान बनाए जस्तै हो।" अति मर्मस्पर्शी वाक्यांश 😊
    वाह मनोज सर हजुर प्रतिको सम्मान अझ चुलियो। सम्पुर्ण आमाहरु प्रति उच्च सम्मान 😢🙏

  • @VillageLifeDeep
    @VillageLifeDeep ปีที่แล้ว +72

    बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल लाई सलाम छ सम्मान छ

  • @udayakc8441
    @udayakc8441 ปีที่แล้ว +2

    अति नै मर्मस्पर्शी शब्दमा सबै श्रोतालाई भावुक बनाउने मनोज गजुरेल ज्युलाई हार्दिक बधाई तथा शुभकामना छ !!🙏🙏🙏❤️❤️❤️👌👌👌

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +3

    अद्भुत कला गलाका खानी मनोज दाजै सलाम सम्मान छ भाबुक मार्मिक प्रस्तुति आँसु झरे धेरै चोटि हेरि सकेय लाभ देखि फेस्बुक tiktok हुँदै युटुब सम्म आएर हेर्दा हरेक बिधुवा आमा हरुको लागि परक यथार्थ समाजमा जो जे छ।हजुरले जो भोग्नु भको छ तेहि भोगी राको हुँदा र यो मर्मस्पर्शी वाचन सुन्दा कस्का आँसु नझर्लान।आमाको सु स्वास्थ दिर्घायुको कामना।🙏❤️😘

  • @rishibasnet4907
    @rishibasnet4907 ปีที่แล้ว +60

    🙏🙏🌹🌹जस्तोसुकै अभिनय गरे पनि उस्तै दुरुस्तै सुहाउने कस्तो जिन्दगी पाउनुभएको मनोज गजुरेल ज्यु यो तपाइको कुन जन्मको सत्कर्मको फल प्राप्त भएको हो🇳🇵🙏🙏🙏🙏👍👍🌹

  • @dilukarki9535
    @dilukarki9535 ปีที่แล้ว +51

    यो कथा , ब्याथा मनोज गजुरेलको आमाको मात्र नभयर गरिब,दुखी ,बिधुवा, नेपाली आमाहरुको पनि हो । मार्मिक 😭😭😭

  • @yubrajshrees5203
    @yubrajshrees5203 ปีที่แล้ว +4

    हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै भएन गाउँघरमा भोग्नु परेको गरिब छोरा छोरी विधुवा आमाहरूले भोगेको कूरा प्रस्तुत गर्नु भयो हजूर काे प्रस्तुती एकदम मनपर्यो मनोज सर सफलता को अझै अग्रिम सुभकामना ।

  • @manojadhikari9451
    @manojadhikari9451 ปีที่แล้ว +20

    देश भरका सम्पूर्ण विधवा आमा हरुमा धेरै धेरै माया❤️❤️

  • @mr.fleshynose3046
    @mr.fleshynose3046 ปีที่แล้ว +257

    "बच्चा जन्माउनु र आमा बन्नु, यी दुई फरक कुरा हुन । " what a great line!👍️

  • @FamousGorkhali
    @FamousGorkhali ปีที่แล้ว +23

    समाज भित्र लुकेर रहेको र बाहिर व्यक्त गर्न नसकिएका पात्रहरूको वास्तविक जीवन भोगाइ लाई यतार्थ चित्रण गरिदिनु भएकोमा गजुरेल सर प्रति गोर्खे सलाम छ ।

  • @navinshrestha4389
    @navinshrestha4389 ปีที่แล้ว +56

    I am very blessed to have this outstanding artist in my country... hats off to you Manoj Gajureal !

  • @sitarayamajhi568
    @sitarayamajhi568 ปีที่แล้ว +3

    अासु झरिरयो कथा यथार्थ छ स्वर्गीय बुवालाई सम्झिदै अामाको कस्टकर िजबन सोच्दै बितेका ती दुखमानि खुसि हुदै भाइ बैना यउटै थालमा खाना खाको यउटै वक्ष्यानमा सुतेको यादले अासु झर्दाझर्दै कति छिटो सकियो काहानि सर हजुलाई हरेक पलमा सफल मिलोस 🙏

  • @unishpyakurel5493
    @unishpyakurel5493 ปีที่แล้ว +54

    उच्च सम्मान! मनोज दाजु साथै आमालाई नमस्कार !
    मन थाम्न नसकिने मार्मिक यथार्थ बोकेको प्रस्तुति
    हजुरको आफ्नै कथा हो यो। पिता गुमाएको पिडा
    ममानि छ। तर त्योभन्दा कयौं गुना बढी हजुर को
    यो प्रस्तुतिले मन मन्नै भक्कानिएर आयो आशु थाम्न
    सकिन । साच्चै हाम्री आमाहरु माहान हुनुन्छ।
    हास्यजगतमा हजुरको यो प्रस्तुति उदाहरणीय
    बनेको छ । आफ्नै आमा को भेष मा आफ्नै
    कथा। अरबै अरबको सलाम छ दाजुलाइ।

  • @yamuacharya1945
    @yamuacharya1945 ปีที่แล้ว +48

    अनेक अनेक सम्मान हजुरकाे प्रतिभालाई😍😍😍😍😍

  • @yamunabhatta2505
    @yamunabhatta2505 ปีที่แล้ว +10

    जिन्दगीमा आश लाग्ने चिजहरू धेरै छन्
    तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा।❤️🌸

  • @sisandarlami6871
    @sisandarlami6871 ปีที่แล้ว +65

    Being a single mother is not easy !
    His each words remembering of my mother
    She is my both a mother and a father too♥️

  • @pankajrajjoshi7005
    @pankajrajjoshi7005 ปีที่แล้ว +99

    नजिकै भाको भए अङ्गगालो हाल्न मन लाग्यो मनोज दाइ लाई😢♥️♥️

  • @tapendra9172
    @tapendra9172 ปีที่แล้ว +343

    सासू ससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो । छोराछोरीका लागि एउटा बाउ मर्‍यो । तर मेरा लागि संसार मर्‍यो । साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’

    • @LyricsVideoNepal
      @LyricsVideoNepal ปีที่แล้ว +11

      यो कुरा कानमा पर्दा आँसु झर्ने म जस्ता कति होलान्?

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 ปีที่แล้ว +1

      😭😭😭

    • @swastikapun1802
      @swastikapun1802 ปีที่แล้ว +1

      Yo line le man ruwayo

    • @puspadhakal664
      @puspadhakal664 ปีที่แล้ว +1

      साच्चै नै पटक पटक मर्नु भन्दा एकै पटक मर्न पाए हुने थियो

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 ปีที่แล้ว

      @@puspadhakal664 sansar hernu parx..

  • @jonitabhattarai3423
    @jonitabhattarai3423 ปีที่แล้ว +2

    यस्तो मन छुने प्रस्तुती पहिलाको समय सान्दर्भिक यो वस्तविक यथार्थले भरिएको कथा ,धेरै धेरै धन्यबाद मनोज सरलाइ सबैभन्दा उत्कृष्ट पुरस्कारले सम्मान गरियोस 🙏🙏🙏

  • @Parbati315
    @Parbati315 ปีที่แล้ว +2

    भावुक शब्दहरू 😥😥
    हरेक ब्यत्तिको मन भित्र गुम्सिएर बसेको कुराहरू ।

  • @umeshphuyel175
    @umeshphuyel175 ปีที่แล้ว +48

    मनोज गजुरेलको शब्द लाई उच्च सम्मान छ । सदैव यस्तै मार्मिक सुन्न पाऊ । शुभकामना

  • @encouragementaward4745
    @encouragementaward4745 ปีที่แล้ว +77

    जिन्दगीमा एति धेरै आशु पहिलोपटक बगेको मेरो आखा बाट हो मनोज दाइ 😢😢😢

  • @sabitakhulal1011
    @sabitakhulal1011 ปีที่แล้ว +4

    The best best speech ever!!.... Every words touched my heart❤
    Huge respect! 👏👏👍

  • @prakashbg9808
    @prakashbg9808 ปีที่แล้ว +2

    सधै हसाहुने गजुरेलले आज सबैलाई रुवाय कस्तो वास्तविकता

  • @sujanbaskota4021
    @sujanbaskota4021 ปีที่แล้ว +72

    Its not just a drama,
    Its a real story of many nepalese😔
    HatsOFF to you MANOJ GAJUREL sir.🙌

    • @ambikagiri5039
      @ambikagiri5039 ปีที่แล้ว

      😂😭😭😭😭😭😂😂🙏🙏🙏☕️

    • @ratnatamrakar3247
      @ratnatamrakar3247 ปีที่แล้ว

      Yo monoj sir ko real life ho.

  • @jojodada2243
    @jojodada2243 ปีที่แล้ว +32

    हेर्दाहेर्दै आखा बाट आसु खसेको पत्यो पाहिन सम्पुर्ण बिदुवा आमा हरुले भोगिर्हनु भएको कथा बेथा समेटियको अति सुन्धर बाचन मनोज सर को 🙏🙏

  • @saritathapa774
    @saritathapa774 3 หลายเดือนก่อน +1

    साच्चिकै हजुर को य कथा ले मेरो आँखा बाट आसु कति बेला छरेको पतैहुदैन रहेछ 😢😢🙏🙏

  • @sabinadhakal4871
    @sabinadhakal4871 ปีที่แล้ว +2

    साच्चै आमाको मन कति फलाकिलो हुन्छ 🙏 miss you mamu 😭😭😭😭😭

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +1779

    तपाइलइ देख्दा यो मनोज गजुरेल को यो नाटक मात्र हो ।भने ठानु भयोहोला हगि यो नाटक र मनोरन्जन मात्र होइन यो तपाइले भन्न नसकेका महिला हित्का अझम्बरि पात्र हुन र यस्मा नारिको जिवनको जिन्दगि भरिपुर्न छ ।सलाम छ मनोज गजुरेल सर

    • @indiraghimire493
      @indiraghimire493 ปีที่แล้ว +33

      Thankyou very very much manoj sir

    • @indiraghimire493
      @indiraghimire493 ปีที่แล้ว +10

      Thank you very very much

    • @maheshlama8568
      @maheshlama8568 ปีที่แล้ว +12

      बस्तबिकता

    • @chandramannepali9673
      @chandramannepali9673 ปีที่แล้ว +8

      मनाेज सर, साह्रै मार्मिक र यथार्थपरक । धन्यवाद मनैदेखि ।

    • @pawanshrestha1892
      @pawanshrestha1892 ปีที่แล้ว +4

      Ane k gardai k gardai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai k he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he xaina hai budi ane aausadi budi ane aausadi budi Budi i miss you budi Budi i miss you budi Budi i miss you budi Budi i miss you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you to budi to budi Budi budi Budi i miss you budo ma pane ta runxu ta hai budi k hai budi k hai ane ma ta ta ghar chai kina na bolako nai ho nai chu budi timi la khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta 9

  • @mausamitamang17
    @mausamitamang17 ปีที่แล้ว +47

    मनोज दाजुको यस्तो अदभूत कला देखेर उता मिना ढकाल जलेर मर्ने बेला भैइसक्यो। मनोज दाजुलाई धेरै शुभकामना।

    • @kamana73
      @kamana73 ปีที่แล้ว

      जल्ने जली रहन्छन् । प्रगती गर्ने गरि रहन्छन् ।बहुप्रतिभा शाली कलाकारलाई कमजोर देखाउने पर्यास धेरै गरीयो। सकिएन अन्तयमा आफै पतन हुने खेल भयो । सत्यको बिजय अवश्य हुन्छ। क्षणिक धैर्य हुन गाह्रो हो। मनोज दाजुको धेरै प्रगति देख्न पाइयोस् ।🙏🙏

  • @barshapaudel5577
    @barshapaudel5577 ปีที่แล้ว +1

    धेरै पटक हेरे जति पटक हेरे उति पटक मन ढुक्क भएर गहभरि आँसु भयाे बाेल्न सकिन सलाम छ दाजु हजुरलाई कथा हाेईन यथार्थ बाेल्नु भयाे 🙏🙏😥

  • @SanamGole-sy2yo
    @SanamGole-sy2yo 8 วันที่ผ่านมา +1

    हाम्रो नेपाली समाज एस्तै हो..।

  • @SANTOSH-ob6ol
    @SANTOSH-ob6ol ปีที่แล้ว +60

    Billions of billions respect to our hero manoj gajurel sir. I am crying ….the Way u presented

    • @lafanga182
      @lafanga182 ปีที่แล้ว

      th-cam.com/users/shortsGXG_vGAKHm4

  • @yubarajyakkha9024
    @yubarajyakkha9024 ปีที่แล้ว +17

    हेर्दा हेर्दै कति बेला आँसु झर्यो पत्तै भएन। साच्चिकै मिठो सैलिमा समाजको घाटनालाई बोलिदिनु भएको मा मनोज सर लाई धेरै धेरै धन्यवाद।

  • @sitaghimire6957
    @sitaghimire6957 ปีที่แล้ว

    कति मन्मार्सि कुराहरु दर्साईदिनु भयो धन्यवाद सबै महिलाका दुख पिडा ।एस्ता पिडाहरु कस्ले बुझ्न सक्छन र।सोलुट छ मनोज गजुरेल ज्यु।

  • @menumagar7791
    @menumagar7791 ปีที่แล้ว +1

    सधै हसाएर सन्देश दिराख्नु भएको आज यो हजुरको सन्देशले कस्को मन रोएन होला? मनोज सर 🙏🙏🙏🙏हजुरलाई हार्दिक नमन

  • @bidurdangal1785
    @bidurdangal1785 ปีที่แล้ว +17

    बहु प्रतिभाकी धनी मनोज आमा।र हाम्रो समाजका विभिन्न कु-संस्कारका कारण एकल नारीहरूले भोग्नु पर्ने समस्याको यथार्थ परक प्रस्तुतिले भाबुक बनायो।
    प्रस्तुतीका लागि सलाम मनोज दाई।

  • @madhusudhanoli1150
    @madhusudhanoli1150 ปีที่แล้ว +14

    गहभरी आँसु आउदै हेरिरहे।कति सुन्दर नेपाली सामाजिक यथार्थबादी कथा । मनोज आमा हजुरलाई सलाम छ।

  • @Rachana26621
    @Rachana26621 ปีที่แล้ว +6

    Don't know how the TH-cam suggested me this but ...i have never heard such heart melting message from any one ...
    Felling blessed to come here .
    And huge respect for you sir 🙏

  • @thambahadur772
    @thambahadur772 ปีที่แล้ว +1

    मनोज गजुरेल को जिन्दगी को उत्कृष्ट खोज नै यहि हो 100%

  • @dalbahadurbasnet3274
    @dalbahadurbasnet3274 ปีที่แล้ว +11

    कुनै समयमा हासौ भन्दाभन्दै रुवाएको बा को कथा पछि आज आमाको कथा ले मन हसाउन सकेन । जय नारी ❤️आमाहरू @ दिदिहरु❤️

  • @keshabghale1214
    @keshabghale1214 ปีที่แล้ว +8

    यो बास्तबिकताले साह्रै मन छोयो अनि आँखाबाट आँसु पनि झर्‍यो । धन्यवाद मोनोज जि💐🙏

  • @pradeepdahal9729
    @pradeepdahal9729 ปีที่แล้ว +25

    I hadn't cried this much for a long long loooong time. Legendry performance Manoj sir🖤

  • @durgapoudell8988
    @durgapoudell8988 ปีที่แล้ว +2

    Yo purai tesro prayas ma matra herisake 😭😭😭😭utkrist prastuti dai😊😊😊😊

  • @ashiklama1833
    @ashiklama1833 ปีที่แล้ว +9

    बहुप्रतिभाका धनी मनोज गजुरेलको मन छुने भिडियो ले आँसु नै झारिदियो ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว +4

    कस्तो सान्दर्भिक मर्मस्पर्शी हृदयविदारक मनोज गजुरेल दाजुको यो प्रस्तुति वास्तविक समाजको सत्यतथ्य यथार्थ हो ।
    यो कलाकारिताको लागि सम्पुर्ण सबैमा धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏
    #जय_देश🙏🙏🇳🇵🇳🇵
    #जय_नेपाल🙏🙏🇳🇵

  • @deadpool3157
    @deadpool3157 ปีที่แล้ว +2

    कठै मेरो आमा ढुङ्गा को मुटु लाइ नै पिगाल दिनु हुन्छ ! what a spech🌺salute everymom they deserve best of best 🌺❤️💔

  • @kalpananugo6766
    @kalpananugo6766 ปีที่แล้ว +8

    Mothers are the great worrier 🙏 each and every lines make me cry 🥺.

  • @gitumalla
    @gitumalla ปีที่แล้ว +3

    उत्कृष्ट.... नेपाली समाजको बास्तबिकतामा अाधारित अामाको कथा सलाम मनोज सर

  • @anujadawadi6785
    @anujadawadi6785 ปีที่แล้ว +11

    कति मर्मस्पर्शी कति यथार्थ परक प्रस्तुतीकरण भाबुक बनायो।।सलाम मनोज सर

  • @subhamkhatiwada7586
    @subhamkhatiwada7586 ปีที่แล้ว +9

    Beautiful Art!!

  • @marshallmathers7865
    @marshallmathers7865 ปีที่แล้ว +28

    All I see here is my mother's story. I'll definitely give her all the happiness she deserves.
    Shout out to all the single mothers out there

  • @rambhatta5564
    @rambhatta5564 ปีที่แล้ว +19

    :यदि नेपाल धनी देश थियो भने
    हास्यव्यंग्यको सबैभन्दा ठूलो पुरस्कार र नाम दुबै मनजो दाइले
    पाउनुहुन्थ्यो❤🙏

  • @amritaguragain9342
    @amritaguragain9342 ปีที่แล้ว +7

    Not expecting such a heart touching 😢 content from a comedian, you are legend ❤ Manoj sir

  • @bijendrayekten3326
    @bijendrayekten3326 ปีที่แล้ว +1

    समाजकाे यथार्थ चित्रण प्रस्तुत प्रति मनोज सरलाई सलाम छ

  • @asianboss3164
    @asianboss3164 ปีที่แล้ว +7

    आँसु रोकेन मनोज सर हजुरको कला लाई नमन🙏🙏🙏 तपाइँ नेपाली कला क्षेत्रको महान कलाकर हुनुहुन्छ

  • @yomanghatane8864
    @yomanghatane8864 ปีที่แล้ว +19

    जिवनमा सायद मनाेजजिले पहिलाेपल्ट हसाएनन मात्र रुवाएपनि यति अाेझिलाे प्रस्तुतिकाे लागि सलाम छ र सायद प्रतिस्पर्दा अब झनै टपलेवलमा पुगेछ भन्ने बुझ्नुभएछ

    • @ps.subedibipin
      @ps.subedibipin ปีที่แล้ว

      गत वर्षको "बा" शीर्षक को प्रस्तुति सुन्नुहोस । यो दोस्रो पल्ट हो रुवाएको ।

    • @suraj_giri_4959
      @suraj_giri_4959 ปีที่แล้ว

      dherai patak ruhayeko xan . sayed follow garnu vako xaina hola

  • @kalikapandey9340
    @kalikapandey9340 ปีที่แล้ว

    सार्है मन छुने यथार्थता ।
    गजुरेलज्युलाई मुरी मुरी धन्यवाद र नमस्कार ।🙏

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban 10 หลายเดือนก่อน

    बिदुवा आमाहरु प्रती सत्या कथामा आधारित सत्या कुरा बाचन गरिदिनु भएकोमा लाखौं लाख धन्याबाद हजुरलाई

  • @khagendradhakal6433
    @khagendradhakal6433 ปีที่แล้ว +6

    अत्यन्तै यथार्थ परक मर्मस्पर्शी सामाजिक परिघटाको जस्ताको तस्तै उतार गरिएको यो प्रस्तुति मा मनोज गजुरियललाई हार्दिक नमन । तिजको यो परिवेशमा एकलनारीहरुको पक्षमा जुन वकालत उहाँले गर्नु भएको छ यस्कोलागि साधुबाद छ आँखा रसाउने बेग्लै खालको यो उहाँको प्रतिभा प्रतिपनी सलाम 🙏

  • @chitraportel2980
    @chitraportel2980 ปีที่แล้ว +11

    अतिनै मार्मिक आफ्नो आमाको जिबनमा आधारित।।💘💘🙏🙏🙏🙏🙏🙏

  • @sabinatimalsena6238
    @sabinatimalsena6238 ปีที่แล้ว +4

    हेर्दा हेर्दाहेर्दै आँसु आको थानै भयन 😭

  • @bhagawatidhakal43
    @bhagawatidhakal43 ปีที่แล้ว +1

    कलाकारिताले पनि परिवर्तनमा कति सम्म चेतना दिन सक्छ भन्ने कयौ यथार्थ समेटिएको यो प्रस्तुति दुरदराज सम्म पुग्दा कुन चाई नारी काे आँखा नरशाउला र हार्दिक नमन् 🙏आदरणीय मनोज दाई!

  • @dilendrapant1781
    @dilendrapant1781 ปีที่แล้ว +10

    तपाइले सधै हसाउनु हुन्थ्यो तर आज रुवाउनु भयो । नमन छ तपाईको कलाकारितालाई🙏

  • @madanlimbu6900
    @madanlimbu6900 ปีที่แล้ว +31

    No words to says anything...big respect to Manoj gajurel

  • @rirajff1214
    @rirajff1214 ปีที่แล้ว +1

    सुन्दा सुन्दै आसु झरेको पतै भएन धन्य छ हजुर लाई ।

  • @shantabk6613
    @shantabk6613 ปีที่แล้ว +1

    हाम्रो समाजको यथार्थ घटना मन नै छुने शब्द 😥😥😥

  • @suwan722
    @suwan722 ปีที่แล้ว +35

    Great message for society, non visionary leaders and elite people. Good job Manoj sir!

  • @vijaysagargiri
    @vijaysagargiri ปีที่แล้ว +8

    सलाम छ, नेपालको अद्भुत क्षमता भएको कलाकार, मनोज सरलाई....!

  • @Pranamigirl
    @Pranamigirl หลายเดือนก่อน

    सुन्दा सुन्दै भावुक भए😢😢
    सबै छोरी चेली कोे मन मा लुकेर बसेकोे व्यथा पिडा ।
    कस्तो भावुक बनाउने शब्द 😢

  • @saahasshrestha4843
    @saahasshrestha4843 ปีที่แล้ว

    सारै मन छुने भिडियो!!यो भिदियो हेरि रहदा आमा को सम्झना मात्र आएर ,आमा को सम्झनामा यो १८,१९ मिनेट को भिडियो भरी कति आँसु झारे,brilliant actor manoj sir !!!thanks you

  • @binodlamichhane6902
    @binodlamichhane6902 ปีที่แล้ว +10

    शरिर भरि काडा आखाभरि आशु भयो तपाइकोको यो कथा सुन्दा साचिनै यर्थातको कल्पनामा डुबेर भावबिहोल भए। बास्तबमा भन्नुपर्दा त्येतिकै भनिएको होइन नारिलाइ धर्ति भनि ।। सात समुद्रपारिको यो बिरानो शहरमा फेरि पनि आमाले हाम्रो निम्ति गरेको त्याग र संघर्ष झल्झलि आयो तपाइको कथा सुनेर ।

  • @resmakunwarthapa735
    @resmakunwarthapa735 ปีที่แล้ว +4

    मन छुनि कथा । मिरो हजुर आमालि पनि यस्तो समस्य भोग्नु भयो । मिरि स्वर्गीय आमा लाई धेरै सम्जना ।😭😭😭😭😭😭😭😭😭😭

  • @surajkhadka3948
    @surajkhadka3948 4 หลายเดือนก่อน

    नेपालको एकमात्र बहुप्रतिभाशाली ब्याक्तित्व मनोज दाइ
    सलाम हजुरलाई

  • @bistajiban371
    @bistajiban371 ปีที่แล้ว

    धेरै धेरै अाभार ब्यक्त गर्न चाहान्छु ।
    अग्रज ब्यक्ति ज्यूहरूलाई 🙏😍😍

  • @shankarsapkota4628
    @shankarsapkota4628 ปีที่แล้ว +7

    9:35 मनोज गजुरेल कथामा येसरी पसेकी आफै रोहेको देखे निकै राम्रो लाग्यो प्रस्तुति ।। असल कलाकार तेहि हो जस्ले जति बेला पनि हसाउन मात्र हैन रुहाउन पनि सक्छन।। मनोज गजुरेल देशको गहना हुन एस्मा कुनै अल्पमत छैन ।।

  • @khemrajpokharel2615
    @khemrajpokharel2615 ปีที่แล้ว +119

    I feel that he's telling my mom's story, HUGE RESPECT, I can't stop my tears on my eyes.

  • @user-gy8bx6wk9x
    @user-gy8bx6wk9x 10 หลายเดือนก่อน

    यतिराम्रो प्रस्तुती,, अनि सन्देश्मुलक भिडियो। मनोज गजुरेल को ठूलो फ्यान म।

  • @Rohit-vt6bx
    @Rohit-vt6bx ปีที่แล้ว +21

    I was never a fan of this man’s content but this time I have to admit this was a legendary performance.

  • @bimalniroula
    @bimalniroula ปีที่แล้ว +26

    A legendary performance, huge respect manoj sir 🙏🙏